जहाज ख से कै ठाउँबाट हेर्नुहोस् यस्तो भिडियो आयो। पाइलट मात्र बाच्न सफल भए ! Saurya Airlines

  Рет қаралды 1,434,155

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

जहाज ख से कै ठाउँबाट हेर्नुहोस् यस्तो भिडियो आयो। पाइलट मात्र बाच्न सफल भए ! Saurya Airlines
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 992
@urmilatimsina7092
@urmilatimsina7092 2 ай бұрын
भोज राज बाबु हिजो इन्द्रेणी आज ,दुर्घटनामा , पत्रकार पनि कत्ति कष्ट साथ खट्नु पर्दो रहेछ ।लौ सेवा नै धर्म हो, सके सम्म उद्दार गर्नु बेश हुने छ ।जय हो ,हरि ॐ।
@नयानौलोरमाइलो
@नयानौलोरमाइलो 2 ай бұрын
यो युटुबेलाई त यस्तो कण्टेन कहाँ हुन्छ भनेर बसेको हुन्छ यस्लाइ पत्रकारिताको प थाहाछैन अर्काको बुडाबुडिको झगडा गाउका शोझा नानिबाबु बटुल्ने पैसा थुत्ने हो
@KhadkaNyaupane-ov4cm
@KhadkaNyaupane-ov4cm 2 ай бұрын
पुरानो थोत्रा जहाज नेपाल मा ल्यायर नेपाली जनता को बेहाल बनायका छन यि नेपाल का नेता भनौदा हरु ले 😢
@sajan8504
@sajan8504 2 ай бұрын
Jahaj lai dos nadimna udaune ko pani hola cami camjori miseneri chij purano naya vanne hudaina ,k
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 ай бұрын
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@bhupalkhatiwada9108
@bhupalkhatiwada9108 2 ай бұрын
Jahanj haru 50 barsa bhayepani chalna sakxan
@shreeganesh198
@shreeganesh198 2 ай бұрын
एस्ता नेता हरु लाई भोट दिएर जिताउने हामी नै मूर्ख हो अब को चुनाब म धेरै बिचार पुराउनु पर्छ नत्र फेरि पछुताउनु पर्छ
@MandiraBiswakarma-sc8gv
@MandiraBiswakarma-sc8gv 2 ай бұрын
God sahe ho
@shantikokhojima6040
@shantikokhojima6040 2 ай бұрын
जहाज थोत्रो भए यात्रु जोखिममा 😢 नेता थोत्रो भए देश नै जोखिममा 😮 मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏
@sanjanakhanal4193
@sanjanakhanal4193 2 ай бұрын
हे प्रभु के भको यस्तो हरेक बर्ष दुर्घटना हुन्छत सरकार को ध्यानाकर्षण होस स्वर्ग बासी सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली 💐💐जोजो घाइते हुनुहुन्छ वाहाहरुमा सिघ्रस्वास्थ्य लाभ को कामना❤❤
@kajimanrai746
@kajimanrai746 2 ай бұрын
सबै भन्दा पहिले सौर्य कम्पनी लाइ कारबाही गर्नु पर्छ किन बिग्रिए काे जहाज उडाइयो।
@RPS_OFFICIAL_CHANNEL
@RPS_OFFICIAL_CHANNEL 2 ай бұрын
Ho sahi kura ho dai. ma pani saudi arabia ma airport ma kaam gari raxu tara yaha chara haru flight ma thokxan bhane jabba samma ma ramro sanga flight ko jach hundain taba samma flight udaundainan. tara hamro nepal ma bigreko flight pani jabar jasti udai raheka xan. thhukka xa neta haru lai.
@AzSamir10
@AzSamir10 2 ай бұрын
Hello 😊😊
@rajkumarlolorajkumar6372
@rajkumarlolorajkumar6372 2 ай бұрын
100%
@DadhiramKhanal
@DadhiramKhanal 2 ай бұрын
हार्दिक श्रद्धाञ्जली राधे राधे हामिले के निउज मात्र हैन सुन्ने हो कि इ देश द्रोहि दलाल हरुलाई कारवाही हुने कानुन छैनहै
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 2 ай бұрын
Sahi kura
@TondeGaming-q1t
@TondeGaming-q1t 2 ай бұрын
यो पुरानो पिइलेन नेपाल मा ल्याएर नेपाली जनताको अाँखा छल्ने नेताहरु 😢 यस्तो कुरामा तिमीहरको ध्यान कैले जान्छ ????
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 ай бұрын
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@Ajaymugarati
@Ajaymugarati 2 ай бұрын
❤❤💘🌺😅😅😊🌹❤❤❤❤❤❤❤😊😊😊💪💪💘💘👍️👍️❤️❤️🏁😊😢😢😢❤❤😢😢**😊😊e🌺😊​@@RajanRaj-po9xr
@HemuPulami-x3l
@HemuPulami-x3l 2 ай бұрын
नेता थ्रोत्रो कुहिएको budo हरु अनि जहाज पनि तेस्तै थ्रोत्रो budo हर अनि मर्ने भनेको नेपाली युवा हरु थुक्क मेरो देश ❤❤
@SureshTamang-od4hv
@SureshTamang-od4hv 2 ай бұрын
हाम्रो नेपालको पापी राक्षस बुद्धि भएको कर्मचारी पहिला देखि नै यस्तै हाे
@Runchee-kt3sr
@Runchee-kt3sr 2 ай бұрын
गुडेर जाउ त्रिसुलिमा खसिएला भन्ने डर उडेर जाउ गन्तव्यमा पुगिन कि भने डर हे भगवान् के दशा आइलाग्यो बर्सै पिछे हामीजनताको ज्यान जान लाग्यो😢😢
@karki652
@karki652 2 ай бұрын
सबैजना आ आफ्नो ठाउँमा संबेदनसिल हौ एकदमै अप्ठ्यारो अवस्था आएको छ र आउदैछ🙏🙏सबैको कल्याण होस 🙏। रक्षा गर्नुस पशुपतिनाथ🙏🙏
@Gokrnabam
@Gokrnabam 2 ай бұрын
सौर्य यीयर मात्र होइनन् सौरीय सिमेन्ट पनि तेस्तै हो।😢 बहिष्कार छ yसौर्य एयरलाइन्स
@amarsinggole4775
@amarsinggole4775 2 ай бұрын
कुन चै घातक नेताको हवाई जहाज हो यो तुरुन्तै कार्बाही गरियोस् 😢😢
@MilonLimboo
@MilonLimboo 2 ай бұрын
सम्झिदा र देख्दा पनि मन भक्कानिन्छ😭बिचरा ति निर्दोष मृतक हरु प्रति भाबपुर्ण हार्दिक श्रद्धाञ्जली😭
@sushil7567
@sushil7567 2 ай бұрын
पापीसर्कार ।पापी गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट ❤❤जय नेपाल जय नेपालीलाई राजानैचाहीन्छ जय बालेन ज्ञानेन्द्र हर्क गोपाल जीन्दाबाद
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 ай бұрын
Sad news 😔 😢 यि थोत्रा प्लेन , थोत्रा नेता सबैलाई आगो लगाऔं , हेर देश र जनताको हालत😢😢😢 सबैको राम्रो उद्दार गरौ 😢
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 ай бұрын
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@postroom-y7q
@postroom-y7q 2 ай бұрын
you are right
@anjanlamichhane2123
@anjanlamichhane2123 2 ай бұрын
