सासू आमालाई नमन! यो बैनिलाई त्यो भाईले यसरी दुख दिनु हुदैन।😢
@myjptshasitamu8008 Жыл бұрын
कति राम्री कति माहान सोचेको सासु आमा सबै को मन यसै होस्
@sharmilakarki5577 Жыл бұрын
सासु पनि आमा समान हुन्छन भन्ने भनाइ या पुरा भयको देखे यो पापि युगमा ❤😍 माहान सासु आँमा हजुरलाइ कोटिकोटि नमन🙏🙏
@mayabasnet8878 Жыл бұрын
सासु चाहिँ कति राम्रो बुभने सबैले यस्तै सासु पाइयोस् ❤❤
@harkabahadur364 Жыл бұрын
समाजमा यस्ता देउता जस्ता सासूआमा पनि हुनुहुन्छ सलाम छ आमाको महान सोचलाइ 🙏
@chemzongsanu Жыл бұрын
त्यो केटा र केटिलाई नेपाल झिकाएर कानुनी कठघरामा उभ्याउनै पर्छ अर्काको जिन्दगी माथी खेल्ने अधिकार कसैलाई छैन।
@dk-bindash Жыл бұрын
एसको छाला उतार्नु पर्छ अर्काको जिन्दगीमा खेल्ने नालाईक चाहिदाको भाडो नचाहिदाको ठाडो सम्जेको होला। कस्तो मन भको डाका रहेछ बच्चा जन्मिदानी कल नगर्ने भनेपछी कहासम्मको दानव हो थुक्क। छाला उतारेसी मात्र थाहा पाउछ। यो बुडिको ठाउमा आफुउभिएर हेर त के हुन्छ हालत। अनि मनन गर नालाईक। माईती छैन भनेर हेपेको हो एसको छाला उतार्नु पर्छ क्रपया उहाँ सिस लाई जसरी हुन्छ न्याय दिलाईदिन पर्यो हजुर्🙏
@dipakofficialchannel Жыл бұрын
tyo keti pani ta nirdosh huna sakxani ho...ma'am
@smritithapa3722 Жыл бұрын
Yo bahir aarkako budi sanga palkeko kta le gharko dude kahile aafno vandain seme maile vogeko xu k yo pida😢😢😢
@passanglamusherpa1028 Жыл бұрын
Right
@RimaLepcha-b5b11 ай бұрын
😭😭😭
@samsungsunu5789 Жыл бұрын
सासू लाई चाहिँ मान्नु पर्छ भगवान सलाम हजुर जस्तो महान सासू हुनुभएको मा 🙏🙏😘😘
@gitarai7528 Жыл бұрын
महान सासु आमा लाई🙏
@tikarajkafle5782 Жыл бұрын
गङ्गा बहिनी त्यो केटा को बोशलाई सम्पर्क गरेर महिना महिना को तलब सिधै तेस्को श्रीमती को खातामा पठाउने बेबस्था मिलाउनु होला🙏अनि थाहा पाउछ
@chandrasurya19 Жыл бұрын
dada maro ni taste xa
@yakalgoretokoyatra180110 ай бұрын
Good thing ❤❤
@susmitanepali40323 ай бұрын
Milxa ra
@aayusmalama Жыл бұрын
omg कत्ती बुझ्ने , कति सहन्सिल ,कति ठुलो मन सासु आमा को !❤ यस्तो सासू सबै को होस । 🙏 आमा शब्द नै महान ।❤
@smartyff9937 Жыл бұрын
Yo kata ko budi xa hw navaya kasari ghar ko budi saga tada hunxa hw
@jyotisingh8589 Жыл бұрын
थअछझकअ
@DurgaSaud-ns8kt Жыл бұрын
धन्यवाद 🙏छ है सासु आमालाई सबैको सासु यस्तै भयत नारीको जीन्दगी बेगलै हुनथयो होला
@SaruSharma-o4w Жыл бұрын
कस्तो बुझ्ने सासू आमा सलाम छ महान सासू आमा लाई ❤🙏🙏🙏
@subitajrai5935 Жыл бұрын
सासु आमा लाई म सलुट गर्छु यस्तै सासु आमा हामी सबै बुहारी हरुले पाए हामी भाग्यमानी हुने थियौं ❤❤
@shobhaghale1492 Жыл бұрын
Honi hae❤❤
@PrashnaLimbu-j2h Жыл бұрын
❤❤❤
@yambahadur8334 Жыл бұрын
Sasu aama wa aafanta kasto parxa vanne kura tw aafumani var parxa holanii subitaa
@subitajrai5935 Жыл бұрын
याम जी कति त आफूमा पनि भर पर्छ तर मैले देखे जाने अनुसार कति राम्रो गर्दा पनि अरुको छोरी भनेको अरु नै हुदो रहेछ
@yambahadur8334 Жыл бұрын
80% aafuma var parxa baki kura samaya paristhiti badheta bibasta haruni hun sakxan koi ma abujh asikxhya dayaya ma pani kami hunxan
@ankitalamichhane9340 Жыл бұрын
भगवान यो सन्सारमा एति राम्रो मन भएको सासू पनि पाईदो रहेछ❤❤❤❤❤❤
@yambahadur8334 Жыл бұрын
Kin ankita hjr vag ma astai gyani sasu aama pareko xaina ra
@ankitalamichhane9340 Жыл бұрын
@@yambahadur8334 haaaaa
@shovakharpaudel1657 Жыл бұрын
अर्काको छोरी चेलीलाई यसरी अलपत्र पार्ने अधिकार कसैलाई छैन ,जे जसरी हुन्छ यो केटोलाई नेपाल झिकाएर कारबाही गर्नुपर्छ !
@durgarai1974 Жыл бұрын
Yo mug lae Nepal nikalera bajaunu. Porxap
@ghaleambika7058 Жыл бұрын
सबै सासु आमा ले यसरी आफ्नो बुहारी लाई साथ दिनु होला 😍😍सलुट छ आमा हजुर लाई 🙏
@bishnuthapa9860 Жыл бұрын
सासू आमा लाई मान्नु पर्छ अति बुज्नी नमन छ आमा लाइ
@yambahadur8334 Жыл бұрын
Sabai ko vag ma astai bujhnu sasu aama kaha parxa ra bishnu
@gomalamichhane326 Жыл бұрын
सासु आमाको कुरा सुनेर आँशु रोक्नै सकिन 😭😭 कति बुझ्ने सासु आमा भगवान सबैका सासु यस्तै बुझ्ने परुन्🙏❤
आन्टिलाई आत्मदेखि सलाम छ❤❤😢 बुहारी,नाति नतिना प्रति सत्य तथ्य बाेलेर छाेरालाइ सम्झाउनु भयाे। 😊❤❤😢
@prasiddhibhusal5576 Жыл бұрын
सासुअामा हजुरकाे बिचारलाई धेरै धेरै सम्मान छ।सबैलाई यस्तै सासू अामा मिलाेस।
@jokerbro728 Жыл бұрын
❤❤❤
@fashiontailornepal4129 Жыл бұрын
आमा कति बुझ्ने हुनुहुदो रैछ वाहाको कुरा सुनेर आँसु झरेको थाहा भयन😥😥😥
@kanchhigurung9482 Жыл бұрын
कति महान सासुआमा ❤❤🙏🙏🙏
@chandamalla100 Жыл бұрын
सासु होस् त यस्तो ,अझै पनि केहि बिग्रेको छैन , अब छोराछोरी लाई माया गर्नुस् बुढी लाई माया गर्नु आफ्नो फ्याम्लि लाई सम्झेर घरमा फर्किनुस भाइ ,तपाइँ हरुको सुन्दर भबिस्यको सुभकामना
@surajsubba1589 Жыл бұрын
हो एस्तै सासू आमाको साथ saport भए कुनै बुहारीले आत्महत्या अन्याय सहनु पर्दैन! यो मुला कुनै kt सङ्ग लागेर नै एस्तै कुरा गर्दैछ पाता कस्ने गरि हान्नु पर्छ आफै ठिकमा आउँछ ganga म्यामको सम्झाउने तरिका चै मलाई सारै मन पर्छ salute छ म्याम तपाईलाई❤❤
@ganeshsunar9547 Жыл бұрын
यो दुष्ट मनोज तमाङ्ग को टाउकोमा गोबर रैछ । घरमा राम्रो श्रीमती रैछ । घोडा जस्तो केटि सङ्ग बसेको रैछ ।
@babitalimbu3518 Жыл бұрын
सारै बुझाकी कति सम्झदार आमा🙏❤
@chemzongsanu Жыл бұрын
एस्तो सासु त सायद कसैको भाग्यमा हुँदैन होला सासू हजुरले बुहारी नानीलाई एसै गरि माया साथ सपोर्ट गर्नु होला र न्याय दिलाई दिनु होला
@kalpanathap7163 Жыл бұрын
सन्देस मुलक सासू आमा🙏🙏🙏🙏🙏
@sirjanaranaghale5157 Жыл бұрын
कति मन ठुलोभको सासु नमन आमा ❤️❤️🙏🙏🙏😘😘😘
@yambahadur8334 Жыл бұрын
Hjr lai ni astai bujhaki gyani dayalu mayalu sasu aama parosh sirjanaa
@chandarai854411 ай бұрын
गुट टिभी गंगा लाम लाई धेरै धन्यवाद साथै सासु आमा धेरै सामाजदारी हुनुहुदोरहेछ
@bhojpurethito7484 Жыл бұрын
महान सासु आमा लाई मनैदेखि नमन🙏🙏🙏🙏
@indrapdulal1 Жыл бұрын
आमा प्रति नमन ❤कपुत छोरा
@KritinaRai Жыл бұрын
ममी I love you ❤हजुर जस्तो आमा यो संसार मा जन्म लिनु भनेकै हजूर हामी सबै छोरी हरु आमा हरु को लागी प्रेरणा हो हजुर जस्तै सबै सासु आफ्नो जन्म दिने आमा बन्न सकु !❤❤❤
@rockstar3155 Жыл бұрын
Sem tu you 💘💘💘💘💘💘💘
@KhadadiluKhadka Жыл бұрын
सासू आमालाई नमन छ
@durgadahal3686 Жыл бұрын
सासु आमा लाई 🙏🙏🙏🙏 हजुर धेरै धन्यवाद आमा हजुर
@BimalaKarki-i6l Жыл бұрын
कति राम्रो मन कारि सासु आमा हजुरलाई धेरै धेरै सलाम छ आमा हजुर❤❤❤❤🙏🙏🙏
@shatrudhansunam9507 Жыл бұрын
जति मन डुलाए पनि तेस्तै हो सर यति राम्रो परिबार रहिछ मिलेर बस्नु पर्छ सर कहिलेकाहीँ को बुद्धि यस्तै हुन्छ सर मन नबिगार्नु ❤❤❤
@sumangurung-vt5uu Жыл бұрын
बिचारा बाबा आमा पनि रैन रैछ😢😢😢
@ushatamangrai4083 Жыл бұрын
धेरै खुशी लाग्छ पिडित लागी भोली दिनु हन्छ गंगा मेम खै किन हो मेम हजुरलाई देखेर गर्भित हुन्छु दुर्गा माता ले सधै भरि रक्षा गरुन् निडर भएर लडने शक्ति प्रदान गरुन् हजुर को बिजय को कामना गर्दछु 🙏
@nilamkhadka6562 Жыл бұрын
गंगा सिस लाई बच्चाले कति माया लाग्ने गरेरा हेरेको नी बाबा कति सुईट बच्चा 💕💕💕💕
@devigrg1828 Жыл бұрын
आशु आयो सासुआमाको माया र साथ देखेर धन्यवाद छ आमा जो कोइले येस्तो सासू पाउदैन्🙏🙏🙏🙏
@sunitashrastha1770 Жыл бұрын
सासु आमा हजुर महान् हुनुन्छ। सबैको भागमा यस्तै माया गर्ने सासु आमा मिलोस् भगवन् कति पिडा हुन्छ मैले भोगेको छु यस्तो पिडा 😢😢😢
@panchiofficial279 Жыл бұрын
यस्तो सानो बच्चा हुर्काउन कति गारो हुन्छ अनि उता बुढा अर्को सङ मोज यो भन्दा अरु पीडा के हुनु सक्छ र यो मनोज भने लाई एक झपाड दिएर घर सम्झाउनु पर्ने रहेछ्😡😡😡
सासुआमाकाे बाेली "उ पनि म जस्तै हाे"the great word❤❤❤❤
@nepalianita6821 Жыл бұрын
आमा हजुरलाई धेरै धेरै धन्यवाद!हजुर जस्तो सासु करोडमा एक हुन्छन् ❤बैनि पनि सहनशिल हुनुहुदो रैछ यो फर्केर आउछ एकदिन😮
@GaneshPariyar-hw6sx Жыл бұрын
Mommy I love you
@sureshrolpali1402 Жыл бұрын
महान सासु आमा लाई सलाम छ यो पशु लाई र पशुनी लाई नेपाल झिकिर कानुनी कारबाही गर्नुस बोइनि
@ismantarai7448 Жыл бұрын
Right
@anupamneupane642 Жыл бұрын
यस्त्तो श्रिमानलाई आगोमा जलाउनु पर्छ अर्काको छोरी को भबिस्य बर्बाद बनाउनी भऐ किन बिहे गर्ने अचम्म लाग्छ ।यो खाते केटालाई मलेसिया बाट 24 घन्टा भित्र नेपाल झिकाऐर जेलमा सडाउनु पर्छ
@YukiTamang-kz1xe Жыл бұрын
8:36
@ShantiGc-j5n Жыл бұрын
P
@rushmagurung1929 Жыл бұрын
Yes
@GumChhantyal5 ай бұрын
100% यथार्थ कुरा तपाईंको ।
@balgurung0167 Жыл бұрын
, आमा लाई सलाम छ सबैको आमा ले यो हेरेर पाठ सिक्नु होला 🙏🙏🙏🙏🙏🙏🙏
@saritalimbu20494 ай бұрын
Hart toching😂😂😂maile ni bhogeko xu sis sem ma samalnu garo vo malai😂😂😂
@kalpanathapa149 Жыл бұрын
सासु आमालाई ❤❤सलम छ
@shantiBohara-k1u Жыл бұрын
कति महान आमा
@bhabanarajhali3275 Жыл бұрын
सासू अामाकाे कुरा सुनेर अासु अायाे माहान सासू अामा❤
@shantisunar1030 Жыл бұрын
सबै सासू आमा एस्तै हुनुपर्छ सलाम छ हजुर लाई ❤❤❤❤❤ अबसे नेइ पाउनु हुन्छ नानिले
@pabitravishwakarma7149 Жыл бұрын
सलाम छ आमा हजूर लाई हर बुहारि लाई हजूर जस्तो सासु मिलोस
@मिकाचाम्लिङ Жыл бұрын
कति महान सासुआमा❤️❤️🙏🙏🙏 सासुआमाको ठुलो saport रहेछ छोरा हरु सम्मालेर बस बहिनि पछि तिम्रो बुढाको दिमाग आफै ठिक मा आउछ
@limbunembang111 Жыл бұрын
यो जाठाको तुरि काटी दिनु पर्छ ! अनि त्यो अर्को केटि को मुत्ने मा झिर तताएर घोच्नु पर्छ ! यसरी दुख दिने आफ्नो श्रीमति लाई मुला !
@kumarrana4131 Жыл бұрын
😂😂😂😂😂
@junumayalimbu862 Жыл бұрын
लिम्बुनी कडा तेति ले मात्रै अलिक पुग्दैन होला😂
@anishadewan763 Жыл бұрын
Um sahi
@limbunembang111 Жыл бұрын
@@junumayalimbu862 बिगृएकै तै चिजले त्यै नभेए पछि न रह्यो बास न बज्यो बासुरी लन्ठै साप ! 😀😀😀
@resammagar4481 Жыл бұрын
सही कूरो
@romankarki6323 Жыл бұрын
त्यो भाइलाई तुरुन्तै कार्बाही को दायरामा ल्याउनु पर्छ! सासुआमा लाई सादर प्रणाम
@shovagurung9355 Жыл бұрын
गङगा बैनि ममिकाे कुरा सुनेरा म यति धेरै रुयकि ममि तपाईलाई सलाम छ माहान ममि 🙏🙏🙏🌹🌹🌷🌷
@sitaale8141 Жыл бұрын
कति बुझ्ने सासु आमा हो हजारौं तोपले सलाम गर्नु पर्छ । सासुआमालाइ म माने कति ज्ञानी कति बुझ्ने कति सपोर्ट गर्नुभएको छ यसैगरी सधै बुहारीलाई सपोर्ट गरीरहनु होला 🙏🙏🙏 सासु होइन आमा हो आमा सम्झिनु नानीले पनि ।❤
@ugal4678 Жыл бұрын
होहो आमा मनि मलेसियामा 10बर्स सेकुरेटिमा बसेर आको हो 24सै घन्टा बोल्नु पाउछु।
@manisharegmi5491 Жыл бұрын
यति माया गर्नी सासू आमा हुनुहुदो रहेछ बैनी कहिलेही दुख नदेउ ल आमालाई सदैब सासू बुहारी भएर मिलेर बस्नु ला सलाम छ आमलाइ
@oceangurung4631 Жыл бұрын
सासुलाइ उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@parshuramrai5811 Жыл бұрын
महान सासू आमालाई सलाम धन्यवाद छ !
@Inoskezenitsutanjiro Жыл бұрын
सबैलाई यस्तै सासू आमा भए ❤❤
@RadhikaSharma-ui4tg Жыл бұрын
माहान सासू हजुरहरुकाे छाेरिहरुले कहिल्यै दुख पाउदैनन् हजुरकाे याे माहान्ताले यस्ताे सासू सबै काे भय सबै नारिले कति सुख पाउने थियाेेेेे भगवान
@krishnaghimire3406 Жыл бұрын
ये भाइ येसरी बुध्धी नबिगार !!! परिवार हेर २ दिनको मोजमा नभुल !! जिन्दगी लामो छ मिलेर बस्ने काम गर है
@romankarki6323 Жыл бұрын
१००%
@sirjanakhadka5485 Жыл бұрын
ए भगवान कति बुझ्ने सासु सलुट छ आमा हजुरलाई ए उटा नारि भयर नारिको माया 😢 आफ्नो छोराको गल्ती लाइ अगि राखेर बुहारी लाइ साथ दिने लाखौं मा एक आमा भेटियो 😭 सबै को सासु एस्तो भय😢 बिचरा be strong 💪 diju 😭😭😭😭हामि नरिको जिन्दगी 🥺😭
@jamunalamichhane5134 Жыл бұрын
आहा कति मनकारी सासु😢 यस्तै सासू भय कुनै पनि नारी को घर बार बिग्रने थियन😢😢 आमा लाई म मनै देखि सम्मान गर्छु हजुर सपोटिक न भाको भय मिर्त्यु को मुख मा पुगन बाद्य हुन परथो😭😭😭😭
@kabitamagar3542 Жыл бұрын
कति महान सासू आमा मेरो सासू आमा पनि यस्तै बुझ्ने हुनु हुन्छ❤❤miss you momy❤❤❤
@urmilatimalsina7456 Жыл бұрын
महान सासू आमा 🙏🙏🙏
@DeroFF99 Жыл бұрын
🙏🙏🙏🙏
@BinduBishal Жыл бұрын
सासू आमा होस यस्तो मनै देखि नमन छ आमा 😭🙏🙏😍😍साथै गङ्गा मेडम हजूर लाई पनि मनै देखि धन्यवाद ❤❤🙏🙏🙏🤝🤝🤝🤝👍️👍️😍
@narbdrthapa2543 Жыл бұрын
फाेन गर कुरा गर माेज गर तर परिबार र बच्चालाई कहिल्यै नभुल चाहे केटा हाेस या केटि
@jackrai4291 Жыл бұрын
मोज पनि काहा गर्नु मिल्छ ब्रो एदि तपाईको श्रीमती अरु सङ्ग मोज गर्छ भने खुसी हुनु हुन्छ एदि मोज गर्नु नेइ छ भने बिहे नगरि मोज गर्ने हो बिबाह किन गरिन्छ जिन्दागी बिताउनु को लागि हो अरु सङ्ग मोज गर्नु को लागि हैन
@unosthapa Жыл бұрын
Gharma budi bachha huda hudai kina aaru sanga moj garnu k vannu vako jati moj garnu xa aafnai budi sanga garne ho 😡😡😡ghar ko budi sanga moj garera bachha banayera ani aaru sanga moj garne😡😡😡
@RamishaPoonmagarvlogs Жыл бұрын
Tei ta
@mahilimbu7330 Жыл бұрын
@@unosthapabest answer well done 👍
@chemzongsanu Жыл бұрын
गलत कुरा कसैले नगर्नु म यहि भन्न चाहान्छु आफ्नो परिवार छ भनेर दुख गर्नु धेरै थोरै पैसा कमाएर परिवार खुशी राख्नु
@OPPOA-jq7cc Жыл бұрын
कति महान अामा यस्तै सासू अामा सबैको हुन्ने हो भन्ने यस्तो महिलाले दुख पाइन थोहोला❤❤❤❤❤❤
@user-krizal Жыл бұрын
मान्छेको नाममा गोरु रैछ ल मलेसिया स्थित एनआरएन का साथिहरुले यसलाइ घोक्राएर नेपाल पठाउन पर्यो॥
@konikarai7738 Жыл бұрын
Saasu aamalai salute 🙏🙏♥️♥️♥️
@nehagrg4605 Жыл бұрын
सासू आमा लाई मनै देखि सम्मान छ कत्ती बुझ्ने सासू आमा🙏
@bhagawotirai4255 Жыл бұрын
जेहोस सासु आमा लाइ सलाम 😍
@sajemathapa4760 Жыл бұрын
Ganga lama is powerful lady ❤
@kamalakhanal470 Жыл бұрын
सासू आमा माहान हुनुहुदो रैछ ।सम्बन्द राम्रो भय पछि पनि राख्नु ल।यो बैनी को धेरै माया लग्यो।❤
@hemrai9250 Жыл бұрын
यस्ता निच श्रीमान लाई बाधेर घाँस हाल्नु बाहेक कुनै बिकल्प छैना हेर त यति राम्री श्रीमती फुल जास्तो बच्चा कस्तो मन होला यस्तो मन नपरेको भय किन अर्काको छोरी ल्यायर अलपत्रा पार्नु बिचरा यो नानी को श्रीमती को आँसु को पाप लाग्छ के अर्को केटि को चाई सुन को हुन्छ नालायक गोरु लाई जसरी भयपनि सजाय दिनु पर्छ
@RimaBxettri Жыл бұрын
महान सासू अामालाई सलाम छ🙏🙏
@roshanlama567 Жыл бұрын
यो फाटह लाई नेपाल झिकाएर ब्याबस्था गर्नै पर्छ अनि सासू ममिलाइ 100 तोप को सलाम आमा नमन गरे🙏
@romankarki6323 Жыл бұрын
१००%
@Dhan_badhaur Жыл бұрын
सलाम छ आमा लाई सबै को आमा यस्तै भईदिनु होला
@ruparai6214 Жыл бұрын
हजुर जस्तो सासू आमालाइ सम्मान छ मेरो तर्फ बाट 🙏🙏
@RoshanGuru-rt1gv Жыл бұрын
कस्तो अतेरि मान्छे रैछ यार बिचार आमा लाई सलाम छ किना भने बुहारी लाई दुख सुख मा साथ दिनु भय को छ नि त तेसै ले फेरि पोनि सलाम आमा 🙏🙏🙏🙏🙏
@parwatakhadka3262 Жыл бұрын
Kati gyani aama 🎉🎉🎉❤❤🙏🙏🙏🙏🙏
@mausamtamang1370 Жыл бұрын
सबै सासू आमा होस त एस्तो होस्🙏❤❤😘😘😘
@डम्बर_बिश्वकर्मा Жыл бұрын
म पनि मलेशियामा छु यहाँ प्राय नेपालमा बुढाे ,बुढि भएका । दिभाेर्स गरेर मलेशिया अाएका 50% महिला केटिहरु घरबारे पुरुषहरु सँग लिभिङ टुगेदरमा बसेका छन मलेशियामा नेपालिहरु 50% बिग्रेका छन
@dirupraii8949 Жыл бұрын
कति बुझ्नु हुने सासु आमा प्रति समान यो बैनी को कुरा सुनेर दुःख लाग्यो 😢 यो को बैनी हो दार्जिलिङ को इजत जान्छ यो पागल लाई जसरी भए पनि घर जा भन बैनी तिमी इन्डिया को हो रैछ सायद कुरा बुज्छौ होला छाेरी मान्छे को😢😢
@rupasharma4172 Жыл бұрын
माहान सासु आमालाई सम्मान छ🙏🙏🙏🙏
@jayagurung1493 Жыл бұрын
कडा दिनु भयो अन्याय मा परेको लाई कडा नै प्रश्न सोध्नु पछ मेडम धन्यवाद
@miranepali10999 ай бұрын
कति रामो सासु मन पनि तेतिनैराम्रो रहेछ सलुट छ सासु आमालाई🙏🙏🙏🙏🙏🙏
@junugiri1855 Жыл бұрын
कति माया गर्ने बुज्ने सासु🙏🙏🙏🙏
@manishaTamang-jc7hu Жыл бұрын
Honi
@Limbukanxa321 Жыл бұрын
mero sasu maa jastai same❤❤ malai ni budale yastai pida dukha dida sasule dherai support grnu vathyo❤😢😢
@dipabmagar588 Жыл бұрын
सासू अामा लाई धेरै धेरै सम्मानछ ❤❤❤
@jyotigrg Жыл бұрын
मेरो कहानी भने जस्तो लाग्यो आजा 18वर्ष पछि त संग बस्न मन छैन मलाई तिमि मन पर्दैन भनेर मैले कति हाथ जोडे उसको खुट्टा ढोगे तर उसको मन पग्लेन 😢मा उसको हर दुख मा साथ दिए तर आजा उसले मलाई 44:27 घात दियो 😞😞😢
@sanobhai.stng.rai8227 Жыл бұрын
अनि अहिले तपाईं उ संगै वा नयाँ जीवन जीउदै हुनुहुन्छ ?
@jyotigrg Жыл бұрын
@@sanobhai.stng.rai8227 मा सँग हुनु हुन्न मलाई त 5वर्ष देखि धोका दिएर आफु अरु सँग रमाएरा हिडेको रहेछ मेरो आमा बच्चा हरु ले साथ न दिएको भए आजा मा यो संसार मा हुने थिएन आजा मा आफुलाई बल्ल सम्भालना सिकेको छु