राजुले मर्ने कुरा गर्दा आयुषा धरधरी रोईन तर गाउन छाडिनन् Banma Shatisal | Aayusha VS Raju Pariyar-06

  Рет қаралды 778,193

Junkiri Live Studio

Junkiri Live Studio

Күн бұрын

दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र अब्बल बाल लोकदोहोरी गायिका आयुषा गौतम बिचको मर्मस्पर्शी दोहोरी "बनमा शतिसाल" प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#Raju_Pariyar #Aayusha_Gautam #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
_Til Bdr Bishwakarma
_Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 06 - "Banma Shatisal"
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music/Thego
B.B. Anuragee
Lead Singer:
🎤 Raju Pariyar
VS
🎤 Aayusha Gautam
Supporter Singers:
🎤 Resham Nirdosh
🎤 Suvas Bishwakarma
🎤 Pratima Bishwakarma
🎤 Lila Birahi
Musician Team :
♬ Harmoniyam : Sukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Chandra Lama
♬ Madal : Gem Thapa Magar
♬ Madal : Siva Anurag
Technical Team :
🎥 Cinematography
🎥 Sunil BK
🎥 Tarakanta BK
🎥 Video Editor :
🎥 Tarakanta BK
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Sukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Пікірлер: 1 200
@gautamaayusha8567
@gautamaayusha8567 4 жыл бұрын
नमस्कार म बाल कलाकार आयुषा गौतम मैलै मान्ने सबैका मनमुटुमा बस्न सफल आदरणिय राजु परियार ठुलो बाब सङ्ग गाउदा गाउदै भाबुक बने आशु रोक्नै सकिन मेरो आजको प्रस्तुति हजुरहरुलाइ कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला।
@bbanuragee
@bbanuragee 4 жыл бұрын
नानु तिमी यो युगमा जन्मिएकी एक दुर्लव बालिका हौ ! धेरै भन्दा माथि पुग्नु ल मेरो संधै आशीर्वाद छ ।
@bhumaoli1870
@bhumaoli1870 4 жыл бұрын
अझै प्रगती गर्नु सभ्य भयर यस्तै मिठा मिठा गित गाउदै जानु शुभकामना 🌺🌺❤️❤️❤️
@rambudhathoki1063
@rambudhathoki1063 4 жыл бұрын
हो र नानु।
@hades4232
@hades4232 4 жыл бұрын
सबैको मन मुटु मा बस्नु सफल भएको छैनौ ?लौ तिमि एक्लै ले गाएको गित गाएर युट्युब मा पोस्ट गर्नुस ३/४ हजार भन्दा धेरै भिउज आउदैन होला??पहिलो कुरा तिमी मा स्वर छैन स्वर मा धेरै ख्याल राख्नुपर्छ र धेरै कोशिश गर्नुस??मात्रै चर्चित लोक दोहोरी गायक गायिका संग गाएर भाइरल बने जस्तो लाग्छ
@hades4232
@hades4232 4 жыл бұрын
आयुषाको स्वर नै भएन???जबर्जस्ति गाएर भएन टुक्का जानेर मात्रै भएन???बाठी भन्दा पनि चिनिने बाठो बन्ने काम पनि गर्नु हुन्न??
