रामजी खाँड सँग निर्जलाको फेरी कडा दोहोरी | Ramji Khand VS Nirjala Gurung Sarangi Sansar Ep 591

  Рет қаралды 867,090

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 464
@SingerRamjiKhand
@SingerRamjiKhand Жыл бұрын
वेले छ्यावा मो,वोल्दिन भने पनि वोलम वोलम लाईरहनि, हेर्दिन भने पनि नजर त्यतै गईरहनी वन्दिपुरे सोल्टीनी वेले छ्यावा मो!👌
@renulimbu4823
@renulimbu4823 Жыл бұрын
निर्जला को। र। रामजी को जोडी। अचम्मै राम्रो' दामी👌👌👌👌🌹
@sagarmagar6540
@sagarmagar6540 Жыл бұрын
राम्जी र निर्जला को जोडी मन पराउने यता हाजिर
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
सबैको प्यारो गायक रामजी खान र अनुसासित सस्कारी गायिका निर्जला गुरुङ बिच को पान को पत्ता को अपार सफलता पछि झनै रमाइलो नयाँ भाकामा दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो , यो दोहोरी पनि ट्रेडिङ 1 मा पुगोस भन्ने कामना गर्दछु !
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
राम्जी खाँड र, निर्जला गुरुङको निकै रमाइलो दोहोरी हेरेर समयको सदुपयोग गरौं है👏😍🙏
@bhimgurung4719
@bhimgurung4719 Жыл бұрын
बिचरा चिज निर्जला लाई टुलुटुलु हेर्दैछ 👌👌
@mgrbaral4575
@mgrbaral4575 Жыл бұрын
सर्व प्रथम आयोजक समिति सारङ्गी संसार र उपस्थिति सम्पूर्ण मा नमन रामजी सर त पहिला देखि नै बिग फ्यान साथ मा अहिले आएर चर्चित निर्जला पनि फ्यान हुन पुग्यो डोय को लोकदोहोरी जत्ति सुनियो उति नै सुन्न मन लाग्छ यसरी नै अर्को अपीसोड पनि यसरी नै चीज लाई रामजी को साथ मा राखेर रामजी र निर्जला को दोहरी हेर्न पाउ
@narchhantyal9116
@narchhantyal9116 Жыл бұрын
राम जि खांद र निर्जला को घम्सा घम्सी रमाइलो छ ।आंधी खोले मोलो गित ले आंधी वार पार गर्दै सेती दोभान , चिलाउने भत्ती , फेदि ,हुँदै उकालो कार्की नेता को बातो हिदेको सम्झना दियो दन्यबाद साराङ्गी संसार परिवार
@BelGhale-nc9zq
@BelGhale-nc9zq 10 ай бұрын
M..e...hbithgynqmmkrkrkkkkkjàuuijr
@ramharikhatri761
@ramharikhatri761 Жыл бұрын
निर्जला बहिनीको अब अरूसँगको दोहोरी खल्लो लाग्ला जस्तो भो !
@HamroKapan
@HamroKapan Жыл бұрын
चिज गुरुङ नभएको भए रामजि दाइ र निर्जाला गुरुङ बहिनी को दोहोरी यस्तो दामी रमाइलो साराङ्गिन्थियो .......
@BharatThaquree-f9q
@BharatThaquree-f9q Жыл бұрын
ठकुरी र गुरुड स्यानी नानी ले लोक दोहरी को स्वाभव बढायो धन्याबाद सारड्गी सॅन्सार
@indragurung878
@indragurung878 Жыл бұрын
अति मिठो लोक दोहोरी गीत रामजी र निर्जलको।
@SangitaGurung-e3i
@SangitaGurung-e3i Жыл бұрын
पानको पत्ता दोहोरीको अपार सफलतापछि को यो मिठो दोहोरी पनि सफलताको अग्रिम शुभकामना🙏🙏🙏
@chandrachhantyal5922
@chandrachhantyal5922 Жыл бұрын
निर्जलाको मुस्कान नै काफी छ म यो भन्दा बढी बोलेन
@rolpalibhai276
@rolpalibhai276 Жыл бұрын
राम्जी दाइ र निर्जला सोल्टिनी दाम्मि
@halatkharabbhim644
@halatkharabbhim644 Жыл бұрын
आहा कति आनन्द अनि रमाइलो दोहोरी हो राम्जी अनि निर्जला बहिनी अहिलेको चर्चित गायिका हरेक गित हेर्ने अनि सुन्ने गर्छु। सारङ्गी सन्सार त न छुताइ हेर्छु । धन्यवाद कमल दाजु एति रमाइलो बाताबरण बनाइदिनु भएकोमा।
@sajanmijar3868
@sajanmijar3868 Жыл бұрын
हाम्रो चिज दाइलाई खुशी देखिन आज किन हो😂
@ChandralalJugjali
@ChandralalJugjali Жыл бұрын
आहा दामि रमाईलो दोहोरी सारङगी सँन्सार परिवार लाई शुभ कामना
@lokeshbist111
@lokeshbist111 Жыл бұрын
रामजी खाँण जि ले गाएको दोहोरीमा बेग्लैकिसिमको मजाआँउछ ❤❤❤❤
@dharmarajjoshi-xx7gf
@dharmarajjoshi-xx7gf Жыл бұрын
निर्जलाले तहल्का मच्चाउने छन् रोधीघरमा
@RajuAcharyaDeep
@RajuAcharyaDeep Жыл бұрын
हरेक हिसाबले यति उत्कृष्ट लाइभ दोहोरी अरु कुनै सक्दैन। कसो??
