डा. शास्त्र पन्त सरको भनाई सहि लाग्यो अब सबै नेपाली एक भएर ने.का.ले देश प्रति गरेको गद्दारीलाई आगामी चिर्बाचनमा सहि जवाफ दिएर हाम्रो राष्ट र सार्बभौमिकताको रक्षा गर्नु सक्नु पर्छ।
@gfdhdhhfgshjgdh41744 күн бұрын
सहि बिश्लेसण
@ananathsapkota20324 күн бұрын
शाष्रदत्त सरलाई हिर्दय देखिनै नमन् 🎉 प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद ❤🎉सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ, तर नेपालि नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
@deenanathacharya27434 күн бұрын
डा शाश्त्रदत्त पन्तको भनाइ भोगाई १००% सत्य हो ।राजा महेन्द्र र राजा बीरेन्द्र बास्तवमै देशभक्त ,जनमुखी ,बिकास प्रेमी राजा हुन्।सो अबधी नेपालको स्वर्ण युग हो ।हालका गणतन्त्र बादी नेताहरूले सार्वभौम सत्ता समेत धरापमा राखेर राजाका पालामा बनाएका उद्योग ,कलकारखानाहरु निजीकरणको नाममा ,नदीनाला हरु समेत बिक्री गरेर ध्वस्त पार्ने काम गरे।
महत्वपुर्ण साथै सान्दर्भिक अन्तरबार्ता, हरेक नेपालीले बुझ्नु पर्ने कुरो। हार्दिक आभार डा पन्त, साथै आजको प्रेस अनि रोहित जी लाइ पनि धेरै धन्यबाद, राजा महेन्द्र कति सहि अनि दुरगामी राजा थिय भन्ने कुरा आजको भारतीय रबैया अनि नेपाली राजनितिज्ञ हरुको हर्कतले पनि पुस्टि गर्दछ। great King 🤴 Mahendra ❤️ 🇳🇵
@vijaykumardrbdk8274 күн бұрын
अहलेका सब दलाल🤔
@PratapKc-i1d4 күн бұрын
डा. पन्तले आज कसैले प्रसंगमा नल्याएका कालो कांग्रेसको काला कर्तुतहरुको पर्दाफास गरिदिनु भयो । धेरै नेपालीलाई थाहा नभएका २००७ देखि २०१५ सालसम्म गरेका कुकर्महरुबारे नयाँ पुस्तालाई सुसूचित गराउनु भयो, धेरै धन्यवाद। डा. पन्तका पुस्तकहरु खोजेर पढौं, बिगतका काला कर्तुतहरुबारे जानकार बनौं।
@devideurali49564 күн бұрын
राजा महेन्द्रले त्याे कदम नचालेका भए खाउरेसहरुले देश त्यहि समयमा भारतमा विलय गराउँने रहेछन,अहिले पनि त्याे पार्टीमा त्यस्तै साेच राख्नेहरुकाे हालिमुहाली छ। महेन्द्र अमर छन।
@omabbal98514 күн бұрын
Right analysis.. thanks ❤
@TaraDahal-rk3hv3 күн бұрын
डाक्टर साहेब अब यो नेपालले एकतर्फी खारेज गर्न पाउँछ कि पाउँदैन कानुनी आधार छ कि छैन र अन्तर्राष्ट्रिय अदालतमा जान पाउँछ कि पाउँदैन करका प्र डर धम्कीमा लालची देखाएर यी सबै सन्धि भएका छन्। यसलाई नेपालको पार्लियामेन्टले एकतर्फी रुपमा खारेज गर्न सक्छ कि सक्दैन
@vijaykhadka5764 күн бұрын
Good analysis. Nepal should be a Hindu Kingdom.
@jeetpun16214 күн бұрын
राजा महेन्द्रको "अर्जुन दृष्टि" le प्रजातंत्र 046 र गणतन्त्र 072 को हबिगत को आंकलन गरि सकेको थियो, जुन आजभोलि को आधुनिक झोले harule गर्न सक्दैन र मुलुक लाई अर्को मुलुकको अधीन मा सुम्पनु पर्ने अवस्थामा आई सकेको छ | USA को स्वार्थ Tibet र India को स्वार्थ नेपाल लाई केही नभए भुटान बनाउने सम्म को षडयंत्र को उपज हो, नेपाल को present अवस्था | जय नेपाल 🇳🇵
@smikaupadhayay57263 күн бұрын
Sastha Sir ,Namaskar &Good luck. Whatever you are telling is 100% true and perfect In my opinion North block has came ggressively so south has did not abble to pull chair of HeAd this country so our developing processing on ward .Namaskar and as well as blessings dreams too.
@navarajneupane2704 күн бұрын
Dr sab naman❤❤❤❤❤❤
@madanjoshi14144 күн бұрын
You are right ❤
@tekkarki89004 күн бұрын
Ati Ramro antarwarta..
@angalpun96234 күн бұрын
100% sahi ho
@uttarkumarshrestha44904 күн бұрын
राजनीति ज्ञ्यवालाहरुलेसुन्नरजान्नुपर्नेकुरारहेछ
@dhurbadhital12563 күн бұрын
पुष १ दिनलाई कालो दिन भन्नेहरू काला अंग्रेज को दलालहरू भनिन्छ। जो नेपाल का पाटिका देशद्रोहिहरू हून।
@nainasinggurung836Күн бұрын
ramro kura sunna pako ma tq
@rajkumarkc78294 күн бұрын
Dalal party Lai kalo din desh ra Janata Lai Ramro din push 1
@wokilrajbaaniya26342 күн бұрын
डाक्टर शास्त्रदत पन्त जस्ता विद्वानहरूको विश्लेषण विचार नियमित सुन्न पाइयोस्।। धेरै धेरै शुभकामना।।।
@kaachanmalasharma1604 күн бұрын
Namaste sir
@tekkarki89004 күн бұрын
2017 saalma Raja Mahendrale satta aafno haatma naliyeko bhaye Sikkim bhanda pahila nepal bartaman Sikkim ko awasthama puryauthe tatkaalin 2/3 dharile ra ahileka kathit mahamanaw lendupko thaunma hunthe re ???
@kanchanparajuli57124 күн бұрын
Sasthi Sir ,Namaskar & Good luck 🙏. Today you have given real historical pictures of during 2017 to till date yes our education has diverted from 2028 from Gaidakot New education system this foot print in the field of education our culture, education , security, health our KWATI of various people have gone in the well so this our duty to save our beautiful country Himalayan Hindu Kingdom of Nepal.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵Have a Great Monday evening as well as blessings too.🙏🙏🙏🙏🙏
@laxmiprasadkhatiwoda9034Күн бұрын
नेपाल का नेताकार्यकर्ता हरु जनता का पक्ष्य मा नहहेको बुझिन्छ , देश र जनता को पक्ष्ये मा होइन देश र जनता को बिकाश लाई तहस नहश पारी धन सम्पत्ति कमाउन को ब्य्वाशाये गर्न चुनाव लदेका हुन यो कुरा जनता ले बुझ्न आवाश्यक छ ❤
@tejendramanmalla70724 күн бұрын
आज सम्म नेपाल, जे जस्तो अवस्थामा पुगे सुरूवातका पात्र पूर्वेली तिन कोईराला जस्ले नदि भारतको जिम्मा लगाउने हो रैछ,त्यस पछि आधुनिक अपराधीको विकास भएको रैछ। विपीले त कुरो बुझेर राजाको घांटी तल मेरो माथी,म काटिए पछि मात्र राजाको भनेका थिए।
@mohanthapa93024 күн бұрын
👏👏👏👏👏👏👏🌺🙏
@rajmanandhar41364 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@govindagovindalamichhane33103 күн бұрын
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@J.R.laxmiSh.61134 күн бұрын
Ahileka nyta t bahir ka gulam rahy chan Népal khilay banla t . Ram ram .
@LokBahadur-i2f4 күн бұрын
Indo+paschima ka Dass lendupe (Nepalka neta vanauda ) gaddar haru le raja Lai ramro namannu swovabik ho.
@SYU2134 күн бұрын
Des bikas sambreedha banaune tanasahee ho Lee Quan Yeu lai pani american president le tanasahee bhanthe
@Kumar-p8m3 күн бұрын
Mahendra rastabadi Hun Tara Yi panta le ke bujhenan vane rajako sasan ko antya garna indiya ko khel ho Tara pachhi gayera congress ko halimuhali hune vayo vane pachhi rajaharu le Nepal ka lovi bahun jat ka kehi patra Lai kamniust nam dhhari Lai palanposan gareko ho Lai varat le chalakhi purba Nepal Lai kamjor banauna male jhale kamaunista Lai hurakayo badhhayo hat hatiyar diyo khelayo Tara raja Lai tyo patto vayena ki raj sastha r congress Lai ekai choti kamjor banaudai vanera.tara aaj kamjor banaune Kam ko khata congress le kholyo Taraatiyar ya varat ka goti huna chahiye raja r camauinita vaka Hun.