रोल्पा रातमाटे टावर आक्रमण ! माओवादीसंग यसरि बहादुरी पुर्वक लडेको थियो नेपाली सेना

  Рет қаралды 64,343

The Nepalese Civil War

The Nepalese Civil War

Күн бұрын

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Maoist_Attacks_Rolpa #Ratmate_Attack
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed.

Пікірлер: 91
@pusparajkharel7217
@pusparajkharel7217 2 жыл бұрын
It's great to know about a major battle between the then royal Nepalese army and maoist combatant. That battle at Ratmate was a major blow to the maoist ego and arrogance who were emboldened by their success in the Ghorahi attack. Thank you very much The Nepalese civil war channel.
@krishnagadal5873
@krishnagadal5873 Ай бұрын
सलाम छ नेपाल आर्मी का बहादुर लाई अनि धन्यबाद पत्रकार ज्यू लाई राम्रो अन्तरवार्ता
@dvultureseye1940
@dvultureseye1940 2 жыл бұрын
सेना जति बाहिर बाट हेर्दा राम्रो छ त्यहाँ भित्र हुने राजनीति यति घिन लाग्दो हुन्छ / रातमाटेमा जमदारले पाउने " नेपाल तारा" लप्साबले पायो भन्ने हल्ला गणमा पछि सम्म पनि सुनेको थिए / आज प्रस्ट भयो . बास्तबमा उहाँ जम्साब्को पाको र अनुभबि निर्णयले त्यो लडाइ सेनाले जितेको रहेछ
@ABTheFinalTruth
@ABTheFinalTruth 2 жыл бұрын
त्यस्तो दुर्गम मा पोस्टिङ्ग भएको लप्टन को के पावर थियो होला र बिचरा। जर्साप का छोराहरु कोहि दुर्गम मा पर्दै परेनन। राजनीति कहाँ बाट कसले गर्ने ?
@dipentamang9943
@dipentamang9943 2 жыл бұрын
सर जय नेपाल🇳🇵🙏❤️कतार बाट हेर्ने सुरु गरियो म हजुर को नियमित स्रोता हो ।म त हजुर को पत्रकारिताको फ्यान हो
@dreamleader9265
@dreamleader9265 2 жыл бұрын
यकिकृत रुपमा रहेका सिमित सेना हरुलाई छाेपेरै मार्ने रणनिति अनुरुप १ जना सैनिक बराबर करि200 जना हतियारधारि जानू जनयुद्द भनियाे माअाेबादिकाे त्याे अाधुनिक संचार स्विस डेनमार्क नर्बे लगाएतका देशहरुबाट प्राप्त भैरहेकाे थियाे कतिपय देशका गाेरा हरुले मावबादिलाई नेपालकै विभिन्न ठाउमा तालिम दिईयकाे थियाे साम्यबादि स्वप्न र बिचारकाे प्रहारबाट 14-17 बर्षका कच्चा युवाले अकालमा शैनिकका गाेलि खानुपर्याे त कतै उहीँ मानसिकतामा खेलेर मावबादिले कैयन प्रहरी र शैनिकलाई यम्वुसमा पारे अाज साम्यबादि प्रचन्ड बाबुराम अालिशान बिलासि जीवन सहित पुजिपतिका मतियारि गरिरहेका छन गाउठाउ बनाउने सपना खादियका युद्दलड्ने युवा मिलिसियाहरु गाउँ छाडेर क्याम्पकै अासपासका सुगम चितवन दाङ मा बसेर दलालि काम गरिरहेका छन भने काेहि खाडितिर छन जय गणतन्त्र
@parashkanxa4641
@parashkanxa4641 2 жыл бұрын
पर्खाइ मा थिए यो कार्यक्रम सुन्न हेर्न खुसी लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵तर सर मिल्छ भने प्रत्येक्ष भिडियो हेर्न पाए हुने थियो
@khusalng414
@khusalng414 2 жыл бұрын
रोल्पा को पश्चिम तिर पर्ने रातामाटा टावर हो मेरो घर पनि तेहि हो खुसी लाग्यो
@दिलबान्तवाराई
@दिलबान्तवाराई 2 жыл бұрын
झमक राई म चिन्छु धन्कुटा चुम्बाङ गाबिश को हुनु हुन्न्थियो
@kamaldevkota8048
@kamaldevkota8048 2 жыл бұрын
😥😥😥😥😥😥😥😥😥😥
@sadhanasingh3561
@sadhanasingh3561 2 жыл бұрын
पत्रकार ज्यू,अार्मी पुलिसकाे अन्तर्वार्तामा वीरगति भन्नुस् माअाेवादीकाे अन्तर्वार्तामा साहदात भन्नुस ल अरु सबै राम्राे छ।
@dp1985able
@dp1985able 2 жыл бұрын
Please make a live interview with this veteran officer - Mr L. Hamal . He is one of the main candidate deserving hats off on that battle !!
@जयरनसिंहदल
@जयरनसिंहदल 2 жыл бұрын
Yo vedio ko lagi dherai avari chu. Ma Durga box gan ko yo bhidanta ko barema janna dherai pratiksha rat thiye. Thank you so much hajur🙏🙏🙏
@kamaldevkota8048
@kamaldevkota8048 2 жыл бұрын
सलाम छ पत्रकार ज्यु
@sdstudio0317
@sdstudio0317 2 жыл бұрын
मैले १० पटक सुनिसकें होला यो पुरा अन्तर्वार्ता । फेरि पनि सुन्दै छु । ३३ जना मात्रले पूरा रात लडेर Camp बचाको । मान्नै पर्छ यिनको बहादुरी र हौसलालाई । समग्रमा बिद्रोहीहरु १००० - सुरक्षाकर्मी ३० एकजना आर्मीको भागमा ३३ जना बिद्रोही । सलाम सबै सिपाही र मुख्यत कमान्डरलाई। जहाँ पनि सेनाले बिद्रोहीसङ्ग हार्यो त्यहाँ गलत कमान्ड भएर हो कि |
@youngblood2849
@youngblood2849 2 жыл бұрын
पत्रकारको बोलि घिउ भन्दा मिठो ! What a interesting way to deliver the questions??
@sanatkc630
@sanatkc630 2 жыл бұрын
Thak you Nepalese civil war . You made by day
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 жыл бұрын
Thank You Sanat Ji
@alonehari143
@alonehari143 2 жыл бұрын
Good
@billgeatsbm6290
@billgeatsbm6290 2 жыл бұрын
Salaut chha sir tapai ko pura parichaya bhaya ajha ramro hunethiyo
@majorngurung5502
@majorngurung5502 2 жыл бұрын
Genuine attempt to post the things right”. Hats off to the reporter. Jaya Gorakhnath
@sabinmycollen....
@sabinmycollen.... Жыл бұрын
Admin jeu Yo charle_sera_2 Mission ko barema pani update garnus na. Dhanyebad
@abiralmaila6522
@abiralmaila6522 2 жыл бұрын
Sir next video haru voice bhanda pani live video haru live interview haru pani liyar aunu hola namaste jaya Nepal 🇳🇵
@prakashgc8061
@prakashgc8061 2 жыл бұрын
Thanku sir
@pandeykhim2933
@pandeykhim2933 2 жыл бұрын
Salute xa Nepal army
@pawanrukumeli2948
@pawanrukumeli2948 2 жыл бұрын
प्रत्क्ष अंतर वार्ता ल्याउनुपरयो सर।।
@दिलबान्तवाराई
@दिलबान्तवाराई 2 жыл бұрын
🇳🇵🇳🇵🇳🇵 जय नेपाल
@karmeshji4671
@karmeshji4671 2 жыл бұрын
Knowledge full 🥰🥰🥰🥰
@chhabishrestha575
@chhabishrestha575 2 жыл бұрын
माता सक्ती देउ गर्न देश भक्ती श्री दुर्गा बक्स गण,
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 жыл бұрын
Tapaiko contact number dinu la @Chhabi Ji
@sabinbudathoki6808
@sabinbudathoki6808 2 жыл бұрын
Rumjatarma ladeko jamdarko pani interview lleraunu paryo sir
@bhagyashreebhagyashree3782
@bhagyashreebhagyashree3782 2 жыл бұрын
thank you and best wishes nepalese civil war sir.
@krishnagadal5873
@krishnagadal5873 Ай бұрын
सानो सुझाव दिन चाहे ।। प्रत्येक भिडन्त मा मृतक आर्मी काे नाम अनि गोली बम लागेपछि काे अवस्था नभन्दा ठीक होला ।।किन भने उनीहरु काे परिवार लाई यो सुन्दा फेरि त्यो बिर्सिएको घटना पुन ताजा भयर आउँछ जस्तो लाग्यो त्यसैले मृतक घाइते काे संख्या सम्म ठीक छ तर गोली बम लागे पछी काे अवस्था नभनी दिँदा राम्रो होला
@Urlaba
@Urlaba 2 жыл бұрын
जय नेपाल
@thakuribharat9017
@thakuribharat9017 11 ай бұрын
He is my own uncle .proud of him❤
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 жыл бұрын
नेपालको दशवर्षे द्वन्द सम्बन्धि गरिएका दर्जनौं अडियो कुराकानी मध्ये करिव ९० प्रतिशत अन्तर्वार्ताहरु युटुबमा प्रकाशित हुने छैनन् । अन्य बाँकि भने बिस्तारै प्रकाशित हुने नै छन् । विभिन्न कारणहरुले गर्दा कतिपए घटनाको बारेमा भिडियो अन्तर्वार्ता नगरिएको जनाकारी गराउँदछु ।
@thekdardai
@thekdardai 2 жыл бұрын
90 % interview na aaunu ko reason pani janna paya aavari hunethiyau sir
@dneshcarkey8337
@dneshcarkey8337 2 жыл бұрын
Sakesamma sunau sabai
@s.bkarki7386
@s.bkarki7386 2 жыл бұрын
90% प्रतिशत युट्युवमा आउने छैनन् भन्नुको अर्थ ? अन्त कतै प्रशारण हुन्छ भन्ने हो?
@sukadevtamatta388
@sukadevtamatta388 2 жыл бұрын
Kinna hola sir ... Book was audio book nekaldai hunu hunchaa ho sir
@dipentamang9943
@dipentamang9943 2 жыл бұрын
audio bhaeni leunus plz
@moo9957
@moo9957 2 жыл бұрын
great worrier Nepal army
@binodsen7646
@binodsen7646 2 жыл бұрын
Sir one think I find vv interested your voice is like ghee one question from me other where fighting in that time did you go Inn the corner and sing
@moo9957
@moo9957 2 жыл бұрын
waiting for next interview sir !!
@ashokghimire8866
@ashokghimire8866 2 жыл бұрын
यो शनिबार पनि गयो????खैत सर हरेक हप्ता कम्तिमा एउटा् दिन परो के ।।।
@aayudhnepali6507
@aayudhnepali6507 Жыл бұрын
Ratamata ma ladne sipahiko video interview linu paryo sir
@manishlama5221
@manishlama5221 2 жыл бұрын
साह्रै मन पर्छ
@billgeatsbm6290
@billgeatsbm6290 2 жыл бұрын
Video ma launu paryo sir
@ammbarbahadur5952
@ammbarbahadur5952 2 жыл бұрын
Phone bhanda pani sidhai kura gareko bhaya ramaro huntho ni sir
@indrabahaduradhikari4806
@indrabahaduradhikari4806 2 жыл бұрын
Hello sar salm
@siddharthashrestha5311
@siddharthashrestha5311 2 жыл бұрын
Ali fast fast video launuparo hujur
@bimalkhand1517
@bimalkhand1517 2 жыл бұрын
Pani sabai lae chahinxa army lae matra hoena hjr but salute for you army jindabad Fuck mahobadi
@thapasita7743
@thapasita7743 2 жыл бұрын
बिचरा पदिकले किन पाएन नेपाल तारा? यस्तो पनि हुन्छ कुन लडाइँमा पदिकले नेपाल तारा पायो यहिबाट थाह हुन्छ कि नेपाली सेनामा भाईबन्दी गरिन्छ भनेर। अफिसरले गल्ती गरे नि माफ ? नेपाल तारा जति सबै अफिसरलाई?
@sirnare3408
@sirnare3408 2 жыл бұрын
Mr. Hamal deserved 'Nepal Tara'
@thapasita7743
@thapasita7743 2 жыл бұрын
@@sirnare3408 त्यसो भए यो च्यानलले किन उल्लेख गरेन त
@ABTheFinalTruth
@ABTheFinalTruth 2 жыл бұрын
सिपाही ले पनि नेपाल तारा पाएको छन् । तपाईं को मानसिकता कमजोर हो।
@nabinshrestha8781
@nabinshrestha8781 2 жыл бұрын
Bir Nepali army navayeko vaye…chor lutera haru le Somalia nai banai chadni raixa Nepal lai…Jai Gorkhali Army🙏#nepalarmy
@mohanoli5988
@mohanoli5988 2 жыл бұрын
रुकुमबाट दक्षिणमा पर्छ होला, रोल्पा रिपिटर टावर 🤔🤔🤔🤔🤔 ।।। यहाँ बस्नेहरु पनि अबस्थितिको ख्याल नपुर्याका रहेछन।।।
@shishiradhikari3663
@shishiradhikari3663 2 жыл бұрын
हो रोल्पाको उत्तरमा रूकुम पर्छ
@lndc8502
@lndc8502 2 жыл бұрын
👍👍👍👍
@brosad6833
@brosad6833 Ай бұрын
कास लागेको ठाउँमा कण्डम मा भएको तेल लगाउँदा ठीक हुने भएको ले बोकेर हिँडेको हुनसक्छ । तर सम्भोग कै लागि चाई होइन होला । म पनि युद्धकै बेलाको सुरक्षाकर्मी हु । मरेका माओवादी का मुखमा चाई मिश्री चकलेट भएको लास भेटाएको थियौ सायद पानी नभएर मिश्री चकलेट खान्थे होला ।
@dneshcarkey8337
@dneshcarkey8337 2 жыл бұрын
dherai paxi new video ayo
@prembohara5683
@prembohara5683 2 жыл бұрын
video ma leunu pero sir
@indrabahaduradhikari4806
@indrabahaduradhikari4806 2 жыл бұрын
Ma pani autai paltan ka hau
@nabinbhandari4087
@nabinbhandari4087 2 жыл бұрын
Sir aba xitai arko video ko pratixya ma xau hoi
@birswr4905
@birswr4905 2 жыл бұрын
yasari vatkaaiyeko samrachanaharuko nirman sattamaa ayesi k kati thaaumaa vayo lekha jokha garne ko?
@ManParkashMagar-wx7nr
@ManParkashMagar-wx7nr 9 ай бұрын
Hami janamukti Sena ko thulo kamjori ghorai ko bhagwati prasad Gulma Aakarman ma safalta prapta gari sake pachhi Jeet ko unmad ra ghorai bata Aayako hatiyar ko ramro tranning Bina nai hatar hatar ma ratamate repetar tower ra kapurkot repetar tower ma Aakarman. Hami janamukti Sena le asafalta behornu paryo .yo pani Satya ho ki party ra janamukti Sena ma gambhir samiksha gardai arko safalta prapta garne pran gardai aghi badhdai safalta prapta garthau.
@sundar7760
@sundar7760 2 жыл бұрын
यहि दिन मेरो बिबाह थियो ...स्वागतगेट ध्वजा पतङ्ग सबै फालेका थियौ ..सम्झिदानि कहाली लाग्छ त्यो दिन ...पानी लिन त 1 घण्टा त लागैन थियो 30/40 मिनेट लाग्छ ठेउले पानी भन्ने ठाउँमा हो पानीको मुहान
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 жыл бұрын
Sundar सर तपाईंको सम्पर्क नम्बर दिनु ल
@sundar7760
@sundar7760 2 жыл бұрын
@@thenepalesecivilwar108सर म त खाडीमा पो छु हजुर केही समय पछी नेपाल पुगेर दिनेछु जरुर
@narprasadgurung5983
@narprasadgurung5983 2 жыл бұрын
Nepal lai 100 barsa pachhadi dhakelne Europeli des haruko chaala, tesko pachhi pachhi laagera Nepal lai dhwasta paarne India ko kuniyet ani yesta bekti ra des haruko pachhi pachhi laagera afnai des ka janta ko ghanti retne dekhi bhoutik samrachana nai dhwasta paarne nepali neta bhanaunda Mao wadi houn bhandai Mao ko mukunda lagaundai agadhi badheka pahila Mao wadi pachhi gayera Khaon wadi bhayeka haru ! Bina karan hajaroun sojha janta ko jyaan anayaas ma gayeka yi ghatna haru ! Dukh ko sima kasaile kalpana nai garnai sakenan. Aagami barsa haruma yi yesta ghatna parighatna kasai bata nahos yehi chha sabai ko kamana ! Tatkalin Shahi Nepali Sena ko dhairayeta ra shantipurna karye ko chaaturya le garda Nepal ma lamo samayeko lagi anne des ko jhain civil war bhanne bhayena. Yehi ho Shahi Nepali Sena ko gourab ra bahaduri ! Afnai jyan ko aahuti diyera pani Nepal lai jogaune kaam chahin Shahi Nepali Sena bata pakkai bhayeko ho. Jay Nepali Sena !
@loktiwari561
@loktiwari561 2 жыл бұрын
Chitta bujyo❤tapai ko kura
@ManojKhadka-pf8bc
@ManojKhadka-pf8bc 2 ай бұрын
सहमत ❤
@sukadevtamatta388
@sukadevtamatta388 2 жыл бұрын
Kusi lagayo teti belaako ghatna ko baraymaa sunna paudaa
@manmagar5526
@manmagar5526 2 жыл бұрын
Suru garyo herna aba
@rajendradevkota8328
@rajendradevkota8328 2 жыл бұрын
रोल्पाको रातामाटे टावोरको नजिक को म हो के सोध्ने मलाइ सोध्नु म सबै बताइदिम्ला मेरो गाई बाख्रा चराउने ठाउँ हो म धेरै जान्थे तेहा
@karnamagar6273
@karnamagar6273 2 жыл бұрын
युद्दको कुरा भाको छ बाख्रा चराउने कुरा हैन 😍
@kritangurung9012
@kritangurung9012 2 ай бұрын
Make a live interview not on calls otherwise I'll unsubscribe this channel
@kiyushmgr7929
@kiyushmgr7929 5 ай бұрын
Mero vnya Pani landnu vako jay Durga jut b rai
@thenepalesecivilwar108
@thenepalesecivilwar108 5 ай бұрын
K name ho Vena ko
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,3 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,3 МЛН