रबि लामिछानेले अब ठुला माछा समात्न थालेकै हुन कमेन्ट मार्फत आफ्नो बिचार राख्नुस
@narayanrai10564 ай бұрын
दुई दिन नाटक,मिलेमतो मात्रै हो समायर कारबाहि अनि डन्ड जरिवाना👎️गर्नै मिल्दैन
@KrishnaLama-yr1hb4 ай бұрын
यिनीहरूको सम्पती नी रोक्का गर्नुपर्छ
@rameshlama4 ай бұрын
हदै सम्मको कार्बाही होस यी फटाहाहरुलाई।चाडो भन्दा चाडो यिनको जति पनि सम्पती जफत गरेर सबैको पैसा फिर्ता दिइयोस।
@JivanMajakoti-np5tm4 ай бұрын
रबि जिले धेरै राम्राे काम गर्नु भएको छ तर झोलेहरु बडि भए नेपालमा ।
@ShibaGaunle4 ай бұрын
नियत सफा भएको मान्छे रबि हुन तर नेता र मीडिया बाजी ले गर्दा उनले गरेका राम्रा काम हरू बाहिर आउँदैनन पाउँदैनन् यसरी नै हाम्रो देश दिन दिन बर्बाद हुँदै जानु र हामी नागरिक कर्मचारी आफ्नो काम प्रति इमान्दार नहुनु बस् झोले हुने अनि जागिर खाने काम गर्दा देश बर्बाद गरिब सोझा जनता बर्बाद
@Suresh-ou6ru4 ай бұрын
यस्ता जनतामारा भष्ट्रचारि लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ
@kshiteejrai40914 ай бұрын
आज सबै भन्दा खुशी रामकृष्ण ढकाल भए होला
@sundarkckhatri77854 ай бұрын
Jay ghanti jay rabi Sir
@hariaryal40234 ай бұрын
यी जनतामारा लाई कडा भन्दा कडा कार्बाही होस !
@bukeshmudbari20374 ай бұрын
Well don hon'ble home minister, CBI team and Nepal Police force team🇳🇵
@MdSherbahadur4 ай бұрын
Great job Rabi sir 🔔🇳🇵👏
@dilbahdurrana50434 ай бұрын
Good
@NRON7204 ай бұрын
Thanks
@ghayal19794 ай бұрын
फेस मास्क लगाएर ज्वाइँलाइ झैं उभाएर राखेछौ, भुत्राको फोटो सार्वजनिक भन्छौ! यस्ता चोरहरुलाइ कट्टुमा मात्रै उभाउनु पर्ने हो, ताकी आम जनताले चिन्न सकुन्।
@krishnaranabhat15764 ай бұрын
good job💯
@koylimkoylim21404 ай бұрын
Good news 👍👍
@surajkarki3674 ай бұрын
खोइ हात कडि लगाको मुर्गा चोर भ्रष्टाचार लाई किन न लाको हात कडि 🙄🙄
@mohangorkhali99834 ай бұрын
अब अस्पतालमा भर्ना हुने होला
@binabina77084 ай бұрын
यी जनतामारा ठगहरुलाई सम्पति छानबिन गरेर चल अचल सम्पति जफत गरेर जनतालाई फिर्ता गराईनुपर्छ ।
@Yonjanjagatkumar4 ай бұрын
Good job
@SanamThapa-so3uz4 ай бұрын
Good luck rabai sir Jay ganti
@santanauvagnauvag55364 ай бұрын
Salut ravi dai
@kamalshrestha26394 ай бұрын
GOOD👍️👍️❤️❤️🙏🙏
@ganeshwasti64114 ай бұрын
खोइ त जि,बि, राई ?
@Pikashow-0214 ай бұрын
good job 👏👏👏👏👏👏👏
@NishaRai-lz5fw4 ай бұрын
Choice j b rai
@purupoudel34394 ай бұрын
वाहा हरु लाई पनि हस्पिटल मै हिरासत मा राखेर २/४ लाख धरौटी मा छोड्ने होला नि होइन सब्बै पक्राउ गर्दै २/४ लाख धरौटी मा रिहा गर्दै होला
@SantoshPokharel-r3c4 ай бұрын
good job rabi sar
@Siva-d7v4 ай бұрын
भाषण हैन काम गर अझैं पनि समय छ, आफ्नो नतिजा आफै तय गर रवि जी..!
@rameshlama4 ай бұрын
सहि कुरो
@ArjunGurung-w2x4 ай бұрын
Hera...thuikka esari pani k poisa kmaauxas ho....baru vikhariko aafnai thauma ejjat xan tyo रहर hoina badheta ho timaru chai dherai चनाखो mai हुँ vanne ठान्नेछु haru hoina ...hera aba k रुप dekhayera bachxauta