रबिलाई छोएर मात्र हेर भन्दै प्रचण्डले देउवा गगनलाई थर्काए,धम्की नदेउ डराउँदीन,टाउको काटन खोजेको होईन

  Рет қаралды 934,163

Nepal One HD

Nepal One HD

3 ай бұрын

Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
रबिलाई छोएर मात्र हेर भन्दै प्रचण्डले देउवा गगनलाई थर्काए,धम्की नदेउ डराउँदीन,टाउको काटन खोजेको होईन
#rabilamichhane #deuba #prachanda
We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
www.nepalonehd.com © 2023

Пікірлер: 1 500
@BikashBk-to8yx
@BikashBk-to8yx 3 ай бұрын
बोलिमा दम भनेको प्रचण्डको जस्तो कसैको छैन।रबिलाइ सपोट गर्नु भयो खुसी लाग्यो🙏🙏
@santoshadhikari7826
@santoshadhikari7826 3 ай бұрын
kzbin.info/www/bejne/rnmWd2xmepl0rJIsi=0S2n-bjvU0vRyd7e
@financeslf625
@financeslf625 3 ай бұрын
मौका सधैं आउदैन । प्रचण्डले विगतमा जे जस्तो भए पनि अब सुध्रिएर विकासको बाटोमा अघि बढेको राम्रो । विकास मात्रै होइन । धेरैले न्याय पाएका छैनन् । दुःखी गरीब जनतालाई न्याय र रोजगार दिनुस् । प्रचण्डलाई मात्रै होइन । सबैलाई यहि अनुरोध छ ।
@giannixxxx
@giannixxxx 3 ай бұрын
Tera ba no mafi ta mug buddo vais hola jawani umer back aauxa
@khadgabhujel5538
@khadgabhujel5538 3 ай бұрын
रबि लाई काम गर्ने दिनु होस् प्रधान मन्त्री ज्यु! नाम बाहिर रबि आए पनि इतिहास तपाईं प्रधान मन्त्री ज्यु लेखिने छ!!
@user-ys3tk3vf7u
@user-ys3tk3vf7u 3 ай бұрын
आज भने प्रधानमन्त्रीले बोले कुरा 100%सहि लाग्यो मलाई
@dnsindhuwaonline3931
@dnsindhuwaonline3931 3 ай бұрын
प्रधानमन्त्री प्रचण्ड ज्युले बोल्नु भएको यो भाषण मलाई सर्है चित्त भुझ्यो ।❤❤❤
@TekbahadurThapa-im9re
@TekbahadurThapa-im9re 3 ай бұрын
Mero ढेल्🤣🤣
@user-oq9ww8so9z
@user-oq9ww8so9z 5 күн бұрын
❤😢😮❤ 3:16
@mayabhujel6873
@mayabhujel6873 3 ай бұрын
एक्दमै राम्राे भनुभयाे प्रधानन्त्री प्रचन्ड ज्युले 🎉🎉🎉🎉
@govindbahadur182
@govindbahadur182 3 ай бұрын
प्रधानमन्त्री प्रचण्डले याे भासन 100%सहि बेाल्नु भयाे
@siddharajbuddha7215
@siddharajbuddha7215 3 ай бұрын
के सही बोल्नु भयो के यी प्रचण्ड ले पहिलो चोटी बोलेको हो र जनयुद्ध छोडेर सरकार मा आएको देखि प्रचण्ड ले के गर्यो के का सही तपाईंले के बुझेर सही भनु भयो
@ganeshshahi2060
@ganeshshahi2060 3 ай бұрын
Boli ma fasusaune pm ho
@tekbohara2810
@tekbohara2810 3 ай бұрын
घन्टा बोल्यो प्रचन्ड को बिगत हेर न यार
@Sushilakc-bb1cf
@Sushilakc-bb1cf 3 ай бұрын
Jhole hru ko natak ​@@siddharajbuddha7215
@khilrajmagar9921
@khilrajmagar9921 3 ай бұрын
अभिबादन प्रचण्ड ज्यु। ✊✊✊🙏💪💪💪
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 3 ай бұрын
विशेष गरि नेपाल कम्युनिस्ट पार्टी चाहिँ सबै मिलेको नै राम्रो हुन्छ ।
@khadkaramkumar3416
@khadkaramkumar3416 3 ай бұрын
आज चाहिँ पोजेटिभ भयर रबिको बिसयमा सहि जबाफ दिनु भयको छ प्रचण्ड ज्यु ले काम गर्छु भनेर आयको ब्यक्ति लाई काम गर्न दिनु पर्छ सहि जबाफ प्रधानमन्त्री
@khadkchaudhary6953
@khadkchaudhary6953 3 ай бұрын
जहा रिस्क छ त्यहा सफलता पनि छ कमरेड ज्यु 😊तपाईको यो ओपनियनले मेरो दिल जित्यो वाउ 😮🫡🫡
@kajimanlohani8620
@kajimanlohani8620 3 ай бұрын
बुझ्ने लाई दरो झापड दिनु भयो मान्ये प्रधान्मन्त्री जिउले सलाम छ
@user-fk3qi9wg5j
@user-fk3qi9wg5j 3 ай бұрын
❤❤❤धेरै समय पछि राम्रो कुरा गर्नुभएको छ मन्त्री प्रचण्डले🎉🎉🎉
@balbahadurgurung2659
@balbahadurgurung2659 3 ай бұрын
वाह वाह प्रचण्ड , राष्ट्रवादि नेता भनेकाे यस्तो हुनुपर्छ ! तेसै जन युद्ध हाकेर नेपाल लाई धर्म निरपेक्ष गणतन्त्र बनाउन सफल भयेकाे हाेइन रछ ! प्रचण्ड ,जिन्दावाद !😁😁😍✋✋👌👌👍️👍️🙏🙏🙏🙏🙏🙏
@Gaming-f.f139
@Gaming-f.f139 3 ай бұрын
Ghanntta kha parchhanda jyanmara bharastachari
@pramodyonjan6286
@pramodyonjan6286 3 ай бұрын
आजा आयर मन जित्यो प्रचण्ड सरले 😊
@marleydude2899
@marleydude2899 3 ай бұрын
सहि कुरा काका sri राम्रो काम गर्दै जानु होस रबि को साथ दिनुहोस देस र जनता हजुर को साथ सधै छन
@chandrakalabagaleghimire4924
@chandrakalabagaleghimire4924 3 ай бұрын
आजको सम्माननिय प्रधान्मन्त्रीको भा।सण ले जनतालाई धेरै आशा र भरोसा जागेको छ।
@user-cn6hx8km4c
@user-cn6hx8km4c 3 ай бұрын
आज चाहिँ रबि लाई समर्थ गरे है प्रचण्ड ले
@harirana9313
@harirana9313 3 ай бұрын
किन समर्थन गर्यो भन्ने थाहै छैन,भ्रष्टाचार बाट जोगिन
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 3 ай бұрын
हजुर आज रबिलाई समर्थन चाहिँ गरे यसको कारण पनि छ यदि रबिलाई समर्थन नगर्ने हो भने प्रधानमन्त्री हुन नपाउने कुरा देखिन्छ त्यसैले
@deepakbhushal3137
@deepakbhushal3137 3 ай бұрын
अब मिसन चौरासिलाई गेम खेल्नु भयको हो
@durgaghimire7891
@durgaghimire7891 3 ай бұрын
प्रकाश सपूत एउटा बौद्धिक क्षमता भएको कलाकार हुन उनले वास्तविक घटनामा आधारित कथा समायोजन गरेर मात्र गित लेख्ने र आफ्नो सङ्गीत मार्फत् प्रदर्शन गर्ने गर्छन यो कुरा सबै नेपालीलाई थाहा छ तर आलोचना गर्ने झारपात पत्रकार कहाँ बाट आँउछ हो 😡
@AgambdrRaya
@AgambdrRaya 3 ай бұрын
@@@@@ ?😂?❤❤​@@harirana9313
@dhanraj1810
@dhanraj1810 3 ай бұрын
मैले पहिले पतक प्रचण्ड ज्यु को कुरा सुने तर आज जिन्दगीमा पहिलो पतक होला सायद राम्रो बोलेको सम्मान छ प्रधानमन्त्री ज्यु लाई
@user-jg4if3um7m
@user-jg4if3um7m 3 ай бұрын
❤❤❤
@user-jg4if3um7m
@user-jg4if3um7m 3 ай бұрын
❤❤❤
@user-vr9ob6yu9v
@user-vr9ob6yu9v 2 ай бұрын
धेरै राम्राे लाग्याे,, रबि सर लाई धेरै काम गर्नै मौका दिनुपर्छ,,आब बल्ल ठग भ्रस्टाचार हरु को कुत्ता कापी राकोछ है,जय रबि सर good luck
@user-hl9pb8ch7u
@user-hl9pb8ch7u 3 ай бұрын
