रबिले संसदमा फेरी मच्चाए बबण्डर सभामुख परे ट्वाँ अन्तत: टेके घुँडा || Rabi Lamichhane Samsad Nepal

  Рет қаралды 167,128

Harpal Media

Harpal Media

Күн бұрын

रबिले संसदमा फेरी मच्चाए बबण्डर सभामुख परे ट्वाँ अन्तत: टेके घुँडा || Rabi Lamichhane Samsad Nepal
Harpal Media is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
#RabiLamichhane #SamsadNepal #HarpalMedia
Adress : Madhyapur Thimi 7, Bhaktapur
Powered By : Harpal Media Pvt.Ltd.
Contact : 9702432211
Email: limburohit1975@gmail.com
Suchana Bibhag Ragistered No: 1683 / 2076-2077
Press Council Ragistered No: 448 / 2073-2074
Host : Rohit Limbu
Edit : Nisha Rai
यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed )

Пікірлер: 339
@sjp421
@sjp421 3 ай бұрын
रबि लामिछाने जिन्दाबाद ✊🔔
@NirShankar-vx4zl
@NirShankar-vx4zl 3 ай бұрын
Rabi lamchhane dai it's good All the time 👍👌🤭 never give up Rabi lamchhane dai jyai Nepal ♥️🇳🇵💪🔔🔔🌄
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
रबि जि एकदम सहि कुरा भन्नुभएको छ❤❤❤
@nischalchhetry3890
@nischalchhetry3890 3 ай бұрын
सभामुख कुनै पाटिको हुनुहुदोईन पच्छे पात गर्नु हुदोईन यो त kp को मुनिम हो नयाँ जन्ता को सदामुख हुनुपर्छ
@SASJM-w4m
@SASJM-w4m 3 ай бұрын
यो सभामुख कुन पार्टी को हो,यसले पछपात गर्छ. !! सभामुख तत्काल परिवर्तन गरने पर्छः !!👍. जय राष्टवाद !!🙏
@SthaRajen
@SthaRajen 3 ай бұрын
माननिय भन्ने अनि तिनै माननिय हरु माथी अपमान गर्ने तँ अमर्यादित सभामुख पदमा बस्न योग्य छैनस् .... तरुन्त राजिनामा दे ... बहुमतको दम्भ देखाउन पाउँदैनस् ।
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 3 ай бұрын
जन्ता को सभामुख भएन ? जन्ताको आवाज बोल्न नपाउने यो के हो पारा सभामुख जन्ताले चुनेर बिग्य लाई राखनु परो पाटीका कोट को खल्ती का सभामुख बाट देश बर्बाद तिर जादैछ यो आम नागरिक ले बुज्नु परो जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤
@dilulimbu5914
@dilulimbu5914 3 ай бұрын
यो एमाले को सभामुख हो,तेसैले यो पक्षपाति छ,यसलाइ करवाहि जानताले ग़र्नुपर्छ
@debikanpulami2482
@debikanpulami2482 3 ай бұрын
अब जन्ता नै जाग्नु पर्छन येस्तो पाराले देश बन्दैन इनि चोरहरुलाइ पाटा कसनु पर्छन जन्ताको बारेमा जत्ति बोले पनि सभामुखले सुन्ने होइन
@homedahal1171
@homedahal1171 3 ай бұрын
गिरि बन्दु र भुटानी सर्नाथी कान्डाअ तु छन बिन होस
@rshrestha929
@rshrestha929 3 ай бұрын
Salute to Rabi ji
@udayakumarbastola
@udayakumarbastola 3 ай бұрын
सभा मुख नै फेर्ने बेला भएछ जस्तो छ अब त अति भयो माइक नै काट्ने ??? सभा मुख ले नै जे पायो तेहि बोल्ने जनताले सुन्छन भनेर माइक काटेको कि
@pratikchaudhary8978
@pratikchaudhary8978 3 ай бұрын
Ajhai aas mareko xaina rabi dai🔔🔔🔔
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
एमाले काँग्रेस , खोइ भुटानी , गिरिबन्धु, बाँसबारी , बलमन्दिर, स्काउट , टीकापुर , एन सिएल, सुन, ह्वाइट बडी , टेरामोक्स, विद्युत को महासुल, बेचेन झा, थाप, कैलाश शिरोहि , जि.बि.राई, खोइ कता गयो ????? सरकार छकि छैन नेपाल देशमा ।
@thamanthamanoli8902
@thamanthamanoli8902 3 ай бұрын
rabi jindabad
@SanjeevKhadka-l4o
@SanjeevKhadka-l4o 3 ай бұрын
रबि दाइ बिन्ति देश बचाईदिनु 😢
@topalaltiwari8403
@topalaltiwari8403 3 ай бұрын
Sahakari rabi bachau sahakari ko paisa upayog gara
@gyanbahak1771
@gyanbahak1771 3 ай бұрын
सल्लाह सुझाव सुनेर के नाप्नु भयो सभामुख ज्यु के गर्नु भयो नेपाली जनता लाई बेकुफ बनाउन नखोज्नु
@devendragautam8476
@devendragautam8476 3 ай бұрын
सभामुखलाई राष्ट्रघाती महाकाली सन्धि पारित गर्नमा खेलेको विवादास्पद भूमिकाबारे स्पष्टिकरण सोधिनुपर्छ। अन्य राष्ट्रघातीहरू जस्तै नेपाली कांग्रेसका वर्तमान सभापति, वर्तमान प्रम तथा नेकपा-एमालेका अध्यक्ष, राप्रपाका नेताहरू, नेपाल सद्भावना पार्टी तथा जनमोर्चाका नेताहरू, तत्कालीन सभामुखलाई पनि कठघरामा उभ्याउनुपर्छ।
@harimalla7483
@harimalla7483 3 ай бұрын
तेरो बाउ साँसद थिय त्यतिबेला
@devendragautam8476
@devendragautam8476 3 ай бұрын
@@harimalla7483 भ्रष्टहरूको नाम उल्लेख गर्नेबित्तिकै तिनका लठैतहरू, हनुमानहरू कति आक्रामक हुन्छन्! यस्ता राष्ट्रघातीहरूबारे लेख्दा, बोल्दा तिनलाई किन यति दुख्छ? के यो देश तिनीहरूको पनि होइन?
@rajbudhaMagar-d6g
@rajbudhaMagar-d6g 3 ай бұрын
महाकाली सन्धिको 1 नम्बर बिचौलिय सभामुख ले बिदि प्रणाली को बारेमा नबोलेकै राम्रो किन बने आफै प्रमुख दोशी हो कसरी सभामुख बनाइयो
@DilMagar-td1lo
@DilMagar-td1lo 3 ай бұрын
Jai rabi jai rastria sotantra party ❤❤❤
@user-el4po6cg4s
@user-el4po6cg4s 3 ай бұрын
हुल्याहा र बौलाहाहरुको संयुक्त दुई तिहाईको भ्रष्टाचारी सरकार २१ सीटसँग थुरुरुभए जस्तो छ।
@topalaltiwari8403
@topalaltiwari8403 3 ай бұрын
Sahakari ko thagi bata tarkanu 6 sahakari thaglai
@user-el4po6cg4s
@user-el4po6cg4s 3 ай бұрын
@@topalaltiwari8403 असली सहकारी ठग को रहेछ ?? अदालतले २/२ पटक ठगीको प्रमाण दिएर छानबिनका लागि सहयोग पुर्याउनुहोस भन्दा पनि आरोप लगाउनेहरुले पनि प्रमाण दिनसकेनन रे त?? 🤔
@anmolpariyar767
@anmolpariyar767 3 ай бұрын
जब तक भ्रष्टाचारी नेताहरूलाई फालिन्न तब तक हाम्रो देश नेपाल बन्दैन
@bikramkumal2389
@bikramkumal2389 3 ай бұрын
रबि दाई❤ दिनु अझै मज्जले ❤❤❤❤❤❤❤ I'm always with rabi love you ❤❤❤❤❤❤
@bishalgurung1526
@bishalgurung1526 3 ай бұрын
जय रबि दाजु जय घन्टी
@rajubal7033
@rajubal7033 3 ай бұрын
सभामुख जन्तामुखि भएन केपि ओलिको हलि लाई सभामुख बनाए पछि हुने परिणाम यहि हो गधा बाट अरु केहि अपेक्षा नगर्दा राम्रो होला जनताले
@bikramthapamagar9805
@bikramthapamagar9805 3 ай бұрын
जय घण्टी 💪💪💪💪💪💪
@LaxmiKandel-w4w
@LaxmiKandel-w4w 3 ай бұрын
Good rabi group
@yogendrabam6678
@yogendrabam6678 3 ай бұрын
Jai ghanti 🔔🔔🔔🔔🔔
@mathuragajurel2705
@mathuragajurel2705 3 ай бұрын
इमान्दार प्रतिपक्ष भए पछि सङ्ख्या ठुलो चाहिदैन थेरैले नै सम्सद हल्लाइदिन्छ रवि जि नछोड्नोस लुटेराहरु एकठाउमा भएका छन होसियार
@debidattapaudel2907
@debidattapaudel2907 3 ай бұрын
ऐमाले को देशै भरि बिरोध भयो राम्रो काम न गर्ना को कारण
@devendragautam8476
@devendragautam8476 3 ай бұрын
मानससन्ततिहरू छन्, तिनैले चलाउँछन् दलहरू
@khimkc9814
@khimkc9814 3 ай бұрын
माननीय रघुजी पन्त क्राेनिक मानसिक रोगबाट ग्रस्त भएकोले रघुजी पन्त उपचार कोष स्थापना गरेर राँची उपचार गर्न लैजान महाकाली सन्धीमा निर्णायक भूमिका निभाउनु भई देशको कायापलट गर्नु भएका सम्मानीय सभामुखलाई अनुरोध गर्दछु।
@NunaStha
@NunaStha 3 ай бұрын
सभामुख पनि भर्ष्टचारी सग मिलोमतोमा देखिन्छ 🤨🤨🤨🤨🤨🤨🤨🤨🤨🤨
@homedahal1171
@homedahal1171 3 ай бұрын
भुटानी सर्नाथी फाईल बोकेर दिल्ली पुगि पम्फा
@PremBahadurkarkichettri
@PremBahadurkarkichettri 3 ай бұрын
सभामुखकाे ध्यानाकर्षण भएकाे छ भन्ने मात्रै हाे ,काम नगर्ने बखेडा झिक्ने सभामुख नै हाे , नीरंकुस सरकारबाट जनताले पाउने सेवामा यस्तै हुनेछ ।
@prembahadurpariyar4792
@prembahadurpariyar4792 3 ай бұрын
निरङ्कुश साथै नपुङ्सक सरकार
@anupsubba571
@anupsubba571 3 ай бұрын
रबि जिन्दाबाद जय घन्टी
@SAPAN-g19
@SAPAN-g19 3 ай бұрын
Jay Rabi
@kesthaStha
@kesthaStha 3 ай бұрын
Jay ravi ghanti
@agastiastrologer5420
@agastiastrologer5420 3 ай бұрын
रवि लामिछाने यो देशको देवता हुनेभएछन्।जेमा पनि अाफै जित्नुपर्छ।
@SamirRai-k8x
@SamirRai-k8x 3 ай бұрын
Nepal ko savamuka Vayan Lata ho
@krishnasapkota7180
@krishnasapkota7180 3 ай бұрын
अरुथाेक सबै त जेसुकै हाेस तर याे भ्रष्टाचारको हरुलाइ उन्मुक्ति दिने बिधेयक पारित हुन कुनैहालतमा दिनहुन्न भन्नेकुरा काे सबैमाचेतना हाेस ।
@biratsenchury2935
@biratsenchury2935 3 ай бұрын
महाकाली नदि बेच्नेहरु आज कोहि सभामुख त कोहि देशकै प्र. म. भएर नेपाली जनतालाई गुमराहमा राखेकाछन ।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 3 ай бұрын
पहिला यो सभामुखलाई घिसार्नुपर्छ सबै पार्टीको मननियहरुलाई समान व्यबहार गर्न नजान्ने सभामुख चाहिदैन हामीलाई 😫😫
@KALEY-r3k
@KALEY-r3k 3 ай бұрын
Jaya Chanti Jaya Rabi Sir 🙏🙏🙏🙏
@lxbogati958
@lxbogati958 3 ай бұрын
अब हरेक ठाउँ ठाउँ मा घण्टी बज्ने छ जय देश जय घण्टी 🇳🇵🔔
@BishnuSyangja-q6q
@BishnuSyangja-q6q 3 ай бұрын
जय घन्टि
@Kapil_Gautam58
@Kapil_Gautam58 3 ай бұрын
Good rabi ji
@sushil7567
@sushil7567 3 ай бұрын
गणतन्त्र सङ्घीय लोकतान्त्रिक काजकीरिया होस जनताहो बुझौहै जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ ❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢🎉🎉🎉
@ranaghale7232
@ranaghale7232 3 ай бұрын
Jaya rabi. Jaya balen jaya ghanti ❤❤
@HariBhaktaPanta
@HariBhaktaPanta 3 ай бұрын
सन्धिमा हस्ताक्षर गरे बापत पाएको पद नुनको सोझो देश दोरोही मुद्दा लागोस्
@shankarmahat508
@shankarmahat508 3 ай бұрын
माहाकाली भेचुवा सभामुख मुर्दावाद
@MohanKhadka-mo2dw
@MohanKhadka-mo2dw 3 ай бұрын
माथिकाेहेडलाईनमिलेन रबिसरलेउठाउकाेभनाईजायजछ सभाप्रमुखकाे सिन्डिकेटमान्यछैन
@bharatadhikari491
@bharatadhikari491 3 ай бұрын
ए त सभामुख समसद को होस कि एमालेको होस
@DipsonMagar-wk1xg
@DipsonMagar-wk1xg 3 ай бұрын
🔔🔔🔔❤️❤️❤️🇳🇵😘
@dayaramNiroula
@dayaramNiroula 3 ай бұрын
सभामुख हो कि केपिको आधामुख हो
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
जनताको आवाज सुनेनन सभामुखले
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
भुटानी काण्ड , गिरिबन्धु काण्ड खोइ कता गयो ????
@hariosti8421
@hariosti8421 3 ай бұрын
लुक्यो
@PersonalHome-t3z
@PersonalHome-t3z 3 ай бұрын
जयघनटि ❤जयरबि❤
@mrman8538
@mrman8538 3 ай бұрын
सभामुख्ले हेपेको हो हेपिमाग्नु चै हुदैन
@harishthagunna8046
@harishthagunna8046 3 ай бұрын
देशको जनताको सभामुख हुन्छ सरकारको निजी सभामूखरहेछ
@BijayaLimbu-f5l
@BijayaLimbu-f5l 3 ай бұрын
desh chalaunu ety dherai neta nai chaidaina ta thauma puger pani karaer basne yo achammai vayo ta
@hariosti8421
@hariosti8421 3 ай бұрын
भ्रष्टाचारी हरुको मुख्य अखडा हो सिंह दरबार। देश खोक्रो बनाउने नितिगत भ्रष्टाचार यही बाट सुरु हुन्छ ।
@tilakthapa3835
@tilakthapa3835 3 ай бұрын
यो घुस्याहा सभामुखलाइ घोक्राएर निकाल्न मिल्दैन!
@khemlawati8663
@khemlawati8663 3 ай бұрын
माहाकाली सन्धीमा मनमोहन अधिकारी को सट्ट नकली हस्तछर गर्न कैपी ओली ले यो भामुखलसइ लगाएको थियो त्यसैको पुरस्कार सभामु बनाएको हो ।
@YogendraThapa-u8y
@YogendraThapa-u8y 3 ай бұрын
सभा मुखले दुई तिहाइकाे दबा देखायाे काे जस्ताे छ
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
भ्रष्टै भ्रष्टले भरिएको नेताको देश, लाज लागेर आउँछ छि छि छि
@keshavdahal5164
@keshavdahal5164 3 ай бұрын
राष्ट्रिय दुश्मनहरूको गाइजात्रा देखाउने ठाउँ --- सन्सदभवन !
@DhanBahadur-y8t
@DhanBahadur-y8t 3 ай бұрын
Good
@Tek-f4c
@Tek-f4c 3 ай бұрын
सभामुख पनि महाकाली बेच्ने मुख्य पात्र हो। फर्के हेर्दा २०५४-०६-१३ नालायक
@laxmisapkota1348
@laxmisapkota1348 3 ай бұрын
अब सभामुखलाई नै घोक्रेठ्याक लाउने बेला पो भएछ त!
@harishkhadka335
@harishkhadka335 3 ай бұрын
मलाई मन पर्ने नेता रबि लामिछाने 🔔❤️🙏
@krissuwal333
@krissuwal333 3 ай бұрын
सहकारी र देसद्रोहि संग सभामुख त के देवताले नि घुंडा टेक्छन्
@sanamdahal4365
@sanamdahal4365 3 ай бұрын
Tera bau haru sarkar ma chanta jel halera dekhana k kera hereko???
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
एमाले , काँग्रेस जस्ता अराजक सरकार कोहि छैन , भद्रगोल सरकार थुक्क
@padamrai5582
@padamrai5582 3 ай бұрын
काङ्ग्रेस को फ्याउरा कराको बिर्से छ ,समय मुखले !
@TirthaAcharya-k2l
@TirthaAcharya-k2l 3 ай бұрын
जनताकाे सभामुख भयन यश भत्तुवा लाई बंगलादेशको जस्तै लखेट्नु पर्छ ।
@MankumarMankumar-d7g
@MankumarMankumar-d7g 3 ай бұрын
यो सम्सद भबन मा आगो लाउनु पर्छ जनता ले जिताएर पठाउछन तेहि जनता दुख दिन्छन् सन्सार ले हेर्दा बेजद नभएका भ्रष्टाचारी हरु
@seanthakuri7944
@seanthakuri7944 3 ай бұрын
मेरो बिचार मा प्रत्येक्ष कार्यकारी सभामुखको आवश्यकता नेपालमा चाहिन्छ भन्न चाहन्छु
@rajukhadka2315
@rajukhadka2315 3 ай бұрын
सबै भन्दा पहिला के पि लाइ नै कार्बाहि हुनु पर्छ किनकि केपि भनेको जन्ताको लागि ठुलो दुश्मनी भएको छ कहिले निसुल्क पार्किङ किन दिने पैसा तिर्नु पर्छ कैले उधोगिहरुलाइ बत्तिको बिल किन तिर्नु प्रेयो कहिले शिक्षक ले राज्निति गर्न पाउनु पर्छ एस्ता जनता बिरोधि लाइ हसिना भन्दा बिजोक ताल ले लखेट्नु पर्छ ।
@tekkhatri9875
@tekkhatri9875 3 ай бұрын
जय रबी जय जनता
@champashrestha461
@champashrestha461 3 ай бұрын
यो गणतन्त्र मा जनताले फेरि एकपटक आन्दोलन गर्नुको बिकल्प नरहेको साथै सबै अधिकार भन्दा बढि अऊिकार खोज्नु गोरुलाइ जोत्दा नमान्दा नथ्थि लाइ दिनु पर्ने अवस्था यो सणामा देखिनु नोकै दुख र निन्दनिय कुरा हो।
@ThamRai-fw7ey
@ThamRai-fw7ey 3 ай бұрын
माहाकाली नदी,टनकपुर , जस्ता नेपाल काे भुभाग गैर सम्झौता गर्ने प्रमुख पात्र सभामुख रहनु नैतिक्ता काे पराकाष्ट हाे । सभामुख मा बिराजमान हुन नैतिक्ता बिपरित हेनेछ ।
@EkaBahadurBhujel-m3n
@EkaBahadurBhujel-m3n 3 ай бұрын
Jaya rabi Jaya ghanti
@BharatKumarShrestha-n7c
@BharatKumarShrestha-n7c 3 ай бұрын
सुभाषचन्द्र नेङ्वाङ जस्तो सभामुख कोहिपनी भएन अहिलेको सभामुख ठिक लागेन
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
जय नगारिक जय घण्टी
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
यो एमाले को सभामुख फिटिक्कै भएन
@tekkhatri9875
@tekkhatri9875 3 ай бұрын
यो जनताको सभामुख भएन
@sushilmanandhar237
@sushilmanandhar237 3 ай бұрын
नेपालमा अर्को क्रान्ति आउँदैछ । के हामीले फ्रान्सेली क्रान्तिको समयमा गरेजस्तै व्यक्तिहरूलाई गिइटिनको साथ सजाय दिनुपर्छ?
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
सभामुख कुनै पार्टी बिशेष को हो कि, जनताको हो ?????
@HiraKarki-f2o
@HiraKarki-f2o 3 ай бұрын
Good luck Rabi sir
@Nabin-vlogss
@Nabin-vlogss 3 ай бұрын
संसद अबरुद्ध मात्रै पनि समाधान होइन छलफल बाट समाधान खोज्नुपर्छ खाली नाम मात्रैको संसद र सभामुख🤔🙄
@Khatri-g5g
@Khatri-g5g 3 ай бұрын
चाेर सरकारले के गने खाेजेकाे हाे सिहदरबारमा आगाे लागनुपछ
@krishnadhakal6198
@krishnadhakal6198 3 ай бұрын
रबी लामीछाने जीयीचोरनेताहरूलेतपाईकोजऱोखनेकाछनह़ोसीयारीमारहनुहोला
@anaramb.k4054
@anaramb.k4054 3 ай бұрын
जय रबि जय घन्टी ❤
@NabinRai-ks1oh
@NabinRai-ks1oh 3 ай бұрын
Yasta.mula.pakx.pati.lai.sava.muk.bata.turunts.hataeyos
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
ठगै ठगको नेताहरू
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
Rabi lamechhane you are absolutely right brother
@HiraGiri-y4i
@HiraGiri-y4i 3 ай бұрын
उनी नगा बाबा हरुको अब केनै हेर्न बाँकी छ र अब जनताले सिदा एक्सनमा जानुपर्छ🎉🎉🎉🎉🎉🎉
@bijayanandadhital2050
@bijayanandadhital2050 3 ай бұрын
नेपालको राजनितिमा पैसाको र म ठुलो हुनको लागि के कुरा हुदैन यो त सामन्य हैन र
@jibanathacharya3236
@jibanathacharya3236 3 ай бұрын
Ghanti good
@prakashshrestha304
@prakashshrestha304 3 ай бұрын
३ प्रश्न १) सहकारी पीडितहरुले कहिले पुर्ण न्याय पाउने ? २) सहकारी ठगहरु कहिले पक्राउ पर्ने र धरौटीमा नछाड्ने गरि जेलमा कहिले कोच्ने ? ३) सहकारी ठग संचालक, प्रबन्धक तथा तिनका आफन्तको नाममा राखिएको सम्पुर्ण सम्पत्ति कहिले खोजेर सबै ठगहरुको सम्पुर्ण सम्पत्ति कहिले लिलाम गरि सहकारी पीडितहरुको बचतको रकमको सावाँ ब्याज कहिले फिर्ता गर्ने ?
@bigskytreks
@bigskytreks 3 ай бұрын
अब देखी अर्को माइक लिएर जानुहोला अनि बल्ल प्रतिपक्षी दलको कुरा सुन्न सकिन्छ
@DevAle-z1q
@DevAle-z1q 3 ай бұрын
Jai rabi sir🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 36 МЛН
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 11 МЛН
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 36 МЛН