धेरै धेरै धन्यवाद बरिष्ठ पत्रकार श्री जगदिश खरेल जी , तपाईले ले यो झोले लाई सोधेको प्रश्न एकदम सहि र जायेज छ ।
@kirankc106810 күн бұрын
जगदिश खरेल तपाईं बाट धेरै नेपाका पत्रकारले सिक्नुपर्ने जरुरि छ है। सलुट छ तपाईं लाई ❤❤
@dbMukhiya-o6k10 күн бұрын
पत्रकार भनेकाे यस्तो हुनु पर्छ तपाईंको इन्टरभ्यु राम्रो लाग्छ
@Bibekkhadka-l2h9 күн бұрын
Yo desh maa ali patrakarita bujheko vaneko jagadish daai ra yaksha prasna chalaune baniya sir hunu hunxa..
@DelparsadAdhikari10 күн бұрын
जय जगदिश सर,,,,नैतिकता नभएका हराम,,,एक दििन त रुने दिन आउने नै छ।
@harisharanwosti911110 күн бұрын
कान्तिपुरका हरिलठ्ठुहरुले सिक जगदिश सर सँग कसरी अन्तरवार्ता लिनु पर्छ भनेर
@bibasbastola512110 күн бұрын
रविका दासहरु पनि सिक
@davidkafle742410 күн бұрын
@@bibasbastola5121Ayo Kalo Congress ho ki giribandu KO jholay 😂masu vat petrol ko jindaki 😂afno pary ma.hera Kati wata kanda xan😂Jo Chor usai😂KO thulo soor😂
@dharmaraj468_10 күн бұрын
@@bibasbastola5121mutton काजी 😂😂
@anilbasnet813110 күн бұрын
भ्रष्टहरुले पालेको छ कान्तिपुरका पत्रुकारहरुलाई
@anilbasnet813110 күн бұрын
@@bibasbastola5121अर्कौ थुक्क मु...गु
@MukeshThapa-v5o9 күн бұрын
यस्को धोती खुस्काइ दीनु भयो जग्दिस सर सलाम छ तपाईं जस्तो पत्रकार लाइ❤
@nabinjhapali621810 күн бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ.. ❤❤
@Dipandrathapa-j2l9 күн бұрын
जगदीश सर हजुरलाई सलोट छ पत्रकारिता यस्तो हुनुपर्छ।
@Wonders-p2u10 күн бұрын
GB राईको ठगी रविले जिम्मा लिनुपर्ने तर उनकी श्रीमतीको ठगीको जिम्मा एस्ले लिनु नपर्ने भन्नु गलत हो। यदि रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपको जिम्मा लिनुपर्छ भने उनकी श्रीमतीको ठगी मामिलामा पनि उस्तै कानुनी प्रक्रिया लागू हुनुपर्छ। Aba amale ra congress le party ekata garnu parxa
@shovakhatri74079 күн бұрын
100% sahi kuro
@DurgaPrasadRijal-e8h9 күн бұрын
सर्वसाधारणकाे नजरमा पनि,यी नैतिकपतन् देखिने अपराधमा र अार्थिक अनुशासन् नभएका र सभापति हुन अयाेग्य व्यक्ति हुन्।लाेकतन्त्रमा पनि सत्तापक्षकाे सभापति हुने मान्छे अयाेग्य मान्छे हाे भन्ने अाम जनताहरुकाे निष्कर्ष हाे।
@amishalohar72289 күн бұрын
मलाई सबैभन्दा मनपर्ने पत्रकार मध्य जगदीश जि को पत्रकारीता धेरै राम्रो लाग्छ
@subashrana531910 күн бұрын
आफ्नो कुरा लुकाउन अनेक टुक्का जोडेर लाज पचाउन खोज्दैछ भन्ने बुझिन्छ
@Adisanlama4 күн бұрын
लाज सरम सबै खाइसकेको को के बन्नु आजै कुरा गर्न लाज छैन ? Salute 🫡🫡🫡🫡 जगदीश खरेल <a href="#" class="seekto" data-time="2981">49:41</a> <a href="#" class="seekto" data-time="2982">49:42</a>
@narayanpandey912010 күн бұрын
पत्रकार भनेको कस्तो हुनुपर्छ जगदीशसँग सिकोलेहरु हो।
@bhaktaramsharma59049 күн бұрын
सही पत्रकार जसले समाज र देशको समग्र शुधारको आबस्यक्ताको महसुस गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न खोज्ने योग्य पत्रकार !!!
@sureshkhatri185810 күн бұрын
जगदिश सरको अन्तरबार्ता मा धेरै दम छ। यस्तो सामन्ती र श्रीमती ले सहकारी ठगी गर्न सहयोग गर्ने एहि नै हो वास्तविक मा ।एमाले र काग्रेश नै हो देश लुट्ने अनि सोजा साजा र कर्मचारी लाई आरोप लगायर फसाउने रास्टघाती पार्टी।
@anusapkota140210 күн бұрын
100% right ho
@kanu123ish10 күн бұрын
You are right 1000!
@purnarimal58209 күн бұрын
१००% सही कुरा हो 🙏🇳🇵
@binoddhungel77989 күн бұрын
माओवादी पनि हो
@nirajansharma706410 күн бұрын
यसले राजिनामा दिनु पर्छ, काे काे सहमत हुनुहुन्छ मेराे भनाइप्रति।।
@deviprasadchaulagain879810 күн бұрын
जगदीश सरको पत्रकारिता लाई सलाम छ ।
@Hikmat5709 күн бұрын
हासि हासि धोति खुस्काई दिनु हो जग्दिस जि तपाई लाई धेरै धेरै धन्यवाद छ
@DamodarDevkota-m7w10 күн бұрын
के मुख देखाउन यो मान्छे अन्तर्वार्ता दिन आएको होला
@anusapkota140210 күн бұрын
सबै त यस्तै टिकछन नि यो पाटि मा
@DurgaShrestha-o9z9 күн бұрын
सहि कुरा सोध्नु भयो सर हजुरलाई धेरै धेरै धन्यबाद
@prakashkhanal80810 күн бұрын
salute छ पत्रकार ज्युलाई
@MabinBahadurRokaya10 күн бұрын
यो एमाले को सहकारी ठग पोखरेल मुर्दाबाद
@ShivaKarki-e5s9 күн бұрын
यो मान्छे भाग्यमानी संसद रहेछ।सम्मान छ पत्रकार ज्यु।सांसद ज्यु बा लाई धन्यबाद दिनोस।
@HarishChand-d4p10 күн бұрын
राष्ट्रिय डाका हाे ऋषिकेश
@KhagendraAdikari9 күн бұрын
Nabujhe no comment Sathe haru.
@abhimanbista963510 күн бұрын
राष्ट्रिय डाका ।
@rameshthapa885410 күн бұрын
यसलाई सबैले सम्मानका साथ हार्दिक श्रद्धाञ्जली भन्दै माचिक्ने घोषणा गरौ
@prakashneupane97110 күн бұрын
धन्यवाद पत्रकार ज्यु।
@happymoment522110 күн бұрын
फुस्क्केयो ऋषिकेशको धोति । सलाम छ पत्रकार जिउ❤️
@manimilanrai6 күн бұрын
बौद्धिक पत्रकार जगदीश खरेललाई हार्दिक धन्यवाद ३ करोड नेपाली जनताको प्रश्नलाई राख्दिनु भएकोमा ।
@yugeenrumba955610 күн бұрын
राष्ट्रिय लेभलको लुटुवा ठग हो। ऋषि केश पोखरेल
@janukadahal8629 күн бұрын
जय होस जगदिश सर नमस्कार🙏
@DilliPhejong10 күн бұрын
महाको लोभीपापी / लालची/ कुटिल / कपटी र मोलाहिजापुर्ण व्यवहार गर्ने अयोग्य ब्यक्ति हुन् , ऋषिकेश पोख्रेल ! आत्यन्तै विवादित र नैतिक पतन भएको ओलिको हनुमान हो !
@shivaadhikari95710 күн бұрын
लाज पचाउन सक्ने क्षमता पनि अद्भुत कला हो।
@rasamlamsal414410 күн бұрын
wowo पत्रकार जगदिश दाजु क्या मिठो जबाफ 🔔🔔🔔🔔🔔🔔🔔🔔
@DhaneshworJha9 күн бұрын
पत्रकार लाइ धन्यवाद
@damberkumai415610 күн бұрын
सल्युट छ पत्रकार महोदय ज्यु ।।
@praladadhikari69819 күн бұрын
दमदार प्रश्न सोधेर बसौं कि उठौ बनाउनु भएकोमा धेरै धन्यवाद पत्रकार ज्यु,अन्तर्वार्ता भनेको यस्तो निर्भीक र तथ्य का अाधारमा हुनुपर्छ
@dirgharajojha802510 күн бұрын
आजसम्मकै चाेटिलाे र पाेटिलाे शब्दवाणले अन्तरवार्ता गर्नुभयाे जगदिश सर सल्युट छ, दनक दिनसक्ने एकमात्र पत्रकार स्पष्ट वक्ता तपाईं मात्र देखेकाे छु ।
@namastekapilvastu3109 күн бұрын
हाम्रा महान योद्धाहरू सहित भएर ल्याइदिएको लोकतन्त्रका दुई तिहाई शासकहरूको साम्राज्यमा एक दुई बोल्दैमा पक्राउ पुर्जी जारी हुन्छ भने ठेगाना सहित... 🙏🙏🙏
@suryahingmang858610 күн бұрын
आफै तस्कर छ अरुलाई तस्कर भन्दैछ साला
@rameshparajuli94129 күн бұрын
यस्तो पो पत्रकार त।सलाम छ।धेरै सर्वाङ्गो बनाएर कन्तबिजोग नपारिदिनु होला😂😂
@JackPot-e3c10 күн бұрын
यो जन प्रतिनिधि हो, यो देशको साम्सद हो। यस्को बुढीले लगभग १४ करोड ठगि गरेको छ। कि यस्ले नैतिक रुपमा Divorce गर्नुपर्छ। कि साम्सद पदबाट राजिनामा दिनुपर्छ।यो पनि आफै त्यो केशमा सम्लङ्ग छ।
@subbapokharel5579 күн бұрын
क्या सहि कुरा ग्रनुुभो प्रत्रकार यस्तो हुन प्रछ 👍️👍️
@GangaVk-rk2nm10 күн бұрын
यो ऋषि केश पोख्रेल ले पानी माथी बसेर अझै मलाइ भिजेको छैन भन्छ यो मान्छे लेखा समितिको सभापति हुनु है नेपाली जनता हरुको को दुर्भाग्य हो
@SagarMan-wi5es9 күн бұрын
जगदीश सर सलाम छ , यस्तो पो हुनुपर्छ पत्रकार भनेको
@bishnubhatt600110 күн бұрын
Most favourite journalist of Nepal.you anly the real journalist.I salute you jagadish sir.yesta kaput lai yesari nai question garnu parchha.
@johnthapa61009 күн бұрын
पत्रकार sir को प्रस्न 100% सहि छ 🙏🙏🙏
@Subhanthe_boy10 күн бұрын
चुनाव खर्च नै सहकारीबाट श्रीमतीको नाममा लिएको हुनुपर्छ। श्रीमती सहकारी ठगीमा ।
@ShankarDaas-nv6vh9 күн бұрын
❤❤❤ कति राम्रो पत्रकार सबाल जबाफ 🙏🙏🙏🙏
@SantoshKrKarna10 күн бұрын
Best reporter ever seen in Nepal....Mr Jagdish Kharel
@suklaloli34669 күн бұрын
एस्ता जन्तु सोचाइ भयका धमिराहरुलाइ मामी नेता मन्दिनुपर्ने? इनिहरु भोटरको टाउकोमा बसेर मुतेकाछन अनि जनताहरु इनिहरु लाई जितायर यो ठाउँ मा पुर्याउनु गलत हो । अब सुदृना जरुरिछ।
@mounteveresttech.500910 күн бұрын
लज्जा बिहिन पात्र!!!
@ohoonline9 күн бұрын
यो मान्छेलाई त्यो पदमा सुहाउँदैन, तुरुन्त राजिनामा दिनुपर्छ ।
@GangaVk-rk2nm10 күн бұрын
जगदीश ज्यु तपाइको खरो प्रस्न हामी सम्पुर्ण नेपाली हरुको प्रश्न हो
@DarshanKarki-go5gx9 күн бұрын
storng interview jagdish Sir
@dontmindmeiamjuststealingm697810 күн бұрын
Very good question jagsfish sir Salam xa!!!
@rajhitang179310 күн бұрын
Jagdish sir ko question karne tarika bahut khatra lagxa k achchha achchha ko duwa niskanxa
@Nagarik-d8d10 күн бұрын
पुरै छेडेर प्रश्न गर्छ र पो जगदीश खरेल मन पर्छ त
@surendraprasadawasthi44339 күн бұрын
जगदीश सर जस्ता महान पत्रकार दुई चार जना भंई दिएको भंए ई भ्रष्टहरूलाई अलि अलि डर पक्कै हूने थियो कि हामि जवाब कसरि दिने भने र!! पत्रकारिता कसरि गर्ने प्रश्न कसरि गर्ने कसरि बोल्ने भनेर नेपाल का अधिकांश मिडिया पत्रकारहरूले महान पत्रकार जगदीश सर बाट सिकुन ❤ जगदीश सर को बोलि मा यस्तो दम छ मान्नै पर्छ सर तपाई को जोस जागर हिम्मत लाई सलाम छ
@keshab237010 күн бұрын
मचाहि यो ऋषि पोख्रेलको कुरा सुन्न आएको हैन है पत्रकार जगदिस खरेलको प्रश्न सोध्ने गज्जबको तरिका मन परेर मात्र सुनेको नत्र यस्ता फटाहाहरुको कुरा सुनेर फाइदा केनै छर 35 बर्ष भयो सुन्न थालेको कार्यन्यन कहिले गर्दैनन् आसा मरिसक्यो किन सुन्नु 😂😂😂😂
@harithapa734610 күн бұрын
💯 true
@pokharelsunil4019 күн бұрын
Agreed
@sushmasen42669 күн бұрын
Very good 💯 news❤❤❤🎉🎉🎉
@aarefaraansar159810 күн бұрын
🙏🙏👍️thank you jagdish ji
@purnamanandhar51139 күн бұрын
जगदिस सर हजुर्को प्रस्नमा गहिरो यथार्थ र बुज्नेगरी प्रस्नमा धनय्बाद छ
@santosh.jungshahi10 күн бұрын
यो रिसिकेस भन्नेको तालुमा 5 केजी को घन ले ठोके पछी बल्ल सही सत्य बोल्छकी 😳
@ramchandrabhujel6519 күн бұрын
तपाईं जस्तो पत्रकार अझै 5/7 जना हुने हो भने केही हुन्छ देशमा।बधाइ छ सर हजुरलाइ।यस्तै खरो उत्रीनु होला।
@manbahadur220110 күн бұрын
पत्रकार भनेको एसतो हुनु पर्छ सलाम छ
@sombc241510 күн бұрын
यो बच्चादेखी वाढविवाद र वक्तृत्वकला को कमाल हो । यिनका तर्क विचार सुन्दा अचम्म लाग्छ ।
@originalchannel57039 күн бұрын
Dhari ramro patrkar
@deenanathacharya274310 күн бұрын
महेश बस्नेत , ऐन महर ,बालश्रम शोषण गर्ने लुम्बिनीकी सांसद जस्तालाई संरक्षण गर्ने दलले कसरी रिसीकेशको राजीनामा माग्न सक्छ र ? पहिले कंग्रेस नै भ्रष्टाचारी हो भनेर ठूलो स्वरमा कराउनेहरु हालमा कंग्रेस जस्तो जिम्मेवार पार्टी भनेर गुणगान गर्नमा के रहश्य छ ?
@nandub.k84019 күн бұрын
पत्रकार जगदीश खरेल शर नडराई जनताको न्याय गरन अनरोध छ जनता तपाईको साथमा छ
@khumgaha364210 күн бұрын
पत्रकार जगदिश खरेलको खरो प्रश्नले यि रिशिकेश पोखरेललाई रुन्चेहाँसो हाँस्न बाध्य बनायो।
@karnathamiofficial9 күн бұрын
नेपालमा जगदीश सर जस्तो पावरफुल पत्रकार चाहिन्छ ❤❤❤ 👇️
@gyanbahak177110 күн бұрын
यो ऋषि ले भ्रष्ट बिरोध भनेको स्वाहेन
@Dilnepali-dj8dr10 күн бұрын
सभासदज्यु तपाइको कुरा जन्ताले पत्याउ छोडे के बोल्नु भयेको तपाइको श्रीमती र स्वकीय सचिवको लेखा राख्न सक्नु हुन्न थाहा नै पाउनु हुन्न तपाई बाट राज्यको लेखा तपाइले राख्नु अब्बल हुनुन्छ भनेर हामी जन्ताले पत्याइ दिनु पर्ने है !!!!!
@narendrachaulagai9 күн бұрын
सहि हो पत्रकार जिउ
@subashrai641510 күн бұрын
पत्रकार बनेको यस्तो हुनु पर्छ ❤❤❤❤❤
@prakashshrestha263610 күн бұрын
Oh ho Jagdish bro kati man jiteko. Hats off to you bro. You are the reason why there is still hope? Keep doing the good thing. Thanks
@DurgaKarki-k3i10 күн бұрын
टुप्पीमा आगो सल्काएर लखेट्नु पर्ने भ्रष्ट डाँका हो भन्ने दुनियाले थाहा पाउदा पनि कसरी बोल्न सकेको होला यो फटाहा?
@laxmirajjoshi87389 күн бұрын
पत्रकार ज्यु धन्नेबाद ♥️♥️
@RealYMotionPictures.10 күн бұрын
yo time ko sab bhanda khatarnak patrakar // Jagdish jee , Solute
@-Rr19909 күн бұрын
<a href="#" class="seekto" data-time="1604">26:44</a> जगदीश सरको प्रश्नले सास नै रोकिदिएछ । सुर्य थापा र ऋषिकेष पोखरेल आफुलाइ चोख्याउन आएका थिए तर प्रश्नको चङ्गुलमा परेर आफ्नै पोल खोलेर हासोको पात्र बने 😅😅😅
@suren82310 күн бұрын
लेखा समितिको सभापतिको श्रीमतीज्यूलाई सहकारी ठगको मुद्दा। लाखौं जनता सहकारी ठगिमा परेर मरिराछन्। खै लाज।कम्तीमा लेखा समितिको इज्जत राख।
@tilakdiyali644310 күн бұрын
जगदीश जि धेरै धेरै धन्यवाद
@sudeepdhakal12010 күн бұрын
सलुट छ खरेल सर
@mingmargyalbodong287110 күн бұрын
गजबको अन्तर्वार्ता
@HemkumarChemjong-u4j9 күн бұрын
पत्रकार जग्दिश खरेल ज्युँलाइ ५०. को सलाम छ भर्ष्टको जिब्रोबाट पसिना निकाली दिनु भएकोमा।
@laxmankatuwal8010 күн бұрын
एमाले को सभासद को कत्रो घमण्ड हो साच्चिकै देश एमाले मुक्त गर्नु बाहेक बिकल्प केही छैन
@UpendraRokaya-cb1dx10 күн бұрын
Wow यतिको पत्रकार चाई हुनु पर्छ। सलुट जगदीश सर
@punmagarratha592110 күн бұрын
जगदिश सर जस्तो पत्रकार सायद छैनन् जस्तो लाग्छ यो नेपालमा ❤
@meghrajwaiba78929 күн бұрын
Genuine , Excellent , & Brilliant One & Only Good Journalist & My Favourite Personality Mr. Jagadish Sir. Sir , Yo Gundalai Aba Jantale Karbai Garxan Dhukka Hunu Hola .Arkako Dhaadma Jumra Dekhxan Tara Yiniharule Aafno Dhaadma Buffalo Dekhdainan .
@ThamSunar8 күн бұрын
जगदिश सर तपाईलाई धेरै धेरै धन्देवत🙏🏼🙏🏼🙏🏼
@HistoryIR64710 күн бұрын
जे होस जग्दिश जीले बेसार र चेपुवा काठ लगाइ लगाइ रिसिकेसलाई खसी पारे। मज्जा आयो!!
@शिव-स2झ10 күн бұрын
जगदिस सर को अन्तरबार्ता सुन्दा कहिलै बोर लाग्दैन।।।स्यालुट छ जगदिस दाइ
@KrishnaNath-ic7uz10 күн бұрын
जग्दिस खरेल जस्तो पत्रकार हुनुपर्छ
@madhubohara499310 күн бұрын
निश्पक्ष पत्रकारिताकाे लागि सलाम छ
@ishwaripoudel579010 күн бұрын
नाम चाहीं ऋषी राखेछन उसको बुध्दि बिबेकले भटेको काम चाहीं जनताको रगत पशीना चुसेर ऋषीभुमी नेपाल आमानै बेच्ने रहेछ यस्ता दानबको त मुख हेरेपनी पाप लाग्छ बाबु पत्रकार ज्यु लुटेरालाई जनता सामु ल्याकोमा सलुट छ हजुरलई 🙏🙏🩷🩷🇳🇵🇳🇵जय नपाल आमा
@manirammahat59879 күн бұрын
जगदीशजी, तपाइले जनताको प्रश्न प्रष्ट रूपमा राख्नु भएकोमा धन्यवाद । जनताले एकचोटि मत दिए भन्दैमा जनतालाइ झुक्याउने लाइसेन्स कुनै पनि नेतृत्वमा हुनु हुदैन ।
@karkibidur55010 күн бұрын
सलाम छ पत्रकार खरो प्रश्न गरेको मा
@sitaKc-v5r9 күн бұрын
full watch gare जे होस जगदीश जि को कार्यक्रम राम्रो लाग्यो