रमेश खरेलले कुलमानविरुद्व मु द्वा हालेपछी नागरिक सडकमा, श्रीमतिलाई सुराकी बनाएर पैसा पचाएको भण्डाफोर

  Рет қаралды 137,346

Naya Shaili

Naya Shaili

Күн бұрын

#nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 668
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 27 күн бұрын
अब लाेडसेडिङ भयाे भने रमेस खरेलभन्नेलाइ जेलहालनु पर्छ कुलमानकाे राम्राे कामदेखन सकेन याे खरेलले
@Sagarsonigurung
@Sagarsonigurung 27 күн бұрын
Aab lod seding vayo vane nepali jantaa ho ramesh kharel ko taauk hjolaa ma jayan khola ma gari dinuparxaa hai.
@chakrachakra7509
@chakrachakra7509 27 күн бұрын
good रमेश खरेल जनताको नजरबाट गिरि सक्नु भो
@gopaltamang6395
@gopaltamang6395 27 күн бұрын
रमेश खरेल धेरै फुरफुर गरिरहेको छ यसको छानबिन गर्नैपर्छ ।
@maniraj5534
@maniraj5534 27 күн бұрын
यो डाकाको छानबिन हुनै पर्छ।
@raajbartaula9427
@raajbartaula9427 27 күн бұрын
rameshkharel lai sodha gita sunwar ko ho bhanera
@user-tn5ig1rj9t
@user-tn5ig1rj9t 27 күн бұрын
Ani kulman chahi ko ho ra uslai chahi kin karwahi nagarnuparne bidhut sastha bhaneko araboko chalkhel garne thau ho ani kulman sadhu ho ra ​@@maniraj5534
@jenishatamang7761
@jenishatamang7761 27 күн бұрын
Yasko sampati xanbin. Garnuparyo
@SapanaaRawat
@SapanaaRawat 27 күн бұрын
यो ठूलो भरस्टाचरी हो पैसा खायर मुद्दा हाल्न गयको हो।सरकार लाई कुल मान हटाउन परेको छ भरस्टाचर को सेटिङ गर्न आफ्नो मान्ची हाल्न
@sitaneupane3970
@sitaneupane3970 27 күн бұрын
रमेस खरेलको थोरै भयपनी इज्जत थियो त्योपनी पतन्भयो
@budhanilkantharai1031
@budhanilkantharai1031 27 күн бұрын
रमेश खरेल अब सकियो
@InnovativeBusiness-qy3wx
@InnovativeBusiness-qy3wx 27 күн бұрын
रमेश खरेल भ्रष्ट प्रहरी अधिकृत लाई तत्काल समातेर जेल हालौ र अनुसन्धान गरौ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 27 күн бұрын
खरेल खुराफाति र भ्रष्ट रहेछ र त प्रहरी महानिरीक्षक पदकाे राेलक्रममा अयाेग्य ठहरियका रहेछन् ?बा काे चाकडि गरेर मन्त्रि खाने अाश्वासन् पाए जस्ताे छ ?
@nikitathapa8684
@nikitathapa8684 27 күн бұрын
एक्दम सहि !
@user-tn5ig1rj9t
@user-tn5ig1rj9t 26 күн бұрын
@@nikitathapa8684 timaru jatiy cament garda hidchhau Jun din bahun, kshetri ek hunchhan ani thaha hunchha
@user-tn5ig1rj9t
@user-tn5ig1rj9t 26 күн бұрын
@@nikitathapa8684 kulma ni chokho chahi hoin sir
@chhatrashrestha6867
@chhatrashrestha6867 27 күн бұрын
रमेश खरेल को दिन सकियो अब ...... यी पनि पैसामा बिकेको रहेछ ❤❤❤❤❤❤
@babumagar8217
@babumagar8217 27 күн бұрын
रमेश खरेल जि को सम्पत्तिको बारेमा छानबिन हुनु पर्छ, यो देश भक्त आम नेपालीहरुको माग हो।
@DamarBahadur-p4p
@DamarBahadur-p4p 27 күн бұрын
रमेश खरेल काे सम्पति शुद्विकरण हुनै पर्छ
@user-zt5wn8qv4n
@user-zt5wn8qv4n 27 күн бұрын
रमेश खरेलको सम्पति छानबिन गरी यसलाई कारवाही गर्नुपर्छ
@dipakthapa2736
@dipakthapa2736 27 күн бұрын
अवसर बादी हो त्यो डाका।यस्तालाई नांगेझार पार्नु पर्छ।
@gautamrai8801
@gautamrai8801 27 күн бұрын
धेरै फुरफुर भयाे रमेश खरेलकाे ।
@sujendramaharjan3533
@sujendramaharjan3533 27 күн бұрын
पुलिस को बिस्वास गर्न हुदैन चाहे पुर्ब चाहे जागिरे
@Eklojiwan
@Eklojiwan 26 күн бұрын
सहि कुरो गर्नुभयो।
@dhanbahadurmagar2497
@dhanbahadurmagar2497 27 күн бұрын
रमेस जि पाप धुरीबाट कराउदै छ
@khemgyani5821
@khemgyani5821 27 күн бұрын
Very good यसको फुरफुर झार्नै पर्छ ।
@sbghotanegurung9587
@sbghotanegurung9587 27 күн бұрын
रमेश खरेल सुन तस्करसंग सांठगांठ भएकोले उनको श्रीमति सुन तस्करीमा परेको सबै नेपालीलाई थाह छ ।
@krishnap.shrestha270
@krishnap.shrestha270 27 күн бұрын
थईया रमेल खरेल त भ्रष्ट ओलीको झोले पो रहेछ ।
@buddhaThapa-nt1fh
@buddhaThapa-nt1fh 27 күн бұрын
रमेश खरेल लाई तु कार्वाही हुनु पर्छ
@pridipchy1808
@pridipchy1808 27 күн бұрын
रमेश खरेल अब सकियो जय नेपाल
@sureshthapa4616
@sureshthapa4616 27 күн бұрын
वा रमेश खरेललाई पनि १००% को झडका लागेको छ रमेश खरेल पनि कुकुर भुके झै नभुके हुन्छ रमेश खरेल?अभियान्त ईन्दिरा कार्की ज्युले सहि भन्नु भएको छ।
@parkash9971
@parkash9971 27 күн бұрын
रमेश खरेल पहिला देखि नै राम्रो मान्छे होईन
@Ganeshghimire9860
@Ganeshghimire9860 27 күн бұрын
रमेश खरेल को भएको अलि अलि इजत पनि सकियो😂😂
@dhanbahadurlama9565
@dhanbahadurlama9565 27 күн бұрын
Sahi vannu vayo sir manko nai kura post garnu vayexa
@TaraBying-b6l
@TaraBying-b6l 27 күн бұрын
Malai ta biswas nai vayena Ramesh kharel yesto vanda
@Ganeshghimire9860
@Ganeshghimire9860 27 күн бұрын
@@TaraBying-b6l ho NI hajur maile Pani ekdam raamro po socheko the Tara soche jasto maanchhe dekhiyan
@kanyagurung766
@kanyagurung766 27 күн бұрын
याे,देश,बिगारेके,पुलिस ,शाेषकले,हाे
@Rasailisunarsunar
@Rasailisunarsunar 27 күн бұрын
यो खरेल पनि बिकिसकेछ खायो होला 20/30 करोड
@birendrarai8553
@birendrarai8553 27 күн бұрын
हाम्रो देश भ्रष्टाचार ले सखाप भई सक्यो अब सबै नेपाली नागरिक मिलेर आन्दोलन सफल पार्नु पर्छ ।
@kebalkarki6523
@kebalkarki6523 27 күн бұрын
रमेश खरेल जस्तो भ्रष्टाचारि नेपाल प्रहरीमा कोइ छैन । त्यो पापिको सम्पत्ति छानबिन गर्नेहो भने खरबौ समपती निस्कन्छ।
@binabina7708
@binabina7708 27 күн бұрын
रमेश खरेल प्रहरी संगठनकाे उच्च पदमा रहंदा निम्नस्तरका धेरै कर्मचारीलाई कारबाही गरेका छन र केहिकाे जागीर समेत खाईदियकाे खबर छ ।
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 27 күн бұрын
रमेश खरेललाई माहाअभियाेग लगाउनुपर्छ र उस्काे सम्पत्ति सरकारिकरण गर्नुपर्छ
@katakrai4344
@katakrai4344 27 күн бұрын
१००% सहि कुरा राख्नुभयाे
@user-hi2zr9ge5f
@user-hi2zr9ge5f 27 күн бұрын
पुलिस प्रसान नै नेता हरु काे झाेले हाेनि
@KarnaTiruwa-ux8cw
@KarnaTiruwa-ux8cw 27 күн бұрын
रमेस खरेलको सम्पत्ति पनि छानबिन हुनु पर्छ धेरै फुर फुर भयो
@sushilatamang7474
@sushilatamang7474 27 күн бұрын
अहिले सम्म थाहा नभएको कुरा पनि थाहा पाइयो खरेल सरको। कुलमान सरलाई मुद्दा हालेको दसा लागेछ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-sf7me6td8o
@user-sf7me6td8o 27 күн бұрын
आफै भ्रष्टाचारी रहेछ कुलमान घिसिङ जस्तो ब्याक्तीलाई भ्रस्टाचारको आरोप कुन नैतिकताले लगायो तेरिमा डाका ???
@santoshsingthakuri3258
@santoshsingthakuri3258 27 күн бұрын
यो खरे ले फुलि कमाको एस्तै गद्दार काम गरेर रैछ
@chakgurung3175
@chakgurung3175 27 күн бұрын
कुलमान जि को जय होस
@bhuwanhanggam
@bhuwanhanggam 27 күн бұрын
रमेश खरेल ले सत्यतथ्य सहित त्यतिबेला प्रमाणित गरि कानुनी कारवाही किन गरेन भन्ने जनताको प्रश्न छ
@dilipshrestha3735
@dilipshrestha3735 27 күн бұрын
रमेश खरेल समग्रमा भन्नू पर्दा उनी "गद्दार" हुन्।
@khimrajbhandari8139
@khimrajbhandari8139 27 күн бұрын
रमेस खरेल ले आफ्नो इज्जत गुमाय जनता बाट नराम्रो सग गिरे आफ्नो परिचय राम्ररि दिय
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 27 күн бұрын
रमेस खरेल मान्छे ठिकरैनछ है
@thapadipendra8722
@thapadipendra8722 27 күн бұрын
रमेश खरेल मुर्दा बाद
@dilurai8236
@dilurai8236 27 күн бұрын
कुलमान सर जिन्दावाद रमेश खरेल मुर्दा बात
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 27 күн бұрын
Yes 100% Sahi ho
@sunitakoirala9912
@sunitakoirala9912 27 күн бұрын
प्रहरी को हाकिम सबै ले यस्तो गर्छन् ।।शसस्त्र मा पनि छ यस्तो ।।किन कि मैले नै भोगेको छु
@dhrubamalla5587
@dhrubamalla5587 27 күн бұрын
खरेल हुन् वा नेपाल हुन्,ओली हुन् वा दाहाल हुन्,खनाल हुन् या कोईराला हुन्,झा हुन् या लामिछाने नै किन नहुन् सबै एकै (नश्ल)ड्याङ् का मुला न हुन्।
@Asianvlogs-k4h
@Asianvlogs-k4h 27 күн бұрын
Sahi
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w 27 күн бұрын
रमेश त अरुबाटपरिचालन गरिएको हो।यसको कुनै अर्थ छैन प्रहरीको बेईजत गरेको हो
@RajuGhalan-h1y
@RajuGhalan-h1y 27 күн бұрын
अब मुलबसि जानजाती जगेबनी यो देशले धन्ना सकदैना
@गार्मेट
@गार्मेट 27 күн бұрын
Kura matra ho
@gummagar6172
@gummagar6172 27 күн бұрын
बिधुत धेरै उत्पादन भएको छ ।यो सरकारले गरेको काम हो कुनै ब्यक्तिलाई देबकिकरण गर्न जरुरी छैन।
@MayaShankarSk
@MayaShankarSk 27 күн бұрын
रमेश खरेल को सम्पती छन्् बिन हुनुपर्छ कस्ले गर्नेछ कस्को हिक्मत छ उस्को बा केपि ओलि न्यायाधीश छनि
@anuplama4974
@anuplama4974 27 күн бұрын
हो हो खरेलको सम्पत्ति छानबिन हुनु पर्छ।
@tekrajbhusal2732
@tekrajbhusal2732 27 күн бұрын
अरु भ्रस्ट चारो बिचौलिया काे किन बिेरोध गर्छन भागबनडामाछन खरेल
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m 27 күн бұрын
खाते खरेललाई जेल हाल्नु पर्छ यस्तो भतुवा लाई 20 बर्ष जेल हाल्नै पर्छ जय कुलमान ज्यु❤❤❤❤❤❤❤❤❤❤
@Himalayan_Tiger
@Himalayan_Tiger 27 күн бұрын
रमेश खरेल ले कानुन विपरीत काम गरेको भए , भ्रष्टाचार गरेको भए जा न त अदालत मुद्दा हाल, भुकेर नबस।
@x_bishal5075
@x_bishal5075 27 күн бұрын
नेपाल को आन्दोलनमा नेता चुट्ने दिनमा रमेश खरेल पनि मिसाएर कुट्न पर्छ भन्ने एक होउ ❤जय नेपाल
@user-pv1ye8cm2j
@user-pv1ye8cm2j 27 күн бұрын
यो देसमा जनतालाइ सुरकझे गरने कानुन छैन कानुन छतर बिकाउ कानु मात्र छ साथीहो कोइ नडाराउस हामी मिलेर केपीलाइ भाकनु दिनु हुदैन रोटमा निकालेर घिसारनु परछ आउनु स दिदि बहिनि दाजु भाई उठनुस हाम्रो नाती पलाती हरुलाइ राम्रो होस योइ सोचनुस
@HemantaBkqj1
@HemantaBkqj1 27 күн бұрын
कुलमान लेबिदुत जोगायर ऊर्जा बढायर ठुलैअपराध गरेकारहेछन
@gopalbhadurr5004
@gopalbhadurr5004 27 күн бұрын
पाप काहाँ बाट कराउँछ। भन्या यहिँ हो। रमेश खरेल ले गर्या पाप अब सुरुको दिन।। केपी र सेर को साथ सहयोग।
@prabinpun7802
@prabinpun7802 27 күн бұрын
Police kaile sathi hudaina ra kailei janatako hudaina tyo sabailai abagat xa
@anaramb.k4054
@anaramb.k4054 27 күн бұрын
व रमेस खरेल राष्ट्रिय सोसन्तर पाटी मा समा बेस भयो को थिव यति राम्रो भासि रबि लाई आछेप लगाय र पाटी छोड्थेव होला
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 27 күн бұрын
खरेल माथि छानबिन हुनु पछ यसले कसरी कमाएको सम्पत्ति ताे सबै खाेजि हुनु पछ पब्लिकले यसलाई पनि मुर्धा दर्ता हुनु पर्छ ।
@rajeshmandal8978
@rajeshmandal8978 27 күн бұрын
कुलमानसिह जिन्दाबाद बालेनसाहजिनदाबाद
@nainsaud4991
@nainsaud4991 27 күн бұрын
जय साहसी युवा युवतीहरु जय नेपाल भ्रस्ट को अन्त्य होस्
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z 27 күн бұрын
Jay kulman ❤🎉 kulman saga tulana garna suwaudaina khanal le, kulman is kulman ❤🎉jay balen ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@manbadhurgurung4379
@manbadhurgurung4379 27 күн бұрын
Right kur garnu bayo nani le aru kin dekhena Rames kharela le
@shreeramthapa6885
@shreeramthapa6885 27 күн бұрын
ठिक रमेश खरेल परति निकै पर्स्न छ।
@kanyagurung766
@kanyagurung766 27 күн бұрын
पुलिस,लेे,त,जनताकाे,रु,५.पनि,ले,चुरिफुरी ,नगरे,हुन्छ ,?
@user-dt2nh2xj6g
@user-dt2nh2xj6g 27 күн бұрын
INDER A. MEM. GOOD. TASK. HEARTLY. THANK FULL RAMESH KO. POLTICE OOOO. SAKIYO
@lilanathsapkota9875
@lilanathsapkota9875 27 күн бұрын
रमेश खरेल को समपति पनि छानबिन होस् ।
@BirsinghAiri
@BirsinghAiri 27 күн бұрын
यो रमेश खरेल भन्ने मान्छे राम्रैहो भन्थे पदका लागि पार्टी फेर्दै आज त झोले पो भएछ बिचरा यस्लाइ कुलमानको भ्रष्टाचार को बारेमा थाहाथियो भने यो भन्दा अघि यसोझोलेले किन मुद्दा हालेनछ
@padmarajpokharel1337
@padmarajpokharel1337 27 күн бұрын
खरेलपनि जनताको नजरबाट गिर्नेभए।
@sushilatamang7474
@sushilatamang7474 27 күн бұрын
Solute chh desa premi Nepali harulai 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Khagenraii
@Khagenraii 27 күн бұрын
रमेश खरेल चोर फटाहा भन्ने मलाई थाहा थियो.. अब यस्लाई जेल हाल्नु पर्छ 💪
@shreeramthapa6885
@shreeramthapa6885 27 күн бұрын
सब चाेर मुखृले ठिकक।
@satalsingtamang6353
@satalsingtamang6353 27 күн бұрын
रमेश खरेलको सम्पत्ति माथी छानबिन हुनुपर्छ।भ्रष्टाचारको नाइके हो भन्ने प्रष्ट छन।
@khuviramacharya7189
@khuviramacharya7189 27 күн бұрын
Congratulations To You Madam For Your Strong Speech with strong Hearts Decision 💞🙏❤️🙏🙏💞
@parbatikandel3198
@parbatikandel3198 27 күн бұрын
yo aandolan le varsta chari haru aafai ma pani varasta ho vandai rames kharel .. nigayaxan janata ko najar pugeko thiyan ..tesaile hola😍😘
@minadevirai6020
@minadevirai6020 26 күн бұрын
सही विश्लेषण 👏🙏
@sitaramdharel6886
@sitaramdharel6886 27 күн бұрын
Good sahi
@kuntitiwari890
@kuntitiwari890 27 күн бұрын
Yes. Very true
@YL77718
@YL77718 27 күн бұрын
IGP को लागी रमेश खरेल नछानिनु ठिक रहेछ, आज प्रष्ट भयो ।
@surajkirati6325
@surajkirati6325 27 күн бұрын
सर्बेन्द्र खनाल ले भनेको कुरा साबित गर्दै जादैछ अब खरेल ले
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd 27 күн бұрын
रमेश खरेल काे सम्पति छानबिन ग्ररुनुपर्छ जय नेपाल
@SunilPokhrel-l2l
@SunilPokhrel-l2l 27 күн бұрын
रमेस खरेल फटाहा हाे नभय का गलत कुरा बाेल्दै हिडेकाे छ एस लाई जन्ता ले छाला च्यात्ने छन कुल मानले राम्राे काम गरि रहेका छन याे खरेल ले तेत्ति कै बाेलि राखेकाे छ जन्ता अब लाटाे छैन जन्ता नै सर्बै सर्बा हुन जन्ता ले छाेड्नि वाला छैन
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 27 күн бұрын
