पहिलो पटक लाईभ दोहोरीमा यति धेरै रोईन आयुषा, बाबालाई सम्झदै || Sandeep Bhatta And Raju And Aayusha

  Рет қаралды 460,312

B P Bhatta

B P Bhatta

Күн бұрын

पहिलो पटक लाईभ दोहोरीमा यति धेरै रोईन आयुषा, बाबालाई सम्झदै || Sandeep Bhatta And Raju And Aayusha
गयक राजु परियार Raju Pariyar
सन्दीप भट्ट Sandeep Bhatta
गायीका आयुश्मा गौतम Aayusha Gautam
लय थेगो सरोज बिरही Saroj Birahi
सन्चालक सन्तोष राज सापकोटा Santosh Raj Sapkota
रेकडिस्ट मिक्सिङ अर्जुन बिरहि Arjun Birahi
स्टुडियो, खुल्दुली मिडिया

Пікірлер: 565
@प्रदेशिकान्छोबिन्दास्
@प्रदेशिकान्छोबिन्दास् 4 жыл бұрын
छोरी तिम्रो गित सुन्न पर्‍यो भनेर खाना खादै सुन्न लागेको छोरी थाल भरी आसुले भरिएछ पर्देसिको मन कति र्वाउछेउ छोरी
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 4 жыл бұрын
हजुर यहाँ पनि त्यही हो हजुर😭😭😭
@mikearyal3769
@mikearyal3769 4 жыл бұрын
mero pani testai cha..Hong kong bata hereko ta buwa lai samjiyera asu aayo
@rosanimagarni5131
@rosanimagarni5131 4 жыл бұрын
Gjfbkfsbkdmkcbodvidwhudhidjkofkpffbiuevkfkxjrkodjidjkfjifhiofhkofjkd
@rosanimagarni5131
@rosanimagarni5131 4 жыл бұрын
@@mikearyal3769 zjxnjcdbicni
@krishnapariyar3782
@krishnapariyar3782 4 жыл бұрын
आँसु खस्यो मेरो पनि आयुसा नानुको कलाको सम्मान गर्दछु साथै उत्तरोत्त प्रगतिको कामना ,राजु दादाको त प्रसंशा गर्ने सब्दै छैन।
@hamronepalikhabar9666
@hamronepalikhabar9666 4 жыл бұрын
मेराे राजु दाईकाे गित सुन्न पाए भने भाेक तिर्खा निन्द्रा सबै हराउछ ।
@ishworbhantana2917
@ishworbhantana2917 4 жыл бұрын
नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@yasodasubadi2676
@yasodasubadi2676 4 жыл бұрын
कला र गला भयेसि
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 4 жыл бұрын
राजु दाजु र आयुषा नानिका फ्यान हरु यता
@himalayakhabar1704
@himalayakhabar1704 4 жыл бұрын
आयुासा नानु तिम्रो कला लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु।नानु रोएको ले मेरो मन पनि थाम्नै नसकिने भएको थियो। धन्यवाद छ दुबै जना लाई।
@hamronepalikhabar9666
@hamronepalikhabar9666 4 жыл бұрын
राजु परियार र आयुषा गौतम को प्रतिक्षामा बस्ने म मात्र हो कि अरु पनि छन,,,,,,,,👍👍👍👍👇👇👇👇👇👇👇👇👇
@rajuchhetri789
@rajuchhetri789 4 жыл бұрын
Ma pani ho
@rajuchhetri789
@rajuchhetri789 4 жыл бұрын
Very nice song raju dai ayusha xori ko🙏🙏👌👌👍👍
@rosanimagarni5131
@rosanimagarni5131 4 жыл бұрын
Gjackdfjocgjkdjlcehmkgbmkggkk😠😴😠
@sabinpurkuti6380
@sabinpurkuti6380 3 жыл бұрын
@@rosanimagarni5131 c3
@Aa-np2vj
@Aa-np2vj 4 жыл бұрын
अायुशा नानू रुनुकाेकारण राजुसर गित सङगितमा डुब्नुहुन्छ र गम्भिर र भावुक देखिहुन्छ त्याे बेला नानुले परिबारकाे रियालि पिडाबाेध महसुस गरेर रुनेगर्दछिन त्याे हाे कलाकारले भित्र अात्माबाटनेै गाउनुभनेकाे र त्याे तिनैहुन सफल कलाकार र राजु सर जस्तेै भाबि दिनकि सफल कलाकार हुन अायुशा नानू त्यसै ले सम्पुर्ण दर्शक ज्यु हरुले अन्यथा नलिदिनुहाेला 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tilakgautam5418
@tilakgautam5418 4 жыл бұрын
Very nice song dami
@kabitaneupane6821
@kabitaneupane6821 4 жыл бұрын
Very nice sog
@gitapandey407
@gitapandey407 4 жыл бұрын
प्यारीआयुशा आफु मात्रै हैन हामीलाई पनि रुवायौ समाजमा मेलखाने गीत गाएर ,तिमीलाई मैले भन्ने गर्छु एकदम सिपालु, सिम्पल ,रुन्ची गायिका हरेक ठाउमा सफलता मिलोस कहिले पनि नमात्तिए नआत्तिए
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 4 жыл бұрын
हजुर 😭😭😭
@shantasama2426
@shantasama2426 3 жыл бұрын
Malai ni Aasu aayo aausha bunu roko dekhera love you chhori❤️💕❤️💕💝💕💗💝💖
@dadhiramsapkota9234
@dadhiramsapkota9234 4 жыл бұрын
आयुसा तिम्रो शब्द र बोली र तिमी रोएको देख्दा मेरो पनि आँसु आयो
@dilipdarai8178
@dilipdarai8178 4 жыл бұрын
आयुषा नानु 😭 रोएको देखेर मेरो आसु थाम्न सकिन येस्तै हो हजुर परदेशी को जिन्दगी । आयुषा नानु को उत्तर उत्तर प्रगतिको कामना गर्दछु ठूलो मान्छे बन्नु नानु ,
@p.k.babacreation4505
@p.k.babacreation4505 4 жыл бұрын
कमला बैनी भन्दा 4 गुना राम्रो लाग्यो यति सम्मान गरेर शब्द बनाउन सक्ने बैनी लाई सलाम छ !! राजु दाइले चाइ बैनी यो भन्दा नि अगाडि लानु हुनेछ भन्ने आस छ
@magaragni8025
@magaragni8025 4 жыл бұрын
होइत कमला सग दाज्न त मिल्दैन हो सर किन भन्दा कमाला भनेको कमला हो कमला जस्तो अझै सम्म त को हि पनि आको छैन हो बाल गाइकामा हजुर बुझेर कमेत गर्न्नु होला ओक्के सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@suyogpandey3236
@suyogpandey3236 4 жыл бұрын
kamala ta bolna ni jandin tehi mathi ghamandi xa tamij xain bolna ni aayusha ta aadar garer balna sakchin sabailai samman garxhin
@premneupane8589
@premneupane8589 4 жыл бұрын
🇳🇵🇦🇪 👍️👍️👍️👍️👍️👍️👍️
@keshabl3033
@keshabl3033 4 жыл бұрын
म पनि रोय बुनु तिमी रूदा त
@rambudhathoki1063
@rambudhathoki1063 4 жыл бұрын
नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@lokkarki3321
@lokkarki3321 4 жыл бұрын
रुबि जि धेरै रुनु भयो बाबाको याद आयर होला
@यज्ञतिवारी
@यज्ञतिवारी 4 жыл бұрын
खोले खाउला बोरू नून हालेर थोतरै लाउला टलेर कस्तो राम्रो टुक्का नानी को,ऽ,-,ऽ
@p.k.babacreation4505
@p.k.babacreation4505 4 жыл бұрын
नानू रुदा छाति भकानियर रुन मन लायो मलाइ तहजुर हरुलाइ कसतो लायो
@sarustha9613
@sarustha9613 4 жыл бұрын
अायुसा बुनु राेएकाे देखदा कसकाे मन नराेला रा म त धेरै रूए 😥😥😥😥
@123susang
@123susang 3 жыл бұрын
😭😥😭😭😩😔
@chetragurung1149
@chetragurung1149 4 жыл бұрын
धेरै राम्रो दोहोरी भाइ राजु र आयुसा नानू को सबै जान लाई नमस्कार म u a e बाट
@harimgr3297
@harimgr3297 4 жыл бұрын
मनै रुवाउने दोहोरी नानू आयुसा गौतम र राजु दादाको 👏👏👏
@begbahadur4526
@begbahadur4526 4 жыл бұрын
उफ के गर्नु म पनि यो दसैं मा घर आउन सकिन मेरो छोरा छोरी पनि मलाई सम्झेर रुन्छन होला ।के गर्नु पर्देशी को पिडा एस्तै हो
@bhupalbasal9157
@bhupalbasal9157 4 жыл бұрын
कति मन छुने गित मन थाम्न सकियेन आयुसा रुदा सारै मन रोयो ।सम्पुर्ण टिम लाई नमस्कार छ ♥️♥️♥️🙏🙏
@tulsipaudel4571
@tulsipaudel4571 4 жыл бұрын
अायुशा हामी वरदेसिि सबै लाई रुवाएउ
@nepalitiktok5158
@nepalitiktok5158 4 жыл бұрын
आयुष बहिनीको कला लाई सम्मान छ । हेर्दा हेर्दै थाहा नै नपाई मेरो पनि ॲंाख बाट ॲंासु आएछ । राजु परियार दाई को त के कुरा गरौॅ र राजु परियार दाई बिनको लोक संगित नै खल्लो लाग्छ ।
@bindudhakal7718
@bindudhakal7718 4 жыл бұрын
म यो गित सुन्दा धुरु धुरु रोये दादा नानू पर्ती मेरो धेरै नै माया र आशीर्वाद सदै यस्तै राम्रो गर्दै जानू होइ नानू म अरु को दोहोरी सुन्दिन राजु दादा को अल गित र दोहोरी सुन्छु धेरै रामो नी लायो धेरै रोयेपनि👌👌👌👌👌💞💞💞💞🙏🙏🙏🙏🙏😭
@kopilaxetri6692
@kopilaxetri6692 4 жыл бұрын
आयुसा रुन्ची छोरी i love uuu सारै प्यारी छौ तिमि
@mayatamang2275
@mayatamang2275 4 жыл бұрын
कमेन्ट गर्ने शब्दै भेटिन 😥😥😥म पनि आमा बुवा बिनाको टुहिरी खाडी बाटा हेर्दै छु आँखा भरी आँसु पार्दै😥😥😥
@pokhrelkamala
@pokhrelkamala 4 жыл бұрын
राम्रो गायौ आयूषा नानू म त तिम्रो फ्याननै भएं। राजुलाई त आच्छु आच्छु पार्नै थालिन् नानीले। Love you 😍😍🥰🥰😇you
@sangyelodromgr4033
@sangyelodromgr4033 4 жыл бұрын
बाल कलाकार बुनु आयुषा गौतमको सबैभन्दा मन पर्ने पक्ष भनेको विशुद्ध सब्द सृजना र अनुसासित सभ्य शैली हो । बुनुलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
@kajimanlohani8620
@kajimanlohani8620 4 жыл бұрын
सारै मन छोयो आयुसा बुनु को कला लाई मान्नु पर्छ राजु जि को त कुरै नगरौ बयन गरि साद्दे छैन
@asmitaxetry3847
@asmitaxetry3847 4 жыл бұрын
yo nani kti gyani hok kti bujkko hok git pni ruwayu nani malai
@3RMotionPicture
@3RMotionPicture 4 жыл бұрын
गीत सुन्दा म त भावुक भए । हजुरहरु नि.. आयुष बहिनीलाई उत्तरोउत्तर प्रगतिको शुभकामना ।
@dipeshjungjungle204
@dipeshjungjungle204 4 жыл бұрын
मन थाम्नै सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭
@sanughayal9027
@sanughayal9027 4 жыл бұрын
निकै राम्रो मनै रुवायो पनि ।शुभकामना
@anishasharma5370
@anishasharma5370 4 жыл бұрын
Mali ta boini last man parxa 😭😭😭❣️ n dada ne Kati dharai runxin ma jastai runchi xin boini 😭😭😭😭 I love you 😘 forever bunu n dada all Tim ❣️❣️😭😭😭😘😘 bedesh ma basni hamro dada DD horu lai yo geet herda Kati man royo hola sochna sakdina 😭😭😭
@arjuntparjuntp1054
@arjuntparjuntp1054 4 жыл бұрын
मन थाम्नै गारो भयो😂😂😂
@titfortat7820
@titfortat7820 4 жыл бұрын
राजु सर र आयुसानानिको दोहोरीले साच्चै दर्सकहरुको अँखा आसुले पक्कै रुझेहोलान ।
@uglyfaces8443
@uglyfaces8443 4 жыл бұрын
म पनि रोएं
@anitaachariya6938
@anitaachariya6938 4 жыл бұрын
नानि तिमी ले त धर धरि रुवउयाे नि छाेरि अगाडि बटनु ल सफलता काे कामना गछु 😭😭😭😭😭😭
@chetbahadurtamang8541
@chetbahadurtamang8541 4 жыл бұрын
अति सुन्दर दोहोरी गीत प्यरि छोरी आयुषा राजु ठुल बाबालाई कहिल्यै नछोड्नु
@sunitathapa7194
@sunitathapa7194 4 жыл бұрын
Yo geet le mero man choyo
@rajustha4300
@rajustha4300 4 жыл бұрын
सारै राम्रो दशै गित बुनुको ।।
@shortmovienepal-romanticvi7733
@shortmovienepal-romanticvi7733 4 жыл бұрын
दोहोरी का राजा राजु परियार र अदभूत प्रतिभा क धनी सानै उमेरमै सबैको मन जित्न सफल बौद्धिक सानी गायिका आयुषा गौतम बिचको अति नै मार्मिक दोहोरी , आयुषा नानू रोएको देख्दा मनै धर्कायो !
@akashshah3725
@akashshah3725 4 жыл бұрын
न रुनु बइनि म छु
@rabindrapariyar9262
@rabindrapariyar9262 4 жыл бұрын
लोक दोहोरी बादसाह ? राजु परियार ...आयुसा बहिनी कोपिला हुन राम्रो टुक्का दिन्छिन
@budhathokidhanbahadur7348
@budhathokidhanbahadur7348 4 жыл бұрын
अहिलेको यथार्थ परक गित सारै मनमुटु छोयो दस औँला जोडी नमन दाजी अनि सानी कोइली नानुमा 😍😍😍😍
@arjuntparjuntp1054
@arjuntparjuntp1054 4 жыл бұрын
मन थाम्नै गारो भयो😂😂😂
@ramprasadchapai3385
@ramprasadchapai3385 4 жыл бұрын
भिडियो हेर्दाहेर्दै आसुपो झरेछ
@SandeepKumar-gp1xe
@SandeepKumar-gp1xe 4 жыл бұрын
राजुपरियर र आईसागोउतमको अतिराम्रो दोहोरी हामिजस्ता पदेशिको मनै रुवाउने गूदसङ्ग 👌👌👍️👍️♥️♥️♥️♥️
@gomachauhan880
@gomachauhan880 4 жыл бұрын
आयुषा रुदै गाएको गीत सुन्दा म त भावुक नै भए। आयुषालाई प्रगतिको कामना गर्दछु ।
@buddhinathdhungana6820
@buddhinathdhungana6820 4 жыл бұрын
राजु परियार संग रुदैगाउन सक्‌ने आयुसा गौतम सिनियर गाएक हुनेदम रहेछ
@sitathapa9406
@sitathapa9406 4 жыл бұрын
कत्ती मीठो गाउन जानेकी नानू तिम्ले मन छोयो आँसु थमिएन
@sujansth3408
@sujansth3408 4 жыл бұрын
आयुशा को र राजु दाइ को प्रत्येक सब्दले म जस्ता टुहुरो को मन कति रुवाको होला
@SargamMedia1
@SargamMedia1 3 жыл бұрын
kzbin.info/www/bejne/a5zMn616ac-ArJI हामीले आज तपाई दर्शकहरुले निकै नै मन पराइदिनु भएको भाइरल AAYUSHA GAUTAM लाई तपाईहरुको माजमा ल्याएका छौ भिडियो पुरा हेर्नूहोला ===================================================== सल्लाह,सुझाव र प्रतिक्रियाको लागि Coment Box मा Coment गरि दिनु होला। नया भिडियो र जानकारीका लागि हाम्रो च्यानललाई Subscribe गरि दिनु होला।
@gurungdhanprasad8182
@gurungdhanprasad8182 4 жыл бұрын
Raju Pariyar Aani Indreni Ka Balkalakar Aayusha Gautam Ko Bichma Joddara Dohori Bhayo Thankyu Shomach Duijana Lai
@lalitkhadka9469
@lalitkhadka9469 4 жыл бұрын
यो दशैँ को गीत ले सारै मन छोयो मनै रोयो अहिले विदेश मा हुँदा घर परिवार को सारै याद आयो कोरोना ले गर्दा घर आउन पाइरहेको छैन जय गीत जय नेपाल
@shirjanasinjali1063
@shirjanasinjali1063 4 жыл бұрын
म त झनै तुहुरिनै परे आँसु त्यसै झर्यो नि😭😭😭😭
@baralshiva2476
@baralshiva2476 4 жыл бұрын
पर्देशि दाजु भाई दिदी बईनिहरुको लागि मन छुने दशै गित मेरो त मन छोयो😭😭😭😭
@debakichalise1751
@debakichalise1751 4 жыл бұрын
आयुशा बैनिले गाएको हेर्दाहेर्दै सारै रुन मन लागो राजु दाइ लाई धेरै धेरै धन्यवाद 🙏🙏
@kamalthapa6727
@kamalthapa6727 4 жыл бұрын
आयूशा बूनूर राजूशर को।सब्दले यो मेरो पृर्देशी को नी आख भरी आसूले भरीयर रोक्नै सकी ना।।।।
@kumargiri3074
@kumargiri3074 4 жыл бұрын
हामी पदेशि लाई याे चाडपर्व नअायनि हुनि हाे
@SuRyA-n8b2v
@SuRyA-n8b2v 4 жыл бұрын
पर्देशीका र घरदेशी बिचका पीडा सधै यस्तै हुने स्वदेशमा रोजगार छैन बिदेश नगै भैन यस्तै छ बिबस्था😶😷
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
राजु दाजु र अाषुषा छाेरि काे अाउँदै गरेकाे २०७७ साल काे अाउँदै बडा दशै , तिहाइ अनि घर मा छाेरि , छाेरा ,अनि श्रीमती , जनमदिने अामा , बुबा लाई सम्झेर झनै रूवायाे हामी प्रदेशि लाई । बधाई छ दुबै जाना कलाकार लाई ।
@sushansubedii7238
@sushansubedii7238 4 жыл бұрын
Nice song raju dada n aausa nanuko
@romadahal1340
@romadahal1340 4 жыл бұрын
बडादशैकेशूभकामनाहजूलाई98o4944557
@dipakkhanal4034
@dipakkhanal4034 4 жыл бұрын
अतिनै मार्मिक राजु र आइसा को गित सुनदा आँसुनैआयो।हामी पर्देसिको पिडा मा समर्पित छ।
@bikaskarma5601
@bikaskarma5601 4 жыл бұрын
लोक दोहोरी क्षेत्रका महागायक राजु परियारलाई सम्मान गर्दै आयुसा गौतम बैनीलाइ भबिस्यको लागि शुभकामना!
@kumargiri3074
@kumargiri3074 4 жыл бұрын
सारै राम्रो दाेहाेरि हामी पदेशमा बस्ने मान्छे काे त अाशु नै छाेराे सायद हामाे घर परिवार बच्चा ले यस्तै हुदाे
@apochhapiya9185
@apochhapiya9185 4 жыл бұрын
कस्तो गित सुन्दा सुन्दै आखाँबाट थाहै नपाई आसु झरेयो किन हो म गित सङगै बगेर हो कि सबै रोको देखेर पतै भएन छातिमा गाठो कसियो राजु दाइ तपाईं मान्छे ठिक लागेन टुहुरी भन्दा त्यसै मन चुडिएको थियो तपाईं बालुवा मुछेर लाउछु भन्दा त पराण जाने लागरको झै भो ।यस्ता गित नसुन्न पाए हुने हो तर बिडम्बना छ ।सबैलाई उच्च सम्मान छ ।
@devbudha8837
@devbudha8837 4 жыл бұрын
मेराे अाँसु नै अायाे अायुषाले गित गाउदा
@rabindrapaudel2396
@rabindrapaudel2396 4 жыл бұрын
दोहोरी हेर्दा हेर्दै आँसु झरेको पत्तो पाइन 😥😥😥love you raju dai n aayusha baini 💕💕💕💕💕🙏🙏🙏🙏
@sarmilawaiba8704
@sarmilawaiba8704 4 жыл бұрын
nice
@bhurtelofficialparbat6875
@bhurtelofficialparbat6875 4 жыл бұрын
nisbdha wowow
@babitadhaubanjar9590
@babitadhaubanjar9590 4 жыл бұрын
राजु दाइ र अायुसा नानू को दोहोरी सुन पाउँदा मन नैे रमाइलो हुन्छ
@ambikakhanal1865
@ambikakhanal1865 4 жыл бұрын
एस्ता गीत हरुले सबैको मन रुवाउछ ! तेसैमा पनि गीत गाउदा कलाकार आफै रुदा नमज्जा र सुन्दानी खल्ल्लो लाग्नी हुन्छ ! किर्पया नरोइकिन गीत प्रस्तुत गर्नुहोला !!
