राजु परियार र शिला आलेको ठाडो भाकामा प्रबेश Raju pariyar vs Shila ale New Thado bhaka-2023

  Рет қаралды 803,651

Shila Ale Official

Shila Ale Official

Жыл бұрын

Present :- राजु परियार र शिला आलेको ठाडो भाकामा प्रबेश Raju pariyar vs Shila ale New Thado bhaka-2023
...................................................
#Shila_Ale #rajupariyar #Thado_bhaka_2023
🎙गायक/Singer
Raju Pariyar
🎙गायिका/Singer
Shila Ala
सहयोगी कलाकारहरु / Support Singer
कोपिला मगर
सर्मिला बि.सी
सन्जु लामा
लोकेन्द्र सारु मगार
गौरब
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पबन शाही
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
♪ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
OCTAPAD
Bilak Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
इश्वर भन्तना / Ishwor Bhantana
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन / Editor
इश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
इश्वर भन्तना / Ishwor Bhantana
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Shila Ale

Пікірлер: 1 000
@surendrakumal7767
@surendrakumal7767 Жыл бұрын
लोक स्वर सम्राट् राजु परियार र वरिष्ठ लोक गायिका शिला आले दुबै लाई उच्च सम्मान फेरि अर्को भाग आउन पर्यो भन्नी कति हुनुहुन्छ हाजिर हुनुहोला है सम्पुर्ण दर्शक बृन्दहरु
@suryabhurtel9003
@suryabhurtel9003 Жыл бұрын
लोक स्वर सम्राट ठाडो भाका को स्वर को धनी राजु परियार र शिला आले धेरै धेरै धन्यबाद छ ठाडो भाका लोपोन्मुख हुन्छ कि जस्तो लागेको थियो खुशी लाग्यो हजुर हरु को मनोकांक्षा पूरा होस् ।
@salikchalise7581
@salikchalise7581 Жыл бұрын
@@suryabhurtel9003 aapappaaaalapapapaapappaaalaaaapapapppppappppaapappppappppppppapppppappapppaaķ
@bishnukhand698
@bishnukhand698 Жыл бұрын
pq❤
@prakashbk59158
@prakashbk59158 Жыл бұрын
Ati sworka dhani haru salam
@naniram465
@naniram465 Жыл бұрын
Rajo Shilko thado bhaka ok
@ramkumaripandey2270
@ramkumaripandey2270 Жыл бұрын
Kati Dami ho k geet.shila Ra Raju miler gayko geet suner ma matra ho ki arunixan aghaunai nasakne? Adharth geetx
@pitamberthapa4163
@pitamberthapa4163 Жыл бұрын
राजु परियार र शिला आलेको चाहे जुनसुकै भाका जुन सुकै दोहरी होश त्यसको मिठासनै अलग र निकै स्वादिलो हुन्छ सलामछ र सम्मान छ तपाईं हरुको यो कला लाई 🙏🙏
@manbahadur9071
@manbahadur9071 Жыл бұрын
थादो भाका दाम्मि छ हो
@madhughimire
@madhughimire Жыл бұрын
Lovely geet
@chandralimbu6331
@chandralimbu6331 Жыл бұрын
गहव😂ब 😢😮😮😅😅😮 😮😢 य,,🎉 व्ब्ब्ब्ब्व्ब्ग्ग्ग्ग्ग्ग्ग्ग्ग्घ्ग्ग्ग्ग्ग्य्ग्ग्य्य्ग्ग्ग्ग्ग्य्त्ग्त्क्के!!ब्ब्ब्ब्ब्म fggttyhgd 😊
@shivagodar9257
@shivagodar9257 Жыл бұрын
❤❤❤ठाडो भाका लमजुङको जस्तो कहि कतै पनि छै जति सुनेर पनि अघादिन❤❤❤
@himalgiri2738
@himalgiri2738 Жыл бұрын
यो मौलिक ठाडो भाका मा पनि न्याय पुर्ण तरिकाले गाउनु भयो राजु भाइ सिला बैनी प्रती नमन भेडिखर्के बुबा को आशिर्वादले उहाँहरु ले फेरि अर्को कोसेली ल्याउनु पर्छ।
@update760
@update760 Жыл бұрын
अति सुन्दर भाका अनि त्यसमाथि राजु परियार र शिला आले।अति सुन्दर
@dilpunmagar2256
@dilpunmagar2256 Жыл бұрын
आहा हामी सबैको लोक्प्र्यो राजु र शिला को कत्ती मीठो शुनिरहन मन लाग्ने ठाडो भाका गाउनु भाको सम्पुर्ण टिम लाई सम्मान र सफलता को कामना🙏 ठाडो भाका मन पराउने जति एता है साथी हो
@jbpaudel7257
@jbpaudel7257 Жыл бұрын
राजु परिवार र शिला आलेको गित सुनी सके पछि मन नै आनन्दित हुन्छ शिला जि यस्तै यस्तै गित हरु पस्किदै जानू होला❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@teksinghdhakal9129
@teksinghdhakal9129 Жыл бұрын
जति सुने पनि नअघाउने कति सुमधुर स्वर सरस्वती माताले सधैँ साथ दिइरहुन्।
@badripandit3502
@badripandit3502 Жыл бұрын
राजु भाइले बिचमा गित छाेप्दा जाेडेकाे टुक्का,मिठो र नौलाे मिसावट , गितलाई अझ राेचक मिठास थपेको छ।
@raazsilwal8331
@raazsilwal8331 Жыл бұрын
जीवन पिठो भयो आशु दियौ ठिकै थियो .......तडपाई मीठो थियो आहा❤
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
आहा अत्यन्तै उत्कृष्ट भाका जति सुने पनि सुनिरहन मन लाउनी गित शुभकामना आदरणीय लोक स्वर सम्राट राजु परियार दाजु आदरणीय शिला आले दिज्यु लगायत गितमा आवद्ध सम्पुर्ण टिमप्रती।।🎉🎈💐🎊🎉
@premguragain4551
@premguragain4551 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉🎉आहा
@dineshbishowkarma4283
@dineshbishowkarma4283 Жыл бұрын
आहा क्या मज्ज आयो यो पो हो हाम्रो लोकसंगित अर्को भाग पनि चाडै सुन्न पाइयोस
@tekbahadurpariyar1662
@tekbahadurpariyar1662 Жыл бұрын
आदरणीय दिदी सिला आले अनि आदरणीय दादा राजु परियार कति राम्रो भाकामा गाउनु भको सुभकामना छ यहाँ हरु सबै जनामा 🙏🙏🙏🙏🙏
@sanjub.k4613
@sanjub.k4613 Жыл бұрын
धेरै राम्रो
@ganeshgurung6871
@ganeshgurung6871 Жыл бұрын
यो ठादो भगा सम्रट राजु र अरिस्ट्र सिला लाई मेरो हिरदय देखि सलोट
@narbahadurale9366
@narbahadurale9366 Жыл бұрын
​@@ganeshgurung6871 p0😊😂🎉
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
दुवै जना बरिष्ठ गायक, गायिका ठाडो भाका मा रमाइलो दोहोरि जय गीत जय सङ्गीत।।
@pukarchhetry9889
@pukarchhetry9889 Жыл бұрын
सारै राम्रो ठाडो भाका सुनिरहु जस्तो प्लिज फेरि गाउनुन 2 जनाले 1 घन्टा जति प्लिज्🙏🙏
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
लाइभ लोकदोहोरी को बादसाह राजु अनि शिला आले को आजको ठाडो भाका अति मन पर्यो निरन्तरता अनि सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
@rajendradhami7939
@rajendradhami7939 Жыл бұрын
Aaha ati mitho thadi vaka Raju dada 🆚Sila didi ko dohari Aagami dinko shubhakamna 👏👏👏
@tulasabedari4173
@tulasabedari4173 Жыл бұрын
लोक स्वर सम्राट राजु परियार र बहुचर्चित लोक गाहिका शिला आलेको यो ठाडो भाकाको गित अति नि राम्रो रामरी बसेर सुन्दा अति नि राम्रो सुनिरहन मन लाग्ने खुब रमाइलो लाग्यो येति मिठो ठाडो भाकाको गित गाउने दुबै कलाकार भाइ राजु र बुनु सिला आलेलाई उच्च सन्मान का साथै अनमोल शुभकामना जय गित जय संगीत 💕💕💕💕
@birbalkhadka8515
@birbalkhadka8515 Жыл бұрын
Beautiful. Song
@RameshSharma-ul2gc
@RameshSharma-ul2gc Жыл бұрын
आहा बल्ल मिल्यो शिला दिदिको आवाज अनि सुर सबै ठाडो भाकामा राजु दाइ सङ्ग गजब बधाइ दिदी दाइ🙏🙏🙏🙏👏👏👏
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति मीठो ठाडो भाका स्वर सम्राठ दोहोरिका राजा राजु भाइ नमन अनि होल टिम लगाऐत दोहोरिकी रानी शिला बैहिनी नमन❤️🙏
@arjunpoudel5541
@arjunpoudel5541 Жыл бұрын
आहा कती मीठो ठाडो भाका गाउनु भो खुब रमाइलो भयो आदरणीय स्वोर सम्राट राजु आदरणीय प्यारी शिला दिज्जु लाई धेरै धेरै शुभकामना लगायत सम्पुर्ण टिमलाइ नमन 🙏🙏🙏💐💐❤️❤️❤️
@sushilasaru5266
@sushilasaru5266 Жыл бұрын
wow मलाइ अत्यन्तै मन पर्ने हाम्रो गोर्खा लमजुङ तनहुँ तिर का ठाडो भाका सुनेर मनै सारै आनन्दीत भयो प्रगति को शुभकामना 🙏
@anjuale734
@anjuale734 Жыл бұрын
आहा सारै राम्रो ठाडो भाकामा गाउनु भएको छ दाजु दिजु अनि सम्पुर्ण टिमलाई मनै देखि नमन
@rasmimagar955
@rasmimagar955 Жыл бұрын
धेरै राम्रो दिदी दाईको गीतको मिठास साथै स्वर नै काफी छ । सम्मान छ दुबै जनालाई 🙏🙏
@kamallahaddori5026
@kamallahaddori5026 Жыл бұрын
दोहोरी किंग राजु दादा र रानी शिला दिदि लाई सम्मान सहित सलाम छ ❤❤
@sonimagar7389
@sonimagar7389 Жыл бұрын
मनै छोयो लम्जुङ्गे ठाडो भाकाले ❤❤ अग्रिम शुभकामना राजु सर🆚 शिला दिदि लाई🙏🙏
@mohangorkhali9983
@mohangorkhali9983 Жыл бұрын
बास्तबिक लोक भाका आज हामी नेपाली जनता ले सुन्न पाएका छौ धेरै धेरै धन्यवाद दाजु राजु परियार र दिदि शिला आले दिदि ज्यु लाइ
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो डाडो भाकामा गित शिला बैनि ,राजु भाइ लगाएत सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै बधाई छ 🙏🙏🙏🍎🍒🍒🌹🌹🌹
@khimashahi7868
@khimashahi7868 Жыл бұрын
आहा कति मिठाे ठाडि भाका गित जति सुने पनि सुनी राखम लाग्ने दुबै बरिस्ट कलाकारलाई उच्च सम्मान मिठाे सम्झना छहै 👌👌👌✌️🙏🙏🌺🌺
@taraballavshrestha7101
@taraballavshrestha7101 Жыл бұрын
woow aati marmik geet gaunu vayo kahelai suni ko thina sila dede ni thado vaka gaunu hudo rai cha .dami dami
@kanxonabaraj9617
@kanxonabaraj9617 Жыл бұрын
अाहा याे हाेनि त गित क्या मजा ठाडाे भाका अति मजा लाग्याे।फेरि फेरि गाउनु हाेला।❤️❤️❤️❤️❤️
@razkumarrai8906
@razkumarrai8906 Жыл бұрын
हामी जस्ता प्रदेशीलाइ यो भाका सुनेर हेरेर आफ्नो गाउँघरको याद अझै धेरै दिलाइ दिनु भयो धन्यवाद शिला D and राजु DA..लगायत सम्पुर्ण TEAM लाई !❤❤ जय नेपाल ❤❤❤
@macvivo4563
@macvivo4563 Жыл бұрын
राजु दाइ र शिला दिदी लाई समान्न अनि सफलताको शुभ-कामना ठाडो भाका गितको भाग २ पनि लियर आउनु हुन्छ भन्ने कुरा मा आशा बादी छु
@bhawanishrestha1328
@bhawanishrestha1328 Жыл бұрын
Hirdaya Dekhi Naman xa Shila Ale Baini rw Raju Pariyar Vai💖💖🌷🙏🙏🌷👍👍
@user-dm2zv6zq1t
@user-dm2zv6zq1t Жыл бұрын
क्या गज्जव लाग्यो । कान पवित्र भयो आज त । भाग २ छिट्टै आओस् शुभकामना !
@madankunwar8886
@madankunwar8886 Жыл бұрын
❤Oho kati perfect thadi vaka kati mitho kate ramro sabda ra athartha thanks both of you.
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Жыл бұрын
आहा कति मनमोहक दोहारी गीत ,जय होस् नेपालीको मुटुमा बस्न सफल कलाकार ज्यु
@topthapa290
@topthapa290 Жыл бұрын
सार्है रमाइलो सिला दिदी राजु दाईको पुरानो ठाडो भाका
@ishwarithakullabashanti4392
@ishwarithakullabashanti4392 Жыл бұрын
अर्को भाग को आसा छ आ उ ने छ भनेर
@birbdrb.k.3049
@birbdrb.k.3049 Жыл бұрын
जती सुनेनै सुन्न मन लाग्छ धन्य छ लोक गित का धरोहरहरू लाई अति मन पर्याे
@jutheghale9059
@jutheghale9059 Жыл бұрын
भेडीगोठे साहिला पछिको ठाडो भाकाको शुरुवाती भङ्गित त राजु परियारको दामी सुन्न लायक हो 👌👌👌🙏🙏🙏😍😍😍
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
दुबई जना agraj कलाकार शिला दिदी र राजु दाई को sunirahum जस्तो ठाडो भाका आहा 🎉🎉🎉❤❤❤
@RameshThapa-lo6uv
@RameshThapa-lo6uv Жыл бұрын
अति मिठो भाकामा गाउनु भयो शिला दिज्जु र राजु दाजु लाई मनै देखि धेरै धेरै धन्यवाद ❤❤सफलता को अग्रिम शुभकामना 🙏🙏
@jibanrana3602
@jibanrana3602 Жыл бұрын
wow daju dd dherai ramailo vayo aaja tw
@nikeshlama569
@nikeshlama569 Жыл бұрын
आहा कति मिठो अनि सुमधुर आवाज को धनी शिला दिदी साथै दोहोरीको स्वर सम्राट आदरणीय राजु दाइ लाइ सम्मान गर्दछु !किनकी बिस्तारै लोप हुँदै गएको यस लमजुङको ठाडो भाकालाइ फेरि हजुर हरुले जस्ताको तस्तै गरेर बिउँझाइ दिनु भएको छ साथै अर्को भाग पनि छिट्टै सुन्न पाइयोस भनी कामना गर्द्छु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍
@jitendrasinghtirwa3463
@jitendrasinghtirwa3463 Жыл бұрын
Congratulations sसोर सम्राट दाजु राजु दाइ र सिला दिदि,,🥰🥰
@punarakm.neupane404
@punarakm.neupane404 Жыл бұрын
सारै मन पर्दो भाका सारै राम्रो लाग्यो❤❤❤👌👌👌👌🙏🙏🙏
@shersingh-kq4jt
@shersingh-kq4jt Жыл бұрын
Aaha katti mazza aayo daju didi prati samman x
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@durgamagar7990
@durgamagar7990 Жыл бұрын
आहै राम्रो लागेयो ठाडो भाका सुन्दा❤❤💕💕
@arjunpatel4908
@arjunpatel4908 Жыл бұрын
Wow kati ramro sor ho raju pariyar dai ko ani sila ❤❤❤❤
@krishnakunwar176
@krishnakunwar176 Жыл бұрын
नेपाली लोकदोहोरी का तारा दादा राजु अनि दिदी सिला , कुन सब्दले धन्यवाद दिमहजुरहरुलाइ किनै सब्द नै छैन ! यति भन्छु तपाईंहरु सधै अमर रहिरहनु होला❤🇳🇵🇳🇵
@umeshadhikari6587
@umeshadhikari6587 Жыл бұрын
Iovey
@pravaadhikari673
@pravaadhikari673 Жыл бұрын
राजु परियार र शिला आलेले गायेको ठाडो भाका अति राम्रो छ अरुपनि लगातार जवोस
@jinugurung4096
@jinugurung4096 Жыл бұрын
dubai jana lai badhai xa shila baini ra raju vai kati mitho thado vaka
@durgapandey2864
@durgapandey2864 Жыл бұрын
Wow wow राजू दाई र सिला दिदीलाई उच्च सम्मान छ❤❤❤❤❤ loved
@rajlama4763
@rajlama4763 Жыл бұрын
लमजुङ को राजा अनि तनहुँ को रानी 🎉🎉
@rupabhandari7504
@rupabhandari7504 Жыл бұрын
बेस्ट प्रस्सुती लोक दोहोरिका राजा रानिलाई बदाई छ । सलाम छ
@Roman_Rana
@Roman_Rana Жыл бұрын
Sarai ramailo lage Raju da ra Shila sis yastai ramailo dohari suni rakhnu pam 🥰
@HirendraSingh-cm4ly
@HirendraSingh-cm4ly Жыл бұрын
राजु दाईको आवाज कस्ताे जादु छ है उहाँलाई मेरो सफलताको कमान बयक्त गर्न चाहन्छु 🙏🙏🙏🙏
@tulsirai8649
@tulsirai8649 Жыл бұрын
अहा आशाध्यै मिठो लोक भाका, अनि त्यस्तै मिठो श्वोर पनि | हार्दिक आभार साथै Thank you यहाँ हरु लाई 🙏
@roshansubedi6362
@roshansubedi6362 Жыл бұрын
अति राम्रो शब्द लय स्वर, आदरणीय बरिस्ठ लोक गायक गायीका🙏🙏
@ramoli
@ramoli Жыл бұрын
हजुर हरुको दुई दशक पहिले क्यासेट बाट आज सम्म पनि धेरै राम्रो स्वर अझै उस्तै जोस उस्तै स्वर सधै हजुर हरुको भगवान ले कल्याण गरून्।
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
सही कुरा
@nischaldhunganachhetri2801
@nischaldhunganachhetri2801 Жыл бұрын
😊❤
@ManjuBKOfficial
@ManjuBKOfficial Жыл бұрын
राम्रो लाग्यो राजु uncle र सिला दिदिलाइ सम्मान छ्🙏🙏🙏🙏🙏🙏
@starss111
@starss111 Жыл бұрын
Raju dai Sila didi
@shyammajhi9453
@shyammajhi9453 Жыл бұрын
❤ raju dada ra shila didi ko big fan ho aaule gaun najaneni hjur hruko geet khoji khoji sunxu ma😊
@fulmayagrg4020
@fulmayagrg4020 Жыл бұрын
पुरानो भाए पनि यो भाग मलाई आसधै मन् पर्छ अब सबै चर्चित दोहोरी कलाकार हरुले यसारी प्रस्तुत गर्नु होला धेरै धेरै धन्यवाद सिला र राजु सर लाई र सिला मेमको यो पाईलो प्रस्तुती भाए पनि सरै राम्रो छ 🎉🎉🎉🎉 धन्यवाद।।
@bharatsedai3358
@bharatsedai3358 Жыл бұрын
बरिस्ठ गायक गायिका राजु परियार दाजु र शिला आले दिदी को फ्यान जति यत हाजिर हुनु होला है त।।।।।
@krishnabahadur1278
@krishnabahadur1278 Жыл бұрын
Voice king and queen Raju pariyar and shila ale diju congratulations thado bhaka geet ma❤❤❤❤❤
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा सारै राम्रो छ यो डाडो भाका गित ।भाग दुई पनि छिट्टै आवोश राजु भाई तथा शुला बैनिलाई सलाम छ 🙏🙏🍎🍒🍒🌹🌹🎋🎋
@karnagurung769
@karnagurung769 Жыл бұрын
Thado vaka ma pani abbal dubai jana
@KamalKumarBK
@KamalKumarBK Жыл бұрын
aaha sarai aananda aayo raju dai ra sila dd ko dohori .
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
त्र सारङ्गि संसारमा !मंजु बिक सङ्ग गायको जस्तो अल्लि भयन!!
@Kp-jx4gn
@Kp-jx4gn Жыл бұрын
Sarangi sansar ko thado bhaka geet karaputar ko melama gayako jasto sunirahu lagne thiyo . chopne ra madalko tal pani teti ramro bhayana aja ko ma.
@namratarai8943
@namratarai8943 Жыл бұрын
big लोक स्टार् जस्तो भाकामा पनि fit र निभाउनु सक्ने प्यारो गायक गायिका शिला बैनी र राजु भाइ लाई उच्च सम्मान 🎉🙋🎉सारै राम्रो लाग्यो र शिला बैनी को दोहोरी को पर्खाइमा थिय सधै आशिर्वाद र माया बैनी र सबै teem 🎉🙋❤️🎉❤️❤️🎉❤️
@khusiram4929
@khusiram4929 Жыл бұрын
सुपर नाइ दादा दिदिलाइ
@BkApsan
@BkApsan Жыл бұрын
सुनेर नथाकने जती सुनेनि धित नमरने मेरो नमस्ते आदरणिय दाजु राजु परियार र शिला आले दिदी लाइ🙏🙏🙏🙏🙏❤
@narmalagharti2459
@narmalagharti2459 Жыл бұрын
दुवैजना उत्कृष्ट कलाकारहरू ह्र्दयदेखि नै नमन 🙏🙏🙏🙏
@p.n.kentertainment1375
@p.n.kentertainment1375 Жыл бұрын
शिला दिदी र राजु दाईको स्वरलाई कसैले जित्न सक्दैन जस्तो लाग्छ मलाई सम्पुर्ण लाई नमस्कार ।।।।
@gopalanuj5578
@gopalanuj5578 Жыл бұрын
आहा अग्रज कलाकार ज्यु राजु दाजु अनि शिला दिजु काे पहिलो ठाडाे भाका हाम्रो तनहुँ लमजुङ काे माैलिकता झल्काउने खाले छ राम्रो छ हजुर हरु काे प्रस्तुति सम्पूर्ण बाध्यबाधक मित्रहरू लगाएत सम्पूर्ण गायक गायिका लाई समान व्यक्त गर्दछु । 🙏🙏🙏
@baudhaprasadgurung3150
@baudhaprasadgurung3150 Жыл бұрын
आज हाम्रो लम्जुङ्ग को ठाडो भाकाकाे दिग्गज कलकार देउ बाहदुर दुरा पंच सुब्बा गुरुङ र भेडीखर्के साइँला को सम्मान गरेको जस्तो लाग्यो खुसी लाग्यो लोकप्रिय गायक गायिका राजु परियार र शिल आले ज्यू ले ❤❤❤❤❤🎉🎉🎉🎉
@amritbudhachhetri111
@amritbudhachhetri111 Жыл бұрын
सारै राम्रो छ दिदी।सफलताको शुभकामना ।
@narayaprasaddhakal9344
@narayaprasaddhakal9344 Жыл бұрын
नमस्कार क. मलाई गीत गाउन त आउँदैन। तर अरुले गएको सुन्न असाध्यै मन पर्दछ।सुन्न त मैले धेरैले गाएको गीतहरु सुन्ने गरेकोछु। तर नेपाली लोकगीत गायनमा शिला आलेलाई अरुले शायदै भेट्टाउला।यसको मतलव अरुको गायन कमजोर छ भन्न खोजेको चाहिँ होइन। सबै कलाकारहरु महान् हुनु हुन्छ।हरेक व्यक्तिमा विशिष्ट क्षमता लुकेको हुन्छ। ख. त्यसमा पनि लोक गीत गायनका राजा राजु परियारले साथ दिएपछि मानवीय संवेदनाहरुलाई मुखरित पारेर गएको देखिन्छ।शिला र राजुलाई भगवानले नेपाली लोक गीत गाउन कै लागि जोडी बाँधेर पठाको जस्तो देखिन्छ।तपाइहरुको यो क्षमताले नेपाली लोक साहित्यको फाँट सदैव हराभरा भइ रहोस् यहि छ शुभकामना। ग. तपाइहरुको यो गीतले एक जोडी युवाहरुको वियोगान्त/विछोडपूर्ण प्रेम कथामा आधारित सिङ्गो उपन्यास बोकेको देखिन्छ।उपन्यासलाई गीतमा उतार्ने क्षमता राख्ने तपाइहरुलाई धेरै धेरै धन्यावाद।
@amishuperkotiofficial9171
@amishuperkotiofficial9171 Жыл бұрын
आहा ! सारै मिठो गीत सबैले माया गर्दिनुहोला !🙏🙏🙏
@namrajkabi7866
@namrajkabi7866 Жыл бұрын
यत्तिको राम्रो गित लम्जुङे ठाडो भाका गाउनु भएकोमा दुबै दोहोरी श्रष्टाहरु प्रति मेरो मन भित्र देखि नै उच्च सम्मान 🙏🙏🙏🙏 यो दोहोरीको भाग दुई छिट्टै सुन्न पाईयो शिला दिदी अनि राजु दाइ ।
@parbatibaniya2265
@parbatibaniya2265 Жыл бұрын
आहा गितसंगितको गुरुहरु प्रति नमन
@gobindathapa8972
@gobindathapa8972 Жыл бұрын
Nice veri nice raju vai shila sis veri nice sang
@bamdevmagar7282
@bamdevmagar7282 Жыл бұрын
आहा ! साह्रै मिठो मौलिक भाका ।
@nachhiringtek9174
@nachhiringtek9174 Жыл бұрын
स्वर र शब्दको सम्योजन बल्ल मिले जस्तो लागो ठाडो भाकाको good job
@khumbahadurthapa4427
@khumbahadurthapa4427 Жыл бұрын
जति सुनेनी अझै सुन्नै मन लाउने धेरै धेरै शुभकामना दिजु शिला&राजु दाजु लाई
@bijaykshetri3148
@bijaykshetri3148 Жыл бұрын
Raju daju....kati salin xau hai... Legend mero dai..keep it up....
@Programer45
@Programer45 Жыл бұрын
कति मिठो गीत हो मैले त सात फेर सुनी सकेम अझै सुन्ने हो❤❤❤❤❤❤
@baburamkafle3762
@baburamkafle3762 Жыл бұрын
जति सुन्यो उति सुनिरहुँ लाग्ने ठाडो भाका छिटै अर्को भाग पनि हेर्न सुन्न पाइयोस् लोक स्वर सम्राट राजु दाइ र शिला दि हजुर हरु दुबैजनाको 🌹🌹
@unluckymanbrokenheart4779
@unluckymanbrokenheart4779 Жыл бұрын
Wow... Old is Gold ..Dubai Jana 👑 Dohari King Raju And 👑 Queen Sheela 👌👌👌👌👌👌👌👍👍👍👍💞💕💞💕💞💕💞💕💞💕💞
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
धेरै राम्राे गाउनु भएकाे रहेछ, सारै मीठाे स्वर, प्याराे माैलिकपन र सुन्दर परिवेश झल्केकाे ठाडाे भाकाकाे याे दाेहाेरी असाध्यै राम्राे लाग्याे ! आदरणीय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक सम्मानसहित धेरै धेरै शुभकामना !!
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
super song raju bhai ra sila je lai dherai dherai dhanyabad❤ !
@amar3638
@amar3638 Жыл бұрын
आहा जति सुने पनि सुन्ऊ सुन्ऊ लागी रहने कति मीठो स्वर अनि कति मीठो सब्द दुबै जना अग्रज कलकार हरुको यस्तै यस्तै मीठा मीठा दोहोरि सुन पाईयोस ,,एई छ मेरो अग्रिम अग्रिम शुभकामना दादा र दीदीलाई ❤❤❤
@gauraneupane2548
@gauraneupane2548 Жыл бұрын
धेरै धेरै राम्रोछ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@punamduwadi5576
@punamduwadi5576 Жыл бұрын
Aaha sangitik jodi kati ramro ajhai pragati hudai jawos🎉🎉🎊🎊🎇🎇🎆👑❤️❤️❤️🇳🇵🙏🙏🙏🙏🙏🙏
@mahendrapuri7072
@mahendrapuri7072 Жыл бұрын
धेरी भन्दा धेरै मीठो गाउनु भाछ दुबै जना कलाकार लाई सम्मान अनि बधाई छ🎉
@rickymagar3257
@rickymagar3257 Жыл бұрын
Ekdam RAMRO cha best of luck Shila raju ❤❤❤❤❤❤❤❤
@kamallahaddori5026
@kamallahaddori5026 Жыл бұрын
सम्मान सहित सलाम छ दोहोरी का राजा रानी लाई
@meenasubba4762
@meenasubba4762 Жыл бұрын
Wow, Kati mitho thado vaka ani kati mitho shor, sabda Raju sir & Shila ma'am ko jodi pani ustai ramro 🙏🙏🙏🙏👌👌❤❤
@sadikshashrestha1159
@sadikshashrestha1159 Жыл бұрын
आहा कति राम्रो ठाडो भाका तनहुँ को थानिमाइ मन्दिर लाइ समेटेर गाउनु भाको❤❤❤❤❤
@seemasen8224
@seemasen8224 Жыл бұрын
आहा ! यति सुनेकी यति सुनेकी जति सुन्यो अजै सुनम सुनम लाग्यो 🙏🙏कति मिठा मिठा गहकिला मुटु छुने सब्दहर आहा ! स्वर कति मीठो दुबै अग्रज कलाकार भाइ अनि शिला दिदी को ध्यान दिएर तन मन लगाएर सुने अब आर्को भाग पनि छिटो हामी माझ ल्याउनु होला शिला दिदी हजुर लाई शुभकामना आशा छ अबसय आउनेछ आर्को भाग ❤️❤️🙏🙏
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
Роналду совсем другой! 😱
0:45
КиноСклад
Рет қаралды 8 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН
Моя Жена Босс!
0:40
Petya English
Рет қаралды 2,9 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 2 МЛН
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 12 МЛН