Рет қаралды 2,791
परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले नेपाली कांग्रेसलाई उत्साहित बनाएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणमा राणाले भदौ २ देखि ६ गतेसम्म पाँच दिने भारत भ्रमण गरेकी थिइन् । भारतीय पक्षले राणालाई दिएको महत्वले कांग्रेस उत्साहित भएको हो । भ्रमणको उपलब्धीबारे मन्त्री राणाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेकी छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews