रबि लामिछाने र 'मिडिया मठ'को द्वन्द्व ,जनमतको आक्रोस : पृष्ठभूमि , परिणाम र पाठहरु !

  Рет қаралды 264,601

DishanirdeshTV

DishanirdeshTV

Жыл бұрын

रबि लामिछाने र 'मिडिया मठ'को द्वन्द्व ,जनमतको आक्रोस : पृष्ठभूमि , परिणाम र पाठहरु !

Пікірлер: 1 500
@gokulchapagain7649
@gokulchapagain7649 Жыл бұрын
80% जनता ले रबि को सपोर्ट गरेको देखियो
@kamaldevkota3804
@kamaldevkota3804 Жыл бұрын
Aba young generation aaunaa paracha
@ritagrishma9961
@ritagrishma9961 Жыл бұрын
90% सपोर्ट छ रबि सर लाई र सपोर्ट गरिरहन्छौ जय रबि 🙏🙏🙏🙏
@babilkarki156
@babilkarki156 Жыл бұрын
🤟🤟🤟🤟
@krishnakharel2177
@krishnakharel2177 Жыл бұрын
95% साथ छ रबि सर लाई
@devchhetri3646
@devchhetri3646 Жыл бұрын
Ravi always king of Nepal help him
@bijaya4347
@bijaya4347 Жыл бұрын
रबि सत्य छन् तेसैले काेहि माईकाल सङ्ग डराउदैनन् हामी ज्यान दिन तयार छम्
@babilkarki156
@babilkarki156 Жыл бұрын
I my also readi🤟🤟🤟🤟🤟
@anilbasnet8131
@anilbasnet8131 Жыл бұрын
10000% True
@sanug1608
@sanug1608 Жыл бұрын
Ramro ta ho tara india la nepal ko land sadhai michako cha teta chai tapai ko yo energy kina jadaina😜🤣🤣
@aradhyabhandari1235
@aradhyabhandari1235 Жыл бұрын
saath dine hoo tara ando bhakta hunu thik haina kanun vittra savai badhinu parxa
@anilbasnet8131
@anilbasnet8131 Жыл бұрын
bhandari nepalko samsad ma hindi vasama bolda timi kaha thiyau
@tdavlog1241
@tdavlog1241 Жыл бұрын
रवि सर सत्य हुनुहुन्छ । हामी सबै ले साथ दिनु पर्छ।।। 🔔🔔🔔🔔🔔🔔
@jamunakharel1289
@jamunakharel1289 Жыл бұрын
धन्यवाद सर एकदम राम्रो बिचार् रााखनुभएको मा जय नेपाल रवि लामिछाने जिन्दावाद✊️
@manojkarki2623
@manojkarki2623 Жыл бұрын
अति भैसक्यो ! नेपाल लाई एउटा जङ्ग बहादुर चाहिएको छ ! त्यो रबि लामिछाने मा देख्छु ।
@ritagrishma9961
@ritagrishma9961 Жыл бұрын
👍👍👍👍👍❤️
@user-sakuranakago
@user-sakuranakago Жыл бұрын
@@ritagrishma9961❤❤❤😂😂
@shivaharipokharel6794
@shivaharipokharel6794 Жыл бұрын
उत्कृष्ट स्वच्छ वरिस्ठ पत्रकार श्री बिजयजीको उत्कृस्ट चिराफार । नेपाली पत्रकार जगतका उच्छ श्रेणीका पत्रकार हुनुहुन्छ बिजयजी । हृदस्पर्शी विश्लेषण सुनेर हर्षबिभोर भैयो । यो बाटोमा लागोस नेपाली मेडिया र राज्य । रबीजीको आट प्रती नमन । भ्रष्ट बिचौलिया पत्रुकार प्रती घृणा र आक्रोश व्यक्त गरिन्छ।
@pabitranepali7680
@pabitranepali7680 Жыл бұрын
मलाई मनपर्ने एक नेपाली शिक्षक, पत्रकार र नागरिक विजय सर नमन 🙏 तपाईंको बोल्ने शैली साधारण तर चुनौतीपूर्ण हुन्छ ।
@Bhawat-ghimire
@Bhawat-ghimire Жыл бұрын
सलुट गर्दछु रबि लामिछाने सर लाई।उहा लाई परेको बेला ज्यान दिन तयार छु
@sureshdahit7574
@sureshdahit7574 Жыл бұрын
रवि लामिछाने एक मात्र नेता निस्किएका छन जो देशलाइ समृद्धि को बाटो मा लैजाने हैसिएत राख्दछन अहिले रवि माथी देखिएको यो परिस्थी जन्मिनु नेपालमा सुशान तथा समृद्धि को लागि तेस्रो जन आन्दोलनको सुरुवात को सन्केत गरेको छ ।
@gajenpakhrin7533
@gajenpakhrin7533 Жыл бұрын
We can make decision earlier, he needs to go long way….
@sharadkarki991
@sharadkarki991 Жыл бұрын
Right
@yogendratamang1629
@yogendratamang1629 Жыл бұрын
You are absolutely right
@bindut6128
@bindut6128 Жыл бұрын
.
@shahimanish4846
@shahimanish4846 Жыл бұрын
yes
@roshanpaudel1879
@roshanpaudel1879 Жыл бұрын
आज नेपाल बनाउने हो भने रबि लामिछाने लाई प्रधानमन्त्री बनाउनुपर्छ जय नेपाल जय रबि
@krishnaadhikari2352
@krishnaadhikari2352 Жыл бұрын
रबिले पत्रकार सम्मेलनमा जे भने ठिक भने । रबि फेरि उदाउँने छन् । पक्का हो जनताको साथ रबि लामिछानेलाई छ ।
@krishnaprasadbanjara9623
@krishnaprasadbanjara9623 Жыл бұрын
हुन त् हजुर को बिचार अत्तन्तै उछ छ । रबी गलत छैनन सर । जय रबी । जय देश । आम नेपालीको भबिषय हुन रबी ।
@pachpokharivlog7997
@pachpokharivlog7997 Жыл бұрын
सलुट छ बिजय सर हजुर लाई रबि सहि हुनुहुन्छ हामी जन्ता ज्यान दिन तयार छौ।
@mahunepalixoro2773
@mahunepalixoro2773 Жыл бұрын
उ one man army हो भन्दै छ त 🤣🤣🤣
@bharatbolakhe994
@bharatbolakhe994 Жыл бұрын
अतेन्तै सान्दर्भिक यथार्थबादी र बस्तुनिष्ठ बिचार !मेरो मन छोयो ! यस्तै विचार सुन्न पाइराखौ सादुवाद छ हजुर !!
@haripaudyal9085
@haripaudyal9085 Жыл бұрын
सम्मान छ तपाईंका बिचारहरुलाइ रबि नेपालीहरुकोलागि आशाको दियो हो जो हजुर्ले बुज्नु भयेकोछ र नेपाली जनताले राम्रोसङ बुझेका छ्न jai रबि । जनता तिम्रो साथमा छ सत्यको जित अवस्य हुन्छ
@krishmishra5810
@krishmishra5810 Жыл бұрын
रबि लामिछाने लाई सलाम जस्ले 12 भाइ को बोल्ती बन्द गरायो।अब नेपालका झोले पत्रुकार ले आत्मसात गरून् वा नगरुन।मुर्धन्ने पत्रकार बिजय + युबराज बाट छर्लङ्ग भयो।अब 12 भाइ लाई बहिषकार गर्नु पर्छ।
@sudarshanbhatta6444
@sudarshanbhatta6444 Жыл бұрын
सम्मान विजयजि हजुरलाई ! रबिले हिम्मत गरे।🙏🇳🇵🇳🇵
@sanjeebsubedi434
@sanjeebsubedi434 Жыл бұрын
we are with mr rabi Lamichhane dai हिजो लाखौंको समर्थन थियो भने आज करोडौंको समर्थन छ त्यसैले जय देश जय रबि दाइ 🙏🙏🔔🔔🔔
@khusgurung1221
@khusgurung1221 Жыл бұрын
रवि जि सत्य हुनुहुन्छ हामी सबै ले रवि जि र रवि जि को पार्टी लाई मदत गरौं 👍️👍️👍️
@kulshekharghimire11
@kulshekharghimire11 Жыл бұрын
रबि मए छ देश । नालायक नेताहरूलाई मिडिया मठले समर्थन को यो परिमाण र रबिको आवस्यकता हो ।।🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵Be strong rabi#🔔🔔🔔
@arjunghimire3886
@arjunghimire3886 Жыл бұрын
स्यालुट बिजय जि । media को बिषयमा अझ clear गरिदिनु भयो । रबि लामिछानेको अन्धभक्त त म होइन तर आजसम्मको उनको व्यबहारमा म सन्तुष्टि छु ।
@DineshYadav-yz8fc
@DineshYadav-yz8fc Жыл бұрын
तं अन्धभक्त होईनस भन्ने कुरा पैलै स्पष्ट थियो । रवि एक जर्नलिष्ट मात्र होईनन एक राष्टभक्त नेता पनि हुन । उनको हिम्मत र पुरुषार्थ हाम्ले देख्यौं तैले देखिनस किन कि तं धमिलोपनमा रमाउने मान्छे होस । विजयले चिरफार गर्ने प्रयास गरेको देखियो तर कताकता १२ भाई संग डरायको झैं गरेर ।
@ExploreDailekh
@ExploreDailekh Жыл бұрын
यो समालोचनाले उच्च भ्यु लिने भयो । शुभकामना । विश्लेषण सहि यथार्थ बिस्तार ।
@sushmasilwal1098
@sushmasilwal1098 Жыл бұрын
हामि जस्तो गरिब जन्नता को आसा र भरो सा हुन रबि
@leelakhatiwada3515
@leelakhatiwada3515 Жыл бұрын
हो पत्रकारित के हो भन्ने कुरा हजुरको कुराले प्रष्ट भयो यी पत्रकारले जान्न जरुरी छ !सारै चित्तबुझ्दो भनाइ सलाम छ हजुर!
@lotus7227
@lotus7227 Жыл бұрын
रवि लामिछानेको आदम्य साहस र दूरदर्शिताको उच्च कदर गर्न चाहन्छु । १२ भाई पत्रुकारहरुको कर्तुत पर्दाफास भये सँगै रवि लामिछानेको पब्लिक समर्थन डबल भ्एको छ ।
@bishnumaya1051
@bishnumaya1051 Жыл бұрын
I Respect Vijay sarma sir सरले सिधै भन्नू भएन घुमाएर मिडिया प्रती असन्तुष्ट व्यक्त गर्दै रबिले जे गर्यो एकदम ठिक भन्नू भयो हो सर रबिलाइ लखेटेकै हुन
@omsharma7419
@omsharma7419 Жыл бұрын
सठिक र सन्तुलित बिश्लेषण🙏🙏
@Ratna435
@Ratna435 Жыл бұрын
I'm so grateful you stand-up like guardian with fact & true analysis, मुटु सारै दुःखेको थियो Rabi लाई लखेटिरहेको herda, प्रेस conference pachhi अलि खुसी लागेको छ, please please keep continue to support for truths 🙏 thank you so much 👍
@krishnahariadhikari6018
@krishnahariadhikari6018 Жыл бұрын
१००% सपोर्ट रबि ।१२भाइ पत्रकार देशका नालायक हुन ,नेताका चम्चे हुन ,। यी 12 भाइ खुरापाती हुन ।
@gokulchapagain7649
@gokulchapagain7649 Жыл бұрын
कान्तिपुर ले भारतिय सिमानामा भएकाे अत्याचारको विरूद्द किन समाचार लेख्दैन भनेकाे त भारतिय लगानीको भारतीय नागरिकको च्यानल रैछ अरू च्यानल उसैकाे अडरमा समाचार संप्रेषण गर्दाे रहेछ यति कुरा पनि रबि काे पत्रकार सम्मेलन बाट मात्रै थाहा पाईयाे हामी पनि बुद्ददु नै रैछाै
@suraz555
@suraz555 Жыл бұрын
सहि कुरा भन्नुभयो।। तेसै देश यस्तो दुर्गतिमा लागिराकोछर।।।
@gokulsh2393
@gokulsh2393 Жыл бұрын
Nagarikta chanbin hunu parcha Kantipur ko owner ko
@nivramdewan1774
@nivramdewan1774 Жыл бұрын
अब कान्तिपुर बहिस्कार गर्नु पर्छ। मैले सुरुवात गरिसके!
@sabitashrestha7568
@sabitashrestha7568 Жыл бұрын
Absolutely
@sunilk.c6947
@sunilk.c6947 Жыл бұрын
जब सम्म आफू दरिलो हुइदैन तब बलियाले निमुखालाई काचै खाइदिन्छ्न।आज रबि सरको कामले सम्पूर्ण जन्ता उहाको हरेक पाइला पाइलामा साथ दिएका छन। आज जन्ता साथमा भएर सम्पूर्ण मिडियाका सेर हु भन्ने 12 भाइको यथार्थ देखाउनु भाको हो। अहोले रिसि सर लगायत केही भाइको चरित्र त देखि हालियो नि। जय होश रबिसरका काम कर्तब्य🤟
@kamalsiwakoti9621
@kamalsiwakoti9621 Жыл бұрын
Great job good leader
@ramapoudel1356
@ramapoudel1356 Жыл бұрын
यो विषयमा सही विस्लेषण गर्नु भएको छ विजय sir हजुरले l रवि लामिछानेले आक्रोस नै पोखे पनि सत्य बोलेका छन l अहिले सम्मकै हिम्मततिलो युवा कसैले उठाउन नसकेको विषय उठाएर सबैको आखा खोलिदिएका छन l सलाम छ रवि भाई सारा नेपाली जनता तपाइको पक्ष मा छौ l
@mahendrakhati8765
@mahendrakhati8765 Жыл бұрын
पारदर्शी विस्लेसन यो एकदमै सत्य हो। धन्यवाद हजुर लाई
@mr.sushil8990
@mr.sushil8990 Жыл бұрын
रबि सर म तपाईंको लागि ज्यान दिन तयार छु। रबि दाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏म तपाईंको अन्धभक्त हुँ। दाई
@babilkarki156
@babilkarki156 Жыл бұрын
🤟🤟🤟🤟🔥🔥🔥
@kabita3049
@kabita3049 Жыл бұрын
किन ज्यान दिनु उस्तै उस्तै ,बिपरित पो हुन पर्छ त
@keshubirahi746
@keshubirahi746 Жыл бұрын
तपाईकाे कुरामा दम छ । कथित १२ भाइ मठभन्दा रवि धेरै गुणा सही छन् ।
@ganeshbohara3278
@ganeshbohara3278 Жыл бұрын
अब देश बनाउन रवि दाइ प्रधान मन्त्री हुनु पर्छ।
@brighternepal2813
@brighternepal2813 Жыл бұрын
हामी करोडौं जनता रबिको साथमा छौ ,। तपाईंको दिसानिर्दस म १० बर्ष उमेर देखि हेर्दै आएको छु । रबि रास्वपाको कोहिनुर हुन ।अब नेपाल र नेपालीको भबिस्य रबिको हातमा भएकोले यो सामान्य होईन । हामी रबिको लागि मर्न र मार्न छोडदैनौ । अब षड्यन्त्र नगर ।
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 Жыл бұрын
सहि बिस्लेण सर 90% सहि छ 12 भाइहरु का मिडियाले बेपारी उधोगि कर्मचारी वकिल पुलिस सबै लाइ तपाईंले भने जस्तो ब्ल्याक मेलिङ गरेको छ
@krishnabaral2124
@krishnabaral2124 Жыл бұрын
देशमा रबि सरको आवश्यकता छ , दलालले आफ्नो दुनो सोजाउन बाटो खालि गर्न लागेका हुन, यहीँ समयमा नै सबै नेपाली सचेत हुन आवश्यक छ ,जय रबि!
@NABINSKTOFFICEAL
@NABINSKTOFFICEAL Жыл бұрын
सर रबि दाईलाई suport गर्नुहोस्
@crickinfo534
@crickinfo534 Жыл бұрын
आटिलो छोरो रबि नै हो हरेक को ध्यान तानिदिए❣️❣️🙏
@bishnuprasadghimire6353
@bishnuprasadghimire6353 Жыл бұрын
रवि 99% सहि छन र रवि अघि बढुन हामी साथमा छौ
@benishaluitel3392
@benishaluitel3392 Жыл бұрын
रबि सत्य छन रबि लाई कमजोर कसैले नसम्झिनु जनता को आशा हुन रबि हामी रबि को लागि खम्बा बनेर उभिने छौ।।
@keshabmainali8142
@keshabmainali8142 Жыл бұрын
रविलाई कनै पनि बाहाना बनाएर जेल हाले भने नेपाली जनताले श्रीलंका को जस्तो घटना दोहोरीन सक्छ त्यसबखत अदालत नै आगो लगाउन सक्ने छन यसैले जनता सबैभन्दा शक्तिशाली हो
@rajumaharjan4360
@rajumaharjan4360 Жыл бұрын
बिजय सरको कुरा सारेेेेे चित्त बुजेको छ . रबि लामिछाने जिन्दाबाद 🎈🎈🎈🎈🎈
@kalpanaparajuli483
@kalpanaparajuli483 Жыл бұрын
रबी दाइ सहि हुनुहुन्छ
@kamalarai1255
@kamalarai1255 Жыл бұрын
देश र जनताले मागेको मान्छे रबि हो। देश बिगार्ने नेता मात्र हैनरैछ, मिडिया,न्यायाधीश र नेता बराबर जिम्मेवारी छ्न।मिडिया, नेता र अदालत मिलेर रबिलाई सकाउन खोजेको कुरा छर्लङ्ग भयो । अति भयो अब रबि सर अनुमती दिनुस यस्ता भ्रष्टहरुलाई जनताले आगो लगाउन त
@jayaramjungthapa
@jayaramjungthapa Жыл бұрын
Great Ravi ❤ Go ahead Ravi Dai 🇳🇵🇯🇵
@krishnamainaligautam2150
@krishnamainaligautam2150 Жыл бұрын
क्या सहि र स्तरिय सुझाव सहितको विश्लेषण
@sabi131
@sabi131 Жыл бұрын
धेरै राम्रो बिस्लेसड् सलुट बिजय सर
@pramilarai9866
@pramilarai9866 Жыл бұрын
Robi sir 100% support 🙏
@villagelifeskt1294
@villagelifeskt1294 Жыл бұрын
धेरै राम्रो विश्लेषण सर
@tulsirammaharjan1140
@tulsirammaharjan1140 Жыл бұрын
रबि १००% सहि कुरा भन्नुभएको हाे
@silenthill3298
@silenthill3298 Жыл бұрын
रबि जस्तो हुन रहर छैन भन्नुभयो तर रबि जस्तो सुन सक्दिन भनेको भए न्याय हुनेथियो।
@rameshbaral2309
@rameshbaral2309 Жыл бұрын
राम राम ,हजुरको विश्लेषण सहि छ् रबि हिरो
@munaprasaddevkota4252
@munaprasaddevkota4252 Жыл бұрын
राताे लाई राताे,कालाेलाई कालाे भन्ने दम रविजीमा देखियाे, है साथीहरू जयहाेस।
@parbatigurung3037
@parbatigurung3037 Жыл бұрын
i love ravi🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏🙏
@pushkalkoirala2814
@pushkalkoirala2814 Жыл бұрын
सहि हो अरुले सहेकाे छ तर रबीजीले हिम्मत गर्नु भयो । धन्यवाद ।
@rohitdeuja
@rohitdeuja Жыл бұрын
You are an excellent speaker , appreciate your speech .
@goodvibes9656
@goodvibes9656 Жыл бұрын
He is not speaker,he is reader but slow
@mahunepalixoro2773
@mahunepalixoro2773 Жыл бұрын
@@goodvibes9656 कडा 🤣🤣
@aitarai3879
@aitarai3879 Жыл бұрын
100% people support Rabi sir🙏
@chhatrabahadursilwal988
@chhatrabahadursilwal988 Жыл бұрын
नियामुजिभ नेकोदेसचोरहो
@dilbasnet6594
@dilbasnet6594 Жыл бұрын
100% सहि विश्लेषण सर।
@GopiKrishna-wh2ko
@GopiKrishna-wh2ko Жыл бұрын
रबि को कुरामा सत्यता छ 200%।पत्रकार महा शङ को कुरामात्र हो हावा प्रेस बिज्ञप्प्ति हो।पत्रकारिता गलत बाटो डोरी दै छ ।
@NepalKailashTrekking
@NepalKailashTrekking Жыл бұрын
आहा, हिरा होनित, कति सटीक कुरा!!! यो देशमा जे पनि हुन्छ तर केही पनि हुँदैन भन्ने सुनिन्थ्यो तर अब चाहिँ केहि हुने देखिएको छ for sure!!!
@ritagrishma9961
@ritagrishma9961 Жыл бұрын
रहर आवसेक्ता नभय को भय किन बोलेको त भिउज बढाउन आको मात्र रबिको सपोर्ट गर्नु पर्छ 😏जय रबि 🙏🙏🙏
@binodlamichhane9417
@binodlamichhane9417 Жыл бұрын
We appreciate you you’re also a Diamond 💎 of this era
@tilaknepali7699
@tilaknepali7699 Жыл бұрын
म भुइँ मान्छेको मनको कुरा सङ्ग लेखक विजय कुमार को चिन्तन/ विश्लेण मिल्नु एक संयोग मात्र नभई। सामय ले मलाई दिएको शिक्षा हुनसक्दछ। मैले पत्रत्रिकाहरूमा रेडियो टेलभिजमा र लोकसेवाको पाठ्यक्रमहरुमा धेरै सुनेको र पढेको नाम हो विजय कुमार, तर उहाँको किताब त पढेकै छैन। सञ्चार माध्यममा अरुलाई अन्तबार्ता लिएको कहिलेकाहीं सुनेको छु। असल र चर्चित मान्छेहरु सधैँ viral हुँदारहेनछन् । जे भएतापनि मेरो कमजोरी रहेछ। अब म समयले साथ दिए सम्म विजय कुमार का किताबहरु खोजी खोजि पढ्ने इच्छा जागृत भयो। सलाम छ महान् ज्यू !
@monpoudel3682
@monpoudel3682 Жыл бұрын
You are right. I agreed.
@balajineupane
@balajineupane Жыл бұрын
१००% सहमत विजय सर। १२ भाई को मनोमनीले सिमा नाघीसक्यो।
@nripshrestha4649
@nripshrestha4649 Жыл бұрын
We respect your clear-cut speaker and I support Rabi sir.
@damodarregmi491
@damodarregmi491 Жыл бұрын
तपाई राम्रो पत्रकार राम्रो मानीयका छौ रवि देस जनता को लागी फाइदा हुने काम गरेका छ्न रवि जीन्दावात
@AazzthaZ
@AazzthaZ Жыл бұрын
हो हजुरले सहि भन्नु भयो, Media को प्रभाव हुनुपर्छ, Media को भय हुनु हुँदैन ।
@user-ev1xk1kx2z
@user-ev1xk1kx2z Жыл бұрын
निस्पक्ष पत्रकारिता कोई छ भनि विजय पाण्डे जस्तो लाग्छ। नमन सर🙏
@kamalbahadurbudha8783
@kamalbahadurbudha8783 Жыл бұрын
सम्मान छ उच्च नमन छ विजय दाई ❣️🙏। म सानो थिए जब पत्रकार भन्ने शब्द संग यति धेरै विश्वास थियो,, धेरै उच्च सम्मान रहने गर्थ्यो,,जब एक दिन पत्रकार पार्टीको कार्यकर्ता भयको देखें अनि त्यो पत्रकार आफ्नो पार्टी को नराम्रो समाचार कहिले नी नलेख्ने रहेछन सुनियो,,,,, त्यसपछि मैले प्रश्न गरे खास पत्रकारिता मा पैसा को स्रोत के हो भनेर सोध्दा,, प्रतेक पार्टी को सपोर्ट मा पार्टी हुन्छ ,,, उक्त पार्टीको या कुनै संस्था वा कार्यालयको बजेट मा सुरुमा नै पैसा छुट्याइन्छ,,,अनि त्यो पत्रकार ले कसरी उसैको बिरुद्ध,, नराम्रो कसरी लेखोस्,,,,,,,,,,,,,,,,,,,,, यही कुरा आज आएर रवि दाई लाई खेदेको देख्दा सारै मन दुखेको छ ,,,,,, जब रवि दाई ले आफ्नो पिडा पोख्नु भयो,,,,, त्यहाँ देखि उहाँ प्रति उच्च सम्मान बढेको छ विश्वास बढेको छ र समाज गाउँ गल्ली सहर का चिया पसल मा पनि रवि,, साच्चिकै एक सच्चा मान्छे हो भन्ने सुन्न पाइन्छ 🙏❣️ रवि हाम्रो हिरो हुन ❣️🙏 कथित 12भाई हरु सचेत रहुन्,,नेपाली जनता अब त्यति लाटो छैन,, प्रविधि संगै जनता पनि सचेत छन्,😡😡🤔 धन्यवाद विजय दाई,,,सही विश्लेषण को लागि,,,,,#hamrorabi #we want Rabi ❣️
@sushmashrestha5223
@sushmashrestha5223 Жыл бұрын
100% Rigt
@birbahadurdangi9331
@birbahadurdangi9331 Жыл бұрын
पत्रकार हरु हाम्रो देशका बिचौलिया हुन।
@ghalekhusi6067
@ghalekhusi6067 Жыл бұрын
Respected Vijay kumar sir🙏👍❤️Great Rabi sir🙏❤️🍀🧿
@ahanatamang4621
@ahanatamang4621 Жыл бұрын
जन्ता को आवाज बोल्ने रबि नै हो
@tarasharma9714
@tarasharma9714 Жыл бұрын
तपाईले "खुशीमा" १२ भाईका सिमा र अावश्यकता लेख्नु भएकाे छ।
@mahendrakumarshrestha1176
@mahendrakumarshrestha1176 Жыл бұрын
वरिष्ठ र वरिष्ठता यो हो। यो सत्य हो, इमानदारीका साथ कर्म गर्नुहोस् र आम मानिसबाट सम्मान जित्नुहोस्। जय होस बिजय जी 🙏🏻🙏🏻🙏🏻
@reshambisuunke4687
@reshambisuunke4687 Жыл бұрын
आलोचना सहन नसक्नी भन्ने नेताहरु अनि लोकतन्त्र गणतन्त्रमा मा आलोचना गर्न पाइन्छ भन्दै बस अरु मिडियाकर्मि अनि नेताहरु तर हामिलाई रबि लामिछने जस्तो नेता चाहिएको छ अनि उहा presantotor जस्तो journalism चाहिएको छ ।
@aarusi9308
@aarusi9308 Жыл бұрын
१२ भाई को बिज्ञप्ति र आक्रमणले रबि झन् बलियो बनेका छन् !
@labinsubba5182
@labinsubba5182 Жыл бұрын
सारा नेपाली पनि सचेत र सजक हुनुपर्छ एक ले चल्ने समय अब रहेन रबि एक परिवर्तन का मुल हुन तर राजनीतिक सुखाउटो ले सुकाउलान कि भन्ने त्रास नेपाली लाई छ । देश बिकाश र समृद्धि मा सारा नेपाली लाग्नु पर्छ
@neupaneshivachandra8918
@neupaneshivachandra8918 Жыл бұрын
अब पूरानो समय र सोच पखाल्नु पर्छ ! सबै सम्पादकहरू सबै राजनितिक दल र साहुजीहरूका दास बनेको रहेछन!
@sabinaaryal8108
@sabinaaryal8108 Жыл бұрын
Great Ravi sir...🌹🙏🙏🙏
@pimlalmagar6924
@pimlalmagar6924 Жыл бұрын
i love rabi
@aexperiencesharer2346
@aexperiencesharer2346 Жыл бұрын
विशेषगरी कान्तिपुर media लाई देशमा प्रतिबन्ध नलगाए सम्म खास समाचार बाहिर आउदैन आजैदेखि यो मिडियालाई आम जनताले बिरोध गरिदैन तब सम्म हामिलाइ भ्रममा मात्रै राख्ने काम गरिरहन्छन #byecut_kantipur
@kamalsiwakoti9621
@kamalsiwakoti9621 Жыл бұрын
Kantipur baiskar garnu parchaa
@manbhomjan6105
@manbhomjan6105 Жыл бұрын
U r great sir love u so much...
@d.primalgorkhali3472
@d.primalgorkhali3472 Жыл бұрын
Wow 🙏🙏🙏🇳🇵 हजुरलाई ! म पनि हाम्रो देश बनोस् भन्ने नै चाहन्छु ! देशको हितको पक्षमा उभिएर हेर्दा ! म रवीलाई हिरो भन्छु 💪💪💪💪💪💪👈️👌✍️🇳🇵🇳🇵💐💎💐💐💎💐💐💎💐💐💎💐
@villagetv1808
@villagetv1808 Жыл бұрын
दाइ नमस्ते, म भौतिक वजनका हिसाबले ८५ केजिको हु। चेतनाको हिसाबले भर्खरै स्कुल भर्ती भए जत्तिको छु। तपाइलाई सुन्न,पढ्न स्वाद मान्छु। बौद्धिकता पचाउने म संग भएको पाचन प्रणाली कलिलो छ। तथापि रबिको पत्रकार सम्मेलन र कथित १२ शक्तिशाली मिडिया दरबारको विश्लेषण स्वादिष्ट र पोषिलो लाग्यो। मेरो मनमा एउटा जिज्ञासा धेरै पहिले देखि छ। ठुला भनिने मिडिया हाउसका पत्रकारका लागी ट्रकका ट्रक मदिरामा कस्ले लगानी गर्छ??? त्यो पनि सार्वजनिक गरिदिनुभए म जस्ता आभारी हुने थियौं ???
@hariramtel6845
@hariramtel6845 Жыл бұрын
Rabi 👍👌👏👍👌👏
@keshavpokharel1234
@keshavpokharel1234 Жыл бұрын
विजय सर मलाई पहिल्यैदेखि मनपर्ने पत्रकार हो । आजको विश्लेषणले उहाँप्रतिको आदरभावले अझै बढी उचाइ छोएको छ । पत्रकार जगतले तपाईबाट केही सिकोस् ।
@Ratna_rai_official
@Ratna_rai_official Жыл бұрын
मलाई सानै हुँदा देखि पत्रकार जस्तो लाग्ने मान्छे 👍
@nareshbudal7281
@nareshbudal7281 Жыл бұрын
बौद्धिक मान्छेको बौद्धिक विश्लेषण !! great saying !!
@meashok2000
@meashok2000 Жыл бұрын
बेलुन जतिसुकै ठूलो किन नहोस् । त्यो सियोले नकोप्नी जेल सम्म हो।
@pushpamagar3944
@pushpamagar3944 Жыл бұрын
जय रबी
@punyabhusal5466
@punyabhusal5466 Жыл бұрын
रवि रवि नै हाे चाेर, डाका, फटाहा, राष्ट्रघाती, देशद्राेही हाेइन रवि रवि एक विशुद्व नेपाली हाे ।
@umeshjoshi9849
@umeshjoshi9849 Жыл бұрын
समसामयीक बिषयमा तपाईंको बिचार मनन योग्ये लाग्यो ।धन्यवाद ।
@mimtamang1838
@mimtamang1838 Жыл бұрын
Suport to Rabi Lamichhane 🙏 you ar the best journalist in Nepal .
@connectionlife8511
@connectionlife8511 Жыл бұрын
Truth well said sir
@IAMKRITAGYA
@IAMKRITAGYA Жыл бұрын
Aaba जनआन्दोलन निश्चित छ।।।।60% युवा मर्न मार्न तयार छन् मात्र रवि को आदेश नेतृत्व हुनु पर्यो र आदेश दिन मात्र बाँकी छ।।
@rajendrakhaniya6169
@rajendrakhaniya6169 Жыл бұрын
जस्ले अाफ्नाे बारेमा बढी बाेल्छ उसले अाफैलाई खुईल्याई रहेकाे थाहा पाईरहेकाे हुन्न । यहि कुरा रवीलाई खुईल्याउन खाेज्नेहरुले गरेकाे देखिनछ । त्यसैले अाफ्ना कर्तव्य लाई नभुलेर सच्चिनु जरुरी देखिन्छ । साेच्न जरुरी छ । मिडिया कर्मिहरुले । धन्यवाद रवि लामिछाने अाँखा खाेलिदिएकाेमा । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाकाे बिँड
@pasang-99
@pasang-99 Жыл бұрын
रबि सत्य छन् तेसैले काेहि सङ्ग डराउदैनन् /
@ShivaBhattarai-bt6jl
@ShivaBhattarai-bt6jl Жыл бұрын
प्रस्ट बक्ता सुखि भवेत। रबिलाई कुनैकुनै मिडिया त पक्कै लगेकै हुन्क्या। चनय तपाईं जे भन्नुस।
@crickinfo534
@crickinfo534 Жыл бұрын
पहिले नेपाली मिडियाको सम्पती छानबिन गर्नु पर्छ रबि दाइ
@suryashahi2769
@suryashahi2769 Жыл бұрын
धेरै राम्रो भन्नु भयो यो देशमा तपाइँको अावश्यक्ता अति छ
@bhawanibhattarai2462
@bhawanibhattarai2462 Жыл бұрын
हजुर र हजुरकाे बिचार प्रती संम्मान छ तर नेपाली जनताले बुजी पनी सके मिडीया मठ जस्ता मिडीयाका दीन सकीय अब पनी जुठ काे खेल हुन्छ भने मिडीया मठ मा अागाे लाग्छ सबै जनताकाे अाँखा खाेलीदीएकाेमा रबि सर लाई धन्यबाद
The must-watch moments of the CNN Presidential Debate
35:29
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
My little bro is funny😁  @artur-boy
00:18
Andrey Grechka
Рет қаралды 13 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 100 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 11 МЛН
Sextortion and Compassion || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:34
Manokranti Centre
Рет қаралды 44 М.
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН