Rabi Lamichane को हातबाट जलजलालाई करिव पाँच लाख हस्तान्तरण, दिपा र महेन्द्रले उठाए करिव १० लाख Jaljala Pariyar || Fund raise for Jaljala Pariyar|| Camera: Anim Nepali
Пікірлер: 368
@khemrajtamoli66216 жыл бұрын
हरेक ठाउँमा पुग्न सफल व्यक्ति रबि सर लाई सलाम छ अनि जलजला बहिनि लै स्वास्थ लाभको कामना🌹
@mahendramp99136 жыл бұрын
बधाई छ सम्पुर्ण सहयोगी नेपाली दाजु भाइ दिदी बहिनी हरु मा साथै रबि लामिछाने जि लाई मुरि मुरि धन्यवाद
@premspariyar50896 жыл бұрын
सहयोही सबै लाई धन्यबाद बैनी जलजला परियार लाई सुभ स्वस्थय आभ को कमना छ।
@narjunggurung5536 жыл бұрын
जलजलाको स्वस्थ्य लाभको कामना गर्दछु । र रवि लामिछाने ज्यु लाई सबैले बिश्वास गरेर यो सौभाग्य दिनु भयो र वहाँको सदैव प्रगतिको कामना रहिरहोस ।
@user-oc5wh2cc6t6 жыл бұрын
रबि सर जस्तो 10 जना भए नेपाल सिङ्गा पुर भन्दा माथी हुन्थ्यो।रबि सरलाई सलाम छ
@madhavbhusal4096 жыл бұрын
सहयोगी मन हरु लाई हार्दिक धन्यवाद अनि जलजला परियार लाई सु स्वास्थ लाभ को कामना रवि सर भगवान लाई हृदय देखी सलाम
@chandralamsal92256 жыл бұрын
जनता को भगवान सलाम रबि दाइ
@purbelikanchhi72656 жыл бұрын
सलाम छ रबि सर लाई अनि विशेष सलाम छ महेन्द्र र दिपा जि लाई अनि झन विशेष सलाम छ सम्पुर्ण सहयोगी मन हरु लाई जसले यत्रो बिस्वास गरेर महेन्द्र जि र दिपा जि मार्फत जलजला परियार को उपचारार्थ सहयोग गर्नु भयेको छ , तपाईं हरु सम्पुर्ण लाई मन देखि नै धन्यबाद भन्न चाहन्छु
@binod81326 жыл бұрын
Rabi sir thank you so much hjr kati mahan hunuhunxa ani jaljala bainiko sighra swasyalavko kamana good blessings
@ajitkunwar85566 жыл бұрын
सहयोगी हातहरु लाई हार्दिक नमन!..जलजला बैनी को स्वास्थ लाभ को काममा
@kanxarai26346 жыл бұрын
हाम्रो रबि दाई मान्छे पनी हिरो मन पनी हिरो
@lovermusic99626 жыл бұрын
धन्यवाद छ सबै सहयोगी मन हरुलाई अनि रबि सर
@rajanbahadur65286 жыл бұрын
Rabi sir jaya nepal sabai nepali haru ko man gitna safal...All the best...
@meromanstupidman54716 жыл бұрын
सलाम छ सहयोगी
@mahendrathulung11246 жыл бұрын
महेन्द्र राई र दिपा तामाङ लाई बिश्वास गरि जलजला बहिनी को लागि सहयोगि मन सहयोगि हात हरु सम्पूर्ण मा धेरै धेरै धन्यवाद र जलजला बहिनी को सुधार हुदै छ।💕💞💞💞
@ganeshrai67886 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो सम्पुर्ण नेपाली मन हरु ले सहयोग गर्नु भएको छ जलजला परियार बैनी को स्वास्थ लाभ को लागि
@AafnaiOnline6 жыл бұрын
Hats off to the team and Rabi sir...
@rameshsunuwar5306 жыл бұрын
सयोगि मन को धनि हरू लाई धेरै धेरै धन्यावात अनि रबि सर लाई पनि धन्यावात तेसै गरि महेन्द्र जि अनि दिपा बुनु लाई पनि मुरि मुरि धन्यावात धेरै राम्रो काम गर्नु बो रबि सर अनि महेन्द्र जि अनि दिपा बुनु मेरो बेग्ति गत तर्फ बाट सलुट गर्नु चहान्छु 🌹🌹
@dilamgurung87936 жыл бұрын
Sabai jana rabi sir ko suport garnu parcha hai , Uha le hami sabai ko lagi kati sahayog garnu huncha , uha haru ko sabai team lai salute 🙏🙇♀️😊
@binods55076 жыл бұрын
हो साच्चिकै भगवान हुनुहुन्छ हाम्रो रबि दाइ अनि महेन्द्र जि र दिपा जि लाई पनि धरै धरै धन्यवाद र सम्पुर्ण देश बिदेश मा रहेर सहयोग गर्ने हाम्रो नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई पनि धेरै धेरै धन्यवाद छ