राराका घोडचढी | Rara ka Ghodchadhi | Herne Katha EP107 | हेर्ने कथा

  Рет қаралды 794,089

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 1 400
@hernekatha
@hernekatha Жыл бұрын
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
@Hari_2659
@Hari_2659 Жыл бұрын
५ बर्ष पहिल्यै गरेको छु दिदी सधैं हेर्ने गर्छु❤
@bairagimailo
@bairagimailo Жыл бұрын
टिकटकमा साप्रा देखाएर डलर टिप्ने लाई एउटा गतिम्लाे पाठ हाे याे। सपना कति रहरलाग्दा हुन्छन् है जिन्दगीका। मन छाेयाे।
@bikashbaral8079
@bikashbaral8079 Жыл бұрын
रारा जादा यिनै चेलीहरुको घोडा चढ्ने प्रतिबद्धता व्यक्त गर्दै नानीहरूको उज्ज्वल भविस्यको कामना गर्दछु।जय होस्
@Mahendrashahi123
@Mahendrashahi123 Жыл бұрын
त्यो शहर बस्नेलाई के था गाउँको दुख अनि रमाइलो कति सानो उमेरमै कति ठूलो जिम्मेवारी बेहोर्नु पर्छ म पनि यस्तै दुख गर्दै गाउँमा हुर्केको हु तर आज मेरो भगवान भन्दा प्यारा बा आमा र मेरो इच्छाले आज यो शहरमा आफ्नो सपना र आमा बा को इच्छा पूरा गर्न भबिस्य खोजी रहेको छु
@NimabungRai
@NimabungRai Жыл бұрын
wow line really touched 😢😢💔💔
@alinashahi9605
@alinashahi9605 Жыл бұрын
❤❤
@whatname4613
@whatname4613 Жыл бұрын
Ani gau basney lai k thaaha sahar basney ko byatha.
@bisnubhatta5499
@bisnubhatta5499 Жыл бұрын
❤❤❤❤❤❤❤
@Shankarvlog218
@Shankarvlog218 Жыл бұрын
Ho ni 😢
@wethdhanuthapa993
@wethdhanuthapa993 Жыл бұрын
यो कथा ,घोडा,रारा अनि बालबालिका बाध्यताको सम्बन्ध सगै मेरो देशको बास्तबिक कथा धन्देबाद (हेर्ने कथा)
@teksaud1082
@teksaud1082 Жыл бұрын
जीवनमा जति सुकै अभाव र समस्या भए पनि सपना त सबैका सुन्दर हुन्छन्।। मिहिनेती,इमान्दार भाई बैनीहरूलाई उज्जल भविष्यको कामना ❤❤।।
@NimabungRai
@NimabungRai Жыл бұрын
hatts of !!!!sending lots of love those kids really touched my heart blessing ❤️😊☺️😘👏👏
@devchhetri668
@devchhetri668 Жыл бұрын
रारा जादा यिनै चेलीहरुको घोडा चढ्ने प्रतिबद्धता व्यक्त गर्दै नानीहरूको उज्ज्वल भविस्यको कामना गर्दछु।जय होस्🙏❤️
@Bindas317Top
@Bindas317Top Жыл бұрын
Sema thinking bro
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
जिन्दगीमा एकपटक रारा पुग्ने ठुलो धोको छ l रारामा लुकेर रहेको कथा हामी सामु ल्याइदिनु भएकोमा सम्पूर्ण टिममा धेरै धन्यवाद !❤🙏
@ganeshbc5048
@ganeshbc5048 Жыл бұрын
रारा मुग्ने मेरो पनि ठूलो चाहाना छ रारा गएर यिनै भाइ बहिनिहरुको घोडा चढ्ने प्रतिबध्दता गरे।
@raraculturalresort4560
@raraculturalresort4560 7 ай бұрын
❤Welcome 🎉
@govindabikramshahi7209
@govindabikramshahi7209 Жыл бұрын
बहिनी हरु शिक्षिका बनुन ,भाई इन्जिनियर शुभकामना❤
@adeshgc3934
@adeshgc3934 Жыл бұрын
भाई ईन्जिनियर मात्र नभई Double ईन्जिनियर नै बनुन शुभकामना ❤
@samabesiaawaj
@samabesiaawaj Жыл бұрын
कसम गाउले जिन्दगी यति निस्वार्थ छ जहाँ न छलकपट न सान हेर्ने आखाले मन जित्ने गर्छ
@gmdipudependra
@gmdipudependra Жыл бұрын
कुनै निर्माताले करोडौँ खर्च गरेर छायांकन गरेका नेपाली फिलिमहरु, र त्यसमा प्रयोग गरिएका घोडचढी दृश्यहरु भन्दा एक से एक बढी सुन्दर दृश्यहरु, यस अंकमा प्यारा तिन जना भाईबहिनिहरुका माध्यमबाट देख्न पाईयो । राराको अनुपम सुन्दरताको त कुन शब्दले तारिफ गर्नु । धन्यवाद हेर्ने कथा टिम ❤️
@birendrachand992
@birendrachand992 Жыл бұрын
मलाई केही बोल्नै आएन रहरका रमाइला भन्दा बाध्यता का ती नानीका कथा❤❤
@babudumiraio.c3715
@babudumiraio.c3715 Жыл бұрын
झोला म बोक्दिन्छु! कत्ती मीठो शब्द आँसु नै आयो😢😢
@GovinGahatraj
@GovinGahatraj 2 күн бұрын
Sabai vanda thulo Samaya raixa 🫡
@aakashpunofficial8081
@aakashpunofficial8081 Жыл бұрын
संघर्ष त छदैछ। तर सुन्दर प्रकृतिको काखमा, आफ्नै माटो, वनपाखा अनि उकाली ओरालीमा सुसेली हाल्दै रमाउन पाउनु। आमा बुबाको छत्रछायामा लुपुक्क हुन पाउनु अनि साथीसंगीहरूसंग दौतरी गास्दै मेलापात गर्न पाउनेहरू धेरै नै भाग्यमानी हुन्। नत्र हामी परदेशीहरू त यस्तै यूट्यबमा गाउॅं बेसीका भिडियो हेरेर गह भर्दै बस्ने हो। ❤️🙏
@ujwalthulungrai5
@ujwalthulungrai5 Жыл бұрын
जिन्दगीको अर्थ यी नानीहरुले बुझेका छन हामी भन्दा कैयौं गुणा ।❤❤
@निस्चलचेम्जोङ्ग
@निस्चलचेम्जोङ्ग Жыл бұрын
100%
@TheNamastefication
@TheNamastefication Жыл бұрын
नानीबाबुहरुको मेहेनतलाई सलाम छ। रारा पुगेको दिन यिनीहरुलाई अवस्य सम्झनेछु। 😍😍
@ghumneababa
@ghumneababa Жыл бұрын
म २२ वर्ष भइसके तैपनि घरबाटै पैसा माग्छु तर यती साना भाईबहिनीले यती मेहेनत गरेको देख्दा मलाई खुसी लाग्यो ❤ Lots of love to you all guys ❤❤
@SulochanaKarki-sr2co
@SulochanaKarki-sr2co Жыл бұрын
I love you bachha haru तिमी हरू को लक्ष्य पूरा होस ❤❤️🙏
@keshavsapkota1340
@keshavsapkota1340 2 ай бұрын
मैले यो कथा २०८१ सालमा हेरें। हराएका वर्षहरू हेरेपछि हेर्ने कथाका भागहरू खोजी खोजी हेरी रहेको छु। हेर्ने कथा टिमलाई फेरि पनि धन्यवाद🙏💕🙏💕🙏💕
@Tirthatamang-p6t
@Tirthatamang-p6t 2 ай бұрын
Moh pni
@BISHNUMBA
@BISHNUMBA Жыл бұрын
रारा जादा यी नानीहरुलाई भेट्नै पर्ने भयो । अवश्य नै ।
@santoshsunar2363
@santoshsunar2363 Жыл бұрын
हेर्ने कथा टिमलाई मनै बाट सलाम छ है हामी पर्देशीलाई हाम्रो देशमा भएको स्वर्गजस्तो ठाँउ देखाई दिनु भएकोमा 🙏🙏🙏🙏 🇦🇪🇦🇪🇦🇪🇦🇪
@raraculturalresort4560
@raraculturalresort4560 7 ай бұрын
❤❤
@omprakashromeo780
@omprakashromeo780 Жыл бұрын
उमेरले होइन परिस्थितिले मान्छेलाई निकै व्यावहारिक बनाउँछ भन्ने दरिलो उदाहरण हुन् यिनी साना नानु बाबुहरु ,, एकदिन अवश्य सफल हुनेछौ ,धेरै शुभकामना अनि आशिर्बाद 🙏💖❤️
@AryanSherapShreepali
@AryanSherapShreepali Жыл бұрын
होनि घोडा पनि ज्ञानी मान्छे पनि ज्ञानी साना साना प्यारा भाइ बहिनीहरु ❤❤❤❤
@gangasejuwal8164
@gangasejuwal8164 Жыл бұрын
Herda herdai aakhabata aasu jhareko thahai vayana. Big respect.
