रबिको जोस-जाँगर देखेर छक्क परे डा. सुरेन्द्र ! भन्छन् - स्याबास रबि बाबु, स्यालुट छ तिमीलाई । Dr kc

  Рет қаралды 147,389

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 381
@raibimala5703
@raibimala5703 3 ай бұрын
3कडोरौ जनता गृहमन्त्री ज्यु रबि रबि लामीछानेको साथमा हिजोआज सधैंभरि हुने छौ हुन जरुरी छ जै घण्टि
@gurungtham3696
@gurungtham3696 2 ай бұрын
मौका पाए रबि ले काम गर्न सक्छ भन्ने सबैले बुझ्नु पर्यो , त्यसैले पुरना पाटीहरु र नेता सबै रबिलाई कहिले नागरिकता त कहिले सहाकारी ठगको झुट्टा अरोप लगाउदै खेदो खन्ना लागेको छ , ल खाएछ रे रबिले , तरा हामीले के बुझौ भने रबि खाए पनि काम गर्छ अरु खान्छ मात्रा काम गर्दैन !
@ptmwpmr
@ptmwpmr 3 ай бұрын
Great home minister ! नेपाल मा अहीले सम्म को कडा गृह मन्त्री ! रबी जी हाई हाई
@Happyblog-jj1xt
@Happyblog-jj1xt 3 ай бұрын
रबि जस्तो लीडर नेपाल र नेपालीको आबस्कता हो...!
@shankardhamel7974
@shankardhamel7974 3 ай бұрын
Jai jhole
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
​@shankardhamel7974 गगने को लिङ्ग पुजारि चुप
@nandabasnet660
@nandabasnet660 3 ай бұрын
सैनिक शासन लागू गर प्रचण्ड शेरे आरजु गगन केपि लाई जेल हाल्नु पर्छ
@sirendrapun3417
@sirendrapun3417 3 ай бұрын
😅😂
@anmoldhewaju8371
@anmoldhewaju8371 3 ай бұрын
Tei ani patyam la 😂 sab lai ki janata ko maajh chodideu; hami nyaaya dincham
@gbgurunggurung6271
@gbgurunggurung6271 3 ай бұрын
नेपाल आमाको सच्चा सपूत नै रबि लामिछानी हो जय रास्वपा
@prembhujel9839
@prembhujel9839 2 ай бұрын
सहमत 👍️
@SankarranaRana-ms6op
@SankarranaRana-ms6op 3 ай бұрын
जयबहादुर रबि सर यस्तोलाई भन्छ सरकार सलाम छ 🎉🎉🎉❤❤ ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@devendrarana9536
@devendrarana9536 2 ай бұрын
Bgu
@lalkumar2338
@lalkumar2338 3 ай бұрын
जनताको जनप्रिय नेता गृहमन्त्रि रविलानेछाने ज्यू लाई सलमछ काम भनेको यसरि गर्नुपर्छ जय रविसर
@shankardhamel7974
@shankardhamel7974 3 ай бұрын
Jholeko aakhama jholai sansara
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
जय रबि ❤❤❤
@rameshrawat7442
@rameshrawat7442 3 ай бұрын
Good rabi sar❤❤❤
@Cskvlogsnp
@Cskvlogsnp 3 ай бұрын
Kehi च्यातेको xaina Tesai waa waa
@wooyoodla3046
@wooyoodla3046 3 ай бұрын
​@@shankardhamel7974kura 😂😂😂
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
यो केसि कैले हिरो बनाइदिन्छ कैले भिलेन बनाइदिन्छ । 😊 रबि जनता को पक्ष दिन रात काम गर्ने नेता हो ❤❤❤
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 3 ай бұрын
आम नागरिक को आशा र भरोसा रबि सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gopaltamang-wn8mk
@gopaltamang-wn8mk 3 ай бұрын
गुड सही छ काम यस्तै काम गर्दै जानु पर्छ धन्यवाद
@AmritDewan-t1o
@AmritDewan-t1o 3 ай бұрын
जस्ले भन्छ रबिले केहि गरेन भनेर उस्को दिमाग मानव मालमुत्र खाएको हुनुपर्छ।
@ShankarPokrel-e7x
@ShankarPokrel-e7x 3 ай бұрын
तीन करोड जनता हजुरको साथमा छ जय घन्टी
@ramkarki4u
@ramkarki4u 3 ай бұрын
याे हो नि त जनताको नेताले गर्नु पर्ने काम।
@sundardhital4903
@sundardhital4903 3 ай бұрын
एक सकारात्मक सोचले, लाखौं सकारात्मक कम्पनहरू सिर्जना गर्दछ। जय होस! 🙏
@jaylama4958
@jaylama4958 3 ай бұрын
ग्रीह मन्त्री ले गर्ने काम भनेको येस्तै हो एकदम येस्टेन गरेर हो रबि जि लाई सैलुट छ
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
जनताले सैलुट हानेका त उहाँले टेलिभिजन चलाउँदा नै हो हजुर।
@basyaldevendra9076
@basyaldevendra9076 3 ай бұрын
आफ्नो येस आरामदायी जिन्दगीलाई त्यागेर आफ्नो देश बनाउछु भनेर अगाडी बढिरहेको देश भक्तिलाइ ,सक्नलाई खोजिरहेको छन ।🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@chandraprakashkawar1935
@chandraprakashkawar1935 3 ай бұрын
Honi hjr hijo mikul dhakal ko hospital banaune abhiyan ma kati sathdiyar kam garnu bhako ho rabi leahile usko swarthna manda pati sakaina lageko xa
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 3 ай бұрын
जय होस रबि सर सारै राम्रो काम जनताको हिरो भनेकै गृहमन्त्रीलाई सलाम छ 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻❤️
@MinaLibang-r4f
@MinaLibang-r4f 3 ай бұрын
हो यो समय भनेको एसरी जन्ता का के हुदै छन भनेर हेर्ने समय हो गुड रबि दाई हजुर लाई सलाम
@birajthapagorkhali7050
@birajthapagorkhali7050 3 ай бұрын
Wow rabi sir salaut xa hajur lai.घन्टि पाटि काे लक्झभनेकै जनता काे सेवा गर्ने हाे,जय घन्टि, जय रबि,🔔🔔🔔🔔🔔🔔🔔🔔♥️♥️♥️♥️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
@dilgurung2656
@dilgurung2656 3 ай бұрын
यो काम प्रति सलम छ रवी सर
@ShyamMagar-xj9nc
@ShyamMagar-xj9nc 2 ай бұрын
रबि रबि रबि तेसै भनेको होइन रबि तेसैले सदैभर जय रबि जय घण्टि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 ай бұрын
रई लाम्छानेकाे जय हाेस।
@IndigenousOfNepal
@IndigenousOfNepal 3 ай бұрын
प्रचण्ड र रबि सगैं सरकार हुद देशमा केही होला जस्तो लाग्यो ।
@tejthapa2105
@tejthapa2105 3 ай бұрын
जस्ले जे भनेनि रबि जतिकाे ग्रिह मन्त्रि अहिले सम्म जनताले पाकाे छैन आफुनै प्रधान मन्त्रि भय कति जनता सुबिधा पाउथे हेक्का रहाेश जय घन्टि
@BishalTamang286
@BishalTamang286 3 ай бұрын
good luck रबि दाई🔔🔔🔔🔔
@prakashthagunna6112
@prakashthagunna6112 3 ай бұрын
रबि लाई सबैले साथ दिनु पर्छ यी दलाल हरुलाइ जेल ठोक्छ
@reshamtamang6019
@reshamtamang6019 2 ай бұрын
रबि जि युबा नेता हो केहि गर्छु भन्ने जोस उहामा छ ।
@indragurung1512
@indragurung1512 2 ай бұрын
नेपाली जनताको आशा भरोसा एक असल नेता Rabilamichhane ❤🙏
@RamKhadka-l1i
@RamKhadka-l1i 3 ай бұрын
Great salute to you rabi sir
@SthaRajen
@SthaRajen 2 ай бұрын
अहिले सम्म कै उत्कृष्ट गृहमन्त्री रवि लामिछाने लाइ मेरो त सलाम छ । दलको कात्रो ओढेर सैतानी गुणगान गाउने झोले हरु तेरा दलमा यत्तिको जिम्मेवार व्यक्तित्व कोहि थियो .. देखिस् ... विरोध मात्रै होइन सलाम पनि गर्न सिक् ।
@shivah5648
@shivah5648 3 ай бұрын
Very good rabi daju❤
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 ай бұрын
सलाम छ गृहमन्त्री रबि ज्यु
@LalBahadur-o1w
@LalBahadur-o1w 2 ай бұрын
अहिले गिृहमनतिरि को पद गए पनि 84 को चुनावमा 100% हजुर नै हो रबि सर जय घनटि
@shreeramthapa6885
@shreeramthapa6885 3 ай бұрын
Very good.thank u Rabi.
@Prakashdangi609
@Prakashdangi609 3 ай бұрын
राजनीतिक संरक्षणको आडमा रहेको कारणले करमाचीरी नै टेर्दैनन देश भन सुनले हैन सीस्टमले चल्नु आवश्यक छ
@sonamtamang728
@sonamtamang728 2 ай бұрын
सही कुरा भन्नु भो 😊😊
@dadhithapa1555
@dadhithapa1555 3 ай бұрын
दिनदिनै बोली फेरिन्छ डा केसि ज्यु को कुनै ब्याक्तिको बारेमा।हिरो पनि जिरो पनि बनाईदिन्छन हरेक दिन।
@गौप्रसादसुवेदी
@गौप्रसादसुवेदी 3 ай бұрын
सहि भन्नू भयो ।
@yubarajkhanal2010
@yubarajkhanal2010 3 ай бұрын
डा केशि रचनात्मक छन्।गल्ती हुदा र राम्रो कामका लागि एउटै बोली हुदैन।डा केशि सधै सहि हुन्छन्।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 ай бұрын
लालबुझक्कड एकता अमर हाेस।सुरेन्द्र केसिजिन्दाबाद।
@dadhithapa1555
@dadhithapa1555 3 ай бұрын
@@sharmadahaltulasikumar5799 जुनसुकै पुराना भ्रष्ट नेतालाई खराब हुन भनेर खराबि गल्तिमा मजाले दनक दिनुहुन्छ ठेट गाउले भाषामा सो शैलि र भनाई ठिक लाग्छ।राम्रा मान्छेको सानातिना गल्तिमा पनि निर्मम आलोचना गर्छन यो ठिक लाग्दैन।
@IndigenousOfNepal
@IndigenousOfNepal 3 ай бұрын
त्यही भन्या ।
@Rajeshgiri-pg8tl
@Rajeshgiri-pg8tl 3 ай бұрын
you are right Rabi sir ❤
@tulsigurung2380
@tulsigurung2380 3 ай бұрын
Good job Rabi, you are great
@sabitripokhrel1771
@sabitripokhrel1771 2 ай бұрын
वल्ल जनताले सरकार छ भन्ने महसुश गर्न थालेका थिए सरकार ढाले । जय रबि
@MilanUpt
@MilanUpt 2 ай бұрын
सलुट छ रबि सर जय घन्टी जय नेपाल 🔔🔔🙏🙏🇳🇵🇳🇵🤝🤝
@tabineshhtc
@tabineshhtc 3 ай бұрын
❤rabi❤
@loktamang4246
@loktamang4246 3 ай бұрын
Great job
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm 3 ай бұрын
जय रा स्व पा जय घन्टी जय रबि
@nabinnepal3688
@nabinnepal3688 3 ай бұрын
Good job rabi sir
@KamalKumar-w4n
@KamalKumar-w4n 3 ай бұрын
सलाम रबि सर
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
देश र जनताकोलागि काम गर्ने गृहमन्त्रीलाई हटाएर भत्ता खाने गृहमन्त्री आउनेछन ।
@binodgurung6878
@binodgurung6878 3 ай бұрын
good rabi dai janta ko dukha bujhnu vako xa
@padamshrestha8976
@padamshrestha8976 3 ай бұрын
जन प्रिय नेता रबि
@maitegurung6693
@maitegurung6693 3 ай бұрын
Very good job
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
बर्खाको मौका छोपी उता भारतले सीमाना जंगे पिल्लर सारेको खबर आइरहेको यतातिर पनि सरकारको ध्यान जाओस्।
@RajendraBasnet-l6b
@RajendraBasnet-l6b 3 ай бұрын
Dyaknila gayara sarna na denuni
@sanjaypaudel6935
@sanjaypaudel6935 3 ай бұрын
great job माननीय गृहमन्त्री ज्यु
@chhatraluitel4850
@chhatraluitel4850 3 ай бұрын
यतिको एक्टिभ मन्त्री र नेता अहिलेसम्म देखिएको थिएन।
@rajustha4300
@rajustha4300 2 ай бұрын
सलाम छ रबि जि लाई
@haridhakal9149
@haridhakal9149 3 ай бұрын
रबि सर यस्तै काम गर्नुस जय घण्टी
@bishnu877
@bishnu877 3 ай бұрын
Good 👍
@manojbohara6769
@manojbohara6769 2 ай бұрын
email internet को जमाना मा पनि यस्तो।यो देशमा निजामति को कामगर्ने शैली नफेरिए सम्म नेता जति कराए पनि केही हुनेवाला छैन।
@chandragurung2567
@chandragurung2567 3 ай бұрын
Good job Rabi 👍👍👍
@TejindraBk-iu5wj
@TejindraBk-iu5wj 2 ай бұрын
बिराेधि हरू ले जतिसुकै बिराेध गरे पनि जनताको भावनात्मक काम गर्ने मान्छे हाम्रो रबि दाइ हाे प्रिय रबि दाइ कहिले नमातिनु हाेला जनता हजुर काे साथमा छन ❣️❣️❣️❣️❣️❣️❣️❣️
@SaritaMalla-k5m
@SaritaMalla-k5m 2 ай бұрын
एकदमै ठिक गर्नु धन्ने बाद रबी ज्यु लाई यहीँ खोजेको हो जन्ता ले जय होस् जय नेपाल 👌👌🌹🌹🙏🙏
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 3 ай бұрын
Good rabi❤
@rameshadhikari4739
@rameshadhikari4739 3 ай бұрын
जनताको आशाको केन्द्र रबि।
@badrirmtl5963
@badrirmtl5963 3 ай бұрын
यो हो जननेता भनेको जय रबि जय रास्पा
@kamlashhi7746
@kamlashhi7746 3 ай бұрын
नेपाल अामाका सच्चा सपुत रबिसर 🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
@shyamtiwari353
@shyamtiwari353 3 ай бұрын
Good job Rabi sir ....apthero ma pareko janata lai sahayog garnus janata tapai ko saath ma chhan...jay Nepal
@BasantaBhora-u6q
@BasantaBhora-u6q 2 ай бұрын
यस्तो हुनुपर्छ सरकार जय रबि ❤❤❤
@CalmMeadows-sm6vx
@CalmMeadows-sm6vx 3 ай бұрын
Good .
@SunilBudhathoki-u7r
@SunilBudhathoki-u7r 2 ай бұрын
Good luck ravi sir Jaya ghanti all the best
@binodshrestha2553
@binodshrestha2553 3 ай бұрын
सबैलाई समेटेर पाटीमा अधिबडनुस
@relaxingmusic-vi3rj
@relaxingmusic-vi3rj 3 ай бұрын
Good job Sir
@kabitalama9289
@kabitalama9289 3 ай бұрын
Thank you team of Nepal 🇳🇵🇳🇵🙏 thankful God
@sonamtamang728
@sonamtamang728 2 ай бұрын
चोरहरु समात्न नसकेपनि जनताको लागि काम गर्दै छन् भन्नेमा मा ढुक्क छु 🤘🤘
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 ай бұрын
जय रबि ❤️🔔
@sumitathukari4759
@sumitathukari4759 3 ай бұрын
👌👌👌🙏🙏
@urmilaacharya6854
@urmilaacharya6854 3 ай бұрын
Good rabi
@ramkumarkarki4981
@ramkumarkarki4981 3 ай бұрын
Gud Ravi sir
@ghartimagargopal1280
@ghartimagargopal1280 2 ай бұрын
रबि भनेको बेस्त लिडर हो
@damodardhodari3296
@damodardhodari3296 3 ай бұрын
बिश्लेषक हरूलेनै ग्रृहमन्त्री रबि ज्यू लाई एकैछिन उचाल्नी एकछिनपछी खसाल्नीकाम गरिराख्याछन
@devofficialchannel1461
@devofficialchannel1461 2 ай бұрын
Salute ✋Rabi sir...we need you..
@SurprisedPizzaOven-bn5bd
@SurprisedPizzaOven-bn5bd 2 ай бұрын
जय रवि सर
@Narjun2008
@Narjun2008 2 ай бұрын
Dr Surendra Sir UK र नेपाल को मन्त्री हरु को तुलना गर्न सकिदैन।नेपाल का नेता हरु को सांसद र मन्त्री पद जागिर जस्तै हो यो सांसद र मन्त्री को जागिर फुस्केसी अरु काम गरेर परिवार पाल्ने बाटो नै छैन।
@grgman8988
@grgman8988 2 ай бұрын
Rabi sir sandhai desh Ra jantako hitka lagi Kam garnuhos, janta sandhai tapaiko sath support ma hunex, Jaya rabi Jaya ghanti 🔔🔔
@BhimTamang-v9e
@BhimTamang-v9e 3 ай бұрын
मन्त्री भनेको एस्तो हुनु पर्छ सबै जनताहरुको सामु प्रस्ट हुनु पर्छ एस्तो काम पुरानो भन्ने भ्रष्टा नेता हरुले सिक्न जरुरी छ
@deepubro123
@deepubro123 3 ай бұрын
Jai rabi sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@DilBohara-ed8fp
@DilBohara-ed8fp 3 ай бұрын
Good job rabi daii❤❤❤❤🔔🔔🔔🔔🔔👍️👍️👍️🔔🔔🌹🌹🌹🔔🔔🔔🔔🔔
@GobindaBhandari-wh9dn
@GobindaBhandari-wh9dn 2 ай бұрын
Wow Ravi dai you made us very happy. It should be like this, the leader is what is happening to the people, what is the problem for you. Thanks, keep doing the same👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@binaymoktan8302
@binaymoktan8302 3 ай бұрын
डा• भनाउदा हरु रबि को पक्षा कैले हुदैन इनीहरु एउटा राम्र कुरा गरेको जस्तो गर्छ १० वटा भ्रम छर्छ, किनकी उनीहरुकहि न कहि बाट परिचालीत छ ,
@ShantiShrestha-v4e
@ShantiShrestha-v4e 2 ай бұрын
Verygood Rabi🇳🇵🇳🇵🇳🇵🙏
@kishanshresthachochhe8818
@kishanshresthachochhe8818 3 ай бұрын
Good Job Rabi Sir.Jay Ghanti ❤❤❤❤
@mekhrana4555
@mekhrana4555 2 ай бұрын
Great job Ravi ji hats off you 🎉🎉
@somangiri8639
@somangiri8639 3 ай бұрын
जय घन्ती जय रबि।❤️❤️❤️
@balrajpradhan9881
@balrajpradhan9881 3 ай бұрын
❤ BEST GRIHA MANTRI OF NEPAL MR. RABI..🎉🎉
@bheshthapa7530
@bheshthapa7530 3 ай бұрын
बस्ती को माथिल्लो क्षेत्र मा घना जङल् थियो र तल बस्ती बस्यो अनी पानीका मुल बाट पिउने पानी शुबिदा बन्यो । नेता हरु ले भोट् को लोव्ब बाट बाटो बनाय - स्कुल मागे त्यो आदी बन्यो पुरानो सैली को कृषि बिस्तारै जङल फडानी हुन थालयो अनी जमिन को छ्य भयो बनेका सम्रचना हरु पहिरोले बिनाश गर्‍यो फेरी बजेट् लगेर पुन निर्मार्न गरे तर त्यो थाउमा बस्ती ठीक छकी छैन अद्द्यन नगरि बजेट् को बिनाश र गरेका बिकास पनि बिनाश यसरी जनता र देश को बिकास कहिले पनि हुन सकेन । सहि भु - उपयोग र बस्तिको बिकास निती राम्रो नहुँदा बिकास मा ठुलो अबरोध तेसैले भौगोलिक शुचना प्रबिधी को प्रयोग देस भरिका स्थानिय निकाए मा लागु गरेर भु - उप्योग को नक्साकन गरी पहाडी तथा हिमालि भिरालो पाखा हरुमा जङल फल्फुल खेती र केही हिमालि क्षेत्र मा पर्येटकिय hill station को बिकास गर्ने निती ल्याउने नेता हुनु पर्‍यो । Bhesh Thapa (G.I.S.Specialist UK) Former Lecturer TU Nepal
@buddhagurung8134
@buddhagurung8134 3 ай бұрын
स्याबास रवि
@MdSherbahadur
@MdSherbahadur 3 ай бұрын
Great job Rabi sir 🇳🇵🔔🙏
@krishnagiri7475
@krishnagiri7475 3 ай бұрын
पुल बनाउदछन सुरूवात नहुदै भाचिन्छ सामान कमसल गुणस्तर हिन यूज गर्छन ठेकदारहरू गाउमा असारे बिकास बिना सर्वे बाटो खन्दा माटो बगेकै छ बृछ्यारोपण छैन
@surendratamangtamang2566
@surendratamangtamang2566 3 ай бұрын
रबि सर राम्रो काम गरिरहेको एउटा बउला युटुबे सग रबिको यस्तो उस्तो भने बसेको छ । कुरा गर्ने यो डा.सुरेन्द्र केसी भने कि आफुले काम गर्ने हैन भने अरुले राम्रो काम गर्ने ठाउमा बिभिन कुरा गर्ने होईन
@basantakumar1605
@basantakumar1605 2 ай бұрын
Great leader Rabi 🙏🔔🔔
@bikashtiwari3500
@bikashtiwari3500 2 ай бұрын
Love you Rabi ji ❤
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 3 ай бұрын
हजुर सङ्ग कोट्नेसन गर्नेहरु कहि पुराना पाटी का अन्धभक्त झोलेहरु त हैनन होसियार हजुरको काममा दखल पुराउन भ्रष्टाचारि सडेगलेका नेताको आदेश कुरेकाछन र वा पालना गरेका छन जय देश जयनरेश
Worst flight ever
00:55
Adam W
Рет қаралды 39 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 72 МЛН
Commando 3 Full Movie | Vidyut Jammwal| Adah Sharmaa Dhar |Anupam Kher | 2024
1:59:02
instagram reels songs
Рет қаралды 4,6 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 39 МЛН