एरपोर्ट जस्तो ठाउँमा तुरुन्तै दमकल पुग्न सक्दैन भने अन्य ठाउँमा आगलागी हुँदा त के नै हुन्छ र ? दमकल चलाउने व्यक्ति त त्यहाँ जतिखेर पनि २४ सबै घण्टा पानि भरेर तयारी अवस्थामा रहनु पर्ने । कहाँ गएर के गरी बसेको थियो होला। त्यसैले धेरै जनाले ज्यान गुमाउन पुगे। यस्तै छ हाम्रो देश नेपाल ।
@AcharyaBabu-suresh
@AcharyaBabu-suresh 2 ай бұрын
विमान मर्मत गर्नका लागि भनेर पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाँज काठमाण्डौं त्रिभुवन विमानस्थलबाट उड्दै गर्दा धावनमार्गमा चिप्लिएर दुर्घटना भई अहिले सम्म १८ जनाको निधन भ‌ैसकेको खबरले साह्रै मर्माहित छु । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली/परिवारजनमा गहिरो समवेदना।😭
@rajkumarlolorajkumar6372
@rajkumarlolorajkumar6372 2 ай бұрын
खटारो जहाज भय पछि यस्तै हो सबै पुराना जहाजहरु खारेज हुनु पर्यो तत्काल
@RazGurung-x4k
@RazGurung-x4k 2 ай бұрын
सोकाकुल परिवारमा धैर्य धारण प्रकट गर्दछु😢😢😭😭🙏
@srijnagurung3544
@srijnagurung3544 2 ай бұрын
Haardhik sradjaanjali sabai mrit atmaharu ley shanti paaun🙏🙏🙏🙏🙏 Gaaitey prati agrim swasthya laav ko shuvakamana🙏🙏🙏
@Amritofficial2
@Amritofficial2 2 ай бұрын
भाेट दिएर सत्तामा पुर्याउने जनता यसरी सक्दै छ नेपाल सरकारले😢😢😢
@Hukkeeee_Shorts
@Hukkeeee_Shorts 2 ай бұрын
सारै दुःख लाग्यो 😢❤
@gomabista9819
@gomabista9819 2 ай бұрын
बिग्रेको जहाज थाहा पाउदा पाउदै किन उडान गर्नुपर्ने भगवान
@rrr4570
@rrr4570 2 ай бұрын
पाइलोट मनिस ले पिलेन छाडेर हाम फालेको हो, नभए कसरी बाच्न सग्छ पाइलट ? दुनियामा यात्रु बाचेको रेकर्ड छ तर पाइलट बाच्नु यो पहिलो घटना हो र यो एयर लाइन कम्पनिको बिरुद्ध हो यो हुनै नसग्ने घटना हो, पाइलट माथी अब कस्तो कार्बाही गर्छ हेर्न बाकी छ ।
@nitaraut3710
@nitaraut3710 2 ай бұрын
मृत्यु आत्माहरुमा हार्दिक श्रद्धाञ्जली! घांइतेहरुमा छिट्टै निको होस।
@MayaGutam-j3g
@MayaGutam-j3g 2 ай бұрын
पढेलेखेका युवाहरु सिध्याउने चाल हो यी पापी नेताहरु ले पुराना कवाडी समान खरिद गर्ने
@krishnaranamagar3463
@krishnaranamagar3463 2 ай бұрын
नेपालको थोत्रो नेताहरूलाई नै फाल्नुपर्छ पहिला अनि यस्तो दुर्घटनाहरू धेरै कम हुन्छ।😢😢😢rest in peace
@karan1322
@karan1322 2 ай бұрын
Kina यस्तो हुन्क्ष k हाम्रो नेपाल मा कोइ पहिरु bat कोइ gadi bat 🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🤲🤲🤲 hy वागवान. रक्षा गर्नु होस् na 😭😭😭😭😭😭
@nawarajrai3935
@nawarajrai3935 2 ай бұрын
Aab yestai ho hjr bhot masu r bhatma yesto na bhar k hunu aaru😢😢
@amrithsaharu
@amrithsaharu 2 ай бұрын
so cad❤ यो नेपाल सरकारको आध्यान होस् भन्न चाहन्छु
@tulshathapa5703
@tulshathapa5703 2 ай бұрын
नेपाल मा बच्ने थिय होलान् जे कुरामा नि ढिला सुस्ति हुन्छ अनि सबै मरिहाल्छन भगवान उहाहरुको परिवारमा धर्य धारणको क्षेमता दिउन 🙏🙏🙏