@dharmakc4287
@dharmakc4287 4 жыл бұрын
अायुषा बहिनी काे गितले मेराे मन पनि सारै रुहायाे👍️👍️👍️👍️👍️👍️👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌻🌻🌻🌻
@gitaacharya9764
@gitaacharya9764 4 жыл бұрын
कति परदेशिको आँखा रसाएहोला यो गित हेरेर ।
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 4 жыл бұрын
नेपाली लोक दोहोरी संगीत क्षेत्र का माहा हस्ती राजु परियार दाइ लाई हिर्दय देखी नै बधाई छ आयुषा गौतम तिमी लाई हिर्दय देखी नै बधाई छ सारै राम्रो लाग्यो गीत सुभकामना है
@narendragyawali3544
@narendragyawali3544 4 жыл бұрын
गितले सारै मन छोयो बुनु तिमिले सबैलाइ रुहायौ
@alishakunwar2611
@alishakunwar2611 4 жыл бұрын
Naniko man ni sano raxa mero jastai git sunda sunda sarai ruya mata
@bimalaq8770
@bimalaq8770 4 жыл бұрын
आयुषा नानि काे राजु दाईकाे दाेहाेरि गितले साच्चिकै सारै मन छाेयाे 😭😭😭😭
@kamalagiri4391
@kamalagiri4391 4 жыл бұрын
KDA you are doing great and thanks again and have great and I would like you to call him back to the house and thanks again for all your hard work and I will send it in a bit and thanks
@shankerkumarshanker9502
@shankerkumarshanker9502 4 жыл бұрын
Nice
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
आज सम्म पाच पल्ट हेरि सके।यो गित स्टुडियो मा लगेर रेकर्ड गर्नु पर्यो।असाध्यै मीठो शब्द र लय छ।आइ लभ राजु र आयुषा।अब आयुषाले गित गाउदा रुमाल लिएर बस्नु पर्यो।हाल कुवेत
@govindakaphle6472
@govindakaphle6472 4 жыл бұрын
दोहरी को राजा राजु र भर्खरै फुल्दै गरेको फुल आयुशा भयसी अरु के चाइयो
@gomatiwari1883
@gomatiwari1883 4 жыл бұрын
राजु परियार जस्तो हस्तिले जस्तै अरु कलाकार हरुले पनि बालकलाकरह,रुको हौसला बढाई दिने गीत गाई राम्रो हुनेछ
@mankajibarali9463
@mankajibarali9463 4 жыл бұрын
मलाई पनि रूहाउनु भयाे अायुसा नानी ले सबै कलाकार हरू रूनु भयाे सम्मान छहै सबै कलाकार लाई कतर बाटा
@buddhalaxmirai5489
@buddhalaxmirai5489 4 жыл бұрын
यो नानीको प्रतिभा देखेर खुशी पनि लाग्यो दोहोरिको शब्द सुनेर धर धर रुनु पनि पर्यो
@krishnakhadka9518
@krishnakhadka9518 4 жыл бұрын
मामिक गित मलाई आँखा रसाए गायिका नानू आयूषा सबै लाई भयको सत्य कहानि प्रदेशि हरु को राम्रो छ दुबै जना को बधाई
@bishalmahar9269
@bishalmahar9269 4 жыл бұрын
दोहोरि किङ्ग वा राजा राजु परियार दाई लाई सम्मान छ अनि आयुषा बाबु लाई अग्रिम शुभकामना धेरै राम्रो लाइभ दोहोरि
@khimashahi7868
@khimashahi7868 4 жыл бұрын
कति राम्राे गित गायकाे नानू सारै मन राेयाे तिम्राे गित सुनेर
@rajendrabc4305
@rajendrabc4305 4 жыл бұрын
आयुसा नानी को हरेक शब्द ले मन चस्क्क बनाउछ आज पनि सुन्दा सुन्दा आँसु झरेको त पत्तै भयन!!
@aasmarai4014
@aasmarai4014 4 жыл бұрын
राजु परिवार दाइको र कृष्ण कडेल दाइको साथ कहिलेइ नछोट्नु है नानू
@kishworbudhathoki6325
@kishworbudhathoki6325 4 жыл бұрын
यथार्थ परक मर्मइस्पर्सी भावना !!!नानु र कलाकार प्रती नमन !!!!!
@binodthapa7536
@binodthapa7536 4 жыл бұрын
साच्चिकै अायुसा ले दोहोरी लाईभ मा छुट्टै पहिचान बनाइसकेकि छिन् ।।।कति कोमल छ अायुसा को मन लभ यु नानू
@sitapandit57
@sitapandit57 4 жыл бұрын
Xori git ma sabai lae ruwayu dherae ramro xa Raju dai ra timro git All the best xori God bless you
@susansusan9449
@susansusan9449 4 жыл бұрын
येहोइ हुर्‍र्‍र्‍र्‍र्‍र हुर्‍र्‍र्‍र्‍र्‍र्‍र क्यारमाइलो हो रमाइलो र अती राम्रो छ आयुसा नानू नरोइ गाउन नानू तिमी रुदा मेरो मन झनै रोयो नानू नानू 😍😍
@nareshthapa1027
@nareshthapa1027 4 жыл бұрын
सारै राम्रो दाेहाेरि अायुसा बुनु धेरै परि पक्का भई सकिन उज्ज्वल भबिस्य काे कामना
@gopalkunwar4393
@gopalkunwar4393 4 жыл бұрын
Hami bidesh basne nepali daju vae didi baini sabaile herer royeka xan hamro pani ghar yehi halat xa kati runu good luck raju ra aayusa
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
संस्कार संस्कृति हाम्रो पहिचान,आयुषा नानी काभ्रेको सान,निकै मीठो शब्द छ।रुबि मगर भक्कानिदा म पनि भावुक भए।किनभने इन्द्रेणी समाजमा बाबा नभएको कुरा सुनाएकी थिइन।आजको कथा बस्तु ६० लाख प्रदेशी को जिन्दगी मा मेल खान्छ।धन्यवाद सम्पुर्ण टिमलाई।हाल कुवेत
@bijaybomjan3226
@bijaybomjan3226 3 жыл бұрын
ड्यूटी गर्दै थिए आज यो पर्देशिको आखा रसायेर कालो चस्मा लगाउने बनाइ दिए 😥😥♥️♥️🙏🙏
@laxmikoirala8697
@laxmikoirala8697 4 жыл бұрын
Tiktok ma dekhara youtube ma aauni ko ko hunuhunx
@prabhaghimire3784
@prabhaghimire3784 4 жыл бұрын
ग्यानी नानी धेरै राम्रो
@Khabar_kunja
@Khabar_kunja 4 жыл бұрын
राजु परियारलाइ गीत गाउन सिकाउने सुनलाउनी अामाकाे कथा kzbin.info/www/bejne/r4vPp3xvlNV3aMk
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
कस्तो राम्रो शब्दहरु आयूषा नानु को यो रुपमा पनि देख्न पाइयो
@sudhirthapa5971
@sudhirthapa5971 3 жыл бұрын
आहा राजु परियार र आयुशा गोउतम को गित जति सुनेनी नपुग्ने असाद्धै राम्रो
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 11 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 5 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН
September 28, 2024
4:04
Amrita Sanchury
Рет қаралды 471
farki aauna by hira kcFarki Aauna
8:06
Raj Kc
Рет қаралды 3,9 М.
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 11 МЛН