श्रीमती र छोरालाई बिचल्ली बनाएर फरार जोडीलाई सिमामा समात्न सफल, प्रेमीकाको पेटमा ३ महिनाको बच्चा !

  Рет қаралды 439,432

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 600
@khirbahadurthapamagar5854
@khirbahadurthapamagar5854 3 жыл бұрын
किशोर सर, सारै अचम्मको अन्तर्वार्ता भयो । अब पेट बोकाउने मान्छेलाई समाउन सहयोग गर्नु पर्छ है ।
@ramachaulagain676
@ramachaulagain676 3 жыл бұрын
कति राम्रो बिचार छ किसोर जि को।म्स्लाई यक्दम मन पर्यो किसोर जिको बोल्ने प्रस्तुती।
@riturai1089
@riturai1089 3 жыл бұрын
बुडि हुदा हुदै अर्को बिहे गर्ने र अर्का को बुडा सङ्ग सौता जाने आईमाई लाई कहिले भलो नहोस्
@susmatamang292
@susmatamang292 3 жыл бұрын
Sahi kuro ho
@arjunpariyar1198
@arjunpariyar1198 3 жыл бұрын
पाल्नु सक्ने ले 4 आोटा बिबाह गर्दा पनि हुन्छ
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
@@arjunpariyar1198 Pet Ma Arka Ko Bacha Chha
@arjunpariyar1198
@arjunpariyar1198 3 жыл бұрын
@@rajdhaniktm1152 मिलाएर राख्नु पर्छ उसको पनि जिन्दगी हो
@nayaransunar852
@nayaransunar852 3 жыл бұрын
गुद hjr
@hombahadurranamagar8930
@hombahadurranamagar8930 3 жыл бұрын
अहिलेको समयमा अति लोकप्रिया हुनुन्छ किशोर सर, हजुरको शालिन प्रश्न अनुसान्धन अति राम्रो छ,
@jamunarai1983
@jamunarai1983 2 жыл бұрын
Didi dai matra bolita aauxa tow
@kailashbhojpure4121
@kailashbhojpure4121 3 жыл бұрын
किशोर दाइको काम र सभ्य शालीन व्यबहारले अहिले निकै नै चर्चा पाइरहेको छ यस्ता राम्रा कामको लागि म सल्युट गर्न चाहन्छु! तर हजुर पनि होसियारका साथ कदम चाल्नु होला यहाँ मान्छे हजारौं राम्रा काम बिर्सेर एउटा नराम्रोको पर्खाइमा बसिरहेका हुन्छन्🙏🙏🙏
@raibantawa1647
@raibantawa1647 3 жыл бұрын
सही कुरा गर्नुभयो हजुर यहाँ मान्छेहरू कसरी खुट्टा तानौ भनेर पर्खाईमा हुन्छ है किशोर दाजु
@suryakumarirai9503
@suryakumarirai9503 3 жыл бұрын
Good sir thik paro👍️👍️👍️👍️
@atutprem3153
@atutprem3153 2 жыл бұрын
सुरु मा केटि रोको देखेर मेरो पनि आँखा रसायो लास्ट मा त कथाले अर्कै मोड लिएको अबस्था 🤣🤣🤣🤣
@1jakkskskksksk
@1jakkskskksksk 2 ай бұрын
Sakkigoni
@raibantawa1647
@raibantawa1647 3 жыл бұрын
अस्ती त खुबै थर्काउदै थियो त जेठीबुढीलाई आज त के हो मेरो पछ्यमा बोल्ने मान्छे छैन रे कठै जिन्दगी.... बैनि तिमी त खत्रै रहेछौ एउटाको गर्व बोकेर अर्काको श्रीमानलाई फसाउन खोज्ने
@Pabi_Rai
@Pabi_Rai 3 жыл бұрын
किसोर दा तपाईंको काम प्रति आभारी छु😍🙏
@sumitrabhattarai1518
@sumitrabhattarai1518 3 жыл бұрын
किशोर दाइ को फन्दामा परेपछि उमकन गाह्रो छ good job daju
@kabitathakuri3262
@kabitathakuri3262 3 жыл бұрын
म त किसोर दाइ को भिडियो खोजी खोजि हेर्ने गरेको छु ❣️❣️❣️❣️
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
उम के म पनि
@momkoekloxoro6211
@momkoekloxoro6211 3 жыл бұрын
Ma pani
@bhimsinghbaral5524
@bhimsinghbaral5524 3 жыл бұрын
Yo bhalu ho
@subihangrai9323
@subihangrai9323 3 жыл бұрын
Baubiya lai dinu paxa arkako sriman thaha payera aaune nakkali thukka.. tero swartha lagi gati xodis
@unme2614
@unme2614 2 жыл бұрын
@@purnasunam8109 The no
@susilasilwal7962
@susilasilwal7962 3 жыл бұрын
आजको Epidode मा किशोर सर नै आश्चर्य अलमल पर्नु भयो !
@manugiri6181
@manugiri6181 3 жыл бұрын
के अचम्म अचम्मको कुरा सुन्न पर्छ यो कान ले
@jacikarai
@jacikarai 3 жыл бұрын
kasto.kura garnu hunxa.aafai le aafailai bichili. banayo. kin jani. jani. ho
@shantasubedi1735
@shantasubedi1735 2 жыл бұрын
@@manugiri6181 q
@subashthapa871
@subashthapa871 2 жыл бұрын
No NOK
@tharkapun6679
@tharkapun6679 3 жыл бұрын
किशोर दाईकाे बाेल्ने शैली एकदम राम्रो छ हाल सिङ्गापुर बाट
@PunamLimbuStory
@PunamLimbuStory 3 жыл бұрын
आभारि छु दादा हजुर प्रति अनि सलाम छ कार्यसफलताको शुभकामना
@heerapandey1601
@heerapandey1601 3 жыл бұрын
किशोर भाइ एक दम राम्रो तरिकाले ले साेध्नु हुन्छ समान गरेर कसैलाई अपमान नगरि मिल्ने तरिकाले धेरै प्रत्रकार हरुकाे हेरे हजुरकाे यस्तै राम्रो काम ले सफलता चुमाेस♥️🙏🙏🙏🙏
@sofiyamagar4320
@sofiyamagar4320 3 жыл бұрын
यो आईमाई नै खतम रहेछ पृथ्वी को भार
@tararai6962
@tararai6962 3 жыл бұрын
Yesko agadiko intrvew herda sunda yesto ris uthne ch valuni
@chandradhungana51
@chandradhungana51 3 жыл бұрын
किशोर सरकाे प्रश्न साेध्ने तरिका चि धेरै राम्रो लाग्छ मलाई मात्रै हाे कि अरुलाई मन पर्ने हाेला
@tarathapa2397
@tarathapa2397 3 жыл бұрын
लब नि कति सङ्ग पर्छ र हो लाज सरम छैन ।बोल्दै जादा माया बसिहाल्छ नि रे त्यसो भए त सबै सङ्ग लभ गर्दै हिने हुन्छ । कडा भन्दा कडा सजाय हुनुपर्छ किशोर दादा !
@ansu__7541
@ansu__7541 3 жыл бұрын
पस्सिम मा सन्तोष🤔 पुर्ब मा किशोर🤔 जिन्दावाद🤔🤔🤔🤔 काम गर्ने कालू मकै खाने भालु🤔🤔
@pubgmobile-eg5cw
@pubgmobile-eg5cw 3 жыл бұрын
😀😀😀😀Fasew kanxa maya gareko varma 😀😀😀😀😀
@kusummagar9444
@kusummagar9444 3 жыл бұрын
छि झि यस्तो अाइमाइ लाई साथ होइन लात हानेर जाउ लिम्बू दाइ पहिलेकै बुडि सित
@ambikachaulagai4926
@ambikachaulagai4926 3 жыл бұрын
Right sis 🤣🤣
@jyotimaharjan6195
@jyotimaharjan6195 3 жыл бұрын
Sahi bhanu bhayo....2jaanlai sangai rakhera jhapad lagaunu parne...sala tyo kt ni tistai raherx
@MayaCheng24
@MayaCheng24 3 жыл бұрын
Dui janai ustai ho. Yo ketilai yattikai chhodna milchha?
@kabitarai8655
@kabitarai8655 3 жыл бұрын
कस्तो अचम्म यो बहिनी हेर्दा लाटि तर चालू तर पनि किशोर जि यो बहिनी लाई पनि न्याय दिलाइदिनु होला धन्यवाद !
@menulama6756
@menulama6756 3 жыл бұрын
सिदा होईन रे अरु कै पेट बोकेको छ 😀😀😀😀
@indratmg6418
@indratmg6418 3 жыл бұрын
सहि question गर्नु भयो किशोर सरले अचम्म लाग्यो कुरा सुनेर😄😄
@simapayangu4208
@simapayangu4208 3 жыл бұрын
पत्रकार होस त किशोर जस्तो होस,,किशोर बाबू को सभ्य र सालिन व्याबहार लाई मेरो हृदय बाट स्यालुट गर्दछु,,keep it up kishor baabu,,🙏🙏🙏💕💕💕🙏🙏
@kamalroka7340
@kamalroka7340 3 жыл бұрын
किशोर जिउ लाई धन्यवाद
@All1988
@All1988 3 жыл бұрын
Kamal roka namastey please please mero channel lai pani maya gari subscribe garidinush na hai 😍😍
@najarsapkota
@najarsapkota 3 жыл бұрын
यो मान्छे चोटा खान गाको झोल पर्यो।तर के कस्तो प्रेम हो येस्तो अचम्म छ।माया अर्को सङ पेट अर्का को बोक्ने।तर यो दिदी लाई नि न्याय दिनु पर्छ पेट कोबच्चा को लागि पनि
@sonamsherpa6029
@sonamsherpa6029 3 жыл бұрын
किशोर जिको प्रस्न सोध्ने तरिका एकदमै राम्रो लाग्छ
@tejbdradhikari3247
@tejbdradhikari3247 3 жыл бұрын
I like Kishor s voice and questioning is clear.
@netrasharma3090
@netrasharma3090 3 жыл бұрын
प्रविधि र नेटकाे विकसित रुप अनि आधुनिक समाजकाे सभ्यता र समृद्धि । यहि हाे।
@kajirai5892
@kajirai5892 3 жыл бұрын
@Netra Sharma, don't blame the technology blame few bad people. You know that technology has million advantage than just few disadvantage.
@bimalaparajuli9817
@bimalaparajuli9817 3 жыл бұрын
यो केटिको गलत नियत रहेर रहेछ
@anurai9569
@anurai9569 3 жыл бұрын
salam x dada hazur le ramro kam garnu vayo
@djfykshh7185
@djfykshh7185 3 жыл бұрын
👎👎👎👎👎👊👊👊👊👊👎👎👎👎👎👊👊👊👊👊👊👊👊👎👎👎👎
@ashoklama759
@ashoklama759 2 жыл бұрын
छि छि छि छि किशोर दाई के हो एस्तो घटना किन पूर्व मा मात्र घट्छ त्यो केटा नेपाल काे होकी कताको हो पाता लगाउनु पर्छ र त्यो दिदी लाई नयाँ दिलाई दिनुहोस god please you किशोर दाई
@balajipunmagar5177
@balajipunmagar5177 3 жыл бұрын
किशोर सर को हर कामलाई सलुत गर्छु मत म्याग्दी जिल्ला हाल बहराइन बात हेरि रहन्छु ॥ धन्यवाद वाद किशोर र💜💜💜💜💜💜💜
@susmarai358
@susmarai358 3 жыл бұрын
मलाई त याे इन्टरयुउ हेरेर हाँसाे पाे लाग्याे 🤣🤣🤣🤣भगवान् कस्ताे कस्ताे मान्छेहरु हुन्छन्
@raisudha3285
@raisudha3285 2 жыл бұрын
🤣🤣🤣🤣😂😂😇😇😇
@indralimbu1936
@indralimbu1936 3 жыл бұрын
यस्तो कुराले म रुम कि हासुम भएँ । ए बाबा जो पायो त्यहि सँग सुत्ने बानी रहेछ
@mahadevbhatta4181
@mahadevbhatta4181 3 жыл бұрын
हैट नेपाल मा के सारो भाको हो हाम्रो समाज कता तीर जादैछ Guys धन्यवाद छ कीसोर दाईको काम लाई सलुट छ है
@kishoranjan.7524
@kishoranjan.7524 3 жыл бұрын
हैट ! सुरु सुरु मा त साच्चै माया हो की जस्तो लागेको थियोे बिच मा त कहानी अर्कै पो रहेछ । मन एउटा सग तन अर्कै सग ।
@user-os2lw6jo7d
@user-os2lw6jo7d 3 жыл бұрын
तैत नि
@sheryanepal588
@sheryanepal588 3 жыл бұрын
Tei ta😂🤣
@wecnepal3125
@wecnepal3125 3 жыл бұрын
पत्रकार किशोर श्रेष्ठ को उत्कृष्ट पत्रकारिता प्रस्तुती।जीवनमा नदेखेको घटना !सुझाव दिने शब्द भेट्न् मुश्किल।केटी पेटमा बच्चा बोकेर प्रेमी भेट्न आउने।केटा १५ दिन राखेर माइतीमा जिम्मा दिन जाने!बालुवा को घर!कस्तो अचम्म! दुबैजना नटवरलालको चेलाहरु रहेछ्न।झुठ माथी महाझुठ!
@riturasaili2759
@riturasaili2759 3 жыл бұрын
किशोर सर ले मान्छे हराको सुचना मज्जा ले भन्नू हुन्छ शोर पनि राम्रो
@alishachhetri673
@alishachhetri673 2 жыл бұрын
@@Nirmalarai1911n Carry on siso 😃😃
@premacharya2707
@premacharya2707 2 жыл бұрын
@@alishachhetri673 llllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllĺlĺ
@sunilthapa7554
@sunilthapa7554 3 жыл бұрын
जे भय पोईल जानेहरुले गर्दा नि युटुवर पत्रकार जिउहरुले कन्टेनहरु चाहि पाहिरहनु भाको छ बधाई छ
@tankashahi4148
@tankashahi4148 3 жыл бұрын
पेट अरुकाे बाेक्ने 15 दिन सुताउने मान्छे सँग अधिकार खाेज्ने याे कसति दिमाग बिगरेकि आइमाइ जस्ले पेट बाेकायाे उसै सँग अधिकार खाेज ???
@krishnathapa880
@krishnathapa880 3 жыл бұрын
I appreciate on your journalism Kishore Ji..you is only one journalist who never greedy for promotion your channel as well as your journalism is so sharp and dependable on fact and sound knowledge on your profession...Thanks I always watch your episode from 🇺🇸 ...
@kalpanakhadka218
@kalpanakhadka218 3 жыл бұрын
यहि सुन्न र देख्न्न मलाई कोरोना ले न लगेको र छ थुक 😆😆तेरो जिन्दगी 😁😁
@sompun3602
@sompun3602 3 жыл бұрын
😀😀😀😀😂🤣😁bro...😀
@amit4306
@amit4306 3 жыл бұрын
😁😁
@Mayashree123-g9n
@Mayashree123-g9n 3 жыл бұрын
Same to you🤣🤣
@sonilimbu2675
@sonilimbu2675 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣
@indiradhakal9419
@indiradhakal9419 3 жыл бұрын
😄😄😄😄😄😄
@yogenkulung
@yogenkulung 3 жыл бұрын
हामिले हेर्दा जति सहज्ता छ । तर यो जोडि को कथा साच्चिकै फिल्मि कथा भन्दा कम छैन । बाकि जीवन सफल रहोस
@khusbugurung1817
@khusbugurung1817 3 жыл бұрын
हैट किशोर भाई के हो-के हो?? टाउको दुख्यो कुरा सुन्दा नै उफ…………………!!! लहरा तान्दा…………… के-के तान्यो के-के तान्यो…… के-के आयो हाउ 😠😠😠😠 कस्तो कस्तो मान्छेहरू हाउ…………🤭🤭🤭🤭🤭🤭🤭 भाई खोई के-के गरीदिनु हुन्छ होई……… यो आईमाईहरू पनि के-के गर्छन😓😓😓😓 हेरयो माया लाग्दो छ…… तर केहो केहो…?.
@ilamelirana7146
@ilamelirana7146 3 жыл бұрын
🤣🤣🤣🤣
@radhaghimire8922
@radhaghimire8922 3 жыл бұрын
Hait k ho jindagi
@djfykshh7185
@djfykshh7185 3 жыл бұрын
👊👊👊👊🤛🤛👊👊👊👊👊👊
@sushmalama3632
@sushmalama3632 3 жыл бұрын
KZbin ma aruko vedio herdina kishor sir ko vedio chahi xani xani herne gareko xu uhako question garne ra dukhi pidit sanga nyayako lagi bolne tarika really great 👍🏻 xa
@riturai1089
@riturai1089 3 жыл бұрын
छि छि यो फोहरि आईमाई रैछ यो कताको जिलि कताको गाठि लहै किसोर सर
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 жыл бұрын
🤣🤣🤣🤣🤣
@sangitaraigurung5560
@sangitaraigurung5560 3 жыл бұрын
Ho
@ashoklama759
@ashoklama759 2 жыл бұрын
छुपा रुस्तम so सिरीफ तुम भएछ वाउ रमाइलो किशोर दाई हजुर को भिडियो निहि मित हेर्छु अबोके हुन्छ प्रति किर्या दिनु होला
@kalpanakhadka218
@kalpanakhadka218 3 жыл бұрын
किसोर दाई को काम प्रति उच सम्मन छ🥰र यो अर्का को बुडा संग आउने आमाई र घर मा बुडी छोरा हुदा अर्को संग लाग्ने यो 2जना लाई नै कारबाही गर्नु पर्छ नेपाल मा कानुन कमजोरी भएर दिन दिनै एस्तो घटना हुदैछ
@riyanadhimal5116
@riyanadhimal5116 3 жыл бұрын
Kishor sir hajurko prasna sodhne sailiii ekdamai ramro lagxa ,,,🙏🙏
@jujusunam
@jujusunam 3 жыл бұрын
किसोर जि को पत्रकारिता अनि प्रस्न गर्ने तरिका ठिक छ । अरु जस्तो बथान मा गएर माइक तेर्स्याउने काम पटकै नगर्नु होला आफुलाइ हलुङो नबनाउनु होला ।
@dambarsingh6740
@dambarsingh6740 3 жыл бұрын
होइन हो किसोर सर तपाइको यो भिडियाे सारै अच्चम्म खाल्को लाग्यो यो त काहानी कथा बुज्न धेरै गारो खाल्कोपो रहेछ त
@khadgaRai
@khadgaRai 3 жыл бұрын
हैट कुरा सुन्दा पनि अचम्म लाग्यो हौ....
@ganeshsunar9478
@ganeshsunar9478 3 жыл бұрын
किसोर सर अर्काको घर बिगार्दै हिड्ने केटि हरु हो तेसलाई सजाय हुनु पर्छ
@harishrestha4132
@harishrestha4132 3 жыл бұрын
हैन केपारा हाे माया गर्ने यउटालाइ पेट बाेक्ने अर्काे काे काकाडभिट्टा कटायर छाेड्दिनु याे भालु केटिलाई दाईलाई केकार छुईपासाे लागाे
@pashupatisunar7284
@pashupatisunar7284 3 жыл бұрын
किसाेर सरकाे बाेलने सहेली सारै राम्रो छ 🌹घरमा श्रीमती बच्चा हुदाहुदै बाहिर सम्बन्ध बनाउदा भरजिन कन्यकेटी मीलेकाे भए घरमा श्रीमती बच्चालाई रुनु पर्ने थियन के अलपत्र हुने थियनन गल्ती केताकाे छ अब मिलेर बसेकाे राम्रो
@anitaghising4677
@anitaghising4677 3 жыл бұрын
जन्मे देखी को पहिलो चोटि देख्दै छु यस्तो घटान
@reeyaanaaleembz7680
@reeyaanaaleembz7680 3 жыл бұрын
Haha hoina kati hasnu hau
@tikapoudel8450
@tikapoudel8450 3 жыл бұрын
Ha ha ha
@naumna890
@naumna890 3 жыл бұрын
😬😀🤪
@menulama6756
@menulama6756 3 жыл бұрын
😀😀😀😀😀✋✋✋
@pemaopgaming
@pemaopgaming 2 жыл бұрын
नमस्कार किशोर भाई तपाईको अन्तवार्ता हेर्नु सारै महत्वपूर्ण हुन्छ र म तपाईको भिडियो सदैव हेरी रहन्छु यो बहिनी दार्जिलिङको भन्छ वहाँलाई पनि केही गरीदिनु भाई वहाँले पनि बताउनु पर्छ गर्वमा भएको नानीको बाबाको नाऊ धुती लगाउने हो कि टोपी लगाउने हो नमस्कार किशोर भाई मैले लेखेको कमेन्टलाई अन्यथा नसम्झी दिनु होला सिलीगुडी इन्डिया 🙏🙏🙏
@kamalroka7340
@kamalroka7340 3 жыл бұрын
राम्रो भयो भईसि किन्दा पारी उपार पहिले छोच्नु परनेहो बिदेश गएको भन्दैमा घरको बुडिलाई बिरसिने है पुरूसले र महिला ले पनि बूढो बिदेश छ भन्दै मा कहिले पनि अरूसन्गा हिडनु हुदैन दुबैले बुज्नुपरने कुरो हो
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
आची एउटा् सङ्ग प्रेम अर्को सङ्ग पेट हैन होउ के सुन्नु परो किसोर जि पीडित लाई मिडियामा ल्याउनुस हक अधिकार को लागि आवाज उठाइदिनुस सहयोग गर्नुस यो जे पायो तै भिडियो हालेर के सन्देश दिन खोजेको पीडित लाई पो न्याय दिने हो येस्तो जानी जानी आफ्नै खुट्टा मा बन्चरो हान्ने लाई मिडियामा नल्याउनुस लाजमर्दो छ्या हग्ने भन्दा देख्ने लाई लाज भने जस्तो पहिलोपटक अन्तर्वार्ता दिने भन्दा लिने लाई लाज 🤣हुन्छ है
@xopanatimro7468
@xopanatimro7468 3 жыл бұрын
नहुन दुबै बाट गल्ती भएको छ । यो दिदी लाई पनि न्याय दिलाई दिनु पर्छ ।
@indratmg6418
@indratmg6418 3 жыл бұрын
के न्याय दिलाइदिनु नि अर्काको भुडि बोकेर अर्काको बुढालाइ फसाउदैछ यसलाई त भाटापो हान्नु पर्ने
@phudikisherpa8537
@phudikisherpa8537 3 жыл бұрын
Neyaa hoina vata a hanu prxa sala valulae xora ssni x त vnykae rxaa khojy pxhi milcha ysrii grna gatk vy pchi. Jha aux asri
@phudikisherpa8537
@phudikisherpa8537 3 жыл бұрын
@@indratmg6418 yesto grma ssni हुँदा hudae अरूले akha lgunylae astae हो milny tik x
@PunamLimbuStory
@PunamLimbuStory 3 жыл бұрын
पेट बोक्दै अर्का सङ आउने लाई न्याए होइन सिरु पाते खुकुरी चै तेर्साउनु पर्छ
@reeyaanaaleembz7680
@reeyaanaaleembz7680 3 жыл бұрын
K ko nyay arkako buda msthi janelai jel halnuparx
@MayaMgr5602
@MayaMgr5602 3 жыл бұрын
कति हास्नु के एउटा ले एउटा लाई छल😁😁 केटिले भुडि बोकि केटालाई थाहा छैन, केटाले केटिलाई इन्डिया लगेर छोर्दै छ केटिलाई थाहा छैन, यो कस्तो माया कस्तो सम्बन्ध 😂😂😁😁
@meenathapa521
@meenathapa521 3 жыл бұрын
Derai xada hunuko fal ni baini yaha aaimai bekuf hun
@aachalmagarofficial8461
@aachalmagarofficial8461 3 жыл бұрын
😁😁😁 कति लाज पचेका यो केटी पनि जस्ले बिहे गर्छ त्यहि केटा संग जाने हासो पनि कति लाएको यो केटी लाई
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
यसरी केटाले फकाए पनि तपाई पनि जानु हुन्छ नि बिचारा यो इन्डिया को चेलि सोझि रैछ नि त
@laxmanghayel7343
@laxmanghayel7343 3 жыл бұрын
सारै सोझी होकि नाटकी हो यो दिदी ।।पेत फुल्लाइ दिने मन्छे को नै अतापता छैन रे
@deepagurung5657
@deepagurung5657 3 жыл бұрын
किशोर सर अब जेठी बुढी लाई पनि मिडिया ल्याउनुस है🙏🙏
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 3 жыл бұрын
किशोर भाई.! यो बहिनी लाई पनि केहि सहयोग गर्नु होला। यसरी १५ दिन सम्म राखेत त्यो केटाले बिचल्लि पार्नु मिल्दैन। यो बहिनि दार्जिलिङको रहिछे। म पनि दार्जिलिङ बाट नै हो।
@jgfvv4415
@jgfvv4415 3 жыл бұрын
K ko nay dinu ni aale Kati dukha deko xa tesko hernu nahuneko pc subha damaki didai basthi bhaluni
@user-nk1ff5vc7p
@user-nk1ff5vc7p 3 жыл бұрын
हैट के हुन लाग्यो किसोर जि हाम्रो नेपाल मा
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
खै के खै के हजुर खाडीमा कति गारो छ👋😎😁😍
@Imramoo48654
@Imramoo48654 3 жыл бұрын
Lau ksto kura garxa yo muiya ley bichara kisor dai lai k tha
@magarkendra5637
@magarkendra5637 3 жыл бұрын
😀😃😄😁
@yubarajghimire7068
@yubarajghimire7068 3 жыл бұрын
किशोर जी को सोध्ने शैली चाहिँ सारै नै मन पर्यो ।
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
यो दिदी लाई न्याय दिलाइ दिनु परो सर्# गल्ती यो दाम्ना को छ् सबै कुरा झुठो बोलेको रैछ मुला को साग
@krishnathapachhetri197
@krishnathapachhetri197 3 жыл бұрын
सिदा देखिने मान्छे भित्र धेरै बिगि्रएको हुन्छ ।। यि दुबै जना लाई देखेर बुझ्दा हुन्छ ।।
@bhuwangurung5596
@bhuwangurung5596 3 жыл бұрын
Salute vai kishor, ur da great media. ❤️🇫🇷🇪🇺
@copycat1061
@copycat1061 3 жыл бұрын
Kishor Shrestha vaiko sodhne bolne शैली ekdam ramro lagx prakar madhye kin ki mojjale mitho bolichalile prashna garnu hunx malai yai man parx ani kasto galti x nyaye dinu hola dhanybad र अन्तिममा यो आईमा खत्तम जुन पेट बोकाउने संगै न्याए माग्नु कुकुरनी बेस्या एउटालाइ माया अर्कोलाई पुति दिने रन्दि
@Nsp933
@Nsp933 3 жыл бұрын
नेपालमा श्रीमान र श्रीमती काे कमि छैन् विग्रनेकाे सङ्ख्या ।के जवना अायाे।बिहे भएर माया बस्याे भन्न लाज नपचेकाे गधा ।अब मिलेर अघिल्लो श्रीमती लाई साथ दिनु उहाँ एक अविवाहित हाेईन्छ उहाँ लाई न्याय दिनु जिन्दगी वर्वाद भयाे।
@ohmrai4255
@ohmrai4255 3 жыл бұрын
डाट्ने डांट्ने मान्छे नै भगवानले मिलाउदो रहेछ।
@chetmanshrestha9919
@chetmanshrestha9919 3 жыл бұрын
Achamai ko kura sunnu pareo
@sabitab.k6473
@sabitab.k6473 3 жыл бұрын
खुस्के खुस्के अब नेपालका मान्छे सबै खुस्के
@rajibpokhrel3432
@rajibpokhrel3432 2 жыл бұрын
धेरै सोझी र सत्यवादी मृदुभाषी युवती।यिनको हृदय एकदम सफा छ।यिनलाई ढाँट,छल,कपट आदि थाहा छैन।यिनलाई अन्यायमा पर्न नदिनुहोस् किशोर भाइ।
@chabrajrai7016
@chabrajrai7016 3 жыл бұрын
किसोर सरलाइ सलाम छ यति चाडो भेट्न सफल भयकोमा यो जोडिलाइ आबो जेठी श्रीमतिलाइ पनि सगै राखेर इन्टरभिउ लिनु होला किसोर सर
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
आज सम्मैको सबभन्दा ठुलो ओसकर अवार्ड दिनु पर्ने भिडियो टप टेन भित्र पर्न सफल प्रेम कहानी
@numarai9803
@numarai9803 3 жыл бұрын
😁😁😁🤗🤗🤗
@tseringdolmalama762
@tseringdolmalama762 3 жыл бұрын
Thank you Kishor Shrestha for your kind deeds.👍👏🙏
@anilrai9693
@anilrai9693 2 жыл бұрын
अफ्रीकी मुलुक देशमा एस्तो हुन्छ मैले देखेको छू
@ruthtamang7369
@ruthtamang7369 3 жыл бұрын
पेटमा अर्काको बच्चा लिएर फेरि पोइला चाहिँ अर्कै सङ जाने होइन के को यो केटा सङ सङै बसेको 15 दिन भयो रे अनि पेटमा चाहिँ 3 महिनाको बच्चा छ रे के हो यस्तो ।पेटको बचचा चाहिँ कस्को हो त नि ।
@binduchongbang7332
@binduchongbang7332 3 жыл бұрын
रत नी छी बेइजती अस्ति त पूरा थर्काउदै थी जेथीलाइ
@reeyaanaaleembz7680
@reeyaanaaleembz7680 3 жыл бұрын
Usko bau ko
@tecnicalgamer2338
@tecnicalgamer2338 3 жыл бұрын
Hayt
@mailirai3516
@mailirai3516 3 жыл бұрын
Vanna pay vaner pyachai navannu basnu pay vaner thyachai nabasnu voliko dinma hjr haruko pani aafnta vitra yasto galti vayo vane k vanne k garne
@dhanakc2650
@dhanakc2650 3 жыл бұрын
किशोर सरले सहि कुरा गर्नुभयो।आइमाइको शत्रु आइमाइ
@sujanrai3545
@sujanrai3545 3 жыл бұрын
अचम्म को माया गरेछ इ नानी ले
@shiromanibhattarai4364
@shiromanibhattarai4364 2 жыл бұрын
किशोर दाइको काम र सभ्य शालीन व्यबहारले अहिले निकै नै चर्चा पाइरहेको छ यस्ता राम्रा कामको लागि म सल्युट गर्न चाहन्छु!
@devbahadur2585
@devbahadur2585 2 жыл бұрын
यो चेली ले पनी न्याए पाऊनु पर्छ
@tekend787
@tekend787 3 жыл бұрын
किशोर सर को बोल्ने शैली सारै राम्रो छ क्या!!
@rabink.bhujel.848
@rabink.bhujel.848 3 жыл бұрын
हाम्रो नेपाल सुन्दर शान्त नेपाल 🙏 जय गोरखा 🙏 जय गोरखा सर प 🙏
@munarai2938
@munarai2938 3 жыл бұрын
सहि भन्नु भयो पत्रकार भाइ ले
@aditeesubba7895
@aditeesubba7895 3 жыл бұрын
Kishore Sir.. I like the all the questions you asked.. Tapaiko question Ek Dum to the point huncha very good reporting.. Loads of love from India 🌷.
@pabitrarai1168
@pabitrarai1168 2 жыл бұрын
:-!
@ganagabhadaur2353
@ganagabhadaur2353 2 жыл бұрын
। घरमा स्वास्नि रानतान भइभइ अर्को महिला लाइ स्वास्नि स्विकार्ने पुरुष लाइ सखत कारबाही हुनुपर्छ नत्र दोस्रो लाइ तताउन पाइन्न
@dallimbu2308
@dallimbu2308 3 жыл бұрын
केटि निकै पोजेटिभ बिचार भएको बुझियो किन कि वाहाले आफ्नो गल्तीको महसुस गर्नु भएकोछ। किसोर जिले कानुनले दिएको अधिकार् त्यो बैनिलाइ दिलाउनु होला। पेटमा भएको बच्चा चाहानाले नभए बाध्यताले अन्जानमा बस्न गएको हुन सक्छ।
@Angthuposangita6
@Angthuposangita6 3 жыл бұрын
के को पोजिटीप हुनु नि अस्ति जेठिलाई थर्काको छ बाठि हुदै बेस्या हो यो केटी
@jgfvv4415
@jgfvv4415 3 жыл бұрын
India pugi sakyo k dilaunu
@taratamang6011
@taratamang6011 3 жыл бұрын
अरुको पेट बोकेर अर्कोसङ्ग हिड्ने केटी लाज लाग्यो ।
@kumaristha3249
@kumaristha3249 3 жыл бұрын
किसोर दाइ धेरै धन्देबात
@indiraghimire2716
@indiraghimire2716 3 жыл бұрын
हे प्रभु के के सुन्नु पर्छ जीन्दगीमा !!
@nandraj1618
@nandraj1618 2 жыл бұрын
थुक्क पतुरकार
@user-pn4se6cu7f
@user-pn4se6cu7f 3 жыл бұрын
के सारो हो मान्छेहरु घरमा बुडी बच्चा, बुडा बच्चा हुदा पर पुरुस पर स्त्री संग लाग्ने त फेसन नै जस्तो भयो,,,
@susmalimbu8622
@susmalimbu8622 3 жыл бұрын
Good job 👏 kiswor sir 🙏🙏
@dagendrathehimalayantamang7948
@dagendrathehimalayantamang7948 3 жыл бұрын
यो सब यौन चाहाना को पणिनाम हो सम्बन्ध भएर केही हुन्न तर बुद्दी भस्ट भएछी एस्तै हो । मजाक छ है जिबन यो केटी पो उस्तो रैछ अर्काको पेट लिएर आको रैछ हैट जताततै कन्डम पाइन्छ त हौ नत्र प्लास्टिक भएनो प्रयोग गर्नु
@prabeshshrestha8
@prabeshshrestha8 3 жыл бұрын
Kishor vai ko kam parte Salam xa
@satrosato3109
@satrosato3109 2 жыл бұрын
kishor vai ko kam parte Salam xa
@ratnakumar2893
@ratnakumar2893 3 жыл бұрын
माया पनि धेरै खाल्को हुँदोरहेछ यो थाहा पत्तै नहुने र छ यो बैनिको पनि सोरै आनागल्ति हो अनि घरमा छोरा बुढी हुँदाहुँदै पनि छिमेकीको घाँस चोरी खानु जानेयो गोरुलाई पनि दाम्लोले बाँधेर घाँस हाल्नुपर्ने किशोर भाइले सोधेको सारेराम्रो लागो
@bikramthapa5686
@bikramthapa5686 3 жыл бұрын
Kishor dai nai almal parnu vayo 😂😂😂😂😂
@harikuwar1632
@harikuwar1632 Жыл бұрын
मिडिया मा आयो पछि बिचार गरेर बोल्नु पर्छ नि छुट्नु थिए भने यो कुरा मिडिया किन बोल्नु यो समाज ले सोच्छ थुक्क जिन्दगी
@chandragurung7874
@chandragurung7874 3 жыл бұрын
हे पित्त सहने पनि कसरी मेरो मुटु वाक्क वाक्क भए यो खबर सुनेर भुडी बोकेछ बिचारले मलाई निन्द्रा नि लागेन हौ
@rzlaxmangiri7453
@rzlaxmangiri7453 3 жыл бұрын
मुना मदन को माया पनि इनी हरुको माया को अगाडी फिका फिका लाग्छ होउ 🤗🤗🤗🤣🤣🤣🤣🤣🤣😂😂😂
@taratamang6011
@taratamang6011 3 жыл бұрын
झियाक्नेहरु 😂😂😂
@pusparai2335
@pusparai2335 3 жыл бұрын
Jai prem Kishor sir 🙏❤️
@manyatamom
@manyatamom 3 жыл бұрын
ढ्याउ ढ्याउ भयर दबाइ खाको रेन्त्😂🤣🤣 अनि गर्व बोकेको रे ड्राइभर को ,हे भगवान लाटी कि बाठि यो आइमाइ😂🤣🤣
@rajeshrai8555
@rajeshrai8555 3 жыл бұрын
God job Kishor vhai
@Angthuposangita6
@Angthuposangita6 3 жыл бұрын
प्रकार किशोर सर लाई सलोट छ सारै मन पर्छ हजुर को काम प्रती केटा को कमजोर रहिछ । घरमा बुडि हुदा हुदै अर्को कान्छि ल्याउने छि यो केटीले अस्ति जेठिलाई थर्काको छ उल्टै नकलि ले बेस्या हो यो केटी कसरी अर्काको पेट बोकेर फेरी अर्को लाई फसाउनु हिमत
मलेसिया बसेर...
33:24
Yuwa Man Nepal
Рет қаралды 422 М.
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 197 МЛН
Swami Ramdev in Aap Ki Adalat (2017) (Full Interview)
59:20
IndiaTV
Рет қаралды 5 МЛН
Pravin Togadia in Aap ki Adalat (Full Interview)
44:54
IndiaTV
Рет қаралды 2,9 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН