No video

प्रमोदसंग मज्जा आयो | 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-58 | PRAKASH SUBEDI | PRAMOD KHAREL | Nov 4, 2021| RAJATPAT

  Рет қаралды 597,295

Rajatpat Online TV

Rajatpat Online TV

2 жыл бұрын

GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest: PRAMOD KHAREL
Episode-58
**************** *********** **************** ***********
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Script/Voice-Over : Sachit Khadka
Reporting : Sujan Shrestha
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
Connect with us:-
Twiter : Ra...
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/...
Instagram : ...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakashsubedi #PAULSHAH #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV

Пікірлер: 795
@bdyoutubechannel2796
@bdyoutubechannel2796 2 жыл бұрын
मेरो सबैभन्दा मनपर्ने गाएक हुन प्रमोद खरेल - स्वर त आफ्नो ठाउँमा छदैछ बोल्ने शैली ,अनुशासन ,बौद्धिक ब्याक्तित्व सबैकुरामा उत्तिकै दखल राख्ने गाएक हुन प्रमोद ।जन्मदिनको धेरैधेरै शुभकामना प्रमोद सर अझै सफलता मिलोस 🙏🙏
@omsthakalikitchen8201
@omsthakalikitchen8201 2 жыл бұрын
Omg! Maile bhanna maan lageko sabai exactly tapai le bhani dinu bhayo. Thank you.
@laxmeechannel9981
@laxmeechannel9981 2 жыл бұрын
Educated well mannered human,First git dekhi sundai aako ho🙏🏻
@krishu770
@krishu770 2 жыл бұрын
Mero Pani akdamai man parni gayak .....promod sir 🙏🙏 maile chai mero dil X pokarama Vanni bata chineko ra man parx tyo geet.
@magarkumar3615
@magarkumar3615 2 жыл бұрын
@@krishu770 ho ni
@namratakc186
@namratakc186 2 жыл бұрын
A
@prakashbastola87
@prakashbastola87 2 жыл бұрын
मेरो favourite गायक प्रमोद सर🙏 जन्म दिनको धेरै सुभकामना🎇🎆
@chandradhami2837
@chandradhami2837 2 жыл бұрын
जन्म दिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दछु आदरणीय गायक प्रमोद खरेल सर लाई आगामी दिनमा पनि यस्ता यस्तै मीठा मीठा गीत सुन्न पाउँ 🎉🎂🎉🎂🎊♥️🙏
@puspagiri7950
@puspagiri7950 2 жыл бұрын
हजुरलाई शुभ दिपावली तथा छठ पर्व र नेपाल संवत् का अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।💞💕👏👏👏👏👏👏👏👏👏
@chandradhami2837
@chandradhami2837 2 жыл бұрын
@@puspagiri7950 धेरै धेरै धन्यवाद हजुरलाई पनि मेरो तर्फ बाट शुभकामना व्यक्त गर्दछु 🙏♥️🎊🎉
@sarojbhattarai7472
@sarojbhattarai7472 2 жыл бұрын
मेरो दिल छ पोखरा बाट नै चिनेको हु मैले नि प्रमोद जि लाइ
@c.branamagar8148
@c.branamagar8148 2 жыл бұрын
पलपलमा चलचित्र को अगालो भरिको माया ।।त्यो बेला प्रमोद खरेल जि लाइ नचिन्दा पनि असाध्यै स्वार मन परेको थियो।।त्यो रिपोटिङ मैलेनि हेरेको थिए।।रजट पटमा जी।।।।बिग फ्यान्।।प्रमोद जी ।।म बिना कसै कसैलाइ।।सधै उतिकै मन पर्ने गित
@tirthalamichhane9807
@tirthalamichhane9807 2 жыл бұрын
गायक प्रमोद खरेललाई जन्मदिनको शुभकामना सथै यो हाम्रो कार्यक्रम आफैमा सफल कार्यक्रम हो अझै सफलताको शुभकामना ।
@yubinbhattarai3439
@yubinbhattarai3439 2 жыл бұрын
हास्दा सधै हासिदिन्थे ! यो गित मेरो मन मस्तिष्क मा छ अरु कस्को कस्को मा !
@asmiprasai6168
@asmiprasai6168 2 жыл бұрын
मलाई यकदमै धेरै धेरै धेरै मन पर्नि स्वोरका धनी प्रमोद दाईलाई जन्म दिनको धेरै धेरै भन्दानि धेरै मुरुमुरु शुभकामना छ 🎁🌹💕अनि उहाँ चि मलाई बच्चै देखि मन पर्नि गायक हुनुहुन्छ उहाको गित कुन चै मन पर्दैन होलार कुनचै गित सुनेको छुहिन होला र यकदमै मन पर्छ I love you प्रमोद दाइ 😍😍😍😍
@saritarai9188
@saritarai9188 2 жыл бұрын
जन्मदिन को धेरै धेरै शूभकामना !🙏 प्रमोद खरेल एक चम्किलो तारा हुन र रहनेछन् ,नेपाली संगीत क्षेत्रको इतिहासमा। Huge respect & prayers always 🙏👏
@gangajoshi9272
@gangajoshi9272 2 жыл бұрын
मेरो मन पर्ने गायक प्रमोद खरेल दादा 😍😍😘😘😘😊😊♥️♥️♥️ Happy birthday to you dada 😍😘
@krishnabhattarai9063
@krishnabhattarai9063 2 жыл бұрын
हाम्रो गाउँले हो प्रमोद खरेल उहाँ को बुबाले हामीलाई भूगोल बिषय पढाउनु हुन्थ्यो हिमाली माध्यमिक बिद्यालय पृथ्वीनगर मा आजभोलि भद्रपुर 1 भयो तर प्रमोद को मुल घर चै कचनकवल पर्छ पहिले को बनियानी जन्मदिनको शुभकामना छ प्रमोद लाई।
@anjulama8719
@anjulama8719 2 жыл бұрын
He is so humble good human being so talented nd vry educated person singer tw profession nai ho hatss off u dai🙏🙏🙏🙏
@SupadeuraliKhabar
@SupadeuraliKhabar 2 жыл бұрын
जन्म दिनको धेरै धेरै शुभकामना साथै त्यो जीवनमा कहिलै दुःख कष्ट आइनपरोस् अझै धेरै प्रगती उन्नतीको होस शुभकामना छ प्रमोद सर
@keshabrajkhadka8806
@keshabrajkhadka8806 2 жыл бұрын
जन्मदिनको अनगिन्ती शुभकामना प्रमोद दाइ तपाईं मलाई एकदम मनपर्ने गायक हो
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
शान्ति, समृद्धि, सौभाग्य, आगामी वर्ष सबैको साथ रहोस् तिहारको हार्दिक शुभकामना🌋❤️ सबैको प्यारो गायक प्रमोद दाजु लाई 💖 जन्म दिनको असीमित शुभकामना 💐🙏
@shyamkhatri5591
@shyamkhatri5591 2 жыл бұрын
Tapai lai maile hareko video ma commet dekhxu ta
@sitanepal7318
@sitanepal7318 2 жыл бұрын
Ma Pani
@asmisharma2641
@asmisharma2641 2 жыл бұрын
🤭✋🤭 MA paNi
@saritakhanal9467
@saritakhanal9467 2 жыл бұрын
Dd le katisamma vyunuvako comment garna jun video ma pani
@bimalakhadka8367
@bimalakhadka8367 2 жыл бұрын
सबै भिडियोमा कमेन्ट गर्नु हुन्छ अनि कमेन्ट पनि perfect हुन्छ 🙏
@bikramkarki3089
@bikramkarki3089 2 жыл бұрын
प्रमोद खरेल मेरो बेस्ट गायक हो ! आज सम्म कुनै गित सुन्न छुटाको छैन ! miss you daju🙏🙏🙏
@mr.yubarajpyakurel.motivat1280
@mr.yubarajpyakurel.motivat1280 2 жыл бұрын
Ty restro tulsipur pulchowk bata herdaaee xu.जन्मदिनको अनगिन्ती शुभकामना नेपाल को महान गाएक प्रमोद दाइ।यो भन्दा अरु शब्द छैन तपाईं लाइ भन्न।
@user-gi1wp7mk3y
@user-gi1wp7mk3y Жыл бұрын
नेपाल को आधुनिक गितको सुपरहिट गयक प्रमोद खरेल🙏🙏🙏🙏
@OppoF-no6wq
@OppoF-no6wq 2 жыл бұрын
मेरो मर्ने कलाकार प्रमोद दाई,मेरो मन पर्ने कोच प्रमोद दाई,मेरो प्रमोद दाइ जिन्दावाद💞💞
@ck_awasthi
@ck_awasthi 2 жыл бұрын
प्रमोद खरेल को नाम त मेरो सर्बाधिक बढी सुन्ने गायकको पहिलो नाम हो, आज आएर यो पनि बिस्वास र गर्व भयो कि प्रकाश सुबेदि काका को हुन कलाकारका लागि र उनको योगदान कत्ती सम्म छ भनेर❤️
@sunilbaraeeli5147
@sunilbaraeeli5147 2 жыл бұрын
जन्म दिनको अवसरमा धेरै भन्दा धेरै शुभकामना हाम्रो स्वर को धनि प्रमोद खरेल सरलाइ🎂🎂🥰🙏
@ballpool-qw9so
@ballpool-qw9so 2 жыл бұрын
धेरै मीठोछ बोली मोहनी छ बोलीमा संगीत उतिनै सुन्दर छ स्वर दामी छ प्रमोद सर लाई जन्म दिन्को बधाई दिर्घायुको शुभ कामना
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
नेपालका सबैभन्दा अनुशासित गायक हुन प्रमोद खरेल र मलाई मन पर्ने कार्यक्रम मध्य एक हो ग्ल्यामर गफ र रजतपट ।
@hendusherpa8637
@hendusherpa8637 2 жыл бұрын
सबै बन्दा बढि मनपेर्ने गायक प्रमोद खरेल सर 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@sonudas7946
@sonudas7946 2 жыл бұрын
मेरो मुटु भन्दा पनि प्यारो गायक प्रमोद खरेल सर स्वर को धनि अनि एकदमै अनुशासित &सालिन ब्यक्तित्व आदरणीय गुरु अझै धेरै प्रगति गर्दै जानू ल मेरो बेस्ट गायक🎧🎤🎸🎧💗💙💚🎂🍰🍫
@padamraj9704
@padamraj9704 2 жыл бұрын
अनुसासित गायक अनि शिक्षित गायक बहुत मन पर्ने मान्छे
@mohanoli9415
@mohanoli9415 2 жыл бұрын
पैलो पटक रजत पट फूल भिडियो हेरेको यही होला मज्जा आयो ।
@djshrestha3511
@djshrestha3511 2 жыл бұрын
प्रमोद खरेल दाइ लाई जन्म दिनको लाखौं लाख शुभकामना प्रमोद खरेललाई मैले चिन्दा त नेपाल मा एउटा पनि FM हरु थिएन केबल रेडियो नेपाल मात्रै थियो ।
@saritabaral1047
@saritabaral1047 Жыл бұрын
most talent singer pramod kharel
@rbentertainment_07
@rbentertainment_07 2 жыл бұрын
सबै जना नजान्ने हुँदैनन् ... प्रमोद allrounder मान्छे हुन् ❤️
@videomaker2469
@videomaker2469 2 жыл бұрын
Deusi ra vailo my fav tihar song . Legend kharel hats off😍
@rajbabukarki677
@rajbabukarki677 2 жыл бұрын
बल्ल राम्रो मान्छे को interview हेर्न पाइयो ❤️
@nepalichannel1234
@nepalichannel1234 2 жыл бұрын
बडो शान्त,शालीन, ईमान्दार र बहुचर्चित गायकको रुपमा लिनु पर्छ प्रमोद खरेललाई❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@purbelikanchhi5974
@purbelikanchhi5974 2 жыл бұрын
मेरो फेबरेट गायक प्रमोद खरेल , वाहा को आवाज मा जादु छ साथै वाहा को बोल्ने शैली हाउभाउ , अरु सग गर्ने ब्याबहार पनि सारै राम्रो लाग्छ
@krishnabhattarai9063
@krishnabhattarai9063 2 жыл бұрын
दुई जाना नै झापाली सोध्ने र जवाफ दिने पनि तर धर्म संकट मै पारे बुढाले
@amritpatel8007
@amritpatel8007 2 жыл бұрын
रजपत अन्कल सिभ परियार लाई पनि लिनु होला है बेसेश गरि पर्मोद खरेल लाई जन्म दिन को लाखौ लाख सुभ कामना संगीतिक यात्रा को सुभकामना 🇳🇵🇳🇵🇳🇵
@MOUSAM-1996
@MOUSAM-1996 2 жыл бұрын
धर्म सङ्कटमा हसाएरै मार्नु भयो😂🤣 जन्म दिनको शुभकामना प्रमोद दाईलाई🇳🇵❣️
@birendrabudha2415
@birendrabudha2415 2 жыл бұрын
जन्म दिनकाे हिर्दय शु स्वास्थकाे हार्दिक शुभकामना प्रमाेद दादा ।🍥🎊🎉🎂
@pritamregmi940
@pritamregmi940 2 жыл бұрын
मेरो मनपर्ने गायक प्रमोद अनि कार्यक्रम प्रस्तोता प्रकाश जि लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@keshavsaud5946
@keshavsaud5946 2 жыл бұрын
Happy Birthday my favorite singer Pramod Dai ❤️ ❤️ ❤️ ❤️
@bishnurai6696
@bishnurai6696 2 жыл бұрын
मलाई सबै भन्दा धेरै मन पर्ने गायक प्रमोद खरेल दादा नेपाल को नम्बर १ हिरो गायक
@rabindevkota9980
@rabindevkota9980 2 жыл бұрын
जन्मदिनको शुभकामना चर्चित गायक प्रमोद खरेल दाइलाइ🎊🎂🎉 अब चाहि चर्चित लोकदोहोरी गायिका सम्झना भण्डारीलाइ नि ल्याउनु न है प्रकाश दाजु
@rajubhandari6178
@rajubhandari6178 2 жыл бұрын
मेरो प्रिर्य गायक जन्म दिनको लाखौं लाख शुभकामना प्रमोद जि 🎂💐❤
@SureshSharma-tc5wi
@SureshSharma-tc5wi 2 жыл бұрын
Happy Birthday
@dipendradhami4571
@dipendradhami4571 2 жыл бұрын
आवाज अब्बल हो दाइ को अझ बढी मलाइ उहाको आलाब चाइ दोहोर्याइ दोहोर्याइ सुन्न मन लाग्छ। 💘💘💘
@sameertimalsina5756
@sameertimalsina5756 2 жыл бұрын
Kasari vanu kati thulo fan vanerw😥😥 Love u sir❤❤❤
@dhirajbabuofficial4950
@dhirajbabuofficial4950 2 жыл бұрын
आहा अन्तर्वार्ता भनेको त यस्तो पो हुनुपर्छ जति हेरे नि हेरिरहु लाग्ने लोक प्रिय गाएक प्रमोद खरेल को जस्तो सोच, विचार, सभ्य,र सैलि सवै कलाकार हरु ले सिक्न जरुरी छ भन्दै जन्म दिनको करोडौं शुभकामना छ 🎂🎂🎂🎂🎉🎉🎉🎊🎊🎊🎊
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 2 жыл бұрын
जन्मदिनको शुभकामना नेपाली संगीत का स्वरका धनी गायक प्रमोद खरेल लाइ🎂🎂💓💓💖💖❤️❤️🎂🎂🙏
@martinshresthagamimg7043
@martinshresthagamimg7043 2 жыл бұрын
I have seen him In Canada during his concert, but I couldn’t take selfie with him due to crowd but he is one of my best singer in Nepali music industry. My crush
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
स्वरका धनि प्रमोद खरेल ज्युलाइ सम्मान छ
@ghanashyamkhatri483
@ghanashyamkhatri483 2 жыл бұрын
प्रिय कलाकार ,,बौद्धिक गायक प्रमोद खरेल
@pashupatidhakal5205
@pashupatidhakal5205 2 жыл бұрын
प्रमोद खरेल जि मेरो मनको कलाकार हो, तर देश ले खोजेको मान्छे पनि हो।🙏🏼🥀🇳🇵🙏🏼
@rayhamal3705
@rayhamal3705 2 жыл бұрын
शिर्षक जस्तै हेरेर सुनेर मज्जा आयो 😍😍🙏🙏
@bikrampunmagar643
@bikrampunmagar643 2 жыл бұрын
मबिना कसै कसैलाई मुस्किलछ पोखरामा भन्ने गित बातै हो वाह वाहा पाको त्यो भन्दा पहिलेका गित pani राम्रानै छन
@Sonu_Sherpa
@Sonu_Sherpa 2 жыл бұрын
मेरो मन पर्ने गायक प्रमोद खरेल दाई नमस्कार 🙏🏻 मनै देखि माया ❤️🤗🇳🇵 जन्म दिन धेरै धेरै शुभकामना दाई 🎁🎂🎉🎂🎁🙏🏻
@aayoustiwari3739
@aayoustiwari3739 2 жыл бұрын
धेरै राम्रो गाएक अनि मन पर्नी गाएक पनि, जन्मदिनको धेरै धेरै सुभकामना 🎂🎈।
@nirmalojha6888
@nirmalojha6888 2 жыл бұрын
तियो २५ भाग को रिपोर्टिंग चाहि हेर्न मन लाग्यो त्यसको लिंक चाहि चाहियो
@koshionlinemedia6095
@koshionlinemedia6095 2 жыл бұрын
My favourite promod sir जति सुने नि अघाउदिन हजुर को गित धेरै धेरै शुभकामना
@koshionlinemedia6095
@koshionlinemedia6095 2 жыл бұрын
kzbin.info/door/8QjFRYutA_1UKWW4b97ObQ
@namaskarnepal8994
@namaskarnepal8994 2 жыл бұрын
Most of the talanted singer pramod sir Happy birthday to you sir good blessed you 🕉️
@a-markgroup1019
@a-markgroup1019 2 жыл бұрын
Je hos pramode sirma as a coach ramro lae ramro naramro lae naramro vanne capacity cha ra ramrolae ramro vannu Maa kanjuss garnu hunn so I respect him 🙏🙏🙏🙏
@lilaramnepali8391
@lilaramnepali8391 2 жыл бұрын
At first that many many happy returns of the day parmod sir, I'm your big fan.as well as always respectable person prakash subedi sir.
@purnathapa6952
@purnathapa6952 2 жыл бұрын
Harek nepali ko man mutuma basnu vayeko my favourite singer promod kharel sir lai janma dinko Suva kamana
@hikmatmagar4191
@hikmatmagar4191 2 жыл бұрын
Pramod kharel is king❣️❣️
@user-ei8xq1xe3r
@user-ei8xq1xe3r 2 жыл бұрын
यो कार्यक्रमले ग्राहक हरुलको परिचय दिने चलन चै धेरै राम्रो छ।
@kamal...official...
@kamal...official... Жыл бұрын
Happy birthday parmood dada janma din ko Lakhau Lakha Suva kamana xa 🎁🎊🎀🙏
@bhuvankarki3800
@bhuvankarki3800 2 жыл бұрын
One of the Fvt ❤️
@trilochansubedi1368
@trilochansubedi1368 2 жыл бұрын
प्रमाेद सर लाई हार्दिक मङ्गलमय शुभकामना
@madanbc4770
@madanbc4770 2 жыл бұрын
जन्म दिनको शुभकामना🎊🎂🎂 पर्मोद सर अति राम्रो सोच बिचार भको मान्छे 🙏❤️
@sandydotel7760
@sandydotel7760 Жыл бұрын
बोल्ने शैलि धेरै राम्रो गायक प्रमोद खरेल ज्यु को
@hsnhch8368
@hsnhch8368 2 жыл бұрын
जन्म दिन को शुभकामना प्रीय गायक प्रमोद सर्💘💘😍💕💕💕❤️❤️♥️♥️🇳🇵🇳🇵
@pratimaadhikari7934
@pratimaadhikari7934 2 жыл бұрын
Happy birthday my favorite singer🎂🎉🎊❤
@boharajayabahadur74
@boharajayabahadur74 2 жыл бұрын
जन्मदिनको शुभकामना छ सर साथै हेप्पी तिहार 🌹🌹
@hancyboy2063
@hancyboy2063 2 жыл бұрын
प्रमोद सर बिना voice of nepal ta na soche ni hunxa pramod हो चिप्लेटी अङ्कल चान्चुने नसम्जिए नि हुन्छ
@khanalkhim2102
@khanalkhim2102 2 жыл бұрын
Pramod dai isss my best darshAn dazu is other cantent 🙏😍❤️❤️❤️
@srijanakhanal7616
@srijanakhanal7616 2 жыл бұрын
Uhaaaaaa kati mitho voice sunda pani aangnae siringa huni love u promod daaa
@sanuojha1688
@sanuojha1688 2 жыл бұрын
मलाई मन पर्ने गायक भनेको नै प्रमोद खरेल हुन।उहाँ को बोल्ने शैली भाषा अनुसाशन भएको
@Rabindra729
@Rabindra729 2 жыл бұрын
स्वरको धनी आदरणीय प्रमोद सरलाई शुभकामना
@kshitizkshetri661
@kshitizkshetri661 2 жыл бұрын
सबैको प्यारो र विवादमा नपर्ने गायक प्रमोद खरेल लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै प्रगतिको कामना🎉🎉🎁🎁🎈❤️❤️
@bishallamichhane1314
@bishallamichhane1314 2 жыл бұрын
HAPPY BIRTHDAY MY FAVOURITE SINGER PRAMOD DAI ❤️
@himsansukhadka9486
@himsansukhadka9486 2 жыл бұрын
प्रसिद्ध गायक दाजु प्रमोद खरेल हजुर नेपालको गायन क्षेत्रको बलियो स्तम्भ हि अनि जन्म दिनको लाख लाख सुभकामना🙏🙏🙏❤️❤️🎉
@prembishwakarma4257
@prembishwakarma4257 Жыл бұрын
La mero pani aayo Pramod kharel dai ko fan ho vane din ❤️❤️???
@santoshadhikariofficial
@santoshadhikariofficial 2 жыл бұрын
Happy birthday to you Pramod Kharel Dai
@gokulray5308
@gokulray5308 2 жыл бұрын
प्रमोद खरेल ज्यु लाई जन्म दिन को धेरै धेरै शुभकामना
@bimalpathak9760
@bimalpathak9760 2 жыл бұрын
My favourite singer..Namaste From Australia 🙏🙏❤️❤️🙏🙏
@pratapbishwakarma5916
@pratapbishwakarma5916 2 жыл бұрын
Legend is here!!Nice to see you pramod sir!!
@bulaszgamer1870
@bulaszgamer1870 3 ай бұрын
मेरो फेबरेट गाएक प्रमोद खरेल🌹🌹🌹🌹🌹🌹✌️🙏🙏
@vivekxetri9200
@vivekxetri9200 2 жыл бұрын
Happy birthday to you pramod sir❤️🙏
@soniipkr6346
@soniipkr6346 2 жыл бұрын
Mero best gayak parmod dada💗🙏🙏💗👍️👍️👍️👍️
@sharmilarai7587
@sharmilarai7587 2 жыл бұрын
My Best singer Pramod gg Lv uu
@bhimrisal8258
@bhimrisal8258 2 жыл бұрын
Deshko lagi ahile samma maile nasuneko kura r maile jane ko kura bhanau yaha desh banauna ko lagi soch badalnu jaruri xa lagtyo aja pramod sir ko mukh baat ni suniyo khushi lagyo🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪
@arunvlog.7133
@arunvlog.7133 Жыл бұрын
My favourite singer Pramod kharel
@bishnubhattarai2756
@bishnubhattarai2756 2 жыл бұрын
Happy birthday my favourite #Pramodkharel
@sunitagurung9726
@sunitagurung9726 2 жыл бұрын
I really like the way you sing 🎤 Pramod da
@aryanbudaxettri7443
@aryanbudaxettri7443 2 жыл бұрын
Best singer of nepal pramod kharel
@rajkumarkhadka5747
@rajkumarkhadka5747 2 жыл бұрын
J hosh maja aayo pramod sir ko interview herna pauda 🤗😘🥰
@sudipduwadi6797
@sudipduwadi6797 2 жыл бұрын
Happy birthday multi talented singer.
@sabitarai7774
@sabitarai7774 2 жыл бұрын
My febret singer hunu hunxa janma dinko dherai2 suvakamana 🎉🎊🎂🎈
@garimakharel9267
@garimakharel9267 2 жыл бұрын
Happy birthday 🎉🥳 pramod bro stay blessed
@sumitrapandey4299
@sumitrapandey4299 2 жыл бұрын
My favorite singer pramod kharel🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@dipendrakc2264
@dipendrakc2264 2 жыл бұрын
प्रिय गायक सफल गायक प्रमोद जि जन्म दिनको अगणित शुभकामना 🎁🎀🎉🎊🎈❤️
@romanchauhan5530
@romanchauhan5530 2 жыл бұрын
My best singer pramod dai
@mr.chakrakathayat8737
@mr.chakrakathayat8737 2 жыл бұрын
हाम्रो तिर त प्रमोद खरेल को नयाँ song आयो कि download गरेर सन्न सारै मन पराउँछन् त्यसमा मा म पनि हो
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 43 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 40 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 6 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 44 МЛН
MELINA RAI !! BISWA LIMBU PODCAST EP 291
1:27:15
Biswa Limbu
Рет қаралды 76 М.
PRAMOD KHAREL!! NEPALI PODCAST WITH BISWA LIMBU EP 131
2:39:10
Biswa Limbu
Рет қаралды 98 М.
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 43 МЛН