बिचरा मधेसी भाईहरु कति मिलनसार छ याहा त हामी हामी बिच फाटाे ल्याउने तत्वहरु नै खराब छन साथै यस क्षेत्रकाे नेताहरुले यस क्षेत्रलाई बिकासकाे लागि प्रथामिक्ता दिईयाेस शुभ कामना
@omthakuri7545 жыл бұрын
तराई बासिको पिडा साच्चिकै मनै रुवाउने छ त्यसमा झन आजको यो episode हेर्दा ती सोझा जनताको दुख र उब्जाउ भुमी नाङ्गो देख्दा आँखा नै रसायो । सायद नेपाली नेताहरुको नेतृत्व सबल र सक्षम हुन्थ्यो भने नेपाल उहिल्यै बिकसित रास्ट्रमा परिणत भैसक्थ्यो । आज पनि कयौं मानिसहरु आधारभुत आवश्यकता बाट टाढा भएको देख्दा मनको पिर बिसाउनु सिबाए अरु केही गर्न नसकिने भैयो । कठै मेरो देश!!
@yubabhujel3205 жыл бұрын
मधेसी जनताहरु सारै सोझा छन, उनिहरुको हामीहरु प्रती सम्मान छ आदर छ। खराब त हाम्रो नेता र मधेशी नेताहुन जस्ले हामी हामीमा लडाएर आफू सत्तामा मोज गरिरहेका छन।
@Ļäǎļǐť_Jǔñğ5 жыл бұрын
Sahi kura hajur
@tikheram41685 жыл бұрын
100%right
@chamling.chsmlingrai68395 жыл бұрын
Dukha ko kura yahi ta ho
@durgab.k.20515 жыл бұрын
Ekdum sahi ho....Yo kura janatale bujhnu jaruri xa...Thanks!
@jhamanmagar50475 жыл бұрын
सैकुरा ब्रो
@indrabastola7744 жыл бұрын
दया माया नहुने त शहरकाे मान्छे हुन , गाउमा त घरहरू टाठा हुन्छन , सबैकाे मन नजिक हुन्छ , निर्दाेस मनहरूकाे मायामा लछप्पै भिजेर कथा ल्याउनु भएकाेमा धन्यवाद ।
@sanjaylama64685 жыл бұрын
विद्या दिदी को फ्यान जति यता 🙏 हेर्ने कथा नछुटाई सधैं हेर्ने जति यता 🙏
@kalpanatamang21895 жыл бұрын
mo pani
@sunarshankar97145 жыл бұрын
म पनि हो साथी
@gulmilikamal56085 жыл бұрын
M pani
@rajchhetri34295 жыл бұрын
Me pani
@naranbasnet43295 жыл бұрын
as usual always bidhya dijju ko fan
@ramkumarrajbanshi23505 жыл бұрын
जीवन जोखिममा राखेर यस्तो कथा तयार पार्नु भो तपाईंहरुको टिमले सफलताका पाइलाहरु चुमोस !
@samjhanalawar34195 жыл бұрын
धेरै धेरै धन्यवाद दिदी हजुरलाई, म जन्मेको हुर्केको ठाँउ सप्तरीको यस्तो पनि रैछ भन्ने थाहा भयो। त्यो पानी, हिलो अनि तातो बगर अझै खाली खुट्टा अनि कास घारी केहि नभनी कति दुख गरेर जानु भएको । मेरो हजुर प्रतिको सम्मान अझै कैयौं गुणा बढेको छ दिदि
@wochyu15 жыл бұрын
Hamro pyaro Nepal ani Nepali, bibidh vasha bibidh sukha dukha sabai Nepali pan!
@neonn96745 жыл бұрын
Samjhana Lawar you got to come to your home budy.
@technology84365 жыл бұрын
वास्तविक नेपाल काे समस्या उजागर गर्ने टीमलाई सलाम छ ।
@minadong19615 жыл бұрын
बिद्या दिदिको स्वर र काम प्रतिको बफादार देखि सरै प्रभावित हुन्छु म।मनि दिदीसङ्ग एक दिन अथवा एकछिन भएनी भेट्ने सारै मन छ दिदी
@shekhardangol62194 жыл бұрын
काम त सबैले गर्छन् ! तपाईंको टिमले गरेको कामलाई सलाम !! यो दृश्यले मधेसी समुदाय प्रतिको दृस्ठिकोण मा सकारात्मक सन्देश ....
@bishalbhattarai63415 жыл бұрын
midea ले नचाहिने कुरा भाइरल बनाउदा यो यौता फरक कार्यक्रम जस्ले समाजका लुकेका कुरा हरु देखाउने यकदम मनपर्ने कार्यक्रम ।।धन्यवाद दिदी हर र team लाई ।अझ प्रगती गर्दै जानू।
@blackworld90935 жыл бұрын
मेरो देश यस्तै छ जाहा सम्मान् र माया मात्र देखिन्छ। आफ्ना या पाहुनालाई कसरी स्वागत गर्ने हामी नेपालीलाई कसैले सिकाउनुनै पर्दैन् यो त हामी नेपाली जन्मदै पाएको संस्कार हो। धन्यवाद हेर्ने कथा टीमलाई यति राम्रो कथा हाम्रो सामु ल्याइदनु भएको मा 🙏🙏🙏😊🇳🇵🇳🇵
@yogendragiri775 жыл бұрын
गाउले जीवन धेरै दु:ख अनि थोरै खुसी । सरकार को आँखा यो ठाउँ सम्म पुगोस । हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ।
@abbaabba41325 жыл бұрын
Yogendra Giri sarkar ko ta kehi gari pani ankha pugdaina aba Dhurmus suntali ki ta sweta di le hernu vayo vane matra ho
@wochyu15 жыл бұрын
Exactly!
@ojhalaxmi71823 жыл бұрын
विद्या दिदीलाई धेरै धेरै धन्यवाद गाउँलेहरूको यथार्थ भोगाइको चित्रण गरिदिनु भयकोमा ।
@kamalapost66585 жыл бұрын
हाम्रो देशका नेता मन्त्रीहरु भाषणमा मात्र सिमित रहे।देशको तराई पहाड जस्तो धेरै ठाउँ हरुमा यस्तो समस्या छन जहाँ दुख भरी जिन्दगी बिताउनु पर्छ।
@tirtharajlimbu795 жыл бұрын
हेर्ने कथाको पनि आफ्नै कथा ब्यथा छ टिम प्रति सलाम छ 🙏🙏
@bhanukdulal19845 жыл бұрын
कस्टपुर्ण यात्रा गरेर यति ठूलो कार्य गर्दै दुर दराजका मधेशी समुदायहरुको दिनचर्या हेर्ने कथा मार्फत प्रस्तुत गर्नु भएकोमा बिद्या मेम र यहाको टिमलाइ धेरै नै बधाई तथा शुभ कामना भन्न चाहन्छु।शुभ पल।
@धनबहादुरबिठारी-न6ब5 жыл бұрын
हेर्ने कथाका सबै श्रृखंलाहरु नछुट्याई हेरेको छु,बहुत मन पर्छन।
@jammerdai67585 жыл бұрын
After watching this documentary,i really fell in love with the Madhesi peoples.They were so kind and spoke honestly.Even They have a hard life,they seemed honest and kind to strangers.just felt sad why political leaders doesn't care abt this lovely communities?I would really love to go there someday and spent time with the villagers.I pray to God,1 Day he will take me there.jaya Madhesi people and special thanks to the herne Katha team💝💖🙏
@pycmedia52303 жыл бұрын
खोज पत्रकारिता यस्तो लाई भनिन्छ एउटा सानो केस लाई बढाई चढाई गरेर नराम्रो र अनावश्यक शिर्षक राखेर समाज भाड्ने युटुबे हरुले यहाँ बाट धेरै कुरा सिक्नु जरुरी छ । सलाम छ बिध्या जि लगायत सम्पुर्ण टिम्लाई
हामि सुबिधा खोज्ने क्रम मा गाउ घर छोडेर शहर पस्छ्म यसरि गाउ यस्तो बस्ति छोडदै हिड्ने हो भने एक दिन देश को सिमा मिचिएर शहर मा भएको घर को पर्खालमा आइपुग्छ l यो कथा बिच मा मैले बुझेको एक महत्तोपुर्न कुरा यहि हो l एक दम सम्मान छ ति बिचारा यस्तो दुख पिढा सहेर सङ सङै देश को रक्षा गर्ने सम्पुर्न मा 🙏 देश बेचेर खाने ले आफ्नि आमा मर्दा नी कात्रो किन्ने पैसा मा कमिशन खान्छन
@arcreationnepal89805 жыл бұрын
एशोर्या नेपाली फिलिम हेर्दा हेर्दै छोडेर हेर्ने कथा हेर्न आइयो । love u बिद्या दि 😚😚😚
@hikmatxettri34255 жыл бұрын
Same bro
@hillytigar77955 жыл бұрын
Sahi
@angdembesubina63025 жыл бұрын
Viral Vlog ,same here
@sajanbasnet95224 жыл бұрын
विश्व का हाँ बाट काहाँ पुगिसक्यो विडम्बन। हामी नेपाली हरुको हेर्ने कथा हेरेर मन अमिलो पार्नु मात्र छ । मन हुनेले गर्न सक्दैन हातमा हुनेले चासो देखाउदैन यो नियती नेपाली ले कहिलेसम्म भोग्ने ।
@yubrajlimbu96235 жыл бұрын
पुरानो डुङ्गा पानीको छाल, एउटा जोखिम यात्रा पुस्तौँ-पुस्ता कैयौँ-सैयौँ साल, जिन्दगी नै जात्रा निथ्रुक्कै जङ्घार भतभती बगर, तर्नु छ कत्रा-कत्रा न बाढी ठूलो, न सर्प ठूलो, जिउने सपना जत्रा One of the adventurous and scary stories of HERNE KATHA. Euta yatra ko katha saachai jiwan jaatraa ko sajiv yatra ko katha baneko chha. Katha ko mul udeshya chhaina, lakhshya dekhidaina, bhetidaina... but still yatra nai ramailo chha, thiyo ra ajha yatramaa k k aaula bhanne laagyo herda. Tyaha ko ani haami sabaiko jindagiko yaatraa nai tyastai ho vaastaavmaa... jiwan ek yatra.
@salinabhattarai21475 жыл бұрын
Nice
@yubrajlimbu96235 жыл бұрын
Salina Bhattarai thank you
@romeethapa52935 жыл бұрын
kasto ramrari end garnu vayo tapaile po salute cha
@keshavnepal60205 жыл бұрын
यथार्थ बिश्लेषण 👌
@ramgtimilsina4983 жыл бұрын
यी जनताको जीवनमा कहिले सुखको अनुभूति गर्ने दिन अाउला?तर यसरी कष्टमा बाँचेका जनताको अवस्था सबैले हेर्न मिल्ने गरि प्रसारण गरीदिनु भएकोमा तपाईंको मेहनत को सम्मान गर्न मन लाग्यो।जोखिमपूर्ण यात्रा गरेर पत्रकारिताको इज्जत बढाउने काम भएको छ,सलाम छ तपाईं र तपाईंको टिमलाई ।
@dineshraut15005 жыл бұрын
भुईमान्छेहरुको दु:खले सत्तामा बस्नेहरुलाई छुन्छ छुदैन थाह भएन तर यो कथाले मेरो मन सार्है रुवायो ... पृष्ठभुमि आउने बिद्याजिको आवाजले झनै मन छुने .. तेसैले मैले भन्ने गरेकोछु हेर्ने हैन रुवाउने कथा हो यो। 😍🙏😍
@rbgdhakal5 жыл бұрын
हेर्नलाई कस्तो रमाईलो ! अझ डुङ्गा हल्लिदाको डर र त्रासले भरिएको विध्याको स्वा..स्वा... सहितको चम्किलो हांसो कत्ति रमाईलो ! गाउघरमा वस्ने मानिसहरुमा मानवता हराएको छैन, नौला मानिसहरुलाई गांउघरमा असाध्यै प्यारो गर्ने हाम्रो सामाजिक परम्परा र संस्कार नै हो । नेपालमा व्यवस्था परिवर्तन भएपनि गरिव दुखिको अवस्था ज्युका तिउ छ । दुख के हो ? भन्ने कुरा यो कार्यक्रम वाट नै प्रष्ट हुन्छ। कार्यक्रम प्रस्तोता विध्या चापागाईलाई मुरी मुरी धन्यवाद ।
@rajankhatri43955 жыл бұрын
जे जति छ त्यस मै रमाउन खोजौ खुसी त्यस मै मिल्छ्😍😍😍
@yamtimilsina53273 жыл бұрын
दुःख र पीड़ित को आवाज बोल्देको र देखायकोमा हेर्ने कथा का सम्पुर्ण टिमलाई धन्यबाद र सफलता को सुभकामना
@icrvlog44235 жыл бұрын
यात्रा निक्कै कष्टप्रद रहेछ । मलाइ पनि हेरेर दड लाग्यो .... । भिडियो हेरिसके । यति जोखिम मोलेर कार्यक्रम गर्नु हुन्छ । त्यस्को लागि सलुट छ सम्पूर्ण टिमलाई ।
@laxmandarji18895 жыл бұрын
हाे बाई कति दरलाग्दाे
@sarubhatta56475 жыл бұрын
New Channel bichhara Mero desh gaarib janta Dhani neta ko desh.
@chaudharydang99013 жыл бұрын
हिमाल पहाड तराई कोहि छैनौं पराई मधेशी पहाडी हिमाली हामी सबै nepaali🇳🇵🇳🇵विशेष धन्यवाद हेर्ने कथाको टिमलाई अनि मीठो आवाजको धनी बिद्या दिदिलाई पनि
@bhuwanmagar83915 жыл бұрын
दिदि हजुर कती दयाबान हुनुहुन्छ है गरिबका गाउँघरमा गएर ऊनीहरुका दुख पिडा सबैको सामु पस्किदिनुहुन्छ सलाम छ बिद्या दिदी हजुरलाइ
@rajbhatta769910 ай бұрын
म नी सधैं हेर्छु हेर्ने कथा hjr ko
@bichodmilan14285 жыл бұрын
आजसम्म एउटा पनि एपिसोड छुटाएको छैन हेर्नलाई सारै राम्रो लाग्छ धेरैधेरै धन्यवाद विद्या दिदीलाई
@abinashkarki82175 жыл бұрын
सार्है मन पर्छ यो प्रोग्राम यो दि को आवाज अति मिठो लाग्छ उम्म्म्म्म
@titumama93025 жыл бұрын
नमरि बाचे कालैले साचे बिध्या दिदि लाई भेट्ने ठुलो रहर छ
@pravinrawal57125 жыл бұрын
I'm mr hola😂😂
@cbrchandra38205 жыл бұрын
maroo pni thuloo drems xa yrr
@gumbahadur2325 жыл бұрын
मेरो पनी धेरै रहर छ दीदीलाई भेटने
@sanjumilna2092 жыл бұрын
मेरो पनि 🤗
@sumanthapa85383 жыл бұрын
मानिसलाइ सुख हुदा मेहेनत बिर्सिन्छन,मन छुने दिदिको मेहेनतमा कथा अनि अधुरा ती नेपालिका सपनाहरू।🇳🇵🙏
@rpbhatt55855 жыл бұрын
एक दम राम्रो आज हेर्ने कथा हेर्दा भुसुकै भुलेर चिकन करी डढेर फेरी पकाउनु पर्यो
@khilabnegi41403 жыл бұрын
एक सच्चा पत्रकार भनेको उहाँ दिदिनै हो।
@azhar18125 жыл бұрын
I am always watching your videos because i love your program and your work ethic and humanity.. Love you from india 🇮🇳🇮🇳🇮🇳🇮🇳
@mohansarki67415 жыл бұрын
तपाईंको यो मेहनत र परिश्रम लाई मेरो हिर्दय देखि नै कोटि कोटि धन्यवाद जब नाउ डुब्छ्की भन्ने शंका सबैमा हुदा त्यो छण कयौं खोला तर्दै त्यो दुई घन्टाको खाली खुट्टा को यात्राले यो मन लाई स्त्ब्द बनायो म मात्रै नभै जस्ले पनि हेर्छ र पढ्छ मन नछुने सायद कोहि नहोला धन्यवाद बिध्धा ज्यु तपाइँको र तपाइँको टिम वर्कलाइ जतिनै प्रशमशा गरु उति नै कम पर्छ। प्रतेक एपिसोड का लागि उत्तर उत्तर प्रगतिको कामाना गर्दछु। जय नेपाल ।
@OmPrakash-pr7ps5 жыл бұрын
हाम्रो तराई मा पनि यस्तो गाउँ ठाउँ छ ,हेरेर सार्है दुख लाग्दो जीवन। त्यै पनि मान्छे बाचेकै छ।यो कथा हाम्रो लागि ऐउटा सिकाइ पनि हो।धेरै धेरै धन्यवाद हेर्ने कथा टिम लै यति अप्ठ्यारो ठाउँ को कथा हेराइ दिएको मा।
@humindranath18924 жыл бұрын
बिध्या दिदी को आवाज त्यो सोध्ने शैली कसम कति मन पर्छ मलाई
@arcreationnepal89805 жыл бұрын
बिद्या दिदी येस्तो खतरापूर्ण नदिमाथी यात्रा नगर्नु ल हेर्दै जिउ सिरिङग भयो ।
@naveenneupane3910 Жыл бұрын
धेरै कथाहरुमा अन्धबिस्वास अँखा अगाडि हुँदा पनि चुपचाप कथा मात्रै कि केही जनचेतना पनि दिने ? मलाई अलिकति मन नपर्ने पाटो । उत्कृष्ट हेर्ने कथाहरु निकै मन पर्छ।
@autarkoitch88485 жыл бұрын
हेर्ने कथा टिम युनिट को निम्ति सबैभन्दा डरलाग्दो एपिसोड अहिलेसम्मकै होला ।?!?।।यति धेरै दु:ख कष्ट गरेर आम मानिसको दु:ख सुख को अनेकौं जीवन को यथार्थहरु सबै सामु ल्याउनु निकै नै चुनौतीपूर्ण हुन्छ।।।हेर्ने कथा टिम लाई सधै मेरो नमन🙏सधै पसुपतिनाथ ले रकक्षा गरुन🙏😍😘
@sarojtikhatri54572 ай бұрын
डुङ्गाको जोखिमपूर्ण यात्रा अनि कांसघारी,तातो बालुवा,कयौ खोल्सा खोल्सी पार गर्दै गाउँको यथार्थलालाइ हामिमाझ पुर्याउनुहुने हेर्नेकथाका टिमप्रती आभार!अझ बिद्या मेमको मीठो प्रस्तुतिले सबैको मन लोभ्याउछ कति सहज ढङ्गले गाउले परिबेसमा घुलमिल भयर आफनत्वको चिनारी दिनुहुन्छ!जय होस हजुरहरुको
@kapilkharel38165 жыл бұрын
Instead of watching someone's personal vlogs i prefer this. ❤️ 💙 Bidhya didi you are a gem.. 😍
@maheshrawal71795 жыл бұрын
😂😂😂
@seanymphs63724 жыл бұрын
True thing 💯
@sunandancreation93013 жыл бұрын
Sahi kura bro
@rajusunar14515 жыл бұрын
तराई जिल्ला नेपाल को अन्य भुभाग भन्दा भौगोलिक रुपमा यातायात विस्तारको लागि सहज रहदा रहदै पनि यति कष्टकर जीवन बिताउन बाध्य छन जनता सरकार को यश छेत्र मा हेर्ने नजर जाहोस।
@samarsamar52455 жыл бұрын
कठिन र जोखिम पुर्ण यात्राहरुमा अतिनै कष्टकर जीवनयापनहरु त प्रस्सतै दैखिए तर यत्रो ठुलो बिशाल फाँटहरुमा संघियताको आभास कंहिकतै भेटिएन धन्यबाद हेर्ने कथा टिमलाई आम जनताका आवस्यकतालाई उजागर गरिदिनु भएकोमा
@ansoomraee41915 жыл бұрын
कति निच्छ्ल मन भयेका मेरा मधेस बासी नेपाली ।सरकार को ध्यानाकर्षण होस
@rk.adhikaritanahunnepal15195 жыл бұрын
यति धेरै कष्ट झेलेर पनि माचेकै छ्न है हाम्रा दाजुभाइ ,दिदीबहिनीहरु 😭😭😭😭
@sarubhatta56475 жыл бұрын
TANAHUN, NEPAL 😂😂😂😂
@harirawat84245 жыл бұрын
अति नै रोमान्चक। नदि तर्दा ढुकढुकी बढिरहेको थियो। नदि तरिसकेपछी कोई बैनी भन्दै थिईन, "ईधर ईधर लगो" पेट दुख्नेगरी हाँसो लाग्यो। 😍
@rupab.k83045 жыл бұрын
अाज पनि यति कष्टप्रद जिन्दगी बाँच्नुपरेको छ तराईले, ए सरकार ध्यान कहिले पुग्छ?
@khemlimbu14305 жыл бұрын
जति हेर्यो उति हेरौ हेरौ लाग्दो,
@urmeniamu4 жыл бұрын
Father died in darkness, and the name of the son is Powerhouse! 26:35 The exact representation of the current national scenario!
@palsah93022 жыл бұрын
मेरो दिदी बिध्या लाई सधै भगवान र क्ष गरुनु। केपि ओलि को जाहज हो
@alinamagaralinamagar30995 жыл бұрын
हेर्ने कथा को फ्रेन्ड जति यता है जय नेपाल् 🇳🇵🇳🇵फिलिपिन्स बात हेर्दै छु
@sanjibmagar69675 жыл бұрын
Alina Magar ALINA MAGAR je filipinsa k gardae hunu hun xa ni hjr
@सन्तोषथापा5 жыл бұрын
Me to
@बेनामजिन्दगी5 жыл бұрын
मलाई चाहिँ तिमी सँग पो फ्रेन्ड बनाउन मन लाग्यो , साथी बन्ने हो ?
@yangajoy83475 жыл бұрын
Mapani herdai chu
@subashlimbu88145 жыл бұрын
के गर्दाइनी फिलिपिन्स मा
@nepalionlinekhabar15325 жыл бұрын
यो हो नी त पत्रकारीता ,बीध्या जी ले न कुनै सरकारलाइ गाली गर्नुहुन्छ।न कसै लाई केही गर्नु हुन्छ। विभिन्न आरोह अबरोह छीचोल्दै जोखीम मोल्दै हरेक दुखी गरीब को बीम्ब क्यामरा मा रेकर्ड गर्नुहुन्छ।सलाम छ मेरो।
@surajkhadka635 жыл бұрын
हेर्ने कथा ले गर्दा मधेस को समस्या नजिक बाट नियाल्ने मौका मिलेको छ खुशी लाग्यो !!!
@wochyu15 жыл бұрын
Ho mitra Bibidhata ma ekta khojnu aja ko awsekta ho well done Bidhya ji!
@gudbahadur49745 жыл бұрын
विद्या जी तपाईंको हेर्ने कथाले मनै छोयो मपनि गाउँमै जन्मेर हुुर्केको मान्छे !
@devnarayanchaudhary41515 жыл бұрын
It's our beautiful Madhesh. I really like this programme. Keep up the good work.
@OM-jn5dg5 жыл бұрын
😍😍😍💞
@santoshkoirala31495 жыл бұрын
Yes, our madhesh is so beautiful...and medhesi people are so nice...
@wochyu15 жыл бұрын
Hamro afno desh afnai sukha dukha ko Nepali katha! Syabbash Bidhya ji! Lots of respect! Very powerful program!
@ajitsunar81622 жыл бұрын
हेर्दा मज्जा लाग्ने अनि महशुस गर्दा चाहिँ आँसु खसेको पत्तै नहुने । तपाई ले तयार पारेको कथा हेरेपछी मन मा छुट्टै खालको मनवता उत्पन्न हुन्छ। बिद्या दि लाई सलाम ।
@sangitarai86205 жыл бұрын
विध्या दिदिको voice सारै मिटाे लाग्छ सुनम सुनम लाग्ने
@jibrajdangi96705 жыл бұрын
हेर्दा हेर्दै समय सकियछ ! हेर्दा रमाइलो भय पनि दुखिद भय ! तेहाका जनताका पीडा देखेर
@rupalimbu64645 жыл бұрын
मान्छेको दैनिकी जीवन भोगाई देखाउनु भएकोमा धन्यवाद
@dillirai97735 жыл бұрын
*बिध्य म्याम लाई धेरै धेरै सम्झन*
@subashdhimal98265 жыл бұрын
जीवन किन येति धेरै कठिन छ ?? निर्दोश हासो सफा मन भयेका उनिहरुको दुख देख्दा मेरो मनमा अनेकौ प्रश्नहरु उब्जियेका छन !! धेरै धेरै धन्यबाद हेर्ने कथा टिमलाइ 🙏
@dipendramahara70524 жыл бұрын
दिदीलाई नमस्कार! दुःखी मानिसहरूको यस्तो आफू पनि हिनेर भिडियो बनाउनु भएको धेरै धेरै धन्यवाद।
@ukeshchaudhary72165 жыл бұрын
कोशी छेउको जनताको जीवानचर्या पनि देखियो हेर्दा रमाइलो तर मनभरी दुख
@Sss-wc6eb4 жыл бұрын
कस्ताे राम्रो ठाउँ ।
@sushilsubedi61625 жыл бұрын
दिदी जाजरकोट र रुकुम का गरिब मजदुर हरुको डोल्पामा बिताउने र यर्सा पाटनकाे कथा बारे एउटा प्रोग्राम बनाउनु पार्यो ।
@dilughatani64365 жыл бұрын
हेर्ने कथाका प्राय सबै एपिसोड हेरेको छु सबै राम्रा लाग्छन र विशेष पनि छन तर यो झनै विशेष लाज्यो सलाम छ बिधा दिदी त सबै समुहलाई
@mahabubvlogs4125 жыл бұрын
तेता डुङ्गा पल्टिन खोज्दा यता कतारमा मेरो मन ढुक्ढुक भयो।। आफ्नो ख्याल गर्नु होला दिदी।।
यसपटकको हेर्ने कथाको भाग अतिनै रमाइलो थियो के गर्ने हामी नेपालीको दैनिकी जीवन शैली अनि बास्ताबिक्त यहिनै हो धन्यवाद बिद्या जि तपाईं लगायत सम्पुर्णलाई । बिद्या जिको अनुहारमा निकै डर देखिएको थियो डुङ्गा तर्दा 😁😁😁😁😁
@aasirai99865 жыл бұрын
Manai chhoyo Kati dildar , sahisnu Chan bastabik madhesi haru .Yo kathit kehi netaharule aafno swarthko khatir madhesi ra pahadiya lai bajhayara rajniti gare chunab jite Sattama puge... ani Nepali Nepali ma euta fut manasthitiko batabaran sirjana gareka chhan ...yasta khalka video haru le dukhapani dekhiyo , madhesi man pani dekhiyo . Yo Herne Katha le Katha betha dekhaune matrai haina Bhaichara nirmanko Kam pani gariraheko chha Bidya Didi lagayat sabai team lai Salam 🙏🙏🙏🙏
@asokshrestha41554 жыл бұрын
बिध्याजीको त्यति राम्रो अनुहार डुंगामा चढदाको expression देख्दा रमाइलो लाग्यो, Anyhow " हेर्ने कथा " हेरी रौं जस्तै नै लाग्छ।
@villagernepalese48255 жыл бұрын
विधा दिदि मिस यु❤️❤️कहिले आउला भनेको त आईसकेको रहेछ।डुङ्गा बाट कति छिटो हाम फालेको एउटा भाई...
@amoshlepcha97243 жыл бұрын
सायदै पुग्न नपाईने सुन्दर ठाउँ गाउँहरू देख्दा साच्चै असल लाग्छ धेरै धन्यवाद छ है सम्पूर्ण हेर्ने कथा का टिमलाई धेरै माया कालिम्पोङबाट।
@riprai51325 жыл бұрын
बिध्या दिदी पर्खाइमा छु हजुरको नयाँ episod को लागी ....🌹🌹🌹🌹🌹
@ghalerajalamjung78525 жыл бұрын
Rip Rai time lagxa ho haagni bitikai guu aauxa ra ramro sanga hera views bhane ni badaideu
@chandrasirpalibaglung20535 жыл бұрын
काथमान्दौ मा बसेर समृद्ध नेपाल र सुखी नेपाली भन्दै बेकुल फुक्ने नेता हरु एक चोती यो दुख बुज्न गय कसो हुन्थियो।ओजेल मा परेका हरेक दुख सुख ल्याउनु हुन्छ बिध्या जि धेरै राम्रो ।
@pampharai32095 жыл бұрын
हेर्ने सङ्ख्या बडेको बडे कोइ छ,लाइक चै किन कम्ती ???
@khemthapamagar14485 жыл бұрын
1 like garna pani ek saye tirnu parx jhai nepali haru
@laxmighale83885 жыл бұрын
यति राम्रो कार्यक्रम छ तर खै subscribe like धेरै कम छ सगरमाथा चढनु पर्ने जस्तो गर्छन् हजुर ।
@shankardhami34415 жыл бұрын
यात्रा को कथा सम्म हेर्दा।। समग्रमा सबै मन छुने।। तपाइको यात्राको सम्मान! हेर्ने आँखा कति प्यारा रहेछन भन्ने कुरा मा शन्का त थियेन,तर आज आँखा बाट आँसु आयो,जब झुम्री को कथा हेर्दा मन रोयेको थियो दुख को,आज जब #voiceofnepalseson2 को #Blindauddition मा सब आँखा खुल्न पुगे।। कथा जस्ता हुन,आँखा हेर्ने नै हुनु पर्छ।। बिध्या दि!! love You💕🌹💞
@laxmighale83885 жыл бұрын
हेर्ने कथा को पर्खाइ मा थिय अब हेरिन्छ ।
@laxmishrestha6315 жыл бұрын
हामी मधेसी भनेर घिरना गर्छौ तर असली नेपाली तिनीहरू हूंन जो नेपालको सीमा रक्ष्या गरी राखेका छन
@holenrai61035 жыл бұрын
दुङ्गा पल्टिन खोज्दा सबै कराउदा मैले पो मेरो मोबाईल सोझाइ रहे थिए बिध्या दिदि लाई बचाउन हैट😂😂😂
@kalpanatamang21895 жыл бұрын
🤣🤣
@ninaambantawa13695 жыл бұрын
🤣🤣🤣😀😀😀😃😄😄😆😆 same
@sandeshmagar36645 жыл бұрын
बानी त मेरो जस्तै रैछ हजुरको पनि
@holenrai61035 жыл бұрын
@@sandeshmagar3664 हैट, झन्डै पल्टियो त अनि😂😂
@sandeshmagar36645 жыл бұрын
@@holenrai6103 मेरो नि मुटु चिसिक्क भयो त्यही स्वरैमा मैले नि मोवाईल कोल्ट्यिएको हैट के गर्नु मुटु त चिसो भो एकछीन
@uddabdhakal4 жыл бұрын
हेर्ने कथा को टिम लाई सलाम नेपाल को कुना कन्दुरा मा पुगि पुगि येस्तो जोखिम को यात्रा गरि गरि नेपाली को शुख दुख का कथा हामी सामु लेउनु हुन्छ
@rituk47835 жыл бұрын
Government of Nepal must do something for this place !!! Omg such hard life Hatts off to them 👏🏽👏🏽👌🏽n to u all
@tejendrabohara17815 жыл бұрын
बिद्या दिदी अनि सम्पुर्ण तिमलाइ सलाम दुखित पीडित हरुको यथार्थ अगाडी ल्याउनु भयो अब सरोकारवाला हरु के गर्छन् हेर्न बाकिनै छ धन्यवाद हेर्ने कथा समुहलाइ परदेश देखी नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajansherdorpali26995 жыл бұрын
"एउटा यात्राको कथा" हेर्न अलिक ढिलो भएँ , कथा निकै दुखदायी बिदारक रहेछ ।अरु भन्दा पनि नदिमा डुङ्गा को यात्रा गर्दाको । सबैमा मीठो सम्झना ल ।
@khumapalpali14953 жыл бұрын
सारै दुख कस्ट काटेर जिबिकाे पर्जन गर्नु भयकाे रैच सारै सिधासाधा जन्ता हुनुहुदाे रैच धेरै धेरै धन्यवाद बिध्दा ज्यु हजुले गर्दा देखन पाइयाे
@bishnupaneru89275 жыл бұрын
Thank you Herne Katha team for showing the life on the bank of Koshi River.
@nirmalapantadahal49275 жыл бұрын
कति दुखी छ मधेसी हरु#फेरी पनि मन कति राम्रो# हेर्ने कथा लाई धन्यवाद #
@dipesholi99335 жыл бұрын
हेर्ने कथा कहिले आउला भनेर पर्खाइमा रहनु भयका कति हुनुहुन्क्स
@lhopsanghyolmo5 жыл бұрын
dipesh oli guff pani limit ko hannu na broo
@ramjithapa11175 жыл бұрын
dipesh oli
@nisashrestha76275 жыл бұрын
कठै मेरो देश र देशबाशी हरु।जहाज र रेलको गफ दिने नेताहरुलाइ देश का जनताहरु को पीडा सुन्ने र हेर्ने फुर्सद कहाँ होला र
@manojkanxa59845 жыл бұрын
डुंगामा पानी पस्यो भन्दा अनि डुंगा पल्टिन खोज्दा डरले मुटु झसङ्ग भयो
@हाम्रोराम्रोटिकटक5 жыл бұрын
विध्या जि को स्वर सँगै हिमाल पहाड तराईको कथा सुन्न र हेर्न पाउँदा खाना र निन्द्रा नै भुल्छु। धन्यवाद छ विध्या जि तथा हेर्ने कथाका सबै टिम साथीहरूलाई।