दाजुकाे याे अन्तवार्ता हेर्न र कुरेर बसेकाे दुई दिन भयाै अब यस्तो राम्रो दाजुहरूलाई सहयोग गर्नुपर्छ । बधाई दाजु 💖
@dhankunwor39052 жыл бұрын
शेरेलाई पल्टाउनु पर्छ सागर त्यो भन्दा खुसी नेपालीका लागि केही हुने छैन शुभकामना🌷🌷🌷
@harigautam39742 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@purangurung67462 жыл бұрын
कति सहज प्रश्नको जटिल उत्तर। सागर जि लाई राम्रो अवसर थियो चुनाव अगाडि आफ्नो तर्क दिने तर पनि के नपुग्या नपुग्या जस्तो। टीका राम सरले जबरजस्ती सतहमा ल्याउने असफल प्रयास गरेको जस्तो मेरो ठम्याइ लाग्यो।
@indrachaulagain59872 жыл бұрын
साच्चै हुनु पर्ने नेता र आउनै पर्ने राजनीति का यक युवा सागर ढकाल सबै ले सपर्थन गर्नु पर्छ्😊
@kahnbiraj2 жыл бұрын
प्रश्न र उत्तरको लेभलमा आकाश पाताल को फरक छ! सागर ढकालको उमेदवारी सहासी भएतापनि एकोहोरो युवा शब्दको रटान लगाउनु तर यो अन्तर्वातामा जटिल प्रश्नहरुको लचिला उत्तरहरु दिनुले उनमा परिपक्वताको कमी महसुस भयो! यद्दपि, शुभकामना छ! अपरिपक्व नै सहि, देशलाई आँखा चिम्लेर घात त गरिहाल्दैनन् होला !
@dirsidulal72882 жыл бұрын
सागरजीलाई विजयको हार्दिक शुभकामना !
@imnavin0072 жыл бұрын
टीकाराम यात्रीले राम्रो सहयोग गर्न खोज्नु भाछ तर हरेक प्रश्नको उत्तर सटीक आएन नी! युवा युवा मात्र भनेर हुन्छ! उत्तर ठिक आएन कुरो बिगार्दै हुनुहुन्छ तपाईं सागर जी! काचोपन बढी देखियो, हुँदै भएन सागर जी।
@pratiknepalvlogs84012 жыл бұрын
यदि यो अन्तरर्वाता HR को मान्छेले लिएको थियो भने पक्का हो सागर जीलाई जागिर दिनेथिएन ।
@santoshdevkota33172 жыл бұрын
सोचेको १०० , देखिनु भयो ५
@seetabhandari65142 жыл бұрын
सागर ढकालले चुनाव जित्नुपर्छ वहाँ जस्ताे मान्छे राजनीतिमा अाउनु देशकाे लागि लाभदायक छ
@janakbahadurthapa53682 жыл бұрын
प्रखर वक्ता, भिजन राम्रो भएको ब्यक्ति, जित को अग्रिम शुभकामना छ
@medaniprasad66802 жыл бұрын
सबैले यो पटक सागर ढकाल लाई भोट दिएर जिताउनुहोला 🙏🙏🙏🙏🙏🙏
@mohan.sing.thagunna13022 жыл бұрын
चुनाबपछी योमुलाले कसरिमुखदेखसुछ होला 😁😁😁😁
@jashanbajracharya1272 жыл бұрын
@@mohan.sing.thagunna1302 tyasma k cha ra chunab pachi jitena bhane Baru nepali janata le chai kasari afno bheda bhanne tag nikalna sakcha ki sakdaina thaha huncha..yasma yo manche le ta sirr uthayerai hidcha ni capable manche cha aba uslai jitaune ki 5 palta prime Minister bhayera ni ke garna nasakeko bhakbhake budho lai feri pani jitaune yo janata kai haat ma cha, yo manche ta chahe Jun desh ma ni gayera nispakchya hishab le kamauna saki halcha..
@khemrai98382 жыл бұрын
सजिलो त छैन डडेलधुरामा सागर ढकालले जित्नु तर यो पल्ट पक्कै पनि त्यहाँका जनताले अत्याधिक मत दिई जिताउँनु हुनेछ।अग्रिम शुभकामना
गाह्रो छ नि🤔 शेर बहादुर देउवा डडेलधुरा को सामान्य राजनीतिज्ञ नभई नेता एवं राजाको रुपले चिन्छन।
@mohan.sing.thagunna13022 жыл бұрын
हेरौं एस्को चुरिफुरी योमुलाकतिपल्टगुल्टिन्छ के गुल्मी जिल्ला हैनर्🤣🤣🤣🤣🤣🤣🤣
@bimalkhulal89702 жыл бұрын
Najitnu nai desh ko lagi durvagys
@सम्पूर्णजीवन-शास्त्र2 жыл бұрын
@@bimalkhulal8970 ramro vannu vayo
@dillirajbhusal42682 жыл бұрын
बिजयको अग्रिम शुभकामना सागर जी,अब तपाईं हामी मिलेर देशको विकास गर्नु छ।
@nandalem-gurung48952 жыл бұрын
सागर ढकाल ऐतिहासिक युवा हुन्। सागर ढकाल सहासी र बिज्ञ हुन्। यिनलाई देख्दा मेरो मुटु फुलेर आउँछ। युवा हुनु त सागर ढकाल जस्ता। सागर ढकालले मंसीर ४ मा शेर बहादुरको सिङ्ग भाचेरै छड्छन भन्ने मेरो बिस्वास छ।
@netradahal47892 жыл бұрын
जब सम्म युवा युवतीहरूको मस्तिष्क बाट पाटिको ट्याक निस्किदैन तबसम्म केहि हुनेबाल छैन । सागर जी 🙏🙏🙏
@karkidai43872 жыл бұрын
गुल्मेली युवा मा दम छ ! सबै जिल्ला बाट यस्तै युवा स्वतन्त्र बाट यसरि नि जाग्नु पर्यो मसिर को चुनाव को लागि
@dillirajbhusal73402 жыл бұрын
अग्रिम बधाई तथा शुभकामना , सागर जि । हाम्रा लाई हाेईन राम्रा ( याेग्य , कर्मठ , बाैद्धिक र सक्षम ) लाई अहिले काे चुनावमा भाेट गराै , देश र जनताको मुहार फेराैं ।🙏🙏🙏🙏🙏
@bhagirathadhikari86312 жыл бұрын
शागरभाईलाई शुभकामना ! टिकाजिले संचालन गरेको बौद्धिक बहसले सर्वसाधारण हामीलाई केहिनकेही जानकारी गराएको महशुस भा छ
@manojpant38012 жыл бұрын
निकै फितला लागे सागर सरका तर्कहरू..प्रश्न अनुसारका गहकिला उत्तर दिन पूर्ण रुपमा चुक्नुभयो यो कार्यक्रममा.. पहिला नै यो यो भन्छु भनेर घोकेर जबर्जस्ती त्यही लाद्न खोजिएको जस्तो लाग्यो... इमानदारितामा कुनै शंका थिएन र छैन पनि तर अन्तर्वार्ता दिन अझै परिपक्व भए जस्तो लागेन, सुधार गर्दै जानुहोला.. जीतको लागि धेरै धेरै शुभकामना ❤️
@narendramishra81922 жыл бұрын
देउवा र ढकालको परिक्षा भन्दा पनि डडेल्धुरा बासिको परिक्षा जस्तो लाग्छ मलाई। नेपाल र नेपालिको नजर डडेल्धुरामा छ होला।
@khimrajsubedi34462 жыл бұрын
तपाइको बिचार त राम्रो छ- आत्मबिश्वास् बलियो छ- साझा सबाल उतिबेलै हेरेको थिय, त्यहा दमदार थियो तपाइको प्रश्न / तर राजेन्द्र बानिया संगको अंतर्बर्ताको तुलनामा यो अन्तरबार्ता फितलो भयो है/ यात्री जति तयारी साथ् आउछन् तपाइको तयारी पुगेन, अलि सबल तर्क पनि गर्न चुक्नुभो कि ? एउतै कुराको रटान अलि बढी गर्नुभो कि? "४० वर्ष मुनि " को मेटाफोर सबल बनाउनुहोस- बिजयको शुभकामना /
@binoddhakal60632 жыл бұрын
टिकाराम जि तपाईं अलि अाफुलाई बढि विज्ञ साेच्नुहुदाेरहेछ,सागर ले देश लाई जिताउन खाजेका छन ,उनी हार्ने वा जित्ने ठुलो कुरा हाेईन
@debrajghartimagar30332 жыл бұрын
नेता भनेको यस्तो हुनुपर्छ सहि कुरा अब भ्रष्टाचार चोर दलाल पार्टी लाई समाप्त गर्नु पर्छ
@santoshkunwar73952 жыл бұрын
तपाईंले जुन आट हिम्मत गर्नु भयो त्यसले हरेक युवाहरूलाई जोस भरेको छ यदी जनता सचेत भए भने तपाईको जित पक्का छ।।
@kedarpoudel11662 жыл бұрын
वरिष्ठ सञ्चारकर्मी टिकाराम दाईकाे अगाडि कस्ता कस्ता दिग्गज व्यक्ति र हाेनहार राजनैतिक नेताहरु त अवाक हुन सक्छन् भने सामान्य व्यक्ति सागर ढकालमा अभिव्यक्ति र प्रस्तुतिमा निखारता देखिएन । सागर ढकालप्रति मेराे कुनै विमति हाेईन , पुराना राजनैतिक दलहरु जसले आज देशलाई याे दलदलमा फसाईरहेका छन् , ति दलहरुलाई विश्राम दिनुपर्छ । तर सागरकाे राजनैतिक काँचाेपन तथा टिकाराम दाईकाे वैचारिक प्रक्षेपणमाथि सागरकाे निरिहता देखेर कार्यक्रम हेर्न नै मज्जा आएन । सागर ढकालसँग जाेस र जाँगर छ तर अनुभव र अरुप्रति अनुग्रह शून्य प्राय नै रहेछ ।
@madhusudanpandit32002 жыл бұрын
ढकाल जि लाई टिकाजी जस्तो नि स्वार्थ सल्लहकार को खाचो छ keep it up अग्रिम शुभकामना । अध्यात्मिक चिन्तन भाको ब्यक्तित्व देश को आबश्यक्ता
@rajanrawal46962 жыл бұрын
Sagar Sir go ahead 👍️ all youths is with you !
@vlogaditya982 жыл бұрын
२०७९ सालको महान चाड विजया दशमीको पावन अवसरमा मलाई चिन्नुहुने वा नचिन्नुहुने सम्पूर्ण इष्टमित्र लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नवदुर्गा भवानिले हामि सबैको रक्षा गरुन 🙏🎉😍
@pitamberpokharel2282 жыл бұрын
टीका जि को आज सम्म्कै फितलो अन्तर्वार्ता लाग्यो !
@wildlensnepal2 жыл бұрын
कांग्रेस होस् र??
@Rimal9972 жыл бұрын
जित हार विशुद्ध प्राविधिक विषय हो । नेपालमा युवा जागरण ल्याएर सबैलाई जागरूक गराउने सागर ढकालप्रति हार्दिक नमन र विजयको अग्रिम शुभकामना ।
@baburamkharel22762 жыл бұрын
Absolutely.
@deepakbhusal80242 жыл бұрын
शिक्षित,प्रशिक्षिति र दिक्षित युवा आजको नेपाल को आवस्यकता हो। मौलिक जरोकिलो पार्टी ।
@binodkc30752 жыл бұрын
This guy deserve priminister.! Hats off.!!!
@pratiknepalvlogs84012 жыл бұрын
वहाँ प्रति मेरो पनि धेरै आशा छ तर यो महत्वपूर्ण समय र मञ्चमा आएर आफ्ना कुराहरुलाई जनता समक्ष जसरि छर्लङ्ग पार्न सक्नु पर्थो त्यसरि पार्न सक्नुभएन भन्ने लाग्यो ।कार्यक्रम प्रस्तोताले विषयलाई घुमाइ घुमाइ सहि दिशामा ल्याएर सहजिकरण गर्दा पनि वहाँ खालि भावनामा बगिहाल्नुहुन्छ ।
@madhavsiwakoti2732 жыл бұрын
याे कार्यक्रममा टिकाराम जी का दुइ त्रुटि १) Joe Biden भन्नुपर्नेमा John Biden २) BBC ko Sajha सवाल मा एक दशक अगाडी हाेइन ५ बर्ष अगाडी हाे देउवा र सागर अामने सामने भएकाे ।
@radhag.c62492 жыл бұрын
दाई तपाँकाे प्रश्नन साेध्ने तरिका बहुत मन पर्दछ। जे बिषय बस्तु हाे त्यसलाई राम्राे सँग उठाउनु हुन्छ।
@supadigital34472 жыл бұрын
support garnuhos hamro jit sunichit chha
@rishibhai44192 жыл бұрын
Education, skills and experience एसको छुत्तै महत्व हुन्छ । युवा युवा भनेर मात्र हुँदैन अनुभव अनि जवाफ अलिक फितलो लाग्यो सागर जि । All the best sagar ji
@dineshthapa4752 жыл бұрын
टीकाराम दाई लाई धन्यवाद यो कुराकानीको लागि युवा राजनीतिमा आउनु राम्रो हो तर pm बन्छु भनेर भन्ने कुरा चैं अलि बढी लोकप्रिय हुन् लाई गरेको चालबाज हो र स्पष्ट दृष्टिकोण पनि त खास देखिएन पटक पटक सोध्दै पनि खास चित्त बुझ्दो जवाफ आउन सकेन मङ्सिर ४ को लागि शुभकामना
@KyselPoints2 жыл бұрын
I made it to the end of the video with complete joy. congrats Sagar dai In advance for your work and victory.
@kumarpabi10712 жыл бұрын
अत्यधिक बहुमत सहित जितको अग्रिम शुभकामना सागर ढकाल जी ।।।।।
@rajandhakal712 жыл бұрын
Aba palo Naya pidiko
@sharmamaya36502 жыл бұрын
All the best sagar sir🙏🌹
@rajeshbista98012 жыл бұрын
सागर भाईले पटक पटक हामी अन्तिम पुस्ता भनेका रहेछन् , यो निकै अबैग्यनिक र कौतर्किक अभिव्यक्ति भयो । ४० मुनीको पिएम भन्नू त झन् अराजक र अनुचित कुरो । यिनले लौरो र घण्टीमात्र हल्लाउँदै बस्ने भए । रुख र सुर्य हल्लाउनु यिनको क्षमता भन्दा निकै पर देखियो । यद्यपि सुभकामना ।
@tankagiri67332 жыл бұрын
सागर ढकाल जस्तो सम्पूर्ण युबा हरु ७७ जिल्ला बाटै उठ्नु पर्छ, र बुवा र हजुरबुबा नेताहरुले नातानातिनी हरु लाई खेलाएर आरम गर्नुपर्छ ! र हराउन जरुरत छ !!
@purnashrestha59602 жыл бұрын
एक पटक रबि लामिछाने लाइ पनि यस्तै प्रस्न गरेको सुन्न रहर छ यात्री जि। अति कमजोर बैद्धिक धरातलका लाग्छ मलाइ ति लामिछने।
@shabdasagartvtv67212 жыл бұрын
तार्किक बिना को खोक्रो बौद्धिकता को कुनै अर्थ छैन
@krrishforever62442 жыл бұрын
रबि लाइ अर्थ राजनीति भु-राजनिति विश्व सामरिक ध्रुबिकरण केही ज्ञान नै छैन। त्यसैले सायद अन्तरवार्ता रबि ले दिएका छैनन् जस्ताे लाग्छ।
@sushantneupane33122 жыл бұрын
एकछिन बस्दा र्याल चुहायर बस्ने शेरबहादुर देउवा लाई बिस्थापित गर्न जरुरी छ, सागर ढकाललाई जिताउनु पर्छ ।।
@puskerpudasaini2892 жыл бұрын
टिकाराम(यात्रि)जी, आउदै गरेको चुनावि संदर्भ,विपरित धुर्वका शिद्धान्त बोकेका पार्टिको गठवन्धन,राजाको अभिव्यक्ति,नेपाली राजनिति र अन्तराष्टिय शक्तिको भुमिका जस्ता विषय वस्तलाई समेटेर विस्लेषक शौरभको अन्तरवार्ता लिदिन हार्दिक अनुरोध छ।
@amarpoudel26632 жыл бұрын
दाइले प्रश्नको ठ्याक्कै उत्तर दिनै नखोजेको हो कि नजानेको हो कि , कस्तो परिपक्वता नपुगे जस्तो लाग्छ कुनै बेला , प्रश्न नै बुझ्नु हुन्न कि त ? हरेक प्रश्नको उत्तर हजुरबा पुस्ता मात्र हैन होला नि दाई
@tilaknarayanshah48282 жыл бұрын
Very good programme.Congratulations & best wishes Sagar sir. Go ahead.
@nawaraj19792 жыл бұрын
Sagar sirjit ko agrim subhakamana hjrko lagijanta satha ma xan agadi badnuhos
@shankarbahaduroffical4252 жыл бұрын
अब को पालो सागर जस्ता युवा को हो शोच भयको आउनु पर्छ।👍️👍️👍️
@deepakthapa83952 жыл бұрын
प्रश्नको सहि उत्तर प्रायः आएन । र पनि जितको शुभकामना युवालाई ।
@omprakashnepali60912 жыл бұрын
सागर ढकालको भिषण र अजेंडा धेरै राम्रो छ उहा जस्तो ब्यकति देशलाई आवश्यकता छ आगामी दिनको लागी धेरै धेरै शुभकामना
@pktrvbrt2 жыл бұрын
सागर भाईले आफ्नो क्षमता देखाउने र आफुलाई अब्बल साबित गर्ने बिचार गरेर राजनीतिमा लागेको हो भनी मेयरमा उठ्नु पर्थ्यो प्रतिनिधि सभाको सदस्य हुन धेरै नै भिज्नु पर्छ जनमानसमा। त्यही पनि तपाईको आटलाई सलाम छ।
@yamchaudhary57102 жыл бұрын
Sir tapai as a host Ekdum man paryo Questions sodhne tarika ramro lagyo Kunai party ko manxe navayerw Neutral vayerw ramro questions sodhnu vaxa 🤎
@prakashpradhanang13922 жыл бұрын
I agree with Sagar. Tikaram ji: it would have been better if you hadn’t interrupt while he was presenting his views.
@pradhumnalamichhane51972 жыл бұрын
शेर बहादुरलाई चुनाब त हराउनै पर्छ तर सगर ढकालको बोल्ने ढङ्ग चाही छैन । सर्ब-साधारणले बुझ्ने भाषामा बोल्न सिक्नु पर्यो । सागर ढकालले राम्रो सल्लाहाकार राख्नु पर्यो ।
@rabinrasaili64962 жыл бұрын
एक पटक युवालाई देश चलाउने जिम्मा दिएर हेरौं कस्तो हुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@razanrazkoirala2 жыл бұрын
सागर ढकाल लाई सबैले साथ समर्थन गरौं !! हजुर बुवा पुस्तालाई बिस्तापित गरौं !! युवालाई रोजौ नयाँ जोश जागरका साथ देशको मुहार फेरौ!! जितका निम्ति अग्रिम बधाई तथा सुभ कामना सागर जि❣️🤗👍️!!
@prabinmagar79802 жыл бұрын
बौद्धिक ज्ञान धेरै राम्रो छ साथसाथै बिकास को लागि पनि भिजन पनि धेरै राम्रो छ सागर जि लाई जिताउनुपर्छ
@baburamkharel22762 жыл бұрын
कुलमान, बालेन, श्रिङ्खला खतिवडा, सुरक्षा पन्त, महाविर पुन, सागर ढकाल, केजरीवाल, सीजिङ पिङ- सबै इन्जीनियर, टेक्निकल ब्याकग्राउण्ड।
@ramchandraraut25022 жыл бұрын
टिका जि म तपाईलाइ सम्मान गर्छु डाक्टर सुरेन्द्र के सि लाइ ल्याउनु परो
@शिव-स2झ2 жыл бұрын
सफलता को शुभकामना सागर जि।।।अरु त परिबर्तन होलान नहोलान तर म चै परिबर्तन छु 🙏🙏🙏
@deepakroka55712 жыл бұрын
सर्ब प्रथम सागर ढकाल ज्यु लाई सफल्ताको अग्रिम सुभकामना 🌹🙏🌹 सलुट छ हजुर को साहस र देस र जन्ता प्रती को चिन्तनको लागी सांच्चैनै आज युबा हरु सुतिरहेको अबस्था छ र ती सुतिरहेका युवाहरूलाई जगायर जागृत गर्नुपर्ने जुन जमर्को हजुर ले उठाउनु भयको मा हजुर लाई धेरै धेरै सुभ कामना छ किनकि आजको युबा हरुको दिमाग विभिन्न पार्टीको चुनाउमा एक गास भात र रक्सी ले बिगारेको छ भन्ने बुझाइ म दाङ बाट दीपक रोका मगर् को बुझाइ हो 🌹🙏🌹🇳🇵🌹🙏🌹
@MrInfonepal7702 жыл бұрын
Tikaram sir you are very cool person question pani kati ramro hunxaa sak samma agadi ko byakti ko samarthan garera nai question garnu hunxa regular listener hu ma hajur ko big fan sir aba haru jasto midea personal le pani youngster lai khulera support garnxu parxa 😊😊❤
सागर जि लाई देश भित्र र बाहिरबाट सबैले समर्थन गरौ! हामिमा अझै ५-१० बर्ष पर्खिने साहस छैन। परिवर्तन यसैपाली। गगन थापा, बिस्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन, स्वर्णिम वाग्ले, रबि लामिछाने, पुकार बम, तोशिमा, डा. निकोलस जस्ता युवाहरुले हार्नुहुदैन। सबै मिलि भोट सोचेर गरौ परिवर्तन सम्भव छ यसैपाली
@baburamkharel22762 жыл бұрын
Yes
@nepalee.podcast2 жыл бұрын
सागर ब्रो अर्कोलाई हराउन होइन आफू जित्ने कुरा गर्नुस् यार ।
@jpchalise20002 жыл бұрын
I admire the challenge raised by Sagar against established Politicians. However, there is a room for improvement for Sagar. Few suggestions: i) He could minimize mentioning regularly age cut off of 40 years. While mentioning under 40 every time excite youngsters, at the same time it will underestimate and irritate good people over 40. Age is not only the problem. ii) He should be clear and precise about just 5-10 agendas that he will do and how he will he execute his agendas in the present context of Nepal with limited resources and authority, not just talking what should be done as a Prime minister. Thanks Tika Yatri for questions which are already good enough to guide Sagar toward success. All the best Sagar!
@mrgd78132 жыл бұрын
Agree
@laxmanshiwakoti11002 жыл бұрын
यो अन्तर्वार्ता हेर्दा यात्री जीले मन नपरीकन र कसैको दवावमा काम गरे जस्तो गरि गर्नु भयो । उहाँलाई कैले सकिएला समय भन्ने जस्तो देखिन्थ्यो । यो अन्तर्वार्ताको लागि उहाँले पुर्व तयारी पनि गरे जस्तो देखिएन एक उत्साही युवा जो देशको लागि केहि गर्छु भनेर आउनु भएको छ उहाँलाई सबैले साथ समर्थन र हौसला दिनु पर्छ नकि निरुत्शाह । धेरै फितलो अन्तर्वार्ता / ढकालजी कै अन्तर्वाता यात्रिजीकै मित्र राजेन्द्र बानियाले पनि लिनु भएको थियो , त्यो धेरै राम्रो थियो, उहाँले प्रेम र स्नेह पुर्वक प्रश्न सोध्नु भएको थियो एउटा अभिभावकले जस्तो गरि , तर यात्रिजीले तँ फुच्चेको के हैसियत भने जस्तो गरि प्रश्न सोध्नु भयो ।
@shishirmagar20362 жыл бұрын
Great job keep up dear brother best of luck 💪
@rajdhakal78182 жыл бұрын
सागरको सागरमा डुबुल्की खेलाउनु पर्छ र्याले बुडोलाइ ! डडेलधुरा का जनताहरु साथ दिनु होला 🙏🙏
@harinepal34252 жыл бұрын
डडेलधुरा का सम्पुण जनताले यो भिडियो हेरिदिनु भये एकदम राम्रो हुनेथियो
@gopalshrestha94132 жыл бұрын
Unconditional youngest Mr. Sagar Dhakal , you are deserving .
@padalgopalshrestha13032 жыл бұрын
nhu
@nabingajmer79442 жыл бұрын
Nice conversation ❤️❤️ we are support to sagar
@subasbista96992 жыл бұрын
wish you all the best Sagar Dhakal sir.🙏🙏💗💗🇳🇵🇳🇵
@ganeshparajuli21422 жыл бұрын
Best of luck brother 🎉❤
@kidsfunworld5672 жыл бұрын
निकै पछि सुन्न अवसर जुर्यो यो अन्तर्वार्ता । प्रश्न यस्ता हुनुपर्छ। प्रत्येक प्रश्न दमदार छ्न। फेरि एकपटक मन जित्नुभयो यात्री सर । एउटा मन छ अरु कति पटक जित्नुहुन्छ?
@padambhandari80682 жыл бұрын
अबको चुनाब मा डडेलधुरा बाट लड्नु हुने सागर ढकाल ज्यू लाई त्यहाँको जनताले अत्यधिक मत दिइ विजय गराउँ किन की जोश, जाँगर, युवा, विद्वान् ब्यक्ति भएको, एजेण्डा उहाँको राम्रो भएको ले।
@pradipbhujel89362 жыл бұрын
Talented person perfect to lead any role.
@ishworsapkota742 жыл бұрын
निकै फितलो जवाफ, प्रश्नले खोजेको जवाफ आएन, घोकेका अनि एउटै जवाफ दोहोरिरह्यो, एमाले काङ्ग्रेस घण्टिले बहुमत ल्याएर सागर ढकाललाई समर्थन गरेर प्रधानमन्त्री बन्छ भन्ने जस्ता हास्यादपद जवाफ पनि भेटियो
@lookouttoday25532 жыл бұрын
Sad to say, सागरजी'ले आफूलाई खुलाउन सकेनन् । उदाहरण धेरै भयो । यो platform बाट आफूलाई proved गर्न सक्नुपर्थ्यो, चिप्लिए । good wishes again.
@DjRai-wj1bh2 жыл бұрын
I’m Agree with Sagar Dhakal 👌best wishes 🎉
@godofempire56642 жыл бұрын
Best of luck Sagar ji ❤️❤️❤️
@mukhiyaananta29172 жыл бұрын
मुख्य कुरा भनेको जनता को हातमा छ।अझै पनि त्यही मर्ने बेला भको र्याल चुहाउनेलाई नै भोट दिन्छ भने त कस्को के लाग्छ र होईन भने जनताले चाहे सजिलै जित्छ सागर जि ले 🙏🇳🇵
@dipendranepal91222 жыл бұрын
सागर जी लाई जितको अग्रिम शुभकामना। तपाईं जस्तो युवा को खाँचो देश लाई छ।
@MrKhumkc2 жыл бұрын
डडेलधुरा का जनताले सागर ढकाल लाई भोट दिनु होला ।।
@tomoegozen13942 жыл бұрын
डडेलधुराका जनताले अझै पनि शेरेलाई जिताउने हो भने , काँग्रेस पार्टी त सिद्धिने छ नै देश पनि डुब्ने छ । त्यसकारण देउवालाई भोट दिने जनता मू्र्ख हुन् !
@bandhuniraula63372 жыл бұрын
प्रश्न एकातिर, ढकालको उत्तर अर्कोतिर । सोचेजस्तो मजा आएन ।
प्रश्नको जबाफ दिने हो बेलायती पढाईको घमण्ड होइन। यो पच्पन्न मिनेटको भिडियोमा टिकाराम ज्युले भिजन, एजेण्डाका कुरा पटक पटक गर्नु भयो तर उसले त्यो शब्द उच्चारण गर्न बाहेक केही सकेन। उसले आफुले बनाएको presentation हेर्न अनुरोध गर्यो, आफ्ना एजेण्डा बताउन सक्दैन अनि यहि भिडियोको आधारमा उसले एउटा युवालाई बुझाउन सक्नु भएन भने युवाले के सोचेर भोट दिने?
@suratkhatri76412 жыл бұрын
Please support him. Such kind of energetic, enthusiastic, capable and educated manpower is necessary to lead the country. Wishing you all the best for your landmark victory in the upcoming election. It's my humble request to all the voters of Dadeldhura to cast him vote because a good initiation in every step is half end.
@BrahMaSiriMeetra1232 жыл бұрын
Let us inspire visionary youths in politics: Sagar Dhakal is a visionary youth. He is the hope for the Nepal. He is a visionary leader. Wish him all the best. Go ahead and ahead. When Sagar JI talks about youth it is symbolic. Nepalese youth must fight for directly elected PM with 2/3 majority veto power. Then Sagar Dhakal like youth can change Nepal in 10 years that our leader couldn’t do it in 70 years. Nepal really needs University like Oxford , Cambridge, Harvard and MIT, Peking and Tsinghua university. True. We must learn from the world. But our leaders missed the point. Good job Tikaram Yatri Ji. Stay safe and healthy. Health is real wealth.
@chakrachand14102 жыл бұрын
यत्रो बर्ष एमाले भनेर हिडियो, अब हाम्रो हाम्रो भोट समबेशिता धर्म निरपेयक्छाता, गणत्रनता लगायत परिबर्तन को बाहक माओबादिहरु लाई! देशको राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेछ।
@mohanprasadacharya2 жыл бұрын
Future best leader and leadership examples for youths best wishes to sagar dhakal❤❤❤❤
@parvatpardhan83732 жыл бұрын
सगर जिलाई मेरो तरफ बाट धेरै धेरै सुभ कामना
@shenzhenrodhi8622 жыл бұрын
Congratulations 🍾🎊🎈
@mottainai39662 жыл бұрын
भाईलाई अली अली हावाले छोइसकेछ! शेरबहादुर भनेर private मा भन तर देशको प्रमलाई सार्वजनिक कार्यक्रममा अलिकती पनि आदर नगरि बोल्नुले तिम्रो नै उचाइ घट्ने हो! सम्माननीय नै नभने पनि 'जि' सम्म त लगाउन सकिन्छ होला नि हजुरबुवा उमेरको मान्छेलाई? देउवाजी भन्नु र शेर बहादुर भन्नु, ओलीजि भन्नु र केपी भन्नुमा आकाश पातालको फरक छ! मान्छे खास लगेन उही पिपल्पाते गफ नै रैछ, २ दिनको चर्चा छ, गरी खाउ!अस्तिन भाईरल भएर हराए जस्ताइ चुनाव पछी फेरी हराउ !!!
@royalvampire20572 жыл бұрын
यस्पाली पनि भएना भने कहिले हुदैनन् देशको मुहार फेर्ने बेला आको छ ।। अब चोर भ्रष्टाचार नेता हरुलाई हटाइरा विजन भाको नेताको जरुरत छ नेपाल र नेपालीको लागि ।। म सागर जि ले जितेको हेर्नू चाहन्छु शुभकामना छ उहाँलाई ।।
@bindratamang96812 жыл бұрын
देश विकास को लागि एक पटक सगर ढकाल लाई प्रधान मन्त्री बनाउन आबश्यक छ।
@ramprasadghimire66092 жыл бұрын
जोश र जागर भएको युवा अब न आउने हो भने कहिले आउने हो? तसर्थ यो पटक सागरलाई जिताएर नया सम्भावनाको ढोका खोल्नु आवस्यक छ।