@honeymgr6625
@honeymgr6625 Жыл бұрын
Nirjala gurung fans hajir hum ta yeta guys 😊❤
@baltamang9038
@baltamang9038 Жыл бұрын
चीज गुरुङ र निर्जलाको त्यतिकै मार्मिक शब्द सङ्गै सुमधुर स्वरमा गीत सुनेको थिएँ आज सारंगी संसारमा फेरि यति मिठो भाका लय मिठास शब्दमा रामजी र निर्जला बहिनीको सुमधुर स्वरमा गीत सुन्न पाउँदा खुशी लाग्यो।। सारंगी संसारको सम्पूर्ण टिमलाई विशेष धन्यबाद।।
@obaram053
@obaram053 Жыл бұрын
निर्जला र रामजिको चाहिँ पुरै हेरिन्छ
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
रामजिखाँड र निर्जलागुरुङ्गकाे दाेहरिलाइ धन्नेबाद उज्जल भबिस्यकाे कामना लाेकस्कृतिलाइ उच्चाइमा पुराउनु याे जाेडिलाइ सुभकामना
@lilgurung4230
@lilgurung4230 Жыл бұрын
अत्ति नै राम्रो निर्जला र रामजी सर को दोहोरी रचनामा गुरुङ भासा पनि जोडिदिनु भकोमा हर्सित छु
@bamdevmagar4366
@bamdevmagar4366 Жыл бұрын
साह्रै मिठो रमाईलो दोहोरी निर्जला र राम्जिको ।
@rabi_ale
@rabi_ale Жыл бұрын
पानको पत्ता छ को अपार सफलतापछि आज फेरि सारंगी संसारमा रामजी खाँण र निर्जला गुरुङ को आजको प्रस्तुति पनि असाध्यै रमाइलो साथै भाकापनि निकै राम्रो लाग्यो नेपाली लोककला र संस्कृतिको संरक्षक सारंगी संसारलाई विशेष धन्यवाद तथा शुभकामना 🎉🎉🎉🎉
@sobhakhartimilsina8337
@sobhakhartimilsina8337 Жыл бұрын
धमाका धमाका उस्तै प्रखर गायक गायिका। निर्जला नानी को उत्कृष्ट । उज्वल भविष्य। राम जी सर त यसै भइहाल्नु भयो।
@ganeshkhawas7885
@ganeshkhawas7885 Жыл бұрын
जति नै सुने पनि उती नै मीठो ...... आहा ...... यस्तै .......... रमाइलो दोहोरी गित को आपेक्षा गरेको छु ....
@lakshamangurung7091
@lakshamangurung7091 Жыл бұрын
अति राम्रो प्रस्तुति दुबै जानको । part 2 को पर्खाइमा ।
@harisuryabanshi4525
@harisuryabanshi4525 Жыл бұрын
बडा मजा लाग्यो यो दोहोरी हेरेर सुनेर , धन्यबाद सबैमा ।।।।
@MallaPurna
@MallaPurna Жыл бұрын
जति सुने उति सुन्न मन लग्ने दामी गित राजा राम्जी अनि निर्जाला को आउदो दिनहरु मा एअस्तै गित सुन्न पाउ राम्जी अनि निर्जला को
@qwertyuiopqwertyuiop2505
@qwertyuiopqwertyuiop2505 Жыл бұрын
निजँला त सिम्पल नै दामी देखिन्छ ।सिम्पल नै आउनु दोहोरिमा
@bishnurajpaudel6878
@bishnurajpaudel6878 Жыл бұрын
सुन्दर र सभ्य गायन, अति उत्तम। केही उटपट्याङ गाउने समूहले यसबाट शिक्षा लिदा राम्रो।
@aleram9802
@aleram9802 Жыл бұрын
❤मलाई नी सोल्टीनी लाइ तानेर नाचेर रमाइलो गर्नु मन लागेर है।❤कारीयाको काम थकान मेटाउन मजबुत हुन्छ सारङ्गी सन्सार।
@shambobahador7097
@shambobahador7097 Жыл бұрын
रामजि सरकाे सबैदाेहाेरि हेरने गरछुमत साउदि अरब बाटहाे दुबैजना लाइसुभकामनाछ
@sumanmagar6680
@sumanmagar6680 Жыл бұрын
घलेनि सोल्टीनिहरु😍😍😍 रामजि खाड ब्ो स्यालुट।
@nepalserofero9420
@nepalserofero9420 Жыл бұрын
कमल सर राजु के सि कता हुनुहुन्छ ????किन किन उहाँको दोहोरी सुन्न पाइदैन हाम्रो सारङी सन्सार मा❤❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
आहा राम्जी सर र निर्जला बैनी को दोहोरी सारै दमदार छ ।यो अबसर जुटाइदिने कमल सर लाई धन्यवाद । ❤❤ लोक स्टार बलराम बिश्वकर्म लाई ल्याउनु परो प्लिज
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 Жыл бұрын
अलिक जेष्ठ गायले कम उमेरका गायिकाहरू संग गाउँदा माया प्रेमकाे भन्द अलिक उपदेशमुलक,ब्यवहारिक्ता झल्किने बिषयकाे गित सान्दर्भिक हुनेछ।🎉🎉🎉
@madangurung2568
@madangurung2568 Жыл бұрын
सरै राम्रो गित जति सुने पनि सुनी रहमा जस्तो
@nandatilija
@nandatilija Жыл бұрын
ज्योति मगर र मिलन लामा को पनि छिटो सारङ्गी सङ्सार म देख्नु पाउ ।
@kamalarana8528
@kamalarana8528 Жыл бұрын
यस्तो पो दोहोरी परिवारसंग बसेर सुन्न हेर्न सकिने शब्द चयन पनि उत्ति कै राम्रो , रामजी र निर्जलाको हरेक दोहोरी हेर्दै आइरहेको छु । सारै मन पर्ने जोडी
@shyamgurung8618
@shyamgurung8618 Жыл бұрын
Ram Ji अतिनै दयालु र मायालु भाका मा Nirjala लाई चुम चुम बनउनु भयो दुबै जाना लाई शुभा दिन ।अति मिठो ।।।
@rishiramdulal2110
@rishiramdulal2110 Жыл бұрын
नाच गर्ने भाइ वहिनीहरुअति मिठाे छ सारै राम्रो प्स्तुती तर चिज गुरुङ भने चिन्ताजनक देखिन्छ।
@sombahadurgurung3316
@sombahadurgurung3316 Жыл бұрын
Utkrishta dohori sarhai mann paryo. Safatai safalta ko shubhakamana.
@DanGurung-o2m
@DanGurung-o2m Жыл бұрын
राम जी। र। निर्जला तमुस्यो चु। बेलले। क्षणबामु। नयाँ । लोकदोहोरी। धेरै।। छा्षबा। भाका तमु। भाका। दुबै। जनालाई। बधाई ❤❤❤❤❤❤❤ सारंगी। संसार। लाई। धेरै। धेरै। धन्यबाद
@manishthapa9971
@manishthapa9971 Жыл бұрын
हैत गीत त जति सुनियो उतिनै सुन्न मन लाग्छ तर गीत मा मात्रै है राम्जी सर रियल मा त मेरो बेस्ट ङोलो चिज है हाहाहाहा चिज ङोलो र निर्जला ङोल्सियो मेरो बेस्ट हो
@kamalalama2919
@kamalalama2919 Жыл бұрын
अहिले सम्मकै मलाइ मन पर्ने गायक राम्जि खाण अनि अहिलेको स्वस्थामा चिज गुरुङ ❤❤
@janakrai2222
@janakrai2222 Жыл бұрын
कला हरुमा पनि उत्कृष्ट कलकारमा दोहोरी गाउना सक्ने नै हो मेरो बिचारमा,ततकाल तुक्काहरुमै सबै मन्को भाब र बेदनाहरु बेक्त गर्नु भनेको good gift नै हो।जो कोहिले चाहेर पनि दोहोरी गाउन सकिदैना,ऐले को जल्दो बल्दो निर्जला गुरुङ्ग को दोहिरी सुनेर जस्तै तनाब मा पनि मन सन्त भैदिन्छ,उहालाइ उत्तर उत्तर सफल्ताको सुभकामना,
@pradeepsubedi5563
@pradeepsubedi5563 Жыл бұрын
सहमत
@dprmagar9957
@dprmagar9957 Жыл бұрын
सुन्दर प्रतुति अनि पछाडि नाच्ने हरु पनि ❤❤❤❤❤
@Santosh-g2z1c
@Santosh-g2z1c Жыл бұрын
निर्जल ले नाक ले गाउछ र मलाई निर्जल दोहोरी मन पर्दैन
@hariramgrg
@hariramgrg Жыл бұрын
सारंगी रोधी घर लाई धेरै धेरै धन्यवाद छ।आज फेरि राम्जी सर र निर्जला को मीठो गित सुन्ने अबसर मिलाईदिनु भयो। विशेष निर्जला जि ले यति छोटो समयमा नै यति मीठो मीठो गित अनि मीठो मीठो शब्द निकालेर ख्याती कमाइरहनु भएको छ , निर्जलालाई धेरै धेरै आशीर्वाद छ अझ प्रगती उन्न्ती गर्दै जानुहोला।
@Mz-gamin12
@Mz-gamin12 Жыл бұрын
राम्रो गितमा कति राम्रो नाच्नुभको दुई जना दाइले❤
@hiramallathakuri486
@hiramallathakuri486 Жыл бұрын
ओहो जति सुन्यो उति सुन्न मन लाग्ने दोहोरी धेरै धेरै सम्मान छ गायक राम्जी ज्यु र गायिका निर्जला बैनीलाई आगामी दिनहरुलाई धेरै शुभकामना छ 😍😍😍
@subashmczsszszwzwzwz441
@subashmczsszszwzwzwz441 Жыл бұрын
😊mk
@dudharajmalla1211
@dudharajmalla1211 Жыл бұрын
कहिल्यै नछुटाइ हेर्ने गर्छु!
@hiramallathakuri486
@hiramallathakuri486 Жыл бұрын
@@dudharajmalla1211 होर बाबू हेर्नू पर्छ आफ्नो गित सस्कृत लाई 😍😍😍
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ❤❤😅😊
@ganeshgurung8000
@ganeshgurung8000 Жыл бұрын
Ramji khad ra baini Nirjala ko prastuti atinai utkristha xa dubaijanalai safalta ko subhakamana Vanna chahaxu ra sath sathai sarangi sansar ko sampurna team ma Kamal bhai lagayat sampurna instrument 🎸🎷 sathiharulai ani hamro barpaki daju bhai ani dd bainile dherai ramro nitrey najnema ekdam maan paryo sampurna lai dhanyawad vanna chahanxu jai Sangeet ❤❤
@hikmatgurung9627
@hikmatgurung9627 Жыл бұрын
उत्कृष्ट प्रस्तुति रमाइलो अनि आनन्दको अनुभुती भयो सबैलाई धन्यवाद तथा उत्तर उत्तर प्रगतिको कामना !!!!🎉🎉🎉❤
@nirmalpariyar-mx5tf
@nirmalpariyar-mx5tf Жыл бұрын
१००% साहित्यइक शब्द अनि टुक्का कला रगलाको स मिश्रन रहेको छ मन पर्छ
@devakithapa256
@devakithapa256 Жыл бұрын
धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ
@BodyshotKing-t2
@BodyshotKing-t2 Жыл бұрын
Please chij gurung ko dohori chaiyo Hami lai jasari pane please Kamal sir ❤️❤️❤️
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै राम्रो छ धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Jhammayapun
@Jhammayapun Жыл бұрын
आज एकदमै मन पर्यो दुबैजनाको स्वर
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
रामजी खाँड दाजु र निर्जला बहिनिको ठूलो फ्यान है हेर्न आतुर छौँ शुभकामना सम्पुर्ण लोकदोहोरी कलाकार हरुमा मेरो उच्च सम्मान र निर्जला बहिनिको उजल भविस्य को पनि कामना गर्न चाहान्छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@shalikrambista5155
@shalikrambista5155 Жыл бұрын
Ek dam mitho lagyo
@khembahadurgurung7989
@khembahadurgurung7989 Жыл бұрын
1¹¹
@GurungVai977
@GurungVai977 Жыл бұрын
जति सुन्याे तेति सुन्न मन लाग्ने अनि जति हेर्याे तेति हेर्न मन लाग्ने निर्जला अनि रामजिखाडकाे प्रसुस्ती👏👏
@Limbuu1234
@Limbuu1234 6 ай бұрын
​@@shalikrambista5155😊
@sameerxettri7172
@sameerxettri7172 5 ай бұрын
@@GurungVai977p
@topabagar2913
@topabagar2913 Жыл бұрын
Wow ky dami dohori sampurna ma subhakamana nirjala gurung ramji khad dohori ko khani
@khadagasinghranamagar9448
@khadagasinghranamagar9448 10 ай бұрын
Aaha kati ramro geet ho😊😊😊😊😊😊😊😊😊😊😊❤❤
@khadagasinghranamagar9448
@khadagasinghranamagar9448 10 ай бұрын
Wow❤❤❤❤😊😊😊😊😊😊😊
@nagenderbahadurjithapa7060
@nagenderbahadurjithapa7060 Жыл бұрын
Dhannebad nirjalaguruna gajbakomitho dohori shunaonubhayo
@gyanpuri655
@gyanpuri655 Жыл бұрын
अाहा कति रमाइलो ❤ मिठो रामजि भाइ निरजला बहिनि❤❤❤
@mekhrajdura3988
@mekhrajdura3988 Жыл бұрын
ramji khad ra nirjala bainiko geet saharai ramro lagyo
@bhimkoirala498
@bhimkoirala498 Жыл бұрын
Ramji r nirjala ko jodi gayan ma jamyo hai .
@ramgurung1123
@ramgurung1123 Жыл бұрын
Aaha kati ramro dohori jati suneni aaghaunna Ramji ra Nirjala baineekoo dohori best of luck for next programme
@bhupalthapa3
@bhupalthapa3 Жыл бұрын
अति राम्रो गीत शोर दुवै लाई शुभकामना छ
@magranamagrana9874
@magranamagrana9874 Жыл бұрын
अहो राम्रो 🙏🙏🙏 ,झोरले ।।।।
@yadhapmonger6774
@yadhapmonger6774 Жыл бұрын
अतिनैराम्रेागाउनुभयेाबाबुनानिहरुले,साराङगिसनशार,अशटलियाबाट
@aakashdangi7819
@aakashdangi7819 Жыл бұрын
दामि तेस्रो भाग पनि चायो ल पिलिज❤❤❤❤❤❤😂❤
@khambakc
@khambakc Жыл бұрын
म मकाउ (चिन) बाट , सारड.गि संसार र कमल भाईलाई धन्यबाद ! परदेशमा पिरोलिएको मन र कामको बोझले थाकेको शरिरलाई उर्जा दिन सहयोगि भएको छ ! आसा छ यो कार्यकरम अनन्तकाल सम्म चलिरहोस !
@thakuriyoutube3201
@thakuriyoutube3201 Жыл бұрын
Ramji khand daji ra nirjala gurung baine ko next vedio pani halnu la sir
@jeetthapa3491
@jeetthapa3491 Жыл бұрын
Dhannebad sarangi sansar hajurharule ramro ramro सिंगारको Jodi harulaye जुराएरा manmugdha grauni klakar रामजीखाड़ vs निर्जलहुरुंग feri feripani estai jodiharuko githaru sunaunaka lagi anurodh chh
@ajaypariyar1602
@ajaypariyar1602 Жыл бұрын
My favourite singar Ramji khand daa ❤❤ नेपाली लोक दोहोरी को किंग भनेकाे रामजी दा नैं हुनु हुन्छ ❤❤❤
@SachinGaihre-tb9jt
@SachinGaihre-tb9jt Жыл бұрын
Ramgi dai la hai dame xa dhori bine lai pine samman xa chigurun dai lai pine ...
@gyanendraghartimagar9876
@gyanendraghartimagar9876 Жыл бұрын
❤ Nirjala Gurung ta Dohri ki Rani nai hun 💓 kyare, 😅
@ramkajigurung2798
@ramkajigurung2798 Жыл бұрын
आधी खोले सोल्टी बेले छ्यब मु 👌👌👌👌👌
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Жыл бұрын
चस्मा खोल्नु पर्यो रामजी राजा
@birbahadurgurung6807
@birbahadurgurung6807 Жыл бұрын
वा वा‌ यो सांगितिक ज्योडीले ससांर भरीका स्रोत दर्शक हरु लाई यो ध्वानीको तरंगाले कम्पाउण्ड मेडिटेशन भएको महसुस हुदैछ।हार्दिक बधाई छ राम र निर्जाला बैनि लाई।🎉🎉🎉🎉🎉
@yamthapa5005
@yamthapa5005 Жыл бұрын
उमेरले साथ दिएन नत्र घरबाहिर बर्षौ ढुकेर भएरपनी वा देबि देउटा, मनकामना, पशुपती वा पाथिभारालाई भाकल दिएर आफ्नो बनाउथे। एकटिङ्ग दामी छ।
@KabitaSapkota-e3b
@KabitaSapkota-e3b Жыл бұрын
Wow nice words and voice 🎉
@pahalmandevkota4936
@pahalmandevkota4936 Жыл бұрын
सारङ्गी सङ्सारको दाईलाई म के अनुरोध गर्न चाहान्छु भने राम्जी खाड र निर्जला गुरुङलाई रातपछि दिन पर्खे जस्तै आैशीले जुन पर्खे जस्तै मैले तिमिलाई ए सानू पर्खिराको छु भन्ने गीतमा दोहोरी गाउन लगाउनु पर्याे दाइ प्लिज 🙏🙏🙏🙏🙏
@gurungpritamsing4885
@gurungpritamsing4885 Жыл бұрын
धेरै रमाइलो दोहोरी बधाई छ
@SachinGaihre-tb9jt
@SachinGaihre-tb9jt Жыл бұрын
Ramgi dai ra bine lai saman xa dhari maya garchu ...
@jeetendraadhikari4437
@jeetendraadhikari4437 Жыл бұрын
निर्जला बहिनी सुभकामना।उत्कृस्ट गाऐका।❤
@SizanBhandari04
@SizanBhandari04 Жыл бұрын
Dami vayo vag 3 pani hai Kamal sir ma lamjung gar Hal saudhi
@Santosh-g2z1c
@Santosh-g2z1c Жыл бұрын
म सिरिफ राजु दाई को दोहोरी अलावा कसैको दोहोरी सुन्दै न।।।
@surajnakal578
@surajnakal578 10 ай бұрын
Aafno aafno jagha ma sabai ramro ho
@YoutubeChannel-fu9vz
@YoutubeChannel-fu9vz Жыл бұрын
सबैलाई सम्मान र निर्जला बहिनीको उज्वल भविष्यको कामना....!🎉🎉🎉🎉
@aakgurung435
@aakgurung435 Жыл бұрын
Wowo very nice dohori ramji vs nirjala nanu
@janakthapa9808
@janakthapa9808 Жыл бұрын
लौ अर्को धमाका फेरि शुरु भयो आज पनि निकै रमाइलो हुने भयो नाचौ नाचौ लाग्ने निकै आनन्ददायक प्रस्तुती ल बधाई छ।
@dipeshgurung8886
@dipeshgurung8886 Жыл бұрын
यो निर्जला गुरुङ मान्छे पनि त्यत्तिकै राम्री,त्यसै माथि त्यो नशालु हाँसो,अनि मिठो स्वर,गीतको टुक्का फर्काउने शैली धेरै राम्रो छ,सफलताको धेरै धेरै शुभकामना चेली ।
@aleram9802
@aleram9802 Жыл бұрын
कता हराउनु भो ❤सोल्टीनी
@RealmeNewgmail-zx9sj
@RealmeNewgmail-zx9sj Жыл бұрын
@@aleram9802 0l lilli 🎉🎉
@ravitamang6702
@ravitamang6702 Жыл бұрын
नच्नु भाको ङोलो ङोल्श्यो छ्याबा मु😂😂😂❤❤❤❤❤❤❤❤
@sureshrai6089
@sureshrai6089 Жыл бұрын
नाच्ने अङ्कल खत्रा😀😀😀😀👌💕🙏🙏🙏
@ramharikhatri761
@ramharikhatri761 Жыл бұрын
धेरै राम्रो ! सुनौं सुनौं लाग्ने !
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
फेरि टेर्निङ न. एकमा जाने भयो अति मीठो स्वर र शब्द रामजि सर र निर्जला नानीको लाईभ दोहोरी🙏🙏💐💐👌👌♥️♥️♥️♥️♥️♥️♥️ tq kamal sir🙏🙏👌👌
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा अति मिठो दुबै जनालाई सम्मान छ 🙏🙏
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН