श्रीमानको निधनबारे बल्ल बोलिन गायिका मिना लामा , समाजको डरले वर्षौ लुकाएँ || podcast

  Рет қаралды 280,769

Masti TV

Masti TV

Күн бұрын

श्रीमानको निधनबारे बल्ल बोलिन गायिका मिना लामा, समाजको डरले वर्षौ लुकाएँ || uncut with radhika || podcast
********************************************************
Guest: Mina Lama
Host : Radhika Kandel
Mastitvofficial
Masti tv youtube :https: / mastitv99
Masti tv Popular upload : • An exclusive interview...
Masti tv Recent upload :
Masti tv Facebook :- / masti-tv-686926108350909
Masti tv Instagram :- / mastitv2020
-यस च्यानलबाट प्रसारित सामाग्रीहरु अनुमति विना अन्य च्यानलबाट प्रसारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
Please dont forget to like,share and subscribe - Masti Tv
#podcast #uncutwithradhika #masti_tv

Пікірлер: 166
@ravishakya7085
@ravishakya7085 Жыл бұрын
मीना बहिनीको कथा ब्यथा पनि यो अभागी देशको जस्तै मिल्दोजुल्दो छ र समृद्ध मुलुक बनाउन भनी आएका ती लुच्चा, फटाहा, धूर्त, लुटेरा नेताहरूको कारणले आजका दिनसम्म दुःखै दुःखले नेपालीले बांचिरहेका छन्! मीना बहिनीको स्वर र बोलाई असाध्यै मिठास एबं रोचक लाग्दछ धेरै धन्यवाद र अझ उतरोत्तर प्रगति होस् 👏👍🙋
@balbahadurkunwar6651
@balbahadurkunwar6651 2 жыл бұрын
मीना लामाको गायन शैली जति मीठो छ, जीवन जीउने शैली पनि त्यैत्तिकै सरल र मीठो रहेछ
@bikramkc8902
@bikramkc8902 2 жыл бұрын
सारै सकरात्मक भावना रहेछ मिना दिदीकाे,राजु परियार सँग सायद बिदेश तिर कुनै पार्कमा बसेर 2 लाईन दाेहाेरी गाएकाे सुनेकाे थिए,त्यस यता मिना लामा भनेर चिन्छु म,सुमधुर स्वर र सुन्दर गायिका ,सालिनता र सुन्दरताकि खानी।तर उहाँकाे पारिवारिक जीवनकाे बारेमा अाज थाहा भयाे।
@premrai4921
@premrai4921 2 жыл бұрын
ज्यादै भावुक बनायो जीवन मा मेलखाने रहेछ मेरो जिन्दगी सङ्ग तपाईंको पीडा पनि धन्यवाद मिना ज्यु आफ्नो इतिहास बताईदिनु भयो ।
@fhgiuy2153
@fhgiuy2153 2 жыл бұрын
सबै प्रश्नको जवाफ कति खुल्ला सहज सटीक तरिकाले दिनुभयो मीठो लाग्यो हाम्रो अग्रिम शुभकामना छ जीवन फेरि दम्पती बनोस्
@topjungchand
@topjungchand 2 жыл бұрын
वा कति बौद्धिक शब्द , कोठाभित्रको सामान कसरी मिलाउने र त्यो सामानलाइ खुसीसाथ हेर्ने कि दुखी भएर हेर्ने , जिन्दगी जिउने शैली पनि त्यस्तै हो रे , सम्मान छ बहिनी मिना जी!!
@arjunalemagar3979
@arjunalemagar3979 Жыл бұрын
मेरो धादिङगे बहिनीको जीबन कहानी सुन्दा ज्यादै दुखी छु र तपाईले आफुलाई परेको हजारौ पिडालाई गोप्य राख्दै आफ्नो जीबनलाई सफलताको शिखरमा पुर्याउन सफल हुनु भएकोमा हिर्दयदेखि धन्यबाद दिन चाहन्छु। यसलाई जारी राख्नु होला ।
@dharmagautam2425
@dharmagautam2425 Жыл бұрын
दुखि भयर पनि कस्तो सरल मिठो खुसि भयर लाइफ बिताउनु भयको रहेछ मनै छोयो ्मिना जि को स्वर जस्तै मिठो स्वभाब
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
सकारात्मक सोच मन पर्ने गायिका मिना sis सफलताको सुभकामना।।❤️🙏
@suryakumarshrestha3944
@suryakumarshrestha3944 2 жыл бұрын
छोरी लाई पनि मेडियामा देखाउनु होला मिना बहिनी । मैले त पहिलो पटक थाहा पाए । जीवनका संघर्षका कथाहरु कति मिठोसङ्ग भन्नू भयो तर आज ज्यादै खुशी हुनुहुन्छ त्यसैमा मैले पनि गर्व गरे । आगामी दिनहरु रमाईलो र खुशी सङ्ग बितोस शुभकामना ।
@hemadhikarichattri415
@hemadhikarichattri415 Жыл бұрын
Ramro socha ramro bichar sadhai Kushi hunuhola suvhakamana mitho saund xa tapai ko
@MotimayaGurung-sf7iz
@MotimayaGurung-sf7iz Жыл бұрын
5😢😢73l
@rudrav1107
@rudrav1107 Жыл бұрын
मुन्छे मिठो अनि स्वरमा जादुपन छ दि को,उच्च सम्मान छ दि मिना लामा ज्यु लाई🙏♥
@vhukamp5501
@vhukamp5501 2 жыл бұрын
Wow! What a interview! Congratulations to both of you.......
@amitgrg6065
@amitgrg6065 2 жыл бұрын
मिना दिदी को सुन्दरता र सरलता जति छ, उतिनै दुख पिडापनी रहेछ, सरल जीवन जिउन सक्नुनै जिन्दगिको सफल्ता हो दिदी,म मिना दिदिको बिग फ्यान हो दिदि🙏🙏🙏🙏💞🙏💞🙏💞🙏💞🙏💞🙏💞🙏💞
@shahkrishnasunuwar8389
@shahkrishnasunuwar8389 Жыл бұрын
मिना बहिनी तपाईकेा संघर्षका कुराहरु सुन्दा साँच्चै साहसिक ब्यक्ति हुनुहुँदेा रहेछ!महिलाहरु कति सहनशील,साहसिक र धैर्य हुन्छन् भन्ने उत्कृष्ट उदाहरणकेा रुपमा पेश हुनु भयेा।कुनै पुरुषले त यतिसम्म पनि गर्न सकि रहेका हुँदैनन्।तपाईलाई ह्रदयदेखि नमन एबम सलाम...!!!
@allcreationministriessaras150
@allcreationministriessaras150 Жыл бұрын
वैनीको भाग्य बनाई दिनुहुने दोहोरीको साउजीलाई धन्यवाद वाद छ। प्रभु येशू ख्रीष्ट नै सबै मानिसहरुको मुक्ति दाता हुनुहुन्छ । सबै कुरा परमेश्वरले नै सृष्टि गर्नुभएको हो । र उहाँको सृष्टिलाई पुजेर मुक्ति पाउँदैन । सृष्टि कर्ता परमेश्वरलाई नै आत्मामा र सत्यतामा पुज्नुहोला।मेरो मुक्ति दाता प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भनेर विश्वास गर्नुहोस् । धन्यवाद । तपाईंले सास फेर्नु हुन्छ जति पटक पनि येशू येशू हुन्छ । सास लिदा ये हुन्छ र सास फेर्दा शू हुन्छ येशू भनेको आफूलाई बचाउने हो। येशू भएन भने मानिस मान्छे मर्छन्, हो ये मात्रै भयो भने र शू भएन भने र मर्छन् त शूमात्रै भयो ये भएन भने मर्छ। प्रभुको अर्थ परमेश्वर ईश्वरको आत्मा उहाँको उपस्थिति हामी भित्र हो। ख्रीष्ट भनेको पुनरुत्थान हो मेरेको बाट जिवित हुनुभएको हो । उहाँ सँग हामी सधैंभरि आत्मामा जिवित हुन्छौं ।😮
@padamrajsharma1241
@padamrajsharma1241 7 ай бұрын
सारै भावुक बनायो भगवान्ले कल्याण गरुन
@ArunKumarGiri-oi9lx
@ArunKumarGiri-oi9lx Жыл бұрын
मीना जी सालिन , भद्र , मेहनती, सहयोगी,संघर्शसील, कलाकार , गायीका, नायीका मृदु भाषि हुनुहुन्छ ।उहाँ बाट धेरैले सिक्नु जरुरी छ।
@abtaman1308
@abtaman1308 Жыл бұрын
Mina bahinilai salut abam samman x yahako sanggarsa jibanko bastabik dukhako jibanko bhogai sunna payo ti kuralai thati rakhera agadi badne kosis garnus best of luck ❤❤❤❤❤❤❤
@nudanrai6448
@nudanrai6448 Жыл бұрын
आधिबेहरी कथा जस्तो हजुरको संघर्षका कथाहरु सबैको लागि प्रेरणादायी छ मिना जि ।
@bishnubasne123
@bishnubasne123 Жыл бұрын
मिना दिदिकाे कलाकारिता मन मन पर्छ ।विश्वास नलाग्ने कुरा थाहा पाउदा कसरि याे समाजलाई लुकाएर सङ्घर्ष गरि जिवन बेतित गर्नु भएकाे रहेछ ।हजुरकाे जिवन अझ सुखद रहाेस शुभकामना।
@kabiram2023
@kabiram2023 Жыл бұрын
कति मार्मिक बेथाको भोगाइका साथै कडा संघर्स का सफलता वा भन्ने गर्छ जो मान्छे हास्छ उसैको मनमा झन पिडाहुन्छ भन्थे हो रहेछ आगामी दिनमा सधै हासी खुशी बितोस
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
मिना बैनी निकै राम्रो स्वर छ
@limbuMansingh-lh4ls
@limbuMansingh-lh4ls Жыл бұрын
नारी लक्ष्मिको घर हो ,नारी कालिको को पनि घर हो नारी सर्स्वतिको पनि बास्थान हो आमा त २५ बर्सको मात्र लाग्छ छोरी २० बर्स अरे जे होस सुन्दरी नारिको सुन्दर र सफल यातृको जिवनी अन्तरबार्ताको सन्देश सबिलाई हेर्न सुन्न जरुरी छ परि तामाङ पनि एक महिला नै हुन हेमा श्र्स्ठ पनि महिला नै हुन्न उभिने धरातल मात्र भिन्न भिन्नै हो ईस्वरले अरु धेरै शृजनात्म इनर्जी प्रदान गरोस तपाँइलाई शुभकामना
@devrusal9553
@devrusal9553 2 жыл бұрын
Ekdam ramro mina ji khulera bhannu vayo
@rudrabgurung2508
@rudrabgurung2508 2 жыл бұрын
Bainee I do know a little about you and I had talked with you in on the BFBS Radio you are awesome woman you have done tremendous improvements you didn’t rejected in your life so now you are one of the successful lady god bless you keep it up hope yours daughter will fulfill your dreams Love you bainee
@uttamthapa1409
@uttamthapa1409 Жыл бұрын
मिना बहिनी हजुरको जिवनकथा मेरोलागी एउटा प्रेणाको श्रोत बन्यो ।हजुरको नमिठो कथालाइ कति मीठो बनाएर प्रस्तुत गर्नु भयो ।हजुरको यो कलाको् क्षमताको प्रसन्सा गर्द्छु।
@krishnagurung4677
@krishnagurung4677 5 ай бұрын
Hajur namaste Nani Hajur ko jewan ka Dukh shukh ka Kani Sabda haru sunno pauda Manma ekdamai khushi ramailo lagyo Nani la 😊❤❤❤
@bijoyrai8717
@bijoyrai8717 Жыл бұрын
मान्छे प​नि कती राम्री, स्व​र​ अझै राम्रो, तौली तौली बोल्ने बानी झ​नै राम्रो, नानीको आमाप्र​तीको स​द्भाब​ , स​म​झ​दारी, सुज​बुज​ प्र​श​न्स​निय​ लागो। May God bless you!!
@shankarmagar9348
@shankarmagar9348 Жыл бұрын
कति सरल हाम्रो मिना दिदि❤
@गोबिनगुरुङ्
@गोबिनगुरुङ् Жыл бұрын
धेरै खुसी लाग्छ मिना दिजुको गितहरु सुना पाउदा ❤️❤️
@mayapasangthokar6711
@mayapasangthokar6711 2 жыл бұрын
हैन मिना किन गुम्सुम होलि भन्थे ! त्यो अनुहार मा धेरै मिठो मुस्कान को पछाडी कति पीडा होला भन्थे हो रहेछ! सोधन सक्ने आट त गर्न सकिन आज खोली दिनु भयो कोन्जेसोम blc you😘😍😍
@ShyamkumarRai-ew4uu
@ShyamkumarRai-ew4uu Жыл бұрын
​@KINGambassadorsTorah Torah oooooooooooooooooo9
@kasiramchudali2160
@kasiramchudali2160 Жыл бұрын
थोरै बोल्नु नै मानब को प्रगति को लावा लस्कार❤
@naanumoogar3516
@naanumoogar3516 2 жыл бұрын
WOW sathi sanga manko kura dr kanyan ma pni sunthe dherai😥😥
@tulasithapa9122
@tulasithapa9122 2 жыл бұрын
सहि भन्नु भयो मिना बैनि कसैलेत दुख्ख ब्यक्त गर्ने ठाउ पाकोछइन नि
@puspaacharya8527
@puspaacharya8527 2 жыл бұрын
Great baini 💘💘💘💘💘💘
@deomanlimbu5852
@deomanlimbu5852 Жыл бұрын
मिना बहिनिको कथा यस्तो रहेछ भनेर बल्ल पो अलिकति जान पाईयो । जिन्दगीमा संघर्ष गरेको ब्याक्ती नै सफल भएको पाई एको छ । नत्र हार खायो भने कहिल्यै सफल भैन्दैन है । अबको जिन्दगी त भन्नु परेन everything ok 😀🙏
@haripunharipun7291
@haripunharipun7291 2 жыл бұрын
मिना लामा को मनै छुने काहानी बलल चाल पाए मैलेत बिहे गडेको उमेर पुगेको छैना होला भनेकोत छोरी पनि रहेछ लौ मेरो सुभ कामना छहै good luck
@cornerstonecreation258
@cornerstonecreation258 Жыл бұрын
Manchhe jastai sundar man, dherai itnr viws highlights hernthiyo tar uhako pura herda dherai ananda aayo.
@somthapa2643
@somthapa2643 Жыл бұрын
Ramro ramailo lageu badhai xa mina baini ujhal bhavishya kamana maya hamro sadhai sathama xa
@kumgurung2186
@kumgurung2186 2 жыл бұрын
मिना बहिनी दोहोरी मा गाए पछि च्या पसल चाहि के गर्नु भयो नि । तपाईं को जिबन कँहानि को कथा छिट्टै सुन्न पाउ । बहिनी मेरो सानो आनुरोध हजुर लाई जिबन कथा मा नानि को बाबा को फोटो सहित निकाल्नु भए आझ सुन मा सुगन्ध मिल्ने थियो कि ।आति रमाइलो हसिलो बानि । तपाईं को आरू इन्टर भ्यू सुनेको छु।आति मिल्ने मिलनसार भएरपनि होला साथी हरु ले आलु 🥔 जस्तो पनि भन्ने गरेको पनि सुनेको। साह्रै आँटिलो मान्छे। बहिनी उमेर छ भनेको जस्तो मान्छे पाए देखि घर जम गर्नु भए आति राम्रो हुने थियो। तपाईं को काहनि सुनेर आति नै दुःख लाग्यो जिबन मा कहिले पनि सानो मन नगर्नु होला।भविष्य को शुभकामना छ बहिनी धन्यवाद।
@Pawankhatioda4750
@Pawankhatioda4750 2 жыл бұрын
हण्डर ठक्कर खाएर निश्चित समयमा आफ्नो बिन्दुमा पुगेको ब्यक्ति र बिना हण्डर ठक्कर अर्काको भरमा बिन्दुमा पुगेको मान्छेमा अकाश जमिनको फरक हुन्छ भन्ने कुरो मिना लामा जि बाट सिक्नुहोला भन्न चहान्छु। लोकदोहोरी क्षेत्रमा मेरो एकमात्र फेभरेट गयिका मिना लामा जिको सबै सधैँ भलो होस्।
@bamchhantyal4116
@bamchhantyal4116 Жыл бұрын
मिना बहिनीको कुराहरु सुन्दा सारै भाभुक भए, जे होस धेरै सङ्घर्षसङ्ग जुध्दै अहिलेको अवश्थामा आइ पुग्नु भएको कुरा थहा पाइयो, तपाइको साहस र हिम्मतलाइ मान्नै पर्छ। अबत छोरी पनि सबै कुरा बुझ्ने र सहयोग गर्ने भै सकेछन। आगामी दिनमा तपाइको हरेक कुरामा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। भबिष्यको सहाराको लागि गम्भिरता पुर्बक सोच्नु होला। धन्यबाद मिना बहिनी !
@tapendradhami4363
@tapendradhami4363 2 жыл бұрын
धेरै राम्रो कुरा कानी सुनियो
@ramehkumardura3728
@ramehkumardura3728 Жыл бұрын
Good thinking sis u r the great idia and great mine.
@mangallamaofficials5364
@mangallamaofficials5364 Жыл бұрын
मन पर्न गायिका मिना लामा स्वार नै राम्रो छ
@shambhubasnet7615
@shambhubasnet7615 2 жыл бұрын
पृप कलाकार भनेर चिन्द छु , यो भित्री कारुणीक कथा बाँचेको जीवन देखेर सलाम गर्दछु/ हरेक सेकेन्ड राम्रो रमाईलो होस l ॐमेने पद्मे हॅु
@nuntamall1907
@nuntamall1907 2 жыл бұрын
You are truly be strong sister 🙏
@nilkanthasubedi1059
@nilkanthasubedi1059 Жыл бұрын
Thanks for your struggles mina bahini.
@allcreationministriessaras150
@allcreationministriessaras150 Жыл бұрын
पुरुषार्थ नारी वै आर्को बिहे नगर्नुहोस् ।
@meroyoutubechannel589
@meroyoutubechannel589 Жыл бұрын
अनि पुर्णिामा बहिनिको खबर के छ।कातो हुनुहुन्छ थाहा पाउनुपाए हुन्थ्यो।मलाई अत्ति मन पर्ने गायिका हुनुहुन्छ।पुर्णिामा बहिनिको स्वर।।।
@bhimbista8471
@bhimbista8471 Жыл бұрын
Be strong may god bless you more courage Sissy
@subarnagurung374
@subarnagurung374 2 жыл бұрын
धादिङ्ग हो नी त अहिले त सम्पन्न गरेर बसेको छ सबै यो कलाकारिता ले दिलाएको छ है
@sabitrakhadka931
@sabitrakhadka931 Жыл бұрын
आज पहिलो पटक मिनाजिको जीवनको अनेकौं तितामिठा अनि 20 वर्षकी नानी भको कुरा सुन्दा छक्कपरे मत अविवाहित हुनुहुन्छ होला सोचेको थीय मत बिग फ्यान हो मिनाजीको इन्टरभिउ लिने बैनीलाई धेरै धन्यवाद छ अर्को इन्टरभिउ आमाछोरी सँगै राखेर लिनुहोला प्रतीक्षा छू🙏
@premlama-bx4yy
@premlama-bx4yy Жыл бұрын
मन छुने कुर गर्नु भयो मिना sis तपाइको कुरा हरु सुनिरहु जस्तो लाग्छ मेरो मन पर्न गायिका मिना जी
@ompaija8559
@ompaija8559 2 жыл бұрын
You are truly brave girl baini.
@baburthapa
@baburthapa 2 жыл бұрын
साह्रै सकारात्मक सोच .......
@eshworshahi2821
@eshworshahi2821 Жыл бұрын
बाठी तामाङनि धेरै पछि देखियो त हौ। खुशिलाग्यो
@durganepali-ss1kb
@durganepali-ss1kb 2 ай бұрын
Bahini Mina sanilai ramro padai future khyal garnuhola Dang .
@jbbagale5499
@jbbagale5499 Жыл бұрын
मिनाबैनीतपाईकोत्यसतोपिर परेकोमलाईथाहाथियन साह्रैपिडितभयको आजमात्रथाहापाय।तरतपाईकोहसिलोमनदेख्दा ईश्वरलेशक्तीदिनुभयकोरहेछ धन्यबादनानु।
@bharatpun2351
@bharatpun2351 Жыл бұрын
Mina xori timro bhabisye ujjawal rahosh timilai bhaguwan le har paila ma safalta diun, mero pani dherai dherai aasirbat xa, God bless you 🎉🎉❤
@umeshumeshrai2809
@umeshumeshrai2809 Жыл бұрын
sathi sang manka kura ko chahi sem rahax fyan
@limbu2279
@limbu2279 Жыл бұрын
मिना वहिनीमा रंग रूप बोली वचन सबैमा लक्षिन देखिन्छ Don´t worry
@pembagurung1481
@pembagurung1481 Жыл бұрын
How hajur ko laif dukha bitra ko sangarsa ko khusi paunu ba ko xa sadai Asai gari safalta ko kamana garda xu 🌹👍🌹👍🌹👍
@Aakritisunar318
@Aakritisunar318 Жыл бұрын
नमस्ते ,मिना,दिदी ,भानजी।लाई,पनि ,देखानु,मेडिया,,,,गित,,सोह्र ,,धेरै राम्रो ,छ,,नमस्कार
@narchhantyal9116
@narchhantyal9116 2 жыл бұрын
आज को बसाइ मिना लामा बैनी ले आफ्नो जीवन को गोरेतो मा भोगाइ हरु प्रकत गर्नु भयो जीवन को गोरेतो आ आफ्नै फरक फरक हुन्छ
@saar_sotipun6692
@saar_sotipun6692 2 жыл бұрын
साहासी नारी मिना बैनि
@krishnagurung4677
@krishnagurung4677 5 ай бұрын
I miss you Nani hajur lai ❤😂
@ranabahadur356
@ranabahadur356 Жыл бұрын
salute dear mina, i am fan of you , i like you and your song or dohori geet !
@krishnalimbu5495
@krishnalimbu5495 Жыл бұрын
मिना बैनि हजूर को ईन्टरबिउ हेरेर धेरै राम्रो लाग्यो हजूर को कूराले मेरो धेरै मन छूयो भगवान ले हजूर को सदै रक्क्षा गरून 🙏🏻🙏🏻🙏🏻
@nimavlogs3392
@nimavlogs3392 Жыл бұрын
Hajur ko himmat ra sangarsa ko samman xa didi ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@MrHomPun
@MrHomPun Жыл бұрын
मिना ज्यु नमस्ते बिगत मा जे भयो भयो अब नया जिवन साथी को खोजी गर्नु राम्रो होला अहिले हजुर सङ्ग बल छ कला छ कुनै कुरो को कमी छैन रमाइलो जिन्दगी छ त्र पछी बुढेस्काल मा दुख सुख पर्दा एक ले अर्कालाई मद्दत साथ सपोर्ट दिनु पर्ने समय आउछ तसर्थ बिगत मा जे भयो भयो आउदो दिन लाई सम्झेर हजुर ले मन परेको साथी खोज्नु उत्तम होला मेरो आसिरबाद छ हजुर
@shivass3433
@shivass3433 Жыл бұрын
सारै मन परेउ योकुरा
@rupagurung8145
@rupagurung8145 Жыл бұрын
Katie ramro kuara sabaiko soch yastai hunu parxa
@charitrachhetri7983
@charitrachhetri7983 Жыл бұрын
आमा छाेरी सँगै मिडियामा आए राम्रो हुन्थे मिना जि मेरो मन पर्न राम्रो साथी 👍️👍️
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Thujuche and jyabadenbamula nana laso fyafula and keep always happy strong honest work hard for your life style and future
@bakhatghale1796
@bakhatghale1796 Жыл бұрын
हजुरको फुचर सुनेर अाखाँ बाट अासुझयो
@ranakonika9642
@ranakonika9642 2 жыл бұрын
❤ you sis 🎉
@deepaksmsarbucha108
@deepaksmsarbucha108 2 жыл бұрын
Mina mem sarai ramro kura garnu vo salam xa hajur lai
@mohankhatri1740
@mohankhatri1740 Жыл бұрын
Best wishes ❤❤❤
@user-c7y7u
@user-c7y7u Жыл бұрын
Mina lama jai mongol ❤
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 2 жыл бұрын
Mina ji namaste tapaiko interview herda Kati lajai lajai bolnu vakoho kata pol khulex vaner best of you Controling your mind
@wangellama4720
@wangellama4720 2 жыл бұрын
ए ! लौ उमेर पनि पत्ता लागि हाल्यो।छिटै 45 नकाट्दै अर्को नया जीवन शुरु गर्नु है मिना जि!
@yogeningnam4889
@yogeningnam4889 Жыл бұрын
Manche 25 30 ki jasti dekhine kuro chai hamroi palako garnu huncha ta Gayika jyu le sarai gajab lagyo interview herda Gayika jyu ko jiwan kahani vogai afnai jasto lagyo wahako bolne saili sarai manmohak lagyo
@yagyaoli-mq2fv
@yagyaoli-mq2fv Жыл бұрын
राम्रो छ गित
@bhaktabdrbudha9131
@bhaktabdrbudha9131 Жыл бұрын
beautiful didi💚💚
@shakuntalathapa9000
@shakuntalathapa9000 Жыл бұрын
मिना नानी मेरो जीवन मा मेल खायो आसु आएको थाहा नै पाइएन
@umerkunwar2085
@umerkunwar2085 2 жыл бұрын
Je kura lekhe ma jaganath puri ho fasbook ma sear garnu hola hai good natini
@nargurung1368
@nargurung1368 Жыл бұрын
🙏🙏🙏❤❤❤🌹🌹
@krishnakharel2177
@krishnakharel2177 Жыл бұрын
जयहोस
@rambahadurmagar3946
@rambahadurmagar3946 Жыл бұрын
Git Pani sunusunu lagne antrbarta Pani sunu sunu laglgne.
@danbahadurkhatri6027
@danbahadurkhatri6027 Жыл бұрын
हरेक मान्छे मानवीय को पीडा छ
@bhanuoli7755
@bhanuoli7755 2 жыл бұрын
मिना दिदी कुरा सहि छ दुख सुख बुझेकाे मलाई मन परयाे छाेरि बानिब्वारा कस्ताेछ
@umerkunwar2085
@umerkunwar2085 2 жыл бұрын
E kal kasari parna gaiyo tyo pani khulasa gare thik hune thiy0 mina ji good mina lama ji
@maharachamu7324
@maharachamu7324 Жыл бұрын
Wow nice 👍 Mina dd yk dam mitho swor xa hay la badhai xa nanu lai ramro sng care gare garnu
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
के गर्ने हाम्रो नेपाल कुनै साहु हरुता यति खराब छन है
@shivarajpokhrel1896
@shivarajpokhrel1896 2 жыл бұрын
Wish you better future
@bhimsingrg7538
@bhimsingrg7538 Жыл бұрын
Best of luck Timro Jibanma Mina.
@nakalakar5623
@nakalakar5623 2 жыл бұрын
Exactly 💯☺️
@romakhatiwada2947
@romakhatiwada2947 Жыл бұрын
सहि हो
@yamdhirajkunwar1217
@yamdhirajkunwar1217 2 жыл бұрын
mina lama akdamai anusasit kalakar ho malai uhaa ko get akdamai man parcha bechara hasband ko deth bhai sakyxa ra pani kati aat shash himmat jutayra jivan jiyaki raixan
@kulprasadpaudel2125
@kulprasadpaudel2125 Жыл бұрын
राम्रो लाग्यो मात्र भन्छु,अरु कुन शब्द ले प्रशंसा गरौ
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН