परसँस्कृतिको जगजगी रोक्ने कसरी ? | Sarokar with Nimesh Banjade | 12 February 2019

  Рет қаралды 34,820

Kantipur TV HD

Kantipur TV HD

5 жыл бұрын

परसँस्कृतिको चकचकी रोक्ने कसरी ? | Sarokar with Nimesh Banjade | 12 February 2019
आजको सरोकारमा विश्लेषक, आहुति, मानवशास्त्री, सुरेश ढकाल, संस्कृतिविढ्, गोविन्द टण्डन र सांस्कृतिक अभियन्ता, सुशील गौतम ।
This program was aired on Kantipur Television on 12 February 2019 at 9:00 PM.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : kzbin.info...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision

Пікірлер: 229
@tekrajpuri5224
@tekrajpuri5224 5 жыл бұрын
आउती सरको कुरामा दम छ। संस्कृत श्रम भूगोल प्रकृति सग प्रत्यक्ष जोडिएको हुन्छ।
@user-nl6ib9kl7o
@user-nl6ib9kl7o 4 жыл бұрын
Sahamat
@VedicKausik
@VedicKausik 5 жыл бұрын
जब सम्म दुइ कक्षामा पढ्ने शिसुलाई “gentle man” को चित्र सेतो सर्ट, कालो पेन्ट र टाई लगाएको बिदेसीको ठाउमा गौतम बुद्ध वा भानुभक्त वा बेदब्यास जस्ता महापुरुषहरुको चित्र पढइदैन, तबसम्म सांस्कृतिक उत्थानको कुरै नगरे पनि हुन्छ।
@lucifer3dgaming951
@lucifer3dgaming951 3 жыл бұрын
आहुती ज्यु को दमदार प्रस्तुती । जरो किलो युवा चाहिँ पुर्वग्रह भएर राजनिती प्रहार गर्यो तर देश मा तेहि सस्कार ले दमन गरेको चाहिँ एक शब्द नि बोल्दैन।
@nurbahadur2696
@nurbahadur2696 5 жыл бұрын
क्या बात आहुति जी।
@Sushil1217
@Sushil1217 3 жыл бұрын
आहुती जि को बहसमा ठिक छ उहाले भनेको कुरा एकदम सहि छ।
@technofancylearner9180
@technofancylearner9180 5 жыл бұрын
शुसिल जि ले निकै राम्रो विचार प्रकट गर्नु भयो ।वैज्ञानिक तर्क । प्रष्ट बुझाई ।यस्ता युवाहरु नै हुन् देशलाई अत्यावश्यक परेको ।
@roginwambule9268
@roginwambule9268 5 жыл бұрын
आहुति जी को कुरा सन्धर्बिक छ.
@user-bj8qq4gz1j
@user-bj8qq4gz1j 8 ай бұрын
अग्रगामी वैज्ञानिक सिद्धान्त भएका महान नेता, आहुति सर प्रति स्यालुट छ।❤❤❤❤❤❤❤❤❤❤
@Rajababa444
@Rajababa444 5 ай бұрын
आहुती सरको नेपाल निर्माणको बहसमा पूर्णत वैज्ञानिकता छ र हामी हाम्रो समाज र देशको विकास हामी आफै गर्ने हो हाम्रो संस्कृति अन्य जो कोई माथी जबरजस्ती वा व्यापारिक लोभ नाफा र घाटा देखाएर उत्प्रेरित गर्नु सामन्तवाद नै हो । त्यो अमेरिकाले गरोस् वा चीन वा रुस वा भारत वा नेपालले नै गरोस् ।
@sanjaychaudhary8516
@sanjaychaudhary8516 5 жыл бұрын
निकै सार्थक र समसामयिक बहस । संस्कृति समानता, न्याय, सहअस्तित्व, अविभेद र सम्मानमा आधारित हुनु जरुरी छ । संस्कृतिले एक अर्काकाे अस्तित्व, सम्मान र सहभागितालाइ स्विकार्ने न्याय, आपसी मेलमिलाप र सहयाेग संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्दछ । नेपाल आफैमा बहुजाति, बहुभाषि, बहुसंस्कृतियुक्त मुलुक हाे । यसलाइ स्विकार्न र सम्मान गर्न नसक्नु नै संस्कृति सम्बन्धि आजकाे प्रमुख समस्या हाे । आफुले अवलम्बन गर्दै आएकाे संस्कृति सबै ठीक, अरुकाे सबै वेठीक भन्ने मानसिकता रहुन्जेल यस्ता बहस (गफ)काे अर्थ रहन्न ।
@lilbdrbk1960
@lilbdrbk1960 11 күн бұрын
आहुती सरको बिचारमा दम छ।
@AbdulRazzaq-wt2vu
@AbdulRazzaq-wt2vu Жыл бұрын
Aahuti Sir is such a great Living LEGEND. He is the Gem of our Society.
@rolpahospitalreugha6318
@rolpahospitalreugha6318 Жыл бұрын
दमदार आहुति सर
@tasilama5515
@tasilama5515 5 жыл бұрын
म त भन्छु यदि तपाईंको सोच मा परिवर्तन आउदैन भने तबसम्म यस्मा परिवर्तन आउदैन सरहरु र समृद्धि को लागि आफ्नो पहिचान आफ्नो मौलिक आफ्नो सांस्कृतिक भुलेर कसैले गर्न सकिदैन सक्ने भए किन पश्चिमे मुलुक ले बिर्सनु सकेन त के हामी नेपाली ले नै यो बिषय मा परिवर्तन गर्नुपर्ने हो र नबुझेको कुरा!!!
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Thulo thulo building...bible..church herna aauni hoina tourist haru...nepal kai aafno dharma...chalan..ritiriwaaz herna aauni ho...tourism ra kheti kisani nepal ko aarthatantra ho...dharma ra sanskriti pane dherai important xa....desh aaghi badauni kura haru nai yehi hoo...yesailai birsera ta kasari aagadi badna sakxau ra...nepali le yo kura bujhna jaruri xa
@kehi_nilo
@kehi_nilo Жыл бұрын
आहुति sir🙏🏻🙏🏻 is like a legend gem of our society... The ocean of knowledge
@prakashchand67
@prakashchand67 5 жыл бұрын
Susheel ji ko kura ekdumai thik lagyo
@devendrashrestha146
@devendrashrestha146 5 жыл бұрын
Khurapati tarka
@rameshregmi1783
@rameshregmi1783 4 жыл бұрын
आहुती लाई कार्यक्रम मा बोलाउदा एक्लै बोलाउनु परो अरु डा साब हरु लाई अर्कै एपिसोड मा बोलाउनु पर्‍यो अनि मात्र कार्यक्रम उचाइ मा जान्छ
@rajivbachhar2691
@rajivbachhar2691 5 жыл бұрын
गज्जब । हाम्रो संस्कृति नै वैज्ञानिकतायुक्त रहेको छ भन्ने जान्न पाउदा नेपाली संस्कृति प्रती सम्पुर्ण नेपालीले गर्व गर्नुपर्छ। awesome #sushilgautam
@technofancylearner9180
@technofancylearner9180 5 жыл бұрын
सहि कुरो हो ।
@temujinkhan1706
@temujinkhan1706 9 ай бұрын
छुवाछुत र जातियविवेद वैज्ञानिकतायुक्त भन्न खोजेको? अनि,आफैमा त्यसै गर्व गरेको राम्रो कि उत्कृष्ट कर्मद्वारा बिदेशीबाट इज्जत कमाएको राम्रो ?
@madansingh7312
@madansingh7312 3 жыл бұрын
सुशील गौतम को बिचार स्रहानिय छ
@prakeshmagar3669
@prakeshmagar3669 5 жыл бұрын
यो अन्तरबार्ता मन पर्यो
@Jagat2024
@Jagat2024 Жыл бұрын
अभियन्ता जी बिदेस पढ्न आफै जाने अनी बिदेसी संस्कृति को बिरोध गर्नुभएको छ ।के हो कुरा
@devendrashrestha146
@devendrashrestha146 5 жыл бұрын
Aahuti is the best
@devendrashrestha146
@devendrashrestha146 5 жыл бұрын
A
@kamalshenchury9269
@kamalshenchury9269 Жыл бұрын
सवै वक्ताहरु मध्ये यो जरोकिलो भन्ने झोलेको तर्क चाहिँ पुर्वाग्रहि लाग्यो
@SlifeSify
@SlifeSify 5 жыл бұрын
बहस सबै सहभागीको वजनदार छ। तर १. मौलिकतामाथी बहस गर्दा अंग्रेजी शब्दहरु हरेक वाक्यमा मीसाउनु भएन, बहसको मिठा हराउं छ। एऊटा पुरानो प्रसंग, मैले सानोमा पहिलो पटक नेपालको राजाको भाषण सुन्दा उनले अपठ्यारो संग नेपाली र प्रस्ठसंग अंग्रेजी बोलेको पाएको थिंएं र मलाई कताकता नरमाईलो लागेको थियो, त्यही समय देखी मलाई लागेको थियो की यिनीहरु घेरै टिक्ने छैनन। २. एक जना सहभागीले भने जस्तै '' बैचारिक पुनर्जागरणको आभीयान चलाउनु पर्यो'' बौदिक अभियानमा सफल भएमा वालुवा पेलेर तेल, चन्द्रमामा यान र हिमालयमा रेल पनि गुडाउन सकिन्छ। बैचारिक पुनर्जागरणको आभीयानले युवाहरुमा आशा (hope) र भरोशा जगाउन सक्छ। राष्ट्रीय ढुकुटी बाट वेरुजु रकमको खानतला गरी केही रकम निकासा गरायर बैचारिक पुनर्जागरणको आभीयानमा लगाउनु असल हुनेछ।
@santorai796
@santorai796 3 ай бұрын
Ahuti sir sahi satik xa tapaiko tarka❤❤❤❤❤❤❤
@blueleagend8146
@blueleagend8146 4 ай бұрын
आहुति सर महान विश्लेषक !!!
@anilachhami4059
@anilachhami4059 4 жыл бұрын
आहुति सर को भनाइ मा सहमत
@dalbirsunar9468
@dalbirsunar9468 5 ай бұрын
आहुति सुरेन्द्र
@agamrai8764
@agamrai8764 8 ай бұрын
आहुतिको अगाडि सबै फिक्का।
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 5 жыл бұрын
Great analysis done by analyst Mr. Aahati jee. Thanks
@bindalamichhane5371
@bindalamichhane5371 Жыл бұрын
आहुति जि को कुरा सान्दर्भिक छ
@khagendradhakal6241
@khagendradhakal6241 3 жыл бұрын
"परसंस्कृतिको जगजगी कसरी रोक्ने?" भन्ने बिषयको कार्यक्रम प्रस्तोताको आफ्नै पहिरन कुन संस्कृतिको रहेछ? 😁😉
@shrawanyadav5938
@shrawanyadav5938 6 ай бұрын
Living legend Aahuti Ji❤❤
@bibashmahato4147
@bibashmahato4147 Жыл бұрын
Ahuti sir ❤
@rajivbachhar2691
@rajivbachhar2691 5 жыл бұрын
सुशीलजीको मन्तव्य सराहनिय ।
@technofancylearner9180
@technofancylearner9180 5 жыл бұрын
प्रष्ट छ ।
@harisnepali4842
@harisnepali4842 4 ай бұрын
आहुति समकालीन राजनीतिका गहना हुन ।यो कुरा दुष्ट वाहुनवादले स्वीकार गर्दैनन्।
@tarapulami1857
@tarapulami1857 5 жыл бұрын
Aahutiko matma sahamat xu
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Жыл бұрын
आहुतिको बिचार सहि छ
@manikumarlimbu7862
@manikumarlimbu7862 5 жыл бұрын
आहुतिको विश्लेषण सटिक र सहि छ ।
@user-gp1cj2io9y
@user-gp1cj2io9y 5 ай бұрын
अाहुति 👍️👍️👍️👍️👍️
@anntapanday8774
@anntapanday8774 5 ай бұрын
Aahuti sir ko bichar scientific xa
@coolboybishal9774
@coolboybishal9774 7 ай бұрын
आहुती दाइ 🙏🙏🙏
@ask6791
@ask6791 3 жыл бұрын
बैचारिक पुनर्जागरणको युग शुरु गरिनु पर्यो, हरेक बिषयमा प्रश्न उठाइनु पर्यो । This is bottomline. Agree with Aahuti.
@sirjanarasaili7741
@sirjanarasaili7741 3 жыл бұрын
aahuti sir ko analysis sahi xa
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 жыл бұрын
सुशील बाहेक यी सबै डलरे हुन जस्तो लाग्यो नेपालको सस्कृती लाई बेलायत, अमेरिका सङ्ग दाजेर नेपाली सस्कृतिको जगेर्ना हुन्छ हामी नेपालीको आफ्नै सस्कृती छ ,आफ्नै परम्परा छ , सुशील जस्तो रास्ट्र भक्त बिस्लेस्क ल्याउनु पर्यो निमेष सर ।
@sbrai2712
@sbrai2712 5 жыл бұрын
आहुती जि को तर्क 100% ठिक लाग्यो!
@bipanaraee2193
@bipanaraee2193 3 жыл бұрын
Right आहूति
@alizaliz4391
@alizaliz4391 5 жыл бұрын
तर्कलाई हेर्ने हो भने आहुती सग सहमत हुन सकिन्छ
@tirthabahadurneupane6926
@tirthabahadurneupane6926 3 жыл бұрын
Worth watching.
@donglovelylama3192
@donglovelylama3192 Жыл бұрын
बाध्यता भनु या रहर शिक्षा ले वा रोजगारदाताले अनेक बहानाले विभिन्न देश परदेश दौडधुप लस्कर छन् भने सोचौं यस्तो स्थितिमा नचाहे पनि बाहिरी संस्कार बिस्तारै नभित्रीएला भन्नसकिन्न शो रोकथाम ब्यवस्थापन का चुकी राको बेलैमा सचेत हुनसकेमा समग्र सबैमा भलाइ आन्तरिक संस्कृति संस्कार सुरक्षीत हुनेछ संगसगै राम्रो ध्यान ज्ञान अनि मनोवृत्तिमा सुन्दर दुरदर्शिता हुनुपर्नेछ
@pradiptamang2176
@pradiptamang2176 Жыл бұрын
आहुति 👍
@RajuPoudel
@RajuPoudel 5 жыл бұрын
उमेरमा सानाे बुझाइमा जेठाे । सुशिलजीकाे तर्क सबैभन्दा राम्राे लाग्याे।
@devendrashrestha146
@devendrashrestha146 5 жыл бұрын
Khurapati
@lucifer3dgaming951
@lucifer3dgaming951 3 жыл бұрын
नातावाद 😂😂😂
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Жыл бұрын
Aahuti is very very great
@goofoff0726
@goofoff0726 5 жыл бұрын
Mero jatiya vasa ra Sanskriti "jabarjasti NAMATE" pare tatkalin sasakle, Abachai manparne "Aggragami Sanskriti" anusaran garincha rokkna koipani naaye huncha 👊🏽J thiklagcha tei anusaran garau 👌🏻
@tintinex
@tintinex 5 жыл бұрын
ekdam satik ahuti sir ko!
@MinGsohang1999
@MinGsohang1999 2 жыл бұрын
Great thought by aahuti sir
@barnatho8331
@barnatho8331 3 жыл бұрын
तपाईंको हरु सबै को पहिरन नै बिदेशी भयाे अहिले नै फुकलि हलौ। ती बोल्ने माइक सिस्टर सबै बिदेशी नै हो। अब सिदै जंगल जानुहोला।
@arjunbishowkarma574
@arjunbishowkarma574 2 жыл бұрын
Wowoow ❤ 👍👍❤❤
@durgab..7873
@durgab..7873 5 жыл бұрын
Aahuti👍
@Jagat2024
@Jagat2024 Жыл бұрын
आहुति जी बिश्लेषण राम्रो छ
@janakkumarmijar3295
@janakkumarmijar3295 3 жыл бұрын
100%sahi lagyo Aahuti ji ko kuro
@t.kxee-tre5364
@t.kxee-tre5364 3 жыл бұрын
माक्सबादी चिन्तनले ग्रसित भएको भौतिकबादी आहुतिले जहिलेपनि मान्छेलाई भ्रमित बनाउने खालका गन्जागोल कुरा मात्र गर्छ!जो कसैको हितमा हुँदैन!तर सुशिल गौतम जि ले राख्नुभएको तर्क र बिचार एकदम सहि छ!👍👍
@t.kxee-tre5364
@t.kxee-tre5364 3 жыл бұрын
@Sanjay Chamling Kirati उग्र नष्लिय चिन्तनले ग्रसित भएर हैन!उग्र जातिबादी चिन्तनले ग्रसित भएर हैन!सच्चा देशभक्त नेपालि चिन्तन बोकि सोच्ने गर!अनि थाहा हुन्छ!कि कुन बुद्धिजिबि नेपाल र नेपालि जातिको हितका निम्ति बोल्दै छ!र कुन बुद्धिजिवी मधुर शब्दहरू द्वारा गुलियो बिष पिलाउँदै छ!
@t.kxee-tre5364
@t.kxee-tre5364 3 жыл бұрын
@Sanjay Chamling Kirati सुरुमा यहाँ जातभातको कुरा कस्ले गर्यो?मैले कि तिमिले?अनि जातिबादी तिमि कि? बाहुन क्षेत्री?नेपालि बनेर सोच्ने गरौ!जातिबादी चिन्तनले पार लाउदैन हौ साथि!हामि सबै नेपालि जाति भनिसकेपछि कुरा सक्किहाल्यो नि!तिमि नाम थर खोज्दै किन हिडिरहेको?
@lucifer3dgaming951
@lucifer3dgaming951 3 жыл бұрын
के तर्क गर्यो सामन्ती ले 🤣🤣🤣 माटोको घर बनाएर 5 सेन्टी तापक्रम दिने 🤣🤣 अहिले हेर्ने हो भने उस्कै घर सिमेन्ट र इटाको बनिएको छ।😊😊😊 काइतेहरु को देखाउने र चपाउने दात
@t.kxee-tre5364
@t.kxee-tre5364 3 жыл бұрын
@@lucifer3dgaming951 साथि वास्तविकतालाई बुझेर मात्र कमेन्ट गर्ने गरौं!उत्तेजित भएर पुर्वाग्रही भएर कसैको पनि मुल्यांकन गर्नु ठिक हुँदैन!
@lucifer3dgaming951
@lucifer3dgaming951 3 жыл бұрын
@@t.kxee-tre5364 ज्यु एक दम नजिक बाट चिनेको छु र केही महिना यश अभियान मा आबद्ध नि भएको छु म
@Arjunofficalchannel
@Arjunofficalchannel 5 жыл бұрын
अबैग्यानिक कुरा गरेर काम छैन प्रेम मिति तोकेर प्रशाब गरिन्छ सबैको प्रेम सबैको एकै दिन आउँछ ताइन बेताइ कुरा यार इशाइ मत सग एउटा भ्याल्न्टाइन भन्ने पुरेतको एउटा दिन हो उक्त दिन सग हामी नेपालिको कुनै लेना दिन छैन नेपाली लाई जे देख्यो उहीँ देखासेखी यस्तै छ नेपालिको पारा आहुती र जरोकिलो ur good
@birsunar6688
@birsunar6688 4 жыл бұрын
कुरा विदेशी काे गर्ने सुशील । काम छैन । नेपालीको कुरा गर्ने हाे भने दलित, मधेसी, अादिवासी जनजाति काे कुरा नगरि हुन्न । दबाउने अनि परम्परागत सँस्कृति बचाअाै भन्ने ? न्यायमुलक सस्कृति खै ? शासक सस्कृति चाहिदैन दलित, अादिवासीलाई ।
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Жыл бұрын
Aahuti bishwo Bhakta dulaal is brilliant
@milanniure4713
@milanniure4713 Жыл бұрын
आहुती को भनाई धेरै लाई मन परेको देखियो तर उनको बैग्यानिक समाजबादी दिस्टिकोण को अभियान मा कति जोडिनुहुन्छ कि एतिकै कमेन्ट मात्रै?😏
@bipinacharya1814
@bipinacharya1814 2 жыл бұрын
aru buda marihalxan....abako sashak sushil gautam ekdum babbal laagyo.....happy to see youths are there..i'm with sushil
@SumanBudhaMagar
@SumanBudhaMagar 3 жыл бұрын
good program
@Info_animation_Np
@Info_animation_Np Жыл бұрын
यो ढाका टोपी लगाउने को हो बेकारको राष्ट्रियताको कुरा गर्ने स्वार्थको लागि जे पनि गर्ने । ढाका टोपी लाउने बेलायतमा पढ्न जाने ।
@bikasadhikari325
@bikasadhikari325 4 жыл бұрын
susil gautamko sabai rateko kura matra ho,sabai ma eutai matra kura
@DalBdr.B.K.Rasaily-oz4kx
@DalBdr.B.K.Rasaily-oz4kx 6 ай бұрын
के हो अनेकतामा एकता? गोविन्द टन्डन ज्यु?
@TirthaTamang-us5jx
@TirthaTamang-us5jx 7 ай бұрын
Yo like chai aahuti ko laagi
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Жыл бұрын
Aahuti is great
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Жыл бұрын
Aahuti bishwo Bhakta dulaal is brilliant person
@bikashrai7805
@bikashrai7805 3 жыл бұрын
Aahuti sir really important men for Nepali society.
@ruppun1558
@ruppun1558 5 жыл бұрын
good
@chiranjibi1213
@chiranjibi1213 2 жыл бұрын
Aahuti sir
@rupeshdhakal4092
@rupeshdhakal4092 5 жыл бұрын
Airport ko saman seize ko barema bolnah paryou
@alislimbu1580
@alislimbu1580 5 жыл бұрын
Nepali multi cultural kasari Jogaunuu parne debate thiyoo Khali Finland Finland Yuba re Thukka. Cultural religious practise(Lhosar, #chaasok_Tongnaam, #newa_cultural, Balihang etc) najogaune ho vane awne din sabai Hindu huwinxa sarkari gadanana ma Tara Hamroo cultural Choi valentine Merry Christmas Holi etc Mai vitnexa
@jiwannepali6459
@jiwannepali6459 8 ай бұрын
Aahuti ji ❤❤
@kamalkhawas7408
@kamalkhawas7408 11 ай бұрын
Aahuti ji good
@nabinrai316
@nabinrai316 8 ай бұрын
Ahuti sir is great leader of npl
@Smallworld177
@Smallworld177 5 жыл бұрын
बिदेशीलाई केही दिनु पर्छ भन्ने सोचनै गलत भन्ने आहुती सरको तर्क अली ठीक लागेन, त्यसो गरे औपनिबेशबादी भईने रे। त्यही बिचारमा टेकेर, सबै देशले आफ्नो आबिस्ष्कार अनी बिकास आफ्नै निमित्त मात्रै प्रयोग गर्दिने हो भने अहिले संसारको जुन प्रगती छ त्यो हुँदैनथ्योकी। हामीले हाम्रो मौलिता अनी प्राचीन ज्ञानको धरातलमा टेकेर गरिएका मानवकल्याणको लागि गरिएका कामहरु विश्वमाझ चिनाउन पनि सक्नुपर्छ, त्यही गर्न नसकेर वास्तवमा हामी पछाडी परेको हो। विश्वमा नेपाललाई चिनाउछु भन्ने सोच कसरी गलत भयो, हुनुपर्ने नै त्यो होला। सुशीलजिले भने जस्तो हाम्रो माटोको घरलाई आधुनिकिकरण गरेर विश्माझ पुर्याउनु पर्थ्यो, उनिहरु र हामी सबैलाई फाईदा हुन्थ्यो। अबको युवापुस्तालाई यसतर्फ आकर्षित गर्नु आवश्यक छ। बजारले संक्रितीमा प्रभाव पार्नुपर्छ पार्छ भने तर्क पनि, अहिले रामदेवको पतन्जलीले हाम्रै बैदिक संस्क्रितीमा टेकेर नाफामुखी भन्दा सेवामुखी तथा, आयुर्बेदिक उत्पादनहरु लोकप्रिय बनाएको छ। बैदिक ज्ञानमा टेकेर खोज गर्नेहो भने, आधुनिक र बैज्ञानीक भनाउदो बिदेशी अन्ध उपभोग गर्नुको सट्टा हामीले हाम्रो मौलिक ज्ञानको प्रयोग मार्फत कसरी पारीमार्जन र अझ राम्रो बनाउन सकिन्छ भन्ने कुराको एक उदाहरण हो यो। संसारलाई आवश्यक पर्ने अहिले एकै किसिमले सोच्ने भेडाहरुको हैन, जसले आफ्नो मौलिकतालाई बुझेको छ र त्यसैमा टेकेर एक फरक बिचार दिन सक्छ त्य्स्ता मानिसहरुको हो।
@technofancylearner9180
@technofancylearner9180 5 жыл бұрын
यो कुराको प्रष्ट जवाफ शुसिल जि ले अन्तिम मा दिनुभएको छ । #shushil gautam
@lucifer3dgaming951
@lucifer3dgaming951 3 жыл бұрын
पहिला आफू त राम्रोसङ्ग बाचौ। आफ्नो जीवन सुधार होस। अहिले सम्म हाम्रो सस्कार सस्कृती ले के दिय विश्व लाई। अचम्म
@lucifer3dgaming951
@lucifer3dgaming951 3 жыл бұрын
5 हजार साल देखिको वैदिक इतिहास मा अहिले सम्म तिम्रो ज्ञान ले एउटा साइकल बनाउने ब्याक्ती जन्माएको छैन। एउटा सुइ बनाउने मान्छे जन्माएको छैन। बात कर्ता हे
@Basant-kz3wr
@Basant-kz3wr 4 ай бұрын
आहुत जस्तो पो नेता
@saileshsen6252
@saileshsen6252 3 жыл бұрын
Aahuti sir best
@lims644
@lims644 Жыл бұрын
आहुति
@meehangleembu3160
@meehangleembu3160 3 жыл бұрын
Aahuti bahek sap aalu haru kutarka garne haru aahuti jasto manxe pauna hamro nepal lai aba garo cha
@ruhaneekhatri6089
@ruhaneekhatri6089 2 жыл бұрын
बेठीक कसैलाई भन्न मिल्दैन तर आहुति जी ले जसरी मेहनत गरेर मार्क्सवाद पढ्नुभयो त्यसै गरेर वेद/गिता/उपनिषद पढ्न पर्ने देखिन्छ।साथै हरेक मानीस भित्र सुक्ष्म रूपले सामन्ती/भ्रष्टाचारी/व्यभिचारी मन लुकेर वसेको हुन्छ र त्यो मन जव उस्को सत्ता आउछ तव अप्रत्याशित रूपले प्रकट हुन थाल्छ।त्यसको उपचार अध्यात्म संग मात्र छ।तसर्थ अध्यात्म के हो?भन्ने विषयमा पनि उत्तिकै चासो दिनु आवश्यक छ।
@sankalpatv4165
@sankalpatv4165 11 ай бұрын
salam aahuti kamred
@nisansunar2492
@nisansunar2492 4 жыл бұрын
aahiti sir ko kura ma sahamat ra nepal ko future chha
@paraspariyar861
@paraspariyar861 2 жыл бұрын
Good program. Tera Sushil ki KO Kura Ali chiita bhujdi xa👍👍👍👍
@user-gp4zw2rd8m
@user-gp4zw2rd8m Жыл бұрын
Analysis of Ahuti is awesome.
@milansubba7135
@milansubba7135 2 жыл бұрын
आहुती बेस्ट ।
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 5 жыл бұрын
Nepal ma kun model cha, samridi ko? Anyone can describe about the model? Waiting.......
@technofancylearner9180
@technofancylearner9180 5 жыл бұрын
राज्यराष्ट्र हुनुपर्छ
@technofancylearner9180
@technofancylearner9180 5 жыл бұрын
Www.jarokilo.org यहाँ त्यो किताव को pdf file छ ।
@Netraofficial-fn5sq
@Netraofficial-fn5sq 10 ай бұрын
Aahuti is gread
@lungag2042
@lungag2042 4 жыл бұрын
सुशील गौतमले पुर्वाग्राही भएर प्रस्तुत भएको देखिन्छ । नेपालि समाजको एतिहासिक knowledge नै छैन भने किन बहस गर्ने? सस्कृति (नेपाली) के उडेर आएको हो नेपालमा? सस्कृति निर्माणको ऐतिहासिक प्रकृया नेपालको सन्दर्भमा अध्ययन गर्नु होला !
@knowledgeshere4580
@knowledgeshere4580 3 жыл бұрын
Kura buja na buje 10 patak suna. Unle samaj suru bhae dekhi nai hamile mandai aaeka r gardai aaeka r mandai aaeka bhasa, sanskriti haru nai hamra maulik sanskriti hun bhanna khojeka chan sushil le. Losar, Dasai, chatparv maulik hun tara valentine day mulik hoina
@bipinacharya1814
@bipinacharya1814 2 жыл бұрын
tesai janni huni badhi tme pani lunga g
@atitblog5271
@atitblog5271 Жыл бұрын
बेद नेपालको मौलिक हो ?
@TirthaTamang-us5jx
@TirthaTamang-us5jx 5 ай бұрын
Tapaile bilingual ko kura garnu voTeso ho bhane susil jee lai k anurodh xa bhane tapai ko nepali bhasalai hatayera tamang bhashama hami sabai ko jibikoparjan ko byabastha garauna ta !!!
@Mukeshmangol-ww8vq
@Mukeshmangol-ww8vq 7 ай бұрын
आहुति great leader ❤
@realexpress...7142
@realexpress...7142 5 жыл бұрын
बहस चाहिँ खरो नै होला जस्तो छ है।anyway good luck.
@technofancylearner9180
@technofancylearner9180 5 жыл бұрын
दामि छ बहस चाहि
@khedub4491
@khedub4491 3 жыл бұрын
अहुती ज्यु को सहि तर्क सरकारमा बस्ने नेपाली धर्म सस्कृती हिन्दु मात्रै बनाए
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 22 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 57 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 8 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
Nepal Ko Sambidhan 2072 with Bishwo Bhakta Dulal Aahuti
48:42
Himalaya TV
Рет қаралды 42 М.
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 22 МЛН