😊यति खारिएका पत्रकार सङ यस्तो शालिन तरिकाले आफ्नो बिचार प्रस्तुत गर्नु भएकोरास्वपा कार्यबाहक महामन्त्री लाई धेरै धेरै धन्यवाद ।
@bishwashpatel107014 күн бұрын
राजेन्द्र बानियाँ जस्तो पत्रकारका प्रश्नहरुको यति सरीलो र सजिलो तरिकाले उत्तर दिनु भएकोमा कार्यवाहक महामन्त्रीलाई धेरै धेरै धन्यवाद। रास्वापा पार्टीलाई २०८४ मा बहुमत आउने गरी पार्टी निर्माण गर्नु पर्छ।
@GrgSomkaji14 күн бұрын
2 jana dai haru nai ghiu bechuwa ra darbar bechuwa ho
@UddhabKoirala13 күн бұрын
यसो यासा हैन् चाँडो भन्दा चाँडो गर गुजी
@DipakChhetri-cy3wf14 күн бұрын
का. महामन्त्री ज्यु को उत्तर सुन्दा बडो आनन्द लाग्यो । रास्वपाले सधै राम्रो काम मात्रै गरोस् शुभकामना ।।
@rajneupane_13 күн бұрын
सबैले हेरेर मनन गर्नुपर्ने अन्तर्वार्ता । महामन्त्रीज्युको भद्रता, शालिनता र बौद्धिकता गर्व गर्न लायक छ ।
@khadkadai820214 күн бұрын
खुसी लाग्छ परिवर्तन ढिला नै होला तर राम्रै हुन्छ❤
@safurkhan727614 күн бұрын
खुसी लाग्यो यो अन्तरबार्ता सुनेर आफ्नो र पार्टी को धारणा प्रष्ट रुपमा राखिदिएको मा कबिन्द्र बुर्लाकोटी ज्यु लाई धन्यवाद
@prakash.rasailiprakash732714 күн бұрын
बुर्लाकोटि एकदमै सहनशीलता योग्यता क्षमतावन रास्वपा भित्र राम्रो त अधिकांश छदैछन ती मध्ये मा पनि अझ राम्रो हुनुहुदो रहेछ आज राम्रो चिनियो यसका निम्ति राजेन्द्र सर लाई कोटि नमन एक चान्स त दिनेनै हो ८४मा रास्वपा लाई❤
@bishnupoudel27814 күн бұрын
सरल र सटिक अन्तरवार्ता! राजेन्द्र बानियां सरले सुझाव सहितको अन्तरवार्ता संचालन गर्नुभएकोमा खुशी लाग्यो! 🙏
@madhabpaudel476514 күн бұрын
रास्वपामा यत्तिका सोचेर बोल्ने व्यक्तिको खाचो छ ।
@tajinrana38314 күн бұрын
सबै भन्दा मन पर्ने पत्रकार राजेन्द्र सर
@bikramkhatiwada902911 күн бұрын
कबिन्द्र बुर्लाकोटिको स्पस्ट बौदिक जवाफ सहितको बोलिमा मिठासले मन जित्न सफल भए । तथ्यलाई स्पस्ट नघुमाई सरल भाषामा यतिको मान्छेको राजनैतिक भबिस्य सफल रहोस् ।
@niranchand658410 күн бұрын
कबिन्द्र जि निकै बौद्धिक मान्छे हो तर संगत माफिया संग थियो अहिले के छ थाहा छैन।प्रमाण सहित भन्न सकिन्छ ।
@homgurung718914 күн бұрын
एकपटक मौका दिनु पर्छ🎉🎉
@sujanpanditjhari11 күн бұрын
डिपी अर्याल र कबिन्द्रले आफु जोगिन जिबीलाई हाम्रो कृषि सहकारीमा राखेर बाहिरिएका हुन । जिबी पक्राउ पर्यो सहि छानबिन भयो भने यि दूई पनि तानिने सम्भावना प्रबल छ।
@HemlalGhartimagarOfficial13 күн бұрын
आहा कबिन्द्र बुर्लाकोटी 👌👌
@MaheshKc-jr4re14 күн бұрын
काङ्रेस यमाले का झोले बाहेक अरुले बिस्वास गरेको सत्री हो 🔔🇳🇵🇳🇵🔔
@pradipbhandari716914 күн бұрын
ठगहरुको झोलेको यत्रो हिम्मत?
@safurkhan727614 күн бұрын
@@pradipbhandari7169 कुन पार्टीको असल इमानदार छन कुन पार्टी आफ्नो बिचारमा अडिक रहेको छ भन्नू त ? कुन पार्टीले देश र जनताको हितमा काम गरेको छ ?
@subarnagurung37413 күн бұрын
@@pradipbhandari7169ठग र फटाहा जोले टोले गुण्डा गर्दी गर्ने को छ भनेर सबैले चिनेको छ फुर्ती नलगाए हुन्छ ओली ले आफु त सकिन्छ एमाले लाई पनि सकाउछ बुझे हुन्छ
@dipakkhanal517914 күн бұрын
बानिया जि ले प्रश्न को मिसाइल चाहि खत्रै हान्ने हो ! तर कबिन्द्र जि को एन्टि मिसाइल अझै पावरफुल लाग्यो !
@Tripathi-l2u12 күн бұрын
Every leader of this party is worth respect and attention. Hatts off to Mr Lamichhane for tremendous efforts on gathering these talents. We aspire to be like you guys.
@RajthapThaparaju14 күн бұрын
महामन्त्री हुनुपर्ने मान्छे त कविन्द्र बुर्लाकोटी रहेछन् तर कहाँबाट मुकुल ढकाल कहाँबाट बनाइदिएछन्
@dipakbasnet-je2sk14 күн бұрын
रास्वपा कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी ज्यु अर्को पटक २०८४ मा गोर्खा-२ बाट जित्नु पर्छ।
@haripantha557812 күн бұрын
रासपा लाई एकचोटी मौका दिनु पर्छ
@shovaramkhanal830914 күн бұрын
Very well explained about the party and our mission . Proud of you
@haripantha557812 күн бұрын
सान्दर्भिक बहस छलफल सर 🙏🙏🔔🔔
@dipendratiwari478213 күн бұрын
महाँमन्त्री ज्यु को बिचार आशा गर्न लाएक छ।
@GovindaShahi-kz4hx12 күн бұрын
मलाई त सारै मन पर्यो यो अन्तर वार्ता 84 मा रास्वपा जिन्दावाद
@-Rr199014 күн бұрын
यदि रा.स्व.पा. को सच्चा समर्थक हुनुहुन्छभने रा.स्व.पा. दलका कुनैपनी सदस्य वा कार्याकर्तासङ्ग भएको अन्तर्वार्ता वा वादविवादमा विपक्षीलाई असभ्य भाषा प्रयोग गरेर गाली नगर्न आग्रह गर्दछु। पुराना दलले जस्तो गरे हामीले पनि त्यसो गर्यौभने आशा मरेर जानेछ।
@NaveenKumar-cz8kq13 күн бұрын
बाफ रे रास्वपा पूरै तयारी साथ अाएको रहेछ। अरिङ्गालहरुको पूरै तयारी रहेछ। प्रशंसाको चाङ कति छिटो हो।
@prabinshrestha734813 күн бұрын
Sachai good interview kasto best lagyo aaja ko yo interview
@prakashsubedi664514 күн бұрын
ओहो ! राजेन्द्र सरसंगको अन्तर्वार्ता गज्जब भयो ।
@JyotiPathak-i1j14 күн бұрын
Good speech kabindra gee
@rameshacharya77912 күн бұрын
राजेन्द्र बानियाले बुर्लाकोटिलाइ ठुलो मान्छे बनाउन मिडियामा ल्याएछन !राजेन्द्रले आफ्नो स्तर बुझ्नु राम्रो !
@lalrana278014 күн бұрын
म अहिले बिदेश मा छु।म चाहान्छु मेरो देश छिटो सम्पन्न होस।तर उहाँ महाशय ले भने जस्तै रास्वपा ले त्यो गर्छ भन्ने मलाई लाग्दैन।काग्रेस एमाले माओवादी र रास्वपा उस्तै लाग्छ।
@Ramailovlogtv-20513 күн бұрын
हामी लाई हाम्रो अस्तित्व चाहिएको छ हाम्रो पहिचान चाहिएको छ बिदेशी ले हाम्रो नेता मार्फत हाम्रो बलत्कार गरिरहेको छ , एउटा उदाहरण अस्ति भर्खर काठमाडौं पोखरा मा नयाँ वर्ष 1/2 बजे सम्म मनाउन दिने हाम्रो नयाँ वर्ष मा किन 6/7 बजे बन्द गर्न लगाउछ होली पर्व हेरौ शिवरात्री हेरौ देउसी भैलो हेरौ अन्य लोहोसार हेरौ उधौली हेरौ किन सिमीत समया राख्न खोज्दै छन
@northpole167412 күн бұрын
बुद्धिको भाँडोमा बिर्को लागेको भतुवा ! रास्वपालाई अपराधि काङ्ग्रेस, माओवादी र एमालेसँग दाँज्छ कुत्ता !
@KamalKhanal-v9r14 күн бұрын
यो मान्छे राम्रो लाग्यो है
@anusapkota140214 күн бұрын
राम्रो लाई राम्रो लागनु राम्रो हो!🙏🙏
@BhumikaAdhikari-j5b12 күн бұрын
गलत गर्ने अनी माफी माग्ने ठग गर्ने अनि होइन भन्ने यो रासोपा नियत हो जस्तोलागो ।
@prakashbs4714 күн бұрын
गाउले भएर होला सरल प्रश्न गरेको रजेन्द्र सरले।
@yogeshpradhan7814 күн бұрын
कविन्द्र बुर्लाकोटी कति स्पष्ट वक्ता रहेछन्। बल्ल राम्रोसँग बोलेको सुन्न पाइयो।
@sanushrestha495814 күн бұрын
मलाइ सारै मन पर्ने प्रत्रकार जि
@chandrakhanal62758 күн бұрын
राजेन्द्र सर जस्तो खारिएको पत्रकार सङ कबिन्द्र जी को tackle चाखलाग्दो छ ।
@YetiKhabar-q6t13 күн бұрын
जय रास्वपा। जस्ले जे सुकै भनोस, तर पुराना पार्टीलाई अब भोट दिइन्न। जे भएपनी युवा र नयाँलाई एकपटक पालो दिएर हेर्ने हो।
@thakurbhattarai188112 күн бұрын
यो फटाहा पनि सहकारि ठग नटवरलाल नै रहेछ ।
@chandanthapa185614 күн бұрын
गोरखा ले चिन्न नसकेको नेता कविन्द्र सर अब को चुनावमा अवस्य चिन्ने छ गोरखा ले
@kirankc106813 күн бұрын
बुर्लाकोटी यति सरल ईमान्दार यक्दमै सालिन भर्द सिम्पल हुनुहुन्छ राजेन्द्र सरसँग कस्तो मज्जाले शालिन तरिकाले उत्तर दिनुभयो ❤❤ 🙏
@Case-no.42014 күн бұрын
राजेन्द्र वानियाको प्रश्न सोध्ने शैलीलाई सलाम छ
@Ramailovlogtv-20513 күн бұрын
हामी लाई हाम्रो कलचर चाहिएको छ हाम्रो धर्म संस्कृति चाहिएको , हामी हाम्रो नेता मार्फत बिदेश हरुले बलत्कार गरेको छ , त्यस्ले यो रबि केपी प्रचण्ड देउवा माकुने लाई बहिस्कार गर्नुपर्छ ।
@MinaBhattarai-b5z14 күн бұрын
पत्रकार जि रबि र नयाँ पाटिका साेधिएका हरेक प्रस्न पुर्वाग्रह छ ।रबि नया पाटि देखि किन यति रिस हाे र यही प्रस्न 35 बर्स।देखि देश जनता लुटने काण्डै काण्डमा मुछिएका काङ्ग्रेसी र एमाले नेताहरू पनि साेधनुस र रबि जसरि तिनका काण्ड किन खाेलिदैन र तिनका सम्पत्ति किन छानबिन हुदैन कानुन रबि र गरिबीको लागि मात्र हाे म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर 4 बर्स देखि लुकाएको छ ।
@Ishwor_Milangulmeli7 күн бұрын
बल्ल रास्वपाको मान्छेलाई बोल्न दिने समय मिलेछ ? आजसम्म त रविलाई कसले बढी आरोप र गालि गर्न सक्छ त्यसैलाई बोलाउनु हुन्थ्यो। नयाँ पार्टिका गल्ति हुन्छन त्यसैलाई लियर यिनिहरु पनि खत्तम रहेछन भन्ने जस्तो भाष्य मिडियाले नगर्दिय हुन्थ्यो ।
@saryal88013 күн бұрын
excellent interview
@gomasubedi145114 күн бұрын
Sarai ramroo lagyo ..❤❤
@vimalshrees547014 күн бұрын
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔
@chhetriyogendra424013 күн бұрын
गज्जब अन्तर्वार्ता🙏🙏
@purnashrestha639314 күн бұрын
Good conversation liked it jay ghanti
@peshneupane897311 күн бұрын
पंचायतको नीति के नराम्रो थियो र ? पंचहरूको आचरणले ब्यवस्था हटेको चेतना छ ?।।।
@SureshPrasad-k7l14 күн бұрын
न्यायालय राज्यसत्ताको बलमा चल्छ त्यसैले त रा स्व पा ले सडकबाट प्रतिकार गर्दै आए तर पनि सरकारको रवैया सचिने वाला छैन✍️रविलाई फसाउन मन्त्री परिषदको बैठक नै बसेर रवि विरुद्ध मुद्दा अभियोजन गरिएको थियो✍️
@gokarnagharti-chhetri70214 күн бұрын
Very good Interview.
@dirghabc475414 күн бұрын
मन, बिचार , ब्यबहार, आचण, दृष्टिकोण धर्म, रीतिरिवाज तथा कार्यक्षेत्र मिल्ने जो कोहिले आ-आफ्नो समुह, समुदाय बनाउन मिल्छ र पाउँछन।
@prakashmagar993413 күн бұрын
Maha mantiri jeu lai 21 top KO salam xa 🔔🔔🔔
@NarenShahi-oo8ss13 күн бұрын
Very nice interview
@sanjeebsubedi43414 күн бұрын
जय रास्वपा ❤️❤️❤️🙏🙏🙏❤️❤️🙏🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@AslamAli-gv8yh14 күн бұрын
महामत्रि यो दाईलाई बनाउन पर्न हो यार पहिला देखि नै त्यो मुकुल धकाल गधा ददाललाई किन बनाको हो रबिले पहिले नै गति गरेको छ
@rajendrakarki617413 күн бұрын
बहस राम्रो लाग्यो ।
@harishchandradevkota852413 күн бұрын
राजेन्द्र सर आज जसरी तपाई राजनैतिक दल नेतालाई व्यङ्ग्य गर्नुहुन्छ नी त्यो अधिकार तिनै दल र तिनका नेता कार्यकर्ता काे लडाईको बलमा प्राप्त भएको हो।तर यसको अर्थ आलोचना गर्न पाइँदैन भनेको भने हैन आलोचना गर्नुहोस तथ्यको आधारमा।
@BhumikaAdhikari-j5b12 күн бұрын
तथ्यमा आधारित भयर बोल्ने गरे राम्रो हो ठगीमा मुछियको मानिस लाई बोकेर हिड्ने पनि शहरी मा नाम चलेको मानिस हुनु हुदो रहेछ खुसिलागो ।
@pk-hr8td14 күн бұрын
अराजकता कै झुण्ड नै हो !
@sandiplimbu168512 күн бұрын
Ta jasto das hoina bujis syal!!
@dirghabc475414 күн бұрын
यिनकै सभापतिले भने जस्तै महिनामा सय जनालाई बिदेश बाट पार्टीकै खर्चमा ल्याई रोजगारी दिईराछन, देशमा परिवर्तन त हुन्छ।
@thakurchamlagai742613 күн бұрын
राजेन्द्र सरले पनि यसरी १३ भाइले जस्तो नयालाई खेद्ननु भएन नी!!! २ बर्ष मात्र हुदै छ के बानीया सर। नयालाई सपोर्ट गर्नु पर्यो क्या।
@devnarayansapkota456613 күн бұрын
Good kabindra ji
@ombasnet22227 күн бұрын
हाम्रा कार्यकर्ताले लपेटेर गाली गरेकाछन भन्नु भो यो चाहि पार्टी निति थियो ?
@grpkonlinecreation326014 күн бұрын
रमेश प्रसाईंलाई पनि यो सिटमा देख्न पाइयोस्
@SabitaBhattarai-q9v14 күн бұрын
great leader burlakoti ji.........
@DipendraOli-mt3mw14 күн бұрын
Jay ghanti jay Rabi dai
@hotelier-p5r14 күн бұрын
राजेन्द्र बानिया र टिकाराम यात्री लाई पनि गालि गरेको देख्दा पो अचम्म लाग्छ ।
@harkkami365414 күн бұрын
राजेन्द्र जि अब तपाईं पनि राजनिति तिरै जानू हाेला तपाईंहरू जसतै मिलेर देश बनाउनु परछ जनता साथमा हुनेछन
@sandiplimbu168512 күн бұрын
Baniya ji, tapaile aauta prasna garnu bho. Ghantiko manxelai gali garyo bhane RIP 🙏 🪦 aaihalxa, gali ko barsha himxa bhannu bho. Ho tyo sahi ho. Jaba jaba sahi galat xuttauna sakne educated manxe haru aafno agadi galat bhako dekhi dekhi aakha xopera mukh talera hidxa bhane niyat sapha bhako j j bolda sahi ho lagxa tehi bolnu tyo dherai thulo kura ho. Usle ful butta milayera bolna jandaina tara j boleko ho tyo bolnu parne le nabolda aako result ho. Nayalai sahayog garau, juka bhanne tha payepaxi nun xarkera hatai halnu parxa.
@RamBahadurGhale-e1h14 күн бұрын
Rabi❤❤❤
@ramkhatiwada609314 күн бұрын
प्रस्न काे उत्तर सटिक र सरल दिनु भयाे कबिन्द्, सरले
@Nitbas-b8z13 күн бұрын
This guy is talent!
@sumanadhikari45714 күн бұрын
Yattiko interview tapai bata aaunu vaneko aba kunai pani bahas garna ready hunuhunccha best wishes kabindra ji
@lifeline191513 күн бұрын
First time i have seen that, Rajendra is worried for the question he asked🤨🤨🤨🤨
@kashinathnepal7414 күн бұрын
Brilliant personality.
@bibekchandthakuri_73414 күн бұрын
यस्ता घॅासपातहरुको अन्तरवार्तामा नअल्झिएर देश कसरी बचाउने भन्ने बहस तर्फ उठ्नेकी राजेन्द्रजी ???
@RamKc-m6o14 күн бұрын
एकदम राम्रो सान्दर्भिक अन्तरवार्ता। जय मिसन चौरासी।
@nakulkadariya274314 күн бұрын
Good leader Kabindra burlakoti 🫡💐
@subhashthapa421413 күн бұрын
Go ahead rsp
@spark262213 күн бұрын
महाधिवेशन चाहि ठ्याक्कै कहिले हुन्छ?
@prakashgurung298613 күн бұрын
Nice
@rabingurung383313 күн бұрын
good luck bro
@roshanshakya862613 күн бұрын
खोज मुलक पत्रकारिता नै छैन सबै secoundary data प्रयोग गरेर पत्रकारिता गर्छ,सुन्दै कान पाक्ला जस्तो छ।
@anandarajpanday26296 күн бұрын
प्रष्ट र सालिन प्रस्तुति
@kamalpaudel9813 күн бұрын
ल ठिक छ, तपाईंहरुले छोडेको सहकारीमा पछि को को आयो भन्ने कुरा थाहा पाउनुपर्ने र उसले गरेका कामको जिम्मा लिनै पर्ने भन्ने हुँदैन । तर संयोग मात्रै होला कि रास्वापाका सबै नेता कार्यकर्ता भएको वा छोडेकै सहकारीमा जिबी पुग्नुपर्ने , के रैछ? अनि भौमानले ठग्ने चाहिं सहकारी अनि फैसला चाहिं कंपनी ऐन अनुसार ? कस्तो बेवकूफ कुरा हो ?
@dhirazbhatta111114 күн бұрын
मेरो मन पर्ने पत्रकार ज्यु ❤
@devrajpathak141414 күн бұрын
गज्जब को अन्तरबार्ता ।
@Premrawat3813 күн бұрын
नया जोगी झुटका पोका
@sudipkc205914 күн бұрын
कति बचाऊ गर्छ यार ठगको , छोप्दा छोप्दा धोती न टोपी भैसक्यो
@-Opponent14 күн бұрын
स्वाठ गोर्खा मिडियाको मालिक हुने सहकारीको पैसा ठगेर लाने , झ्याम कि झ्याम तलब भत्ता , घर गाडी मोज मस्ती गरेर सक्ने अनि घन्टाको कम्पनी ऎन अनुसार कानुन लाग्छ ठगहरु अझै ठूलो कुरो गर्दो रैछ
@darbinsunam760714 күн бұрын
गोर्खा मिडिया को मालिक होइन गधा जि बि ले दिएर 12 share धनी हो तेरो बा 15 % share जाने बेला तेरो बा जि बि बै छोडेर गएको छ अलि राम्रै सग अध्ययन गर ।यसै ठग भन्ने ?
@anusapkota140214 күн бұрын
सबैलाई रबि लाइ झैइ अनुसन्धान गर्नु हो भने ! काङ्ग्रेस र एमाले सिधै जाकिनछन मामा को खोर मा तर पनि 2084 मा दुई तिहाइ को बहुमत आयो भने बाउ को बिहे देखिन्छ !!
@KeshabKshetri-y4d14 күн бұрын
👍️👍️👍️
@padamthapa55414 күн бұрын
तपाई स्वाठ जस्तो कुरा नगरनुस न! न्यायधीस आफ़ै नबन्नुस! किन छटपटी पख़नुस न अदालत ले निर्णय गर्छ नी!
@-Opponent14 күн бұрын
@@padamthapa554 आदालतले प्रमाण सहित भनी सक्यो त ६५ लाख धरैटी अनि अझै प्रमाण कहाँ छ ?? भन्दै भुक्ने काम गर्ने ??
@nirg822914 күн бұрын
सूचना पनि नपाएको कविन्द्र लाई दोष नदिमला! तर सहकारी खोल्न बदनियत रहेछ भन्ने परिणाम ले तथ्य ले देखायो।
@mitralalsharmasharma405013 күн бұрын
पत्रकार महोदय के प्रश्न सोधेको ? यस्तै हुन्छ यक्ष प्रश्न ? कतै तपाइपनी सहकारी ठग कै मतियार होइन ? तपाई निश्पक्ष पत्रकार हो भन्य आधार गुमाइसक्नु भयछ ।
@dandr764914 күн бұрын
जय घण्टी 🔔
@mohannathdangal399713 күн бұрын
ठगिका पैसा फिर्ता गर !
@nepal-pu7mw14 күн бұрын
यो रबी मान्छेलाई राहदानी मुद्दामा जेल हालौं। रविले नेपाली राहदानी लिएको साधारण गल्ती थिएन। रविलाई यो कुराको राम्रो ज्ञान थियो कि अमेरीकी राहदानी हुदा हुदै नेपाली राहदानी लिनु गैरकानुनी थियो। नेपालीजस्ले विदेशी नागरिकता लिएका छन वा थिए तीनीहरु लाई कुनै राजनैतिक चुनाव उठन नपाउने गरी आजीवन प्रतिवन्ध लगाउ पर्छ।
@shivaharipokharel679414 күн бұрын
हो हो यत्ति गर्न पाए हाम्रा मालिकहरुको बाटो सफा हुन्थ्यो । हामीले पनि फल चुसिरहन पाउथ्यौ । तपाईं हामीले हाम्रा मालिकलाई जगाइराख्नु पर्छ है । छोड्नु हुन्न यो मान्छेलाई । खतरनाक छ यो मान्छे । ८४ को चुनाबमा यो मान्छेले हाम्रा मालिकहरुलाई ज्यादै अप्ठेरो पार्न सक्छ । हाम्रो खाने बाटो खत्तम हुन सक्छ । सतर्क बनौं है मित्र