रास्वपाको सपना चकनाचूर ! रवि-गगनको भाषणले गरेन काम। जवाफ दिन नसकेर भागिन् भाइस प्रिन्सिपल |

  Рет қаралды 147,016

News24 Nepal

News24 Nepal

3 ай бұрын

रास्वपाको सपना चकनाचूर ! रवि-गगनको भाषणले गरेन काम। जवाफ दिन नसकेर भागिन् भाइस प्रिन्सिपल | SIDHA KURA JANATA SANGA
EPISODE 1153
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #News24np

Пікірлер: 184
@news24tvchannel
@news24tvchannel 2 ай бұрын
युट्युव community guidelines को कारण आइतबारको एपिसोड पुनः अपलोड गरिएको छ ।
@chandankhawas4464
@chandankhawas4464 2 ай бұрын
Sirohiya ko kaanda ke ho spasta garnu paryo jairu sir......
@PriyansW
@PriyansW 2 ай бұрын
राप्रपा लाई त्यो ठग बिदेशी दलाल पार्टी रासपा संग तुलना नगर्नुस | राप्रपा त १००० गुणा राम्रो छ त्यो नया माओबादी रासपा vanda
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 2 ай бұрын
​@@PriyansW kasto bidwan manxe tapai gu lai pani amrit dekhne
@princetamang9990
@princetamang9990 2 ай бұрын
Community guidelines ले गर्दा होकि कमेन्टमा धेरै गाली खाएर पूरा भिडीयो डिलिट गरेको 😂😂
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
ए बिरेद्र सर कान्तिपुर अनपुर्न को के हुदै छ समाचार बनाउनु पर्यो
@user-ce4vh6pf8p
@user-ce4vh6pf8p 2 ай бұрын
सिधा कुरा नछुटाइ कन हेर्ने सबै मित्र हरु लाई मेरो 🙏🙏
@yubrajpaudel1413
@yubrajpaudel1413 2 ай бұрын
एकदम सहि विश्लेषण, अब पार्टी हरूले उम्मेददारकाे विश्लेषण नगरि टिकट दिदा यस्तै हालत हुने लक्षण देखियाे। रास्वपा हार्नुकाे मूल कारण = रास्वपा का उम्मेदवारले बाेलेकाे वाणी- बाहुन क्षेत्री भेटिन्छ:घाँटी रेटिन्छ, भन्ने वाणी नै हाे, रास्वपा लाई सचेत र जानाकारि हाेस्।
@PriyansW
@PriyansW 2 ай бұрын
राप्रपा लाई त्यो ठग बिदेशी दलाल पार्टी रासपा संग तुलना नगर्नुस | राप्रपा त १००० गुणा राम्रो छ त्यो नया माओबादी रासपा vanda
@dhananjaysapkota4090
@dhananjaysapkota4090 2 ай бұрын
😂😊😊​@@PriyansW
@atoz3317
@atoz3317 2 ай бұрын
​@@PriyansWĺ😅😅
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
रबि दाइ 84 मा प्रधानमन्त्री भएको हेर्न चाहना हुने जति यता हाजिर हुनु है❤❤❤❤❤❤❤
@laxmidangol7962
@laxmidangol7962 2 ай бұрын
हजुर 81 मा नै पछारियाे 84 कुर्नु बेकार हाेला है ?
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
@@laxmidangol7962 खै खै आस गरौ अझै
@prashantbhujel8346
@prashantbhujel8346 2 ай бұрын
मत जेल मा हेर्न चाहन्छु त्यो दलाल लाई
@rambahadurbk5547
@rambahadurbk5547 2 ай бұрын
रबि लामिछाने हार्नु मा सहकारी, ठुला माछा समातेर नपछारि छोडियो, अरु ठुला माछाहरू नपार्नु,
@sunilnep
@sunilnep 2 ай бұрын
राष्ट्रिय स्वतन्त्र पार्टीलाई बुझ्ने भनेका शिक्षित र सहरका जनताले हो। नाकी इलाम र डडेलधुराका जस्ता भेडाहरूले,अब रासोपाले गाउँघरका भेडाहरूलाई कस्तो दाना र कस्तो घाँसपात फलदाही हुन्छ भनेर बुझ्दै अगाडि बढ्नु जरुरी छ चौरासीमा। 👍🙏🔔
@dipakdhakal375
@dipakdhakal375 2 ай бұрын
उम्मेद्बार को बिगत ! खराव उम्मेद्बारी । घण्टि आफैमा कमजोर हैन ,गलत उम्मेद्बार ले पत्तासाफ गराएको मात्र हो।
@yubrajpaudel1413
@yubrajpaudel1413 2 ай бұрын
एकदम सहि विश्लेषण, अब पार्टी हरूले उम्मेददारकाे विश्लेषण नगरि टिकट दिदा यस्तै हालत हुने लक्षण देखियाे। रास्वपा हार्नुकाे मूल कारण = रास्वपा का उम्मेदवारले बाेलेकाे वाणी- बाहुन क्षेत्री भेटिन्छ:घाँटी रेटिन्छ, भन्ने वाणी नै हाे, रास्वपा लाई सचेत र जानाकारि हाेस्।
@PriyansW
@PriyansW 2 ай бұрын
राप्रपा लाई त्यो ठग बिदेशी दलाल पार्टी रासपा संग तुलना नगर्नुस | राप्रपा त १००० गुणा राम्रो छ त्यो नया माओबादी रासपा vanda
@jamunaadhikari4566
@jamunaadhikari4566 2 ай бұрын
त्यस्तो होइन त्यहाँको जनता लोभ मा फसेका हुन
@soniadewan9102
@soniadewan9102 2 ай бұрын
Rabi nai uthaye Pani harxa
@sunilnep
@sunilnep 2 ай бұрын
🔔को हारको कारणहरू यस प्रकार छन्। रासोपासँग डराएर सबै दलहरूले आलोचना गरेर मानिसमा भ्रम फैलाइदिनु र १२ भाइ मिडिया news24 र वीरेन्द्र जैरो लगायतका मिडियाहरूले चुनावको मुखमा आएर रासोपाको बारेमा भ्रामक न्युज फैलाइदिनु। फटाहाहरू
@chalisebed8482
@chalisebed8482 2 ай бұрын
True 🎉
@soniadewan9102
@soniadewan9102 2 ай бұрын
😂
@wolip1
@wolip1 2 ай бұрын
सहिकुरा आयो । नेताका नजिक हुने ठुला ब्यापारीको पक्षमा कर का नीति बनाइन्छ । त्यसकालागि बजेट बनाउने समयमा ब्यापारीका कर्मचारीलाई बजेटको कर घट-बढ़ गर्न अबसर दिने जनार्दन शर्मा , चकलेट को कर घटाएर इलेक्ट्रिक गाडिको कर बढाउने युबराज खतिवडा हरुको सम्पति चेक गर्न सके उनीहरुबाट अकुत सम्पति फेला पर्छ । जनत यस्ता दलाल मन्त्री र कर्मचारी लाई कारबाहि गरिनु पर्छ ।
@nareshnp8354
@nareshnp8354 2 ай бұрын
के को पहिचान हामी नेपाली सबै नेपाली हाम्रो पहिचान नेपाली हो
@sunilnep
@sunilnep 2 ай бұрын
जय घन्टी 🙏🔔१९ जना उम्मेदवारमा सबै जित्छु भनेरै प्रतिस्पर्धा मा थिय, त्यसमा रासोपा पनि एक थियो। हार जित भइहाल्छ हारबाट सिक्ने हो। सपना चक्नाचुर भयो भनेर रुँदै बस्ने होइन।त्यसैले अब सरकारमा बसेर राम्रो काम गरेर जनताको मन जित्दै ८४ मा बहुमत ल्याउने गरेर हिँड्नुपर्छ। 🙏🔔
@user-eu9ko8rk6e
@user-eu9ko8rk6e 2 ай бұрын
बिश्लेषक श्री सुर्य राज आचार्य ज्यू को स्पस्ठ विश्लेषण सुनेर सारै खुसी लाग्यो। हो रास्वपा सीमा बढी हौसियेओ थियो, अनि पात्र छनोट मा पनि सोछ बिचार नपुराएको छर्लङ्ग छ।
@Ram7300
@Ram7300 2 ай бұрын
१००% सहि हो जैरुजी सलाम छ
@007robinhoodlove5
@007robinhoodlove5 2 ай бұрын
🇳🇵🇳🇵यो चुनावको समिक्षा गर्दा 2वटा भन्दा अर्को निस्कर्स निस्किदैन होला (1) त्यो चुनाव क्षेत्रमा भ्रष्टाचार ,कुशासन ,वेथिति छैन होला 😊,पानी ,विजुलि,बाटोघाटो,शिक्षा ,स्वस्थ व्यवस्थित छ होला 😊बेरोजगार भएर विदेश खाडी जान परेको छैन जस्तो छ 😊पुराना नेताले ,पार्टीले राम्रो गरेका होलान् नत्र (2) यदि नम्बर (1) जस्तो होइन भने फेरि त्यही काग्रेस र एमाले पार्टीलाइ vote हाल्ने भेडा हुन् कि अन्धभक्त झोले?🤔🤔🤔 यि दुई मध्य एक त सत्य हो 🙏 स्वीकार या नस्विकार 😊😊
@gyaleksunuwar8497
@gyaleksunuwar8497 2 ай бұрын
हजुरको कुरा एकदम सही हो
@gurungdevipun2542
@gurungdevipun2542 2 ай бұрын
समय ले बताउछ सबै,रवि फँसे कि भबिस्य को बाटो फराकिलो हुदैछ । हेक्का रहोस ।
@user-mp1hy7ku6d
@user-mp1hy7ku6d 2 ай бұрын
रबिको तला देखीसक्या छ जनतले तेसैले
@shantikokhojima6040
@shantikokhojima6040 2 ай бұрын
न्याया नपाए चितवन जानू भेडा नपाए इलाम 🐑👌
@KushalRegmi-qx7ph
@KushalRegmi-qx7ph 2 ай бұрын
uolto chai bhanis aaimai
@kumarlimbu6305
@kumarlimbu6305 2 ай бұрын
@@KushalRegmi-qx7ph oli ba ko jhadkelo chhora , bhag muji😂😂😂
@BibekSingh-hx3lz
@BibekSingh-hx3lz 2 ай бұрын
​@@KushalRegmi-qx7phsahi ta bhanya xa k galat bhaneko xa ra
@PriyansW
@PriyansW 2 ай бұрын
राप्रपा लाई त्यो ठग बिदेशी दलाल पार्टी रासपा संग तुलना नगर्नुस | राप्रपा त १००० गुणा राम्रो छ त्यो नया माओबादी रासपा vanda
@bhumichhetry229
@bhumichhetry229 2 ай бұрын
@@PriyansW KHULITTAI CHA RAMRO KHATE LINGDENG RA RAUTE...SOJA SAJA JANTA LAI AGADI TEAR GAS KHANA PATHAUNE ANI AAFU PACHI BATA BHUKNE...
@chandraprashadghimire3387
@chandraprashadghimire3387 2 ай бұрын
आन्दोलन अन्दो हुन्छ जेपनि गरछन अनि पछुतो
@kumarlimbu6305
@kumarlimbu6305 2 ай бұрын
कैलाश सिहरियाको बारेमा समाचार भन्नु डराउनु भएकै हो त पत्रकारज्यू, कि १२ भाइहरुसँग डराउनु भएको हो?😂😂😂
@dead_cobra
@dead_cobra 2 ай бұрын
Haha जैरु मलाई निडर नै हो कि जस्तो लाग्थ्यो, तर विडम्बना हैन रहेछ। तैट 😂😂
@heavylifter9572
@heavylifter9572 2 ай бұрын
Darxeruwa 😂😂
@pankajchand8071
@pankajchand8071 2 ай бұрын
Khai kina ho, kasaile tyasko barema samachar nabanako
@subaslama3427
@subaslama3427 2 ай бұрын
विदेशमा मैदा पेलेर बस्ने कामदार अहिले नेपालको गृहमन्त्री भएको छ ।
@TAC464
@TAC464 2 ай бұрын
तपाइ हरुकै कार्नामा पनि हो । जहिले डबल कुरागरेर जन्तालाई भ्रममित पार्नु हुन्छ। किन की T R P बटुल्नु छ। नि त !
@budhilawati7654
@budhilawati7654 2 ай бұрын
एस्ता ईतिहाँसनै थाहा नभएकालाई किन मिडीयामा अन्तर्बाता लिनु बेकार छ।
@Sanovairai
@Sanovairai 2 ай бұрын
हैन जैरु जि कैलाश सिराेहिया र रामेश्वर थापाकाे कप्जामा रैछ देशकाे न्यायलय अनि नागरिकले कहिलेसम्म अदालतकाे सम्मान गरिरहने हाे?? तपाई जस्तो पत्रकार जाे हामीले प्रखर पत्रकार भनिरहेका छाै तर कामै रैनछ , देश सक्किसकेकाे रैछ
@masinachhetri6227
@masinachhetri6227 2 ай бұрын
Ekdam sahi kur garnubhaho tqppppppp
@kamaltamattaofficial20k
@kamaltamattaofficial20k 2 ай бұрын
सिधा कुरा जनता सँग नछुटाई हेर्ने को को हुनुहुन्छ 🙏🙏
@maanu2559
@maanu2559 2 ай бұрын
अदालतको विश्वास कमि , अवहेलना , चरीत्र हत्या भनेर news नै बन्द गर्न लगाउनु पर्छ कि त्यस्को सत्यतथ्य जाचबुझ गर्नुपर्ने हो अदालत
@KrishnaBogati45
@KrishnaBogati45 2 ай бұрын
अब तपाईं नेता बन्नुहोस् पत्रकार ज्यु ❤
@kamalalama8916
@kamalalama8916 2 ай бұрын
अहिले सम्म कुनै राम्रो काम नभाको देखि देखि नै यस्तो
@shreevlog86
@shreevlog86 2 ай бұрын
👍️👍️👍️🙏🙏🙏🙏धेरै राम्रो प्रस्तुति
@sunilk.c6947
@sunilk.c6947 2 ай бұрын
सिधाकुरा जन्ता सङ भन्ने कार्य क्रम्मा 400 भन्दा बधी भ्रस्टाचारको मुद्दा को बिसय कान्तिपुर अन्नपूर्ण पोस्ट र केही वकिल केही पत्रुकार र केही श्रीमान्को audio छर्पस्ट आको बिसयमा किन कोहि मिडियाले न बोलेको हो🙄खाली रबि र रा स्व पा को मात्र खेदो खन्ने हो? समाचार बनाउनुपरो बिरेन्द्र सर
@ShivaDhakal-bk9re
@ShivaDhakal-bk9re 2 ай бұрын
Sahe ho
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 2 ай бұрын
84 aaudai x prayas gareko ko sabai thauma jitinx vanne xain neta ko jit hoin deshle jitnu parx jaye rasapa🎉🎉🎉❤
@Jasthapa-dw2hx
@Jasthapa-dw2hx 2 ай бұрын
Congratulation
@melakc9620
@melakc9620 2 ай бұрын
इलॉम मा ए मा ले का दाशहरु मात्र रहेछन भन्ने कुरा बुझेर राजेन्द्र लिंदेन ले कोशिश नगरेको देखियपनि यो हारले या त उनि के पी वलीलाइ चिढाउन चाहदैनन यात उनको राजनीति ०८४ मा समाप्त हुन्छ ।
@shyammanandhr8508
@shyammanandhr8508 2 ай бұрын
भाषण मात्र गरेर के गर्ने पहिले काम गरेर देखाउनु होस् हजुर गफासतक र फटाहा बन्नु भएन
@AdventruChannel
@AdventruChannel 2 ай бұрын
kantipur को मालिकको ठगि धन्दा पनि उजागर गर्नु पर्यो
@gopithapa7722
@gopithapa7722 2 ай бұрын
नेपाल मा राजनैतिक उधोग बाहेक अरू टिक्नेवाला छैन,एदि नाफाकमाउने हो भने राजनैतिक उधोग खोल्दा फाइदै फाइदा।
@radhagiri5529
@radhagiri5529 2 ай бұрын
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am ei mitta bachhan lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am pm banaunu parcha jay balen sir jay hos rastra ko shuvh kamana chori sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra mahanu vab lai guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am pm
@tukbdrthap
@tukbdrthap 2 ай бұрын
100% सही कुरा हो !
@jairajkhadka5505
@jairajkhadka5505 2 ай бұрын
Aisha kura is right
@rajendra9928
@rajendra9928 2 ай бұрын
गारो छ हजुर पुर्ण 2 पुस्ताले कुकुरले नपाउने दुख नपायेसम्म के हि हुदैन देश्मा । तेसैले माथी कसरी उठ्ने भन्ने थाहा पाउन नलडि थाहा हुदैन ।😊
@SDPOnlineTv
@SDPOnlineTv 2 ай бұрын
माङसेबुङ को जनताहरूले मिलन जीलाई धोका दिएकै हो साथीहरु 🥰 यो 2047 साल देखि धेरै नै भ्रष्टाचार गर्ने पार्टीहरू लाई किन भोट गरेको होला साथीहरु 🥰
@padamrana5824
@padamrana5824 2 ай бұрын
❤❤❤
@prabhatthapa1675
@prabhatthapa1675 2 ай бұрын
100% sahi kurs
@janakbartaula1940
@janakbartaula1940 2 ай бұрын
युवा सुहाङ ले जितेको मा बधाई छ!युवा नै नेतृत्व मा आउनुपर्छ भन्ने मेरो चाहाना हो, तर म काङ्ग्रेस एमाले माओवादी ले हार्नु पर्छ यिन्को पतनै हुनुपर्छ मान्यता राख्छु, देशको यो हालत देखेर...
@ardigital8949
@ardigital8949 2 ай бұрын
😮😮❤
@archanadevkota5422
@archanadevkota5422 2 ай бұрын
Rabi babu is a nice good man ilami janta le sahi vote dienann janta murkha vaepachi ke lagcha
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 2 ай бұрын
शुभकामना ईलाम त शुहाङ काे बिजय हुने भयाे नि
@ramrai5216
@ramrai5216 2 ай бұрын
Jai Rabi team jai coalitions Government.
@bishnupaudel5226
@bishnupaudel5226 2 ай бұрын
कसैलाई गाली नगरौ अर्को चुनाब राम्रो नतिजा आउनु पर्छ ।।।।
@sujatabasnet4121
@sujatabasnet4121 2 ай бұрын
घण्टी नेपाली हरु काे एउटा मात्र अबसर हाे ।ईलामले ले धाेक्काखाने छ।बिकास चै सपना मात्रै हाे
@GomaNeupane-zz6nc
@GomaNeupane-zz6nc 2 ай бұрын
42:26
@user-my4ug7rx6d
@user-my4ug7rx6d 2 ай бұрын
यस्ता प्रिन्सिपल प्रश्नको उत्तर दिन नसक्ने बिद्यार्थी बटुलेर पैसा कमाउने धन असुलि गर्ने ल नालायक सरकार यस्तालाई कार्वाही गर्नु पर्छ
@upendrabista868
@upendrabista868 2 ай бұрын
Rabi ko painal jiteko Bhaye arkai hune thiyo
@rolpali12
@rolpali12 2 ай бұрын
म कुनै पार्ती को होइन तर यो जैरु खाली माओवादी को बिरोध मात्रै गर्छ कतै यो राजा बादी त होइन
@gurungdevipun2542
@gurungdevipun2542 2 ай бұрын
कमाल होइन ,गोटि चालेको भन्नुस जैरु भाइ
@kedaradhikari4628
@kedaradhikari4628 2 ай бұрын
@dammerthapa1485
@dammerthapa1485 2 ай бұрын
हुदैन
@tankakarkiakarki8058
@tankakarkiakarki8058 2 ай бұрын
रासपा ले के सिकेको देखियो भने पुराना नेता हरु लाई गाली गोलोज गरेर राजनिती सफल ठान्नु ले पछि बनायो ओलि गगन जस्तै गाली गर्नु रबि लाई मंगो भयो है
@balaramregmi6352
@balaramregmi6352 2 ай бұрын
कार्यक्रमको सुरुमा निराशाको मात्र खेति नगरौ हो सधै ! #कुरौटे मात्र बन्ने कि ? कतै आशा र राम्रा काम पनि भएका छन भन्ने देखिने चस्मा किन्ने कि ? 😢
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 2 ай бұрын
ठगेै ठग काे देश बनाऐ बिरेन्द जि याे अालम लाई पनि यसरी नेै अागाेमा जिउदेै जलाउनु प्रछ
@sporty973
@sporty973 2 ай бұрын
♥♥♥♥♥
@technicaldharu1202
@technicaldharu1202 2 ай бұрын
अब बालेन् प्रधानमन्त्री बन्नुपर्छ।
@bimalamatya921
@bimalamatya921 2 ай бұрын
धन्टिकाे गुलि फुस्किदा कति पिर लाग्याे तपाईलाई
@omprakashmore4528
@omprakashmore4528 2 ай бұрын
कस्तो विडम्बना हो ???? बिलासी वस्तु Choclate को भन्सार 10% र आम जनता ले खाने कराऊ मा 30% भन्सार यो युवराज खतिवड़ा को चमत्कार हो, त्यस पछि कराऊ मा रास्ट्रीय भाई ज्यू ले permit मा 5 रुपया प्रति किलो को व्यक्ति गत कर माँगन पल्क्यि ।
@Bayambu.K
@Bayambu.K 2 ай бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी बैकल्पिक होइन पत्रकार महोदय ! बैकल्पिक त एमालेको काङ्ग्रेस र काङ्ग्रेसको एमाले नै हो ।
@hvsunar1819
@hvsunar1819 2 ай бұрын
Nice
@kalibahadur
@kalibahadur 2 ай бұрын
जस्ले जे भने पनि यो कालो काङ्ग्रेस र एमालेलाई निमितेन्ना बनाउन अझै धेरै बर्ष लग्नेछ गाउँ घर का 55+ क मान्छे हरु नाखुल्किन्जी यस्तै हो🤣🤣🤣🤣🤣
@kaushilarawal1920
@kaushilarawal1920 2 ай бұрын
😢 सबै मिडियाको रुवाबासी किन एमाले को जित मा एमालेलाइ खुइलाउने नीति जातिय दङ्गा फैलाउने लाई बल हुन्छ भन्ने ज्यात हुदैन र ? किन एमालेको जनताले पत्याय गर्छौ के त ? रुर्वाबासी why ?
@mahendrakarki9468
@mahendrakarki9468 2 ай бұрын
आज पनि दोहिरिएछ है ।
@RajShahi-tj1ez
@RajShahi-tj1ez 2 ай бұрын
ठूलाबाट डराने सानालाइ हेपने नेपाल को चलनहो
@omthapamagat3293
@omthapamagat3293 2 ай бұрын
#सिधाकुरा ले बारम्बार निरन्तर एकपछि अर्को प्रमाण सहित कैलाश सिरोहिया र रामेश्वर थापा जस्तो बिचौलियाको समाचार प्रसारण गरिरहदा यी बिचौलिया हरुको बिषयमा एक शब्द चुईक्क नबोल्ने #News_24 लाई स्याबासी दिउ कि मुख भरिको गाली दिउ दोधारमा छु म,
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 2 ай бұрын
नेपाल को जान्ता एक कप चिया म बेच्छ राम्रो नेता को पार्टी लाई कहा दिन्छ भोट
@chamlingtulasi6334
@chamlingtulasi6334 2 ай бұрын
Khali purba Ra Pashchim hwatta fanko namarnu B.Jairu ji.
@Yubrajgauli6688
@Yubrajgauli6688 2 ай бұрын
Oli baa lastai baatha xan ni😊
@user-yk2hj4kn8o
@user-yk2hj4kn8o 2 ай бұрын
Malai pani amale nai man parxa yar
@khuviramacharya7189
@khuviramacharya7189 2 ай бұрын
Thank You Sir , For Your Right News with Best Views about The Nepal's Corrupted Black Brokers Political Parties Slave Leaders Attitudes. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@binodshrestha2524
@binodshrestha2524 2 ай бұрын
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gurungdevipun2542
@gurungdevipun2542 2 ай бұрын
पैसाले गर्यो कमाल
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 ай бұрын
Ravi is fully responsible for this badly defeat since he couldn’t show the work as per the expectation of the public .If he continues with this same trend then RSP will be sidelined in the future election too .
@upendrabista868
@upendrabista868 2 ай бұрын
Oli ji chhattis hat lama
@raptisancharofficial1005
@raptisancharofficial1005 2 ай бұрын
रास्वपाको सपना चकनाचूर ! रवि-गगनको भाषणले गरेन काम। जवाफ दिन नसकेर भागिन् भाइस प्रिन्सिपल | SIDHA KURA JANATA SANGA EPISODE 1153
@sumankhadka9226
@sumankhadka9226 2 ай бұрын
नेपालमा ठग्नेलाई केही कारबाही नहुने रैछ नेपाल प्रहरी 😂😂😂 बिदेशमा दिन रात नभनी काम गरेर कमाएको पैसा ठगले त्यसरी खाईदिदा कस्तो भयो होला परिवारलाई 😂😂😂
@tejendramanmalla7072
@tejendramanmalla7072 2 ай бұрын
जे गरेपनि चुपोलागेर वस्ने जनता भए पछि। जे गरे पनि भै हाल्छ नि। नेपालका जनता नै खराव भन्न मन लाग्यो। किन भने ? सरकारले गरेको गल्ती औंल्याउने र गल्ति गन्ने मात्र गर्छ, सजाय दिने उपाय गर्दैन।उपय नै नसोचे पछि हुने यहि नै हो।
@littlemasterla5265
@littlemasterla5265 2 ай бұрын
When principals are too literate things will certainly happen like this. Ha ha hh
@RBG.NEWYORKUSA
@RBG.NEWYORKUSA 2 ай бұрын
Big loss for "Ilamay"! Voting for the same old corrupt party/parties! Same/shame old mentality!
@mamfuligamer1234
@mamfuligamer1234 2 ай бұрын
Yastae aani bani rahyo vhane 2084 ma ko hune hun patan Bibadit milan limbu lae tiket diyar Ra.Sa.Pa. aafnae patan tier lagdae cha
@jamansinghale8729
@jamansinghale8729 2 ай бұрын
Raspale galt manchhelai umedbar khadagarer ho ki
@rolpali12
@rolpali12 2 ай бұрын
भेडा हरुको हुल कस्तो हुन्छ हो तेस्तै हो जनता
@chamlingtulasi6334
@chamlingtulasi6334 2 ай бұрын
Present halasal k gungunairahecha KTM khoi tesko khabar? Kripaya sametnu hola!
@rolpali12
@rolpali12 2 ай бұрын
डडेल धुरा र इलाम एउतै रहेछन
@narbahadurbalayar-wq4hy
@narbahadurbalayar-wq4hy 2 ай бұрын
5
@khemthapa2523
@khemthapa2523 2 ай бұрын
Soraianasach
@Balen_shah_fan123
@Balen_shah_fan123 2 ай бұрын
रवि र रास्वपा अब देशबाट लखेटिदैछ
@dibashneupane6080
@dibashneupane6080 2 ай бұрын
रबि काे सानाे मा नि सानाे केही पनि हाेस 10पटक बिराेध र आवाज निकाल्नु हुन्छ सर अरु पनि केही न केही नयाँ
@bibastsyangtan6579
@bibastsyangtan6579 2 ай бұрын
pradesh hataunu parx vanx mananiya ju haru feri pradesh maa mantri payana vanera risaux yo desh maa k garnu
@kesharkc2037
@kesharkc2037 2 ай бұрын
४० उद्योगलाई डुबाउने जनार्दन शर्मालाई पाप लागोस्
@faninarayansigdel2865
@faninarayansigdel2865 2 ай бұрын
विदेशीहरुकै नाङ्गा दलाल वर्गले उनकै फाइदाका लागि ल्याएको यो कुव्यवस्था काे हरेक सरकारले नेपाललाई सिध्याउन कै लागि नेपालका उद्योग धन्दा जतिलाई ध्वस्त पार्नु त स्वाभाविक नै हो नि !होइन र?
@kumarmanandhar4253
@kumarmanandhar4253 2 ай бұрын
News 24 pani rabiko khedo khaneko chha 12 ta xadai xa
@umeshkarki3368
@umeshkarki3368 2 ай бұрын
स्वदेशकै लगानिकर्तालाई त टाट पल्टाइदिई सके के को लगानि सङ्रक्षण?रिन लिएको भोलिपल्टदेखि लगानि डुबाउन आइपुग्छन् अनुगमनका नांा
@PriyansW
@PriyansW 2 ай бұрын
राप्रपा लाई त्यो ठग बिदेशी दलाल पार्टी रासपा संग तुलना नगर्नुस | राप्रपा त १००० गुणा राम्रो छ त्यो नया माओबादी रासपा vanda
AFTERNOON NEWS FATAFAT- NEWS24 TV
4:19
News24 Nepal
Рет қаралды 4,3 М.
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 25 МЛН