@bbanuragee
@bbanuragee 4 жыл бұрын
आयुशा नानु भर्खर ८ बर्षकी बालिकाको यो विलक्षण प्रतिभाको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।शव्द संयोजन मात्र हैन उनको स्वरमा पनि कुनै कमी छैन उमेर उनुसारको स्वर छ ।यति सानी बालिकाबाट यो भन्दा बढी अपेक्षा गर्नु त मूर्खता नै हो । देशकै गोरव आयुशालाई सबैले सपोर्ट गरौं ।तसै गरी यहां उदघोशण गर्ने जुनकीरी नानु भर्खर १२ बर्षकी बालिका (शिक्षा रसाईली)हुन । सम्पूर्ण दर्शक स्रोताको माया पाएमा भविस्यमा अझै केही गर्न सक्ने क्षमता यी बालिकाहरुमा छ त्यसैले सके सम्म हौसला दिनुहुन सबैमा आग्रह गर्दछु ।
@bbanuragee
@bbanuragee 4 жыл бұрын
यति सानो उमेरमा पनि छिनको छिन मै यस्ता गहकिला टुक्काहरु जुराउन सक्नु !वास्तव मै अदभुत क्षमता हैन त ?! दोहोरीको बादशाह राजु परियार र आयुशा नानुको यो अत्यन्त उत्कृष्ट प्रत्यक्ष दोहोरी कृपया सक्दो शेयर गरेर धेरै भन्दा धेरै समक्ष पुर्याईदिनु हुन अनुरोध गर्दछु ।
@anuragrasaili6968
@anuragrasaili6968 4 жыл бұрын
❤️❤️🌹🌹🙏🙏🇳🇵🇳🇵😍😍😘😘 अनुशा नानी प्रती ।
@sunambhuwan7147
@sunambhuwan7147 4 жыл бұрын
Sahi kura dada
@ushabc6766
@ushabc6766 4 жыл бұрын
100%sahi kura gharnu vayo.ani katti anusasan 🌹🌹🌹🌹🌹
@nilamadhikari3294
@nilamadhikari3294 4 жыл бұрын
Ho ta ni
@kushalthapa9584
@kushalthapa9584 4 жыл бұрын
@@ushabc6766 ii8oio99
@vishnuthapa2042
@vishnuthapa2042 4 жыл бұрын
दाजु दादा तपाईलाई र aayusa बहिनीलाई धेरै धेरै शुभकामना छ बहिनी तिमिले चालेका हरेक पाइला सफलता हो यही छ मेरो शुभकामना अझै प्रगतिको कामना गर्नु
@ramthapa328
@ramthapa328 4 жыл бұрын
भगवानले सरस्वाेतिले बासगरेकि नानुले गिदगाउदा मेराेमनपनि कतिरुयाे आज सम्मँ कहिलैरुयेकाेथियेन म प्रदेशबाट आशुबगाउदै हेरिरहेकाेछु साउदि अरबकाे अल म राईकम्पनिबाट।
@subaskhadka9396
@subaskhadka9396 4 жыл бұрын
यति मिठो लय पुरुसहरुको आवाजमा महिलाको आवाज अलि म्याच नगेरेको जस्तो लाग्यो यसमा पुरानो गाईका भैदियाको भए सायद आकासको तारा खस्ने थियो होला, अन्यथा नलिनु होला, यो पनि राम्रै लाग्यो
@rsbishwakarma3630
@rsbishwakarma3630 4 жыл бұрын
राजु दाइ लाई धेरै माया गर्ने रैछन आयुसा ले भन्ने यो गीत बाट पनि बुझिन्छ पिलिज राजु दाइ हजुर को सास रहुन्जेल आयुसा लाई साथ सपोर्ट गर्नु होला
@manibk9432
@manibk9432 4 жыл бұрын
Manxune sabtha harule ta mero ni aakha rasaya Nani aayusha ko aajai pargatiko kamana junkiri rodhi Ghar ko utar utar pargatiko ra safalta ko kamana
@sapananepali8307
@sapananepali8307 4 жыл бұрын
Ka.6ajr
@sakshyamneupane730
@sakshyamneupane730 4 жыл бұрын
What heart touching performance
@nikeeshakc8476
@nikeeshakc8476 4 жыл бұрын
Nice
@agayaprasadsharma665
@agayaprasadsharma665 3 жыл бұрын
Aayüsa gutam monŕpora
@bbanuragee
@bbanuragee 4 жыл бұрын
आयुशाले साचिकै रुवाईन....
@DurgaKhanal207
@DurgaKhanal207 4 жыл бұрын
😌😌
@shankarupadhyay7574
@shankarupadhyay7574 4 жыл бұрын
Umm
@rajandangol2464
@rajandangol2464 4 жыл бұрын
I can't stop crying 😭😭😭
@krishnarasailirasaili1409
@krishnarasailirasaili1409 4 жыл бұрын
आयूषा नानी को गित भन्दा बितिकै हेर्ने म मात्र हो की अरु पनि हुन्छ
@bhupendraroka5938
@bhupendraroka5938 3 жыл бұрын
Xm hoi hami poni
@salmamiya355
@salmamiya355 3 жыл бұрын
हामि पनि हो है
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
हजुर हरु माझ आज नानिको अर्को दोहोरी आको छ हजुर हरु लाई कस्तो लाग्यो कृपया नानिको हौसला लागि सल्लाह सुझाव दिनु होला ।राजु दाइ ले मर्ने कुरा गर्नुभयो त्यसैले नानीलाई साच्चै जस्तो लाग्यो होला अनि रोइन अन्यथा नलिनु होला बिचरा बच्चा त हो ।नानि बाट केही कमि कमजोरी भयको छ भने माफी चाहान्छु
@ramchandraniraula4921
@ramchandraniraula4921 4 жыл бұрын
एक दुई जना ब्यक्तिहरुले नकारात्मक कमेन्ट गर्दैमा खास केही फरक पर्दैन कतै नानुले चित्त दुखाउछिन्की हौसला दिनुहोला दिज्यु नानीलाई आफ्नो वास्तविक नामको आइडी पनि चलाउन अप्ठ्यारो मान्ने केही ब्यक्तिले नानुको प्राय सबै भिडियोमा नकारात्मक कमेन्ट गरेको देखिन्छ सकिन्छ बालबालिका लाई हौसला दिउ सकिँदैन भने नकारात्मक कुरा पनि नगर्दिउ १ न प्रदेश तेह्रथुम घर भइ हाल खाडिमुलुक कतार बाट ।
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
@@ramchandraniraula4921 त्यही त यति सानो बच्चा को दिमाग मा के असर पर्छ भनेर सोच्नु हुन्न ।
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
@@prakashrasaili7187 हस
@bbanuragee
@bbanuragee 4 жыл бұрын
आयुशा नानु भर्खर ८ बर्षकी बालिकाको को यो विलक्षण प्रतिभाको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।शव्द संयोजन मात्र हैन उनको स्वरमा पनि कुनै कमी छैन उमेर उनुसारको स्वर छ ।यति सानी बालिकाबाट यो भन्दा बढी अपेक्षा गर्नु त मूर्खता नै हो । देशकै गोरव आयुशालाई सबैले सपोर्ट गरौं ।
@rupadhakalsubedi7462
@rupadhakalsubedi7462 4 жыл бұрын
राजु दाजुले रअयुसा नानि ले गाएको गितले मन छयाे
@nanikajithapa293
@nanikajithapa293 4 жыл бұрын
कूपया आयुषाको आखाबाट आसु झारने बिषय बस्तु तीर नजादा राम्रो हुनेथीयोकी ।
@narkumaralwayswithyou5616
@narkumaralwayswithyou5616 4 жыл бұрын
गीत धेरै राम्रो छ नानी अनि राजु सरको राजु सर भन्दै मलाई पुरानो गीतको याद आउछ तर नानी रुदा मन सानो भयो बिशेष सबै तिमलाई धन्यवाद जय नेपाल love you all
@rabindrapariyar9262
@rabindrapariyar9262 4 жыл бұрын
यो गितलाई म्युजिक भिडियो र रेकर्डिङ मा ल्याउनु पर्छ भन्ने जति हाजिर हौ ? स्वर राजु परियार आयुसा गौतम जय गित जय संगित ✋👇️✋👇️✋👇️
@sharmilashrestha1162
@sharmilashrestha1162 4 жыл бұрын
यकदमै मार्मिक छ नानू रोको देखेर आँसु नै रोकियन
@gorkhaliraju9920
@gorkhaliraju9920 4 жыл бұрын
मेरो पनि आँखा रसायो।😭love you बुनु💝💝
@bmb4175
@bmb4175 4 жыл бұрын
राजु भाइ साच्चिकै लोकदोहोरिको राजा हो छिनमै रुहाउन सक्ने छिनमै हसाउन सक्ने तर बच्चालाइ रुवाउनु हुन्न
@princelamsal1373
@princelamsal1373 4 жыл бұрын
म पर्खाइ मा थिय कति खुसी लाग्यो आयुशा बुनु को र राजु अंकल को दोहोरी मन पराउनी जति यता लाइक गर्नुस है म त राजु अंकल को फेन नै हो
@chandramanibc8893
@chandramanibc8893 4 жыл бұрын
My god nanu hami sablai ruwaidiyeu ma ta aasu roknei sakina timilai vagwanle sada gala kala ra santi diun god bless you
@darkblodder
@darkblodder 4 жыл бұрын
दाजु रबैनि रुदा कति अासुअायो मेरोपनि
@birbahadurb.k1215
@birbahadurb.k1215 4 жыл бұрын
Good 👍👍👍👍❤❤❤
@anjeldhungana7538
@anjeldhungana7538 4 жыл бұрын
@@chandramanibc8893 ao
@shankardahal
@shankardahal 4 жыл бұрын
हाम्रो पनि आशु थामिएन
@rajanacharya4633
@rajanacharya4633 4 жыл бұрын
रुदा पनि कुनै सब्द बिगारेको छैन योहो माहान नानुको प्रगतिको कामना गर्दछु
@Learn_with-fun468
@Learn_with-fun468 3 жыл бұрын
Ho ni
@sabhapokharientertain4769
@sabhapokharientertain4769 4 жыл бұрын
यो दोहोरी लाई धेरै माया गरेर संसार सम्म पुर्याउन सहयोग गरुँ धेरै भन्दा धेरै सहयोग गरौ है नानी लाई लाइक कति आउँछ त ।यो दोहोरी लाई करोड कल्ब मा पुरौ है ।
@narmayagurung9995
@narmayagurung9995 4 жыл бұрын
know
@रामहरिथापा
@रामहरिथापा 4 жыл бұрын
राजु सर र आयुसानानिको दोहोरीले साच्चै दर्सकहरुको अँखा आसुले पक्कै रुझेहोलान ।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
मता धेरै रोऐ छोरीलाई माया गर्ने मान्छे आयोषा छोरी रोऐको देखेर
@birbalbk4217
@birbalbk4217 4 жыл бұрын
राजु सरको प्रटेक सब्दले मन छुयो छोरी प्रती प्रतेक बाबाको माया सदैव रहिरहोस।।
@hl9215
@hl9215 4 жыл бұрын
आयुषा नानु को कला क्षमता धेरै राम्रो छ नानु लाई धेरै धेरै शुभकामना
@bhimbhatt721
@bhimbhatt721 4 жыл бұрын
आजत आयुशा (मुसिले) रुवायेर नै छाड्यो
@bimalarai2257
@bimalarai2257 4 жыл бұрын
राजुसरले अतिनै साथदिनु भाछसनु लाई रसधै साथ रहोस, है
@sunithsunith9346
@sunithsunith9346 4 жыл бұрын
ऐ भगवान मनाै थमना सकिना कसताे माया गरनि रहेछिनि ,ाजु दाइ लाई नानू हरपाईलामा सफलता मिलाेस्
@kopilaojha3381
@kopilaojha3381 4 жыл бұрын
आसुआयाे मेराे जतिहेरे पनि नअगाऊने नानुकाे गित
@bisnubisnu3296
@bisnubisnu3296 4 жыл бұрын
👌👌👌👌👌🌷🌷🌷🌺🌺🌺🌺🌺😓
@gomachauhan880
@gomachauhan880 4 жыл бұрын
गीत सुन्दा म त भावुक भए । हजुरहरु नि.. आयुष बहिनीलाई उत्तरोउत्तर प्रगतिको शुभकामना ।
@palpalilafa4704
@palpalilafa4704 4 жыл бұрын
Nice
@mohangautam582
@mohangautam582 4 жыл бұрын
O ho kata but full song rajupsriyar ahd aayusha gautam ko
@anishapoudel2881
@anishapoudel2881 4 жыл бұрын
प्रगतिको शुभकामना आयुशा नानु
@junkirilivestudio
@junkirilivestudio 4 жыл бұрын
दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र अब्बल बाल लोकदोहोरी गायिका आयुषा गौतम बिचको मर्मस्पर्शी दोहोरी "बनमा शतिसाल" प्रस्तुत गरेका छौँ चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
@buddhibahadurpoudel8540
@buddhibahadurpoudel8540 4 жыл бұрын
I
@badriakrosh62
@badriakrosh62 4 жыл бұрын
यति राम्रो बाल कलाकार आयुषा नानु लाई सबैले साथ सयोग गरै
@rambudhathoki1063
@rambudhathoki1063 4 жыл бұрын
Good
@apsaraadhikari6512
@apsaraadhikari6512 4 жыл бұрын
Yo junkiri le 2sabda bolln diyako vayani huntho ni raju r aayushalaii kasto boli sunna man thiyo
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
King Raju pariyar Dai
@dhanarijal965
@dhanarijal965 4 жыл бұрын
आयुसा नानि तिम्रा मात्र हैन मेरा पनि आँसु थामिएनन् ।
@dazzletwo4647
@dazzletwo4647 4 жыл бұрын
आयुशा बहिनी रुएरा मेरो पनि आँसु थाम्नु सकेन
@baburaj937
@baburaj937 4 жыл бұрын
मेरा त अाखामा अाशु राेकिन् याे गित हेरेर😥❤️❤️
@sanmayatamang5032
@sanmayatamang5032 4 жыл бұрын
राजु परियार र सुनिता बिसि जि को दोहोरी सुन्न हेर्न मन छ अति नै मिठो राम्रो दोहोरी मन परेउ?
@shantakhatiwada893
@shantakhatiwada893 4 жыл бұрын
गित को मिठास नै शब्द हो सारै राम्रो शब्द र प्रस्तुति
@dambarchand7942
@dambarchand7942 4 жыл бұрын
Very good
@kamalghimire3914
@kamalghimire3914 4 жыл бұрын
कलाकार यस्तो लाई भनिन्छ जस्ले शब्द सङ आँसु रोक्न सक्दैन यो हो नि real singer को खुबी मन पर्ने ले लाइक गनु होला
@mearjunpanday
@mearjunpanday 4 жыл бұрын
राजु दाइ लाई धेरै माया गर्ने रैछन आयुसा ले भन्ने यो गीत बाट पनि बुझिन्छ पिलिज राजु दाइ हजुर को सास रहुन्जेल आयुसा लाई साथ सपोर्ट गर्नु होला
@ssp1987
@ssp1987 4 жыл бұрын
sari ramro geet raju dai hjr mahan hunuhunx
@nirutimilsina5180
@nirutimilsina5180 4 жыл бұрын
Sani nani kathi ramriho malai dharye man parx
@harichabegu1061
@harichabegu1061 4 жыл бұрын
कसैले नकारात्मक कमेन्ट् लेख्दै होलान राम्रो खाएर नराम्रो शोच हुनेहरु तर यो दोहोरिमा राजु प्रतिको आयुसाको स्नेहको आँसुमा आँसु नमिसाउने कमै दर्शक होलान।
@prakashchhetri5595
@prakashchhetri5595 4 жыл бұрын
रुवाइदियौ नानू. रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ भन्छन् सायद यहि होला।
@sailendrashrestha3801
@sailendrashrestha3801 4 жыл бұрын
Marmik dohori git! Thank u Raju Pariyar & Ayusa Nanu!
@mgrboxerchitwan2895
@mgrboxerchitwan2895 4 жыл бұрын
Raju dai parti ko saro maya raicha aausha Nani lai It’s really really heartily touching song
@sundarkhatri373
@sundarkhatri373 4 жыл бұрын
राजु दाई र आयुषा नानुले गाएको एक एक सब्द मिठो छ तर आयुषा नानु रूदा मैले पनि मन थाम्न सकिन😭😭😭👌👌👌👌👍👍
@purnamagar3949
@purnamagar3949 4 жыл бұрын
जुन जस्तै साच्चिकै जुनकिरि र राजु परियार मेराे best frand अायुषा हाम्रो देश काे गहना शुभकामना
@devdurga8423
@devdurga8423 4 жыл бұрын
😊😍😍🤗🤗❣️❣️❣️
@melinalimbu8510
@melinalimbu8510 4 жыл бұрын
Bunu ko muskan jastai geet pani👍❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 4 жыл бұрын
नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@sushantfreefiremagar2098
@sushantfreefiremagar2098 4 жыл бұрын
नानू रुदा छाति भकानियर रुन मन लायो मलाइ तहजुर हरुलाइ कसतो लायो
@baraljawad
@baraljawad 4 жыл бұрын
भाबुक बनायो शब्द ले छोयो गला अवरुद्ध बनायो
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 4 жыл бұрын
आयुशा नानु तिमि सार्‍है ग्यानि छौ।यो तिम्रो ममि बाबाले दिनु भाको सँस्कार र भगवानको कृपा अनि हमि सबैको माया आशिर्वाद छ छोरि तिमिलाइ।❤️❤️❤️
@aryankc6397
@aryankc6397 4 жыл бұрын
आहा कति राम्रो दोहोरी मत हेर्न सुरु गरे है सबैजनाले लाइक गर्नुस
@narutowise4963
@narutowise4963 4 жыл бұрын
wow
@sitashrestha7033
@sitashrestha7033 4 жыл бұрын
Mana royo yo gitale raju dada ra aausa nanulai dannebata ramrox dada hajurko songa
@vishnuthapavishnuthapa1313
@vishnuthapavishnuthapa1313 4 жыл бұрын
सानी नानी आयुष्मा नानी लाई कसले कसले मन पराउनु हुन्छ यता आउनुस् है साथी सानी नानी को पक्षमा 🤗🤗🤗💓💖💘💘😋😍👩‍👩‍👧‍👧
@danbahadurrana406
@danbahadurrana406 4 жыл бұрын
किनरोएको आयुषाछोरी यसरी नरुनुगाउदाखेरी हासेरगाउनुपर्छ तर उत्ताउलो चाहिनगाउनु राम्रो सब्य र भब्यतरिकाकोनै गाइदिनुहोला शुभकामना आयुषा प्यारिछोरिलाइ सथै धन्यवाद पनि बाइ
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
पहिलो चोटि हेर्दै छु आयूषा नानुलाई दोहोरी गाउँदा गाउँदै रोएको। मलाई पनि गाह्रो भयो।
@ankitparajuli1392
@ankitparajuli1392 4 жыл бұрын
आयुासा नानु तिम्रो कला लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु।नानु रोएको ले मेरो मन पनि थाम्नै नसकिने भएको थियो। धन्यवाद छ दुबै जना लाई।
@jishuvlog-x9m
@jishuvlog-x9m 4 жыл бұрын
राजु परियार दाइको यस्तो मन छुने सब्द जस्तोसुकै सँग नि त्यही अनुसारले गाउन जानेको सरल तरिकाले ! आवाजको धनी दाजु !! अनि सानी नानी प्रतिभाका खानी आयुसा नानुले आज मलाई पनि रुवायो जय जुनकीरी ।
@krishnabhujel4159
@krishnabhujel4159 4 жыл бұрын
runa hunna nanu hai
@रामकृष्णपौडेल
@रामकृष्णपौडेल 4 жыл бұрын
लाइभ दोहोरी हेर्दा जीवन मा आजा पहिलो पटक आँखा बाट आँसु आयो।।
@sekharrokaya7878
@sekharrokaya7878 4 жыл бұрын
सारै राम्रो छ दोहोरी सबै लाई धन्यवाद
@adminkuwait9173
@adminkuwait9173 4 жыл бұрын
क्या राम्रो शब्द चयन आयुशाको 👌👌👌👏👏
@suratpariyar507
@suratpariyar507 4 жыл бұрын
आयुषा ले राजु दाई लाई आफ्नो महा गरु मान्दिरैन पिलिज राजु दाइ नानू लाई आफ्नो सास रहुनजेल साथ दिनु
@sarojchaudharychaudharysar3949
@sarojchaudharychaudharysar3949 4 жыл бұрын
राजु दाइ र आयुषाबुनु को गित सुपरहित छ धण्यबादशबइजनालाइ🇳🇵🇳🇵🇳🇵
@jhabindragnawali8393
@jhabindragnawali8393 4 жыл бұрын
अति सुन्दर शब्दहरूको प्रयोग गरेर नानी र राजु सर को शब्द ले मन हि छुयो ।
@hemantrumbaofficial7644
@hemantrumbaofficial7644 4 жыл бұрын
मादल बजाउनु हुने आदरणिय दाजु द्वय जटिल मगर र भिषण अनुराग मा ✊✊✊
@bimalarai2257
@bimalarai2257 4 жыл бұрын
अतिरम्रोछ राजुसरकोअतिफेनहु रसानुनानिक‍ोपनिफेनैहुसदसिसछ
@yubarajsharmaofficial
@yubarajsharmaofficial 4 жыл бұрын
मन छोयो
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
दामि दोरि राजु दादा र आयूषा नानू को
@tankakandel4002
@tankakandel4002 4 жыл бұрын
स्वर सम्राट राजु परिवार र बाल गायिका नानी लाई शुभकामना
@anitachaulagain3062
@anitachaulagain3062 4 жыл бұрын
छोरी को अदभुत प्रतिभाका साथै उनकोशालिन स्वभावले सबै को मन मुटुमा बस्न सफल छोरीलाई सबैको आशीर्वाद साथै अँझै प्रगति को कामना मनोबल कमजोर होइन बलियो बनाउनु ।
@surendrasahayatri1553
@surendrasahayatri1553 4 жыл бұрын
आयुशा नानी कसम रुवायौ नानी अब कहिले आँसु नझार्नु है😂😂😂😉😉
@chhayaneupane7175
@chhayaneupane7175 4 жыл бұрын
Baine ko geet le rw aashu le man royo..dherai aagi badnu bunu....lots of love 💕💕
@devkhadka7735
@devkhadka7735 4 жыл бұрын
कठैबरै नानुको गितलेत मलाई पनि रुवायो हैट.....
@sabhapokharientertain4769
@sabhapokharientertain4769 4 жыл бұрын
आयुसा नानी को कला देखेर मा पनि रोको छु नानीको कला लाई मा सधैं सम्मन गर्छु कति रोको हो नानी रुनु हुँदैन है नानी हामी तपाईंको कला लाई सम्मान गर्छौ है नानी
@pramodkhanal1288
@pramodkhanal1288 4 жыл бұрын
Dharai ramro xa
@sagarmathajastosoch7378
@sagarmathajastosoch7378 4 жыл бұрын
साह्रै राम्रो
@himalayanspiritadventuretr7384
@himalayanspiritadventuretr7384 4 жыл бұрын
कति मिठो शब्द अनि शोर राजु त लोक गीतको शेत्रमा नायाक हो अनि आयुषा नानी चम्किला तारा. गीत सुन्दा सुन्दै आयुषा रुदा मननै भकानियेर आँखा नै रासयो. यस्तै मिठो अनि यथार्थ परक गीत सुन्न पाइयोश
@namsopejintaekookmin3054
@namsopejintaekookmin3054 4 жыл бұрын
Naanu ruda mero pani aashu rokiyanan love you naanu
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
जुन किरीको बत्ति जस्तै चमकदै छ जुनकिरी दोहरी पनि राजु ब्रो अनि न्यानो माया सानी बुनु अायुषा नानुलाई🤗😘😍
@aatishking5047
@aatishking5047 4 жыл бұрын
Babal danyabad
@shikshyarasaily603
@shikshyarasaily603 4 жыл бұрын
आदरणीय दर्शक तथा स्रोता बृन्दहरुमा नमस्ते ! म यहाहरुकै चेली जुनकिरी अर्थात शिक्षा रसाईली हुँ ।भविस्यमा हाम्रो समाजको तथा हाम्रो प्यारो देश नेपालको सेवा गरेर साचिकै जुनकिरी बन्न चाहेकी छु । बिभिन्न टिभि तथा मेडियाका लोकप्रिय कार्यक्महरु हेर्दा ममा पनि यस्तै कार्यक्रमहरु संचालन गर्ने मन देखि नै रहर जागेर आयो ।तर कसरी कहाबाट शुरु गर्ने केही थाह थिएन ।”१२ बर्ष पनि पुरा भएकी छैनौ तिमीलाई अलि गारो हुन्छ भनेर धेरै जनाबाट सल्लाह पाए पछि केही निरास पनि थिएं” तर जहा ईच्छा त्यहा उपाय भनेझैं धेरै जनाको सहयोगी हातहरुले यो कार्यक्रम शुरु गरेकी छु । यो उमेरमा यति ठुलो कार्यक्रम शुरु गर्दा मैले ठुलो आशा र ठुलो सफलताको कल्पना नै गरेकी थिईन तर पनि यति छोटो समयमा मेरो यो सानो प्रयासलाई यति धेरै माया दर्शाई सफलताको शिखर तिर उन्मुख गराईदिनुहुने सम्पूर्ण मेरा भगवान मेरा दर्शक स्रोताहरु प्रति म आभारी छु ।यहाँहरुको राम्रा राम्रा कमेन्टस र साथ सपोर्ट देख्दा ममा झन धेरै हौसला बढेको छ । बोल्ने क्रममा धेरै त्रुटीहरु हुन सक्छन ।सुनेकी छु कामले नै काम सिकाउछ रे ।म यो काममा धेरै मेहनत गरेर आफुलाई सुधार्दै जानेछु ।यहाहरुले पनि मलाई सिकाउदै जानुहोला, यो विषयको मेरो गुरु पनि दर्शक स्रोता नै हुनन्छ ।यसका लागी यहाहरुको मायाको सधैं खाचो छ ।मेरो तथा ,यो जुनकिरी टिमको सफलता हजुरहरुकै हातमा छ ।कुनै ठुलो ठुलो काम गर्न नसके पनि, म जन्मेको समाज र देशको लागी संधै लागी पर्ने सोचेकी छु अनि यही च्यानल मार्फत नयां परिकल्पनाका अरु २ वटा कार्यक्रमहरु पनि ल्याउने योजना रहेको जानकारी गराउदछु ।ती कार्यक्रमहरम हाम्रो देशका विभिन्न बिधाका प्रतिभावान बालबालिकाहरुको लागी तथा कलासंस्कृति सम्बन्धी रहेका छन ।कृपया यहाहरुको संधै माया तथा मायालु सल्लाह सुझावको अपेक्षा गर्दछु । धन्यवाद
@sristising5431
