गम्भिर संकटमा रास्वपा, मुकुलमाथि डण्डा, घण्टी जोगिएला ? झगडा छुटाउन घण्टी घरमा हम्मे || NEWS & VIEWS

  Рет қаралды 114,992

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 411
@harlamgurung9304
@harlamgurung9304 3 ай бұрын
मुकुल ढकाल लाई कैलास सिरोहियाले रबि विरुद्ध उठायेको होला।
@krishnasoti7434
@krishnasoti7434 3 ай бұрын
महासचिव मुकुल ढकाल को प्रतिवेदन सहि छ। तर प्रतिवेदन अनुमोदित गरिएन र यत्तिकैमा रास्वपा सत्ता मै रमाएमा यो पार्टी हराउँदै जानेछ । यसमा पार्टी नेतृत्वले संवेदनशील भएर सोच्नुपर्छ। धन्यवाद।
@sunilshrestha6871
@sunilshrestha6871 3 ай бұрын
Mukul dhakal is living in BIG DELUSIONS. I will still support Mr. Rabi Lamichane. Home minister Rabi Lamichhane is much far better than ever Home minister in Nepal. 🔔
@prembhujel9839
@prembhujel9839 2 ай бұрын
@@sunilshrestha6871 Yesss👍️👍️👍️
@shivakumarrai9027
@shivakumarrai9027 3 ай бұрын
१००% सही हो रास्वपाको सह कारी ठगीले बिबेक सिलनै बन्ने बाटो तय भैसकेको हो । जीबी + रबि साथै डि प आर्यल ,बुर्ला कोटीकै कारण ईलामको उपचुनाव बाटै प्रस्ट छनी ?
@LaxmiRai-b8r
@LaxmiRai-b8r 3 ай бұрын
येदि मुकुल माथी कारबाही भए रास्पा रबि बाट जनता को विश्वास भरोसा टुटने र रबि ले आफनो खुट्टामा आफै बन्चरो हानु हुन्छ
@TilakPokhrel-sq2in
@TilakPokhrel-sq2in 3 ай бұрын
सरकार मा जानु गलत होइन किनकि कुनै एउटा नया मान्छेलाइ नया गाडी दिनुस के उस्ले त्यो गाडी सजिलै सङग चलायेर जान सक्छ ? सक्दैन तेस्तै रा स्व पा पनि राजनिति मा नया हो । सरकार मा गयेर केहि सिक्ने मौका हो किन कि 21 सिटे ले अरु के नै गर्न सक्छन र ।बरु अब लोकप्रिय हुनलाइ दुइ चार वटा ठुल माछा का फायेल पल्टायेर कार्बाहि अगाडी बडाओस । येति गर्दा यदि सरकार छोडनु पर्छ भने छोडदिने ।
@shrestharajesh6372
@shrestharajesh6372 3 ай бұрын
मुकुललाई कारबाही गर्नुनै रबिको राजनीति समाप्त लेखेर राख ! काम भन्दा बेसी गफ र स्ट्न्ड गर्ने पार्टी
@nareshb.k.3926
@nareshb.k.3926 3 ай бұрын
मिश्रजीको विश्लेषण ठिक छ।❤
@DebShrestha-f2s
@DebShrestha-f2s 3 ай бұрын
मुकुललाई कारबाही नगरी चेतावनी चै दिनु पर्छ, आन्तरिक छलफल बहस गराएर मात्र मिडिया मा बोल्न पर्थ्यो।
@ramghimire4498
@ramghimire4498 3 ай бұрын
मुकुन्ड जि को कुरामा सत्यता छ तर वहाले केन्द्रिय समितिको बैठकमा छलफल गरि मात्र आम जन्तामा ल्याउनुथियो । पद र सक्ति भाड फाड गर्नु परे अब आउदो अधिभेसन मा गरे हुन्छ नि
@naradadhikari6215
@naradadhikari6215 3 ай бұрын
मुकुल ढकालले जे भने सहि भनेका छन सत्य बोल्दा कार्वाही हुन्छ भने मुकुल को लागि धेरै ढोका खुल्ला छ 😄🌺🙏
@Reke666
@Reke666 3 ай бұрын
हेर्दै छुम नया भनाउदा हरुको चर्तिकला ।
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 3 ай бұрын
जेसुकै भन्नुस प्रचण्ड र शेरेकाे कार्यकर्ताले रविलाई साथदिन्छन
@narayandattasubedi7960
@narayandattasubedi7960 3 ай бұрын
रबिले मुकुल ढकाल लाई कार्वाई गर्न हुँदैन सरकार छाेडेर बाहिर जानू ठिक
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
अरु मिडिया भन्दा yoho ले रास्वापा को निकै खन्डन गरि भन्छ,तीनिहरु को आन्तरिक कुरा हो र पाटी को भबिस्यमा हुने गल्ती भन्दा सुझाब बाट अहिले नै बलियो बन्दै जानू महामन्त्री को भनाइ हो,बा हरु को पछी लाग्लाने पाटी देस र जनतालाई फाइदा पुर्याउदैन त्यो बा हरुको राजनीति ले बताइराछ त हो,तेसमा रास्वापा मिसीन हुदैन भन्ने नै हो।
@chandrashorrai2723
@chandrashorrai2723 3 ай бұрын
मुकुल ढकालले उठाको कुरा सहि छ, यत्ति बेला रा स्वा पा एक कदम पछि सरेर आफ्नो गलती माथि समिक्षा गरेर अघि बडेन भने रा स्वा पा यो भन्दा अघि जाने देखिन
@bikramkarki3089
@bikramkarki3089 3 ай бұрын
जनता को आवज बोलेको भनेर !हुन्छ का भन्ने बिधि होला प्रक्रिया होला !पाटी मा छलफल हुनु पर्दैन !
@yubrajpandey3948
@yubrajpandey3948 3 ай бұрын
बिश्लेषक पनि रास्वपाको खेदो खान्नेलाई नै छाने छ 😂😂😂
@XETTRY-boy
@XETTRY-boy 3 ай бұрын
अब घन्टीले पेन्टगनतिर गएर घण्टा हल्लाए हुन्छ। नेपालमा हल्लाउने ठाउँ सकियो अब।
@shrechanprabhat
@shrechanprabhat 3 ай бұрын
रबि लामीछानेलाई गृहमन्त्री छाड्दैनन् बरु स्वतन्त्र पार्टी फुटेफुटोस् मतलब छैन् ।बालेन कुनै पनि युगमा बालेन र स्वतन्त्र पार्टी कदापि एक हुदैन स्वतन्त्र पार्टी केजरीवालाको पार्टी आँप पार्टी झै हुनेछ दिल्लीमा लोकशभामा एक सिट पनि जितेन अब ढिलो चाडो आँप पार्टीको हबिगत हुनेछ स्वतन्त्र पार्टी ।
@balkrishnadahal-ep2wo
@balkrishnadahal-ep2wo 3 ай бұрын
याे पार्टि का मानिस लाई अरु कुनै पार्टिले किनेकाे हाेकि किन भने यी तीन पार्टि लागेका छन् यस्ताे कलहले यिनी हरु पनि अब बिग्रिनि पाे हाेकि केहाे
@ShreeprasadLamichhane
@ShreeprasadLamichhane 3 ай бұрын
मिडिया देखी झोलेहरू सारा लागेका छन रास्वपालाई सिद्दियाउन। रास्वपा भनेकै रबी हो। अरू कुनै माईकालालको दम छैन। मुकुल ढकाल बिकेको होकी जस्तो लाग्यो मिडीया त बिकेकै छन।
@devmayathapa1230
@devmayathapa1230 3 ай бұрын
रबीले जस्ले बोले तेसैलाई डन्डा
@ShyamRoka-j6j
@ShyamRoka-j6j 3 ай бұрын
रबिपनिउसतइरइच
@hangsablelimbu4170
@hangsablelimbu4170 3 ай бұрын
Janta ko awaj bichar lai beast garda paty haru ko halt 😢
@devmayathapa1230
@devmayathapa1230 3 ай бұрын
यक्दम सहिभनुभो
@ganeshadhikari-zt1om
@ganeshadhikari-zt1om 3 ай бұрын
पार्टी अनुशासनमा बस ।
@gokulkarki358
@gokulkarki358 3 ай бұрын
mukul dhakal le aantarik kura bhahira lyaaunu hunna thiyo. yo ta anusasanhin bho ni. party bhitrai yo kura ko chalchalfal garne ho. mukul dhakal le samiksha gardai garda khali alochit matra kura uthyo. anya kura ko uthan bhayana.
@arjunmishra8928
@arjunmishra8928 3 ай бұрын
Yo parti gayo...aba hami hamrai purano parti ma aayau...purano bhanda yo Ravi jhan Kam lagne rahanxa...balen ko alikati aass xa
@kishorone
@kishorone 3 ай бұрын
रा स्व पा अब पतनको बाटोमा छ। स्वर्णिम पार्टीको लागि घातक हो। बजेटको बारेमा केही बोलेनन्।
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी सङ्कटमा होईन भाई । बरू भ्रष्ट र भुमाफियाहरू सङ्कटमा । ढाका कुमार प्रवृती पार्टी वाट निलम्बन हुनुपर्छ । ए भाइ जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँच बर्षको mandate दिएकोहो तसर्थ हतारीनु पर्ने आत्तिनु पर्ने केही छैन तर पार्टी कमिटी सचेत र सजग रहनु जरूरीछ ।
@tejendramanmalla7072
@tejendramanmalla7072 3 ай бұрын
मुकुललाई पार्टीले कार्यवहि गर्छ भने जनताले रा स्व पा लाई कार्यवाहि गर्छ। किन भने प्रश्तुत प्रतिवेदनमा जनपक्षी तथ्य र सत्य नै भएकोले उनको अनुसाशन गल्ति , गल्ति हैन भन्न मिल्छ ।
@yubrajtimalsina2888
@yubrajtimalsina2888 3 ай бұрын
घरकाे कुरा घरमा सल्लाह नगरिकन छिमेकी लाई कसैले पनि भन्दैन।
@Musiclovers-gt
@Musiclovers-gt 3 ай бұрын
कुन छिमेकी ?थुप्रै जनताको सुझाव र चाहना मिडिया मार्फत सबै जनता लाई भन्नू जनता छिमेकी भयाे अहिले ? जनता बाट मत पाएर जनताको चाहना विपरीत जानू, अनि फेरि जनताको चाहनालाई नै पार्टी गत निर्णय बनाउनु यदि यस्तो हाे राजनीति कस्काे लागि गरेकाे याे घण्टी ले जनताको लागि कि विदेशी काे लागि ? त्यसै भनेकाे हाेईन याे लाेकतन्त्र हाेईन याे पार्टीतन्त्र हाे किनकि याे व्यवस्था मा जनता भन्दा पार्टी सर्वोच्च हुन्छ भन्थे आज घण्टी पनि तहि पार्टी सर्वोच्चकाे लाईनमा। आफू सर्वोच्च रहन लाई नै घण्टीले हामी यहि व्यवस्था मान्छाै भनेकाे हाेला हाेईन? अनि फेरि हामी देश बनाउन आएकाे हाै भन्ने तर हामी व्यवस्था यहि मान्छाै भन्ने अनि हामीले यी भ्रमित पार्नका कुरा पत्याईदिनु पर्ने ?
@dabalbudha381
@dabalbudha381 3 ай бұрын
जनताको आवाज बोल्दा मुकुल लाई कारवाही गरे भने❤त्यो त रवि शासन भयन र ❤ भन्या 😢
@sitabhatta841
@sitabhatta841 3 ай бұрын
मुकुल को काम सहि छ । जे यथार्थ हो त्यही बोले । नेता यस्तो हुनुपर्छ । मुकुल प्रतिबेदन को कारण कार्बाही मा परे भने रा स्व पा लाई भोट आउदैन ।
@sternalgamer1461
@sternalgamer1461 3 ай бұрын
मकुल माथि दण्ड चलाइयो भने सबै जनताले हेरेको छ। घन्टी फुटाउने छौ हामी।
@lands86
@lands86 3 ай бұрын
😂😂timle futayera hune hora?
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
​@@lands86 सहि जबाफ 👍️
@PKG_A2
@PKG_A2 2 ай бұрын
😂😂😂😂😂😂😂 jhole haru
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 3 ай бұрын
मुकुल ढकाल लाई कारबाही गरे रबि लामिछाने मात्र होइन रा स्व पा नै सिद्धिने छ, मुकुल ढकाल को प्रतिबेदन देश जनता र स्वयं पार्टी कै हितमा छ,
@lands86
@lands86 3 ай бұрын
प्रतिवेदन सार्वजनिक भकै छैन कहाबाट थाह भो हित अहित भन्ने?😅
@alxra1_e909
@alxra1_e909 3 ай бұрын
सिद्धिन बाकी छ र अझै ???
@chhatraluitel4850
@chhatraluitel4850 3 ай бұрын
कस्तो पत्रकार हो बोल्न आउँदैन तिमीलाई सकुनी चाल भनेको के हो?? आफ्नो पत्रकारिताको मर्यादा भित्र बसनुहाेस है भाइ! बोल्दाबोल्दै अति नबोल्नुस्।
@SushilDhami-n2g
@SushilDhami-n2g 3 ай бұрын
मुकुल ढकाल ले जे गरे सहि कुरो गर्नु भयो
@-Rr1990
@-Rr1990 3 ай бұрын
महासचिव र पार्टीको अनुशासनमाथी प्रश्न उठेको पक्कै हो। पार्टीभित्र रहेका विभिन्न समितिले महासचिवको मुल्याकंन गर्ने हो नकी सभापति वा अन्य सदस्यले। तर YOHO TV मा रा.स्व.पा. प्रति नकरात्मक धारणा राख्ने विश्लेषकको कमि देखिएन 🤌🏽
@lands86
@lands86 3 ай бұрын
पक्कै पनि पार्टी भित्र गठन गरिएका समितिले पार्टी का हरेक व्यक्ति माथी नजरअन्दाज गर्न सक्छ यदि गल्ती गरेको खण्डमा त्यसैले महामन्त्री लाई स्पस्टिकरण सोध्ने काम गलत हैन !
@kumarghale9223
@kumarghale9223 3 ай бұрын
महामन्त्रीको प्रतिवेदनले रा स्व पा मा जुन भुकम्प आएको छ यो पार्टी लाइ जिताएर पठाइने जनत र आशावादी आम नेपालीले कल्पना गरेको कुरा थिएन तर एउटा साचो बिषय चै के भने जुन सुरुआति चरणमा रा स्व पाको स्थान थियो हाल त्यो खस्किदो अवस्थामा छ। सरकारमा सहभागी नहुदा पार्टी लाइ राम्रो थियो, जुन बिश्वाश थियो त्यो कायम नै रहने थियो तर सरकारमा सामेल भै सके पछि सबैले देखिने गरि बाचा अनुसार नै काम गरि देखाउन सक्नु पर्ने थियो तर हुन् सकेन। अब भने पार्टीका अध्यक्ष लगाएत पार्टीका संपूर्ण पददिकारी एवं सदस्यहरुले मिलेर प्रतिवेदनलाई सार्वजनिक गर्दै र भएका भुल हरुलाई सुधार्दै चुनावको बेला गरेका बाचाहरुलाई पुरा गर्ने बाटो तिर अघि बढनुको बिकल्प छैन। सरकारबात बाहिरिएर गन्हाएका पुराना पार्टीहरु साथ छाड्दै कडा प्रतिपक्षको भूमिकामा जानु पर्छ जसले ८४ को अभियानलाई सार्थक गर्ने छ भन्ने मलाइ लाग्छ।
@Kishanrai-u9w
@Kishanrai-u9w 3 ай бұрын
मुकुल ढकाल सत्य बोल्ने नेता रहेछन र ढकालको कुरो घण्टि रास्वपाको अहिलेको चरीत्रले प्रमाणित भैरहेकै छ्।
@shambhuacharya9514
@shambhuacharya9514 3 ай бұрын
यो Yoho tv पनि कान्तिपुरको भाइ हो
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 3 ай бұрын
डा. मुकुल ढकालको प्रतिवेदन सही छ। कारबाही मुकुललाई होईन सहकारी ठग् रवि लामिछाने लाई गर्नुपर्छ।
@Advanture3
@Advanture3 3 ай бұрын
Ta kasko paaltu kukur hose ? Ra bhukeeraheko xas ?
@ishworshrish6846
@ishworshrish6846 3 ай бұрын
@@Advanture3 tah bhukdai xas ...sala bheda kukur
@bheshrajguragain853
@bheshrajguragain853 3 ай бұрын
Vag झोले
@lands86
@lands86 3 ай бұрын
अ बे 😡😡प्रतिवेदन सार्वजनिक नहुदै कहाँ बाठ थाहा भो झोल बहादुर लाई कि त्यो सहि र गलत भन्ने? आउदो 19 गते त बल्ल बैठक बस्दै छ !
@PKG_A2
@PKG_A2 2 ай бұрын
LADO 😂😂😂😂😂
@BimalBc-t3q
@BimalBc-t3q 3 ай бұрын
जनताको आवाज बोल्दा कारबाही गरे रबिको राजनीति नै सकिन्छ जनताले हेरेका छन ।
@buddhikharel2165
@buddhikharel2165 3 ай бұрын
Aafno Ghar ko kura Ghar vitr samixa garno prni partibedn bujhasai sakesi bair aayer boln nhuni thiyo
@yambahadur8334
@yambahadur8334 3 ай бұрын
Sakidina2 bmala g raswopa party rabi le banaya ko hun dhakal ko kunai hat na hin na aaj na voli hune xa
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
​@@buddhikharel2165हो नि
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
​@@yambahadur8334सहमत 👍️
@hemrana9479
@hemrana9479 2 ай бұрын
मुकुल सरको कुरा सहि हो तर आफ्नो घरको कुरा घरमै मिलाउने ठाँउ मा छिमेकी सङ्ग कुरा गरे र हुन्छ पार्टीको महामन्त्री जस्तो ब्याक्ती ले यिति सम्म बुझ्नु पर्ने हो केटा केटी जस्तो भयो
@mahadevsharma4793
@mahadevsharma4793 3 ай бұрын
मुलुक ढाकालले प्रतिबेदन जुन दिएका छन् १००% ठिक छ । तर बाहिर ल्याउने कुरामा पार्टी मा छलफल गरेर मात्रै ल्याएको भए राम्रो हुने थियो । तर यत्तिको बिषय लाई लिएर अहिले उनि लाई कारबाही गर्दा , रास्वपा जनताको नजरमा धेरै नै गिर्ने निश्चित छ।कारबाही गर्न हुँदैन है ।
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 3 ай бұрын
जस्ले जे भनेपनि पाटिमा पेसनगरि पैलेनै रिपाेट सार्बजनिक गर्नु १००%गलतहाे,प्रतिस्पर्दाकाे राजनितिमा गाेपनियताकाे पनि ख्याल गर्नै पर्छ नत्र पाटि चल्दैन
@Musiclovers-gt
@Musiclovers-gt 3 ай бұрын
अनि पार्टी मा पेश गरेकाे भए जनताले के भनेका रहेछन भन्ने हुबहु रिपोर्ट आउँथ्यो त? आफू अनुकूल मा बुँदा मात्रै राखेर अरु हटाऐर रिपोर्ट ल्याउथे कि? ए जनताको आवाज र सुझाव मा पनि गाेपनियता चाहने अनि राजनीति कस्काे लागि गरेकाे त जनताको लागि कि विदेशी काे लागि ? जनतालाई गाेपनियता चाहिन्छ कि पारदर्शिता बढि। गाेपनियता भनेकाे निश्चित ठाउँहरुमा मात्रै चाहिन्छ भने पारदर्शिता हरेक ठाउँमा चाहिन्छ ।
@Kishanrai-u9w
@Kishanrai-u9w 3 ай бұрын
@@Musiclovers-gt100% sahi
@bhupendrawaiba9185
@bhupendrawaiba9185 3 ай бұрын
Mukul dhakal ko pratibedan 100% sahi chha
@lands86
@lands86 3 ай бұрын
Pratibedan public bhakai xaina kaha bata thaha bho sahi ra galat? 😂Hawa maa boldine?
@rajendrabajracharya8291
@rajendrabajracharya8291 3 ай бұрын
स्वार्थको कारण असल पार्टी फुटाउने असल नेता सकाउने काम विगतमा अन्य दलमा पनि भएको थियो । गृह मन्त्री र शिक्षा मन्त्रीको काम देखि मन नपराउने भ्रष्टहरु डराएको गन्ध आएको मात्र हो ।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 3 ай бұрын
केही गर्ला जनता र देशको मुहार फेरिन्छ कि भन्ने आस बोकेको पाटी लोभलालचमा परेर सखाप हुने भयो दुर्भाग्य।
@DhanPrasad-i7y
@DhanPrasad-i7y 3 ай бұрын
#रबी लामीछानेज्यु को, काम्को रफ्तार देखेरा, थुलो पाटि का आँखा पोलेर, मुकुल, लै, करेन्त् दियको जस्तो छ! आवश्यक कामगर्नुकै, लागि नयाँ पाटि बनेकोहो!! मात्रै प्रती पछ, का लागि होईना!!
@DambatBista
@DambatBista 3 ай бұрын
Mukullai karbahi nagarnuhos
@DambatBista
@DambatBista 3 ай бұрын
Shattama gayera rabile Kam garena bhanne Manis Ra swo pa KO janmai birodhi ho subexuk hoina
@AshishRomiyo
@AshishRomiyo 3 ай бұрын
स्वाेणिम पाटि पर्बेस् गर्नु नै रासपाकाे दसा हाे।।रबिलाई सरकारमा जानू पर्छ भन्नि यहि हाे।।
@autorepair4u934
@autorepair4u934 3 ай бұрын
मुकुल ले जे भनो तो धम सत्य छ। घण्टी पार्टी सकीयो।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 3 ай бұрын
जनताको आवाज अनुसार काम गरौं पाटी फुटाएमा रास्वपाको दुर्भाग्य हुन्छ।
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 3 ай бұрын
मुकुल को प्रतिबेदन ठिक छ सुरु वात देखिनै रासपा पाटिको एजेन्डा जनता को लागि थिएना र छैना
@TaraPrasadSharma-b5m
@TaraPrasadSharma-b5m 3 ай бұрын
रा स्वतन्त्र पार्टि मा सत्ता को बलमा साँसद र केन्द्रीय सदस्य मा रबिको बहुमत होला तर मुकुल को भनाइ एकदम सहिछ
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 3 ай бұрын
जसोभयपनी परदेश खारेज गर्नैपर्छ!
@tabineshhtc
@tabineshhtc 3 ай бұрын
ला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
@RajeshSubba-f8c
@RajeshSubba-f8c 3 ай бұрын
Tc jiu derai tc chakne pani- ravi lamichhane
@faninarayansigdel2865
@faninarayansigdel2865 3 ай бұрын
6:26 6:30 6:46 डा मुकुल ले आफ्नो पार्टीलाई जतिसुकै यथार्थ प्रतिवेदन पेस गरेको भए तापनि उहाँ ले उक्त प्रतिवेदनलाई मनपरि बाहिर ल्याउनु त चरम अनुशासन हीनता नै हो नि! होइन र?
@Son_of_morden_buddha
@Son_of_morden_buddha 3 ай бұрын
K boleko baje Sab lai tha vayako kura vaneko hun unle Rabi ko chapcha ho tapai
@DilliramBhandari1992
@DilliramBhandari1992 3 ай бұрын
हावा कुरा कमाउनिस्ट जस्तो हुदैन लोकतान्त्रिक पार्टी मा
@AnjuBhattarai-j5l
@AnjuBhattarai-j5l 3 ай бұрын
​@@Son_of_morden_buddhabajey rabi ko jhole rahixan tara mukul ko kura 100% right ho
@adhigurung8769
@adhigurung8769 3 ай бұрын
Ehh buda ajai rabiko kera ras chusdai basiraxa ? Ta jasto kukur harule Garda ho aja desh le yo halat vogirako hijo Congres yemale raprapa ka kera chusdai hidne aja feri Naya vanauda thag fataha Haruko kera chusdai hidiraxa janta Banna Lai pani dhikar xa ta jasto kukur harulai yaha kunai pani partyle Kei gardaina sab ka sab chor😊
@lands86
@lands86 3 ай бұрын
सहि हो पार्टी मा पेश गर्न नपाउदै बाहिर बोल्नु गलत नै हो ! प्रतिवेदनको बारेमा छलफल नभै अनि पार्टी को आधिकारिक कुरा न आउदै बोल्नु गलत नै हो किन कि महामन्त्री भनेको पार्टी को मुख्य खम्बा हो त्यसैले मिडियाबाजी गर्नु हुने थिएन
@madanshrees1978
@madanshrees1978 3 ай бұрын
रा स्व पा ले कम्युनिस्टको निति अगालेकाे छ र?प्रतिबेदन खुल्ला गर्न नपाउने?लोकतान्त्रिक दलहाे भने प्रतिबेदन खुल्ला गर्दा फरक पर्दैन।
@lands86
@lands86 3 ай бұрын
त्यसैको छलफलको निम्ति नै असार १९ गते पार्टी को केन्द्रिय बैठक बोलाइएको छ त अनि महामन्त्री जस्तो पार्टीको खम्बा ले प्रतिवेदन बुझाउन नपाउदै मिडिया बाजि गर्नु गलत नै थियो !
@Musiclovers-gt
@Musiclovers-gt 3 ай бұрын
तेहि त भनेकाे यहाँ केही घण्टी का फ्यानहरु पार्टीको गाेपनियताकाे ख्याल गरेन अनुशासन भंग गर्याे तेसलाई कार्वाही हुनु पर्छ भन्दैछन। अनि जनताको आवाज मा गाेपनियता चाहिने पारदर्शिता हुँदैन भने, याे जनताको लागि काम गर्न पार्टी हाेकि विदेशी काे लागि। याे घण्टीले चुनाव ताका आफ्ना एजेन्डाहरु अहिले कति कतै चुईक्क पनि बाेलेकाे छैन भित्र भित्र माओवादी वा कमाउनिष्ट कै रुप र बाहिर यस्ता एजेन्डा राखि जनतालाई भ्रम पारि चुनाव जितेकाे जस्तै लाग्छ।
@tulgurung5652
@tulgurung5652 3 ай бұрын
मुकुल ढकालले जो गरिरहेको क्रियाकलाप सुहाउँदो थियो । र उहाँको बुदागत सहिनै थियोे । तर प्रदेश हटाउने कुरासँग उहाँको केही गलत बिष्लेषण गर्नुभएको हो
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
मुकुल ले ठुलो गल्ती गरेको हो, अपरिपक्वत अलोकाँचो, अधर्य, असाक्षम, राजनिती , कुटनैतिक ज्ञान नभएको , पार्टीलाई घात पार्ने खालको काम गर्यो
@Musiclovers-gt
@Musiclovers-gt 3 ай бұрын
सुझाव लाई घात ठान्ने यस्ता त घण्टी का कार्यकर्ता छन 😂😂😂😂 जय घण्टा
@Eklo_Aakhir33
@Eklo_Aakhir33 3 ай бұрын
⬇️⬇️⬇️, रास्वपा अंततोगत्वा धूर्त, जोत्तु र अनैतिक रवि_लामिछाने सहित तिनका कोर/टिम संगै 💯% “सती” जाने निश्चित भो;👈
@laxmibhatta3655
@laxmibhatta3655 3 ай бұрын
यो देशमा सत्य बोल्नेको कहिल्यै जित हुदैन... जसले चाकडी गर्यो चाप्लुसी गर्यो नहुने झुट कुरा गर्यो त्यसैको जित हुन्छ.... मुकुललाई कारवाही गर्यौ भने तिमीहरूको पार्टी सकियो।.. जनताले निकै रूचिपुर्वक हेरिरहेका छन।
@DilliramBhandari1992
@DilliramBhandari1992 3 ай бұрын
सहि
@s727hnepal9
@s727hnepal9 3 ай бұрын
सबै नेपाली लाई आग्रह छ फेरि अर्को पटक जिताउन आग्रह छ हामी सबै नेता को झोले हो सन्सार को सबै भन्दा धेरै दिमाग भाको बिर गोर्खाली 😂😂😂😂😂
@amritabudhathoki3401
@amritabudhathoki3401 3 ай бұрын
सत्य बोल्दा मुकुल लाइ कारबाही गर्ने वारे वा घण्टी ?? सत्य बोल्ने मुकुल लाई हार्दिक सलाम!😂😂😅😅
@lands86
@lands86 3 ай бұрын
कसरी थाहा भो सत्य र गलत?
@srproductionpresents9350
@srproductionpresents9350 3 ай бұрын
काम छैन मुलाहरुको। अब राप्रपा आउनु पर्छ बलियो भर🎉🎉🎉
@adhigurung8769
@adhigurung8769 3 ай бұрын
Ghantako auxa raprapa jholey mula raswapa rapra pa Congres yemale mawobadi Vanda chor thag fataha haru ho raja dekhayera afno politics career banaune khatey haru yaha sab ka sab fataha chor thag vrasta haru ho abo Kei garxa desh ra jantako Lagi vane balen shah Durga prasai harule garxa haina vane yo party saty yesma jholey jhamte harule jhan sunauxa Kei gardaina
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 3 ай бұрын
Yes friend 🇳🇵🇳🇵❤❤
@thankforeverything4752
@thankforeverything4752 3 ай бұрын
​@@KprastrabadiLamichhaneरासपा मा नेता इमान्दार आउनुपऱ्यो जो बिवाद बाट भुक्त होस ।
@GyanKarki-w3x
@GyanKarki-w3x 3 ай бұрын
Sabai rabiko samsad haru rapra pa ma well come xa
@GyanKarki-w3x
@GyanKarki-w3x 3 ай бұрын
Hamro party kamjor parne lai khuching ramro bayo jai halo
@ChandraSingh-j6i
@ChandraSingh-j6i 3 ай бұрын
रा,स्व,पा,ले निर्धक भैरकाम गरोस भन्ने चाहना जनताले यो पार्टीलाई बहुमतमा परराउ ,अाफनो सामर्थ्य देखाउन थोरै सांसद लिएर पुराना पार्टीको अाड लिएर सरकारमा जानू बाध्यता हो ।यो पार्टीले के गर्यो? भन्नू भन्दा शिक्षा,गिर्ह,स्वास्थयमा हुन लागेको सुधारको पर्यास हेर्नू morning shows the day .
@ChandraSingh-j6i
@ChandraSingh-j6i 3 ай бұрын
रा,स्व,पा,मा फेरि यो पार्टी फुटाउन ढाकाराम जस्तै मुकुल बम यो पार्टी छिन्न भिन्न होस भन्ने चाहने पुराना पार्टीले फालेको त होईन ? रा,स्व पा,सरकारमा गएपो काम देखाउन सकिन्छ ,घण्टी बजाउदै बाटो बाटो हल्ला गरेर मात्र हुन्न ।सरकारमा बसेर त काम गर्न भाँज‍ो हाल्दै छन ।सरकार बाहिर बसेर 84 को सपना देख्नु सपना नै हुनेछ ।
@smartlifenepal.5552
@smartlifenepal.5552 3 ай бұрын
प्रतिबेदन पहिला पार्टी मा लानु पर्थियो, बाहिर दिनु गलत हो, अहिले महामन्त्री लाई कार्बाई नगर्दा राम्रो, अनि अहिले सर कार छोड्नु हुन्न, कि त पहिला नै न आउनु पर्थियो, अहिले गुट को खेल नगरौ, यदि रबि सर हटायर अरु आय मा यो पारी लाई जन्ता ले बिस्वास गर्दैन, 84 सम्म रबि नै सभापती हुनु पर्छ अब सछियर काम गर्नु पर्छ, अहिले अरु ले आँखा नलगाउ , जन्ता ले अरु जस्तै हो भन्ने भ्रम चिर्न कोसिस गरौ
@satyachitra
@satyachitra 3 ай бұрын
हामि जे गर्छु खुल्ला गर्छौ अरु पार्टिजस्तो गोप्यमा केहि गर्दैनौ , हाम्रापार्टिका हरेक कुराहरु सबैले थाहा पाउनेगरि छलफल चलाउछौ भन्ने रबिले किन कारबाहि गर्न खोजेको ?
@jayaanaj345
@jayaanaj345 3 ай бұрын
03:54 पार्टी प्रतीको बेमानी र अपरिपक्व कदम नै यही हो ।
@pjhaworld
@pjhaworld 3 ай бұрын
रा स्व पा पार्टी हैन यो रवि एण्ड कंपनी प्रा लि हो! रविजी ले यो देश लाई केहि दिन सक्दैन नेपाली जनता भ्रम मा नपरे हुन्छ! रविजी लाई गृह मंत्री नै किन बन्नु पर्यो? हतार किन? रा स्व पा दिशा हीन पार्टी हो आधार केहि छैन ! मंत्री बन्न मात्र हतार थियो रवि जी लाई! नेपाल मा काम गर्ने एक मात्र balen हो!
@bhawanikafle6775
@bhawanikafle6775 3 ай бұрын
स्वर्णिम वाग्ले छिरेकै रा.स्व.पा. कब्जा गर्न हो ,पार्टी का संस्थापक सदस्य हरू ले बेलैमा सोच्नु पर्थ्यो , अझै बिग्रेको छैन ,मुकुल सहि छन् , नत्र पार्टी नै सकिन बेर लाग्दैन!
@umatimsina2221
@umatimsina2221 3 ай бұрын
मुकुलकाे कुरा ठिक भए पनि तरिका गलत भयाे , खेत बनाईदिए पछि खानचै मैलेनै धेरै खानु पर्छ भन्ने स्वणीमकाे घुमाउराे भाकाले कल्याण हुदैन , अरुलाई सम्मान गरि आफू सम्मानित हुन सिकाै, कुरा सुरुमै मिडियामा ल्याउनु मुकुल बिकेकाे अनुमानछ ।
@kadarprasadshrestha6678
@kadarprasadshrestha6678 3 ай бұрын
अबको चुनाबमा सुमना श्रेष्ठ, सोविता गौतम , तोसिमा कार्की र काँग्रेसका डा,चन्द्र भण्डारी बालेनको साथ लाग्नु नै कल्याण हुनेछन् ।
@shivatiwari137
@shivatiwari137 3 ай бұрын
ढकाल को पर्तिबेदन ठिक छैन उनि गलत कुरा गरिरयेका छन किन पार्टी भित्र कुरा गरिएन आफ्नो पार्टी जनता का कुरा पार्टी भित्र कुरा हुन पर्छ अनि बाहिर बोल्नु पर्छ महामन्त्री हुम भन्दै मा पर्तिबेदन लेर आए भन्दै मा मिडिया मा गयर बोल्ने हो त ????? यस्ता महामन्त्री को पार्टी मा काम छैन
@lekhnathpoudel7549
@lekhnathpoudel7549 3 ай бұрын
मुकुल ढकाल ले सहि कुराे गरेकाे हाे हिजाे काे रबि लामिछाने र सत्तामा भाकाे रबि फरक देखियकाे छ जन्ता ले रबिकाे अास टुङ्गियकाे छ रबि काे भित्रि बाहिरि कुराे रहेछ बिदेस गयका लाई नेपाल अाय टिकट हामी पठाउछाै भन्ने सत्तामा पुगेसि टुच्च टुच्च गर्ने अाउन मन भय अाफै टिकट काट्ने अाउने भने काे बिर्सेकाे छैन
@rameshmagar488
@rameshmagar488 3 ай бұрын
मुकुल ढकाललाई कारवाही गर्नुपर्छ। पहिला पार्टीभित्र छलफल हुनुपर्छ। त्यो भन्दा पहिले मिडिया बोल्नु पर्ने के छ यो चाहिँ चासोको विषय हो
@punyasubedi1400
@punyasubedi1400 3 ай бұрын
सिल्बर को भाडो छिट्टै तात्छ छिट्टै सेलाउछ,, रबिको चुरिफुरी छिट्टै अबसान तर्फ जादैछ !!
@razzpahadi4682
@razzpahadi4682 3 ай бұрын
पदको लुब्ध रबि लामिछानेको कारण घण्टीको मिशन ८४ त स्वाहा भइनैसक्यो,, अब फेरि मुकुलको पार्टी सुधार्ने आवाजलाई अटेर गर्दै पदको लोभमा घण्टीलाई पत्तासाप नै बनाउनेभयो!! घण्टाको काम गर्न सक्छौ रबि जि ओली र प्रचण्डको काखमा बसेर!???
@DhanPrasad-i7y
@DhanPrasad-i7y 3 ай бұрын
#भनेपछी पुरानै हरुले हालीमुहाली गरेरा लुतेरा पोकापारेरा अस्ताब्य्स्ता बनायको हेर्नुमन्छ!! बोरि भीत्रा कुयको आलु छ, भने, त्यो आलुलै फाले कै थिखुन्छ!! नत्र सबै आलु गनाउछ!!
@SthaRajen
@SthaRajen 3 ай бұрын
यति छिट्टै औकात देखाउँछन् जस्तो लागेको थिएन ... देखाएर शत्रु हँसायौ है । अब जित्लास्
@shrechanprabhat
@shrechanprabhat 3 ай бұрын
स्वतन्त्र पार्टी आज नभय भोलि जसरी पनि यो पार्टी फुटेकै राम्रो स्वतन्त्र पार्टी अहिले बिमाले हो स्वतन्त्र पार्टी हो।
@kedargautam1987
@kedargautam1987 3 ай бұрын
रिजल्त जेसुकै होस, पार्टी बारे सहि बोल्ने कोहित हुनुपर्छ।
@XETTRY-boy
@XETTRY-boy 3 ай бұрын
स्वर्णिम रा स्व सिध्याउनलाई नै काङ्ग्रेसले प्रयोग गरेको हो नि त। हेर्दै जानुस् के के हुनेवाला छ!
@RamPrasad-pt1lg
@RamPrasad-pt1lg 3 ай бұрын
पाटिमा बिबाद ल्याउनेर फेरबदल गर्ने चलखेल गरेर हाेडलाे मच्चाउने ध्यान खिच्ने सरकार धालने पाटि फुटाउने फुटाउ राज गर अभियान
@BishnuEkata
@BishnuEkata 3 ай бұрын
पार्टीलाई प्रतिवेदन नबुझाई सार्वजनिक मिडियामा किन जाने महामन्त्री यो गलत छ।
@RameshXettri-ev2xe
@RameshXettri-ev2xe 3 ай бұрын
रवि भौमान लाई मात्र होअरुलाई गालि गर्ने बोल्ना पाउने अरुले उन्लाई प्रश्न गर्न पाईदैन किना भने उनि भेडाहरुका भौमान हुन्।
@AnnoyedNoodles-ur6ge
@AnnoyedNoodles-ur6ge 3 ай бұрын
ए पत्रकरहोकी पत्रुकरहो केको यो पक्क्षे त्योपक्क्षे तपइपनी अरुबट सन्चलीतहो नत्रकीन ?? पक्षेपक्षे कोकुरगरीरको हो नचैनेचै नबोलम है
@chakrarai9092
@chakrarai9092 3 ай бұрын
मुकुल नै सबै हो र रा स्व पा मा ? समितीको कमि कमजोरी सबैले छलफल नगरी किन सार्बजनिक गरियो ? कार्बाई गरे फरक पर्दैन !
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 ай бұрын
मुकुलकाे सचेतता नपच्छ्याएरास्वपा र अरु पाटिमा के फरक हाे?
@JayantiNath-z6d
@JayantiNath-z6d 3 ай бұрын
पाटि भित्र गर्नुपर्ने कुरा पहिला मिडियामा गर्ने कस्तो खालकाे बुद्धि हो याे मुकुलकाे🙏🔔
@GambahadurPurja
@GambahadurPurja 3 ай бұрын
मुकुल धकाल भ्रस्त्चारिहरुको भाते,खाते,झोले भै सकेको हो कि केहो? शङ्का लाग्यो।
@Rojansubedi690
@Rojansubedi690 3 ай бұрын
Yoho tv vaneko 1 number ko dalal media house ho. Yo congress le faleko haddi khayera news banaune ko sangathan ho. Afai mapai garyo news banayo hachuwa ko var ma.
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
रबि ले गर्दा नै रा.स्वा.पा. चिनेको हो ,रबिले त्यत्रो काम गरिरहेको आँखा फुट्यो
@srinivasmylapilli4842
@srinivasmylapilli4842 3 ай бұрын
k gareko xa 1 kunai gatilo kam ko nam bhannu ta mitra andha bhakt bhayer kati din bitauxau
@mahendrashrestha5192
@mahendrashrestha5192 3 ай бұрын
हामी एउटा नयाँ परिवर्तन आउँछ भनेर आश गरेका छौ न त भ्रष्टाचारी लाई पुरस्कृत गर्न को लागि। मुख्य सचिव लाई भ्रष्टाचारको मुद्दा लागे पानी सो सर अर्को पद सृजना गरी नियुक्ति किन दिएको। यस्तो कम रोकिन छ भनी सरकारमा गएको हो भनी सोचेको थियों। रवि पनि त्यही दन्याङका मुला रहे छ।
@anuptamang1797
@anuptamang1797 3 ай бұрын
मुकुल सर लाई पट्टि बाट निकाल्नु पर्छ किन कि आफ्नो घरको कुरा अर्काको घरमा लानने अर्काको घरमा गएर आफ्नो कुरा लगाउने
@shyamkoti9753
@shyamkoti9753 2 ай бұрын
मुकुल सहि छन जनताले रबिलाइ हेरिसके पाटि सचिनु पर्छ सत्तामा टासियेकै हाे।
@ravilalsunar8938
@ravilalsunar8938 3 ай бұрын
रबिले केही गरेनन भन्नी अली छिटो भऐजस्तो लागच ? जनताले सोचन परनी हेा .
@binabina7708
@binabina7708 3 ай бұрын
हरेक पार्टीमा असन्तुष्टि हुन्छन गाेपनियता कायम गरेर पार्टीमा व्यापक छलफल गरेर सुधारका कामहरु गर्न सकिन्छ । पार्टी भित्रका कुराहरु बाहिर बाेलेर सुधार हुदैना । पार्टीको सबै सदस्यलाई अनुसासनले बाँधियकाे हुन्छ
@Musiclovers-gt
@Musiclovers-gt 3 ай бұрын
जनताका कुरा र जनताले चाहेका कुरा मा पनि गाेपनियता चाहिने जनता काे आवाज भन्दा पार्टीकाे निर्णय ठुलाे ठान्ने, पार्टी ठुलाे हुने अनि याे पार्टी मुखि बेवास्ता जनताको लागि उत्तम लाेकतन्त्र हाे भन्दै जनतालाई भ्रम छर्न हरु तपाई जस्तै हाेलान सबै नेता देखि झाेले भराैटे सबै । अनि याे पार्टी तन्त्रमा याे घण्टा ले जनताको लागि काम गर्छ भनी हामीले पत्याउनु पर्ने 😂😂😂
@jeetpun1621
@jeetpun1621 3 ай бұрын
Ravi's ,"words speaks louder than the action. e.g. Nirmala pant ko rapist ra GB Rai ko arrest. Kandai-kanda ko white color criminals haru laai jail maa kochne ghosana fake ho . Whereas Balen's "action speaks louder than the word". Udaharan France 🇫🇷 ko "Kanse film festival" ra Brazil 🇧🇷 ko "metropolis policy debate" . Abopranta Nepal ra Nepali le sukh paaune6han. Guarantee ho "Balen". Jaya Nepal 🇳🇵
Left-leaning Anura Dissanayake sworn in as Sri Lanka's leader | Asia News Week
26:03
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 40 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 3,5 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 4,9 МЛН
How This Man Scammed Bollywood Actresses
21:20
Khabar Hafta
Рет қаралды 1,2 МЛН