गुल्मीका बिरे दाइको इन्द्रेणीमा धमका, मनमायासँग प¥यो दोहोरीमा टक्कर । १०.०८.०७८ ।। HD

  Рет қаралды 935,326

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BirBahadurBk_ManamayaWaiba #LivePrograme

Пікірлер: 1 000
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@@t सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@homshahi464
@homshahi464 2 жыл бұрын
8
@tulsipokhrel732
@tulsipokhrel732 2 жыл бұрын
m
@hemkumaripanthi8897
@hemkumaripanthi8897 2 жыл бұрын
P A be in
@hritikmagar8515
@hritikmagar8515 2 жыл бұрын
यिनी दाइ लाई इछ्या पुराइदेउ किस्न कदेल दाइ
@netrakc9688
@netrakc9688 2 жыл бұрын
Kajal josi r kalpana dahal sag geet gaun लगाउनु पर्यो kisna जी
@NepalUpdate
@NepalUpdate 2 жыл бұрын
नमस्कार म मोहन बस्नेत पुराना मौलिक गीत गाएर सबैको मन जितेका गुल्मीका बिरु दाईको इन्द्रेणीमा गाउने सपना हामिले आज पुरा गर्दिएका छौ यहा आइपुग्दा सम्म सहयोग गर्नुहुने सबैलाइ धन्यवाद 🙏🙏🙏
@Phombasnet
@Phombasnet 2 жыл бұрын
Miss you bhai
@thesamu007
@thesamu007 2 жыл бұрын
Good man, good job Good bless you Mohan bro
@durgamagar1856
@durgamagar1856 2 жыл бұрын
🙏🏾
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 2 жыл бұрын
धन्यवाद हजुर लाई
@girbahadurkarki539
@girbahadurkarki539 2 жыл бұрын
गुल्मीको ईजमा दाग लाकाे छैन अजै सफलताकाे शुभकामना माेहन सर
@darshanghimire6033
@darshanghimire6033 2 жыл бұрын
बीर बहादुर दाजुलाई ईन्द्रणीमा गाएको हेर्ने सपना आज पुरा भयो धन्यवाद मोहन सरलाई।
@bimalaq8770
@bimalaq8770 2 жыл бұрын
मेराे नि चाहाना यहिनै थियाे आज पूरा भयाे खुसि छु
@pompichetry9150
@pompichetry9150 2 жыл бұрын
=@@bimalaq8770 ०
@bishnukhatriacharya3702
@bishnukhatriacharya3702 2 жыл бұрын
वीर बहादुर दाइको अर्गानिक स्वर आज इन्द्रेणी मा सुन्न र हेर्न पाइयो खुसी लायो उहाँको कला उजागर गराउने र तेहा सम्म पुर्याउनु हुने मोहन सर को टिम्लाइ विशेष धन्यवाद
@radhakandel4511
@radhakandel4511 2 жыл бұрын
Nice song
@mayathapa3882
@mayathapa3882 Жыл бұрын
a!a!aa
@arjunkharal265
@arjunkharal265 2 жыл бұрын
आज गुल्मेलि हरु देखदा खुसी लाग्यो ❣️❣️🙏🙏🤟🤟
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
वीर बहादुर बुबाको आवाज कति मिठो अनि कति राम्रा राम्रा गीत गाउनु भाको छ सबैले हेरिदिनुस है ।एउटा लुकेको प्रतिभा लाई उजागर गरिदिने इन्द्रेणी टिम मोहन दादा हरुलाइ पनि विशेष धन्यवाद 🙏🙏
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
नानू नमस्कार 🙏🌷💘❤️👍️
@paraschhetri3034
@paraschhetri3034 2 жыл бұрын
