रबिन्द्रको श्रीमतीलाई टिकाले पोईला लगाईदिएपछि पय्रो यस्तो लफडा | Rabindra Sunar VS Tika Sanu Dohori

  Рет қаралды 294,344

Tika Sanu Official

Tika Sanu Official

Күн бұрын

#sangeetmala
#rabindra_sunar
#tika_sanu
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
🎼 Offical Song: Jhim Jhim Pani pareko raat
Vocal:- Sanjay Shreepal, Hari DC, Purnakala BC & Priti Gurung
Bhaka (Music):- Jhalak Sangeetam
➤ Original Link :-
• Purnakala BC VS Sanjay...
=======================================
Live Dohori Singer
★ Rabindra Sunar
★ Tika Sanu
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Khum oli Birahi
Padam Lwagoon
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
KZbin:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 180
@मामुकीमायालुछोरीमअभागी
@मामुकीमायालुछोरीमअभागी Жыл бұрын
आहा धेरै खुसि लाग्यो सानिको दोहोरी हेर्न पाउँदा धेरै आनद आउन्छ के सानि धेरै बधाई छ अझै राम्रो बनी रहिराखोस् है संगीत माला सबै भन्दा राम्रो छ मलाई असाध्यै राम्रो लाग्छ दुबै जनाको दोहोरी अति राम्रो छ सबै कलाकार लगाईत धेरै समाम्न छ
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
टिकासानु मिस र रबिन्द्र सर ले सारैमिठो गाउनु हुन्छ /
@prabinkhatri8073
@prabinkhatri8073 Жыл бұрын
❤❤❤ आहाँ सारै रमाइलो दोहोरी
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
निकै राम्रो दोहोरी भाका पनि राम्रो
@sanandandhakal1926
@sanandandhakal1926 Жыл бұрын
टीका बहिनी काे संगितमाला लाई उच्च सम्मान
@ChandraKala-co2bn
@ChandraKala-co2bn 11 ай бұрын
धेरै पछि टीका सानुको युटुब भेटे खोज्दा खोज्दा टीका सानुको दोहोरी न सुनेको कति भएको थियौं खुशी लाग्यौं
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
देवरको दोहोरी त कडा लाग्यो नि बहिनि । ❤❤❤❤❤❤
@hemrajdangi3632
@hemrajdangi3632 Жыл бұрын
सब भन्दा मनपरको विषय वस्तु अनि रविन्द्र को शब्द सरल शब्द k है सजिलै भुज्न सकिने समग्रमा भन्नुपर्दा सारै रमाइलो दोहोरी ❤❤❤
@SabitriPoudel-fx6ec
@SabitriPoudel-fx6ec Жыл бұрын
😊
@RedMi-mp8we
@RedMi-mp8we Жыл бұрын
निकै उत्कृष्ट दोहोरि , मलेसियाबाट स्देश घर दाङ घोरानेटिको सेरोफेरो ,, 🌺🌺🌺🌺
@deepakrai2304
@deepakrai2304 Жыл бұрын
Tika sanu always my queen ❤❤❤ kasam ati man parne गायिका ho tika my favourite ❤❤❤🎉
@GiriThapa-c7q
@GiriThapa-c7q Жыл бұрын
थेगो सुहाउँदो गीत नभए नि हाम्रो समाज सुहाउँदो गितका लागि कलाकारहरुलाई धन्यवाद ।
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
2080 को दमदार दोहोरी हो बधाई छ सबैलाई ❤❤❤
@sharishchamjongMukhiya
@sharishchamjongMukhiya Жыл бұрын
सारै रमाइलो दाेहाेरि म गुल्मीको मान्छे हाल सिङ्गापुर बाट हेर्दै छु ।
@badalmagar2593
@badalmagar2593 Жыл бұрын
ल अाज कथा माईलिको देवर भाउजू को दोहोरी अायो,हिन्दी भाषामा गाउनु पर्यो टीका ज्यु अाफ्नै बुढासंग
@shantitamang5324
@shantitamang5324 Жыл бұрын
Wow voice nai ramro xa singar vai ko tukka tetikai ramro 😍😍😍🙏💕💕💕💕💕
@bimaladhungana3729
@bimaladhungana3729 Жыл бұрын
टिकाले जस्तै प्रसङ्ग न मिलाउने अरुले😮😮😮❤❤
@khadgaparsadbaral2016
@khadgaparsadbaral2016 Жыл бұрын
समये अनकुल काेगित सारै मिलेकाेछ टिकासानु रभाइलाइ धन्ने वाद।।❤❤❤❤❤❤❤
@ashusunar9782
@ashusunar9782 Жыл бұрын
दाेहाेरि धेरै राम्राे छ संगित मालाकि प्रस्तुता सानू हजुर मा हार्दिक 🙏🙏नमन गर्दछु सबै ले दाेहाेरि हेरेर लाईक कमेन्ट गरिदिनु हाेला भन्ने अासा राख्द छु🙏❤️👌👌👌👌👌👍️👍️
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Жыл бұрын
❤❤ आहा सारै रमाईलो दोहोरी ठ्याक्कै कथा सँग सम्मेलन गरेर गाउँदा हेर्न अझै मजा भयो बहिनी टिका सानु बिषय बस्तु पनि बिशेष लाग्यो टिका बहिनी को राम्रो राम्रो प्रस्तुति लाई जोडेर अझै राम्रो बनाउँने छेमता लाई म सधै सलुट गर्छु❤❤ र टिका सानु मेरो नजरमा लाईभ दोहोरी कि हिरोइनी भनेर चिन्छु म टिका सानु कै दोहोरी हेरेरै यति सम्म गीतसँगीत लाई मायाँ गर्ने दर्शक बनेको हो टिका सानु को हुन भनेर नचिन्ने लाई पनि चिनाउन पनि सफल भएको छु टिका सानु को ब्याख्या नै गर्ने हो भने एक दिन को टाइमले पुग्दैन म यति मात्रै भन्छु टिका सानु आफैमा सबै कुरा बाट परिपुरक गायिका मा एक हुन छन र सबै कलाकारको सँघर्ष हुन्छ तर टिका सानु को फरक सँघर्ष छ त्यस सँघर्ष मा कुनै पनि बनावटी छैन र टिका सानुभनेको अर्काको दुख्खमा पनि राम्रो सँगसम्मेलन हुन सक्ने एउटा समाज सेबी पनि हुन सबै ले देखेको कुरा हो ❤❤❤❤टिका सानु एउटा दुख्ख को समुन्द्रमा दुबेर उत्रिएकि गायिका हुन ❤❤❤❤❤र सम्पुर्ण कलाकार टिम लाई सफलताको शुभकामना छ रबिन्द्र को कथा मा हिन्दी नेपाली मिक्स बोलेको धेरै मन पर्छ दोहोरी पनि राम्रो हाउनुहुने रहेछ धन्यावाद हाको बसाई UAE बाट❤❤हेर्दै❤❤❤
@cheeranlimbu1775
@cheeranlimbu1775 Жыл бұрын
Q1
@RajuThapa-jd7jc
@RajuThapa-jd7jc Жыл бұрын
@@cheeranlimbu1775 9
@nawarajstha5282
@nawarajstha5282 Жыл бұрын
3:03
@sadikshaadhikari3183
@sadikshaadhikari3183 Жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@PurnimaBhandari-ee3pz
@PurnimaBhandari-ee3pz Жыл бұрын
@aqqqaaalllAaq@@@@@@@@@@@@..😊😊
@sumiKhatri-r5c
@sumiKhatri-r5c Жыл бұрын
आहा! अती मार्मिक र मीठो शब्दहरु🙏🙏🙏
@T-clover-e2
@T-clover-e2 Жыл бұрын
हजारौं केटा हरुको मुड बनाई दिने एक मात्र टीका सानु फिलिङ्स धेरै दिन्छिन्
@RoshanBc-dw5fy
@RoshanBc-dw5fy Жыл бұрын
Sarai Ramro Dhorie tika ji vs Ravindra ji
@nikunjjhakrir2184
@nikunjjhakrir2184 Жыл бұрын
तिका बहिनी धेरै राम्राे बियबस्तु उठाउनु भाछ ल सुभ कामाना सम्पुर्णन तिम प्रर्ति 🌿🌿🌿🌿
@keshabkarki5531
@keshabkarki5531 Жыл бұрын
धेरै धेरै मिठाे रमाइलो दाेहारी ❤❤❤
@umeshbaral3515
@umeshbaral3515 Жыл бұрын
सारै मिठो गीत गाउँछौ मेरो मुटु जलाई गीत नगाऊ टीका तिमले हाँसे पुग्छ मलाई झम झम पानी परेको रात::::::::::
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो दोहोरी ।🙏🙏🎋🍒
@B-p-n--m-g.