@gangabhujel6723
@gangabhujel6723 2 ай бұрын
बुढा थोत्राहरु मन्त्री नेता भएको नफापेको हो पापिहरु ईनिहरुनै पर्नुपर्ने दुर्घटनामा😠 सिधा सादा निर्दोष जनताहरुले मात्रै ज्यान गुमाउनु परेको छ😢 अझै के के हुदै जाने हो सुरक्षा भन्ने कतै नहुने भो😌
@minagurung3977
@minagurung3977 2 ай бұрын
हे प्रभु!!!खाली दुःखको खबर मात्र सुन्न पर्ने
@khimkhamcha5219
@khimkhamcha5219 2 ай бұрын
Khadka Oli Nepal ko panauti PM ho
@Nanugirl-5
@Nanugirl-5 2 ай бұрын
Yes
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq 2 ай бұрын
नेपाल मा धेरै जाहाज दुर्घटना हुनको कारण बिदेशी हरूले चलायका पुराना जाहाज रंग रोगन गरेर ल्याउनु नै हो यस्का जिम्मेवार देशका भ्रस्ट नेताहरू हुन बिग्रेको जाहाजमा सवारी हाले वाफत सौर्य कंपनी लाई कार्बाइ होस
@Utuber111
@Utuber111 2 ай бұрын
जनतालाइ मार्नलाइ थोत्रा जहाज अनि बाटो थोत्रो सबै यस्तै सड्यन्त्र हो नेताको😢😢
@kamalblon1102
@kamalblon1102 2 ай бұрын
हार्दिक श्रद्धाञ्जली। सबै मृतकहरुको पवित्र आत्माले स्वर्गमा सँधै शान्ति र अमर जुनी पाउन्। पाइलट ज्यूले पुनर्जन्म पाउनु भो, ।🙏🌻
@bishalgrg8410
@bishalgrg8410 2 ай бұрын
नेपालका नेता र नेपालका जहाज एउटै हुन
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d 2 ай бұрын
🥲🥲😭😭😭हार्दिक श्रध्दाञ्जलि मिर्तक हरु को बैकुन्ठ को बाश होस 💐💐💐🙏💐
@sabikamanandhar9405
@sabikamanandhar9405 2 ай бұрын
पड्कनुभन्दा अगाडिधुवाँआउँदा नै पाइलट निस्केको रहेछ
@magartilak7975
@magartilak7975 2 ай бұрын
Bhojraj first reporter good information for society
@DeepaPathak123
@DeepaPathak123 2 ай бұрын
यी सबै नेतालाई प्लेनमा हालेर एकै चोटि मार्ने दिन कहिले आउला
@RajendraPuri-n3d
@RajendraPuri-n3d 2 ай бұрын
Good patrakar I like your reporting
@KiranMagarvlogs9808
@KiranMagarvlogs9808 2 ай бұрын
😊thankyou for 100 suscribe sabai nai thankyou plzz Keep supporting me sathy haru😊
@sapna0525
@sapna0525 2 ай бұрын
बिदेश मा युज गरिसकेका थोत्रा प्लेन हरु नेपाल ल्याउदै जन्ता को जिवन सङ्ग खेलवार्ड गर्ने दिन दहाडै लुट्ने सोजा साजा जन्ता हरु लाइ बिग्रेका प्लेन हरु चलाउन बन्द गर सरकार तृसुलि को घट्ना ले अहिले पनि जन्ता हरु रोहि रहेका छ्न केहि दिन नबित्दै आज प्लेल दुर्घट्ना यस्को जिम्मा राज्य ले लिनु पर्छ मेरो बुझाइ😭😭😭😭
@akashlimbu6649
@akashlimbu6649 2 ай бұрын
पार्टीगत निरंकूशताको बिकल्प प्रतक्ष प्रधानमन्त्री हो यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो तिथी,नियम,कानुन बसाल्न,बिकास गर्न र देश हाक्न बालेन र रबीको ऐक्यबद्धताको खाँचो छ देशलाई
@BineshDawadi
@BineshDawadi 2 ай бұрын
Yo deshma jogi raja navayasamma yastai ho, Jay hos pravuko Lila.
@kpchapagain6977
@kpchapagain6977 2 ай бұрын
नेपालमा हवाई जहाज दुर्घटना हुनुकाे प्रमुख कारण बिदेशमा २०/३० बर्ष चलाई सकेपछि त्यासलाई रङ्गराेकन गरेर नेपालमा ल्याएर चलाउनु नै हाे याे सब सरकारकाे कमजोरी हाे ? मृतक प्रती हार्दिक श्रद्धाञ्जली घाइते चालकलाई स्वास्थ्य लाभकाे कामना ।।
@lalbudhathoki1817
@lalbudhathoki1817 2 ай бұрын
राम्रो News कहिले सुन्न पायका छौ र हामी नेपालीले😢😢दुःखद खबर!
@bhandaridipak
@bhandaridipak 2 ай бұрын
हाम्रो नेता हरु ले पैसा भरी आफू ले मिलेर खान्छ्न खटरा हवाइ जहाज ल्यार र हामी नेपाली हरु लाई अकाल मै मृत्यु को मुख मा पुराउदैछ्न पहिले चाहिँ हवाइ जहाज मा पानी हाल्नु पर्ने घाइते भयको केही मान्छे बाच्न सक्थे कि बिचारा 😭😭😭😭😭
@pabitragurung8619
@pabitragurung8619 2 ай бұрын
होइन हाम्रो देश मा किन यस्तो भइरहको छ विचार रिप बुद्ध भूमिमा बास होस् 🙏🌺🙏🌺🙏🌺🙏🌺
@RituRitugurung-q6y
@RituRitugurung-q6y 2 ай бұрын
हे प्रभु सारै दुःख त घटना बिचरा उहाॅ हरु को आत्मा ले सान्ती मिलोस हार्दिक श्रद्धाञ्जली
@sherkhadka2126
@sherkhadka2126 2 ай бұрын
यार आफै इन्जिनियर आफै पाइलट अलिकती किन न बुझेको जहाज को हालत यस्ता प्राबिधिक साप हरु गुमाउनु परेको पीडा
@MaiyaNepal-lm2rs
@MaiyaNepal-lm2rs 2 ай бұрын
सारै दुःखद घटना नेपालमा पिलेन नचलाय पनि हुने थियाे हे भगवान
@ravitamang6702
@ravitamang6702 2 ай бұрын
यो प्लेन कम्पनी लाई छिटो भन्दा छिटो कर्बही होस।सम्पुर्ण मृताक हरु को चिर सन्ती को कामना ।हर्दिक श्रद्धाञ्जली 😢
@Uzelisunar
@Uzelisunar 2 ай бұрын
Stand by airport ma paani tanker wa damkal rakhnu paryo. If somthing not happen good near to airport it will help .
@hirdeshyadav6571
@hirdeshyadav6571 2 ай бұрын
कुन ठाउँ मा हो
@Sambhubahadur-yf1wj
@Sambhubahadur-yf1wj 2 ай бұрын
दोलखा भिमसेन लाई पसिना आउनु को कारण यही हो अस्थी😭😭😭
@pabitrabhandari9164
@pabitrabhandari9164 2 ай бұрын
हरे राम भगवान् अत्यन्तै दुखद घटना 😭😭😭😭
@BharatSaud-bj3fy
@BharatSaud-bj3fy 2 ай бұрын
नेपाल को जनसंख्या का बाट बढ्नु घटना मात्र हुन्छ हाम्रो देश नेपाल मा😢😢😢😢
@abilaldevkota9084
@abilaldevkota9084 2 ай бұрын
सम्पूर्ण ज्यान गुमाउने मानव भाब लाहि हार्दिक श्रर्दाञ्नजलि नेपाल सरकार लाई भन्न चाहान्छु प्रचण्ड सरकार भयो र त्रिसुलि भटना भयो को हो हाम्रो केपि वलि सरकार भयो भने घटना नै हुदैन भन्ने सारकार का माननिय काँछन अहिले उन लाई पनि श्रर्धाञ्नजलि
@birendrathapa9009
@birendrathapa9009 2 ай бұрын
Jahaj pane purano neta haru pane purano tehi vayera yestai hunxa xya mero desh😢😢😢😢😢
@durgapandey934
@durgapandey934 2 ай бұрын
जमिन बाट हिंड्ाेेेे बाटो तेस्तो छ आकास बाट उडाेेेे ....😭😭😭😭 साला चोर नेता हरुकिन पर्दैनन्😡😡😡
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 ай бұрын
41 बर्ष पुरानो कबाडी जहाज कुन नेता को हो 4,5 जना नेता नमारे देस मा यस्तो हुन्छ
@UmaThapa-d5l
@UmaThapa-d5l 2 ай бұрын
सारै दुःखद घटना मृत सबैमा हार्दिक श्रद्धाञ्जली
@priyakhanalofficial4641
@priyakhanalofficial4641 2 ай бұрын
बिग्रेको भनिसकेपछि किन उडाउनु 😭😭😭😭😭 plane बिग्रेर बनाउन लगेको रे offfff 😫😫😭😭😭
@RituGhartimagar-j7g
@RituGhartimagar-j7g 2 ай бұрын
किन जहिले पनि दुर्घटना को खबर मात्र सुनिन्छ 😢😢😢😢😢
@chhabibudhathoki4124
@chhabibudhathoki4124 2 ай бұрын
पुरानो थोत्रा जहाज नेपाल मा ल्यायर नेपाली जनता को बेहाल बनायका छ्न नेपाल सरकार लाई नै फासि दिनु प्रछ❤❤❤❤😂
@dilakkaucha5431
@dilakkaucha5431 2 ай бұрын
जहाजमा भ्रस्ताचार गरेर ल्ाएको थोत्रो जहाज यस्तै हुन्छ, हामी सर्बसाधारणको ज्यान गयो, प्लेनवालालाई भाग्य खुल्यो, ईन्स्वरेन्स् गरेको छ नयाँ जहाज कीन्ने पैसा पाई हाल्छ, मृतकहरु प्रती हार्दीक श्रद्धाञ्जली
@rajkumartamang7725
@rajkumartamang7725 2 ай бұрын
Hamro deshko awastha he vagawan 🙏🙏 Hardik shraddanjali😢😢
@GorkhaliDai-o9f
@GorkhaliDai-o9f 2 ай бұрын
समाचार भन्नु भन्दा पहिला कहाँको घटना हो यो बारेमा डिटेलमा भनेर मात्रै अरु कुरा अगाडी बढाउनु पो पर्छ !! हामीलाई त थाह छ कहाँको घटना के हो भन्ने कुरा ! कतिपयलाई त थाह नभयको पनि त हुनसक्छ ! जस्लाई थाह छैन उनिहरुले के हिसाबले बुझ्छन् सिधै समाचार भनेपछी ?
@lokeshbhandari2306
@lokeshbhandari2306 2 ай бұрын
पुरानो सदे गलेका थोत्रा पलेन् चलाउँदा जनता को हालत पर्ने देश का धमिरा चोर् हरु ले घटना भो
@dacreations8368
@dacreations8368 2 ай бұрын
हाम्रा प्रतेक यात्राहरू नै काल बनेर आउने उद्धार गर्न ज्यानको बाजी लगाएर धाउने मानविय त्रुटी रोकथाम गर्न नसक्दा आज हामी नै खुसि लुट्दै कहिले हाम्ले चेत पाउने ॥ पीडाको भार पीडा भोगेकैलाई बढी महसुस हुन्छ । दुर्घट्नाको कारण जाच अनुसन्धान होस दृर्घकालीन रोकथाम हरेक दुर्घट्ना न्यूनिकरणमा हाम्रो चेतना जागोस प्रभु 🙏 घाइते क्याप्टेनको सिग्रस्वास्थ्य लाभको कामना गर्दै दुर्घट्नामा परि मृतुवरण गर्नेहरू प्रति भारी मनले बिदाइ ! हार्दिक श्रद्धान्जली !!
@ravingiri4848
@ravingiri4848 2 ай бұрын
Kahabata aako roix yo plan
@PARASRAWAL77
@PARASRAWAL77 2 ай бұрын
सबै ले भोजराज भोजराज भन्थे गयर उद्दार गर्न छोडेर भिडियो बनाइराछन कति आयो यो भिडियी बाट पैसा मान्छे को करोडौ को ज्यान गैराछ
@gopalrana9954
@gopalrana9954 2 ай бұрын
भाेज,ाज थापा जि 1998 काे सउडि अरेविया र कजाकिसटानकाे जहाज करस भारत काे दिल्लीबाट उडेको हरियाणकाे जगाधरिमा दुर्गतना गराउनु अावाडि वाला ठाउँ ( अावाडि) यानि घर,जनसंख्या हरुलाई बचाउनु हाे
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 ай бұрын
जहाज खरीद गर्दा पुरानो जहाज मा पनि कमिसन खाएर किने पछि दुर्घटना नभए के हुन्छ त ? यो जहाज खरीद गर्ने लाई पनि कारबाही को दायरा मा ल्याउनु पर्छ !
@sitabudha4208
@sitabudha4208 2 ай бұрын
Shaman xa vojraj sir lai yo desha Ka varasta chare nata mornuparna thiyo tra garibko chora chore mantra marna mirtak KO atama la shanti pawas rolpa
@netrabahadur7576
@netrabahadur7576 2 ай бұрын
जय श्रीराम ! सारै दुखद अबस्था !!
@umakarki182
@umakarki182 2 ай бұрын
अब नेपाल मा जाहाज मा सफर गरन जोखिम छ अब नेपाली जनता केमा सफर गरनि त यो कस्को कमि हो हामी जनता ले बुझनु पर्छ
@Deepak-u1e
@Deepak-u1e 2 ай бұрын
This is bad news for Nepali 😢😢😢rest in peace 😢😢
@gopalrana9954
@gopalrana9954 2 ай бұрын
हैत हजुरले के भन्नुभएको बाहिर नै अरु बाहिर काे घर र मानवीय क्षति हुने थियाे यदि विमानस्थल भित्र नलेगेकाे भए पत्रकार हरु हुजुरहरुले बुझेर बाेल्नु पर्छ
@shantibaral6769
@shantibaral6769 2 ай бұрын
साहै दुखद खबर क हुन लागेकाे हाे कहिले बस दुघटना कहिले जाहाज दुघटना क सुन्न परेकाे हाे।
@BinduSunar-c4y
@BinduSunar-c4y 2 ай бұрын
ए बरैई अस्ति त्रिसुली मा तेत्रा जना मोरे आज यस्तो फेरी कति का बाबु आमा कति का बाल बच्चा हरु बिचलि😢😢😢
@saradsilwal1615
@saradsilwal1615 2 ай бұрын
यी सुनिल के सि चाहिँ माननीय भन्न सुहाउदो मान्छे रेछन जनतको दुख सुखमा सधै उपस्थिति जनाउनु हुन्छ
@KG-blog10
@KG-blog10 2 ай бұрын
सरोई दुखत खबर 😢 मिर्तक उहा हारु को आत्मा ले शोर्ग मा बास पाउन 🙏
@balrambhattarai2130
@balrambhattarai2130 2 ай бұрын
देश चलाउने हरुको लापरबाही हो सबै । पुराना थोत्रा जहाज ल्याउछन
@Ans_Anshika_official
@Ans_Anshika_official 2 ай бұрын
एउटा मुख्री कुरा एयरपोर्ट काठमाडौ भित्र होईन बहिरा बनाउनु पर्छ ।अरु देशको एयरपोर्ट हारु छुट्टै बनाएको हुन्छ
@john-xettri8921
@john-xettri8921 2 ай бұрын
यो दुर्घटना सन्कास्पद छ राज्निती को खेल हुनु पर्छ
@gangaghartimagar7597
@gangaghartimagar7597 2 ай бұрын
जो गय अर्कै को गयछन भन्नू भयन के गर्ने हामी सबै को भाइ बैनि गय दुख्ख लाग्दो खबर हो घाईते लाई स्वास्थय लाभ को कामना र मृित्क प्रति हार्दिक श्रद्धाञ्जली
@raijiban2255
@raijiban2255 2 ай бұрын
अब यश देसको नेता हरु चाहिँ सबेइ मरे हुन्छ
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro 2 ай бұрын
So sad news.Yo thotro jahaj bhaera yesto hune ho hamro Nepal ma
@nabrajale4750
@nabrajale4750 2 ай бұрын
नेपाल मा जे पनी हुन्छ ऐस्ता झिना मसीना कुरा लाई के के नै भऐ जस्तो समचार भन्छ यार
@BishnuWosti-y2x
@BishnuWosti-y2x 2 ай бұрын
यस्तैछ नेपालको हवाइ उडान को लाप्रवाइ भोजराज भाइ । हजुरको घरमा श्रीमती सुत्केरी छन ।कहिले सचिन त कहिले दुर्घटना स्थल पुग्नुहुन्छ ।श्री मतिलाइ पनि समय दिनु है।
@RajKumar-fr6wm
@RajKumar-fr6wm 2 ай бұрын
हामी जनता हरु अन्धभक्त भएर काङ्ग्रेस एमाले लाई भोट हालेर जिताउनुको नतिजा हो यो ।अब सबै जनता सचेत हुन जरुरी छ।हाम्रो लाई भन्दा राम्रो नेतालाई छानौ।सम्पुर्ण मृतक आत्माहरुप्रती हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢😢।
@khatrichhetri837
@khatrichhetri837 2 ай бұрын
पूराना जहांज ल्यांऊने नेतालाई जलांऊनू पर्दछ 😊😅
@RajanBohara0
@RajanBohara0 2 ай бұрын
Bhojaraj dai bhagawan hun k vanu 😢❤❤❤❤
@susmitrakarki-zx9bt
@susmitrakarki-zx9bt 2 ай бұрын
जस्तो कर्म गरो तेस्तै फल पाइन्छ , अहिले धर्मलाइ बिस्वास गरिदैन भगवान छोइन भन्छन अनि महा पाप बढिरहेको छ ,यस्तै हो कैले बाढीपहिरोबाट कैले प्लेन बाट ,मान्छे यसरि नै सकिन्छ
@RajankumarAdhikari
@RajankumarAdhikari 2 ай бұрын
घाइते क्याप्टेन लाइ सिघ्र स्वास्थ्यलाभको कामना र मृतक प्रति हार्दिक श्रद्धाञ्जली
@renukabiswakarma8341
@renukabiswakarma8341 2 ай бұрын
Dukha ko khabar, dukha durghatna maa jyan gumaone haru ko aatma le saanti paoon🙏
@YädåvCK-N
@YädåvCK-N 2 ай бұрын
🔥पुरानो जहाज नेपाल मा ल्यायो उडाउछ अनि नेपाली जनतालाई मारेर यो नेताहरु अाफ्नाे घर मा मजाले बसेको रहेको छ🔥💯
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 13 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 30 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 13 МЛН