Rabi Lamichhaneले २५ फाइल खोल्ने भएपछि मध्यरातमा नयाँ समीकरण !|| Nepal Times

  Рет қаралды 66,966

Nepal Times

Nepal Times

4 күн бұрын

रविले २५ फाइल खोल्ने भएपछि मध्यरातमा नयाँ समीकरण !
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZbinNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 189
@Jiyagannu
@Jiyagannu 2 күн бұрын
100% भाउजु जेल जाने डरले हो
@poojabhattarai9696
@poojabhattarai9696 2 күн бұрын
Keep dreaming 😂😂😂😂😂😂 ghu dimagma boker
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 2 күн бұрын
दलाली र भ्रष्ट हरुको देस 😂😂😂
@tekbahadur6045
@tekbahadur6045 2 күн бұрын
एमाले र कांग्रेसका हार्दिक श्रद्धाञ्जली ✊😡
@Nep.yuvraj
@Nep.yuvraj 2 күн бұрын
✊👍
@NickM-f3h
@NickM-f3h 2 күн бұрын
हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस र एमाले लाई
@mstvlog7945
@mstvlog7945 2 күн бұрын
केही होईन एमालेको गिरिबन्दु काङ्ग्रेसको भुटानी शरणार्थी बाबुराम र माधबको ललिता निवास
@jeevanstha57
@jeevanstha57 2 күн бұрын
केही काम गर्न खोज्यो की सरकार बदलिन्छ
@shreelalyadav6192
@shreelalyadav6192 2 күн бұрын
रबि सङ 1 महिना छ सब कुरा जनता सामु ल्याएर बाहिरिनु पर्छ है सर।
@Souls355
@Souls355 2 күн бұрын
रबि जि फाइल खोल्ने समय 30 दिन अझै छ।😊
@sagarchataut3477
@sagarchataut3477 2 күн бұрын
Khuldaina, dhukka hunus.
@ramkarki7955
@ramkarki7955 2 күн бұрын
Aba Ravi ko Kura sunx ta police le
@nishashrestha7509
@nishashrestha7509 2 күн бұрын
नयाँ आयो भने जेल ओलि देउवा प्रचण्ड हुनु देअह कै लागि अभिसाप 😢😢 उथलपुथल हुने भयो देश लुट्न 🇳🇵🙏🙏 खानलाई मिली हाल्छ नि
@PK_GOTAME
@PK_GOTAME 2 күн бұрын
RIP Kidney Donner 💐💐♥️♥️ RIP KP Oli 💐💐💐💐♥️♥️♥️♥️ Jay hoss Rabidai 🙏🙏❤️🤗♥️♥️
@mitragurung7808
@mitragurung7808 2 күн бұрын
आज कांग्रेस र एमालेको कालो चरित्र देखीयो , जेभएनि प्रचण्डको सरकारले धेरै राम्रो काम गरिराथ्यो ! भ्रष्टाचारीलाई कार्बाही गर भनेर गृहमन्त्रीलाई fully open गर्दिएको थियोे । मान्छेले जे भन्छन् तर । अहिले प्रचण्डको सरकारलाई म चाहिँ धन्यवाद दिन्छु ।।।
@user-lo5bl7un7roseroy
@user-lo5bl7un7roseroy 2 күн бұрын
साटियो गिरिबन्दु टि स्टेट र भुटानी काण्ड
@feelings177
@feelings177 2 күн бұрын
Umm
@Mr.savage777
@Mr.savage777 2 күн бұрын
रबिको पनि कुरा मात्रै ठुलो रैछ ।
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 2 күн бұрын
ओलि र आर्जु लाई जोगाउने नियतले एमाले र काङ्ग्रेसले गठबन्धन गरेको प्रष्ट छ !
@DevBahadur-tt9zh
@DevBahadur-tt9zh 23 сағат бұрын
कर्बाही गर्ने भये अझै 1 महिन छ त सकारी ठग र आतंककारी को नैके के हेरेर बसेको छ।
@nishashrestha7509
@nishashrestha7509 2 күн бұрын
हात हल्लाउने सबै गनाएको सिनो 🇳🇵🇳🇵🇳🇵🙏
@Visibleshorts3
@Visibleshorts3 2 күн бұрын
Good prachanda
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 2 күн бұрын
Right Ravi jai RSP in 2084 jai new Nepal
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 күн бұрын
३० दिन समय छ यो समय को उचित सदुपयोग गर्नु पर्छ गृहमन्त्री रवि ज्यू ।
@ChitrakarD
@ChitrakarD 2 күн бұрын
dherai party ma divided nahou. eutai party lai full support garaun. bahumat le jitau. aba ko ek matra aas lagdo party RASWOPA. Janata ekjut hunuparyo.
@user-uj8xt2xw8d
@user-uj8xt2xw8d Күн бұрын
अझै ३०दिन बांकीछ हिम्मत भए सबै फाईल खाेले हुन्छ रछाने मन्त्री
@hirasinghkunwar9732
@hirasinghkunwar9732 2 күн бұрын
नेपालको राजनीति र नेताहरुप्रती हार्दिक श्रद्धाञ्जली
@hindunepal708
@hindunepal708 2 күн бұрын
केही गर्न सकेन रबि ले नि अझै नि हिम्मत भय थुनेहुने नि
@gamersmp3535
@gamersmp3535 2 күн бұрын
अहिले आएर रवि ठीक लाग्न लाग्यो
@dhrubasubedi2358
@dhrubasubedi2358 2 күн бұрын
अाँफ्नै फाईल खोल सहकारीको रकम बुझाउ बल्ल पताउने छन जनताले नत्र उहीँ काले हाै रबि!
@sanjeebsubedi434
@sanjeebsubedi434 2 күн бұрын
जय रबि जय देश 🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🇳🇵🙏🙏
@BijayRajbhandari
@BijayRajbhandari 2 күн бұрын
100% This is only to save her. The earth is round.
@rahmbaniya2579
@rahmbaniya2579 2 күн бұрын
Good job rabi sir we hope you
@unique1shrestha280
@unique1shrestha280 2 күн бұрын
rabi dy 💚
@user-kj9ix3ee1j
@user-kj9ix3ee1j 2 күн бұрын
Rabi daju good job 🎉🎉
@pravatghm889
@pravatghm889 Күн бұрын
aat garnuhos ravi sir
@Bivek280
@Bivek280 Күн бұрын
Best wishes
@Adityatiwari-tm9os
@Adityatiwari-tm9os 2 күн бұрын
King is back 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉❤❤❤❤❤
@hindunepal708
@hindunepal708 2 күн бұрын
रबि ले अब जति दिन छ त्यति दिन मा लम्बा चौडा काम केही न गरि सबै भ्रष्टाचार का आरोपी लाई थुने र देखाय हुने
@samitshrestha3835
@samitshrestha3835 2 күн бұрын
Reason to leave the country thank you neta jiuu
@user-on1il3pq7v
@user-on1il3pq7v 2 күн бұрын
Amale congres lae84 ma vittama puryunu parcha
@raysentertainment491
@raysentertainment491 Күн бұрын
अझै एक महिना छ त बाँकी सबै काण्ड खोल्न नभ्याए पनि दुईवटा फाईल खोलेर जेल कोचौ जनताको नजरमा छबि राम्रो जान्छ कमसे कम दुई वटा त सकिन्छ होला नि फाईल खोल्न एक महिनाभित्र
@nisheshregmi6318
@nisheshregmi6318 2 күн бұрын
ठुला भष्ट्राचारीहरु भित्रीने डरले एकठाँउमा उभिनुनै पर्ने थियो 🙏🙏 उभिए🙏🙏यस्मा अस्वाभाविक केही छैन 🙏🙏 अस्वभाविक त बारम्बार आफुलाई लुटने र रगत चुस्ने हरु नै सत्तामा छन भन्ने कुरा जान्दा जान्दा तिनलाई सत्तामा पुगाउने जनता नै छन🙏🙏
@bimalatiwari4640
@bimalatiwari4640 2 күн бұрын
See the power of a common women!Shame less.. cheap.. corrupts.. May God punish those people soon!Nepali vede janta le kei garna sakdainan
@madhavdahaljaygadassayanam4372
@madhavdahaljaygadassayanam4372 2 күн бұрын
लाजहराका भस्ट हरूले हात हल्लाउदा पनि सारै रीस उड्न थालो हो
@bhimmardaniya8543
@bhimmardaniya8543 2 күн бұрын
Good
@user-si2xj4ov4t
@user-si2xj4ov4t 2 күн бұрын
Rabi dai bilkul tik parnu parxa.
@kbkarki2928
@kbkarki2928 2 күн бұрын
काङ्ग्रेस र एमाले नेपालमा जबसम्म रहन्छन् नत देश नत जनता कसैले सुख पाउदैन , देश पनि सकिन्छ र जनता पनि सकिन्छ , लेखेर राखे हुन्छ
@janakbhatt6352
@janakbhatt6352 2 күн бұрын
भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?
@humlalthapa6776
@humlalthapa6776 2 күн бұрын
Jai ghanti Jai RABI
@atmaramram9921
@atmaramram9921 Күн бұрын
हाम्रो गृहमंत्री ले कान भन्दा कुरा धेरै गर्ने हुदा यो लफड़ा भयो । पहिला काम गरेर बोलेको भए योघटना घटने थियन ।
@RajuKumarGupta-zf8lp
@RajuKumarGupta-zf8lp 2 күн бұрын
नेपालको तराई जिल्लामा मुस्लिम समुदायले केही गाउँको नाम परिवर्तन गरी नयाँ नाम राखेका छन् । मोहम्मद नगरलाई मदरसा चोकजस्तै राखिएको छ ।
@bhudhagameing2513
@bhudhagameing2513 2 күн бұрын
Rip kp oli
@securitydai7358
@securitydai7358 Күн бұрын
Samaya ta xa ta syal jastai nagarum
@user-mg2bo2bs5o
@user-mg2bo2bs5o 2 күн бұрын
३० दिनमा धेरै काम गर्न सकिन्छ।
@BinodBist-l7j
@BinodBist-l7j 2 күн бұрын
Rajniti vane ko deshko sewa garnu ho.deshlai dhoka dinu hoina
@Jpt-g9k
@Jpt-g9k 2 күн бұрын
अब सहकारी काण्ड मा जेल जाउ
@user-hv3pw1qy7b
@user-hv3pw1qy7b 2 күн бұрын
Kathai mero des
@maheshadhikari8331
@maheshadhikari8331 2 күн бұрын
100% Ho
@sagarchataut3477
@sagarchataut3477 2 күн бұрын
Khai ka xa File Khuleko? Khuley paxi Samaunu parney ta, khai Samayeko?
@khimujaisi986
@khimujaisi986 2 күн бұрын
अहिले पनि जेल हाल त भइगो त। अझै पनि त प्रचण्डको सरकार छ। दिमाग लगा प्रचण्ड दिमाग लगा रवि
@MembarLama-xm7kr
@MembarLama-xm7kr 2 күн бұрын
Bishosh ko mad ghate paxi kaam garna mildaina keta thah xaina hola aija mo sikauxu
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 2 күн бұрын
अब आदेशै पालना हुन गार्है छ,सबै शक्ति को नाडी छाम्छन, शक्ति छैन भने ठाहा पाउन्दा साथ चरो मुसो ले पनि हेर्न सम्म हेर्दैन,,,गिरिबंन्धु को कारवाईबारे बा को मुलाईजामा गोल-मटोल जवाफ मात्र दिईरहेन की ,त्यही गिरिबंन्धु खान ल्याईयको बिधेयक बिना हिचकिचाहत पास समेत आफुहरूले गरेको भोलि बाटै त्यसको बिरोध पनि कसरी गर्छ? यो त समय को चाल अनुसार काम नगर्नुको परिणाम हो,हेर्दा हेर्दै 24 धंण्टा मै शेर मूसा भय जस्तो??? मै हु भने शेर भित्र परे जस्तो पो भयो? अब साचै कै प्रचंण्डको करामत हेरौ के के हुन्छ? हेर्न लायकै हुन्छ की कुनै करामत पनि होला???? तर जे भय पनि जनता लाई निरासा बाहेक हातमा अरू केही पर्नेवाला छैन।
@DevBahadur-tt9zh
@DevBahadur-tt9zh 23 сағат бұрын
इनि अरु ले केही गर्देनन्न एक महिन को भयेनी भत्ता पचौने बाटो मत्रा हो।
@rajuchetri2002
@rajuchetri2002 2 күн бұрын
Aaba aune vote ghanti 🛎️ maile ni aru party chordiya
@nirBikramThakuri5
@nirBikramThakuri5 2 күн бұрын
आरजु ढिलो चाँडो हो तिमी समातिन्छौ
@ridam8418
@ridam8418 2 күн бұрын
यो मुला नेता को काम जनता उल्लु बनाउने हो यता सरकार फेर्यो उता मिल्यो अनि भुत्रो को बिकास हुन्छ
@Japanese881
@Japanese881 2 күн бұрын
राति सुतिराथे गर्ल्याम आवाज आएको थियो के पल्टियो भनेको त प्रचण्ड रवि पो उत्तानु परेका र छन् रातारात सत्ता पल्टिएछ यो खास अरू केही नभएर सत्ता भनेको रवि लामिछाने हो। मलाई फलास पर्यो जस्तो लागिराथ्यो अब सत्ता नै हिँडेपछि के आश गर्नु र अगाडि पल्टिएर त्यसका बाजे😂
@drbimal1
@drbimal1 2 күн бұрын
🔔🔔🔔
@chanthapa7943
@chanthapa7943 2 күн бұрын
SeRe Khadke SARKAR aaRzoo Jogau Bhrasta Dalal Jogaunu hola, JAYA HOS Rabi Lamichhane 🇳🇵
@nishanlamaofficial0.2
@nishanlamaofficial0.2 2 күн бұрын
😊😊😊
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 2 күн бұрын
Milera Pele rabilaiok thanks
@user-yn2sm2ni2c
@user-yn2sm2ni2c 2 күн бұрын
कति बर्ष बाच्छौ साताको भरमा?
@Sanruth977
@Sanruth977 2 күн бұрын
30 Din chaa ta laa heram koko laii tunne hoo
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj 2 күн бұрын
अहिलेसम्म के हेरेर बसेको थियो कुन्नी छलछाम छानी
@SubitraNeupane
@SubitraNeupane Күн бұрын
Rabi dai balen ji saga sikera aaunu
@anglishathapa8372
@anglishathapa8372 2 күн бұрын
Good.rabi.sir
@pralhaddevkota6663
@pralhaddevkota6663 2 күн бұрын
84 ma patta saff hune dar le ho.... yo dui tai party koi hai hui sab tha hun6. Tehi hunale yeni harule chunav ko process change garna lageko chan .....
@dipakrajbangshi-lo9tj
@dipakrajbangshi-lo9tj 2 күн бұрын
Rabi aafai panxina khozdai thiyo 84 ko lagi razniti gahiro xa
@sapkotakrishna6627
@sapkotakrishna6627 2 күн бұрын
Rip congress
@praveenyadav-dd3px
@praveenyadav-dd3px 2 күн бұрын
Kp oli and Araju deuba हार्दिक sharndazali
@GeetarunPudasaini
@GeetarunPudasaini 2 күн бұрын
अाफ्नाे देश वेचेर खाने विदेशि जासुसहरुलाई विदेशि मालिककाे स्वार्थका लागि र भ्रष्टचारीहरू जाेगाउन सरकार ढाल्नु कुनै ठुलाे कुरा हैन,
@bicobs2012
@bicobs2012 2 күн бұрын
Aba file kholerai basi rakha karbahi chai na gara.
@haridahal3793
@haridahal3793 2 күн бұрын
अझै 1 महिना बाँकी छ आर्जु समातेर हाल जेलमा
@pubgmobilegaming5920
@pubgmobilegaming5920 2 күн бұрын
Yehi ho time to prove that ki rabi lamichanne Lai chitwan ko janatale kina 2 CHOTI bishwash garera vote diyera jitako bhanera sabai Lai jail ma Kochnus power ko utilize garnus tapailai Pani jail ma kochera sakkauni prayas bhayeko thiyo janatale nai ho tapailai samarthan garera nikaleko AAba 1 month Baki xa Jo Jo Lai Kochnu parni ho lagera jaag dinus esto time aauna 84 kurnu naparos🙏
@sagarshahi4798
@sagarshahi4798 2 күн бұрын
Chopne bhaye 30 din xa yasle kei garthiyena guff ho aile samma k hereko.
@Sundarpaschim12
@Sundarpaschim12 2 күн бұрын
Still 1 month time So kholeka file haru finish garidinu Sarkar 84 ma banai parax Vannu vanda pani garera dekhau janta lai kura sunda dikka lagi sakyo aba esta kura sunda
@user-ss6hh7co6k
@user-ss6hh7co6k 2 күн бұрын
Rabi ko kam vukne matra ho
@MonkE-pz7ww
@MonkE-pz7ww 2 күн бұрын
Bechen Jha ra Kailash Shirohiya ko power dekhyau saathiho?? Dont understimate Maade power
@Visibleshorts3
@Visibleshorts3 2 күн бұрын
Kam naii garna na diya pachii k garxaa Ravi lay
@RD3Studios
@RD3Studios 2 күн бұрын
Yetro beer chai kera herdai baseko ravi
@RobertStanly062
@RobertStanly062 2 күн бұрын
Machickney Rabi Mugi
@Bashyal815
@Bashyal815 2 күн бұрын
जेल हाली हालुम त
@spacenews4020
@spacenews4020 2 күн бұрын
they are just playing game
@beautifulworld4039
@beautifulworld4039 2 күн бұрын
Rip haita nikamma harulai
@Magarhimal-zr5tx
@Magarhimal-zr5tx 2 күн бұрын
Aba ajhai 1 month t samay hunxa ni natra arko vhunab paxi aba
@SubitraNeupane
@SubitraNeupane Күн бұрын
Rabile kei garna sakdainan bhukni matara hun
@prakashgurung1053
@prakashgurung1053 2 күн бұрын
K x ho jhola haru
@ravimishra817
@ravimishra817 Күн бұрын
Rabi ji ,sarkaar paribartan hunu bhanda pahile yo kaand bahira nikalnu paryo jasari poni.
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d 2 күн бұрын
अब यो शेरबहादुर देउवाको बुढी आर्जु राणा पक्रिन पर्यो त्यही भएर यो सरकारको यो चलखेल हो। यो केपी र यो शेरबहादुरको यो चलखेल हो यो खातेहरु कामै छैन मुर्दाहरु🇳🇵
@babitarajbanshi6806
@babitarajbanshi6806 Күн бұрын
Nepal sakne party congress ra amale Nai ho .
@lamaamitamitlama
@lamaamitamitlama 2 күн бұрын
Aba arju chai Haina sahakari chai jal Jani cnfrm Vayao
@sundarshrestha4826
@sundarshrestha4826 2 күн бұрын
फेरी दुई चोर पार्टी मिलेर सरकार बनाउने कुचेष्टा शुरु भएछ, ठुला भ्रष्ट नेता प्रकाउ हुने काम शुरु भए पछि रातारात नौटँकी शुरु भएछ । होशियार नेपाली जनता !!!
@avimufcns
@avimufcns 2 күн бұрын
Thagi lamichhane ko guff😂😂😂😂😂
@bhishanpumarai319
@bhishanpumarai319 2 күн бұрын
भ्र्ष्टचारि लाइ पकृन्दै थुनि हाले हुन्थो 😀😀
@VikramVikram09
@VikramVikram09 2 күн бұрын
Haha rabi ko arko nautanki ho aba hami jhukedenam rabi daii chuire😊
@TulasiBaniya-we8vb
@TulasiBaniya-we8vb 2 күн бұрын
🤗🤗🤗🤗🤗🤗🤗🤗🤗📞🇳🇵
@PRAJWOLBHUSAL-lh8ys
@PRAJWOLBHUSAL-lh8ys 2 күн бұрын
giribandu of UML and tikapur and others land frauders are quite bit aware of something and coliated with each other in the politicial history of nepal🤣🤣🤣
@tikaramrc674
@tikaramrc674 2 күн бұрын
यो संविधान जोगाउने गठबन्धन होइन कि भ्रष्टाचारिहरुलाई जोगाउने नंया गठबन्धन हो । 😊😅😮😂।
@klccppg543
@klccppg543 2 күн бұрын
Garjane megh barsdaen vanchan.halla nagri khuru khuru pahilyae gareko vay huntyo,file kholna dhilo vo.kinaki yasto huncha vanne sanka pahilyae vako ho aab gangan garer ke!?
@bbcofficialvlog7025
@bbcofficialvlog7025 2 күн бұрын
Guff nai ho kaka ko 😂
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,3 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 25 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,3 МЛН