मतलवि कुरा लाई साथ दिन पनि अपराध हाे भने उपराेक्त बारेमा सबैले जान्न पर्ने हाेइनर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DanielOkomoto
@DanielOkomoto 27 күн бұрын
100% right
@tekchantbthapa8187
@tekchantbthapa8187 27 күн бұрын
खरेल को अझै खुल्छ खोदेल्नुस गहिराई मा जानुस अझै सैयौ केस मिल्छ
@user-qw7ij3xg8p
@user-qw7ij3xg8p 27 күн бұрын
एक नम्बर फटा हो
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 27 күн бұрын
रमेश खरेल रास्वपा मा भयकाे भय रास्वपा मुर्दाधाटमा गै सक्थ्याे।रबि मान्छे बिचार गरेर मात्र प्रबेश राउनु है,नभय पाट काेल्यप्स हाेला।गनाउदै छ अलीअली सुगन्ध छर्नुहाेला जनता सामु हाेस गर्नु हाेस २०८४ अादै छ ।
@reciperai8588
@reciperai8588 27 күн бұрын
बङ्गलादेशी को जस्तो हिम्मत हामी नेपालीमा आओस । अब नजागे कहिले ?
@ChakraRai-fd1rj
@ChakraRai-fd1rj 27 күн бұрын
Salute xa yuwa haru lai🫡🫡🫡 abo hami sabai jagnu parxa😡😡😡
@babukajigiri665
@babukajigiri665 27 күн бұрын
खरेल लाई दशा लागेछ कहिले रबि कहिले ओलि को पूछर बनेर कुलमानलाई मूद्दा हाल्न खोज्नू दूर्दशा जस्तै हो ।
@ramadhikari1010
@ramadhikari1010 27 күн бұрын
एकले अर्कालाई बचाउने अभिब्यक्ति किन? देशद्रोहि जोकोहिलाई नाङगेझार बनाउँनैपर्छभन्ने आवाजगरन ।😢
@satishshahi9372
@satishshahi9372 27 күн бұрын
Sahi vannu vo Didi hjr
@chakgurung3175
@chakgurung3175 27 күн бұрын
Absolutely 100% Right ❤❤❤
@lakshmanmahato3414
@lakshmanmahato3414 27 күн бұрын
हामी नेपालीहरुको नियत पुरै खत्म भै सकेको छ। एकले अर्काको दोष देखाउनु शिवाय अरु काम छैन।
@suntalitamang2371
@suntalitamang2371 27 күн бұрын
Right 👍😊
@shankharramrumba6479
@shankharramrumba6479 27 күн бұрын
कानुन छा भने रमेश खरेल सारा सार जेल जानु पर्दछ बैनीको कुरा ठीक हो
@jayanarayanbudha
@jayanarayanbudha 27 күн бұрын
Good
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 27 күн бұрын
💯💯🙏 good 👍👍 Jay 🎉
@rameshlama
@rameshlama 27 күн бұрын
अब रमेश खरेल गोरुको सम्पत्ति छानबिन गर्न पर्छ।यो फटाहा हो
@Janga-w8k
@Janga-w8k 27 күн бұрын
रमेश खरेल लाई तह लगाउनु पर्छ चुरिफुरी अल्लि धेरै भाको छ
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 5 МЛН
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,4 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 128 МЛН
Kulman Ghising (MD Nepal Electricity Authority) | Fireside | 19 August 2024
1:15:22