नडराउनु प्रचन्ड कमरेड नेपाली जनताको साथ छ अब बिकास गर्नुहोस् भुक्ने लाइ भुक्न दिनुहोस खुट्टा तान्ने लाइ तान्न दिनुस सहि बाटोमा हिड्नुपर्छ बिकास गर्नुहोस् हजुर 3 चोटि होइन 20 चोटि प्रधानमन्त्री हुनुहुन्छ लाल सलाम
@BinayaSingh-xj2zh
@BinayaSingh-xj2zh 3 ай бұрын
Ta tori veda le 2 tihai mat pauda Singapore vako dekhis rw aja 20 choti vanxas
@prasiddhadahal6461
@prasiddhadahal6461 3 ай бұрын
Dherai nadarayera nai hola desh sigapur baneko
@Purshant123Nepal
@Purshant123Nepal 3 ай бұрын
प्रचण्ड सरकार जिन्दावाद
@pakhrinbinam
@pakhrinbinam 3 ай бұрын
आहा सहि कुरा भन्नू भयो प्रचन्ड सरकार ज्यु हजुरले। जयनेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GLO943
@GLO943 3 ай бұрын
प्रचण्ड सरकार र रबि लामिछाने मिलेर भ्रष्टाचार र चोर दलाल जोकोहिलाई पनि सबैलाई एक एक गरि खोर जेलमा कोच्नु पर्छ अब काम गरेर देखाउने बेला सहि समय यहि हो प्रचण्ड सरकार र रबि सर गरेर देखाईदिनुस
@ramchandrashrestha-mh2em
@ramchandrashrestha-mh2em 3 ай бұрын
Rabele fakaundaexa prachandale
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 3 ай бұрын
ऐले भने प्रधान मन्त्री प्रचण्डले राम्रो कुरा गर्नु भयो,
@ganeshshahi2060
@ganeshshahi2060 3 ай бұрын
Jata guleyo uta velyo
@omkc1606
@omkc1606 3 ай бұрын
प्रचण्ड त्यसै प्रचण्ड भएको हैन go ahead pm jiu
@rameshnischal3956
@rameshnischal3956 3 ай бұрын
प्रचण्ड सरकार जिन्दाबाद 🙏✊
@ramsita8198
@ramsita8198 3 ай бұрын
जय रबि सर जय घण्टी राम्रो काम प्रचण्ड सर ले राम्रो काम गर्दै जान लाग्नु भएको छ लबधाई छ
@padmamoktanmoktan-fv3lt
@padmamoktanmoktan-fv3lt 3 ай бұрын
सान्दर्भिक भनाइ राख्नु भएकाेछ। याे देशमा राजनीति काे हिराे भनेकै कमरेड प्रचण्ड हाे सलाम छ।🙏🌹
@BinayaSingh-xj2zh
@BinayaSingh-xj2zh 3 ай бұрын
Veda ho mug pataki jhole
@user-cn6dv8fj2p
@user-cn6dv8fj2p 3 ай бұрын
​@@BinayaSingh-xj2zh ta jhore ho mc
@SakhilaRai-to3nq
@SakhilaRai-to3nq 3 ай бұрын
सहि हाे याे भनाई।
@user-cn6dv8fj2p
@user-cn6dv8fj2p 3 ай бұрын
@@BinayaSingh-xj2zh pataki tw ta hos yeti comment lekhnu pakoxas ni yo prachandale garda ho raja vako vaye ta yetikhera khor ma pugthis
@BinayaSingh-xj2zh
@BinayaSingh-xj2zh 3 ай бұрын
@@user-cn6dv8fj2p tw mug le k garis tyo van raja dhalna bolna tero parchande chahi daina 9 barsa umer ko aakha le budo mareki jiudai xan vandai Las ki sas khojirakheko abasta dekheko xu maile mero aama lai khara ladaima tero mug parchande raja dhalya sochya xas mug pataki baru tero parchande le chai desh lutna aafno xori vai jwai lai mantri bauna paxa maile rw mero 6 jana family le laderw pataki mug gyan dina aauxa nakkali maubadi
@herabhadur9796
@herabhadur9796 3 ай бұрын
सहिलाइ सहि र गलत लाई गलत भन्नू पर्छ,प्रचण्ड प्रधानमन्त्री ज्यु ले सहि भन्नू भको हो,काग्रेस पटि गय प्रधानमन्त्री बनाउन तयार ,नगय भ्रष्टाचारि यो उ मुद्दामा परेको भनेर,देश लुट्न नपायर पागल भयो काग्रेस , जय घण्टी 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@dpkji1785
@dpkji1785 3 ай бұрын
नडराइ रास्वपा(रबिसर)लाई साथ दिनुस प्रचन्ड ज्यु हामी छौ साथ मा जय देस जय रास्वपा 🔔🙏
@chatrashreta8440
@chatrashreta8440 3 ай бұрын
वा! मेरो प्रधानमन्त्री धन्यवाद
@RajanPathak-st7lh
@RajanPathak-st7lh 3 ай бұрын
नेताको नि नेता महा नेता हुन प्रचन्ड सबैले मिलेर प्रचण्ड लाई साथ दिएर देश बिकास को लागि साथ दिनुपर्नेछ
@bhimsenkarki1290
@bhimsenkarki1290 3 ай бұрын
qm
@user-cn6dv8fj2p
@user-cn6dv8fj2p 3 ай бұрын
absolutely 💯🤘🤘
@sumanaryal2539
@sumanaryal2539 3 ай бұрын
Corruption ma lagnu bhayana ke main kuro.
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 3 ай бұрын
Rabi Sir le garda pranchad sudrnu vaye jasto xa 🤝🙏🇳🇵❤️ Good 😊
@user-cn6dv8fj2p
@user-cn6dv8fj2p 3 ай бұрын
@@AmarKhatri-yf3hj prachandale naharne hoina ni garnu khojda garnai didaina kuro bujhdaina manxele
@mainakarki3859
@mainakarki3859 3 ай бұрын
आज चाहिँ ठिकै भने प्रचण्ड प्रधानमन्त्री ज्युले 🙏🙏🙏
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 3 ай бұрын
आजो चाहि राम्रो कुरा गर्नु भो आबो रबि सर लाई साथ दिनु पर्छ प्रचण्ड जि ले 🇳🇵🙏🙏🇳🇵🇳🇵🙏🇳🇵🙏
@parkashyogi4677
@parkashyogi4677 3 ай бұрын
बाकी आज भने दरो झापड हाने है प्रचन्ड जी ले
@JhalakRajchettri
@JhalakRajchettri 3 ай бұрын
रबिलाई समर्थन गरेको चाहिँ राम्रो है प्रचण्ड जि
@dhanlo218
@dhanlo218 3 ай бұрын
प्रधानमन्त्री प्रचण्ड ज्युले भन्नू भएको कुरा सारै मन परयो,यसरी नै चम्किदै जानुस जन्ताको हितको लागि राम्रो काम गर्नु भयो भने भोलिको दिनमा जनता बाट प्रत्यक्ष चुनाव जितेर प्रधानमन्त्री बन्न सक्नुहुन्छ ! जयनेपाल ।
@ganesh.kpolisilwal6502
@ganesh.kpolisilwal6502 3 ай бұрын
प्रधान मन्त्रीले शहीजबाफ दिनुभयो नेपाली काँग्रेस लाई सलाम।
@user-kj4bt1ju5v
@user-kj4bt1ju5v 3 ай бұрын
जय पर्चन्द जिउ । ❤काङ्ग्रेस भनेको देस लुटेरा हो । इनि हरुको शासन तोडनु होस छिटो
@LoffyTunes
@LoffyTunes 3 ай бұрын
Chor maubadi
@user-kj4bt1ju5v
@user-kj4bt1ju5v 3 ай бұрын
हजुर्को सोचाइ जे छ तेहि हो माउबादी । राम्रो लाई राम्रोगर्छ नराम्रो्लाइ लात हान्दिन्छ ।
@bamdhan9693
@bamdhan9693 3 ай бұрын
धेरै राम्रो भनाइ good यो देस्को हिरो प्रचण्ड जि लाई सलाम
@user-id3hh1kw5i
@user-id3hh1kw5i 3 ай бұрын
सहि कुरा गर्नु भयो प्रधान मन्त्री ज्यु रबि जि लाई रामो् काम को लागि हजुर को सपोट मेल्ने आशा देखिन्छ यो कुरा सुन्दा ✍️✍️✍️
@padamprasaddhakal8269
@padamprasaddhakal8269 3 ай бұрын
सारै मार्मीक शब्दबोल्नु प्रधानमंन्त्री‌ ज्यू
@user-wm8ei3om7n
@user-wm8ei3om7n 3 ай бұрын
प्रचण्ड ले रबि को सपोर्त गरे यार खुसी लाग्ने जति यता हाजिर हुम 🎉
@tikamayarailimbu6305
@tikamayarailimbu6305 3 ай бұрын
Kataii rbi ji le bhrazta char ma lpetne darle rabi jimo sapot gareko hoki,? Jasto lagyo,
@surendrashrestha2631
@surendrashrestha2631 3 ай бұрын
देशकाे दुरदर्शी नेता प्रचण्ड ।सलाम छ।
@user-fh7yf6gh8h
@user-fh7yf6gh8h 3 ай бұрын
प्रचन्ड नेपाल को सबै भन्दा माहान बुद्दी जिबि नेता हुनु हुन्छ🙏🙏🙏🙏🙏🙏
@dronbikrammalla5665
@dronbikrammalla5665 3 ай бұрын
😂😂
@user-fk6jn5wz8w
@user-fk6jn5wz8w 3 ай бұрын
,,,😂😂😂😂,,,,
@sijalsindhu
@sijalsindhu 3 ай бұрын
छाती मा टेकेर टाउकोमा हान्ने भनेको यहि हो प्रचण्ड लाई चलाउदाको परिणाम 😂😂😂😂😂
@puranmagar4084
@puranmagar4084 3 ай бұрын
😂😂😂😂😂ho sahi ho
@retakatri8738
@retakatri8738 3 ай бұрын
कसैको डर नमानी मन्त्रीज्यू हामी पनि विदेशमा पीडित भएर बसिराखेका छौं रवि दाई सबैजना मिलेर अब देश अगाडि बढाउनुपर्छ।
@kedargyawali5858
@kedargyawali5858 3 ай бұрын
अब प्रचण्ड ले केही गर्नु पर्छ।
@user-xq2rl5uz2q
@user-xq2rl5uz2q 3 ай бұрын
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिन्दाबाद।लाल सलाम छ।
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 3 ай бұрын
नेपाल को साहसी नेता भनेकै प्रचण्ड हुन् है साथीहरु
@user-xf3ct6qg9m
@user-xf3ct6qg9m 3 ай бұрын
भ्रष्टाचारको पर्दाफास गर्नु पर्छ,दलाल,भ्रष्टाचारको जरो उन्मुलन गर्नु पर्यो।❤❤
@muskanmgr143
@muskanmgr143 3 ай бұрын
गुड लक सम्माननिय प्रधानमन्त्री क. प्रचण्ड 🎉💐✊..
@premsaud6920
@premsaud6920 3 ай бұрын
धेरै समय पछी राम्रो कुरा गर्नुभाको छ मन्त्री प्रचण्ड जी 🎉🎉
@sitaramkandel7586
@sitaramkandel7586 3 ай бұрын
धेरै धेरै धन्नेवाद प्रचन्ड ज्यु जनता र देश विकाशको चासो दृढ़ता पुर्वक राख्दै रविको खुलेर सपोर्ट गर्नु भयकोमा
@kulmanbudha9753
@kulmanbudha9753 3 ай бұрын
स माननीय प्रधानमन्त्री र उप प्रधानमन्त्री ज्यु लाई सलुत छ ! १०बर्से जनयुद्धमा जे जस्तो उतार चदाबहरु भोग्यौ बिगतका कुराहरु बिर्सनु पर्यो अब देश र जन्ताका इच्छा र आकङ्छे हरु पुरा गर्नु पर्यो फुतेर होइन जुतेर जनुस सबै दलका माननीय ज्यु हरु सामु प्रतुत गर्द्छु ! जय नरेश जय देश ! 🙏🙏🙏🙏
@TopBahadurKarki-jq3bh
@TopBahadurKarki-jq3bh 3 ай бұрын
कमरेड प्रचण्ड जिन्दावाद तपाईं याेदेश र याे कालखण्डमा महानदिशानिर्देशक हाे ।
@dronbikrammalla5665
@dronbikrammalla5665 3 ай бұрын
😂😂
@dronbikrammalla5665
@dronbikrammalla5665 3 ай бұрын
खाउबादी सबै जेल जानू पर्छ
@tesswbedi7061
@tesswbedi7061 3 ай бұрын
हाम्रो देस नेपाल कांग्रेसले गर्दा नै कंगाल हुनलागेको हो नेपाल का सबै कारखाना कांगेस ले बेचेर खाको हो
@angsherpa4779
@angsherpa4779 3 ай бұрын
१७ हजार मारेर चप्पल पड्काएर आएर ल्याप्चे लगाएर सुन तस्करी गर्नलाई होला होइन हजुर ?
@Shyamjilama
@Shyamjilama 3 ай бұрын
हो म काम गर्छु र र म सङ्ग भिजन छ ,म मेरो देश को मुहार फेर्छु भन्ने लाइ दिनु पर्छ ,काम गर्छु भन्ने लाई एकपटक मौका दिनु पर्छ ,तर आज प्रचण्ड ज्यु ले गरेको भासन सुन्न लाइक को छ ,धन्यवाद प्रचण्ड ज्यु
@buddimaya7249
@buddimaya7249 3 ай бұрын
धेरै धेरै धन्यवाद छ मन्त्रि ज्यु 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✋✋👍
@rajmagar1000
@rajmagar1000 3 ай бұрын
नेपालको सबैभन्दा राम्रो pm प्रचण्ड सबैले support गरेमा देश राम्रो बन्छ❤ कमरेड प्रचण्ड सलाम छ sir
@naransharma8776
@naransharma8776 3 ай бұрын
अब चाइ प्रचन्ड लाई मान्छुम
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 3 ай бұрын
प्रधानमन्त्री जिउले राम्रो कुरा गर्नु भो आज चाहिँ चित बुजो त्रर यो बोलिलाई निहालीराछ्न छेपाराले जस्तो गरि कुरा चाहिँ न फेर्नु होला प्रधानमन्त्री जिउ आज धेरै राम्रो कुरा गर्नु भाछ राम्रो लाई राम्रो भनु पर्छ❤❤❤❤❤
@kamalashrestha4732
@kamalashrestha4732 3 ай бұрын
यस्तै बोले जनताले वा वा गर्छन प्रचण्ड बालाई नि।यो भनाई राम्रो लाग्यो कसै को धम्किले पछि न हट्नु पिता जि।
@tilakkhadka3980
@tilakkhadka3980 3 ай бұрын
अबचाहि प्रचन्डले खुलादिलले बोलेका हुनभने देसकोलागि अजम्बरि बुटि नै हुन्छ यो बोलि
@karnajanaladxn58
@karnajanaladxn58 3 ай бұрын
जसरी कमरेड प्रचण्डले बुझ्छन् त्यसैगरी नेपाली जनताले बुझुन धन्यवाद प्रधानमन्त्रीज्यू
@DhurbarKhatri
@DhurbarKhatri 3 ай бұрын
आज सहि कुरा गरे है रबिलाई साथ दियर सलाम छ ल
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b 3 ай бұрын
रबिलाइ साथ दियकोमा सबै खुसी छन
@lokbahaduroli1709
@lokbahaduroli1709 3 ай бұрын
Aajo chahi prachand ko kura 90% Sahi lago
@kumarshrestha2007
@kumarshrestha2007 3 ай бұрын
धेरै पछि प्रचण्ड ले सबैको मन जितेको छ। 👏👏🙏🏻
@user-fx3qo2tx8i
@user-fx3qo2tx8i 2 ай бұрын
आब आयर चाई हाम्रो नेपाली जन्तको प्रधन मन्त्री जस्तो लगेउ पतिको जस्तो होईना best of luck प्रधन मन्त्री जिउ
@binaadhikari941
@binaadhikari941 3 ай бұрын
यतिको महान वाणि हामरै देशकाे p.m.जि बाटै भकाे हाेर?????first time नेता काे भासण सुरू बाट last हेरियाे र सुनियाे पनि1000%राम्रो ।।।।।
@naranmagar1848
@naranmagar1848 3 ай бұрын
अहिले चाहिँ चित्त बुज्दो जवाफ दियो कग्रेस लाई
@user-su5zb3hk5e
@user-su5zb3hk5e 3 ай бұрын
100% सहि दियो बुढाले......Good job......I will Agree with Happy❤
@ganganathdahal166
@ganganathdahal166 3 ай бұрын
पहिलोपटक राम्रो लाग्यो मलाई😮
@kalibahadur8233
@kalibahadur8233 3 ай бұрын
धेरै बर्षपछि प्रधानमन्त्री ज्युले राम्रो कुरा गर्नुभयाे सलाम छ हजुरलाई यसरी नै अगाडि बढ्नुहाेस सम्पूर्ण जन्ताहरु हजुरकाे साथमा हुनेछन 🙏🙏🙏🙏
@Lali676
@Lali676 3 ай бұрын
Good luck सरकार प्रचण्ड ❤❤
@mahesworghimire3637
@mahesworghimire3637 3 ай бұрын
नेपालको ईतिहासमा प्रचण्ड राजनेताहुन् । यो ईतिहास आगतलेपनि पुष्टिगर्नेछ ।
@chitrabahadurchand6564
@chitrabahadurchand6564 3 ай бұрын
नेपालि काङ्ग्रेस भन्दा माओवादी केन्द्र धेरै राम्रो पाटी हो देशको लागि धेरै राम्रो कुरा प्रधानमन्त्री जिउ 🙏
@gokarnagurung-pk5hd
@gokarnagurung-pk5hd 3 ай бұрын
प्रचण्डको जस्तो दिमाख र चलाक सायद नेपालमा कमै होला जस्तो लाग्छ मलाईत मन पर्छ है प्रचण्ड देशलाई चाहिने नेता भनेकै प्रचण्ड हो नयाँ नेता भनेकोत छदै छ यी पुरानो नेताहरु मध्य प्रचण्ड नै ठिक लागो
@mukundaadhikari8656
@mukundaadhikari8656 3 ай бұрын
Ho sir 2080 ko nepali jang bahadur
@prempariyar3083
@prempariyar3083 3 ай бұрын
सधै देश र जनताका कुरा बुझ्ने अनि देशलाई दिर्घकालिन विकास एवं उन्नतिको बाटोतिर लाने एकमात्र राजनेता हुन ,हो केहि कतै गलत व्यक्तिहरुले गलत गरेकै छन् तर २०६४ सम्म भन्दा यता धेरै रै नै सकारात्मक परिवर्तन भएकैछ ,यो कुरालाई चाहि हामि नेपाली जनताले मान्नै पर्छ । अबचाहिँ सहि नेता र नेतृत्व चुन्ने वेला आएको छ ।
@user-wv1fl7mo8k
@user-wv1fl7mo8k 3 ай бұрын
रबि दाइ को साथ लियर अगाडी बद्नुस शुभकामना को सिमा रहन हजुर को
@thapadai2986
@thapadai2986 3 ай бұрын
प्रचण्ड जि को यो कुरा सहि भन्दा सहि हो
@seanthakuri7944
@seanthakuri7944 3 ай бұрын
देश बिग्रेको पुरानो भनिने नेपाली काङ्ग्रेसको कारणले हो राजाको पाला देखि गणतन्त्र सम्म । अब दरो भएर प्रचण्ड अगाडि बढ्नु को बिकल्प छैन देशको लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵
@angsherpa4779
@angsherpa4779 3 ай бұрын
जनताको पढ्ने उमेरका छोरा छोरीलाई बुर्जुवा शिक्षा भन्दै १७ हजार मारेर जप्पल पड्काएर आएको माओवादीको नेताहरुको ल्याप्चे लगाएर सुन ल्याउनलाई हो हजुर ? अनि प्रचण्डको परिवारलाई सवै सेवा सुविधा उपलब्ध गराउनलाई हो? कि ५ रोपनी जग्गामा बंगला बनाउनलाई हो ?
@believerdipen2228
@believerdipen2228 3 ай бұрын
@@angsherpa4779paile chhai k nepal gatilo thiyo ra, paune le adhikar pako cha, jasle lutera khana pako thiyo tini harule pako chaina tesaile marna khojeko ho
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 3 ай бұрын
प्रचण्डले दरो झटारो हान्यो शेरे बाखो भक्भकेलाई
@-Opponent
@-Opponent 3 ай бұрын
खाते बाख्रो लेख । लेख्न पनि नजान्ने अनि त मुला ले "जान्ने लाई छान्ने " ????
@OmbahadurBk-mg2xu
@OmbahadurBk-mg2xu 3 ай бұрын
Pracanda ko kahanii mii le suneko xu garib ko xora nii ho rajniti garerw kharabau kamai Sankyo batho chii xa
@Bikkas
@Bikkas 3 ай бұрын
Rachana deshdrohi lai samarthan garne haru le nai ho yo sab bigareko
@angsherpa4779
@angsherpa4779 3 ай бұрын
१७ हजार मारेर चप्पल पड्काएर आएर ल्याप्चे लगाएर सुन तस्करी गर्नलाई होला होइन हजुर ? कृष्ण बहादुर महराको छोरा किन पो जेल गए हजुर ? पूर्व उपराष्ट्रपतिको छोरा सुन मान्छे है हजुर ?
@jptiz4249
@jptiz4249 2 ай бұрын
प्रचण्ड ज्युको भासन एक दम सही हो पुराना बूढो पाटिहरुलाई यसरी नै पन्छाउदै जानुपर्छ यस्तो पो हो त नेता भनेको
@KamalHimal-qe8yf
@KamalHimal-qe8yf 3 ай бұрын
Dherai ramro lagyo prachanda ji rabi lai satha dinu hola hami hajur lai satha support dinxau❤❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
आज भनि कडा बोल्नु भयो मन्त्री जि
@ayushdahit8924
@ayushdahit8924 3 ай бұрын
प्रचण्ड जस्तो लिडर पाउन ७जुनी लिनु पर्छ आफ्नो ज्यान जोखिम मा राखेर आफ्नो परिवार को ज्यान जोखिम मा राखेर यो देशलाई निकास दिएका छन् salute कमरेड
@Dipsonkarki-sy6zb
@Dipsonkarki-sy6zb 3 ай бұрын
Kati kilo sun pauchha jhole
@ayushdahit8924
@ayushdahit8924 3 ай бұрын
@@Dipsonkarki-sy6zb tero bau ko bihe herne man cha sala agragami raute ko jhole
@aveejaan4982
@aveejaan4982 3 ай бұрын
Timo chai kangresha ko jhole rahexau.....😅😅
@SatyanarayanSah-iw3ze
@SatyanarayanSah-iw3ze 3 ай бұрын
19:39
@dilipkc3967
@dilipkc3967 3 ай бұрын
अहिले आएर प्रचन्डको कुरा सहि लाग्न थाल्यो धन्यवाद ।।❤
@kabiyakabita312
@kabiyakabita312 Ай бұрын
jai ghanti rabi sir ji lai sapot garnu vayo dhyarai badhai xha prachhanda sir ji
@govindabhandari8836
@govindabhandari8836 3 ай бұрын
प्रचन्ड खत्रा आज कडा कुरा गर्नु भयो,
@bhumpalli6018
@bhumpalli6018 3 ай бұрын
देश लाई निकास गर्न बिकास गर्न कचिङ्गल छोडनु पर्छ
@Aayush-45
@Aayush-45 3 ай бұрын
धन्यबाद प्रधान मंत्री जियु धोकेबाज भन्ने लाइ दरो झापट दिनु भयो
@spvrt
@spvrt 3 ай бұрын
मिलेर गरन हो सबै देशकै लागि त हो।।
@user-ob3cd4kp3x
@user-ob3cd4kp3x 3 ай бұрын
यस्तो सबख्ति साधरण मान्छे हुन सक्दैन बास्तमा कोई दैबिए अब्तार जरूर हो क प्रचण्ड
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 3 ай бұрын
प्रचण्ड जत्तिको डाइनामिक नेता नेपालमा कोही छैन । रवि जस्ता नयाँहरुलाई स्थान दिनु र काम गर्नलाई स्वतन्त्र राख्नु अझ राम्रो छ।
@enkc9305
@enkc9305 3 ай бұрын
देश को निम्ति राम्रो काम गर्दै जानुहोला क. प्रचण्ड ज्यु😊❤️
@junumagarjunu3467
@junumagarjunu3467 3 ай бұрын
कुरा अनुसार काम गर्नु परो प्रचण्ड जि अनि धन्यबाद दिदै गरमला
@ShyamkumarGhalan
@ShyamkumarGhalan 3 ай бұрын
प्रधानमन्त्री प्रचण्डको सही विचार 🙏🙏🙏 1:24 1:25
Full Debate: Biden and Trump in the First 2024 Presidential Debate | WSJ
1:38:19
The Wall Street Journal
Рет қаралды 15 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 393 М.
Пробую самое сладкое вещество во Вселенной
00:41
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 11 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 393 М.