लड्नु पर्यो दरो प्रतिपक्ष बसेर 2084 मा हामी साथ दिनेछौ बहुमत ले सरकार बनाउन लाई जय घण्टी 🙏
@ramkumarbudathoki9350 Жыл бұрын
😊
@AdhiGurung Жыл бұрын
Gyanendrale birod garne curoption ko birudda awaz uthaune ghantilai Lai k khane vote dine Vedo jholey ko kura
@suryadiyali4908 Жыл бұрын
@@AdhiGurung ज्ञानेन्द्र साहीको झोले रहेछस ल चित्त बुझा त पनि जय ज्ञानेन्द्र 😃😃
@AdhiGurung Жыл бұрын
Hahahah hasauxa bhusya le terima kukur sabailai ta jastai socheko xas ki k ho? Kunai party koi byakti ko lagi Haina desh ko lagi system ko lagi so hne Ra garne gar ghanti ko ghanta hallayera bhutro ko nepali janta ho ma desh ko bikash ko kura garxas kp shere prachanda ko sardar Vai ko name ho rabi testa bata k asha garxau timi janta ho vane? Jholey le chai thag chor vrasta Dalal j vayepani afno Malik ko support garxa asha dekhauxa kalpanama
२०४६ देखि हाल सम्म का सबै काण्ड र असमान सन्धी सम्झौता खारेज र छान बिन हुनु पर्छ
@bukeshmudbari2037 Жыл бұрын
अव संसदमा वलियो प्रतीपक्ष बनेर भ्रष्टाचार काण्डका जोसुकै हुन पानी मुनी गएपनी छोड्नुहुन्न ।
@MaheshTimilsena-g9c14 күн бұрын
रवि बलेन ज्ञांरनेद्र गोपी समयमा नभूली के गर्ने त्यस पछि के हुन्छ समाजको लागि जनताको हितमा काम गर्न सकिन्छ तिर लाग्नु हुन् कामना गर्दै जय देश जय 🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲
@babusubedi3378 Жыл бұрын
अबको चुनाब सम्ममा बन्द भयेका ४५ उद्योग जस्ताको तस्तै नबनाये जनताले भोट दिनु हुदैन ।
@nirmiladevkota5311 Жыл бұрын
जय घण्टी जय रवि ।
@kumardhungana9937 Жыл бұрын
भ्रष्टाचारिलाई आ जिवन जेलमा राख्नु पर्छ।
@AashamaiTamang Жыл бұрын
जय रबि जय ज्ञनेन्द़
@rajubist-zp1pz Жыл бұрын
परिवर्तन मा घण्टी बज्यो त्यसको श्रिय रबि लामिछाने लाई जान्छ जै घण्टी
@upendrabhattarai6058 Жыл бұрын
बल्ल आयो मज्जा । कांग्रेस एमाले एमाओवादी हरु लाई पाठ पढाउने शिक्षक नेता हरु थुप्रै जन्मिएछ न । भ्रष्ट नेताहरु लाई मुख ले दनक दिएको मा सबै लाई शुभकामना छ।
@kumargurung6935 Жыл бұрын
king is king 💪💪💪
@mohanpakhrin9263 Жыл бұрын
Great Salute to MP रा स्वा पा
@kcmahadev9458 Жыл бұрын
Good hari sir jaya ghanti
@narendranepal5135 Жыл бұрын
साम्सद भनेका यस्ता हुनुपर्छ।अब फिलिम सुरु भयाे काे रहेछ देश र जनतालाई लुटने भिलेनहरु । चाडै फिलिमकाे प्रतिफल जनतालाई चाहिन्छ ।
@dipakawasthi6313 Жыл бұрын
कठै नेपाली जनता तपाईं हरु देखेर दया लाग्यो।😢😢भगवान बनाउँदै छौं धेरै अपेक्षा राख्यो भने निराशा आउला धर्य राखौ ।मेरो देश 😢
@nabinbhandari6400 Жыл бұрын
नमन दिपक सिंह लगायतका सांसदज्युहरु।
@sukragurung7652 Жыл бұрын
💯 percent Right kura garnu vayo Thank you so much for you Great Job Like
@straightforward4035 Жыл бұрын
सबै धुन्दुकारीहरूलाई हार्दिक श्रद्धाञ्जली।
@Maya-kx9jy Жыл бұрын
Gyanedar shahi sir good luck🎉🎉
@gyanukoirala6896 Жыл бұрын
धन्यवाद रास्वपा 👍👍👏👏
@nawarajhayu5727 Жыл бұрын
महाेदय : MCC पास गरेर !!! नेपाल र ३ करोड नेपाली जनता बेचे काे पैसा खै ???
@prabhudbsir1830 Жыл бұрын
🙏🕉️🙏ज्ञानेन्द्र शाहि सत्यमा लाग्नु होला🙏🕉️🙏
@govindabhaktashrestha7661 Жыл бұрын
रा प्र पा का सांसद हरु दरिलो र दर्विलो, प्रमाण सहित संसदमा आवाज उठाउनु भयो,।त्यसका लागि धेरै धेरै धन्यवाद। आगामी दिन हरु पनि रा प्र पा का सांसद हरु यसैगरी जनताको आवाज लिएर बोल्ड आवाज मा संसद मा थर्काओस।
@BHIMBAHADURBISHWAKARMA-cy8ql Жыл бұрын
जय घन्टी 20/80 मा सिदा प्रधानमन्त्री को पदमा जानुहुन्छ रवि सर 100 पर्सेन एसै गरि राम्रो काम गर्दै जानू होला।।।
@dark_shadow84 Жыл бұрын
जनता लाई केहि दोष दिन पाहिप्न ऐले को समय मा 50 लाख तिरेर बिदेसिनु बाध्यवस ठिकै पनि हो । किनकि अबको एक, दुई दसक पछि नेपाल बस्न लाएक रहने छैन। र रो बिषयमा चैँ छानबिन आयोग गठन गरेर दोसि लाइ कानुन बमोजिम सजाय हुनुपर्छ ।
@nishashrestha7509 Жыл бұрын
🙏🇳🇵😥😥 यो देश चोर फताह अपराधी भ्रष्ट रास्ट्रघाती अवसरबादीले चलाएको सबैलाई थाहा भएकै हो 🙏 सबै हेरियो देखियो घातीसम्म आयो 🙏जय पशुपतिनाथ जय नेपाल आमा😥🙏
@shyamrajrai5624 Жыл бұрын
यो देश सेन्डिकेट सिस्टममा चलिरहेछ यस्लाइ समाप्त निर्मुल नगरी नागरिकको समृधा सोच्नु धुर्मुस हो।
@GamerId-xf4xh Жыл бұрын
पशुपतिनाथ पुकारेर बस्ने हैन अब आफ्नो आफ्नो ठाउबाट उठ्न जरुरी छ ।
@krishnagiri3191 Жыл бұрын
धुन्दु कारी को अन्त्य गर्ने नेपाली जनताह छु न
@mayapasangthokar6711 Жыл бұрын
ठोक ठोक चितवने राजा❤❤❤🔔🔔🔔
@manbahadur8379 Жыл бұрын
Super स्टर neta gyanendra रबी ji lai dherahi dherahi badhai chha ñice worek ok neta gyanendra shahi deash ko lagihi nider neta good
@jiwanlama8582 Жыл бұрын
दरो आवाज डि पि अर्याल ज्यु
@ramlama5074 Жыл бұрын
रबि सर चाेरहरुलाई छाेडन हुदैन हामी तन्हु बसीहरुले दिएकाे छाै
@gyanpandey6035 Жыл бұрын
Wow सेतो जुगा हूने सर काे आवाज मा दम छ 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🙏🏼🙏🏼🙏🏼🙏🏼
@nabinchhetri1175 Жыл бұрын
❤❤good hari Dhakal sir ❤❤❤❤neta haru jell janu parxa ❤🎉good luck rabi sir ❤❤🎉🎉
@aashashahi5308 Жыл бұрын
ज्ञानेन्द्र शाहिले भनेकाे सहि छ
@manisharawat7062 Жыл бұрын
Wow
@daltamang1543 Жыл бұрын
सहि आवाज दिनु भयो ।
@bhuwanshrestha5838 Жыл бұрын
केहि हुंदैन यो देशमा २/४दिन हल्ला गर्ने मात्र हो।स्याल ले कुखुरा चोरेको जस्तै हो
@lekbahadurrana203 Жыл бұрын
Very good Gyanendra Shahi Sir
@jodiyekosambandh1209 Жыл бұрын
भ्रष्टाचारी लाई जिउँदै आगोले जलाई दिनु पर्छ।।।। तब मात्रै नेपाल को पाप मेतिन्छ
@arjunkhatiwada4265 Жыл бұрын
जनताहरुले देश बिकाश गर्ना चुनेर पठाएका हरुको अबको दिन भनेको सभामुखले दिएको २ मिनेट समय बोल्ने टेबल ठोक्नु हो? शिधै देश द्रोही हरुलाइ गोलि ठोक्न मिल्दैन ? युवाहरुले चुनेका युवा नेताहरुलाई काम गर्न दिए हुन्न भन्या?
@suryalimbu3281 Жыл бұрын
Jaya Rabi Sir
@riteshlamichhane9590 Жыл бұрын
रबि लामिछाने ले सबेेेेेेको अाखा खाोलिदिाए
@padamrai5582 Жыл бұрын
घुस लिन्या !! घुस दिन्या !! दुबै देश का भ्रष्ट सत्रुहुन ! इनिहरु लाई सजाय हुनुपर्छ !!
@shivarimal8011 Жыл бұрын
राजतन्त्र जिन्दबाद🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@shilayakha2166 Жыл бұрын
पहिले त प्रतिपक्षनै नाम मात्र को थियो सबै लुट पक्ष मात्रै थिए । जे होस अब चाहि प्रतिपक्ष बलियो हुदा भ्रष्टचारी हरूले सजिलै राज्यदोहन गर्न सक्दैनन् कि!!!
@PunamNepal-z2k14 күн бұрын
Good vai
@LilaKhanal-kw6px Жыл бұрын
So proud!!! Well done!!! GO AHEAD ACCELERATELY!!! छोडन। हुन्न!!! भ्रष्टाचारीलाई नाङ्गै बनाउनै पर्छ!! हाम्रो खुन पसिना चुस्ने यि जुकाहरूलाई........!!! संसद हो निष्कर्षमा पुग्ने ठाउँ! सभामुख जस्तो गरिमामय पदमा रहेर" जुहारी " शब्दको प्रयोग गरी माननिय संसद सदस्यहरूलाई बोल्न नदिने हर्कत अति निन्दनिय छ!!
@kalkalphe5960 Жыл бұрын
Good on you Gaynendra Shahi nice to see Ravi also following on his foot steps
@khusburaikhusbu904 Жыл бұрын
यो एमालेको नेताहरुले बोलेको सुन्दा सबै एमाले नेता जति यो शरणार्थी प्रकरण मा छन जस्तो छ
@keshavsubedi152 Жыл бұрын
भ्रष्टचारीको कार्बाही प्रचण्डबाट सूरु गरेमात्र सफल हून्छ।
@radhapradhan1242 Жыл бұрын
Right Right ❤❤❤❤❤❤
@timothyrana3327 Жыл бұрын
I like to see a curruptionless Neapal! I am hoping that something is going to happen soon in Nepal.
@hkrairai4627 Жыл бұрын
जो नेपाली अमेरिका गयेकोछ जो सरनार्थी बनेर उनी हरु लाई पनि अमेरिकन सरकार सङ्ग सहयोग मागी नेपाल फिर्ता लेउनु जरुरी छ र लेउनु पर्छ।
@GireprashadGireprashed10 күн бұрын
रविकाे निसाप सरकारले दियनन जनतालेनिसाप चाडाेगरम
@prabhudbsir1830 Жыл бұрын
🙏🕉️🙏अब सबै लाई समाउनु पर्छ हजुर🙏🕉️🙏
@worryless_lifestyle Жыл бұрын
राजाको पछि लाग्ने र यि चाेरका पिछा लाग्ने नेपा पार्टी सबै चाेर नै हुन्।
@ramkarki1875 Жыл бұрын
🎉❤Good 🇳🇵 👍 👌 👏
@kamikami3815 Жыл бұрын
सहि leader देश ले नपाइन्जेल हालत येस्तै हो बिना ताल को नाच न पर्छ माछा न पाक्छ भोजन महा गफाडीहरु
@jayabastakoti243 Жыл бұрын
हा हाहा हा हा हा हा हा लु। लु न लु न गूहार। गूहार देश को बीजोक। भई सके छ
@govindagovindalamichhane3310 Жыл бұрын
जय हरी सर जय घन्टी म चितवन एक नवर क्षेत्र वाट तपाई को साथी भोटर जे भनम नमन छ हजुर लाई धन्यवाद।
एमाले-कांग्रेस माओवादीमा छानबिन गर्नुपर्छ मेरो भनाइ यो सिधा कुरा जनतासँग
@madhavsharma4660 Жыл бұрын
Good 👍👍👍👍👍👍😊🎉
@GamerId-xf4xh Жыл бұрын
तिमिहरुको कारणले हो सणरार्थी बनेको हो, तर जसले पठायो नचाहिदो रकम असुलो त्यो कार्वाहिमा पर्नु पर्छ ।
@kamaldahit9625 Жыл бұрын
Upcoming Pm gyanendra shahi hunuparxa..
@manishchaudhary8661 Жыл бұрын
गुड
@mahendrasharma7137 Жыл бұрын
यिनिहरुले एक अर्काको पोल खोल्दै गर्दा कोहि चोखो छैनन भन्ने प्रमाणित भयो है।
@bhimbist2761 Жыл бұрын
Sai ho
@Kirandeep6778 Жыл бұрын
रबि दाइ बोल्दिनु न पिलिज 😢
@reshamresham7377 Жыл бұрын
कारबाही मात्र होइन यी चोर दलाललाई फासिदिनुपर्छ।
@aayanshiranikarki5182 Жыл бұрын
selut x hajur ko kura janata jagnu parx
@rajumazakoti953 Жыл бұрын
सबै नेता कारेकर्ता भ्रष्टाचारि लाई कार्बाही गर्ने भन्छन् आखिर भ्रष्टाचार गर्ने चाहिँ को रहेछ जनता जान्न चाहान्छ
@belbahadurtravel2326 Жыл бұрын
Good luck
@sospeekasharma8918 Жыл бұрын
Good praja haru sad chan ab as a whole nepali praza le afeno sampati ko 1 ko 4 ma ek vag ko kosh khada garne ra hemanta khanal dakani group dayanea mart
@kamalrajrawat Жыл бұрын
Goood
@jabin4175 Жыл бұрын
jaya ghanti
@bhuvanmansingh4841 Жыл бұрын
सबैभन्दा बुद्धिमान् मानिसले एक पटक यसो भन्नुभयो: “असल कामैले ऊ बुद्धिमान् हो भनेर प्रमाणित गर्छ।” (मत्ती ११:१९)
@manbahadurchhetri3107 Жыл бұрын
योआयोगमा प्रेम शनजेल प्रमुखको भुमीका हुन पर्छ
@sharmashambhu Жыл бұрын
अब सडक विभाग का इन्जिनियर र हाकिम लाई पनि समात्नु पर्छ
@manikshetri8894 Жыл бұрын
कोस्ले के गर्यो हजुर हरु सबैलाइ था नै छ।नेपाल बनाउने सोच, बिचार अनि देश प्रती माया भाको तिमीहरु जस्तो मान्छे आफ्ना नातिहरु को भलाइ सोच्ने सबै एकै ठाउँ भयर काम गर न होउ सम्माननिय ज्यु हरु यो त नाटक भयो त ।।। पार्टि को नाम मा कराछ, होहल्ला गरेछ मेरो बा तेस्तो होइन उस्तो होइन। पार्टि त म बुझ्दिन ग्यानेद्र शाही र रबि लामिछाने देखि तिमेरु को ...........
@kamalchhetri2083 Жыл бұрын
Salam xa sarba partham gyanendra jiu ani sampurna vastacharko avientalai salam xa
@monbahadurchhetri8214 Жыл бұрын
Good speech good
@TEJINMAGARcreatechannel-ys7ut Жыл бұрын
शिरिलङ्का मा जस्तै जनताहरुले भाटा हान्ने दिन आदैछ
@anilkumarrana1975 Жыл бұрын
Very very Good Rabi g and Genender g Ati Ramro 1000% Correct
@mayadahal2190 Жыл бұрын
गोरखा लि रगत तातेकाे हाेत
@nagendrabhadur9607 Жыл бұрын
Vhayyegood. Rabisir
@bishalofficial789 Жыл бұрын
Jay ghanty🔔🔔🔔🔔🔔🔔🔔🔔
@loveknowledge111 Жыл бұрын
जय युवा
@kumarkatuwal8126 Жыл бұрын
एमालेका नेता 😂😂 बिदेश जान खोज्ने हरु नि अपराधि रे 😂😂 पोइसा कुम्ल्याउने लाज घिन छोइन दुनिया नेता का छोरा छोरी बिदेशमा छ्न केहि हुन्न गरिब का छोरा छोरी सबै जया जेथो बेचेर बिदेश जान खोदा अपराधि रे😂😂
@adhikariram7893 Жыл бұрын
प्रधान्मन्त्री ले कुन फिलिम देखाउनु हुन्छ के पि वलि लाई हिरो बनाउनु पर्छ
@lilasitaula Жыл бұрын
Ssaheekura hooo❤❤
@ramjigaule9985 Жыл бұрын
ग्यानेन्द्र साही त टिक्ने होला रबि भन्न सकिन्न लास्ट लास्ट गयर मलाइ लाग्छ रबि कै पार्टी फुट्छ होला सम्जौता एक तिर सहमती आर्को तिर चुनाब जितेर आय देखि अनुहार मा जहीले 12 बजेको देख्छु म त