@B-p-n--m-g. Жыл бұрын
Sarae ramro lagyo vakha ajhae ramro
@Bimla-y8c
@Bimla-y8c Жыл бұрын
आहा कति राम्रो छोटू काे आवज 👍👍👍
@MansinghMan-p9h
@MansinghMan-p9h 6 ай бұрын
दामि छ गित❤❤❤
@GomaKatuwal-z2c
@GomaKatuwal-z2c Жыл бұрын
हिउद भरी सितको को झिम्पनी आयछन सबै माइली का टिम्पनि सङ्गीत माला टीकाको टिम्ले भरेको कतिसारो रमाइलो गरेको माइली टिमम्जती सबैनै आयका छन सोर आउनेचिज पैलेइ के खायका छन ए मलाइ पनि चित्त बुझो एस्ता कुरा सुन्दै टिकालेनी फर्काइन जबाफ माखेसाङ्लो उन्दै देवोर भाउजुको टक्कर सुन्दा मलाइहासो लागो मन्मा भयका पिडासबै एइगित् सुन्दा भागो सङ्गीत मालापनी सारै रमाइलोनै छरे एस्को निर्माण गरेकोचै टिकालेनै अरे दिमाख्पनी तेजिलो हो शक्ति सालि भइन गाइका नाइका दुबै हुँदै अघिबड्दै गइन धेरै धेरै आशिस दिन्छु टिकासानु लाई सधैभरी अघिबढ्नु यो आशीर्वाद पाई ❤️❤️❤️❤️🌹🌹🌹🌹❤️❤️
@MakarShrestha-py7li
@MakarShrestha-py7li 7 ай бұрын
भाग 2 पनि चहियो देवर भाउजू कति नै मान परे कोछ
@KrishnaBahadur-q6v
@KrishnaBahadur-q6v Жыл бұрын
सारै रामरो शब्द सबैइजनालाइबदाई छ
@manojpant5266
@manojpant5266 Жыл бұрын
Bhai rabindra khusi lagyo pragatiko shubhakamana ❤❤❤❤❤❤❤❤❤
@bimaladhungana3729
@bimaladhungana3729 Жыл бұрын
रबिन्द्र ले बिसय कता कता लानी अनि मज्जा आयन 😮😮😊
@sushilaadhikari9429
@sushilaadhikari9429 Жыл бұрын
सारै राम्रो गित ❤❤ तर सबै जना कथा माइलिका कलाकार हरु पो हुनुहुदोरहेछ , 😂😂😂😂
@rabinoli7635
@rabinoli7635 Жыл бұрын
आहा कति राम्रो गाउनुदो रयछ रबिन्र सुनार दाइले
@durgabahadurpunmagar8975
@durgabahadurpunmagar8975 Жыл бұрын
थेगो सङग साइनो मिलेन कि रबिन्द्र दाइ
@devikc2852
@devikc2852 Жыл бұрын
कथा माइली को टिम 👏👏
@laxmikhadka1260
@laxmikhadka1260 Жыл бұрын
बाबा मामु दाजुभाई तथा दिदीबहिनीहरु को। हासो मुस्कान सधैभरि पाथिभारा माता सग यहि नै चायको छु मेरो। जति। मेरो सपुण दाजुभाई लाई अरूले भोग्ने दुख बोरू। सबैको साटो महिले भोगनु परोस् तर मेरो जनताको लागि हासोर मुस्कान सधैभरि होस् भन्ने चाहन्छु जति पिडा भयपनि खुसी नै रहोस् भन्ने कामना गर्दछु धन्यवाद ❤❤❤❤
@malbsunar1239
@malbsunar1239 Жыл бұрын
सबप्रथम कार्यक्रम ससनचलाक टिकालाई साङगीतिक नमन आज पनि निकै रमाईलो गित प्ररसुतुत गरनु भयो सुनेर रमाईलो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Super best interesting romantic sweet nice song🎵Tika best of luck & Thanks Rabindra👌💚⚘
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
दोहोरी ले भाग 20 खान्छ ल टीका बहिनी भाग लिनु होला
@amarrajbk8338
@amarrajbk8338 Жыл бұрын
Mero man parne tika sanu n rabindar saraee ramaro live dohori xa badhaeexa
@krishnakarki728
@krishnakarki728 Жыл бұрын
Rabindra sunar Ramro chha
@jalandharkarki3223
@jalandharkarki3223 Жыл бұрын
धेरै राम्रो दोहोरी सबै टीमहरुलाइ उच्च सम्मान साथै मीठो माया म अहिले मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤
@Bhawani-fg3nk
@Bhawani-fg3nk Жыл бұрын
Ramro Dohori Dewar Vauzu vayera Gaunu Vayeko ma ❣️👍
@aah.s95
@aah.s95 Жыл бұрын
Sarai.ramro rabindra ko sabda
@DineshSoni-xj2gs
@DineshSoni-xj2gs Жыл бұрын
Tika didi namste 🙏🙏🙏🙏
@rameshchhetri6349
@rameshchhetri6349 Жыл бұрын
Saharai ramro dohori bhadhai xa all timlai
@BishnuTamang-om3vs
@BishnuTamang-om3vs Жыл бұрын
Wow damii damii song 👏👏👏👏👏👏👏👏
@gopalkhamcha3868
@gopalkhamcha3868 Жыл бұрын
छोटुको गित पनि सारैई दामि छ हो
@dalsar1757
@dalsar1757 Жыл бұрын
very very nice dohori❤❤❤❤❤❤
@chandrakantakandel8857
@chandrakantakandel8857 Жыл бұрын
Hahaha ,, mitho prastuti xa dubai jana ko.best wishes to both of you...
@deepakpahadipahadi4710
@deepakpahadipahadi4710 Жыл бұрын
देवर र भाऊजू कहानी मा गीत मा अहिले सम्म गजब टिका जी
@binitakc2684
@binitakc2684 Жыл бұрын
राम्रो छ सिरीयल
@kamalabhandari4597
@kamalabhandari4597 Жыл бұрын
Aaha kati ramailo dohori dewar bhaujuko
@mayasingh9704
@mayasingh9704 Жыл бұрын
Asadai dever bhauju ko geet
@mayasingh9704
@mayasingh9704 Жыл бұрын
❤ katha maili dherai bhanda dherai chalish fever bhauju aagpani chaldai jaush
@narbahdur
@narbahdur Жыл бұрын
dheri ramro dhori team lai uchha samman
@R.k-b6b
@R.k-b6b Жыл бұрын
टिका सानू को सबल को जबफ दिन आलि न जानेको हो कि केटा बाट
@HariPrasad-hl5lq
@HariPrasad-hl5lq Жыл бұрын
Very good tika bainehjr lokdhore
@krishnabaral8480
@krishnabaral8480 Жыл бұрын
गित सुन्दा सुन्दै कमेन्ट गर्न भुल्ने मान्छे फेरि आयो ?
@basantakumarkunwar8679
@basantakumarkunwar8679 Жыл бұрын
Dherai ramro lagyo
@laxmipaneru7738
@laxmipaneru7738 Жыл бұрын
छाेटु त कति राम्रो गाउने रैछन् ।गाेपाल पनि खत्रै रहेछन्।
@mdvbelbase5697
@mdvbelbase5697 Жыл бұрын
K Saro ramro dohari ho❤😮
@menukakarki6930
@menukakarki6930 Жыл бұрын
so very very nice❤❤❤❤❤❤
@RoshaniBk-j5p
@RoshaniBk-j5p Жыл бұрын
❤❤❤❤namaste miss you all
@rajbhakta2655
@rajbhakta2655 Жыл бұрын
मिठो रमाइलो दोहोरी ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long live Tika Sanu Ji Ji Ji & Sangitmala Family : ❤❤❤❤❤
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut Жыл бұрын
Wow nice song ❤❤❤❤
@KhumanSingh-v7e
@KhumanSingh-v7e Жыл бұрын
Ajai sapaltako batolamkus tika g❤❤
@sanjayrai-n1h
@sanjayrai-n1h Жыл бұрын
दामि छ सारै रमैलो छ।
@bhimbahadur1026
@bhimbahadur1026 Жыл бұрын
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
@chandraprakashkawar1935
@chandraprakashkawar1935 Жыл бұрын
Hoit khatra xat ❤dohori ta
@anjanachanda-y8j
@anjanachanda-y8j 8 ай бұрын
❤ओखखो कडा आयो😅😅😅
@SusmitaDulala
@SusmitaDulala Жыл бұрын
Aaha kate ramro sor ho dai ko mon xoyo
@sharmajharna6359
@sharmajharna6359 Жыл бұрын
Very nice ❤❤
@laxmikhadka1260
@laxmikhadka1260 Жыл бұрын
पैलात मेरो प्यारो बनि को लागि म दिदी को तर्फ बाट मिठो माया छ मेरो य्यारो बनिको। सपुण दाजुभाई तथा दिदीबहिनीहरु जति हुन्छ सबैलाई मेरो तर्फबाट भगवाले सधैभरि मेरो। नेपाल भरि जति जति। हनुछ सबैलाई। तर हतियारा। भ्रर्षृटचारि बायक सपुण दाजुभाई तथा दिदीबहिनीहरु। बाबा मामु लगायत मेरो प्यारो सपुण लाई हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु पाथिभारा माता सग यहि चाहान्छु भगवान् पुकार्दै भनेछु। मेरो जनताको। पिडा। दिनु भन्दा। सबैको साटो म भोगन तयार छु मेरो बाबा मामु दाजुभाई तथा दिदीबहिनीहरु लाई केहि होस् भन्ने चाहन्छु सधैभरि ओठको हासो मुखको मुस्कान सधैभरि होस् भन्ने चाहन्छु
@TaraBk-g7y
@TaraBk-g7y Жыл бұрын
Wow nice ❤❤❤❤❤❤❤
@Nep-Abishek-3x
@Nep-Abishek-3x Жыл бұрын
Wow dami song
@nabarajpathak-w5x
@nabarajpathak-w5x Жыл бұрын
nikai ramailo ra marmik story maa adharit ramro cha.
@sherpapasang4297
@sherpapasang4297 Жыл бұрын
Raviendra baile gakomanparx 2bai janakox👌
@Kamal-x4e
@Kamal-x4e Жыл бұрын
Aaaha Kati mitho ra ramro Sai ho
@umakantapaudel9603
@umakantapaudel9603 Жыл бұрын
धेरै राम्राे लाग्याे मलाई ❤❤❤❤❤
@bhaktanewar4108
@bhaktanewar4108 Жыл бұрын
Ravindra ji nic voic
@bheemnealpi208
@bheemnealpi208 Жыл бұрын
I'm with your song
@ChetraGurung-b8p
@ChetraGurung-b8p Жыл бұрын
Very nice song
@kunwarshar
@kunwarshar Жыл бұрын
म बर्बाद भए र म बाट भुल भयो भनेको छ पात्र अर्को लाई बनाएको छ यो अलि सुहाएन अाफु दुई जना अापसमा भेट भएको र बार्बाद भुल भएर बिदेशमा छु भुल भयो म बाट भनेको भए अलि सुहाउथ्योै अनि देउरानि अर्को शीत गयो तपाईं अाउने बेला सम्म बच्चा म समाल्छु बच्चाको चिन्ता नलिनु भन्ने प्रसंग गरेर असल भाउजुको दायित्व देखाउनु पर्ने केटाले पनि भाउजू म बिदेश मा छु मेरो बुढि अर्को सग गएछ म अाउने बेला सम्म बच्चा हरुको ख्याल गरिदिनु भन्ने प्रसंग गरेको भए असल बुवाक‍ दायित्व पूरा गर्नु पर्ने र नेपाली समाज सुहाउँदो हुने थियौ यो कति पनि मलेन न प्रसग नत्र पात्र
@rajendrasharma3825
@rajendrasharma3825 Жыл бұрын
Beautiful song
@hemamahatara5780
@hemamahatara5780 Жыл бұрын
राम्राे छ
@jeetuThedi
@jeetuThedi Жыл бұрын
Very nice songs sabi tim lai Badhai cha tikaji
@gomaaryal9522
@gomaaryal9522 Жыл бұрын
Wow sari ramro song❤❤❤
@manbahadurkoli7415
@manbahadurkoli7415 Жыл бұрын
Nice ❤❤❤❤❤
@bibasgauli1779
@bibasgauli1779 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤nice
@Amarbhadurrasali
@Amarbhadurrasali Ай бұрын
Good sang
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
बधाईछ है सबैत,मलाई
@MakarShrestha-py7li
@MakarShrestha-py7li 7 ай бұрын
खोई किन किन हो देवर भाउजू को गिता अति नै मान परछ गिता मत्र होइन सिरेल म पनि मान परछ देवर भाउजू लाई
@DurgaBahadurChhetri-jr3co
@DurgaBahadurChhetri-jr3co Жыл бұрын
Aaha tika sanu g ko name nai enough xa, best song
@sitabk6007
@sitabk6007 Жыл бұрын
Wow❤❤❤❤❤❤
@AnuRam-qz9ud
@AnuRam-qz9ud Жыл бұрын
❤❤❤so nice 👍👍
@HomnathPantha
@HomnathPantha Жыл бұрын
❤❤❤❤🎉🎉🎉🎉 very nice
Banana vs Sword on a Conveyor Belt
01:00
Mini Katana
Рет қаралды 77 МЛН
Bungee Jumping With Rope In Beautiful Place:Asmr Bungee Jumping
00:14
Bungee Jumping Park Official
Рет қаралды 17 МЛН
КОТЁНОК МНОГО ПОЁТ #cat
00:21
Лайки Like
Рет қаралды 2,8 МЛН
Непосредственно Каха - бургер
00:27
К-Media
Рет қаралды 3,2 МЛН
Banana vs Sword on a Conveyor Belt
01:00
Mini Katana
Рет қаралды 77 МЛН