इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@bhanuboss75974 жыл бұрын
नमस्कार कृष्ण दाइ अब रबिन र कुसुम ठकुरिकाे दाेहाेरि हेर्न मन छ
@sabinanagarkoti99304 жыл бұрын
@@bhanuboss7597 g
@sabinanagarkoti99304 жыл бұрын
@@bhanuboss7597 gg
@thakurbista45664 жыл бұрын
Bhanu Boss p
@harimisra27794 жыл бұрын
@@bhanuboss7597 \
@gomabhandari59934 жыл бұрын
राजेन्द्र भाइको बाऊ छोराको गीत हजुरहरू क कसलाई सुन्न मन छ मलाई चाहिँ कल्पना बहिनी र राजेन्द्र भाई को अनि बाऊ छोराको गीत सुन्न धेरै मन लागेको छ संगिता बहिनी को कुराले आँसु आयो मान्छे नाम कसले राख्यो होला दानव जस्तालाई ठुलो पीडा होस् हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏
मलाइ पनि उहाँ हरुको गित मा हजुर को डान्स हेर्न मन छ आज सङ्गिता ज्यु को जीवन कहानिले मनै रुवायो कति निस्टुरी मन भएका मान्छे हुदा रहेछन यो सङ्सार मा
@gomabhandari59934 жыл бұрын
@@hattiramgiri5989 हजुर नमस्कार आरामै हुनुहुन्छ?
@gomabhandari59934 жыл бұрын
@@anjanmagar806 हजुर नमस्कार न मरी बाँचे एक दिन जुर्ला नी हजुर होनी संगिता बहिनीलाई धेरै दुःख देका रहेछन् कस्ता पापी हुन् मान्छेहरू पनि
@deepaksunarlamjungnepal36194 жыл бұрын
रमेस सिर अनि कल्पन दिदी को दोहोरी पाठ 2 हेर्ना कोको आतुर हुनुन्छ एत हाजिर हुनु है।
@ommagar58074 жыл бұрын
म छू नी ल🙏🙏🙏🙏🙏
@bishamthing26994 жыл бұрын
म पनि हो
@SahanshilPandey4 жыл бұрын
Ma ni xu
@balaramthapa89593 жыл бұрын
We
@bhanuboss75974 жыл бұрын
रमेश प्रसाईं दादाकाे फ्यानजति तल हाजिर✋✋ गराै
@chamlingoffice4 жыл бұрын
म पनि हो रमेश को फ्यान
@Sangharsha20204 жыл бұрын
केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैkzbin.info/www/bejne/pH22i6lqfJyKh9E
@Sangharsha20204 жыл бұрын
@@chamlingoffice केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैkzbin.info/www/bejne/pH22i6lqfJyKh9E
@deepasapkota50854 жыл бұрын
@@Sangharsha2020 5₩⁶r
@रत्नाचौलागाईंगौतम4 жыл бұрын
आदरणीय दाजु राजेन्द्र पाठक अनि सङिता बहिनिको दोहोरी हेरेर बहिनिको वास्तविक जीवन कहानी सुनिदिनु होला ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मिठो सम्झना छ है ।जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
@Aviseksamba4 жыл бұрын
इन्द्रेणी हेर्नुहुने नियमित श्रोतावृन्दहरु को को हुनुहुन्छ? लाईक गरेर सहभागी जनाउँदै ठोको ताली🙏
@dhankunwar21084 жыл бұрын
every ep.
@bashgaming21724 жыл бұрын
@@dhankunwar2108 ⁰0
@bashgaming21724 жыл бұрын
@Abk Ghy q @Abk Ghy ok ķ the new version will have to download the app for
@Sangharsha20204 жыл бұрын
केही मुक्तक हरु लेखेर बाचन गर्ने प्रयास गरेको छु हेरेर सल्लाह सुझाब दिनुहोला न हैkzbin.info/www/bejne/pH22i6lqfJyKh9E
@todaynewsnepal42964 жыл бұрын
इन्द्रेणी मा रमेश प्रसाईं सरलाइ हेर्न चाहाने कोको छौ ✋ सल्यान को जङ्गल मा 28 दिनको बच्चा फेला परेको छ, आमा ले छोडेर गयको kzbin.info/www/bejne/oX7JYoWvet57aJI
@rajudhakal91114 жыл бұрын
✋✋
@rajanruwali4 жыл бұрын
म संगीता दिदी को जून गीत आयनि हेर्थे तर मलाई ऊहाको भित्री पीड़ा थाहा थियन दुख लाग्यो हाम्रो नेपाली समाज😢😢😢
@anjitasimkhada24624 жыл бұрын
😭😭
@keshabchand39924 жыл бұрын
Bahiri haseni bhirti dukha raixa didi sarai man dukyo ma hjrko dohari dherai herxu hal bengalor dekhi Nepal ghar kanchanpur mahendar
@manishtamang59763 жыл бұрын
Q @@anjitasimkhada24628 crew hip
@kabitaguragain38184 жыл бұрын
देशको सम्पत्ति काभ्रे र नुवाकोटको गहना मलाई मन पर्ने बहिनी संगिता र राजेन्द्र सर मिठो स्वरका धनि
मलाइ पनि लागेकाे थियाे संगिताले एउटा हात किन लुकाउछ ? तर अाज धेरै पछि थाहा पाएर सारै दुःख लाग्याे ।
@kishorkhatri59654 жыл бұрын
राम्रो कला बोलिबचन सबैले साथदिनुपर्छ ईन्र्देणिलाई सलाम सबैलाई प्रोर्साहन समानरुपले गर्नुपर्छ
@nokhiramoli284 жыл бұрын
याे समाज कसैले बदल्ना सकलार ।? तेयहि महिलाहाे अाँफुले छाेरालाई जन्मदिदा कतिसम्म पिडाभाेगेर जनमदियर हुर्काउन कति गाह्राे भाकाेछ । ती सबै कुरा राम्रोसँग थाहाछ । तर जब तेयहि छाेराले अाफ्नाे जीवन मा अाफुलाई दुख्ख , मा साथ दिलाभनेर अर्काकाे छाेरि अाफ्नाे घर मा श्रीमती बनायर लेयायिसकेपछि केही ब्रर्ष पछि ती महिलाबाट सन्तान काे जनम भैसकेपछि । बल्ल अामा र छाेरा मिलेर बुहारीलाई कुटपिट गर्ने सबै कुरा तिनै अामा जस्ले अाफुले छाेरा जनमाउँदा काे पीडा भुलेर अर्काकाे छाेरितहाेनि हाम्राे सम्पति खानामात्र अाकिहाे भनेर अनेक लाल्छाना लगायर बुहारीलाई अाँफ्नाे घर बाट लखेट्छन ।तेयस्कारण महिलाको दुस्मण पहिला महिला नै हुन्छन् । नाता यात सासू भयर हाेस् यात सउता भनेर अावस् , यात अामाजु , यात नन्द भयरहाेस् कुनै ना कुनै नाताबाट महिला महिलाकै कारणबाट पिडितछन् र धेरै दिदी, बहिनिहरू ले अाफ्नाे ज्यान अाँफै फालेकाछन् ।
@danbhadhur87064 жыл бұрын
पीडित दिदी लाई इन्द्रेणी टिमले नय्या दिलाउनु पर्छ
@pujataaryal98703 жыл бұрын
5e4krrja2uhg s8745mk
@surfacenepal4 жыл бұрын
क्या गज्जब को भाका ! धेरै दिनदेखि प्रतिक्षामा थिएँ, तपाईंहरु दुवैजनाको उत्तरोत्तर प्रगतिको कामना ! साथै सहयोगी हातहरुलाई बिनम्र अनुरोध गर्दछु, यी गायिकाको गायकीलाई मर्न नदिन उहाँलाई सहयोगको खाँचो छ, एक थुकी सुकी, सय थुकी सागर । सबै मिलेर सहयोग गरौं ।
@anishchaudhari48884 жыл бұрын
अन्तिममा संगिता दिदिको पिडा सुन्दा मनै थाम्न सकिन,भगवानले ऊहाँको सासु र जिवनसाथीलाई चाँडो भन्दा चाँडो सदबुध्दि दिउन र संगिता दिदिलाई सदैव साथ दिऊन भगवानले जय ईन्द्रेणी
@haribasnet32204 жыл бұрын
नमस्कार ईन्देणि टिम नाईस गित धन्यवाद इन्द्रेणी सांस्कृतिक संघको सम्मेलन लागि 🙏🙏🙏🙏🙏🙏
@homnathsharma9864 жыл бұрын
रमेश प्रसाईं दाईको फ्यानले मात्र लाईक ठोकम त यता
@alinaghimiresahadevkhadka67264 жыл бұрын
बधाई #रवि_लामिछाने_ज्ञानेन्द्र_शाही💟हजुरहरुकाे VIROL PHOTO हेरेर सारा नेपाली खुशि छन दाजु म त धेरैँ खुशी छु अनि तपाईँहरु नि ? किन भने देशको सबैभन्दा ठूलो शक्ति सत्तामा हैन सडकमा हुन्छन भन्ने कुरा आज पुष्टि भएकाे छ जस्तै #_रवि + #_ज्ञानेन्द्र दाजुहरु सायद हामीलाई थाहा नै छैन हिजाे आज उहाँहरु काे दुश्मन हरु बढेकाे रैँछ थुक्क झाेले खाते हरु तेराे बाउ काे अगाडी आइज म सगँ बहस गर्न अनि थाहा पाउँछस् उहाँहरु साचैँ देशकाे रियल हिराेहरु हाे भनेर नत्र कसैले मेहनतले बनाएको भर्याङ तानेर र उस्लाई लडाएर आफू माथि पुग्ने कष्ठ कदापी नगर!नत्र अग्नि ज्वला लेखक मा जलेर खरानी हाेलास् झाेलेहरु ! तिमिहरुकाे इज़्ज़त , औक़ात , हैसियत , परिचय , ज़िम्मेवार, इमान्दार अनुशासन ,संघर्ष यी सबै कुरो आँफै बाट सुरूवात गरेर मात्र रवि लामिछाने र ज्ञानेन्द्र शाहि दाजुहरुकाे चरित्रहत्या गर नत्र ३कराेड नेपालीलाई गएर साेध् अनि मात्र अरू लाइ सिकाउन सजिलो हुन्छ तलाई काे कस्ताे हाे भन्ने कुरा बुझिस नि दलालिहरु याे मेरो अनुंभव मात्र हाेईन चेतावनी पनि हाे! उहाहरुकाे जस्ताे सफलता प्राप्त गर्नु छ भने आफूलाई माथी पुर्याउने फलामकाे भर्याङ आफैं बनाऊ र आफ्नै बलबुताले चढ़! 👊💪 #_डाईलक___ याे हिन्दीमा रवि + ज्ञानेन्द्र भाइ बैठते वोही पर है जहा अपने पनका एहसास हो बरना ना जाने दुनिया मे आवाज तो कितने लोग देते है !! कसैले बिना कारण पेलेरै किनारा लाउन खोज्छ भने अन्तिम अवस्था सम्म लड्नु दाजुहरु ,तर ग़लत गठबन्धनका नायिकेहरु सँग अन्तिम समय सम्म सम्झौता नगर्नु दाजुहरु अफसाेच गरेमा पाप लाग्छ नेपाल आमाकाे हजुरहरुलाई ! त्यसैले खबरदार समाज र देशका दलालहरु, फेरि पनि भन्दै छु, सुतेको बाघलाई घरीघरी नचलाउ! चलाए पछि भिडेर देखाउ! किउकी भाईकाे समझने के लिए दिल ( Dil )का ईस्तेमाल करो अगर दिमाग लगाओगे तो हैंग ( Hack ) हो जाव गे! ३ कराेड नेपाली नागरिकको भावनालाई सम्मान गरियोस् दाजुहरु नत्र राष्ट्रलाई दुख्ने गरी, राज्यलाई बेच्ने गरी ,नेपालको भौगोलिक अखण्डता र नेपालको स्वाधिनता माथि प्रहार गर्नेगरी कहीँ कतै देशी बिदेशी शक्तिहरुसँग कालो सम्झौता हुन्छ भने , नेपालको अष्मिता माथि प्रहार हुने गरी ,नेपाली जनताको नेपाली नागरिकको, नेपाली यूवाकाे नेपाली पत्रकारको, नेपालका सुरक्षाकर्मीको चित्त दुखाउँने गरी , कहीँ कतै नेपालका प्रकृतिक श्रोत हरु दोहन हुने गरी, फेरि कुरा आयाे यदि ( एम.सि.सि ) जस्तो राष्ट्रघाती सम्झौता यदि कसैले गर्छ भने, त्यसलाई हामी नेपालमा बस्न दिने छैनौ रविदाई🖋️ #_सावधान_नेपाली_यूवाहरु साथ दिनुहाेला यूवा शक्ति )खोइ के फेरियो र आज गाउँघरमा, गरिबीले ढाड कुप्रिएकै छ महंगीको पहाड चुलिएकै छ, अभावको भड्खारो गहिरिँदै गएर टुप्पी-टुप्पीसम्म मान्छे पुरिएकै छ न मन रुन छाड्यो न जीवन दुख्न छाड्यो!😭 कसम म आज धेरैँ खुःशी छु नया नेपालकाे ईतिहाँस शुरु भए झै लागिरहेकाे छ है रवि र ज्ञानेन्द्र दाजुलाई सगैँ देख्न पाउँदा🤞 जय नेपाल जय स्वाभिमान🙏प्रलय भएर सिद्धन लागेको यो कलियुगमा बाच्नका लागि हात जोडेन भने डुडे भनेर जिस्काईन्छ।अरुको स्वार्थ अनुसार काम गरिदिएन भने नालायक भनिन्छ । ग्रुपिजममा सहभागी भईएन भने गवार भनिन्छ !! खानपान तथा लवाई खवाईको जिवन शैली मिलेन भने अनावश्यक गसिपमा उम्लिएको तातोपानीले ब्रोइलर कुखुरा भुत्लाए सरह भुत्लाईन्छ!योद्धाहरुलाई त बीच बाटोमै शहिद बनाउँने उद्धेश्य बोकेर तरवारमा धार लगाउँदै बाटो बाटोमा बंकर खनेर कुरी बसेका हुन्छन अरुको सफलता देख्न नसक्ने मानिसहरु Rabi & ज्ञानेन्द् दाजुलाई 🙏 त्यसैले आत्मविश्वास बलियो भएको भरुवा बन्दुक भए पनि बोकेर हिड्नुस् दाजुहरु तरवारमा धार लगाएर बंकरमा कुरी बस्ने दुश्मनहरु विस्तारै गल्ने छन!घर हेर्छु घर रित्तै छ देश हेर्छु देश रित्तै छ कसरी भनूँ आमा, सधैँको गन्गन् छोड्नुस् कसरी भनूँ बुबा, एक खुराक खाएर अलिकति तङ्ग्रनुस् चारैतिर हेर्छु हात लाग्यो शून्य!मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ यो नूतन परिवर्तन हो या पाखण्डीपनको नर्तन ? म छली इतिहाससित बारम्बार सोधिरहेछु!!के हुदैछ सब? कता जादैछौ हामी? भोलि एक्कासी एक रुपिया नलि घरबाट निस्कनु पर्यो भने बाच्न सकिन्छ ? त्यति क्षमता छ ? कुरा पैसाको मात्रै हैन, परिपक्वताको, गम्भीरताको!!!! आखिर कहिले हुन्छ त मेराे देश नयाँनेपाल र शान्तिनेपाल🇳🇵
@karnasingpunkarnasingpun43894 жыл бұрын
शगिता लाई निया हुन् पर्छ धन्यबाद छ इन्द्रियनि टीम लाई हार्दिकबधाइ तथा धन्यवाद
@sangamkhadka22342 жыл бұрын
H v(。’▽’。)♡(♥ω♥*)
@lilanathpageni3964 жыл бұрын
Dislike गर्नुभन्दा बरु कमेन्ट् मै आफ्ना मनमा उब्जेको कुरा लेखेर ब्यक्त गर्दा राम्रो हुन्थ्यो होला हो disliker हरु🇳🇵🇳🇵जय गित सङ्गीत जय होस् इन्द्रेणी 🙏🙏🙏👍️👍️
@madanneupane88284 жыл бұрын
निरन्तर इन्द्रेणी न छुटाइ हेर्नेले मात्र हाजिर गरौँ
@radhathapa97113 жыл бұрын
bpmom cyzig
@RoshanThapa..04 жыл бұрын
I love this dohori😘😘 kokos lai indreni lai panparaunuhuncha like garnu mero cmt😘😘 👇️
@lekhnath46634 жыл бұрын
आहा कति रमाइलो दोहोरी हो आजत मपनी १७३ नम्बरमा परेछु राजेन्द्र पाठक र सङिता को शब्द निक्कै राम्रो छ अनि प्यारी छोरी आयुसा को नाचो पनि उस्तैछ
@lalitsunuwar42194 жыл бұрын
नेपाली कला क्षेत्रमा यस्ता थुप्रै घटनाहरु छन्। जो साझा सामाजिक समस्या र ब्याप्तरुपमा रहेको पितृसतात्मक चिनतनबाट ग्रसित संकिणताले महिला हिंसा, घरेलु हिंसा, बलात्कार, शोषण र दमनले नेपाली समाजमा एउटा श्रमजीवी महिला कलाकार पनि यसरी परिवारकै शोषण,दमन, शारीरिक तथा मानसिक जस्ता चरम यातनालाई सहनु-सहेर सामाजिक प्रतिष्ठा जोगाउन अाफुलाई भित्र-भित्रै जलाएर अनि अाफ्नो मनलाई रुवाएर अरुलाई हसाउने भरपुर मनोरञ्जन प्रदान गर्ने क्षेमताकी धनी संगीता अधिकारीको कथाले मेरो मन कुडियो र रगत पनि उम्लिएर अायो!!! हामी र हाम्रा पुस्ताले लडेर ल्याएको प्रजातान्त्रिक ब्यबस्था र लोकतान्त्रिक गणतान्त्र
@tulsioli55344 жыл бұрын
राम्रो दोहोरी, रमेश जि र कृष्ण दाइ को सल्ला सुझाव 100% ठीक छ, सधैं हाँसी खुशी रहने सर्मिला जि रोय को देख्दा भाबुक भइयो , जय इन्द्रेणी
@anilanil-pg9ks4 жыл бұрын
मलाई धेरै मन पर्यो wow मलाई नेपाली हुनुमा गर्ब छ 🙏🏻🙏🏻🙏🏻💝💝💝🥰🥰
@stkhadka53514 жыл бұрын
गित सुन्दा खुसिलागाे !जब सङगिताकाे दुखित कथा राेदन अनि अपांग देख्दा सुन्दा दुख लागाे कृष्ण रमेस दाइ मिलेर याे बहिनिलाई सहयाेत गरिदिनु 🙏🙏🙏🙏
@ganeshkhadka88884 жыл бұрын
🇳🇵🇳🇵💙🙏🙏🙏
@narbahadurgharti6094 жыл бұрын
इन्द्रेणीले काठे लोकगीतलाई राम्रो स्थान दिन थाल्यो खुशी लागेको छ अब पुर्बेलि लोकगीतलाई पनि स्थान दिनुपर्यो सम्पूर्ण तिमलाई हार्दिक धन्यवाद
@suryajoti30314 жыл бұрын
नियमित हाजिर हुने क्रममा अाज पनि भइयो शुभ सन्ध्या गाऊने बजाऊने उपस्थिति हुने सबैलाई सम्मान छ साथै रमेश प्रसाईं ज्युले भन्नु भएको कुरा घर हैन व्यवहार हेरौ साह्रै चित्त बुझ्दो कुरा
@mailibabuji22384 жыл бұрын
संगिता बहिनीको घरको कुरा सुन्दा दुख लाग्यो, मीठो दोहोरी दुबैलाइ धेरै धन्यवाद छ,🙏🙏 जय इन्द्रेणी
@menukaneupane43894 жыл бұрын
इन्द्रेणी पुरै हेरे पछी नरमाइलो लाग्यो दुखको कहानी रैछ संगीता दिदिको न्याय पाउनु पर्छ दिदिले
@krishnabahadurbista62784 жыл бұрын
नमस्कार कार्यक्रम ईन्द्रेणी टिमलाई म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट दोहोरी बब्बाल झक्कास र दाम्मी रमाइलो लाग्यो।क्रिष्ण कंडेल सर गरिबदु:खी हरूको भगवान हुनुहुन्छ।जय होस् ईन्द्रेणी टिमको🌷👌🌷👌🌷🌷👌🌷👌🌸🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷🌷👌🌷👌🌷🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷👌👌🌷👌🌷💜🌷👌🌷👌🌷
@dharmasilwal52054 жыл бұрын
आजको दोहोरीले बेग्लै प्रकारको मनोरञ्जन दिलायो,
@ghimirekamal14404 жыл бұрын
आजको दोहोरी छुट्टै तरिका को मज्जा लाग्यो त्रर गीत सुन्यो हेरयो अन्तिम मा आएर खल्लो मह्सुस नरर्माइलो लागो गाला र कला कि क्ष्यमता वान सङिता सिस को जिन्दगीमा सारै दु:ख लाग्दो कथा कहानी रहेछ त्य्स्को लागी इन्द्रेणी टिमका कृष्ण दाइ र रमेश भाइले चाडो भन्दा चाडो ब्यब्स्था को लागि सह्योग गर्दिनु हुन म अनुरोध गर्दछु 🙏🙏🙏 किनभने सङिता सिस लाई अभ त्यो घरमा फ़ेरि हाम्रो बेजत गरिदिस तैले भनेर त्य्हा जस्तोसुकै खालको घट्ना पनि त्यो अपराधी घरका परिवार ले घटाउन सक्नेछन् 2 मत छैन सङिता सिस त्य्हा नबस्नु नै उचित ठान्दछु म र त्य्सैले छिटोभन्दा छिटो कुनै न कुनै ब्यब्स्था मिलाइदिनु हुन म विनम्र अनुरोध गर्दछु सम्पुर्ण इन्द्रेणी टिमहरूलाई नमन जयकृष्ण जय इन्द्रेणी
@NG-hr9gy4 жыл бұрын
संगिता अधिकारी , राजेन्द्रप्रसाद जु हरु काे गित पहिले देखिनै हरिरहनथे सारै मन परछ उहाँ हरु काे शब्द 👌👌🌹🌹🙏🙏
@manilrana6443 жыл бұрын
यो भाका टिकटकमा सुनेर साह्रै मन परेकोले youtubeमा धेरै खोजेँ बल्ल फेला पारेँ। पुरा गीत सुन्दा साह्रै रमाईलो लाग्यो, अन्तिम अन्तिममा शर्मिला श्रेष्ठ दिदीको नाच देखेँ झनै रमाईलो लाग्यो, पहिले पहिले गीतको भाकाको कारणले हेर्थेँ अहिले शर्मिला दिदीको नाचको कारणले दिनमा २० पटक जस्तो हेर्छु।
@lalkhadka53174 жыл бұрын
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵 but I like manamaya waiba and Ramesh parsai 🙏🏼🙏🏼
सङगिता को जिबनमा मिल्दो जुल्दो रहेछ। मन छोयो।गित को भाब तथा लए राम्रो छ।
@sharmilashrestha12434 жыл бұрын
एकपटक त शर्मिला बहिनी को बारे जान्न मन लाग्यो
@naitikbanjara44044 жыл бұрын
अब पिर नलिनु सङ्गिता तपाईंको साथमा सबै नेपाल छ अझै हजुरकाे साथमा इन्द्रेणी परिवकाे धेरै सहयोग साथै रमेश सर सबैले तपाईंलाई साथ भराेसा नभए कानुन सम्काे न्याय पाउनु पर्छ भन्छु म यस्तो परिवरकाे फाेटाे सहि देखाउनु पर्छ मिडियाले अब नभए धेरै चेलिबेटी काे घरपरिवर बाट बल्तकार जस्तो अपराधीलाई घरघरमा फाेटाे टासिदैन तर काेराेना लागेको घरमा टासिन्छ याे सङ्गितालाई न्याय दिनुपर्छ इन्द्रेणी जय हाेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@लक्ष्मीलक्ष्मी-ध9श4 жыл бұрын
गित जस्तो तेसतै जिन्दगी पनि नरुनु बैनि कि्षण दादा उनिलाई निहा दिलाउनु ईन्दे्णि टिम लाई सलोट छ
@pokharavalleysportsclub61154 жыл бұрын
ज्यादै राम्रो Typical दोहोरी संगिता र राजेन्द्र्को । यो जोडीको दोहोरी सधैं यसरी नै जमोस ।
@असलविचार4 жыл бұрын
न्यायकाे लागि अदालतकाे ढाेका ढकढक्याउनु, संगिता हिमत नहार्नु तिम्राे साथमा ३ कराेड नेपाली छाै । न्यायकाे लागि अगाडि बढ न्याय पक्कै पाउछाै ।
@nepalamazingfacts4 жыл бұрын
यो गीत पनि राम्रो अनि यो गीत गाउने पनि राम्रो यस्तै गाउदै जानु धेरै राम्रो छ 😍🙏🌹
@anitarana31224 жыл бұрын
शर्मिला बहिनी को पेट देखाउनु भो हाहाहाहहाअ any way राम्रो छ k
@2P_SUPER4 жыл бұрын
दु:खद कथा तर मीठो दोहोरी सम्पुर्ण टिमलाई उन्नति प्रगतिको शुभकामना 🌹👌
@aaisaadhikari10054 жыл бұрын
बिचर संगिता दिदी कति दुःख भाेगनु भकाे रहेछ सबैले साथ दिनु पछ
@sabitaaryal78714 жыл бұрын
लोक सन्सार मा सुनेको भाका इन्द्रेणी मा पनि सुन्न पाउदा खुशी लाग्यो दुबै जना लाई उज्ज्वल भबिस्य को शुभकामना
राजेन्द्र जि को गित सुन्न पाईयो स्वर त साह्रै मन पर्छ।
@hattiramgiri59894 жыл бұрын
derai din paxi sangita didi ko dohori aayexa sarai khushi lagyo didi kahile Hikmat naharnu hola jit satye hunxa 🌹⚘🌷🙏🙏🙏🙏🌹
@namarajacharya49824 жыл бұрын
Khatra. Kada. Aayo. Hai. कडा आयो है ।। हेर्न सुरु गरियो है ।। इन्द्रेनी को फ्यन जति आउनु होला।।।। साथि बनुम
@laxmibista66874 жыл бұрын
सँगिता सिसलाई शुभकामना छ 💖💖💖💖🌹🌹🌹👍️
@nirmayagurung97614 жыл бұрын
नमस्कार सबै ईन्द्णी टिम लाई उपस्थित हरु मा पनी आज को दोहोरी हेरेर एकदम रमाईलो गरीयो लासट मा चै धेरै दुख लाग्यो सगीती बैनी पिर नगर्नु एती राम्मो गीत गाउनु हुन्छ तपाई साथ मा ईन्द्णी टिम छ गीतै गाएर पनी जिउनु सक्नु हुन्छ त्यो सन्तान लाई पनी भोलो त काहा होला र अर्का लाई रुवाएर कुभलो नै होस बैनी कथा सुने र कस्तो ऑखा रसायो from Uk 🇬🇧
@bimalaq87704 жыл бұрын
छत्र शाहिलाई लिन पराे कृष्ण सर छत्र बिना नरमाइलो भकाे छ ईन्द्रेणि
@omnarayanbhattarai21583 жыл бұрын
Won
@dhrubaprasadbadal5513 жыл бұрын
धेरै मिठाे स्वाेर सारै अान्नद भयाे यस्तै यस्तै गानाहरू अाउने दिनहरूमा पनि सुन्न पाईयाेस स्वाेर का धनी हरू लाई धेरै धेरै धन्नेवाद
@laxmidevikunwar3594 жыл бұрын
मनू बैनि र रमेश बि जी को दोहोरी सुने आतूरि भयो भाई कहिले आउछ
@ambikakarki49144 жыл бұрын
Same
@mangalisreshta68824 жыл бұрын
Atti nai ramro xa hjr ani sangita baini ko pani tetikkai ramro badai xa hi 😍😍😍😍🙏🙏🙏🙏🇳🇵🌷🌷💞
@RamKumar-zh8oe4 жыл бұрын
yack chodi sangita didi lai vetne dherai dhoko man lage xa plz kehi number paya hunthyo
@nirajthapa41294 жыл бұрын
Mitho sworako dhani Rajendra g ra sangita g ko dohari sunda dherai khusee lagyo keep it up God bless all of you indreni team
@saruadhikari66044 жыл бұрын
wow kati raamro dohori shuva kamana dai ra sangita didi laai👌👌👌👌👌👌👌❤️❤️❤️❤️🌹🌹🌹 safalta ko kamana xa🙏🙏🙏🙏🙏🙏🙏
@Kishorgiri324 жыл бұрын
कृस्न दाइ सम्मान छ तपाइ अनि सम्पुर्न देस बिदेश कै सम्मानले म यति खुसी छुनी वावो दाइ मलाइ पनि गाउन मन छ कसरी मिल्ला के समय दाइ पिलिज धेरै गरे कुरा सकियन दाइ दाइ दाइ दाइ दाइ
@jayantisharma96504 жыл бұрын
गीत भन्दा नि सँगीता दिदिको कथा सुनेर धेरै रोए छिट्टै दिदिको हात राख्न मिल्छ भने राख्दिने कोसिस गरौ सबै जनाले ।परिवार बाट पाउने हकअधिकार दिलाऊँ सबै मिलेर ।
अति सुरिलो भाकामा गायक र गायिकाहरु सबैमा गाउनु भयकोमा नमन साथै मेरो पर्देसी जिबन्को साथी इन्द्रेणी तिमलाइ धन्यवाद । 🎶🎶🎶🎶🎶
@rajuhumagain35404 жыл бұрын
सङिता अधिकारी को परिवारलाईमिलाउन कठिन छ । गल्ती गर्नेलाई सजाय गरेर सिदै अदालतमा गै अङ्सबण्डा को प्रक्रियामा जानू पर्छ नत्र फेरि परिवारले उन्लाई पीडा दिने निस्चित छ । यस्ता धेरै मैले देखेकोछु मेलमिलाप गर्नु भन्दा आआफ्नो चुलोबाल्नुराम्रो
@Rajyanpanday4 жыл бұрын
सङिता दिदी लाइ साथ सपोर्ट गरम सबै मिलेर कि कसो सथी हरु?
@bharatdhamala88524 жыл бұрын
ऊहाँ ले भने जस्तै हो भने संगीता बैनी माथी ठुलो अपराध भई रहेको छ। कहाँ छ महीला अधीकार का डम्फु बजाऊने हरू। घर घर मा महीला माथी अत्याचार छ।बीशेष गरी महीला नै महीला को दुश्मन भएको पाईन्छ।
@kulbahadurkunwar88124 жыл бұрын
सहि कुरा सर
@anapyakurel61244 жыл бұрын
दोहोरी मा पनि टुक्का मिलाउन निकै कठिन भाकामा राम्रो प्रस्तुति दिनु हुने कलाकार र उपस्थित सम्पुर्णमा हार्दिक आभार ।
@Basant6374 жыл бұрын
कस्तो खालको पुरुष रैछ यार यो दिदीको पीडा indren ले सहयोग गर्नु पर्छ यस्तो पीडा भएर पनि आफुनु मुख बाट खोलिन्न् वा त्यो मान्छेलाई सजाय हुनु पर्छ मलाई आशा छ इन्द्रेणी ले सहयोग गर्ने छ पैसा मा भन्दा पनि उहाँको घर सम पुग्ने छ र यो भिडियो सबैले शेयर गर्नै पर्छ यस्ता पीडा भएका थुप्रै नारीहरू छ त्यसको लागि पनि यो भिडियो सबै माज पुर्याउनु पर्छ
@anishchaudhari48884 жыл бұрын
मेरो लागि आज नौंलो भाका सुन्न पाएँ सार्है खुसी अनि आनन्द लाग्यो र दिदिको,दाजुको स्वर अतिनै मिठो लाग्यो
@camaragchannel65474 жыл бұрын
When is Ramesh Ji's song coming Ramesh ji sings the song I like very much
मेल मिलाप गर्दा पनि पछि केहि गलत हुन सक्छ येदि मेलमिलाप गर्नु छ भने कागज पत्र गरायर मात्र मेल मिलाप गर्दा राम्रो होला येदि मेल मिलाप हुदैन भने जति उहाको भागमा पर्छ पाउनु पर्छ
@parmilapaudel13794 жыл бұрын
सारै राम्रो गित गाउँ नुभएको छ अझै राम्रो गित गाउँ दिदी दाई
@sandeshkhawas56104 жыл бұрын
उहाले न्याय पाउनुपर्छ दाजु
@phaligurung62264 жыл бұрын
नमस्कार छ ! राजेन्द्र जि र सङ्गिता बैनी को दोहोरी राम्रो थियो ! धेरै२ शुभकामना छ । राजेन्द्र जि ले दाडि त ठिकइ हो तर त्यो घाम मा लाउने चस्मा ले आन्खा नेदेखेर होकि कसो भनेर अल्लि कन्फ्युज डट् कम् ! अनि घरायसी कुरा-कानी निक्कै धेरै भयो ! यो एस्तो कुराकानी त यो इन्द्रेनी मा सायद अल्लि बोरिङ्ग भयो कि ! जेहोस, वहाँ सङ्गिता नानी को पारिवारिक झमेला को लफडा जत्ती सक्दो छिटो समाधान होस ! शुभकामना छ ! हत्तेरिका, सङ्गिता बैनी को हात तेस्तो अपाङ्ग रहेछ । साह्रै दुख लाग्यो ! दरो र बलियो मन गर्नु सङ्गिता नानी ! जित तपाइकै हुने छ ।
@shibrajgm26704 жыл бұрын
साच्चिकै पीडित हुनुहुदो रैछ दिदी पक्कै पनि कृष्ण दादा साथै इन्द्रेणी टिमले सहयोग गर्नुहुन्छ म बिस्वास गर्छु
घोर अन्याय हो,छिटो सद्बुद्धी आओस र संगितालाई ससम्मान घरमा राखियोस।यदि त्यस्तो नभएमा ईन्द्रेणीले साथ दिओस।
@kabitaguragain38184 жыл бұрын
मलाई धेरै मन पर्ने दोहोरी जोडी संगिता बहिनी र राजेन्द्र सर उहाहरु देश का सम्पत्ति काभ्रे र नुवाकोटको गहना
@agniprasadthapaliya3934 жыл бұрын
Kandel Ji refers an advocate to her. Advocate will fight against the her husband n mother in law for her justice.
@umeshwosti14954 жыл бұрын
सारै राम्रो छ! अनि संगीता बैनी हिम्मत राख दुख पछि सुख अबस्य आउने छ
@pushpasapkota10364 жыл бұрын
सङ्गिता को जिवनमा मिडिया नछिरोस शुभकामना
@mitralimbu68764 жыл бұрын
यस्तो पारिवारिक समस्यामा मिडियाको काम छैन।भको नभको कुरा खोतलेर झन् जीवन बर्बाद पारिदिन्छन्।
@kulbahadurkunwar88124 жыл бұрын
सहि कुरा सर सगिता जि ले ईन्द्रेणि भलाकाेसरि अाज अाफ्नाे कथा ब्यत गरिसक्नु भयाे बरु सबैले मिलेर सहयोग गराै न्याय पछ अावाज उठाउ
@RekhaSharma-se4ow4 жыл бұрын
बिचरा संगीता दिदी को जय होस सुमधुर स्बर कि धनी हजुर को पीडा सुनेर सारै दुख लाग्यो मान्छे को जिन्दगी कति सारो पीडा पर्दो र छ जस्ले तपाईं लाई रुबाको छ नि तेस लाई जिन्दगी भर सुख सान्ती नहोस
@nirmalabasnet66554 жыл бұрын
तिनिहरुकाे पनि सन्तान मा तेस्तै बच्चा बच्चि जन्मेको भए चाहिँ के हुन्थ्याे
@sattallama64124 жыл бұрын
सागिता बैनिकाे गित सुनदा त अति नै रमाईलाे लागेयाे पछि दुखकाे कुरा सुनदा अति नै दुख मा परेकाे रहेछ कडेल जि ले जसाेरि पनि याे दुखकाेअसु पुछिदिनु हाेला सबै कलाकारहरूलाई धेरै धेरै धानेबाद र कडेल जि त दुखि गरिबकाे भगवान हुनु हुनछ धानेबाद
@ramkumargaming38264 жыл бұрын
बिचारा कति पीडा सहेर बस्नु भाको रछ तो केटा पक्षेलाई छाडनु हुदैन तेसतालाई खालटो खनेर गाडनु परछ
@anjulatheeng4 жыл бұрын
धेरै राम्राे दाेहाेरि हजुर दुई जन काे👍️👌👍️👌👍️
@kalpi77954 жыл бұрын
त्यो अस्ट्रेलिया हुने दाई लाई पनी हेर्न मन लाग्यो, त्यसरि मागेर लगेपछि हेर्नू पर्छ नी
@shivakhadka58844 жыл бұрын
वाह !कति मिठो भाका 👏👏👏🤟🤟👍👍👍
@ramlalshrestha96223 жыл бұрын
नेवारी लोकलय झन जक माया केन रे , पासा: वपापी मिसायात मा ऊने नु , लय हो।
@ganeshb.c48934 жыл бұрын
First coment
@Katha_1M4 жыл бұрын
Thank you support indreni
@Katha_1M4 жыл бұрын
kzbin.info/www/bejne/Z6OXl5xuhbmNm7s
@nandalalshrestha73724 жыл бұрын
सोचेको पूरा होस किनकी you are 1st viewer
@Katha_1M4 жыл бұрын
नमस्कार इन्द्रेणी परिबार kzbin.info/www/bejne/Z6OXl5xuhbmNm7s हाम्रो युतुब च्यानल subscribe गर्दिनु होला ।kzbin.info/www/bejne/Z6OXl5xuhbmNm7s
@barcelona26534 жыл бұрын
Khy ta ramash jee ra kalpma ko palo
@narbahadurgharti6094 жыл бұрын
जसरी हुन्छ संगिता बहिनिले न्याय पाउनु पर्छ
@sarukhanal62974 жыл бұрын
I want to meet him mr rajendra bro
@ashmitadhungel30764 жыл бұрын
धेरै धेरै राम्रो छ दाेहाेरि सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
@SumanShrestha-nq6rk4 жыл бұрын
sangita d d ko dhukha sunira sarai nai man dukhiko xa 😭 Krishna dai hajur li aam janamanas din.dhukhi harulai tw sahayog uddar gardai aaunu vako xa so sangita d d tw jhan hajur haru sangai kam garisaknu vako xa jhan aaj kura media ma aayo taili garda hamro biejat vayo vanira dd lai jhan tanab dina sakxan so hajur li saki samma xetai yo kura milai dinu parxa jasto lagxa dai
@napaal22354 жыл бұрын
राजेन्द्र पाठक जि र संगिता अधिकारी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।करोड करोड नाच धेरै राम्रो छ,अायुषा नानी र अामाकाे बधाई तथा शुभकामना छ।
@Mount_evrest4 жыл бұрын
लानपाए म पनि लान्थे शर्मिला लाई😝😝🤣🤣😂
@ramilarairomy6074 жыл бұрын
संगिता अधिकारी र राजेन्द्र पाठक दुबै जना मलाई मन पर्छ ।
@jamunanepal36644 жыл бұрын
Sweet voice
@umakantaregmi74304 жыл бұрын
संगिता वैनि कानुनि उपचार र मिडियाकाे दवाव अावस्यक परे भाग्य न्याैपाने भाइ र रवि लामिछाने जस्ता हस्ति साथै गृहमन्त्रालयकाे टिम र दाजु कृष्ण कडेल साथै हामी तपाईकाे साथमा अाउने छाै अधिकार मागेर हैन खाेसेर लिन पर्छ हिम्मत नहार्नु हाेला साथ र समर्थन हाम्राे सधै रहेछ संगिता वैनिलाई!संगिता वैनिकाे परिवार सुध्रनु हाेला नभए समाजवाट वहिस्कृत हुनु पर्ला उनका श्रिमान र सासू अामाले।