मेयरका स्वकिय सचिवले सिधै मागे डेढ लाख घुस । सरकारी कर्मचारीकै पसलमा 'छापा' । औषधीमै यस्तो लापरवाही

  Рет қаралды 470,511

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 220
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 000
@nepaliheart077
@nepaliheart077 Жыл бұрын
अपिल सर एउटा सच्चा ,निडर ,साहसी र निष्पक्ष पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त 💗🇳🇵🙏
@leolucasgaming3098
@leolucasgaming3098 Жыл бұрын
Apil tripathi 🔥🔥🔥
@karkeekumar1085
@karkeekumar1085 Жыл бұрын
Jati Gare ni na sudrine bhae bharastachari karmachari k bhako hola
@lalbahadur2510
@lalbahadur2510 Жыл бұрын
सब चोरै चोर
@harigurung6780
@harigurung6780 Жыл бұрын
❤️🫡
@AshokWaiba1990
@AshokWaiba1990 Жыл бұрын
❤❤❤
@ashokjung5355
@ashokjung5355 Жыл бұрын
पत्रकारिता मा अपिल सर लाई नम्बर १ मान्ने जति हाजीर टिपाओ❤❤
@krishnarai6284
@krishnarai6284 Жыл бұрын
Sala daka kun gauko yo khate deb rai ghush khanu bhanda gauma gayer kodoko khole kha kukkur
@indrapun7010
@indrapun7010 Жыл бұрын
100/. Hjr ma pani xu hai
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
२/४ जना भ्रष्टाचारी घुसखोरी हरुलाई सार्बजनिक रुपमा नझुन्ड्यए सम्म नेपालमा घुस भ्रष्टाचार नरोकिने भयो हजुर🤔 अपिल सरको जय होस्🙏
@gokulbk241
@gokulbk241 Жыл бұрын
Aba Janata milera jhundaunu parxa sarkar aafai brashtacharma lupta xa
@pasangpasang731
@pasangpasang731 Жыл бұрын
Ak ak paisa firta garera jail kochnu parxa poisa na diyera j kaam ni hudaina nepal ma ani dukha garera ta pet palnu ni garo xa derai jaso gus khayera dani bayeka derai xan
@parajulibishnu1430
@parajulibishnu1430 Жыл бұрын
❤❤😂😂❤❤
@hamronepalhamenepalehitang8503
@hamronepalhamenepalehitang8503 Жыл бұрын
यो मेयर लाई पनि त्यहाँ को जनताले fire हान्न आन्दोलन जारी गरोस्!!!सलाम अपील सर
@sundarbabusalyani2468
@sundarbabusalyani2468 Жыл бұрын
म कसम खाएर भन्छु भगवान ले साथ दिएपछि अपिल दाइलाई भेटेर यति सम्मान गर्न मन छ कि जहाँ त्यो दिन मेरो जिन्दगी को सबैभन्दा महत्वपूर्ण दिन हुने छ 🙏❤️❤️❤️
@islammiya6601
@islammiya6601 Жыл бұрын
same too me
@tankabaral1886
@tankabaral1886 Жыл бұрын
Nanparo karyakaram
@laxmibhandari5443
@laxmibhandari5443 Жыл бұрын
कति लापार बाई हो भगवान
@jaybudo4101
@jaybudo4101 Жыл бұрын
Same to you ❤
@haribahadurkarki9387
@haribahadurkarki9387 Жыл бұрын
बिसदी भन्नू औसधि होइन
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
वा अपिल जि हजुरको पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।कति निडर,साहसी,निष्पक्ष हुनुहुन्छ हजुर।सलाम छ अपिल जि।🙏🌹🇳🇵🇳🇵🇳🇵
@avagi111.
@avagi111. Жыл бұрын
अपिल सर,रबि सर,हर्क,ज्ञानेन्द्र,बालेन सर जस्ता ब्यक्ति हर ठाउमा हुन जरूरी छ🙏🙏
@bishnubhattaraitiwari
@bishnubhattaraitiwari Жыл бұрын
Very true 🙏🏻🙏🏻🙏🏻
@rabindraoli1208
@rabindraoli1208 Жыл бұрын
अपिल सर सच्चा पत्रकार हुनुहुन्छ भन्ने जति हाजिर हौ त ....💗( साथै अपिल सर को यो निडर साहसि आवाज को लागि सलाम‌ छ..! आगामी दिनहरुको लागि शुभकामना ...❤)
@NareshChand-of6uk
@NareshChand-of6uk Жыл бұрын
Apil is best
@dayakarki8030
@dayakarki8030 Жыл бұрын
Very good
@bishalgurung1083
@bishalgurung1083 Жыл бұрын
अपिल सर जस्तो निडर ब्यक्ती अब राजनीतिमा आउनुपर्छ भन्ने जति हाजिर गरौ जय अपिल सर
@Dinalemagar
@Dinalemagar Жыл бұрын
अपिल भाइ देशको एक सच्चा नेता बन्नुपर्छ
@hrisheepoudel3251
@hrisheepoudel3251 Жыл бұрын
राम्रा मान्छे पनि नेपाल मा छन भन्ने एउटा उदाहरण #अपील सर ।
@AayuzehJanta22
@AayuzehJanta22 Жыл бұрын
देशको निडर साहसी र ईमानदार पत्रकार अपिल त्रिपाठी जीलाई सलाम छ।
@user-zg4kj5dz6t
@user-zg4kj5dz6t Жыл бұрын
यो मास्क लगाउने मान्छे लाई तुरुन्त सरकारी कर्मचारी बाट निलम्बित गरी कारबाही गर्नुपर्छ ।
@TORAN2334
@TORAN2334 Жыл бұрын
खुलेयाम राज्यको अर्थतन्त्रलाई दोहन गर्ने यस्ता भ्रष्ट कर्मचारीहरूलाई छुट्टै हात काट्ने कानुन बनाएर सजाय दिनुपर्छ। सलाम छ अपिल जी
@tikarajkafle5782
@tikarajkafle5782 Жыл бұрын
तापाईको कुरामा म पनि सहमत छु अनि भ्रस्टाचारिहरुको जेल पनि छुट्टै हुनु पर्छ मेरो विचारमा
@HP_Dogra
@HP_Dogra Жыл бұрын
त्यो मेयर लाई जनताले जन कारबाही गर्नु पर्छ। स्वकिय सचीव त त्यही मेयर ले राखेको कामदार हो।
@Roshan-bt2fp
@Roshan-bt2fp Жыл бұрын
भ्रष्टाचार बाहुन क्षेत्रीले मात्र होइन, अवसर पायो भने सबैले गर्छन्, यिनीहरूलाई ठेगान नलगाए सम्म देश बन्दैन ।
@saritamagar2938
@saritamagar2938 Жыл бұрын
Thepcho naakleni vrashtachar garnehoixa payo vane 🥴
@Roshan-bt2fp
@Roshan-bt2fp Жыл бұрын
@@saritamagar2938 हो, त्यहीं भएर जातजाति भनेर लड्ने होईन, सबै नेपाली मिलेर भ्रष्टाचारको जरा उखलेर फाल्नुपर्छ । नत्र यिनीहरूले देश सखाप पार्छन् । जातजाति बीच दरार सिर्जना गरेर राजनीति गर्छन्, अनि सत्तामा पुगेपछि जनताको कुनै प्रवाह नगरी हसुर्न सम्म हसुर्छन् ।
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
सारै राम्रो काम सफलताको सुभकामना कतारबाट🎉🎉🎉😂❤
@ritaaryal5698
@ritaaryal5698 Жыл бұрын
😊😊😊😊
@MankumariKhanal-vf2om
@MankumariKhanal-vf2om Жыл бұрын
नेपालको एकमात्र सच्चा र निडर पत्रकार।।सधै जनता को न्याय को लागी लड्नु होला।।३करोड जनता को सधै साथ छ तपाईंलाई।।।तपाईको एकदम खाचो छ यो देश मा।।अनि मात्र देश सही गति मा तिब्र रुपले हिड्छ कि।।सारा जनता को आस र भरोसा तपाई जस्तो ब्याक्ति प्रति छ।।।जय देश।।।।।जय नेपाल 🖐️🖐️🇳🇵🇳🇵🇳🇵
@RANDOMVIDEOS-tu6mh
@RANDOMVIDEOS-tu6mh Жыл бұрын
अपिल जी यस्ता संबेदनशील कृत्य का घटना हरु त देखाउनु हुन्छ तर ति अपराधी हरुको k कस्तो सजाय भयो या केहि भएन भन्ने थाहा पाइएन! पुलिस रिपोर्ट भयो भएन मात्रै थाहा पाउन पाए मनले सान्ति पाउनेथ्यो! धन्यबाद 🙏
@prakashgangaofficial871
@prakashgangaofficial871 Жыл бұрын
अपिल सर को हरक हप्त को कारक्रम हर्न जति यता हाजिर हउ त हजुर हरु🙏🙏❤❤🌻🌻👈️
@krishnagahatraj5953
@krishnagahatraj5953 Жыл бұрын
अपील सर को समर्थक यता 🤚🤚🤚❤️
@sachinchaudhary6408
@sachinchaudhary6408 Жыл бұрын
One of the brave, gratitude, exceptional and truth journalist Apil dai, appreciate your great job🙏
@ganeshbabubasnet3286
@ganeshbabubasnet3286 Жыл бұрын
अपिल सर❤धेरै राम्रो काम गर्नु भएकोमा छ!❤
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
प्रथम त अपिल जी लाई धन्यवाद,,अनि यी un autherise समान बिक्री गर्नेलाई कानुन छैन कि क्या हो,,रा यो घुसखोरी कर्मचारी लाई सिधै जेल कोच्नु पर्छ,,,
@sitapoudel2763
@sitapoudel2763 Жыл бұрын
अपिल सर निडर एवम् साहसी पत्रकार हुनुहुन्छ 🙏🙏🙏🙏
@dilukarki6955
@dilukarki6955 Жыл бұрын
अधिकाङ्स भेटिनरी पसल हरुले किसान ले भनेको भर मा कडा खाले बिना माटो बाली चेक जाँच नगरी बिषादी दिएर पठाउछ्न स्वास्थ्य को हानिकार नसिकाइ लापरबाही अनुगमन छैन वडा कार्यलय मा भन्न जादा एस्तै हो भन्चन मान्छी ले बिषादी खाएरै मर्ने भो अपील त्रिपाटी पत्रकार ज्यु सलाम धन्यवाद 🙏🙏
@prakashomchaudhary1094
@prakashomchaudhary1094 Жыл бұрын
एक सच्चा निडर पत्रकार ।सलाम छ अपिल सर।
@himamagar7184
@himamagar7184 Жыл бұрын
पत्रकार होस् त अपिल जस्तो साहसिक हुन जरुरि छ keep it up सबैले साथ दिनु होला अपिल सरलाई
@pun_mgr2080
@pun_mgr2080 Жыл бұрын
स्वच्छ सच्चा निडर पत्रकार अपिल sir 🙏🙏 लाखौ दर्शक मध्य म पनि एक हो !! हरेक हप्ता नछुटाई हेर्ने गर्दछु ! हाल-अरब
@takendrajoshi3048
@takendrajoshi3048 Жыл бұрын
कडा पत्रकारिता अपिल सर😊❤
@user-pq7js4mt3v
@user-pq7js4mt3v 11 ай бұрын
नेपाल र नेपाली जनता को रक्षक अपिल त्रिपाठी जि स्याबास स्याबास स्याबास धन्यवाद तपाईंको साहास को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nirdeshan782
@Nirdeshan782 Жыл бұрын
You deserve More subscriber ,Apil tripathi Sir ❣️❣️
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
special salute & Great job journalist Mr. #Apil Tripathi Sir
@Kanxu-tr
@Kanxu-tr Жыл бұрын
अपिल सर को म ठुलो फ्यान यसै गरि सधै भरि न्यूज हेर्न पाउ 💪💪🙏🙏
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
नमस्कार अपिल जि सबै ठग लाई समातेर कोचनु पर्छ जय नेपाल 🙏🙏
@ratnalama9725
@ratnalama9725 Жыл бұрын
यो चोरभष्टचारि हरूलाई सबैलाई खोरमा लगाउनु पर्यो सलाम छ अपिल सरलाई 💜💜🙏🙏🙏💜💜
@karnanepali5691
@karnanepali5691 Жыл бұрын
मेयरको पनि नियत खराब देखियो ! मेयर नै घुसखोरी रैछ ! यसमा यो मेयर पनि सक्रिय रहेको छ। मोरङ हाल साउदी
@narayandangi417
@narayandangi417 Жыл бұрын
येउटा निडर पत्रकार भनेको हाम्रो अपिल सर सलाम छ🙏🇳🇵 यिनी भुसिया हरुलाइ छाड्नु हुन्न
@hitkajigurung5104
@hitkajigurung5104 Жыл бұрын
Bigfan अपिल sir,,,nasudrini vo,,यो कर्मचारी हरू,,,,
@villen9699
@villen9699 Жыл бұрын
देशमा संस्थागत भ्रस्ट्राचार ब्याप्त छ । हजारौं अपिल त्रिपाठीहरु जन्मनुपर्छ । उहाँको देशभक्ती भावनाप्रती हार्दिक नमन र सलाम । यस्ता कर्मचारीहरुलाई पदबाट बर्खास्त गरी हदैसम्मको कारबाही गरिनुपर्छ ।😍🙏🇳🇵ra meher sahab ko kura mon napary eta hajir hum ta 🙏
@gorkhalirai4595
@gorkhalirai4595 Жыл бұрын
गण्डकी छड्के टेलिभिजन का अपिल तिर्फाथि प्रति salute छ 🙏
@Mrkaleydon12
@Mrkaleydon12 Жыл бұрын
Love this show❤
@bakhatgrg1637
@bakhatgrg1637 Жыл бұрын
दुख लाग्छ धन्यवाद अपिल सर बिस्तारै सबैको पर्द फस गर्नु पर्यो 🙏
@sujan3883
@sujan3883 Жыл бұрын
Uta aarko le apil sirko parda fas garisakyo
@binodshrestha2524
@binodshrestha2524 Жыл бұрын
Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
जब सम्म 2/4 जना भ्रष्टाचारि हरु लाई पाता कसेर खोरमा कोचिन्न तब सम्म नेपालमा भ्रष्टाचारले जरो गाडी नै रहन्छ भन्ने कुरामा दुई मत नहोला।सहि विषय लाई उठाउनु भएको रहेछ धन्यवाद अपिल जि🙏
@manishlama5221
@manishlama5221 Жыл бұрын
धेरैले नेता बन्नुपर्छ अपिल सर भन्नुभएको छ यो गलत हो पत्रकारिता राज्यको चौथो अंग हो तपाईं जस्तो कुशल पत्रकार ले नै राज्य बचाउने हो तपाईं पत्रकारिता नै रम्नुपर्छ भ्रष्टाचारि नेता,कर्मचारी व्यापारी तहलाई शुद्धिकरण गर्न तपाईं यहि पेशामा हुनुपर्छ।यहाँ घण्टी बजाउदै आएर कमिशनमा बाइकको नेता छन यो देखिरहेको छ। तपाईं जस्तो योग्य पत्रकार यो राज्य लाई चाहिन्छ तपाइको जय होस
@gokulbk241
@gokulbk241 Жыл бұрын
No words huge respect mr.apil jiu
@sumanpandey1939
@sumanpandey1939 Жыл бұрын
He is one of the most talented reporters Good job Apil ji keep going on
@tekbahadurtamang5012
@tekbahadurtamang5012 Жыл бұрын
Wow ...great job apil sir salute to apil sir with entire team🙏🙏🙏
@latestnewsnpl7540
@latestnewsnpl7540 Жыл бұрын
भ्रस्टाचार लाई जरैदेखि उखाल्न मा अपिलको योगदाइ सम्झन लायक छ।
@bisanukc-uk8cu
@bisanukc-uk8cu Жыл бұрын
छ्या कति अनियमितता हो हाम्रो नेपालमा भ्रष्टाचारि लाई फासीको कानुन नभैकन यो नियन्त्रण हुदैन।
@kabigurung1571
@kabigurung1571 Жыл бұрын
हजुरको प्रतेक विडियो herne गर्छु। सम्मान छ हजुरको कामलाई 🙏
@user-ul6xh9fe8j
@user-ul6xh9fe8j Жыл бұрын
कुनै पनि हालतमा छोद्नु हुदैन सर कडा भन्दा कडा सजाय हुनुपर्छ र आजिबन हुनुपर्छ सर
@bhumikaawasthi7433
@bhumikaawasthi7433 Жыл бұрын
तपाई जस्तो मेरो देश को गौरव लाइ सलाम छ झोले देश बेचुवा पाटी का झोले पत्रुकर लाई केथाह
@bkdilbahadur5913
@bkdilbahadur5913 Жыл бұрын
नमस्कार अपिल सर, हे भगवान यस्तो दिन प्रति दिन हाम्रो देश मा के हुँदै छ ।उत महङ्गाइ, तेसै बदेर हैरन छ ,धेरौ भन्दा धेरै ब्याबसायी पसल हरु बन्द हुदै छन,कसरी होला,हाम्रो देश म यो भ्रष्टाचार को अन्त्य ???😢😢😢।धन्यवाद सर हजुर लाई, सधै जो हामी जनता हरु लाइ हजुर ले जागरुक गराउदै, सचेत गराउदै आउनु भएको मा,हजुर को हरेक पटक को कार्यक्रम नया नौलो हेर्न पाउदा धेरै खुसी लाग्छ । धन्यवाद हजुर लाई,❤❤❤❤
@nayakhabartv1
@nayakhabartv1 Жыл бұрын
यो काम को लागी अपित सिर लाई सलुट गर्नु पर्छ सबै नेपाली ले समिलाई स्वागत छ ❤
@Ajayadipsubba2165
@Ajayadipsubba2165 Жыл бұрын
वास्तविक अनि सत्यतथ्य खोजी निति को सरोकार राख्ने मात्र एक अपिल त्रिपाटि पत्रकार हुन।💪💪💪👌👌
@entertainmentmobiletv
@entertainmentmobiletv Жыл бұрын
*_मेरो मन मुटुमा बस्न सफल अपिल त्रिपाठी_*
@narayankrishnashrestha8237
@narayankrishnashrestha8237 Жыл бұрын
Good Job!!! All the best for the perpetuity of exploring such unethical practices and corruptions!
@sajannepali199
@sajannepali199 Жыл бұрын
जय श्री राधे कृष्णा अपिल सरको रक्षा गरी दिनू ❤❤❤❤❤❤❤
@pankeshpariyar1829
@pankeshpariyar1829 Жыл бұрын
पत्रकरितामा एक नम्बर हिरो अपील सर 🙏🙏
@lekhaacharya7618
@lekhaacharya7618 Жыл бұрын
यो मेयर स्वकिय सचिव बचाउमा लागेको छ छानबीन होस
@sunchorybablu5913
@sunchorybablu5913 Жыл бұрын
Good news apil sir 🙏🏽 👏🏾 ❤
@dkghale9713
@dkghale9713 Жыл бұрын
हे भगवान के हुन खोजिराछ यो देश जहाँ पनि भ्रष्ट 😢
@numafung007
@numafung007 Жыл бұрын
६२ साल बाट बेचेको बस्तु आज १८ बर्ष पछाडि मात्र थाहा हुनु भनेको राज्य नै निदाएको देखियो थुक्क सरकार 😢😢😢
@pradipkirati1723
@pradipkirati1723 Жыл бұрын
देशको सच्चा पत्रकार अपिल त्रिपाटि सर।
@krishnakc4153
@krishnakc4153 Жыл бұрын
Great work salute Apil sir 🙏
@entertainmentnepal7022
@entertainmentnepal7022 Жыл бұрын
No words, huge respect you brother ❤
@narayanbarwal5010
@narayanbarwal5010 Жыл бұрын
सच्चा अामा ले जन्मायका देस ले मागेको एउटा देस को हीरो हो अपिल यसतै छोरा हरु १०० जना देस मा जन्मीए हामि जसता गरिब जनता अरब मा गयर रगत पसिना बेच्न पर्नी थीएन सलाम अपिल सर
@shobhakhararyal7871
@shobhakhararyal7871 Жыл бұрын
पत्रकार होस त अपिल त्रिपाठी जस्तो होस
@parshuramrai5811
@parshuramrai5811 Жыл бұрын
लौन देशै भरी यस्तै र यसरी नै कडा दरिलो भएर पत्रकार गर्नु पर्ने भो !! सो धन्यवाद छ अपिल जि लाई !
@norbutsheringbhutia
@norbutsheringbhutia Жыл бұрын
Apil Sir, you are the number one and true journalist of Nepal, a great salute for your work.
@jae2116
@jae2116 Жыл бұрын
I just love Apil Sir. I wait for every friday for this program to come out. Apil is a very logical, clever and sharp individual. Love it... keep going Apil ji. ❤❤❤
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Жыл бұрын
कुनै पनि केशको सत्यतथ्य प्रमाण सहित मुजरिम साबित गरेरै छोडने , एक सच्चा पत्रकार , अपिल त्रिपाठी ज्यु सलाम छ
@hiddenfact6858
@hiddenfact6858 Жыл бұрын
धेरै राम्रो काम गर्नुभएको छ,अपील ज्यु।ती अपराधीहरूलाई कडा कार्बाही होस्।
@pasangsherpa4634
@pasangsherpa4634 Жыл бұрын
Good job apil sir🙏👍️
@AashishXetri-yw4qs
@AashishXetri-yw4qs Жыл бұрын
O my God 😊😊 What's a man great job 😊😊 Best always apil sir 🇳🇵🇳🇵🇳🇵🇳🇵
@tejgurung696
@tejgurung696 Жыл бұрын
Salute xa gandaki xadke nidar patrakar apil tripathi sir lai.
@anitashrestha617
@anitashrestha617 Жыл бұрын
घुस लिने र दिने यो दुबै देश द्रोही देश का सत्रु हुन सजाय दुबै पक्षलाइ हुनु पर्छ ।
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
अपिल सर यसरी नै निडरका साथ अगाडी बढ्नु होला ।
@Mgrale
@Mgrale Жыл бұрын
Good job sir Huge respect 🫡
@amarkarki3824
@amarkarki3824 Жыл бұрын
सलाम छ अपिल सर हजुरलाई तपाईं जस्तो देशको हुनुहार पत्रकार नेपालको लागि अति अवस्याक छ।।
@Shristiranamagar816
@Shristiranamagar816 Жыл бұрын
सरकार ले ध्यान दिदैन हो अपिल जी इनि हरु लाई सडक मा लिनु पर्छ
@yogibk5919
@yogibk5919 Жыл бұрын
Apil is great 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@allnepal5935
@allnepal5935 Жыл бұрын
great work apil tripathi❤
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
अपिल त्रीपाथी सरको काम कार्यलाई मान उच्च सम्मान सलाम गर्दछु पत्रकार होस त तपाई जस्तो🇳🇵🙏❤️
@netrabhandarinajar1455
@netrabhandarinajar1455 Жыл бұрын
अपिल सर सोलुट छ हजुर लाई ❤❤❤
@manbahadur2201
@manbahadur2201 Жыл бұрын
अपिल सर मैले कहिले पनि छुटयाउदैन सुकरबार को कारेकरम ❤❤
@Orjun485
@Orjun485 Жыл бұрын
Great journalism Apil sir👏
@jhalakrajchetei9966
@jhalakrajchetei9966 Жыл бұрын
बिरेन्द्र जैरी र अपिल सर लाई देख्दा रबि सर को झल्को आउँछ मलाई सम्मान छ उहाँ हरु पर्ती 👏
@gopalrasaili5998
@gopalrasaili5998 Жыл бұрын
नमस्कार 🙏 अपिल भाई र टिम लाई नमन ऐति गर्दा पनि मानिस कति छोडदैनन वह रे मेरो देश का जनता ऐसता लाई कड कार्रवाई गरनु परछ
@LoyalNepali
@LoyalNepali Жыл бұрын
No.1 Journalist of Nepal Apil Tripathi ❤
@AtroNep
@AtroNep Жыл бұрын
Apil sir salute you❤
@santoshsunar2363
@santoshsunar2363 Жыл бұрын
यो होनि त पत्रकारिता भनेको हृदय देखि नै सलाम अपिल सर र उहाँको सम्पुर्ण समुहलाई 🙏🙏🙏🙏🙏🙏
@raeediwani9265
@raeediwani9265 Жыл бұрын
यो घुसखोरी मुर्दारलाई हुदैन भन्ने तेस्को मुखमा गु खुवाइ दे 😡😡😡
@pahalmandarji5220
@pahalmandarji5220 Жыл бұрын
Apil Bhai ! Wonderful Journalism ! you are intelligent, clear in your expression, thought- provoking idea of interrogation, boldness yet calmness and in correct, sweet and short summary. I really enjoy your presentation. I feel proud of you that a Nepali with such high level intelligence and smartness of journalism exists in Nepal. I wish your career to reach the zenith of height in popularity and success.
@buddhisagar5778
@buddhisagar5778 Жыл бұрын
आदरणीय अपिल त्रिपाठी दाई हजुर प्रति म उच्च सम्मान सेलुट गर्दछु भ्रटचारी घुस खाेरी काे पत्ता साफ गर्नुपर्छ
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
अनि घुसनदित त्यहानामै नटिपनेभाेत अब त्यहा नया भ्याकन्सि खुलार फेरि परिक्षालिनु पर्छ
@jayathapa7228
@jayathapa7228 Жыл бұрын
जो चोर उसैको ठुलो स्वर भने कुरा यहाँ लागू भाको छ😂😂तर आपिल सिर को साहस लाई मानु पर्छ 🙏🙏🙏👏👏👏
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 25 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 464 М.
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 197 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 401 М.
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 25 МЛН