एक दिन सत्यकाे विजय हुन्छ एकताकाे प्रयत्न र अभियान जारी रहाेस सफलताकाे शुभकामना।
@dilkumarlimbuthebe6030Күн бұрын
एमालेको इमान्दार नेता 👏👏👏 दास नेताको होईन जनताको बन्ने हो, अन्तरवार्ताको सार यही हो ।।
@SunialSaudКүн бұрын
सुदुर पश्चिमका नेता एक हुन पर्छ कर्ण दाइ भाेलि तपाईं लाई पनि डाक्टर भिम रावल लाइ जर्ताे गर्छ केपि ओली लि समस्या मा साथ दिनुपर्छ तपाईं ले नि
@prakashbishwakarma5394Күн бұрын
ढिलो आयो तर राम्रो आयो कर्ण जि🙏
@jagatkhatri240Күн бұрын
आज सहि कुरा गर्नुभयो ! केपि ओलिको हेपाह प्रवृत्ति प्रतीसबैले आवाज उठाउन जरुरी छ
@bsubba06Сағат бұрын
Sahi kura
@NarendraSeeКүн бұрын
vary vary nice
@TaraRokaya-x1nКүн бұрын
कर्ण थापाजिको आजको बहस अति राम्रो लाग्यो उहाँको जस्तो बिचार भय किन पार्टी छोड्नु पर्थ्यो
@surajbogati9484Күн бұрын
कमसेकम सुदुर पश्चिमका सम्पुर्ण नेता एक हुनु पर्छ ।किनभने केपिले सुदुर र कर्णाली लाई धेरै धेरै हेप्याे ।
@GaneshKarki-hp8frКүн бұрын
Good karna dai
@kapilgyawali764Күн бұрын
Good analysis
@ManbahadurKКүн бұрын
Unity is strength
@jhalak24538Күн бұрын
बढाे स्पष्ट ब्यक्ति लाग्यो। मान्छे आटिलो रहेछ। पार्टीको बिसङ्गतीको विरुद्ध सवैले यस्तै आवाज उठाउनुपर्छ।
@Prabin99900Күн бұрын
ठिककुरा हाे।
@dpadhikari8876Күн бұрын
Well said Karna Ji
@GopalGopalayvaiКүн бұрын
सुदुरपस्चिम प्रदेशका एमालेका नेताहरु सबै यक हुनुपर्छ नत्र कर्ण थापाजसतै सुदुरका अरु नेताहरुपनी विभिन्न बहानामा कारबाही गरेर लखेटिन्छन पार्टीबाट निसकासन हुन्छन ।
@TaraRokaya-x1nКүн бұрын
नेता ज्यु भिम रावल जि लाई अन्याय भयो पार्टिमा कमजोरी भयो पश्चिम् मा कमजोर बनायर राजनीति लाभ लिन मात्रै खोज्ने प्रवृत्ति देखियो तपाई जस्तो नेताले हारेको हारेयि गर्ने अनि नेतृत्व कस्ले गर्ने
@DurgaUpadhyay-z4qКүн бұрын
तिन महिने मन्त्री काल ले कर्ण थापा को राजनिती के का लागी भन्ने देखेका छौं।
मित्र कर्ण थापा नेता भन्दा नीति प्रधान हुन्छ भन्ने मान्यता अनुसार राजनीतिमा उदाएको ब्यक्तित्व हुनुहुन्छ। नेता गलत पनि हुन्छन् तर नीति सही हुन्छ । त्यही क्रममा काम हुनुपर्छ।
@devessharma82152 күн бұрын
Thapa tulantmak rup ma thik raixa
@liladharbk3452Күн бұрын
वलीकाे वरिपरि धेरै शकुनि छन् । हाे
@karna7744Күн бұрын
karna ji काङ्ग्रेस सङ तेति ठुलो डर छ है
@bharatsinghmahara9400Күн бұрын
पार्टी चलाउने हुति भएको कोहि पनि छैन भिम थिए उहाँ लाई निकाली हाले
@gyanendrabhandari902Күн бұрын
रावल दाई ऐमाले का सच्चा सिपाहि थिया किन भने पावर मा हुदा याैटा गरिब काे बच्चा भन्दा अनुसन्धान, ससत्र जनपथ लगायत जे जे मन्त्रालय भय सबैमा आफ्ना नजिकका माननीय लगायत हुने खाने का छाेरा छाेरी लाई अबसर दिय।। क्या भनु।।। बालेन साबधान।।
@birendrathapa49312 күн бұрын
Phd garna lageko manchhe
@ChetRawal-123Күн бұрын
भिम रावललाई पार्टीबाट निकाल्नुमा कर्ण थापा र लेखराज भट्टको हात छ ।
@RajThapa-c9g2 күн бұрын
Paxima ka neta ..Sabi Asti tekdem garni hunexen ..ki pad r Pisa chahinex..
@jangarawat7979Күн бұрын
Good oli
@birendrathapa49312 күн бұрын
Bhime lai kanun man kin nabhaneko
@laxpsdlimbu791221 сағат бұрын
Why Bidhya bhandari has to become the head of communist party why? Is it be because she is wife of late MB? Nonsense. She doesn't deserve it, nor she is capable. Hoit
@Lionmedia9811Күн бұрын
पार्टी माओवादिका हात पाराैं।
@MinParsad-wl9hmКүн бұрын
Amale maobadilai jhagda garayar congresle maja lako x