भ्रष्टाचार को epicenter ओली को जय होस | हामी ले पनि उच्च होइन निच स्तर को राजनीति गर्न ओली बात sikhdai छु | जय होस् ओली गुरु
@chakgurung31755 сағат бұрын
रबि जि को जय होस
@subhash74087 сағат бұрын
बेचैन सरकार भ्रष्टाचार लुकाउन रवि लाई फसाउन खोजेको छ दाइ . ठुलो ठुलो भ्रष्टाचारी सरकारी जमिन हडप्नने बेचने लाई कारबाही गर्नुपर्छ साथै सहकारीमा .एमाले काँग्रेस नेता छन.
@PunamayaShrestha-sn3ku8 сағат бұрын
यो बुढो को कुरो खाली सरकार को पक्षमा छ
@mahendrapanta2829 сағат бұрын
भाटभटेनी सरकार मुर्दाबाद
@rahmbaniya25798 сағат бұрын
Jay rabi
@nayamgc44437 сағат бұрын
OLI SARKAR LE AAGOMA GHEE HALNE KAM GARYO . NEYA PARTY LE BHARASTCHAR GSRYO RE ANI 40,50 BARSH RAJ GAREKA PARTY LE KEHI EK PAISA BHARASCHAR GAREKA CHHAINAN HOLA .
@झोलेकोदुश्मन7 сағат бұрын
जीबी को ईमेल चेक गर्नुहोस फके या राइट
@yadupandey70249 сағат бұрын
यस्ता नाथे केही गुदि विनाको वुद्दिजिवि संग केको अन्तरवार्ता लेको छाडिदेउ।
@ardniban8 сағат бұрын
गुदी विनाका मानिसले बुझ्दैन । उहाँको उमेर अनुसार त तिमी भन्दा धेरै गुना दिमाग चलाउने मानिस हुन्।
@PunamayaShrestha-sn3ku8 сағат бұрын
यिनी त निरङ्कुस राणाको सीता चाटेका को शैली अनि बिचार यस्तै हुन्छ