Oky bahini
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 жыл бұрын
हस सानी बुनु
@prakashpun1246
@prakashpun1246 2 жыл бұрын
@@paraschhetri3034 ramro
@bhubankarki4795
@bhubankarki4795 2 жыл бұрын
ab vir dai r naanu ko dhohari suney man x nanu
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 жыл бұрын
वा वा एकदम खुशी लाग्यो आज भने एक्दम अर्गानिक गाउको भाका सुन्न पाईयोस खुसी लाग्यो । नयाँ लाई सम्मान पुरानालाई पोर्तसाहन भन्ने ईन्द्रेणी को अभियान !! जय ईन्द्रेणी जय सङित 🙏
@laxmanpulami2828
@laxmanpulami2828 2 жыл бұрын
धेरै पर्खाइ पछि आयो सुन्दै छु। धेरै राम्रो छ।
@omcentury
@omcentury 2 жыл бұрын
नमस्कार म गायक ओम सेन्चुरी हाम्रै गाउठाउकोबुवाको यो रमाइलो प्रस्तुतिमा म पनि सहभागी हुन पाउँदा निकै खुसी छु उहालाइ अझै सफलताको शुभकामना 💓💓
@arjunkharal265
@arjunkharal265 2 жыл бұрын
❣️❣️🤟🤟🙏
@devisharma8685
@devisharma8685 2 жыл бұрын
🙏🙏गुल्मेलिको सान हजुर यसै गरि प्रगति गर्दे जानु म हजुरहरू कि गुल्मेलि चेलि 🙏♥️♥️
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 2 жыл бұрын
अरु बेला पनि उपस्थित हुनु पर्याे १/२ प्रस्तुति देख्नु पर्याे सर
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
om bhai gulmiko raju sunar hunu hunxa teyo bhaile pani sarai mitho gid aaunu hunxa teyo bhai pani aaranma kam garnu hunxa prkash saputko jastai sor xa manxe pani ustai dekhinxa muhan sir laai kbr gari teyo vailai oani indreni ma liunu kosis garnu hola
@sangitasuwall5162
@sangitasuwall5162 2 жыл бұрын
हजुर पनि जानु पर्यो के मित्र हजुरलाई हेरने मन छ हजुर
@bhim7230
@bhim7230 2 жыл бұрын
आहा कति मीठो स्वर अनि उस्तै राम्रो ईन्द्रेनी परिवार 🙏🙏
@hariacharya4125
@hariacharya4125 2 жыл бұрын
साच्चै नै अर्गानिक गित छ। कलालाई सम्मान र शुभकामना! यहां सम्म ल्याएर कला देखाउने ठाउं दिनु भएकोमा मोहन सरलाई बिशेष धन्यबाद।
@baburampandey6438
@baburampandey6438 2 жыл бұрын
बिरे दाइ लाइ उत्तर उत्तर प्रगति को कामना गुल्मेलि हुनु मा गर्ब लाग्छ जय होस 🙏🙏
@nepalibabu2330
@nepalibabu2330 2 жыл бұрын
बेला बेला मा गुल्मेली हरुले तहल्का मच्चाउ छन इन्द्रेणी मा 💪💪👌👌👍️👍️
@netrakc9688
@netrakc9688 2 жыл бұрын
बल्ल aayo manko pida
@villageboy9879
@villageboy9879 2 жыл бұрын
हामी नेपालिसंग कला गला हरेकसंग छन तर अवसर मिलेको हुदैन त्यसैलेत बाध्य हुन्छन आफ्नो कला र गलालाई लुकाउन, बिरे दाईको सुरिलो मिठास स्वर साँच्चिकै इन्द्रेणी मन्दिरमा घन्किंदा खुसी लाग्यो ! सर्बप्रथाम इन्द्रेणी टिम लगायत मोहन सरलाई धेरै धेरै धन्यवाद !!
@balbahadurrana5638
@balbahadurrana5638 2 жыл бұрын
Krsna sir namaskar jay indreni
@arjunkharal265
@arjunkharal265 2 жыл бұрын
प्रतिभा लाई कुनै उमेर हुदैन 🙏🙏🤟🤟❣️❣️🇳🇵🎵
@wamelimanwwcf6145
@wamelimanwwcf6145 2 жыл бұрын
यो अवसरका लागि हार्दिक आभार कृष्ण कंडेल सर एबम् ईन्द्रेणी साँस्कृतिक परिवार।
@santamantamang3624
@santamantamang3624 2 жыл бұрын
ईन्द्रेणी समाजकी #मनमाया वाई तमाङ्गको जस्तो बहु प्रतिभाशाली गायिकालाई पनि आच्छु-आच्छु पार्ने गायक #वीर बहादुर दाईको कला प्रतिभालाई सलाम छ । #मोहन वस्नेत लगायतका सम्पूर्ण टिमलाई धन्यवाद । ईन्द्रेणी समाजका कृष्ण कँडेल ज्यु लगायतका सिङ्गो टिमलाई नमन 🙇गर्दछु ।
@suryathapa54
@suryathapa54 2 жыл бұрын
वीर बहदुर्को हाँसो कति मिठो
@bhaktamagar8793
@bhaktamagar8793 2 жыл бұрын
इन्द्रेणि कार्यक्रम साच्चिकै महान छ।।।। सलाम छ है। सम्पुर्न युनिटलाइ।। गाउँ घरमा अस्ताइ रहेका प्रतिभालाइ स्थान दिएको छ।
@suryaadhikari1381
@suryaadhikari1381 2 жыл бұрын
बहुप्रतिभाशाली बिरे दाई सफलताको शुभकामना । मोहन सर साथै ईन्देणी टिम सबैप्रति आभार।
@arjunprasad2854
@arjunprasad2854 2 жыл бұрын
बिरे दाइको अर्गानिक गित सुन्न पाउँदा निकै आनन्द आयो कला त केटा केटीको स्वर निकाल्ने कति रहेछ कति केही अवसर दिनुहोला मोहन दजि लगायत सम्पुर्ण मिदिया कर्मी हरुलाइ पनि धन्यवाद छ सम्पुर्ण इन्देर्नी तिमलाइ नमन छ कृष्ण दाजिको यो अभियानताले सधै निरन्तरता पाइरहोस
@bhojrajmukhiya5357
@bhojrajmukhiya5357 2 жыл бұрын
सबैलाई नमस्कार वीर बहादुर दाई को गित सुन्ना पाउँदा रमाईलो लाग्यो सम्पूर्ण मोहन सर दाजु को टिम र ईन्द्रेनी तिमलाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🎤🎶🔊🔊
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
पुराना कलाकारलाई सम्मान , नयाँलाई प्रोत्साहन , इन्द्रेणीको अभियान , यो सधैं निरन्तर अगाडि बढी रहोस , हाम्रो शुभकामना छ , जय इन्द्रेणी
@jyotijyoti2815
@jyotijyoti2815 2 жыл бұрын
बिर बहादुर दाजुकाे गित राम्रो छ इन्देणि टिमलाई नमन🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
@kharalhemnath
@kharalhemnath 2 жыл бұрын
वामिको शान गुल्मेली हिरो बिरबहादुर बिश्वकर्मा को प्रस्तुति ले हृदय शितल भयो। कृष्णकंडेल एबम् सिंगो ईन्द्रेणी साँस्कृतिक परिवार लाइ हार्दिक धन्यवाद। बिर बहादुर लाइ उठाउने वामेली बिर छोरा कमल बराल वामि सेरोफेरो का बिभिन्न मिडियाकर्मी साथिहरु बिषेश मोहन बस्नेत सबैलाइ हार्दिक आभार व्यक्त गर्दछु।
@sharadchandthakuri4691
@sharadchandthakuri4691 2 жыл бұрын
लूकेका प्रतिभालाइ उजागर ग्रने इन्देर्णि परिवारलाइ धन्यवात दूखि असायको साहारा महन दाइलाइ सम्मान छ💓💓
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा अतिनै रमाईलो लाग्यो आजको ईन्द्रेणि कार्यक्रम बिर बहादुर दाईको धेरै राम्रो प्रतिभारछ सफल्ताको शुभकामना साथै मोहन सर लाई धन्याबाद जय ईन्द्रेणि🌈🙏👌🎵💕🎤❤️🎶💕
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
अबसर नपाएको वीर बहादुर दाई लाई आज ईन्द्रेणीमा अवसर दिएको मा धेरै धेरै खुशी लाग्यो ।।
@suryamukhionline
@suryamukhionline 2 жыл бұрын
सम्पुर्ण ईन्द्रेणी तिम प्रती हार्दिक नमन गर्दछु। आहा सारै मीठो मौलिक आवाज ।
@ramapanthi1267
@ramapanthi1267 2 жыл бұрын
साच्चै अर्गानिक गित छ बिरबहादुर दाईकाे धन्यबाद छ दाईलाई
@ganeshgyawali5012
@ganeshgyawali5012 2 жыл бұрын
आहा मेरो जिल्ला बासी दाजु को गित सारै राम्रो लागो 🙏🙏🙏
@sushantpokhrel8061
@sushantpokhrel8061 2 жыл бұрын
Great song🌺🌺🌺
@pritamregmi940
@pritamregmi940 2 жыл бұрын
जय इन्द्रेणी 🙏🙏🙏 मोहन बस्नेत ले गर्दा गुल्मी का प्रतिभा ले स्थान पायका छन
@krishnagiri4710
@krishnagiri4710 2 жыл бұрын
🙏🙏🙏🤎🤎🤎
@yogendramahara1810
@yogendramahara1810 2 жыл бұрын
आहा कति रमाइलो भयको परदेसी जति यता म दुबै बाट !!
