घरबेटीको छोरीसंग लभ परेपछि डेरावाल प्रेमीको यस्तो हालत │Kapurbot TV

  Рет қаралды 808,856

Kapurbot TV

Kapurbot TV

Күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 600
@nanu7790
@nanu7790 3 жыл бұрын
बुढा राम्रो सिधा भए बुढी बेमान बुढी सोझी सिधा भए बुढो बेमान हैन बिश्वास कस्को गर्ने होला अब 😒
@rajkumarbohara683
@rajkumarbohara683 3 жыл бұрын
Garo xa garo
@Zyroxffx
@Zyroxffx 3 жыл бұрын
very good sis hjrle thik vannu vyo...
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
अब यहाँ कसैकाे नि विश्वास छैना हाे।
@bipayaggg3855
@bipayaggg3855 3 жыл бұрын
Akdam sahe ho vanya
@emanabhattaraighimire1912
@emanabhattaraighimire1912 3 жыл бұрын
Ho ni
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
हाम्रो सिन्धुली को हारी दाइ सोझो हुनुहुन्छ😊 उहाँको श्रीमती हरामी छिन आफ्नो जे जे लगेको छ त्यो सबै फिर्ता लिनु त्यसलाई नछोड्नु है दाइ 🙆
@rairai6363
@rairai6363 3 жыл бұрын
A hajur t sinduliko hunu hudo raixa ni ramro thaw
@anishatamang7208
@anishatamang7208 3 жыл бұрын
Sis hajur ko sindhuli hor?
@re242
@re242 3 жыл бұрын
Diju hjr le chinnu hunx yo dai lae
@karmaghising5151
@karmaghising5151 3 жыл бұрын
Honi hai di
@birdevkota6452
@birdevkota6452 3 жыл бұрын
खतम रैछ नि मैला नि
@Pyuthanpost45
@Pyuthanpost45 3 жыл бұрын
केटाहरु कति पीडित छन भन्ने कुरा यहि बाट थाहा हुन्छ
@salimamiya3000
@salimamiya3000 3 жыл бұрын
K. Garnnu. Sathi. Kta. Jati. Pida. Vayani. Ktko. Mat. Kanun. Xa. Desma
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
के हुदैछ नेपालमा सन्तोष देउजा सर यस्तो घटना किन घटदै छ राम्रो देशमा हजुरकाे याे कामलाई म सलाम गर्छु सन्तोष सर 👌👍️🙏❤️💚💛
@amritdevkota6176
@amritdevkota6176 3 жыл бұрын
खै का जाने केटामान्छे न्याय खोज्न like गर्दिनुहोला👆️👆️
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
अब केटा र केटीलाई भेटेर दुवैलाई बाधेर अागाे लगाई दिनु त्यहिबाट न्याय पाउनु हुन्छ हजुर कतै जानू पर्दैना ✋✋✋
@ganeshahora9886
@ganeshahora9886 3 жыл бұрын
Kuar 100% ho
@HermanTamang-n6s
@HermanTamang-n6s 6 күн бұрын
Youhaveķ7887​@@OPPOA-ue2bd
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
छोरालाइ होस्टेल नराख्नु भाइ । होस्टेल मा त्यस्तै बिरक्तिएको अबस्थाका बच्चाहरु हुन्छन , त्यस्तै संगत मा बैराग्गिएर बिग्रने डर हुन्छ। छोरालाइ आफै सङ्ग राख्नु माया दिनु। एउटाको माया त चाहियो नि। जति दुख भए पनि सुत्केरी मान्छे छोरालाइ अलपात्र पार्ने हो त ?
@chumantatumbapolimbu5436
@chumantatumbapolimbu5436 3 жыл бұрын
sahi ho😭😭😭😭😭
@manjuthapamagar8941
@manjuthapamagar8941 3 жыл бұрын
Thik ho xoralai aafai sanga rakhda hunxa
@sujitamalla2324
@sujitamalla2324 3 жыл бұрын
सन्तोष सर तपाई को सवस्थ्य लाभ को कामना गर्दछु नमस्कार छ हजुर लै 🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
@maiyqmqriyam7878
@maiyqmqriyam7878 3 жыл бұрын
सन्ताेष सर तपाईंको सवस्थ्य लाभ काे कामना गदछु
@Shovathapa-YT
@Shovathapa-YT 3 жыл бұрын
YouYouYoutotototototototototototototototototototolaitotototototototototototo
@Shovathapa-YT
@Shovathapa-YT 3 жыл бұрын
Ani hjr and of itself as the new and of
@Shovathapa-YT
@Shovathapa-YT 3 жыл бұрын
Ani hjr and of itself as the new and of
@Shovathapa-YT
@Shovathapa-YT 3 жыл бұрын
Pcourse to
@gangakc5953
@gangakc5953 3 жыл бұрын
संतोष सर हजुरको काम लाई सलाम छ
@tarasunuwar8457
@tarasunuwar8457 3 жыл бұрын
सन्तोश भाई हजुरले अस्वास्था हुँदाहुँदै पनि यसो रेष्ट गर्ने समय पाउनु भएन तर पनि खाली यस्तै मात्र केसहरु आईपर्छ के खाल्को होला उफ्फ्फ्फ?
@dipaacharya1572
@dipaacharya1572 3 жыл бұрын
रक्सि बेच्ने पसलमा बुढिलाई छोडेर गयपछि रक्स्याहा ले लग्ने नै भयो बाइक नबेचेर पसल बेच्नु पर्ने हो।
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
A hor hai
@devendragurung6619
@devendragurung6619 3 жыл бұрын
hahaha
@kumarsamundriya1471
@kumarsamundriya1471 3 жыл бұрын
@@devendragurung6619 ोोोोोोोोोोोोोोोोोोोनहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहहोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोनजजिनिििििििििििििििििििििििििििििििििििीो
@pujapuja2292
@pujapuja2292 3 жыл бұрын
शान्ताेश भाइलाई खालि यस्तै यस्तै केसमात्र अाइलाग छ 🙏🙏🙏🙏🙏
@bhaktirajthapaliya2575
@bhaktirajthapaliya2575 3 жыл бұрын
कपुरभोट टिवि लाई धन्यवाद ।राम्रोसँग काम गर्नु भए कोमा
@Rameshkhatiwada22
@Rameshkhatiwada22 3 жыл бұрын
के हुँदै छ आजकल नेपालमा,,राम्रो मान्छे पाउनै मुस्किल परिसक्यो,,सन्तोष सरको कामलाइ सदैव सम्मान दिन चाहन्छु,,🌺🌺🙏🙏
@zordosing6659
@zordosing6659 3 жыл бұрын
O
@jitlalmaharjan2460
@jitlalmaharjan2460 2 жыл бұрын
@@zordosing6659 by
@jitlalmaharjan2460
@jitlalmaharjan2460 2 жыл бұрын
Co
@Dragongamershort
@Dragongamershort Жыл бұрын
@@jitlalmaharjan2460 0left 0.n
@deepen5086
@deepen5086 3 жыл бұрын
बूड़ो सोझो भए बूढ़ी अलिक कड़ा बूढ़ी सोझो भए बूड़ो अलिक कड़ा जोड़ी मा एक न एक धोके बाद हुने रैछ।
@samjhanagurung8018
@samjhanagurung8018 3 жыл бұрын
Hini
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
भगवानले जुराएर पठाकाे हुन्छ रे मान्छेकाे जिवनमा सबै ।
@deepen5086
@deepen5086 3 жыл бұрын
@@OPPOA-ue2bd त्यो पनि ठीकै भनु भयो,
@Mohanlamtange783
@Mohanlamtange783 3 жыл бұрын
सन्तोष ब्रो हजुर पो सम्पन्न हुनुहुन्थ्यो र परिवारलाई टन्न समय दिनु भयो राम्रो छ तर त्यहि परिवारलाई समय दिन नसक्नेहरुको स्थानमा तपाईं कल्पना गरेर ५ मिनेट उभियर सोच्नुस त सायद तपाईं परिवार के हुन्थ्यो होला र म तपाईको कामको सम्मान गर्छु अझ सम्मानको लागि पोखराका अपिल त्रिपाठिले जस्तो भ्रष्टहरुको जालो भत्काउने पनि गर्नुस न भ्रष्टचार रोकियला या नरोकियला।