@hembahadur1233
@hembahadur1233 Жыл бұрын
बिद्या जिको यो कार्यक्रम अति मन पर्छ,आँसु त आउँछ तर त्यो आँसु कति हर्सको हुन्छ
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
सारै रमाइलो क्षेण तपालाइ पनि हेर्नेलाइ पनि त्यो ठाउमा रमाउनेलाइ पनि तर आधा भयो । दिदी पूरा भयको भए अझ सुन्मा शुग्न्त हुनेथियो।
@puranthapa9529
@puranthapa9529 Жыл бұрын
जति सुन्दर ताल छ त्यत्ति नै सुन्दर मन लाग्यो नानी बाबु को So innocent 😍❤️❤️❤️
@tandon827
@tandon827 Жыл бұрын
जिन्दगीमा एक चाेटी रारा घुम्ने ठुलो चाहाना छ ।
@thekdardai
@thekdardai Жыл бұрын
मलाइ त बच्चाहरुको भन्दा पनि घोडा को माया लाग्यो😢😢😢😢😢😢😢
@healthawareness_3622
@healthawareness_3622 Жыл бұрын
गाउँका दुःख अनि सहरका रहर एउटै पर्दामा तर अनजान छन्। "हेर्ने कथा" ❤🙏
@DdLimbu
@DdLimbu Жыл бұрын
सहर बजार का इ उमेरका केटा केटी ले पाखे गाउले भन्छन ।तर इ नानी बाबुहरुलाइ हेर्नू कत्ती इमान्दार प्रकृति जस्तै सुन्दर रुप मन उत्तिनै सफा सोच कत्ती माहान जिबनमा केही बन्ने जिम्मेवारी बहन सनै उमेरमा ।हिलोमा फुल्ने कमल भिरको काप मा फुल्ने सुनखरी चिनोस यो देशले संरक्षण गरोस यो देशको सरकार ले ।
@PramilaThapamagar-lb3hk
@PramilaThapamagar-lb3hk Жыл бұрын
जय पसुपतिनाथ भोले बाबा यी नानी बाबूको इच्छा र मनको कामाना पूरा। गरीदिनुस प्रभु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@nishanlamaofficial1638
@nishanlamaofficial1638 Жыл бұрын
Rara Jane thulo sapana chha mero ❤❤❤❤ I love nepal rara ❤❤❤
@purneema77
@purneema77 Жыл бұрын
बच्चा बेलामा गाउको रहनसहन अनि ति भोगेका कयाै दुख हरु देखि टाढा जान मन लाग्थ्यो। सपना को सहर कैले जान पाइला भनेर सोच्दै घाँस दाउरा गरिन्थ्यो। र अहिले यो सहरको भागदौड देखि टाढा जान मन लाग्छ मेरो जन्मेको गाउ, जहाँ मेरो पुरै बाल्यकाल त्यही छ, तर के गर्नु पढाई र जागिरको शिलशिलामा यहि सहरमा गुम्सिन बाध्य भएको छु 😢 मनै देखि धेरै धन्यवाद हेर्ने कथा टिमलाई 🙏❤ मेरो दुखाइको मलम बनिदिनु भएकोमा🙏✨
@bpnembang
@bpnembang Жыл бұрын
कथित आधुनिकताले कति पनि नछोएको - साँच्चीकै बिशुद्ध, निश्चल र निर्दोष जीवन !! नानीहरुलाई शुभकामना !!
@nitasapkota9854
@nitasapkota9854 Жыл бұрын
उत्कृष्ट कार्यक्रम ❤ कति माया लाग्दा नानीहरु।
@shreedharbk7532
@shreedharbk7532 Жыл бұрын
❤एक उत्कृष्ट कार्यक्रम
@Kalomanchhe
@Kalomanchhe Жыл бұрын
@निस्चलचेम्जोङ्ग
@निस्चलचेम्जोङ्ग Жыл бұрын
सानै उमेर मा जिम्मेवारी बोकेका भाइ बहिनी हरु !!!! कति सुन्दर कति स्वछ रारा
@नेपालचित्र
@नेपालचित्र Жыл бұрын
मलाई सबैभन्दा धेरै मन पर्ने कार्यक्रम हो हेर्ने कथा ❤❤❤❤❤
@ShahilLimboo45
@ShahilLimboo45 Жыл бұрын
बिध्या जि धेरै धेरै माया ईलाम बाट😍😍😍
@susheelkoirala5742
@susheelkoirala5742 Жыл бұрын
जति सुन्दर रारा ताल त्यती नै सुन्दर र निश्चल छ यि घोडचढी भाइ बहिनिहरुको मन पनि ।भाइ बहिनिहरुको उज्वल भबिष्यको कामना गर्दछु ।अनि हेर्ने कथा सम्पुर्ण टिमलाइ एक ब्रह्माण्ड नमन
@dewanrai2819
@dewanrai2819 Жыл бұрын
अन्तिममा ३ जना घोडामा दौडेको कस्तो woww छ 👌
@RedMi-mp8we
@RedMi-mp8we Жыл бұрын
नपुगेका नदेखाका ठाउहरूको अनुभव र स्मर्ण गराउनु हुन्छु दिब्या मिसले निकै रमाईलो लाग्छ सो धेरै धेरै धन्यबाद
@Devdas_chettri
@Devdas_chettri Жыл бұрын
रारा पर्यटक समितिले उहाँहरुलाई अलि व्यवस्थित गराउन पाए झनै राम्रो❤हुन्थ्यो कर्नालिका कथा आफैमा कहालि छन्।
@maheshoffical7233
@maheshoffical7233 Жыл бұрын
यो मार्मिक कठिन यात्रा अनि दुःखी गरिब गुजारा प्रति आभार ब्य्क्त छ साथी हेर्न कथा का सम्पूर्ण प्रति
@shivalalbhattarai6672
@shivalalbhattarai6672 Жыл бұрын
🏇 तिनवर्ष अघिको रारा यात्रा ताजा भएर आयो । हामी पनि लक्कि र हिमाल घोडा चढेका थियौं।
@gajendrachamling7993
@gajendrachamling7993 Жыл бұрын
रारा पुग्ने सपना अधुरै भएपनि हेर्ने कथा मार्फत त्यहीँ पुगेको महशुस भयो, धन्यबाद हजुर तपाईंलाई अनि यी भाईबहिनीहरुको भविष्य उज्ज्वल बनोस् शुभकामना❤️🙏
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
पार्ट=2 पनि हाल्नुहोस म्याडम अत्यन्तै राम्रो आहा❤❤यी नानिबाबु को कथा काहानि
@Rukumchhetri54
@Rukumchhetri54 Жыл бұрын
प्रदेश को एक कोठा मा बसेर तपाई को भिडियो हेर्दा एक्कै छिन गाउ पुगे जस्तो हुने । सम्मान छ दिदि
@gokulbk8927
@gokulbk8927 Жыл бұрын
सलाम छ ती पाैरखी हातहरु लाई
@WeExploreNepal
@WeExploreNepal Жыл бұрын
Their dedication to studies, family support, genuine attitude, early understanding of responsibility, and inspiring dreams are incredibly motivating. Huge appreciation to the 'Herne Katha' team for sharing this story, as it can be a great source of motivation for students and many of us. Keep sharing the stories, thank you! :)
@rabibk4820
@rabibk4820 Жыл бұрын
Pp
@rabibk4820
@rabibk4820 Жыл бұрын
P
@rabibk4820
@rabibk4820 Жыл бұрын
P
@raraculturalresort4560
@raraculturalresort4560 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
@danbahadursunar8190
@danbahadursunar8190 Жыл бұрын
जिम्मेवारी र मेहनती भाइबहिनी ❤❤❤
@narendranembang4913
@narendranembang4913 Жыл бұрын
आटिला अनि इमान्दार भाईबहिनिहरुलाई उज्ज्वल भबिस्वको कामना ❤️❤️❤️
@laxmibastolaadhikari9277
@laxmibastolaadhikari9277 Жыл бұрын
साह्रै मन छाेयाे भाइ बहिनी हरु लाई दखेर☹️☹️☹️
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
आहा हेर्ने कथा आउने दिन त मन नै खुशि भएर आउछ ❤❤ 😊
@malatikhadka736
@malatikhadka736 Жыл бұрын
मेरो नेपाल सस्कृति, विविधता कती धनी छ पूर्वको हेर्यो पूर्व राम्रो पश्चिममा हेर्यो पश्चिमको राम्रो जताको हेर्यो तेतै राम्रो❤❤❤❤❤❤❤❤कती मायालू भाईबहिनीहरु❤❤❤
@migmardolma47
@migmardolma47 Жыл бұрын
कति बुझकी नानी बाबु हरू ♥️♥️♥️God Bless You All 💐🙏🥰🥰🥰Best Of Luck For The Future 🙏👍💕
@NimabungRai
@NimabungRai Жыл бұрын
घोडचढी का भाइ बैनिहरु लाइ देखेर म त inspire भयो धेरै माया खोटाङ बात्❤️😊☺️😘🙏🙏
@bikasrai3011
@bikasrai3011 Жыл бұрын
तपाईं एउटा देशको असल चेली हुनुहुन्छ यो जुनीमा हजूर नेपालकॉ प्रधान मन्त्रि हुनुपर्छ चेली आशिर्वाद छ यो दाजू बाट सेवा 🙏
@xatryrazz6228
@xatryrazz6228 Жыл бұрын
कस्तो रारको याद आयो 🥰🤗 धेरै धेरै सम्झना मेरो प्यारो ठाउँ 🥺😘
@B2B_Gaming08
@B2B_Gaming08 Жыл бұрын
म आफुले स्वयम् देखेको र भोगेको छु यॅहाको वास्तविक् जिवन् काश मन् छ यतै तिर बस्ने ❤
@gomumagar8923
@gomumagar8923 Жыл бұрын
कति सुन्दर ठाउँ सात समुन्द्र पारी रहेता पनि हेर्ने कथाले आफ्नै गाउँ ठाउहरुमा घुमि रहेको जस्तो फिल हुन्छ ❤❤
@Vikramaditya-qp1mc
@Vikramaditya-qp1mc Жыл бұрын
रारा लेक वास्तव में बहुत ही सुंदर है । नेपाल सरकार को यहां पर्यटन बढ़ाने के लिए जल्द से जल्द अच्छी रोड बनाने की जरूरत है ताकि इन दुरस्त गांवो में आर्थिक गतिविधियां बड़े। भारत से भी कई लोग यहां आना चाहते है पर खराब रोड के कारण और व्यवस्थाओं के कारण आ नही पा रहे है।
@ratnalimbu1743
@ratnalimbu1743 Жыл бұрын
धन्य छ हेर्ने कथा टिमलाई हामी सपनामा पनि नपुगेको ठाउँ पुगेर देखाउनु हुन्छ त्यहांको जनजिवन, भौगोलीक स्तिथी,आदि थुप्रै देखाउनु हुन्छ मनै देखि सलाम छ।❤
@AmritaGuragain
@AmritaGuragain Жыл бұрын
How innocent and responsible they are at the young age ,life taught them a lesson.
@prithvithapa1080
@prithvithapa1080 Жыл бұрын
स्वर्गकि परि ' रारा ' सुन्दर ठाउँ सलाम छ हेर्ने कथा टिमलाई नेपाललाई बिश्वसामु चिनाउने अब्बल कार्यक्रमका लागि।
@dilwalarai1931
@dilwalarai1931 Жыл бұрын
अति सुन्दर भि डि यो मेहनती भाई बैनीहरुको काम ऐउटा उधाहारण जस्तै छ समाज मा बाउ आमालाई आर्थिक सहयो गर्नु को लागी । 🙏
@kamalkarki8013
@kamalkarki8013 Жыл бұрын
अभावै अभावको एउटा सु्न्दर सपना जहा मनको लड्डु घिउ सग खादै निर्दोष आखाहरु , रारा कि अप्सरा 🙏🙏🙏🙏
@NimabungRai
@NimabungRai Жыл бұрын
really inspire those kids story lots of love form Khotang blessing them ❤️❤️😘🙏🙏
@socialonline1578
@socialonline1578 Жыл бұрын
सलाम छ बिध्या दिदि साच्चिकै पत्रकार हरुले दिदी बाट सिक्नु पर्छ युटुबर ले??
@anamikasajal
@anamikasajal Жыл бұрын
वास्तविक नायक नायिकाहरु ❤❤
@LilluJung-vb6ok
@LilluJung-vb6ok Жыл бұрын
लेख्न मन यति धेरै छ शब्द ले साथ दिदैन ❤
@rabeensubba9598
@rabeensubba9598 Жыл бұрын
प्रतिक्षाको घडी समाप्त हुँदैछ विद्या दिदीको आवाज सुन्ने...
@vinaykirati9683
@vinaykirati9683 Жыл бұрын
मलाई रारा जानू छ जसरी नि अस्ले पो लाने हो 😢 कथा मन पर्यो
@bishalshah6995
@bishalshah6995 Жыл бұрын
Really I had tears in my eyes by seeing struggle of small sisters and brother & responsibility towards their family is unmatchable at this age. Hatts of all of you and thank you so much all of you Herne katha team members for showing reality of Nepal 🇳🇵 .
@gangarai871
@gangarai871 Жыл бұрын
हेर्दा हेर्दै आँसु आउँछ सत्य
@subash-b6z
@subash-b6z Жыл бұрын
दिब्या दिदी म जाजरकोट बाट हाल ईन्डिया मा छु मैले हजुर को video हेर्न लाको 3/4 बर्स भयो म लाई आकाश को कथा part 2 हेर्न मन छ दिपक को कथा पोखरा को जसरी भयनी बनाउनु नि पिलिज 🙏🙏🙏🙏❤️❤️
@aashimchamlingrai9286
@aashimchamlingrai9286 Жыл бұрын
यो कथा बाट आजकाल नानीहरु धेरै कुरा सिक्नु पर्छ र सके सम्म देखाउनु पर्छ ।
@PUBG-hl3mv
@PUBG-hl3mv Жыл бұрын
3 जना बाबुनानीहरुलाई सुखद भबिस्यको सुभकामना
@karansingh208
@karansingh208 Жыл бұрын
जब-जब म भित्र घमण्ड र उन्माद अङ्कुराउँछ, #हेर्नेकथा का हरेक दृष्य र शब्द-शब्दले म र मेरो देशको यथार्थ धरातल अनि वास्तविकतामा लैजान्छ । दयालु मन हुनेहरुले हेर्ने #हेर्नेकथा प्रती जिन्दगीभर ऋणी रहनेछुँ । बाबू/नानीहरुको उज्ज्वल भविष्यको कामना ।😍😍😍
@krishnashrestha9621
@krishnashrestha9621 Жыл бұрын
Theses children are the real Gems.May God bless them
@Mani-tn5kk
@Mani-tn5kk Жыл бұрын
मज्जा आयो हेर्दा हेर्दै समय बितेको थाहा नै भएन ।कतार बाट ।
@mikrokosmoskripa
@mikrokosmoskripa Жыл бұрын
I don't know what I found more beautiful here, the children , horses or Rara lake . 💜
@chandikagurung9194
@chandikagurung9194 Жыл бұрын
Kahile aauxa vanera herna basxu herne katha yestai yestai vdo haru herna paau ghumna jana napayeni herera ramailo thank you herne katha tim🥰🥰🙏🙏🙏🥰🥰
@dallaydai
@dallaydai Жыл бұрын
I hope and pray this team will get a well deserved respect and recognition globally also praying it wins an award for international documentary.
@jamunachapagain8863
@jamunachapagain8863 Жыл бұрын
विद्या बैनी धन्यवादकाे पात्र तपाईंको खाेज पत्रकारिताले निरन्तरता पाअाेस् शुभकामना ।
@kshitiztimilsina9663
@kshitiztimilsina9663 Жыл бұрын
Look at them how much down to earth they are..... Pure innocent hardworking souls❤❤❤
@bikasrai3011
@bikasrai3011 Жыл бұрын
मन रूयो सेवा मनबाट 🙏
@leotyson10
@leotyson10 Жыл бұрын
निकै राम्रो Herne कथाको हरेक episode हेर्ने जति यता हाजिर हुनु है साथीहरू ❤️❤️
@DdLimbu
@DdLimbu Жыл бұрын
कत्ती सालिन्ता छ इ नानी बाबू हरुमा जत्ती सान्त र सुन्दर रारा ताल ।एस्तो स्वार्ग को एक टुत्रा झै लाग्ने एत्ति सुन्दर ठाँउ मा पनि एत्ति अभाबमा बाचेका छन ।तै पनि कत्ती उच्चा बिचार ।उच्च- सम्मन सम्मान छ नानिबाबु हरुलाइ ।र बिद्या मेम लगयत टिमलाइ हेर्दय देखि सलुट छ ।।अझै पनि एसतै अओझेलमा परेका सुनखरी र कोमलका फुलहरुलाइ सन्सार भर पुराउदै जानू होला 🙏🙏🙏🙏🙏🙏🙏💖💖💖💕💕❤️❤️💖💕💕💕💕🌷🌷🌷🌷
@nabinbhattarai238
@nabinbhattarai238 Жыл бұрын
One day in RARA for sure with these boy and girls in their horses ,thank you bidhya dee for the story
@pratappratap288
@pratappratap288 Жыл бұрын
जान,नपाए पनि,देख्न पाईयो,खुसि,लाग्यो,...साह्रै,राम्रा,अनि,ईमानदार भाइ,बहिनि❤️
@mongurung7493
@mongurung7493 Жыл бұрын
I’m speechless and cried when they are talking about their life. The way they talk that their aim is only a dream and it will only fulfill in dream. But when you said dream will fulfill when you aim it. It touched my heart ❤❤❤. Thank you Herne Katha for this video❤❤
@sanjivb.k7035
@sanjivb.k7035 Жыл бұрын
यति हेरेपछी आह!! भन बाहेक केही शब्द भेटिन तारिफ गर्न❤❤❤
@DeepakDeepakpandey-kb6zp
@DeepakDeepakpandey-kb6zp Жыл бұрын
Dear sister you exposed real background of Nepaliculture and tradition. Exceĺlent.
@Mr.raduhang
@Mr.raduhang Жыл бұрын
गाउँमा जिवन छ,संघर्ष छ,दु:ख,पिँडा सबै सबै छ।
@subingurungvlog
@subingurungvlog Жыл бұрын
Respect Herne Katha Team for your Hardworking Exploring hidden story❤️❤️🙏🙏🙏🙏
@peshalpo
@peshalpo Жыл бұрын
फिल्महरुभन्दा उत्कृष्ट रियालिटि आधारित कथाहरु संधै पृय छन् मेरा लागि ❤❤
@rajupudasaini8883
@rajupudasaini8883 Жыл бұрын
Lots of respect to these children, and thank you so much, "Herne Katha"team, for this beautiful video.❤❤❤
@rajukshetri2995
@rajukshetri2995 Жыл бұрын
सबै भन्दा पहिला त हेर्ने कथा टिम लाइ सलाम। आर्थिकले भरिपूर्ण भइ शहरिया जिवनमा विलाशिको जिवन भोग गर्ने लाइ के थाहा ? जिवन को भोगाई अनी दुखद परिस्थितिको जिवन के हो भनेर,जानकारी पाउन हेर्ने कथा का अंश हेर्दा थाहा हुन्छ।जिवनको भोगाई मा सामेल भएका ति सानै उमेरका भाइ बहिनी को सङ्घर्ष र परिस्थिति सुखमय बन्दै जाओस, उनिहरु ले चिताएनुसारको भविष्य मीलोस भन्दै शुभकामना।।।
@kuldewankancha
@kuldewankancha Жыл бұрын
आजको भाग पनि राम्रो लाग्यो ❤❤❤ हेर्ने कथा का पात्र तथा टिमहरुलाई पनि धेरै धेरै माया र धन्यवाद छ।❤❤❤❤😊
@listimai1906
@listimai1906 Жыл бұрын
हिमाल,लक्की र बादल आहा 🥰कती राम्रो नाम/माँछे अनी काम।।।❤
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
MUGU Beyond Rara, Exploring Mugu Episode I - Mugu Village
58:00
Ghumante
Рет қаралды 2 МЛН