राजु आरडी र जानुका तामाङ बिच क्या रमाइलो दोहोरी, हेर्नै पर्ने भिडियो । २८.०५.०७८ ।। HD

  Рет қаралды 364,866

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuRd_JanukaTamang #LivePrograme

Пікірлер: 331
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@uothohr7540
@uothohr7540 3 жыл бұрын
Badai xa #sujanghorasainee#
@Readwithbikash
@Readwithbikash 3 жыл бұрын
kzbin.info/www/bejne/m4HVZZxmm9mbbJo&feature
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Note : PLEASE BE CAREFUL ABOUT YOUR HEALTH KRISHNA JI JI JI JI JI: Your health is so important for many many people and nation: Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@kpjhjlokom6268
@kpjhjlokom6268 3 жыл бұрын
अति राम्रो सधै हेर्ने गर्छु
@donramesh8158
@donramesh8158 3 жыл бұрын
@@uothohr7540 hy\\\\\tttty!\y
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
राजु आरडी v/s जानुका तामाङ सिस को निकै रमाइलो दोहोरी सुन्दै छु 😍❤️😍
@kamalshahi9312
@kamalshahi9312 3 жыл бұрын
जानुका तामाङ को लाइभ दोहोरी न 1 छ यसै गरि गाइरहनु।मलाइ त यल्बम भन्दा लाइभ दोहोरी सारै मन परेयो।कति मिठा शब्द ले प्रहार गरेको नि ।दुबै जनालाइ सफलता को कामना
@pragatikiranranarana528
@pragatikiranranarana528 3 жыл бұрын
अब इन्द्रेणीमा जनगायक जीवन शर्मा र खेम सेन्चुरी र जानुका तामाङ्ग र रामकुमार नेपाली लाई हेर्ने मन छ
@shekharbhandarishekkharbha2912
@shekharbhandarishekkharbha2912 3 жыл бұрын
Rita Thapa ra pasupati Sharma la vidya ko harna man xa
@khumraj5858
@khumraj5858 3 жыл бұрын
जानुका तामाङ लाइ र राजु लाइ सफलता को शुभकामना कडा दोहोरी प्रस्तुत गर्नु भो
@sunilbardewosunil3626
@sunilbardewosunil3626 3 жыл бұрын
जानुकालाई अाज पहिलो पटक देख्दै छु राम्री र स्वर पनि मीठो रैछ बधाई छ राजुर र जानुका लाई राजुले दमौली काटेर निकै मीठो लाग्छ यहि गित किन नगाउनु भयको ईन्द्रेणीमा
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
लुहै साथिहो गायक राजु आरडी र गाईका जानुका तमाङ सोल्टीनी को दोहरि हेर्न सुरु गरियोहै कस्ले जित्दोरछ जय ईन्द्रेणि🌈🙏😍
@namlarokaya4344
@namlarokaya4344 3 жыл бұрын
इन्द्रेणिले नयाँ पुरानो सबै कलाकारलाइ समेटियर भरपुर मनोरनजन दिनुभयको छ साथै दिनदुखी हरुको लागित झन भगवाननै बन्नुभयकोछ अझधेरै इन्द्रेणिको प्रगती होश शुभकामना छ आजका गायक अनि गायिका र छत्रभाइ लगायत होल इन्द्रेणी टिमको जय होस
@krishnadahal6942
@krishnadahal6942 3 жыл бұрын
दुरा डाडे ति बिमा दिदी मनमाया झन धेरै रसिली! लमजुङ जाने दाई सन्चै छ भने है सबै सबै लाई!
@kishnapoudel1737
@kishnapoudel1737 3 жыл бұрын
छ्त्र राजा को धेरै पर्गति भाको छ कायकरम संचालन गर्ने तरिका अजै पर्गति को कामना @ दोहोरी पनि मिठो छ
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
मरिन्छ कि भन्ने साइलो कि जानुका जि र प्रकास सपुत जस्तै स्वर अनुहार भयको राजु आर डी जी को दोहोरी गीत अत्यन्तै उत्कृष्ट छ excellent, दानी महान दर्सक लाई नमन, जय इन्द्रेणी ।
@padambr.gurung3303
@padambr.gurung3303 2 жыл бұрын
जानुका सोल्तिनी ज्युलाइ सलाम छ।मिठो छ स्वर हजुरको ।सुभकामना छ है हजुरलाइ
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
आहा सारै रमाइलो दोहोरि नया अनुहारले भरिपुर्न जय ईन्द्रेणी।
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
धेरै राम्रो छ किष्ण दाजु लाई मास अनि छत्र दाइ धेरै राम्रो चलाउनु भयो कार्यक्रम
@krishnagurung5787
@krishnagurung5787 3 жыл бұрын
अाहा अाज त शुरू देखि नै हेरियाे ईन्द्रेणी अस्ति अस्तिकाे खल्लाे कार्यक्रम चाहिँ हेरिएन । छत्रकाे धेरै गफ नहानि कार्यक्रम सन्चालन ठिक लाग्याे । राजु र जानुकाकाे गितले मज्जा गरायाे ।
@pramilabasnet502
@pramilabasnet502 3 жыл бұрын
जानुका तामाङ देख्नसाथ आए है
@kishanban4037
@kishanban4037 3 жыл бұрын
राजुु आरडि भाई र जानुका तामाङ बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ राजु भाई काे लाेक गित राम्रो छ धन्यवाद छ ABC इन्देणी सचालन छत्र शाही भाई धन्यवाद छ रमाइलो भयो
@lilamberthapa5576
@lilamberthapa5576 3 жыл бұрын
लौ है धेरौ दिन पछि राजु आरडी सर र जानुका जी को बबाल दोहोरी सुन्न पाईयो।खुशी लाग्यो 🙏🙏👍️👍️💕♥️💕🇳🇵🇳🇵सबै कलाकार ज्यु हरु साथमा इन्द्रेणी परिवारलाई सलाम जय इन्द्रेणी !!!
@sarojkishan8314
@sarojkishan8314 3 жыл бұрын
अति राम्रो लोकदोहोरी राजु जानुका को भन्नू चाहने हरु कोको हुनु हुन्छ ?
@devimayamoktan120
@devimayamoktan120 3 жыл бұрын
राजु भाइ र जानुका बैनिलाई धेरै धन्यवाद मिठाे गितसुनाउनुभयाे👍️♥️❤️
@ghalechij2223
@ghalechij2223 3 жыл бұрын
धेरै चाेटी रहर थियाे मलाई जानुका जि काे दाेहाेरी सुन्ने रहर आज बल्ला मज्जाले सुन्न पाएँ सारै कडा दाेहाेरी गाउँने राजु सर संग दाेहाेरी गाउँन परेछि जानुका जि धेरै रमाइलो लाग्याे सम्पूर्ण लाई धन्यवाद शुभ रात्री 🙏🙏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
पछिल्लो समय मा जानुका को स्वर सार्है मन पर्छ । अहिले दुबई देखि हेर्दैछु
@tekrajkadara7827
@tekrajkadara7827 3 жыл бұрын
राजु आरडी को र जानुका ताँमाङ को रमाइलो दोहोरी👍👍👍👍👍
@godardipak1378
@godardipak1378 3 жыл бұрын
राजु आर दि र जानुका को फ्यान म । हाल मलेशिया बाट हेर्दै । धन्यवाद इन्द्रेणी टिम ।
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
दोहोरि त धेरै राम्रो छ धेरै धेरै धन्यवाद सबलाई नमस्कार 🙏🙏🙏तर कृष्ण दाई न भएर पुरा हेर्ने मन लागेन कृष्ण दाई हजुर सयौ वर्ष बाचिरहनुस तपाई न भए त प्रोग्राम नि खल्लो लाग्छ
@tukmanc7692
@tukmanc7692 3 жыл бұрын
यकदमै राम्राे छ आजकाे दाेहाेरि रमाइलाे लागेयाे जय ईन्द्रेणि।
@manmagar3426
@manmagar3426 3 жыл бұрын
जानुका। दिजु। अनि। राजु। सरको। पुरानो। भाकामा। निकै। दमदार। दोहोरि। सो। दुबै। जनालाई। उतर।उतर प्रगतिको। सुभकामना
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
एउटा राजुले देश हल्लाए अर्को राजुले अब त्यही साख जोगाउनु पर्छ है ब्रो लमजुङ्गेको इज्जत राख्नु पर्छ
@manigurung1469
@manigurung1469 3 жыл бұрын
आजको दोहोरी पनि रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय छत्र भाई जय इन्द्रेणी टिम ।
@tarakhatri9115
@tarakhatri9115 3 жыл бұрын
सदै हेर्छु ईन्द्रेणी को कार्यक्रम हजुर दुबै दादा दिदी लाई छ मेरो सलाम
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
इन्द्रेणीका संचालक श्री कृष्ण कडेल जि अाजकाे एपिसाेडका संचालक छत्र शाही लगायत टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा राजु अार•डि•र जानुका तामाङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।भावना शाही लगायत सबैकाे नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।
@bhavnakaran6510
@bhavnakaran6510 3 жыл бұрын
धन्यवाद
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
दुबै जना ले मिठो दोहोरी गाउनु भयो धन्यबाद छ सबै कलाकार लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@gamingsudip9124
@gamingsudip9124 2 жыл бұрын
P
@khumraj5858
@khumraj5858 3 жыл бұрын
राजु आरडि को स्वर सार्है राम्रो छ पुरानो भाका सुन्दा झनै आनन्द
@bipulbipra2278
@bipulbipra2278 3 жыл бұрын
जानुका तामाङ त साह्रै नै सिपालु रहिछन् । ल ल बधाई छ ।
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
हस्तिहरुको दोहोरी सुन्दा मजा आयो , जय इन्द्रेणी
@bomdarlamimagar6464
@bomdarlamimagar6464 3 жыл бұрын
Januka tamang g ko ekdm fan hu ma. Asadhyai man parxa hjr ko git pani tara khem century sanga sahakarya milera kam garnu but love bihe chahi nagrnu hola dhanyabad
@dilipkumarthapa3219
@dilipkumarthapa3219 3 жыл бұрын
आहा कति मिठो दुबै जना को स्वार कति मिठो दोहोरी येस्तो दोहोरी पो सुन्ने सारै मजा आयो वा...राजु आरडि भाइ त लम्जुङ्ग को रैछ थाहै थियेना वा....भाइ धेरै राम्रो छ धेरै अगाडी बढनु शुभ-कामना छ ❤️❤️❤️❤️
@laxmandeuba1356
@laxmandeuba1356 3 жыл бұрын
सम्पूर्ण ईद्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@kumarkhadka2604
@kumarkhadka2604 3 жыл бұрын
दुख सुखको सारथि इन्द्रेणी बिरानो मुलुक देखि हेर्दै छु
@gagandhami2021
@gagandhami2021 3 жыл бұрын
आज अजै कडा आएजसोछ रमाइलो हुन्छ कि के हो सुरुमा इ कमेन्ट गरे जेपरेपर्लापर्ला हेर्दैछु कमेट गरे है जय ईन्द्रेणी जय ईन्द्रेणी जय
@sanamdahal4365
@sanamdahal4365 3 жыл бұрын
राम्री नि कति राम्री हो के जानुका सोर उस्तै राम्रो❤️❤️❤️❤️❤️
@suryabogati3743
@suryabogati3743 3 жыл бұрын
लम्जुङे पो हो त second राजु।
@kishanban4037
@kishanban4037 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र शाही भाई भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ
@bhupingmagar6944
@bhupingmagar6944 3 жыл бұрын
राजु आरडी भाइ को स्वर निकै मिठो लाग्यो
@anilbasnet3351
@anilbasnet3351 3 жыл бұрын
म कतार बाट हेर्दै छु मलाई इन्रदेनी धेरै मन पर्छ तेस माथि छत्र ले कार्यकम चला को चाई
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अति मनप्रर्ने लाेग तथा दाेहाेरिका कलाकारहरू गायिका जानुका तमाङ्ग र गायक राजु अार. डि दुबै जनालाई धन्यवाद छ। धेरै राम्रो दाेहाेरि गाउनुभयाे सफलता काे शुभ कामना छ। कुबेत बाट
@butwalonline104
@butwalonline104 3 жыл бұрын
आज त खेम दाइ को प्यरी पो आउनु भाको रहिछ खुसी लायो
@rajustha4300
@rajustha4300 3 жыл бұрын
जय इन्द्रेणी टिम हरेक गरिब दुखिको भगवान हो इन्द्रेणी र सहयोगी मनहरु लाई धन्यवाद छ ।🙏🙏🇳🇵🇳🇵
@chudakumaribaral3511
@chudakumaribaral3511 3 жыл бұрын
लोक गीत त मलाई अति नै मन पर्छ !! तर अब त संधैं मायॉं प्रेमका गीत गाएर मात्र हँदैन झैँ लाग्छ !! अब मागेर हैन , सँधैं हात थापेर पनि हैन , हामी ऑंफैले केही उद्योग उद्दम गरेर दिगो आम्दानीको श्रोत बनाउने तर्फ ईन्द्रेणीको ध्यान पुगोस् र जनतालाई अग्रसर बनाएर राष्ट्र बिकाशका लागी ईन्द्रेणीले नेतृत्व गरी खेर गै रहेको जलश्रोत र बन्द गराईएका उद्योग सञ्चालनमा ल्याउने अग्रसरता लिन मरो बिनम्र अनुरोध छ !!
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
इन्द्रेणी तिमलाई धेरै धेरै धन्यवाद छ है
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
राजु दादा अनि जानुका दिदिको दोहोरी सार्है रमाइलो छ जस्तो छ आउनुस है एकैछिन भयनी इन्द्रेणी को चौतारीमा बसेर मनोरञ्जन लिउ🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
मता दिनकै इन्द्रेणी हेर्ने गर्चु आयोषा छोरी तिम्रो दोहोरी हेर्न मंनछ छत्र भाइ सँग दोहोरी खेलेको अनि तिम्रो पडाई कस्तो हुदैछ नी स्कुल खुल्यो सल्यान नेपाल हाल साउदी अरब बाट हेर्दैछु
@kuberchandthakuri5882
@kuberchandthakuri5882 3 жыл бұрын
एकदम रमाईलो लाग्यो । सम्पूर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद साथै राजु अनि जानुका लाई पनि शुभकामना छ। My favorite indreni ❤❤
@GopalKhadka-ij9ic
@GopalKhadka-ij9ic 3 жыл бұрын
सारै राम्रो लाग्यो जानुका र राजु आरडीको दोहरी नाच्ने मान्छेलाई अल्लीदेखाउनु पर्यो केमरा मेनले म अहिले गुजरात इण्डिया देखी हेर्दै छु
@rambsen4689
@rambsen4689 3 жыл бұрын
Jay indreni
@debendrasunar1073
@debendrasunar1073 3 жыл бұрын
Dami
@nirumagar2315
@nirumagar2315 3 жыл бұрын
जानुका तामाङ दिदि स्वर मलाई साह्रै मनपर्छ अत्यन्तै रमाईलो ढोहोरि सम्पुर्णमा उच्च सम्मान ब्यक्त गर्दछु 🙏❣️❣️❣️❣️❣️
@ghamansing2578
@ghamansing2578 3 жыл бұрын
wow januka Tamang pani indrenima aaunu vayex dohori pani ekdam ramro gaunu vayo Raju RD rw januka jile badhai xa 🙏🙏😍😍
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 3 жыл бұрын
मार्मिक साथै सान्दर्भिक छ दुबैजना को शब्द माहिर
@arjunramdam317
@arjunramdam317 3 жыл бұрын
मेरो राजु भाइ राम्रो छ अजै पर्गतिको कामना भाई👌👌👌👌👌👌👌😂😂😂😂😂
@malbsunar1239
@malbsunar1239 3 жыл бұрын
वा राजु र जानुका को मिठो दोहोरी सुना पाईयो धन्यवाद छ इन्द्रणी कार्यक्रम सनचलाक होल टिमलाई
@sanamdahal4365
@sanamdahal4365 3 жыл бұрын
भावना भन्दा अन्त नजरै जान्न हौ किन होनि❤️❤️❤️❤️❤️
@tektek7217
@tektek7217 3 жыл бұрын
जया,इन्दे्णि,अाहा,भाबाना,नाच,अति,रम्राे
@bhavnakaran6510
@bhavnakaran6510 3 жыл бұрын
हजुरलाई धेरै धरै धन्यवाद नाच मन पराई दिएकाेमा अझै धेरै माया र साथ सपाेट गर्नु है
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
रमाइलो दोहोरी साथै भावना शाही को जोरदार नृत्य ,जय गीत जय सङ्गीत जय ईन्द्रेणी।
@bhavnakaran6510
@bhavnakaran6510 3 жыл бұрын
धन्यवाद हजुर
@bishnubikash7310
@bishnubikash7310 Жыл бұрын
Xa
@pritamregmi940
@pritamregmi940 3 жыл бұрын
जय इन्द्रेणी सबैलाई सम्मान छ
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक राजु आरडि र गाइका जानुका तामाङ बिच बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🌈🙏👌😍❤️❤️❤️❤️❤️
@maansingh6359
@maansingh6359 3 жыл бұрын
यसो हेर्दाजनुकात लग्छकि रुशिछ । छत्रशाहि कलाकार बन्दा हामिलाई खुसि छ । किनभने हामी कालिकोट कोमान्छे हुम
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो दोहोरी सबै लाई नमस्कार
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
राम्रो छ दोहोरि दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद
@kiranrasaili1687
@kiranrasaili1687 3 жыл бұрын
Nicee
@bhojgurung8300
@bhojgurung8300 2 жыл бұрын
अति राम्रो राजु भाइ को स्वर र जानुका बहिनी को दोहोरी
@shekharkunwar4101
@shekharkunwar4101 3 жыл бұрын
उखु गुलियो गाउदा जानुका तामाङ सोझी नबोल्ने जस्ती लाटी जस्तो लागेको थियो तर एकदम शब्दजाल बुन्नु पर्ने अलिकति चुलबुले पनि हुनुपर्ने यो दोहोरी फाट्मा कसरी मन गएको होला जस्तो लाग्थ्यो आजकल त खै जानुका तामाङ त भिन्नै देख्छु म मतलब गफ गर्न गाउन सबै कुरामा पोख्त लाग्यो बधाइ छ बैनी अनि राजु आर डि त मान्छे नि हिरो गाउन उस्तै खप्पिस कुरै नगरौँ
@kashidai1402
@kashidai1402 3 жыл бұрын
Raju ra januka sis ko dohari dherai sunne man thiyo aaja pura bho
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
बधाई छ आजको दोहोरी गाउने भाइ बैनिलाई खाने कुरा समेत दोहोरीमा पर्स्ट पार्देकोमा जय देस जय इन्द्रेणी
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 3 жыл бұрын
दुख सुख को मन्दिर इन्द्रेणी परिवार नमस्कार तपाइहरुको गरेको कर्मले जनताको माया,आशीर्वाद सदा हजुर को टिम माथी रहिरहोस् सधै भगवान दाहिना हुन्। 💗 be safe everyone जय पबित्र इन्द्रेणी परिव 🌹🥀🥀🌺🌺🌺🌺🌺🌺🌻🌻🌻
@rinuwaiba7832
@rinuwaiba7832 3 жыл бұрын
januka baini lai man Parxa malai💕💕💕💕💕💕💕
@rinuwaiba7832
@rinuwaiba7832 3 жыл бұрын
Dubai Ko nice 👍 💕💕
@pabitrabm5145
@pabitrabm5145 3 жыл бұрын
M first 🥇🥇🥇🥇
@ramkrishna5651
@ramkrishna5651 3 жыл бұрын
jaya indreni jaya indreni
@chhetrakhatri3869
@chhetrakhatri3869 3 жыл бұрын
Jay indreni Jay Hanuman Ji
@manjusubedi5579
@manjusubedi5579 3 жыл бұрын
अति नै राम्रो र मिठो दोहोरी गीत धेरै धेरै धन्यवाद 👍
@begamshahi7740
@begamshahi7740 3 жыл бұрын
Wawo januka bainiko sorle Mohit banayo 👌👌👌👌👌👌
@dhantamang4339
@dhantamang4339 3 жыл бұрын
Pahila partham lndreni Lai dherai dherai Dhanni bad Raju and januka tamang ko dherai Ramro dohori geet thank you from Dubai ko Abu Dhabi Bata
@ganeshbudhathoki6531
@ganeshbudhathoki6531 3 жыл бұрын
Januka bahiniko dohori git Ati man paryo dhannebad
@dilthapa3366
@dilthapa3366 3 жыл бұрын
दामि गायाे भाईले धन्यवाद ।।
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
भाबना शाहिकाे नाचराम्राेछ नाचेर नथक्नेरहिछन धन्नेबाद
@bhavnakaran6510
@bhavnakaran6510 3 жыл бұрын
हाेर सर धन्यवाद नाच मन पराई दिएकाेमा
@kumargurung5838
@kumargurung5838 3 жыл бұрын
Wow ati ramro indreani Tim sabai lai thakns 👍❤️😀
@Sahity10
@Sahity10 3 жыл бұрын
राजू आरड़ी को मिठो आवाज़ को फेन हो म
@bhimkunwar7651
@bhimkunwar7651 3 жыл бұрын
आहा सारै राम्रो लाग्यो आजको दोहोरी ।
@cuty1040
@cuty1040 3 жыл бұрын
अति नै रामरो र मिठो दोहरी गित धेरै धेरै धन्यबाद।
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
सम्मान छ यश गीत का अग्रज गायक पुर्सोतम नेउपाने लाई ।जय नेपाल
@mohanthapa7092
@mohanthapa7092 3 жыл бұрын
Jaya indreni
@premkumarigautam7344
@premkumarigautam7344 3 жыл бұрын
Good 6 januka ra Ra ju Ard KO asthma milayko geet like dherai2
@ghalechij2223
@ghalechij2223 3 жыл бұрын
मेराे जमानामा राेधी मा गाउदाकाे गित काे यादपाे आयाे मलाई त ।
@kalpanakarki6597
@kalpanakarki6597 3 жыл бұрын
मलाइ। मनपरने। राजु। आड़ी। सुभकामनाछ
@dempandey3714
@dempandey3714 3 жыл бұрын
Yakdam ramro xa januka tamang ko dherai ramro badhai xa hai
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
मिठाे दाेहरि प्रस्तुत गरेकाेमा जानुका राजुलाइ धन्नेबाद
@thedarkmoon8618
@thedarkmoon8618 3 жыл бұрын
Januka tmg ji sarai mitto dohori gaunu bhayo saphaltako Shubha kamana tq
@sarsaru5750
@sarsaru5750 3 жыл бұрын
Dohori ta suniyo ramro laagyo sampurna indreni teeem lai dhanyawad sathai xatra ra kajal lai miss gareko xu hai sathai aba raju pariyar ra kajal jii ko dohori sunna paaye ajhai ramailo hune thiyo thank u
@बियोगीअसफलयात्रीपुस्कर
@बियोगीअसफलयात्रीपुस्कर 3 жыл бұрын
मलाई मन पर्नी कलाकार राजु ज्यू अनि जानुका तामाङ
@singhlopchan1783
@singhlopchan1783 3 жыл бұрын
अहिले सम्म को तामाङ्नी गायिका मा जानुका मन परेउ
@shomgurung4028
@shomgurung4028 3 жыл бұрын
Good RD RJu januka ♥️🇳🇵♥️🇳🇵
@prakashbg9808
@prakashbg9808 3 жыл бұрын
गुठ इन्द्रेणी best krishna kandel
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 25 МЛН