राप्तीको डुबानले बाँकेको डुडुवाका तीन हजारको दैनिकी कष्टकर | Kantipur Samachar

  Рет қаралды 413

Kantipur TV HD

Kantipur TV HD

22 күн бұрын

राप्ती नदीको बाढी पसेर डुवान र कटानको चपेटमा परेको डुडुवा गाउपालिका १ मा पर्ने कृषि चौफेरी, बोर्डर चौफेरी, रामनगरपाँझा र छिटैपुर्वालाई नेपालगन्जसंग जोडने सबै सडकहरु भत्किएका छन् । निर्माणाधीन कल्भर्डहरु ठाउँठाउँमा बगेका छन् । बिजुलीका अधिकांश खम्बाहरु भाच्चिएका र बगेका छन् । जसले कारण करिब तीन हजार बासिन्दाको दैनिकी निकै कष्टकर बनेको छ । खाद्यान्य र काठदाउरा ओसापसार गर्न नपाउादा कतिपयले खाना पकाउन समेत पाएका छैनन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 42 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 20 МЛН
Hoover Dam के निर्माण के सभी रहस्य!
18:00
Lesics हिंदी
Рет қаралды 2,2 МЛН
The Day Ronaldinho Became a Barcelona Legend
15:14
BR7 Football
Рет қаралды 3,6 МЛН
Bringing Down India’s Biggest Art Thief | Bloomberg Investigates
26:50
Bloomberg Originals
Рет қаралды 244 М.