@sristising5431 4 жыл бұрын
संधै अगाडी बढ्दै जानु छोरी हामी संधै साथमा छैं
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
शुभकामाना छ नानू कार्यक्रम प्रतुत गर्ने शैलि उच्च प्रशसनिय छ 🤗
@shikshyarasaily603
@shikshyarasaily603 4 жыл бұрын
sristi sing धेरै धेरै धन्यवाद
@shikshyarasaily603
@shikshyarasaily603 4 жыл бұрын
nakul joshi धेरै धेरै धनवाद
@amarsingsaudsaud3030
@amarsingsaudsaud3030 4 жыл бұрын
आज त नानी ले मलाई रुवाइ रै छाडयो मन थाम्नै सकेन
@anjugautam9228
@anjugautam9228 4 жыл бұрын
भावनाको नाता सुमधुर छ पल पल साथ दिनु राजु दाइ प्यारी बुनु आयूषालाई
@ganeshgautam9765
@ganeshgautam9765 4 жыл бұрын
कहिले पनि नहेरेकाे भऐ पनि राजु दाइ र अायुष्सा भऐ पछि ता सुरूमै लाईक गरियाे र हेर्न सुरू पाे गरियाे
@lalsinghsoni8057
@lalsinghsoni8057 4 жыл бұрын
😥😥😥😥👌
@bkhelam2176
@bkhelam2176 4 жыл бұрын
very good .thanks all. best of luck
@bishnugurung5386
@bishnugurung5386 4 жыл бұрын
नानू तिमी लाई प्रगती को लाखौ लाख शुभकामना मलाई त सारै मन पर्यो अनि हजुर हरु लाई नि पक्कै मन पर्यो होला अनि मन छोयो होला यदि हजुर लाई नि मन र मन छोको छ भने हाजिर हुनुस है एटा 💐💐💘💘
@prakashthataalOFFICIAL
@prakashthataalOFFICIAL 4 жыл бұрын
नानू तिम्रो साङितिक यात्रा यसरिनै अगि बढाउनु राजु सरको आसिरबात लाई सधै सिरमा रखनु
@gamingclub6003
@gamingclub6003 4 жыл бұрын
नानीलाई सम्मान छ.....तोते बोलि बोल्ने उमेरमा लाइभ दोहोरि तेसमा पनि राजु दाइ.....
@nimrosgurung9972
@nimrosgurung9972 4 жыл бұрын
लोक दोहोरी गित सुनेर पहिलो पटक मेरो आँखा रसायो राजु दाइको शब्द ले आयुषा नानुको भाबुकताको आँसु देखेर😥😥😥🙏🙏
@rajustha4300
@rajustha4300 4 жыл бұрын
राजु र आयुसा बुनुको गित सारै राम्रो छ ।
@पूजाथापा-ठ3ण
@पूजाथापा-ठ3ण 4 жыл бұрын
Git harda hardi rona po lago nanu royako la 😭😭
@santoshkc649
@santoshkc649 4 жыл бұрын
So nice
@janakiayer3163
@janakiayer3163 4 жыл бұрын
लोगदोहरिका वाद शाह राजु दाईलाई हृदय देखि सम्ममान अायुश नानिलाई शुभकामना
@avinashvai2421
@avinashvai2421 4 жыл бұрын
Ayusha nanu dherai mitho sabda mero pani man ruwayo dherai ramro xa raju dai hajur dohori ko King Jay junkiri
@narayanshrestha1386
@narayanshrestha1386 4 жыл бұрын
धेरै राम्रो छ नानू को प्रस्तुति
@arjunbiswa3649
@arjunbiswa3649 4 жыл бұрын
Woo just amazing superb.....
@minaacharya0099
@minaacharya0099 4 жыл бұрын
Dheri roya m aaga aayusale dheri ruwayo ..
@dambarchand7942
@dambarchand7942 4 жыл бұрын
Beautiful
@meenukutty7643
@meenukutty7643 4 жыл бұрын
नानिको आँसु देखेर आँसु थाम्नै सकिन नानी गितमा जे भने पनि मन दरो पार्नु है नानि
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 102 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 75 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН