रास्वपाका नेताको 'स्वच्छ छवि' : कोही नक्कली लाइसेन्सको धन्दावाल त कोही सरकारी कागज किर्ते अभियुक्त

  Рет қаралды 1,271

ukeraa tv

ukeraa tv

Күн бұрын

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने संगठन विस्तारकोक्रममा पार्टीमा कतै खराब ब्यक्ती आउँलान् है भन्दै हिँडिरहेका छन्। उनको पृष्ठभुमी त भयो नै। उनले केन्द्रीय समितिमा लगेका दुई केन्द्रीय सदस्यको पृष्ठभुमी झन् डर लाग्दो छ। के छ उनीहरुको पृष्ठभुमी ? उकेराको विशेष रिपोर्ट :
प्रस्तोता : केपी ढुंगाना
मल्टिमिडिया : विजयमान नापित
OOO
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Пікірлер: 8
@Lilly-yk6vi
@Lilly-yk6vi Жыл бұрын
रविको नराम्रो देखेउ ठिक छ ताली बजाँए तर अरु नेताहरुको ठुला ठुला अपराध किन देख्दैनौ ढुङ्गाना ? कि कतिमा बिकेका छौँ?
@mr-dhanebad
@mr-dhanebad Жыл бұрын
सबै ठग हरु हुन सबै कमाउन आएका हुन कुनै गतिला छैनन
@DigitalCreation1986
@DigitalCreation1986 Жыл бұрын
ठीक छ, तिम्रो कुराहरू पनि यदि हो भने। अब कुरा यहाँ आयो कुरा भ्रष्ट,अपराधी,ठग,जालसाजी र किर्ते नायक हरुको कुरा उठायौं। तिम्रो हेराइ मा ठिकै होला। म भन्दिनँ तिमी गलत हौ, छौ भनेर ठीक छ ok। अब प्रश्न मेरो महोदय तिमीलाई ठीक लागे उत्तर दिनु नत्र चुप लागेर बस्नु ल, जथाभावी नबोल्नु। अब तिमी मलाई यो भन की स्वतन्त्र पार्टी आउन भन्दा अगाडि तिम्रो यो खै केरा कता थियो र मुख बन्द थियो। अब भन मलाई अहिले जतिपनि ठूला दलहरुका सदस्यहरू विरुद्ध मुद्दा चलिरहेको छ, यही कुरा हिजको दिनहरूमा जुन स्वतन्त्र पार्टी आउनु भन्दा अगाडि जुन देसै डुबाउने नेपाली जनताहरुको दिनदहाडै बेचबिखन भै रहँदा, लाउडा काण्ड, ओमनी काण्ड, बालुवाटार ललिता निवास काण्ड हुँदा तिमी किन चुप थियौ। अब मलाई भन के गलत गर्यो जो स्वतन्त्र रूपमा चुनाव लडेर देश अब बनाउनु पर्छ र देशको मुहार फेर्नुपर्छ भनेर अगाडि बढिरहेका व्यक्तित्व हरुको पछि किन लागेउ तिमी। के तिम्रो पर्सनल रिसाईवि छ, यदि हो भने तिमी ठूलो गल्ती गर्दैछौ। की तिमी पनि युवराज सफल झै गिदी नभएको व्यक्ति पर्यो। अब अन्तिम प्रश्न मानीलेऊ सोच यदि भोलिको २०८४ को चुनाव मा देश को सबै जनताले जिताएर रवि लामिछाने - प्रधानमन्त्री बालेन शाह - राष्ट्रपति हर्क साम्पाङ - अर्थ मन्त्री भएर देश हाँक्न आउँदा को समय तिमी के गर्छौ। उनीहरू त १,२ दिनको लागि हैन ५वर्ष को लागि सरकार चलाउँछन् र त्यही समयमा गरेको प्रगति अनुसार को फल पनि अर्को साल पनि अवश्य जित्ने छन् मेरो विश्वासमा। अब मलाई तिमी यो भन की उनीहरुको धेरै हैन यदि मैले भनेको सत्य भयो र उनीहरूले चुनाव जितेर देश हाँक्न अघि बढेको समयमा तिमी के गर्छौ, अब त भुटानी भएर अमेरिका जान्छु भन्दा पनि पाउँदैनौं किनकि ती दलालहरु सबै जेलमा मस्त छ। त्यो समयमा त न, प्रचण्ड, न देउवा, न ओली कसैको केही चल्ने वाला छैन। बाकी इंडिया चाहिं जान सक्छौ किन भने नेपालको सम्पूर्ण ,भ्रष्ट, अपराधी, जालसाजी नेताहरु देखि लिएर सामान्य ठगहरु लाई सरण दिने भनेको इंडिया नै हो तर इन्डियाले पनि त्यति सजिलो सरण कहा दिन्छ र कित उनीहरुको नोकर बना कित खुट्टा चाट। अब यसै उसै ५ वर्ष त कटाउलाउ अनि फेरि अर्को वर्ष पनि उनीहरूकै सरकार बने भने चाहिं के गर्छौ। तिम्रा खै के केरा च्यानल मा के संपादन गर्छौ। के भन्छौ मैले न्याय पाइन म माथि घोर अन्याय भयो मैले न्याय पाउ भन्न कुन अदालत जान्छौ, तिम्रो मुद्दा लिन लाई तिमी पनि त्यस समयमा नेपाली हुनु पर्नेछ। गिदीमा अलिकति केही कुरा राख तिम्रा ठूला दलहरु सबैको टाट पल्टी सक्यो जुन पार्टीको पछि बाट आज यो सबै भनिरहेको छौ नी याद गर रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ, जति स्वतन्त्र बाट आएका छन् सबैलाई नेपाली जनताले भोट दिएर जिताएर पठाएको उम्मेदवारहरु हुन्। बुझ्यौं तिम्रो च्यानल खै के केरा बाट प्रसिद्दी वा भाइरल भएर आएका होइनन्। याद रहोस् देश परिवर्तन को बाटोमा हिँडिरहेको बेला यस्ता बकम्फुसे कुरा नगर यसैमा भलाइ छ तिम्रो अनि तिम्रो च्यानल को, यदि प्रस्तोता बन्नेनै हो भने सही अनि फरक विषय उठाउ। धन्यवाद
@hunterboy1381
@hunterboy1381 Жыл бұрын
उ🍌🍌 जाठो रबिकै समचार लेख्छ लेख न ठुला ठुला भ्रष्टाचार नेताहरूको
@sunilnep
@sunilnep Жыл бұрын
Timro kura kasle pattaucha aba 12 bhai ko Antare hau timi 😂 Rabi ko pachi lakocha...timi rabi ko pachi launi bhaneko musa le hatti lai jori khoje jasto ho 😂😂 pandu
@bijaytamang7321
@bijaytamang7321 Жыл бұрын
12 vae made time ni yek hau hoena
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
когда не обедаешь в школе // EVA mash
00:51
EVA mash
Рет қаралды 4,1 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
Punjab Khalistan Movement Explained
35:08
Nitish Rajput
Рет қаралды 10 МЛН
How the Most Elite Spy Agency Operates
22:42
Newsthink
Рет қаралды 1,6 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН