मनमाया वाइबा दिदिको फ्यान यताहाजिर गरम है कति रमाइलो हुर्र्र
@परदेशीकान्छा-ह1ष5 жыл бұрын
Buddha B @ Manu didi ko ekdam thulo fan chai ma hu.✋🏼
@sumanrahumagar37875 жыл бұрын
👌👌
@cvanihamal2275 жыл бұрын
m pani manmayako fayan ho hai
@karmasherpa80655 жыл бұрын
जिउडाल जे जस्तो सुकै भए पनि संधै मुस्कानले भरिएको हिस्सी परेको रुप रंग देख्दा र निखरिएको गला बाट निस्किएको मनै कटक्क खाने मनमाया जी को चहकिलो सुमधुर आवाज सुन्न पाउँदा चित्त बुझाएर आनन्द लिने गरेको छु !
@fufighcjcjvi6425 жыл бұрын
Akdam ramro xa
@officialYoutubechannel-lv4jx4 жыл бұрын
मनमाया जि को स्वर शब्द लय कति राम्रो छ, अनि श्री राम जि को उतिकै राम्रो सारै मजा आयो, धन्नेबात
@sonan72205 жыл бұрын
मनमाया दिदीको स्वोर नै मिठो। धेरै दिन पछि आज सुन्न पहियो रमाइलो लगियो ।
@subasghale33965 жыл бұрын
मनमाया नाना आए पछि धेरै नै रमाइलो हुनेरहेछ इन्द्रेणी मा,👌👌👌👌💕
@kamalachhetri97165 жыл бұрын
मनमाया बैनि इन्द्रेणी कार्यक्रम नछोड्नु है
@kulmansaru74005 жыл бұрын
आज धेरै दिन पछि मनमाया दिदी को स्वर सुन्न पाईयो आज को दोहोरी धेरै रमाइलो लाग्यो
@shivadangi72305 жыл бұрын
यि बाजेको पनि स्वोर कोईलिको भन्दा कम छैन जय श्री राम
@homrajbidari95725 жыл бұрын
झकास बाजेको स्वर मनपराउने जति यता हाजिर गरौंहै त ।
@bimalagimire81705 жыл бұрын
🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
@hiragurung57355 жыл бұрын
@@bimalagimire8170 66
@hiragurung57355 жыл бұрын
D
@amarthapa35213 жыл бұрын
Quote
@tekbahadurshrestha81225 жыл бұрын
गाउँ देखि सहर सम्म हिमाल देखि तराई सम्म अनि देश बिदेश मा रहेका हरेक नेपालीलाई मनपर्ने अनि दुख सुखको साथी भनेकै ईन्द्रेणी र सिधा कुरा जनतासँग हो , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ....
@amargaha84655 жыл бұрын
के गर्नु आफु त मनमाया दिदीको स्वरको फ्यान!!!!धेरै पछि मनमाया दिदीको दोहोरि सुन्न अनि हेर्न पाइयो धेरै खुशी लाग्यो!!!
@tamangjitabahadur19015 жыл бұрын
मनमाया दिदिको स्वार सुन्द नै कति आनन्द आउछ् । गित जन कति सब्य र मिठास हुन्छ।
@ymunakanxi88295 жыл бұрын
मनमाया दिदिको स्वरलाई म सलुत गर्छु धेरै राम्रो छ सधै अगादी बध्नु होला दिदी
तिम्ले कुरा बुझ्दिए मनैको कसम खान्थे छोएर जनैको 💕 कडा आयो त हुर्र्र सैसैसै 👏👏😄🙌💕💓
@jibanmagar29195 жыл бұрын
आहा धेरै दिन पछि मन माया दीदी को voice सुन पौदा धेरै रमाइलो लाको छ इन्द्रेणी
@ujirsingh15855 жыл бұрын
अतेन्त मन पर्ने कार्यकरम इन्द्रेणी मा मनमया दिदिको दोहोरी जति हेर्दा नि उति हेरम लाग्छ सलाम छ सम्पुर्ण कला प्रेमिहरुलाइ
@pramilabasnet5025 жыл бұрын
भलाद्ममी श्वभाब मिठो श्वर मनमायाको श्रीरामको पनि मीठो गित छ भिम भाईपनि चिटिक्कपरेर🙌🙌
@umeshgurung41735 жыл бұрын
Very nice
@डण्डकेसिरुकुम5 жыл бұрын
आज मनमाया दिदीको स्वर सुन्न पाउदा खुसियालीमा नाचियो ♥️♥️😍😍🇳🇵🇳🇵
@rameshregmi86855 жыл бұрын
Man Maya,krishna bajagain ra khema Roka greet ramro cha than Tika sanu
@puranmalla42985 жыл бұрын
Hii
@RajKumar-uk2jf5 жыл бұрын
त्यसै मन नचाेरा बरिलै बिरहमा उडेको चरिलाइ वा वा दामि शब्द रमाइलो लाग्यो ।
@harilaya60085 жыл бұрын
धेरै दिन पछि मनमाया जीलाई ईन्द्रेणीमा देख्न पाईयो। यो कान ले मनमाया जीको स्वर सुन्न नपाएको धेरै भएको थियो, सुन्न पाईयो खुशी लाग्यो।
@madhavadhikari96845 жыл бұрын
परिपक्व मान्छे का शब्द चयन गर्ने तरिका कति रमाइलो भो आज को कार्यक्रम ।।
@khagibudha6325 жыл бұрын
Good x
@khadkanepali86065 жыл бұрын
मनमाया दिज्युको स्वर अति मीठो श्रीराम सरको पनि उस्तै ,,अाजको दोहोरी धेरै राम्रो छ।
@surajkhadka635 жыл бұрын
कति सब्य अनि राम्रो दोहोरी 😍 आहा आनंद आयो !!!
@indrabahadurkc16045 жыл бұрын
अति सुन्दरी स्वरकी धनी मनमाया दिदी को गित जति सुनियो त्यति सुनिराखु लाग्छ,गितबाटै पावल राई दाईलाई ब्याङ्ग्या हानेको मनमाया दिदिले सारै मन पर्छ?
@pawalraiflutist33965 жыл бұрын
Indra Bahadur 😭😭😭
@bhupalbhabukshrees53435 жыл бұрын
ओहो धेरैमा सुन्न पाइयो पान फुले पछेउरी साह्रै मन भाका झन मन मायाको स्वरमा कुन्तो कति2 तारिफ गर्न मन लाग्छ मनु को।।।आज भन्दा 2/3 बर्स अघि हेम राज को फेवा तेलिभिजन मा माया गुरुङ दिदी को सुनेथे आज मनु को सुन्न पाए।।।।।खुसी लाग्यो दामी लाग्छ पान फुले पछ्याउरी।।।
@romarrana23315 жыл бұрын
मन माया बहिनि मन्छे नै राम्री झनै राम्रो सोर र शब्द हरु
@subasadhikari45345 жыл бұрын
आहा मनकी रानी मनु र अधिकारी दाई को दोहरी अति राम्रो ।मनु i.........u
@surajadhikarichhetri13685 жыл бұрын
12बज्यो डिउटि सकियो दोहोरि नसकि सुत्न मन लागेन कति मजाको दोहोरि, इन्द्रेणिले गरिब दुखि लाई मात्रै न भई हामी जस्तो बिदेशी भुमिमा दुखा गर्ने को मान बुजाउने औसधि बनेको छ।
@मुग्लानीसन्देश5 жыл бұрын
मन बढो हुँदै भन्ने कुरा आजको दोहोरी ले स्पष्ट पार्यो है रमाईलो छ
@gbghangtan36325 жыл бұрын
मनमाया दिदीको सरै मिठो आवज
@Pradip.st20195 жыл бұрын
मौका नपाएका कलाहरु धेरै छन् । जस्ले मौका पाएका छैनन् ....... इन्द्रेणी ले भने बिस्तारै बिस्तारै समेटेको जस्तो लाग्दै छ। मन माया जी र श्री राम जी को सुनौ सुनौ लाग्ने दोहोरी .......👌👌👌👌👌
@dineshnp30135 жыл бұрын
दामि
@narankunwar8175 жыл бұрын
मनमाया दिदीको स्वरले साह्रै मन खायो😍🎤🎤🎤🎤 इन्द्रेणी समाजमा हार्दिक नमन
@shyamchhinal62534 жыл бұрын
मनमायाको स्वर पनि मिठो , गाउने शैली पनि राम्रो छ
@bimalbimal64105 жыл бұрын
मनमाया दिदि को गित मा मार्मिक छ पुरानो याद अाउछ
@indrabdrgiri16035 жыл бұрын
इन्द्रेणीमा मनमाया दिदी भए छुट्टै मजा हुन्छ 🙏🙏🙏🙏🙏
@ramchandrakckc92445 жыл бұрын
अतिराम्ाे
@dipenpun97815 жыл бұрын
सारै रमाइलो छोदौ भन्दा पनि हेरौ हेरौ लाग्ने।असाध्यै रमाइलो श्रीराम सर र मनमाया वाइबा म्यादमको धमादार दोहोरी तुक्का!हाल मलेशिया देखि हेर्दैछु। धन्यवाद !
@phaligurung62265 жыл бұрын
बल्ल आज मन्माया बैनी को दोहोरी सुन्न पाइयो बा ! कत्ती साह्रो बिजि भयकी ! मन्माया बैनी को स्वर र गीत गाउने तरिका क्या दामी र मोहित पार्ने र मन नै छुने बा इ इ !
@भरतक्षेत्रीसुर्खेती5 жыл бұрын
फेरि माकुरी बुढाकाे र मनमाया माेटु काे स्वर सुन्न पाईयाे धन्यबाद ईन्र्देनी टीम लाई।।🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
@salikshahi61475 жыл бұрын
mana maya is the best & professional lok singer keep it up
@tulsidc57235 жыл бұрын
बबाल दोहोरी है श्रीराम जि को मनमाया वैबा सङग✌✌✌✌✌
@seemalamalopchan22685 жыл бұрын
मन माया दिदिको गित गाउले सैली एकदम राम्रो छ 👌👌❤️❤️नमस्कार 🙏सम्पुर्ण ईन्द्रेणी टिम लाई ।।
@dilthapa27165 жыл бұрын
लु no. 1 dohori singer मनमाया सोल्टिनिजिउ को दोहोरी अति मीठो । जय इन्द्रेणी ।
@jfjfgxgxjchcjc17255 жыл бұрын
मनु दिदी र भिम पौडेल को दोहोरी सुन्न चाहना हुनेहरु यता हाजिर हौ ।
@bikramrana31645 жыл бұрын
Yes
@homnath64425 жыл бұрын
Yesto dohori ho gaounu parni salam xa hjrharou lai
@durgadatta99475 жыл бұрын
I want to same 👍️👍️👍️
@bimalthapa71294 жыл бұрын
@@bikramrana3164 p
@chhatraoli97245 жыл бұрын
धेरैदिनमा बेष्ट गाइका मायाको स्वर सुन्न पाइयो सरररर:::::;: चैट
@gangaram65235 жыл бұрын
तिमिले कुरा बुझिदिय मनैको सङ्गै जिउला कसम छ यो जनैको वा वा वा
@bhimkandel94924 жыл бұрын
मनमाया दिदि र shree राम वा को रामरो दोहोरि
@krishnaadhikari1275 жыл бұрын
मनमाया वाइवा कति मिठो स्वोर दिदी
@RajanGautam-u7m5 жыл бұрын
आहा धेरै रमाइलो दोहोरि भिम सर लाई त आजा चिन्नाहि गारो भयोत
@bikramrana31645 жыл бұрын
Honi
@kubirsunar21985 жыл бұрын
ईन्द्रेणी टिमलाई धन्यवाद छ है।र सबैलाई नमन् छ अति नै रमाईलो दोहोरी
@amaradhikari23375 жыл бұрын
sarai ramro मनमया र श्रीराम
@rambahadurbc59065 жыл бұрын
मनमाया ले बोलेको सब्द अति राम्रो
@tikashrestha20425 жыл бұрын
मनामाया दिदीको आवाजमा धेरै लचकता छ है सुनेर कहिल्यै अघाउन्न
@bharatdangi92265 жыл бұрын
आहा कति रमाइलो दुबैको उत्कृष्ट छ
@kisanban70995 жыл бұрын
दाजु सर काे र मनमाया बहिनी दाेहाेरि गित धेरै रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सबै नमस्कार
@aagniooja97695 жыл бұрын
सलाम छ इन्द्रेनी टिम लाई र हेरेर बस्नु हुने सबैलाई नमन छ
@pasgurung26305 жыл бұрын
कति मीठो आवाज गित गाउने शैली मनमाया बहिनिको सुन्दानी आनान्द लाग्ने।सबैको लोक प्रिय मुटुको ढुक्ढुकी इन्द्रेणी कार्यक्रम फलोस फुलोस।
@गोमबिक्रम5 жыл бұрын
भद्र, शालिन र मजमोहक दोहरी श्रीराम अधिकारी र मनमाया वाइवाको । इन्द्रेणीको टिमलाई विशेष धन्यवाद । कता कताबाट विशेष खालका प्रतिभा जुठाएर अति सुन्दर प्रस्तुति दिने गजबको शैली कृष्ण कँडेल सरको ।
@tilakkhatri32025 жыл бұрын
मनमाया दिदी काे समदुर स्वर छ
@dangalibhola5985 жыл бұрын
कति मीठो मनमाया जि को दोहोरी 👌👌👌👌👌👌👌👌👌👌
@narbahadurkhatri79755 жыл бұрын
अाज धेरै दिन पछी साेरकाे धनी मनमाया वाईबाकाे लाेक दाेहाेरी सुन्दा धेरै रमाइलो भयो धन्यवाद सम्पूर्ण ईन्देणी टिमलाई हाल मलेसिया देखि हेरिरहेको छु
@nepalimanbirbaduwal27315 жыл бұрын
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।आजको दोहोरी सारै रमाइलो लाग्यो।श्रीराम दाजुको टुक्काहरु अझै बबाल लाग्यो।जय इन्द्रेणी, जय नेपाल,जय नेपाली ।।।।
@shyamgajhmer69705 жыл бұрын
मनमाया ज्यु को सब्दचयन गाउनी सैलिपनी एकदमही भिन्दैछ अति राम्रो
@manpun63725 жыл бұрын
धेरै राम्रो लाग्यो है मलाई त मनमाया दिदी को आवाज मोहिनी छ बोलीमा
@karnakumaripoudel31993 жыл бұрын
इन्द्रेणी का कार्यक्रम हरु जति सिनो तेति सुनिरहन मन लाग्छ सारै राम्रो छ
@labjungmalla86345 жыл бұрын
आहा! क्या रमाइलो दोहोरि। धन्यवाद🙏🙏🙏 शुभरात्री
@basantathapa13165 жыл бұрын
वा वा दामि छ अति माेठाे स्वर धनी दिदी मन माया दिदी 💋💘💔
@lalkhadka53175 жыл бұрын
Wow good indreni tem Love you both but I like so much manamaya waiba my favourite
@gpunuk5 жыл бұрын
Lal Khadka o
@adhikarichiranjivi50245 жыл бұрын
अज्कल कता बिजि मनमाया जि यो मिठो आवाज सुन्न पाउदा यो कान पबित्र भयो आज
@rajpoudel22444 жыл бұрын
अहिले सम्मको उत्कृष्ट दोहोरी इन्द्रेणी टिम प्रति उच्च सम्मन 🙏🙏 तर कुनै कुनै एपिसोड अतिनै उच्छृङ्खल भएको अनुमान गरेको छु।।।राम्रो कामको लागि सलाम छ
@amishamish2935 жыл бұрын
मलाइ मन पर्ने गाइका मनमाया
@manikadhikarisaru48775 жыл бұрын
तिम्ले कुरा बुझ्दिए मनैको, सगै जिउँला कसम छ जनैको।।😲😲😲 सहि हो।
@ganeshbahadurmall21775 жыл бұрын
मनमाया दिज्यु स्वोर त कोइली को भन्दा पनि मिठो लाग्यो मि यु दिज्यु
@rolinaghising91675 жыл бұрын
Manmaya didi mero best didiho uhako gaune saili sarai ramro xa ra dohori pani👌👌👌👌
@khushilama335 жыл бұрын
हिहि बाजेले जनैकै कसम खानु भो त 😃😃 खतरा छ आजको दोहोरी धेरै पछि मनु दि को स्वर सुन्न पाइयो खुसी लाग्यो😍😍
@ramupaudyal70925 жыл бұрын
अाजको दोहोरिमा छुट्टै मजा छ।कति मीठो स्वर अनि गित गाउने तरिका अाहा कति मजा अाउँछ।।।
@kesaritramurahadi18035 жыл бұрын
मन माया बैनि को सोर राम्रो छ है
@khilachhamee94255 жыл бұрын
इन्द्रेणी कार्यक्रम एउटा मनोरञ्जनात्मक मात्र नभएर हजारौं असक्त असहाय बिमारी हरुको उपकार हुने पवित्र स्थल हुन पुगेको छ। सलाम छ कृष्ण कँणेल लगायत सबै कलाकार हरु प्रति ।
@bambahadur21635 жыл бұрын
मनमाय ज्युको भद्रसालिनस्वभाव र लोगितकोताना मिठो माइनटछ छ
@namarajsharma21105 жыл бұрын
इन्द्रेनी हेर्न मा छुत्तै मजा छ ।तेसमा मनमया दिजु को गीत सुन्न छुत्तै आन्नद आउँछ ।अलतिमालाइ हदिक नमन छ।
@basantabudhathoki31095 жыл бұрын
मनमाया मान्छे पनि राम्री,गीत पनि राम्रो गाउने रहेछिन ।
@nepalko71485 жыл бұрын
मन माया दिदिले गयेको र मन मया दिदिको सोर शब्द सारै मन पर्छ ? अनि श्रीराम दाजुको सब्दा र सोर पनि निकै मिठो छ सधै पर्गती होस सबैको? इन्द्रेनी लाई र इम्दर्नी टिम लाई हार्दिक बधाइ र पर्गतिको कामाना छ?
@pradeshiale54905 жыл бұрын
मान्नै पर्छ मनमायाँ वाइबा लाई
@lamichhane6855 жыл бұрын
मनमाया बैनी र प्रकाश सपुत बिच सालै जो मा दोहोरी धेरै राम्रो हुन्थ्यो
@nishangamer84005 жыл бұрын
धेरै दिन पछि मनमया दिदी काे स्वर सुन्ना पायाे खुसि लाग्याे
@micalromiyo46735 жыл бұрын
कति रमाइलो भको यार आज त झन सबै दिदि बहिनी हरु मिठो सङ गित गाउदै रमाउदै
@कृष्णपौडेल-ट3च5 жыл бұрын
धेरै नै रमाइलो भयो।जय इन्द्रेणी 💑💑
@dilbahadur10045 жыл бұрын
मनमया दिदी को दिदी मन छोयो
@sonammm8135 жыл бұрын
वाव सारै राम्रो छ
@raazchand80855 жыл бұрын
आहा मेरा बाजेहरूले यसै गरी गाउन्थे रे कस्तो समझना आयो अलि अलि याद छ मलाई सलाम छ अडंकल र दिलाई कसम नि बिष्णु भगवानको कसरी खानुभयो तरिका असाध्यै मन परयो
@adhikarichiranjivi50245 жыл бұрын
मेरो अधिकारि बन्दु ले धमका दिनु भयो मनु जि सग love you all indrani group भ्रष्टाचार अन्त्यमा सबै नेपाली सचेत हुन जरुरी छ जय जय जय सबै धानि भक्त्जन हरु मा
@bichodmilan14285 жыл бұрын
विदेशी भूमिबाट इन्द्रेणी कार्यक्रम हेर्नेहरु हाजिर हुनुहोला
@ramgurung18955 жыл бұрын
धेरै रमाइलो भयो मज्जा आयो मार्मिक गित सुन्ना पाउदा धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ
@bharatdhamala88525 жыл бұрын
कडा कडा आयो शब्द ल है।मज्जा को दोहोरी। भाका पनी मीठो छान्नु भएछ।
@gammarbasnet25965 жыл бұрын
पूरानो कलाकार भनेको पुरानै हो क्या कुरो बुज्नु भोत राम्रो छ प्रस्तुति 🌹🌹👌👌
@nilkumartamang11105 жыл бұрын
man maya dd ko git herna ra sunna paiyo derai khusi lagyo best offffff luck dd
@kashiadhikari31835 жыл бұрын
पुरानो कालाकारको उठान शब्द भाब धेरै मार्मिक हुन्छ है मन पर्यो दुबैको शब्द
@ssyoutubechannel8565 жыл бұрын
केही बर्श पहीला पोखरामा दोहोरीमा तहल्का पीटेको कलाकार हुन श्रीराम अधिकारी धेरैमा दोहोरी सुन्न पाइयो मन माया वाइबाको स्वर सब्द मा त जादु नै छ मीठो दोहोरी ।धन्यवाद सम्पुर्ण टीममा।
@durgagm16625 жыл бұрын
सुमधुर स्वरकी मनमाया 😙😙😙
@Rajyanpanday5 жыл бұрын
मन माया दिदी को तर्फ बाट यौटा जवाफ म दिन चाहान्छु,,मन त थियो तिमी सङ यक हुन ,,तर अलि ढिला भो भेट हुन,, उमेर अलि नमिल्ने जस्तो लाएर क्या,,,,अगरज भन्या अगरज नै हो कति मीठो गाउनु भयो श्रीराम दाइ ले मनु दि को त के कुरा गर्नु अति नै मिठो
@kunwarindravlogs82715 жыл бұрын
श्री राम अधिकारी को ठुलो फ्यान म बा धेरै कडा 😍😍
@sagarnagari26375 жыл бұрын
मनमाया दिदि को आवाजलाई सलाम छ मेरो
@sumanrahumagar37875 жыл бұрын
good👍👍
@durgagautam44445 жыл бұрын
ल मनपरेको कलाकारको सोरसुनपाईयो धेरै रामरो छ
@ranenderkc66595 жыл бұрын
नदेखे नसुनेका कलाकार पनि देख्न पाइन्छ इन्द्रेणीमा र हेर्न मन लाग्छ। रमेश अर्याल को झल्को दिनुभयो श्रीराम जी ले।
@rabinrainrabinain81295 жыл бұрын
मन माया दिजु लाई आधा बैसे सङै गित गाउन जुर्यारहेछ 😁😁😁😁😁😁जय इन्द्रेणी सबै इन्द्रेणी टिम लाई मनन
@prashantpunmagar04985 жыл бұрын
ज्यान बुदो भयनी मन बुदो हुदैन भन्ने कुरा यो गित बात प्रस्त छ मन माया दिदिको स्वारअनि सुरुमा गित उथाउने शैलीले मोहित हुन्छु सधै अझै सफलताको शुभकामना दिदि