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
भाइरल दाजुलाई इन्द्रेणी मा देख्दा सारै खुशी लाग्यो ।।।यहाँसम्म ल्याउनको लागि मेहनत गर्नुहुने सम्पूर्ण मिडियाकर्मि साथिहरुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु।।। इन्द्रेणी भनेको कसैको कोहि नहुने र दुखी,पीडित,असहाय र पैसा नहुनेको लागि बनाउनु भएको हो कृष्ण कडेल दाजुले ।।।धन्यवाद इन्द्रेणी सिङ्गो टिमलाई ।।।
@Nsp933
@Nsp933 2 жыл бұрын
धेरै समय प्रतिक्षामा कुर्दा कुर्दा बल्ल अाएछ सफलताको शुभकामना बिरे दाई😊🙏
@lovelykohinoor6061
@lovelykohinoor6061 2 жыл бұрын
आहा हाम्रा गुल्मी मा लुकेका प्रतिभा लाई खोजेर बाहिर ल्याउने मोहन सर र यो स्थान दिसिने इन्द्रेणी परिवार लाई धन्यवाद 💐अति मिठो गित बिरे दाइ को ❤️
@basudevregmi591
@basudevregmi591 2 жыл бұрын
गुल्मी को नाम राख्ने विरे दाईलाई हार्दिक धन्यवाद
@tulthapa2261
@tulthapa2261 2 жыл бұрын
आखिर गुल्मेली पो होनि त गुल्मिको नाम रोसन गर्नुहुने सम्पुर्ण गुल्मेली मिडिया र कलाकार लाई नमन गर्न चाहान्छु
@onlinetvnepal-
@onlinetvnepal- 2 жыл бұрын
एक दम अर्गानिक ठेट गाउले तेसमाथी पनि पुरानो भाका सुन्न पाईयो बिरे दाईको स्वर नै धेरै राम्रो ।
@Ujawalgiri
@Ujawalgiri 2 жыл бұрын
जहाँ जान्छ गुल्मीको जान्छ जय गुल्मी आज धेरै खुशी मेरो जिल्ला बासी मेरो नगरबासी मुसीकोट नगरपालीकाको एउटा लुकेको प्रतिभा पुरानो भाका गाएर भाइरल होइन चर्चामा आउनु भाको बिरे दाइ इन्द्रेणीमा देख्दा खुशी लायो यहाँ सम्म पुराउन सहयोग गर्नुहुने प्रीय पत्रकार मेरो प्यारा भाइ हरु मोहन बस्नेत सुमन भाइ लगायत सम्पूर्ण टिमलाई विशेष धन्यवाद ।
@krishnakc1848
@krishnakc1848 2 жыл бұрын
बिर बहादुर दाईको स्वोर टिपिकल गाउले पारामा लेख बेंसी र मेला पाता दाउरा घास गर्दा जहां पनि मन मन छुनि किसिमकाछन् यस्ता लोक पारखीहरुलाई हौसला दिन जरुरत छ ।
@bipinsunar8524
@bipinsunar8524 2 жыл бұрын
दामी लागो बिरे दाइको हरेक गित झन कडा दिहोरि
@gopalbc674
@gopalbc674 2 жыл бұрын
वीर बहादुर भाईको स्वर सारै मीठो रहेछ धन्यबाद
@kanxoxoromoh6215
@kanxoxoromoh6215 2 жыл бұрын
दोहोरी त कडा आयो है त गुल्मेली मामा बाट एकदम राम्रो छ आझै पर्गतिको सुभकामना मामाजि
@pandeypandey1842
@pandeypandey1842 2 жыл бұрын
धेरै राम्रो लाग्यो वीर दाइको गित !! सबैले सम्मान गरौ !!
@jiblalsapkota6148
@jiblalsapkota6148 2 жыл бұрын
मौलिक लोकगीतका इन्साईक्लोपिडिया हाम्रो गुल्मी वामेली प्रतिभा वीर वहादुर विश्वकर्माको बहुआयामिक क्षमता: रचना, सिर्जना, गायन, वाद्यवादन लाई नमन । यस्ता प्रतिभालाई लोक भाका कला गलाको अद्वितीय विश्वविद्यालय ईन्द्रेणीमा ल्याई प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गर्नुहुने समस्त व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद ।
@yamkhatri9542
@yamkhatri9542 2 жыл бұрын
Good Good बिरे दाइको गित र मादल को तालमा रबिना बुनु को नाच यहि हो गुल्मेली नाच र गित
@user-es3eq7rc6y
@user-es3eq7rc6y 2 жыл бұрын
Aaj gulmeliko geet ani nach dami😍
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।अाहा बिरे दाईकाे सुमधुर अावाजमा कति मिठाे गित धेरै राम्रो छ,सफलताको कामना छ।।
@arjunkandel8874
@arjunkandel8874 2 жыл бұрын
दाजु वीर वहादुर काे सपना पूरा भाे ,, अवसर दिनु भएकोमा ईन्देणी कार्यक्रम ,र सम्पूर्ण सहयोगी मन हरुलाई धन्यवाद , प्रस्तुति पनिअति राम्रो छ ❤️❤️👌👌👌👌
@girbahadurkarki539
@girbahadurkarki539 2 жыл бұрын
गुल्मीको सानै फरक छ
@manishaghimire5406
@manishaghimire5406 2 жыл бұрын
Dheraijaso yubaharoo bideshiyeko jilla gulmi. Matra briddha baba-ama gauma. Aja hami gulmelilai sunaulo mouka dinubhakoma Krishna dai sahi samagrah indreni teamlai sadubad.
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
आहा कति मिठो स्वर बिरे दाईको। सफलताको शुभकामना । यस्ता नयाँ प्रतिभालाई स्थान दिएकोमा कृष्ण कडेल लगायत सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई 🙏🙏🙏
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 2 жыл бұрын
नव प्रतिभा सम्मान गर्नू इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ धन्यबाद छ
@anitakharal1949
@anitakharal1949 2 жыл бұрын
नमँसँकार बिरे दाई धनँने बाद बधाई 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌷🌻
@khumraj5858
@khumraj5858 2 жыл бұрын
आज भने आर्गनिक दोहोरी सुन्न पाइयो जय इन्द्रेणी
@uimob644
@uimob644 2 жыл бұрын
कृष्ण कडेल सहित सबै ईन्द्रणी टिमलाई न्यानो माया एबम बधाई छ ।
@kamalbaral271
@kamalbaral271 2 жыл бұрын
हामीले बिर बहादुर बि क को सपना थियो ईन्द्रेणी आएर गित गाउँने रहर पुरा भएको छ म लगायत सम्पुर्ण टिम लाई धेरै धेर धन्यवाद व्यक्त गर्द्छु ।
@kishorpun9091
@kishorpun9091 2 жыл бұрын
अति राम्रो लोकदोहोरी तथा आयुषा र रविना बस्यालको उत्तम नाच छ बधाई छ दुवै टोलीलाई !!!
@narayankarki5659
@narayankarki5659 2 жыл бұрын
आहा कति राम्रो,, आयो हाम्रो गुल्मेंली दाजु।😍😍🤗
@bishnugiri3864
@bishnugiri3864 2 жыл бұрын
सलाम छ सबै इन्देर्नी परिवार।। अनि वीर बहादुर दाइ लाई उज्ज्वल भबिस्य को कामना छ।
@dbthapa2007
@dbthapa2007 2 жыл бұрын
वा वीर बहादुर दाइ आफुमा भएको एति राम्रो कला आज सम्म किन लुकाएर राख्नु भाको जे होस ढिलो नै भए पनि आफ्नो कला र गला प्रस्तुत गर्नु भयो बधाइ अनि सफलता को सुभकामना दाजै
@n.pgamer5988
@n.pgamer5988 2 жыл бұрын
राम्रो छ बीरबहादुर को सोर धन्यवाद
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
इन्द्रेणी मा जे होस प्रकार प्रकार का मान्छे देख्न पाइन्छ खुसी लाग्छ
@jiwanbaraili3148
@jiwanbaraili3148 2 жыл бұрын
आज इन्द्रेणीमा नाच पनि खत्रा छ नाच हेर्दै रमाइलो छ
@laxmandeuba1356
@laxmandeuba1356 2 жыл бұрын
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@user-es3eq7rc6y
@user-es3eq7rc6y 2 жыл бұрын
आहा!!निकै प्रतीक्षा गर्दा गर्दै बल्ल आज हाम्रो गुल्मेली दाजुको गित सुन्न पाइयो इन्द्रेणी मा धन्यवाद इन्द्रेणी परिवार अनि गुल्मि देखि यहाँ सम्म लिने पत्रकार सबैलाइ धन्यवाद
@khumrana6358
@khumrana6358 2 жыл бұрын
Aahi vdo update ko waiting ma thiyo Dhanyabad indreni tim
@Aayushsunam55
@Aayushsunam55 2 жыл бұрын
कहिले आउला भने को थिय दाइ को भिडियो आज आयो नै धेरै धेरै धन्यवाद सम्पूर्ण indreni टिम लाई आज बिरे दाई को सपना पूरा भयो
@indrakumar9324
@indrakumar9324 2 жыл бұрын
एउटा कुरा भन्न मन लग्यो दाइ मदल अनि माइक लगायत अन्य बाद्य बादनका समाग्री हरु को मर्मत सम्भार गर्ने बेला भएको जस्तो लग्यो।।। मन मायको गायकी सरै मन पर्छ मलाइ त🕺🕺🕺🕺🕺
@amarkhadka4739
@amarkhadka4739 2 жыл бұрын
कला लाई उमेर ले छेक्दो रहेन छ र मेरो पनि ईच्छा भढ्यो अब म पनि ईन्द्रेनी जान्छु गाउन अहिले मलेसिया मा छु र बिरे दाइ कृष्ण दाइ लगायत सम्पुर्ण लाई सम्मान छ बधाई छ
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
Wa bire dai wa sabai teem lsai subhakamana xa
@pardeshiKanxi
@pardeshiKanxi 2 жыл бұрын
नमस्ते हेर्दैछु कुवेत बाट हामी प्रदेसी को मार्मिक गजल वाचन गर्न्र कोशिस गरेको छु मेरो च्यान मा गयर सुनुदिनुहोला धन्यवाद
@amritaaryal6659
@amritaaryal6659 2 жыл бұрын
Super Dohori👌👌👌👍👍👍
@bhaktamagar8793
@bhaktamagar8793 2 жыл бұрын
वीर बहादुर दाइको टुक्का बुनाइ उट्कृष्ट छ। अझ पहिलो चोटि त यस्तो छ। गाइरहने हो भने त तहल्कै मच्चाउनु हुन्छ। best of luck dai.....supop.....
@gomagharti5596
@gomagharti5596 2 жыл бұрын
सबै गुल्मेली देख्दा सारै रमाइलो लाग्यो।बिर दाइको गीत सुन्दा त हामी गाउँ छ्दा को त्यो रमाइलो तिज को याद आयो
@durgamagar1856
@durgamagar1856 2 жыл бұрын
मीठो आवाज दादा हजुर को सुन्दर भबीष्य को शुभकामना 🙏🏾🙏🏾♥️♥️🌹
@dilbahadurrana7045
@dilbahadurrana7045 2 жыл бұрын
इन्द्रेणी होल तिम लाई सोलुत छ अब बाल गाइका हरुले गितमा मात्र होइन दान्समा पनि धुलो उधाउने भए उच्च सम्मान छ मेरो तर्फ बात .......बिर दाइ को पनि अत्भुत छेमता रैछ धेरै रमाइलो लागेव
@tulasakhanal136
@tulasakhanal136 2 жыл бұрын
Dai lai safalta ko shuvakamana♥️proud to be Gulmeli🙏🙏
@baldevmalla213
@baldevmalla213 2 жыл бұрын
अर्गानिक आवाजका धनी अनि मोहित बनाउने नजर अनि हाँसो कहिलै नछुटोस🇳🇵❤️👌
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
वीर बहादुर दाइ गुल्मी बाट हिड्यो काठमाडौं इन्द्रेणी मा गीत गाउन भन्ने जानकारी पाए देखि वीर बहादुर दाईको गीत कहिले आउँछ त इन्द्रेणीमा भनी पर्खाइमा बसेको थिए आज आएछ खुशी लाग्यो धन्यवाद मोहन सर को टिम र इन्द्रेणी टिमलाई जय इन्द्रेणी जय नेपाल सबैको जय होस
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
धेरै सम्मान छ मोहोन सर लाई कला र गला भय उमेर ले क्षेकदैन । आयुसा रबिना छ्त्र को नाच बबाल भयो जय इन्द्रेणी परीवार ।
@bikrambhandari2848
@bikrambhandari2848 2 жыл бұрын
Love from Gulmi
@babukeshi5608
@babukeshi5608 2 жыл бұрын
Ati mitho swor daju ko feri Pani Aagami dinma indreni ma daju git sunna paiyosh daju hajur Lai SUV kamna 💐 aghi badhdai janu💐🙏🙏
@madhuchhetri8077
@madhuchhetri8077 2 жыл бұрын
गुल्मी वामिको चिसो पानीको कमाल बधाइ छ
@BHANU162
@BHANU162 2 жыл бұрын
kati ramailo sampurna indrni team lai naman
@devendramagor5817
@devendramagor5817 2 жыл бұрын
जति सुन्दा पनि अझै सुनौ सुनौ लाग्छ कडा आयो बिर दाइ को पनि मनु को त के कुरा गर्नु स्वर नै कोइली 💘❤️❤️💘💔💔💔
@santoshbanjara5201
@santoshbanjara5201 2 жыл бұрын
कृष्ण दाइ मार्फत बिरे दाइको जय होस्
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 2 жыл бұрын
जय ईन्द्रेणि बिरे दाई को अर्गानिक भाका कति मिठो छ्है।
@chandrakumarkunwarkunwar8117
@chandrakumarkunwarkunwar8117 2 жыл бұрын
Very good no one thall pane wish pane dharsi ramroxa
@dipakmogar3453
@dipakmogar3453 2 жыл бұрын
मनमाया दीदी ज्यू .. ,🙏🏻🙏🏻स्वर अती नै राम्रो Best off lock...❤️💕🎈💓💓
@govindasharma6246
@govindasharma6246 2 жыл бұрын
वीर वहादुर दाईकाे कलालाई सलाम छ ।
@gorkhaliking7808
@gorkhaliking7808 2 жыл бұрын
Darsan 🙏🙏🙏🙏 All Enderni tem lai Mero tarfa bata Hal Malaysia bata herdai xuu hjr 🙏🙏👌👌❤️
@dhanbahadursunar7831
@dhanbahadursunar7831 2 жыл бұрын
यो भाईरल दाजु ईन्द्रेणि मा आयको हेर्ने मन थियो तर आज पूरा।
@sanjukandel2331
@sanjukandel2331 2 жыл бұрын
ठुलो धोको थियो हजुर लाइ यो इस्टेज मा देख्ने🥰🥰♥️♥️
@begamkunwar524
@begamkunwar524 2 жыл бұрын
आहा कति मीठो स्वर अनि उस्तै राम्रो ईन्द्रेनी परिवर
@Numba02_
@Numba02_ 2 жыл бұрын
Sabaiko jay hos
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
राम्रो छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद
@krishhamal441
@krishhamal441 2 жыл бұрын
Amazing voice first comment 🙂
@dilbahadurgurung1756
@dilbahadurgurung1756 2 жыл бұрын
धेरै राम्रो लागियो
@shivagiri5560
@shivagiri5560 2 жыл бұрын
वीर जि काे ईन्द्रणी अाउनि सपना पुराभयाे अाजा
@sangrilaronishrana3015
@sangrilaronishrana3015 2 жыл бұрын
गुल्मीली जति यता🤣🤣😋बिरु दाई🙏🙏👍️
@balramparja1221
@balramparja1221 2 жыл бұрын
बिरबहादुर दाईकाे कला गलालाई सलाेट गर्छु
Modus males sekolah
00:14
fitrop
Рет қаралды 10 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
Real Or Cake For $10,000
00:37
MrBeast
Рет қаралды 60 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 35 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 10 МЛН