@balkumaribhandari5912
@balkumaribhandari5912 3 жыл бұрын
p
@rashmiacharya57
@rashmiacharya57 3 жыл бұрын
काठमाडौं मा घर भएको घरधनीको छोरी पनि यस्तो कस्तो लोभ हौँ बिश्वास लागेन एकपटक 2 जनालाई सँगै राखेर कुरा गर्नुस केटा सहि भए केटी गलत केटि सहि भए केटा के भैराछ नेपालमा😢
@krishmagar1454
@krishmagar1454 2 жыл бұрын
पात 2 पनि आउछ
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
चाइनेभन्दा बढी चडाकोले आज यो दीन यो हालतभको हो" बेहोरा बीग्रेकालाई सुदार्न गारै पर्छ """
@reshamneupane6902
@reshamneupane6902 3 жыл бұрын
सन्तोष सरले वनाउनु भएको भिडियो राम्रो लाग्छ।
@Digant884
@Digant884 3 жыл бұрын
समस्या त्यहि हो यौन असन्तुष्टि यौन प्यास जे भने पनि त्यहि नपुगेको होला त्यो मनो बिज्ञान लोग्ने मान्छेले बुझ्नु पर्छ ।
@himalkarki1458
@himalkarki1458 3 жыл бұрын
Great Work of Kapurbot TV.
@krishasworld2468
@krishasworld2468 3 жыл бұрын
नारी तिमी यसरी ईज्जत फाल्छौ कसो गरी ? यस्तो चालले सन्तान पाल्छौ कसो गरी ? पृथ्वी झै अटल भई बस्नु पर्ने थियो आजभोली पापको दियो बाल्छौ कसो गरी ? एक दुईजनाको कुकर्मले धेरैको शिर झुक्नु पर्दा अति दुःख लाग्छ l
@devrajdewanofficial3033
@devrajdewanofficial3033 3 жыл бұрын
मेरो गाडि उता हुनुहुन्छ सारै सोजो हो। 😄😄 त्यो बैनि लाई नि खोज्नु पर्ने भयो शन्तोस जि।
@dhanlimbulimbu5681
@dhanlimbulimbu5681 3 жыл бұрын
बिदेश जानु दशा लाग्नु हाे ।
@manjuthapamagar8941
@manjuthapamagar8941 3 жыл бұрын
Nai hoina yesto
@indirabhattarai1170
@indirabhattarai1170 3 жыл бұрын
Bdas na gaya ka garnu afno dashma kunai rojgar xin beads janu galti hoina gharma basni budoko galti ho afno budo buda hudai aru saga lagini aamai ko galti ho
@rajukhadkamemari2539
@rajukhadkamemari2539 3 жыл бұрын
दाइ सारै सोजो हुनु हुदो रैछ कुरा सुन्दा ३ मैनको नानी लियर हिड्ने आइमाई को बानी बिवरा बिग्रेको रैछ
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
बिचारा भाइ कति सोझो
@maindrakc234
@maindrakc234 3 жыл бұрын
M
@maindrakc234
@maindrakc234 3 жыл бұрын
T
@minakc8695
@minakc8695 3 жыл бұрын
मलाई त खै किन हो किन याे मान्छे नै ठीक छैन जस्तो लाग्यो बुढीलाई धेरै toucher दियो होला त्यसैले बुढी अन्त कतै गएर बसिन् होला नभए तीन महिना को सुत्केरी कसरी पोइला जान सक्छ त्यो पनि baby लिएर सत्य तथ्य छानबिन गर्नुस् है सन्तोष सर
@sakundahal1754
@sakundahal1754 3 жыл бұрын
यो मान्छे को नि नेचर ठिक छइन जस्त्तो लाग्छ हजुर को कुरा सहि हो
@sherbahadur9746
@sherbahadur9746 2 жыл бұрын
santosh dai ko kaam good xa
@bholabishwakarma3555
@bholabishwakarma3555 3 жыл бұрын
सन्तोष सर लाई शिघ्र स्वास्थ्य लाभको कामना ।।
@bisnubhadur7616
@bisnubhadur7616 3 жыл бұрын
Ìù
@mohanrijal8853
@mohanrijal8853 3 жыл бұрын
श्रिमतिलाई भगवान मान्ने हरुलाई एस्तै हो संतोस सर यो आँफै गोबर रछ ! एस्ता तेस्तै ठिक्क पारिछ!
@aale5552
@aale5552 3 жыл бұрын
मासु बिना भात नखाने भने पछी मातेर गाको होला बूढो 24 घन्टा काम मा बिजि अनि टाइम नदे पछी बुढी गै हाल्छ नि
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
स्वास्थ्य लाभको कामना सन्तोस सर्🙏🙏🙏
@nepalonlinekhabar9331
@nepalonlinekhabar9331 3 жыл бұрын
सन्तोष दाजु ❤️❤️ मुख्य खबर :- परीक्षा स्थगित, लकडाउन सुरु, सेती नदि बेच्ने तयारी, अक्सिजन को अभाब, जलेर २७ को मृत्यु kzbin.info/www/bejne/mJSWkmeYnax1jq8
@basantigurung9686
@basantigurung9686 3 жыл бұрын
सन्तोष सर लाई पनि हासो लागेयो है कस्तो कस्तो केस आउँछ
@kajiranabhat6321
@kajiranabhat6321 3 жыл бұрын
सन्तोस बाबू हजुर्लाइ छिटोभन्दा छिटो सन्चो होस।
@teetekarelaa6064
@teetekarelaa6064 3 жыл бұрын
स्वास्निको गाला धेरै चाट्यो भने काधमा टेकेर टाउकामा भाला रोप्छ भन्थे बुडापाकाले त्यस्तै लाइरच आजकलको घटना सुन्द पनि।
@rijenbasnetkhulal262
@rijenbasnetkhulal262 3 жыл бұрын
यस्ताे नाथे कुरा नगर्नु है म संग फेरि भन्ने शब्द मन् परेन सन्तोष जी की धेरैं फलो गर्ने भए भनेर होकि अलि धेरै घमण्ड भएको जस्तो देखियो है सन्तोष जी
@samjanasadhaibari
@samjanasadhaibari 3 жыл бұрын
नेपालमा केटाहरु कत्ति पीडित छ्न सबैले लुकाउछन तर यो भाईले समाजमा देखाउने आट गरेछ तर न्याय पाउने होईन क्यारे पुरुषहरुले
@हेनन्दकुमारसुनुवार
@हेनन्दकुमारसुनुवार 3 жыл бұрын
युटुबर जस्तो ब्यवहार गर्न आग्रह गर्दछु। टिमुरकिएर कुरा गरेको सुहाएन। यो भाइसंगको ब्यवहार ज्यादै भयो कि? हुनसक्छ, सत्यता नहुन पनि सक्छ तर वार्ता गर्दा सिष्टता कत्ति पनि देखिएन। कतै कपुरबोट टिभी को लोकप्रियता बढेर अहमता बढेको त होइन? बिचार चोगे है। धन्यवाद
@vikasapusapnabajwa6144
@vikasapusapnabajwa6144 3 жыл бұрын
👍👍👍👍👍👍👍
@sakundahal1754
@sakundahal1754 3 жыл бұрын
यो मान्छे धेरै नै झुठो बोली रहेछ किन कि बिबाह दर्ता छैन भनेर खुसी भैइ राखेको छ येस्ले धेरै अन्याय गरेको हुनु पर्छ सुत्केरी मान्छे अर्को केटा सग कसरी जान्छ राम्रो सग छानमिन होस सन्तोष सर हजुर को काम लाई सम्मान छ,,,,,,,
@shreeta1886
@shreeta1886 3 жыл бұрын
समाजमा पुरुषहरू पनि पीडित छन् !! भाइलाई न्याय मिलोस !! बाठो आइमाईहरु देखि टाढा रहनुपर्छ !!
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
यस्ताे यस्तो घटनामा त नेपाल प्रहरी भन्दा त मिडिया अगाडि छ नेपाल प्रहरी धेरै ढिला छ ।सन्तोष सर याे भाइलाइ न्याय दिनुपराे❤️💛🧡🙏🙏🙏👍️👌
@binumagar7733
@binumagar7733 3 жыл бұрын
अब यस्को बुढी पनि आउछी है फेरि मिदियामा के के गर्न आउछी अब झुतो आरोप लाउन आउछि
@shayampahari689
@shayampahari689 3 жыл бұрын
Sahi ho the 100%
@ambarmagar4153
@ambarmagar4153 3 жыл бұрын
भाग 2 बनाउनु पप्यो सन्तोष सर
@basantigurung9686
@basantigurung9686 3 жыл бұрын
यो मान्छे बोल्न नजानेको होला कि झुट बोलेको होला के हो के हो कस्तो अप्ठेरो बुझ्न हे भगवान ठाडो बोलेको होकि के हो
@sanusanu2848
@sanusanu2848 3 жыл бұрын
🤣🤣pida vako hola bichara lai .ani k vanau vako hola ni.
@NareshBk-m2i
@NareshBk-m2i Ай бұрын
कता कता झुथबोले जस्तो लागेयो मलाईत
@laxminath3752
@laxminath3752 3 жыл бұрын
Good news i like your news best im Indian 👍👍👍👍👍👍
@दर्पणजीवन
@दर्पणजीवन 3 жыл бұрын
ओए मुला अनु बराल तेरो स्वास्नी भन्छस ??? तिनी मेरो स्वास्नी हो......... ( उस्तै उस्तै नाम जुधेछ कि क्या हो हा हा हा...)
@canchnlama6356
@canchnlama6356 3 жыл бұрын
Hahahh😀😀😁😁
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 3 жыл бұрын
स्वास्थ लाभ को कामना सन्तोश सर
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
हैट।
@sommagar5844
@sommagar5844 3 жыл бұрын
दाजु ले 24 घन्टा काम गर्ने अनि श्रीमती को ईछया चाहना चही कहिले पुरा गर्ने हो सोच्नुपर्छ नि दाजु...पसु लाई त चाहिन्छ उझन मानिस हो 😊😊
@rameshsanjyal7502
@rameshsanjyal7502 3 жыл бұрын
😆😆😆😆
@haitmd6119
@haitmd6119 3 жыл бұрын
Haha
@ramraiofficial...9955
@ramraiofficial...9955 3 жыл бұрын
अब योजमनामा कस्को बिश्वास गर्मे ?? आमा बाउ को भन्दा धेरै माया गरेको श्रीमतिलेत छोडेर जान्छन भने ?? 😡😡😰😰 त्यै भएर मचाही एक्लै जिन्दगी ठिक लाग्छ, धन्यवाद म बहराइन बाट !!
@pujabhujel7176
@pujabhujel7176 3 жыл бұрын
Oho so sad
@anitagiri1963
@anitagiri1963 3 жыл бұрын
First comment
@ramkajikarki2375
@ramkajikarki2375 3 жыл бұрын
Honi
@manjuramtel2256
@manjuramtel2256 3 жыл бұрын
मलाई यो दाइ को कुरा गरेको शैली नै मन परेन
@bibekrai1970
@bibekrai1970 3 жыл бұрын
Big follower Sir!!!
@sobhitman5586
@sobhitman5586 3 жыл бұрын
सन्तोष सर नमस्कार!
@lifeofshadow461
@lifeofshadow461 3 жыл бұрын
Santosh ji hajur always best 🌸 🌺
@ridimalama6381
@ridimalama6381 3 жыл бұрын
First
@shishirkunwar9876
@shishirkunwar9876 3 жыл бұрын
स्वास्थ लाभकाे कामना सन्ताेस सर
@laxminath3752
@laxminath3752 3 жыл бұрын
Good nice new
@lalbilla896
@lalbilla896 3 жыл бұрын
हैट केटिले त मोज गरे जस्तो छ । नाठो सङग ।
@smgrg8290
@smgrg8290 3 жыл бұрын
अब कसैको भर नपरे हुन्छ कसैको बुडा अगतिलो कोइको बुडि हैरान
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
छोरो १३ बर्ष को भैसको अरे तर बिहे दर्ता गरेको छैन भनेसी जिन्दगी बडो रमाईलो मै चलिरहेको रहेछ बधाई छ !
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 3 жыл бұрын
ल केटि पक्ष को भिडियो को प्रतीक्षामा है सन्तोस जि साउदी बाट
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
मत हिजो आज यो अरुको बुडिले घर छोडेर हिडेको देख्दा र सुन्दा पनि डरार कायल भैसके😜
@rnepalgamerz2853
@rnepalgamerz2853 3 жыл бұрын
😂😂😂😂
@Khumofficial
@Khumofficial 3 жыл бұрын
बे गर्ने आट नआउने भयो साथीहरु अरुको देखेर अघाइसकियो हौ
@oceantv4081
@oceantv4081 3 жыл бұрын
देउजा केटिले घर छोडेर हिनेपछी कोले राख्छ तापाइ राख्नु हुन्छ।
@venepal132
@venepal132 3 жыл бұрын
केहि प्रतिशत महिला हरु यस्तै नालायक हुनेगर्छ जस्ले आफ्नै घर ब्यवहार नै आफैले भताभुङ्ग पारिदिन्छ । उनिलाई भेटेपछि भौतिक कार्वाही र पैसा सबै १/१ रुपैयाँ पनि नछोडी असुल्न पर्छ छोड्न हुँदैन।
@tikarammulicha6976
@tikarammulicha6976 Ай бұрын
एक्लै छा्ढ्नु हुन्नथ्याे, त्यहाँ कमि देखियाे । सँगै रहनुस । सबै पुग्छ ।
@prembikram4205
@prembikram4205 3 жыл бұрын
समय नदेको भए कसरी जन्मिए त दुई बच्चा ?भालु भएसी कसैको केही लाग्दैन ।
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 2 жыл бұрын
यस्ता घट्ना पहिले पनि हुन्थे फरक यति पहिला प्रहरीमा मात्र उजुरी हुन्थ्यो अहिले मिडिया बाट सबैले थाहा पाँउछन।
@sunitakatwal7349
@sunitakatwal7349 3 жыл бұрын
सधै बुढी सग मात्र बसेर हुन्छ र्😥😥 कस्तो जमना आयो😥😥😥
@PrakashFilmsPvtLtd
@PrakashFilmsPvtLtd 3 жыл бұрын
अचम्म🤣🤣🤣 मान्छेलाई समस्या छ तपाई चै पहिलेको कुरा किन झिक्नु भएको होला???😀😀😀😀
@sessionthapa7776
@sessionthapa7776 22 күн бұрын
Same mero jastai kesh raix
@nanupraja620
@nanupraja620 3 жыл бұрын
मलाई दिनको रात रक्सी खाएर पिटाई खाएर त बस्नु परेछ कस्तो मातेको आइमाई परेछ बिचरा यो daili
@khadkakhadkashankar8809
@khadkakhadkashankar8809 3 жыл бұрын
बिचरी नानी कोहि को कर्म कस्तो कसैको कस्तो म जस्तो सोजो लाई नानिले पत्याउदैनन
@Anjan_raj2024
@Anjan_raj2024 3 жыл бұрын
अरुको यो बिछोडको कहानी सुन्दा अनि जिरिङ्ग हुन्छ ।
@suryabahadur6768
@suryabahadur6768 3 жыл бұрын
यो मन्छे अल्लि झुट बोलेको जस्तो लाग्यो अलि अक्मकगरी बोलेको छ बुज्नु जरुरी छ
@samjhanag.c6496
@samjhanag.c6496 3 жыл бұрын
Ye barai kasaiko boli ystai akamak hunx
@mayagiri1880
@mayagiri1880 2 жыл бұрын
Astho ka vayo hajur haru ko
@khantikhanti3220
@khantikhanti3220 3 жыл бұрын
हामीलाई किन येस्तो माया गर्ने श्रीमान मिलेन
@bish-jyag3371
@bish-jyag3371 3 жыл бұрын
Milchani hau. Chinnu paryoni soaltini
@bhojindradeuja7172
@bhojindradeuja7172 3 жыл бұрын
चाहिने भन्दा बडी माया गरेपछी यस्तै हो ब्रो
@bhagwatibhagwati9601
@bhagwatibhagwati9601 3 жыл бұрын
सन्तोष जिलाई चाडैं निको होस भगवान
@Bishnumenu
@Bishnumenu Ай бұрын
छोरी लाई भट्टी पसाल खोल्दिनु र बादर लाई लिस्नु लगाई दिनु एउटै हुन भन्दा फराक नपरला।
@anujatiwari6340
@anujatiwari6340 3 жыл бұрын
Get will soon
@ramtaman1040
@ramtaman1040 3 жыл бұрын
नेपाल म सोझो को काम छैन हो ❤️
@bhagawatibasnet7485
@bhagawatibasnet7485 3 жыл бұрын
🤔🤔🤔
@tulsi.laganseel3594
@tulsi.laganseel3594 3 жыл бұрын
जिबन सोतन्त्र शीत चल्नुपर्छ दुबैले आफ्नो आफ्नो बाट रोज्नु नै बेस हो
@ritumaanyakkha5818
@ritumaanyakkha5818 3 жыл бұрын
टचर दियाे पछी पाेइला जानु पर्ने हाेकी क्याहाे सन्ताेश जी
@BinodRana
@BinodRana 3 жыл бұрын
श्रीमानले टाईम नदिदाको परिणाम होला
@simakhadka2215
@simakhadka2215 3 жыл бұрын
Get well soon santosh sir
@anjananjan4297
@anjananjan4297 3 жыл бұрын
नामरद
@limbugawansubba1930
@limbugawansubba1930 3 жыл бұрын
Sontosh sir u r the hero of KZbinr get well soon God bless you
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
बच्चा को लागि भेटायो भने सङ्गै मिलेर बस्नु आइमाई नै खराब देखियो ।कहिलेकाही जानेर न जानेर गल्ती हुने गर्छ ।।मिलेर बसेको राम्रो ।।।
@Rajendrashrestha12374
@Rajendrashrestha12374 3 жыл бұрын
अनि तेति राम्रो घर मा पसल हुदा हुँदै चाहिँ किन जानू पर्ने बाहिर नजानु पर्थियो नि।
@samjhanatamang9014
@samjhanatamang9014 3 жыл бұрын
Kun thau hola sindhuli dai hjurko ghar?
@rajastha5985
@rajastha5985 3 жыл бұрын
यो मूजि फटाहा हौ म यष्लाई राम्रोसग चिन्छु।
@laxisingh2787
@laxisingh2787 3 жыл бұрын
Hora
@rajastha5985
@rajastha5985 3 жыл бұрын
@@laxisingh2787 ho pahila sagai baseko najik najikai
@purbeli_suseli
@purbeli_suseli 3 жыл бұрын
Khattam garixe
@rajanpudasaini5528
@rajanpudasaini5528 3 жыл бұрын
यस्तो नाथे कुरा नगर्नु है मेरो अगाडी । कति टुप्पिएको पत्रुकार रहेछ यार ।
@bishalbohara9834
@bishalbohara9834 3 жыл бұрын
यसैलाई नहुनेय मति लागेको नेपालमा व्यपार हुदाहुदै किन जानु
@Bishnu-c6k
@Bishnu-c6k 20 күн бұрын
❤❤❤❤
@shushilrai3392
@shushilrai3392 3 жыл бұрын
Sarai ramro hai sarai ramro yestai huncha jyada pagel huneko k t Le hero lai vanda hira lai jyada maya garcha vaneko thaha xaina vhailai
@homgurung8885
@homgurung8885 9 күн бұрын
श्रीमतीलाई धेरै फ्री छोडेर र समय कम दिएकोले पनि धेरै अरु सङ्ग सम्बन्ध बढाउन पुगिन जस्तो छ, खुट्टा भए जुत्ता कति कति!! अब आर्को मन मिल्ने बिहे गर्दा राम्रो होला।
@gomumagar8923
@gomumagar8923 3 жыл бұрын
सेकेन्ड भाग केति पक्षबाट सुन्न कहिले हो पाउने
@ushabhandari8283
@ushabhandari8283 3 жыл бұрын
God bless you santos beta
@vlogkhuman
@vlogkhuman 3 жыл бұрын
यसो कुरा बुझदा त छोरी पनि दाजुको होइन जस्तो लायो।किन कि कतार 21 महिना बसेर घर जादा कसरी भयो 3/4 महिनाको छोरी।
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 33 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 14 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 327 М.
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 80 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 33 МЛН