रामचन्द्रले प्रचण्डको गुन तिर्छन्,शेखर समूहको भूमिका पनि निर्णायक, ओली अप्ठ्यारोमै

  Рет қаралды 90,929

RadioAnnapurnanepal 94 mhz

RadioAnnapurnanepal 94 mhz

Күн бұрын

कार्यक्रम रेडियो पावर- चर्चित घटना तथा विषयवस्तुसँग निकट पात्रसँग गरिने सशक्त अन्तर्वार्ता हो । सामाजिक सञ्जालमासमेत अत्यधिक रूचाइएको यो कार्यक्रम चर्चित पत्रकार भूपाल लुइटेलले सञ्चालन गर्दै आएका छन् । लुइटेल अन्तरवार्ताका लागि दख्खल मानिने पत्रकारको रुपमा चिनिन्छन् ।

Пікірлер: 61
@bikramjha6271
@bikramjha6271 3 ай бұрын
स्वस्थ जिवनकोलागी देशमा राजमोह जागेकोछ।सबै मिलेर पुरानो नेपाल पुनःस्थापना गरौं-नागरिक धर्म निर्वाह गरौं । नागरिकको अनुरोध स्वीकार गरौं ।
@khilgurung9800
@khilgurung9800 3 ай бұрын
ठिक कुरा गर्नुहुन्छ बिडारीजीले
@dibakarpant3390
@dibakarpant3390 3 ай бұрын
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 3 ай бұрын
धारा ३ चल्नु पर्छ
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 ай бұрын
७ पटक प्रधानमन्त्री को ज्योतिषको भविष्यवाणी मिल्छ क्याहो।
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
ओलि प्रधानमन्त्री भएको भोलिपल्टै हावस बिघाटन हुन्छ
@rajanshrestha3192
@rajanshrestha3192 3 ай бұрын
राष्टपतीले गुन तिर्ने आशा राख्नुभएछ रामनारायण बिडारी ज्यु गुन तिरिहाले पनि फेरी माओबादीले सत्ता पाउँछ र ???पाउँदैन भने कागलाई बेलपाक्यो हर्स न बिस्मत यसमा के को खुशीयाली हो ???
@ramlama1532
@ramlama1532 3 ай бұрын
👍 great,
@gosmanshrestha3532
@gosmanshrestha3532 3 ай бұрын
अब माओबादिले चोलेन्द्रको महाअभियोगको प्रस्ताव सम्सदमा छलफल , निर्णयको लागी माग गर्नु पर्छ ।
@yagyagyawali3654
@yagyagyawali3654 3 ай бұрын
तिम्रा प्रचन्डेले सिकाएका त हुन जता पनि हाम फाल्ने अहिले आफैले खनेको खाल्डोमा परेका हुन बिडारी धेरै बक बक नगरे हुन्छ
@rajutamang-e2f
@rajutamang-e2f 3 ай бұрын
शेखर काेईराला प्रधानमन्त्रि बनाउने हाेला प्रचन्डजिले
@prembahadurthapa8031
@prembahadurthapa8031 3 ай бұрын
बिडारी दादा ले जहिले पनि हंसाउंछन।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 3 ай бұрын
मन्त्रिपरिषदको गठनः (१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ । (२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ । (३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ । (४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।द्धज्ञ (५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ । (६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ । (७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।
@subhash7408
@subhash7408 3 ай бұрын
Dara. hoina brasta. lai pani chataunae aba janata lae. One and only method
@mangurung8020
@mangurung8020 3 ай бұрын
के खालको संबिधान बनाएछ त ! मूख बोल्दा पनि हुने मुजी बोल्दा पनि हुने ! त्यो कुन कुलो धारा हो जति पटक पनि प्रयोग गर्न मिल्ने ?
@bikashbudhathoki3515
@bikashbudhathoki3515 3 ай бұрын
बिचारकाे परिप्कता नभएकाे मान्छे हाे ।
@thakurbista1121
@thakurbista1121 3 ай бұрын
Jaya parcanda sirkhar
@manasisingh5358
@manasisingh5358 3 ай бұрын
राष्ट्रपतिले कसैको गुनसुन तिर्ने कुरा होइन , संविधानसम्मत निर्णय गर्ने हो ।
@khadgajitlama6198
@khadgajitlama6198 3 ай бұрын
यी सब एकअर्कालाई गुनबैगुन लगाउने छदमी फटाहाहरु हुन।
@karanrai9302
@karanrai9302 3 ай бұрын
नेपालकाे नेताहरुले आची खाँन्छ क्या रे सत्ता त बच्चाले भाँढा,कुट्टी खेले जस्ताे गर्याछ।
@BasantaMagar-u3p
@BasantaMagar-u3p 3 ай бұрын
सत्य कुरा
@kamalbhandari8825
@kamalbhandari8825 3 ай бұрын
क्रान्तिकारी काङ्ग्रेस एमाले माओवादीले नेपाल र तीन करोड भेडा नेपालीलाई एसियाकै सम्मृद सम्पन्न बनाएरै छाडे अब एकपटक अमेरिकी सेनाको धुलाई खान अति अवस्यक छ अनिमात्र अलिकति घैटामा घाम लाग्थ्योकी
@omsen4341
@omsen4341 3 ай бұрын
Giribandu tok pass garne rame paudel lai badhai ho
@ThapaLilBahadur
@ThapaLilBahadur 3 ай бұрын
सबै एउटै हुन् जो आए पनि उनी हरू हैं न सकिने हामी हरु हो धेरै तिर लागेर भिरबार मा हिन्नु भन्दा थोरै तिर लागेर सजिलो सङ्ग हिनु ठीक छ अब भन्नु एती दुई मा एक चुन्नु परेयो भनी थोरै या धेरै सबै को मन एउटै हुँदैन कोसैले थोरै रोज्छ कोसैले धेरै फाइदा कोसैलाई केही हुँदैन जुन रोजे पनि जस्ता को तस्तै हो
@arjunktamang
@arjunktamang 3 ай бұрын
यो बिडारिले प्रचण्डको बिरुद्द किन बोलेको होला येसलाइ त प्रचण्डले रास्टृय सभाको सदस्य बनायेको थियो
@shivakumarrai9027
@shivakumarrai9027 3 ай бұрын
सही बिसलेसन केन्द्रके संख्या १११ राष्ट्री सभाको 45 अनि प्रदेश संसाद सानो 45 पाच मन्त्रि मात्र र प्रतकक्ष कार्यकारि राष्ट्रपती चौनाब संसद मन्त्रि बन्न नपाउने अमेरिक मोलड ।
@santaaraee3206
@santaaraee3206 3 ай бұрын
खै कता गयो घारा कता गयो पनी कठैबरी 😅
@NareshAwasthi-fu6jc
@NareshAwasthi-fu6jc 3 ай бұрын
सभामुख ले गरेको ब्यहार को बदला रास्ट्रपति ले लिने हो त
@AmritPachhai-o8o
@AmritPachhai-o8o 3 ай бұрын
अाफु ओकिल भयर अन्टम सन्टम कुर किन ?
@Lokendrasingh-bm8ne
@Lokendrasingh-bm8ne 3 ай бұрын
Good night sir
@patb8605
@patb8605 3 ай бұрын
In Nepal a lawyer belongs to a party . A teacher , A Judge , Every Government employee. Their profession seems just a show off
@madhuregmi1338
@madhuregmi1338 3 ай бұрын
Narak khayara bela belama boli pharne neta haru lai hardik shrandali
@dhanbahadurchhetri275
@dhanbahadurchhetri275 3 ай бұрын
Ram chandra ji le gun tiri saknu bha chha Nagarikta bidhayek pass. Rigal, resam, lai chhodne.
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 3 ай бұрын
हिजो गिरिजा प्रसाद कोइराला ले र ने क पा माओवादी पार्टी ले यो देश यहां सम्म पुरेया का हुन देश र जनता को रक्षा गरोका हुन तर तेति बेला अरु कुनै दल को सहभागिता थिएनन। अहिले आएर म ठुलो हु भन मिल्दैन जो महेनत गछ उसै को हुन्छ
@tulalimbu2081
@tulalimbu2081 3 ай бұрын
येस्ता नि वोकिल हुन्छ कुन धारा ले के भन्छ भन्ने कुरा नि भन्न नसक्ने यता नि हुन्छ उता नि हुन्छ रे के भन्या होला l
@sirendrapun3417
@sirendrapun3417 3 ай бұрын
Hijo samma 2 aaja 3 bhanx pagal ho yo.
@balgiri318
@balgiri318 3 ай бұрын
Yo khuskat
@DipakGautam-q9k
@DipakGautam-q9k 3 ай бұрын
हावा नबाेलन कमरेड अब जनताले याे ब्यबस्था मन पराएनन २०४७ नि ठक छ
@tejasbilawati6755
@tejasbilawati6755 3 ай бұрын
Yo mula pattrakar hoina Amale ra kangreshko jholeho yo kura sunda 100%
@padamkc9421
@padamkc9421 3 ай бұрын
Jo aaye pani sab lutikhane hun Desh bikshko lagi ek thauma milidiyeko bhaye kastohunethiyo Yo timema nepali janatako kati pirmarkama parekaxn Kasle bujhane
@RakeshYadav-tn1om
@RakeshYadav-tn1om 3 ай бұрын
hello sir ❤❤❤
@gaharbudathoki782
@gaharbudathoki782 3 ай бұрын
खासमा चै राजेन्द्र लिगदेन र ज्ञानेन्द्र साहीको पाटीहरू लाई तिनै भाई एमाले काग्रेस माऊबादीहरूले राजनितीकमा उत्रेकैहौ भने राजालाई अगी बडाऊ भनेरनै चान्स दिहेको हो तर मैना मारी तनखा खानुपाहेकैछौ भुकन पाहेकै छौ भन्दै मुख बन गरेर रहनचै कोनीत आफनै पद लाई हार खुवाएको बुजनमा पर जानुपर्दैन हैत किनकी एमाले काग्रेस माऊबादीहरुलेत योकरीब दुई बर्षको अन्त्रलमा पालो पुरा गरीसकेको देखीन्छ हैत तर राजेन्द्र लिड.देन पाटीचै मरेझै देखीनु बोलदै नबोलनुले मलाईचै घिन लागीयो बाकी हजुरहरूलाईचै कस्तो लाघेको छ हैत
@laxmanadhikari1385
@laxmanadhikari1385 3 ай бұрын
Ragular
@itisharidattapersonal
@itisharidattapersonal 3 ай бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@rajkumarchandaro5335
@rajkumarchandaro5335 3 ай бұрын
धेरै राम्रो हुन्छ केपिलाइ खाल्टोमै आल्नु पर्छ योगेस हरामि
@Anurodhpoudel-d2i
@Anurodhpoudel-d2i 3 ай бұрын
Dokla bidari
@DeviSharma-g3m
@DeviSharma-g3m 3 ай бұрын
ओए बिडारी ओलि76(5) अनुसार पिएम हुन्छ।अब धेरै नबकबकाउ।
@chandrabahadur25
@chandrabahadur25 3 ай бұрын
बिडारिको कुरा सहि हो। काङ्ग्रेस एमाले मिले उपधारा 2 अनुसार अनि नमिले 3 हुने कुरा जाहेज कुरा गर्नु भएको छ। काङ्ग्रेस ले यदि बिस्वासघात गरेमा सरकारको नेतृतो त गर्लान तर पार्टी को भबिश्य सकिन्छ यो जनताले कुरेर हेरिरहेका छन।
@devessharma8215
@devessharma8215 3 ай бұрын
Ramchandre le teso gare kalanka ko tika laune xa. Bhupal g yesto prachande ko hali sanga kina interview leko tapai esto tough program ma
@VisionaryVoyage-q6h
@VisionaryVoyage-q6h 3 ай бұрын
geda
@VijayKumar-hr6if
@VijayKumar-hr6if 3 ай бұрын
hat yo pindari prachand ko das
@amarbasnet7691
@amarbasnet7691 3 ай бұрын
yo des ma anyk hunxa?kanun ko 9 seng hun xa van xan?aaja kanun vanda chor haru ko sanak hunxa.
@amulbasnet1796
@amulbasnet1796 3 ай бұрын
Yo prachanda Ko chappal chap…
@abirsubba1910
@abirsubba1910 3 ай бұрын
Himath haina sambidhanma xa sabai vanda thulo dalle banounu parxa
@ShresahRawprasad
@ShresahRawprasad 3 ай бұрын
माओवादी को झोले बिडारि काम नपाको हुतिहारा
@TamangMangal-h2u
@TamangMangal-h2u 3 ай бұрын
सत्य कुरा ।
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
ओलिले प्रधानमन्त्री पाए फेरि हाउस बिघाटन हुन्छ तुरुन्त
@ramkhatri9538
@ramkhatri9538 3 ай бұрын
😊
@ramkhatri9538
@ramkhatri9538 3 ай бұрын
😊😊
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 51 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 608 М.
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 29 МЛН
Watch Top50 News Of The Day ||Ashoj-29-2081 || Nepal Times
12:29
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 255 М.
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 51 МЛН