डा,साबले त कमैया मात्र देख्नु भयछ,तर यिनिहरुकाे ब्यबहार हेर्दा र देख्दा त यिनिहरु घरेलु कामदार भन्दा माथि देखियन।जस्ले अाफ्नाे मालिकले अाचि खाँदा पनि प्रसादनै हाे भन्नू पर्ने बाध्यतामा छन् नेताहरु।
@dipak.thapa273617 күн бұрын
केपी शासनले देश डुब्दै छ।यस्ता थोत्रा नेता नफाल्दा सम्म देश बन्दैन।