वाह ! लोक तथा दोहोरी गीतका बादसाह तथा स्वर सम्राट आदरणीय व्याक्तित्व #राजु_परियार दाजुलाई समेत #हम्मेहम्मे बनाउने दक्षताको भण्डार #धादिङ्गकी चेली #चेपाङ्गकि छोरी #सन्जीता_चेपाङ्ग बुनु निखारिँदै गएकी छेउ अझ । लोक तथा दोहोरी गीत संगीतमा असल र शुद्ध सब्द संयोजन मनबाट लगनशीलताले सत्कर्म गर्दै जानु यसरी नै प्रगति गर्दै नआत्तिएर, नमात्तिएर, लगनशील हुँदै सम्हालेर अगाडि बढ्नु तिम्रो भविष्य सुन्दर छ अनेकौं शुभेच्छा सहित मंगलमय कामना छ ।
@hembahadur3376 Жыл бұрын
म लोक दोहोरी सुन्ने मध्ये को हिरो मै पर्छु २ पटक सुन्दा पनिन भएन डाउन लोड नगरी मनै मानेन धेरै दिन पछि राजु लाई गतिलो झापाड दिने नानी को सन्देश मुलक शब्द बुजेनौकि बुजाउनै सकिन ? धन्ने वाद बानी दिबि # नयाँ लोक हिरोईनि
@sonubahadur1655 Жыл бұрын
लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤❤🙏🙏
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वर सम्राठ बासा राजु भाइ अनि स्वरकी धनी सन्जिता बैनि दुबै जाना लाई सन्मानछ अनि होल टिम लगाऐत सुमन भाइ शुभ कामना💐🌺🌲🌹❤️🙏
@PremNeupane-f9u Жыл бұрын
ल्प्ल्ल
@kamalaitaniaryal9514 Жыл бұрын
आहा कति राम्रो दोहोरी जति सुनेपनि सुनिरहु लाग्नि
@sukmayathapamagar7324 Жыл бұрын
आहा सन्जाता नानु राम्रो साेर अनि टुका सब्द अजै परगति गर्दै जानु❤❤❤
@Sujitakhatiwadaofficial Жыл бұрын
हुनु सधैं सबैको हाई हाई सम्मान छ है धादिङ को चेलीलाई ❤❤
@magarchabibudha1516 Жыл бұрын
सन्जिता ले निकै उत्कृष्ट शब्दहरु ले प्रहार राजु सर अल्लमल्ल यस्तो पो हो त दोहोरी आहा!!❤❤❤❤❤❤❤
@sagarale7711 Жыл бұрын
❤❤❤❤🎉🎉🎉मीठो छ सन्जिताको गित पनि राजु सर त राजुनै हुनु भयो
अाहा जाहा राजु दादा तेह तेतिकै रमाईलाे हुन्छ तेहि माथि सन्जिता हामी सितै अन्लाईन राेधिघर मा सङ्गै रमाकाे हुअाज याे ईस्थान मा राम्राे गायर बढना खुसी लागेकाे छ अझै राम्राे गर्दै जानू प्रगतिकाे शुभकामना छ सन्जिता 👌👌👌♥️💔🇳🇵🌹
@MrChandraparkash Жыл бұрын
आहाँ मिठो दोहोरी नियाल्दै छु अझैं प्रगती गर्नु नब गायिका सन्जिता लाई शुभकामना
@shirjanatamang7218 Жыл бұрын
आह सन्जिता धेरै राम्रो ❤❤❤❤सब्द हरु
@ChandraJugjali-k2u Жыл бұрын
राजु भाई र सन्जिता नानि को दोहोरी सारै मिठाे❤❤❤❤❤
@RamkumarKhadka-l7h Жыл бұрын
सन्जिता बैनीको प्रतिभा लाई उच्च सम्मान साथै उज्ज्वल भबिस्य को शुभकामना ।
@kamallahaddori5026 Жыл бұрын
दोहोरी बादशाह राजु दादा लाई सम्मान सहित सलाम छ ❤
@dipsanchepang5472 Жыл бұрын
आहा निकै राम्रो प्रस्तुति दोहोरी काे बाध्शा सँग ..गीत सुनेर निकै रमाइलो लिए हाम्रो चेपाङ समुदायको पहिलो लाईभ दोहोरी गायिका लाई धेरै धेरै शुभकामना अझै धेरै धेरै उन्नति र प्रगतिको गर्दै जाउन् धेरै धेरै बधाइ ❤❤❤
@bishnugautam3983 Жыл бұрын
सारै राम्रो दोहोरी ❤❤❤ मन छोयो
@alishabohara970 Жыл бұрын
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा निकै कडा लोक दोहोरी गीत आयो ❤❤ स्वर का चर्चित धनि कलाकार राजू दाई र सन्जिता बैनी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
@BirshanaShahi-u2w Жыл бұрын
आहा राजु काका ❤होइन सुमन दाइ❤ हजुर पनि बस्नुपर्ने हो त कता हराए को त।😊
सन्जिता बैनीलाई उज्ज्वल भविष्य को शूभकामना @@Go HEAD🎉🎉🎉❤❤@@
@baniyakaji213 Жыл бұрын
लोक सम्राट आदरणिय मेरो प्यारो साथी राजु परियार ज्युको प्रस्तुति निकै राम्रो सालिन अनुसासन नयालाई बाटो देखाऊने महान सोच ❤️🙏
@pokharapokhara3338 Жыл бұрын
धेरै राम्राे छ सन्जिता उत्कृष्त दाेहाेरि सफल्ताकाे सुभकामना
@bimalgurung9815Күн бұрын
Always king of dohori raju pariyar ❤❤❤❤
@suryabahadursunar27479 ай бұрын
, आहा कति मिठो स्वर शब्द दोहोरी गीत सारै राम्रो लाग्यो सफलताको शुभकामना
@sumanneupane725 Жыл бұрын
आहा सुन्दर प्रस्तुति सम्मान छ राजु दाइ र सन्जिता सिसलाइ
@BhavanSijapati-le6fj Жыл бұрын
अतीमिठो दोहरी दूबै लाई बधाई छ🎉🎉🎉🎉😂😂😂😂😂😂😂❤❤❤❤❤❤😅😅😅
@muskanbc7592 Жыл бұрын
स्वर सम्राट राजु दाइ सँदा बहार राजा नै हो दोहोरी को बच्च देखि सुन्दै आएर अहिले सम्म पनि यतिकै हुनुहुन्छ सम्मान छ अनि सन्चिता लामो रेस को घोडा जस्तो लाग्छ यति छैट्टै स्वर सम्राट सँग दोहरी गाउने अवसर पाऊनु भयो अगाडि बड्नु भबिस्य अग्रिम शुभकामना god bless you both and keep doing and thanks so much suman dai 2जना को दोहोरि हजुर को चेनल बाट हेर्न पाए
@susmaxinal2588 Жыл бұрын
धेरै राम्राे लाग्याे ❤❤❤❤❤❤
@ganeshgharti59869 ай бұрын
फेरि अर्को यपिसोदमा पनि गुरु सङग यस्तै मिठो दोहोरी गायको सुन्न पाउनु पर्यो
@stillwithjk1760 Жыл бұрын
बैनिको कन्फिडेण्ट लाई सलाम छ
@MilanMagar-y2e10 ай бұрын
सबैका मनमस्तिष्कमा बस्नु भएको अनि लोकदोहोरी को इतिहास बोक्नु भएको दाई राजुलाई सलुट अनि नव गायिका स्वरको समधुर बहिनी सन्जिता चेपाङ लाई आगामी दिनमा सधैं जुनतारा झै चम्किरहोस् शुभकामना 💜💓
@tejbahadurbudhathoki3804 Жыл бұрын
सन्चिता को भबिस्य उज्ज्वल छ गित सङ्गीत मा ❤❤❤❤
@ganeshgharti59869 ай бұрын
सम्पुर्न तिमलाइ बधाइ छ विशेष गरि आदर्निय लोक स्वोर सम्रात राजु सर र बैनी सन्जिता लाई उज्जल भोबिस्यको कामना अझै उन्न्ती प्रगती गर्दै जानू होला
@indrasaha5947 Жыл бұрын
यो सन्जिता बहिनी भबिश्यको बिस्नु माझी हुन ल कति राम्रो आवाज्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💘💘💘👨👦👨👦
@ParenParen-f9l Жыл бұрын
Aaha kati mito dhori jati suney panii man navarinii Raju Daju Rw sanchita bainilai dheyrai vhanda dheyrai suvakaman ❤❤❤❤❤❤❤❤❤❤❤
@tejbahadurbudhathoki3804 Жыл бұрын
जति सुने पनि सुनौ सुनौ लागिरहन्छ भन्या । 5 पटक भन्दा बढि भैसक्यो हेरेरेको फेरि हेर्दैछु
नव प्रतिभा सन्चिता बैनीको दोहोरी गाउने क्षमता अदभूत लाग्यो❤
@purnabeduwal91777 ай бұрын
❤एक दमै दामी। ❤❤❤मनै खोलेर गाउनु भो। अति राम्रो लाग्यो
@randhakal2648 Жыл бұрын
सचिता दोहोरिमा अब्बल हुनेछिन यहि कामना गरेको छु
@Sanjita.chepang Жыл бұрын
🙏🙏
@Uttamdhk Жыл бұрын
आम्मामामा! यो सानी बहिनिको गाउने कला र शब्द खेलाउने सीप लोभ लाग्दो छ, यिनको भबिस्य उज्ज्वल होस् ।
@Zero-d7m8t Жыл бұрын
rajuji r sanjita bunu ko dohari ma voice tuka dubai jana ko asadhi mitho Lagayo❤❤❤
@LaxmiRana-c5n Жыл бұрын
संजिता बुनु😍😍❤❤❤❤🎉🎉
@NirmalaChanda-fe7hk Жыл бұрын
सुमन रोधि बाट आउने गित सबै नछुटाई हेर्न गर्छु असाध्यै मन पर्छ।मन पर्ने कलाकार राजु दाजु त्यसपछि सुमन दाजु सफलताको शुभकामना ♥️❤️♥️❤️♥️❤️♥️❤️♥️
@dhanbahadur9296 Жыл бұрын
Wow Nayan pratibha hanshili rasili rw quitee baini sanjita rw lok shwore samrat lok dohori ko king Raju sir ko mitho prestuti le din bhari ko thaikai nai metai diyo ❤❤❤❤❤
@rudrabista406 Жыл бұрын
आहा कती मिठो गाना बेस्ट अफ लक नानि सम्पुर्ण मा नमस्कार
स्वर सम्राट हरुको मेल भको हो !धेरै राम्रो शब्द अनि सङीत !हजुर हरुलाइ धेरै भन्दा धेरै शुभकामना अनि सफलता को शुभकामना !
@RamkumarKhadka-l7h Жыл бұрын
अति राम्रो दोहोरी
@kshitijtmg5037 Жыл бұрын
नया बहिनि पनि राम्रो रछ है सुभकामना❤❤❤
@krishnashrestha8380 Жыл бұрын
नव प्रतिभा संजिताको कदर गरौं, सांगितीक क्षेत्रमा स्थापित हुन सहयोग गरौं !
@bksinghvishwakarma5747 Жыл бұрын
वा संजीता चेपांग को कला र गला मन्नैई पर्चा राजू जस्तो हस्ती लाई निकै टक्कर
@nepalisarita6117 Жыл бұрын
Aaha dherai ramro prastuti thank you all teem so❤❤❤❤❤
@manojchepang20988 ай бұрын
बहिनीले सब्द धेरै राम्रो छ।।।❤❤
@sivaadhikari4607 Жыл бұрын
Very nicr raju vai an sanjita bahini❤❤
@ganeshsapkota8394 Жыл бұрын
आहा कती मिठो स्वरप सव्द सन्जिता वैनी को ,
@rajeshbk8150 Жыл бұрын
Waw dhirai ramaelo lagyo 🎉🎉🎉🎉 geet 🎉🎉❤❤ badhai x sabi lai
@ajayasingh7887 Жыл бұрын
आज सम्मैको उत्कृष्ट प्रदर्शन राजु दाई र सन्जिता बैनी को 🎉🎉
@manbahadur5487 Жыл бұрын
सञ्जिता स्वर,शब्द र मान्छे राम्रि छिन।अच्च कलाकारहरुकाे साथ मिलाेस शुभकामना।
@krishnashrestha8380 Жыл бұрын
स्वरकी धनी संजितालाई हामी सबैले सेयर गरेर उन्को क्षेमताको कदर गरौं र स्थापित हुन सहयोग गरौं !
@AmbikaKunwar-k8n5 ай бұрын
स्वर सम्राट राजु सर र सन्जिता नानुको लोकगीत कार्यक्रम हालसम्मकै अत्यन्त लोक संस्कृतिको संस्कार झल्काउने दोहोरी गीत भएको हुँदा दुबैजनालाई बधाई, सञ्जिता नानुले अग्रजहरूसँग लोकगीत र्याम बिनाको लोक संस्कृति झल्काउने शब्दको प्रयोग गर्दै जानु, भविष्य उज्वल छ, आगामी दिनको शुभकामना छ।
@kiransingh7595 Жыл бұрын
Wow nice video Raju dada❤❤❤❤
@ratanrai329410 ай бұрын
देरै देरै सुभाकमाना छ चेम्पङ बहिनी लाई एस्तो दोहरी गाउँनासक्ने महिलामा पहिलो हो मो देरै सुन्छु लोक दोहरी तर येस्तो भाबुक गौनासक्ने साराई भेट्नि दैना होल धन्या बाथ
@subodhbastola8382 Жыл бұрын
सन्जिता को प्रतिभालाइ Respect गर्नै पर्छ।भोलिको बिष्णु माझी हुन।राजु आछु आछु पारिन।
@parugurung5862 Жыл бұрын
1911
@harikalakandel9937 Жыл бұрын
,,????,?
@yamsentury1839 Жыл бұрын
Raju dailai pacharne ganmana garo xa
@jagatkc4298 Жыл бұрын
@yamsentury1@p❤
@crazyshrestha8121 Жыл бұрын
?
@purnabahadur7110 Жыл бұрын
I love ❤️ your sweet voice sanjita good luck 👍 go ahead..❤️❤️❤️❤️this call real singer
@thirthamagarthirtha3955 Жыл бұрын
दामि छ ❤❤❤❤
@sumanbasnet-y8s Жыл бұрын
Dami xa raju dada ani didiko sorma ucha saman xa🌹🌹🌹🌹🌹🌹🌹🕺💃🕺💃🕺💃🕺💃🕺
@AnjanGrg-jb1lz Жыл бұрын
Sanchita chepang baini le Raju pariyar dai sanga high level ko dohori gaunu bhayo...Great..
@JeetThakuri-me6ze Жыл бұрын
Ati sundar uttam dohori geet nani or Raju pariyar
@dambarmallathakurimalla9083 Жыл бұрын
राम्रो छ ❤❤
@gyanpuri655 Жыл бұрын
दाेहाेरिकाे राजा अनि बहिनीको अति सुमधुर अावाज
@mayatamusyo8655 Жыл бұрын
Aaha yo honi ta❤❤❤❤🌹🌹🌹🌹
@ramgichepang506110 ай бұрын
Nice voice sanjita and Raju ❤❤❤❤
@ManjuSunam-x5b Жыл бұрын
दाेहाेरि काद शाह राजु दादा लाइ,समान सहित सलाम छ
@yamthapa666 Жыл бұрын
Wawo lok samrat aadarniy daju Raju ani ahila maulaudaegaraki saggita naniko aawajma yati dhamadar dohori jati suniyi Tati Sunna manlagny sabaema samman X 🙏🙏❤️❤️♥️♥️♥️♥️🙏🙏🙏🙏
@santakumartajpuriya2005 Жыл бұрын
Wow very nice dohori ❤❤❤
@bikramkumargaire4300 Жыл бұрын
Very nice song Nani Raju ji
@nirmalbishokrma2259 Жыл бұрын
लाेक दा्हाेरि का बादसाह स्वर राजु र बैनी काे कति राम्रो छ?
@durgakunwar8132 Жыл бұрын
wawooo ahileko top sanjita❤❤❤❤
@bhandarins8016 ай бұрын
Lok swar Samrath Raju Ji ko ta namai Kafi xa yasta udiyaman partiva haru ko sambardhan ko lagi sathai Nepali Lok Sangeet jagat ko vabisya ko chmkilo Tara sanchita Ji lagayat singo team ko uttarottar pargati ko subhkamna 🌹🥀🌷💕
@narayankc2040 Жыл бұрын
नव प्रतिभा हुन गाउनी शैली राम्रो छ।राजु दाजु ले कुनै गित सहकार्य गरिदिनु भयो भनी बहिनी को भबिस्य उजल्हुनी छ
@krishnathapa57579 ай бұрын
Great competition Thanks for all team
@rajendragurung5652 Жыл бұрын
"किनबोल्छौ किनारा लाएर,पानीमाग्छौ धारामा आएर।"
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै मिठो गित