रमेश प्रसाईं प्रष्ट वक्ता मात्र होइन दोहोरी गाउन झन खप्पिस, इन्द्रेणी टिम नै चकित । ०७६.०१.१४ HD

  Рет қаралды 4,448,968

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Ramesh_Prasai_Special

Пікірлер: 5 700
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
रमेश प्रसाई को फ्यान कति छ्म हामी 👇️👍️🙋🙋✋✋🙋🙋
@sungavaproduction
@sungavaproduction 5 жыл бұрын
Technical pk. com म नि छु
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
@@sungavaproduction Tq sir
@aaaayyyy8760
@aaaayyyy8760 5 жыл бұрын
Nice pic 👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
@@aaaayyyy8760 Tq hjr
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
सारै मीठो दोहोरी गाउनुभो बहुप्रतिभाका धनि रमेश जिले । उहाको प्रतिभा मनपाराउनु हुने जतिले हाम्रो च्यानल पनि सस्क्राईव गर्न नछुटाउनुहोला धन्यबाद ।
@prakashnepali1922
@prakashnepali1922 5 жыл бұрын
म त रमेश जि को ठुलो फ्यान हो अरु को को हुनुहुन्छ सलुट गर्छु रमेश जि हजुरको कला अनि ग्यानलाई
@DNLIFE-vx3on
@DNLIFE-vx3on 5 жыл бұрын
Prakash Nepali mani
@ramuacharya4722
@ramuacharya4722 5 жыл бұрын
रमेश प्रसाईको आखाॅ हाल्न अभियान चलाई दिन आग्रह गदुछु किष्न कडेल सर।देशलाई यस्ता ब्यति अत्यन्तै आवश्यक छ।
@pradeepmainali987
@pradeepmainali987 5 жыл бұрын
Ramu Acharya ekdam sahi kura garrnu vayo
@prakashrai1461
@prakashrai1461 5 жыл бұрын
Ramu dai sahi kura bolnu vo.Ramesh Prasai dai sachai best person hunuhunxa teskaran uhako aakha hunai parxa .Uhale ni sansar dekhnu paunu parxa .
@kamalmadab6375
@kamalmadab6375 5 жыл бұрын
Hoho ramas vai
@sagarmg2718
@sagarmg2718 5 жыл бұрын
Ek dam sahi ho
@ranjuthapakarki9508
@ranjuthapakarki9508 5 жыл бұрын
कती राम्रो सोच, कती राम्रो बिचार , स्वर त झनै राम्रो यस्तो छोरा पाउने आमा लाई नमन गर्दछु।
@bhimdeuba22823
@bhimdeuba22823 4 жыл бұрын
सारै मन छुने कुरा गरे तर के गर्ने भाइ
@bhimdeuba22823
@bhimdeuba22823 4 жыл бұрын
साच्चै साथि देशका लागि के हि गरौ है
@pramilaadhikari3427
@pramilaadhikari3427 4 жыл бұрын
Ranju Thapa Karki
@nironjonthapa7217
@nironjonthapa7217 4 жыл бұрын
रमेश भाई तपाईंको त गाउने कलापनि रैछ सलाम फेरि पनि
@nironjonthapa7217
@nironjonthapa7217 4 жыл бұрын
भाई रिसी धमलानि मान्छे हो
@madankarki4028
@madankarki4028 5 жыл бұрын
रमेश ब्रो को बोली जति सुनेनि नअगाउने कोको हुनुहुन्छ🇳🇵🇳🇵🇳🇵🇳🇵
@bghale4386
@bghale4386 5 жыл бұрын
balram k c
@Sahityatriveni
@Sahityatriveni 5 жыл бұрын
Hi
@karanrokaya9207
@karanrokaya9207 5 жыл бұрын
@bharatsunar4790
@bharatsunar4790 5 жыл бұрын
रमेश प्रसाईं काे अाखा लाउन मिलछ भने हामी सबै मिलेर पहल गरुम
@ashwinadhikari304
@ashwinadhikari304 5 жыл бұрын
Garnu.parxa vaya sam ko sabai milera
@chefchoiceck1897
@chefchoiceck1897 4 жыл бұрын
me too
@kamankumal6725
@kamankumal6725 4 жыл бұрын
साच्चै
@Sushmapaudel1415
@Sushmapaudel1415 5 жыл бұрын
रमेश प्रसाईं साहित्य मात्र हैन गित संगीत मा नि उस्तै हुनुहुन्छ। आहा कला अदभूत छ
@premprakashacharyaacharya1971
@premprakashacharyaacharya1971 5 жыл бұрын
सुश्मा गिरी मा पनि छु
@Sushmapaudel1415
@Sushmapaudel1415 5 жыл бұрын
धन्यवाद
@bikashtamang9398
@bikashtamang9398 5 жыл бұрын
सहि कुरा होनि।।
@lilaprasadthapa8994
@lilaprasadthapa8994 5 жыл бұрын
Dhannabad krisna dai aaja ramesh sirlai laidinu vo dhannabad.
@Sushmapaudel1415
@Sushmapaudel1415 5 жыл бұрын
@@bikashtamang9398 hajur
@minbahadurkhatri449
@minbahadurkhatri449 4 жыл бұрын
देश र जनता प्रति माया ममता भएको रमेश प्रसाई को सधै प्रगति ऊन्नति रहि रहोस
@sandipbhujel1654
@sandipbhujel1654 5 жыл бұрын
हैट बबालै ल रमेश प्रसाईं जी हजुरकाे कलालाई जिन्दाबाद छ✊✊
@kushalrajsigdel
@kushalrajsigdel 5 жыл бұрын
रमेश प्रसाईंजीको लागी एउटि राम्री केटि खोजेर बिहे गर्दिन मन छ!😉 कस्तो मिठो आबाज आहा! म त उहाँको Fan हजुर हरू नि?😊
@malatamang4887
@malatamang4887 5 жыл бұрын
Me too
@dipakdai5111
@dipakdai5111 5 жыл бұрын
यति राम्राे लमाइ लाे भाकाे छ तर नाजने मान्छे भयन किन हाेला रमेस सर सलाम
@bikasgrg7523
@bikasgrg7523 5 жыл бұрын
Hai
@surendrakhadka7441
@surendrakhadka7441 5 жыл бұрын
रमेश जि लाई राम्रो केटी ले माया दियको हेर्न रहर छ
@user-cf8gj5qe7m
@user-cf8gj5qe7m 5 жыл бұрын
हाे
@user-og2ei3gt4k
@user-og2ei3gt4k 5 жыл бұрын
कार्यक्रम भनेको यस्तो पो हो wow सालुट छ इन्द्रेणी टिमलाई आज त सारै रमाइलो भयो अझै लामो कार्यक्रम भइदिए हुन्थियो भन्ने जस्तो भो रमेश प्रसाई दाइले गर्दा सुनमा सुगन्ध थपिए जस्तो महसुस भयो मलाई ।
@dil1455
@dil1455 5 жыл бұрын
एउटा दृटिबिनले पनि संसार हल्लाउन सक्छ भन्ने सन्देश दिनुभयो रमेश दाइलाइ सलाम छ।
@nandathapa3297
@nandathapa3297 5 жыл бұрын
रबि लामिछाने सर लाई बोलाउनु पर्यो भन्ने जति साथी हरुले यता हाजिर गरुम त कति जना हुनु हुन्छ ✋✋✋ 👇️
@purushothamrijal5843
@purushothamrijal5843 5 жыл бұрын
Yo achamma lagdo bisaya ho rabi lamichhane lai kahele ni samjhadaina indreni team le kina ho ???
@bipanchapagainchapagain8810
@bipanchapagainchapagain8810 5 жыл бұрын
Sahi ho
@bhattmadanbhattmadan9179
@bhattmadanbhattmadan9179 5 жыл бұрын
Vari nice
@buddhab.c2687
@buddhab.c2687 5 жыл бұрын
Ho
@harik.c7616
@harik.c7616 5 жыл бұрын
nanda thapa को होर भाइ रबि लामिछाने भनेको बुलाउनु पर्ने
@nepalcallsyou6844
@nepalcallsyou6844 5 жыл бұрын
सलाम ✋रमेश प्रसाईं जिवन बिष्ट,कृष्ण कँडेलअनि सम्पुर्ण इन्द्रेणी Team 🙏😍😍
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 жыл бұрын
साच्चिकै आँखा दान गरेर रमेश भाईले यो संसार छर्लङ्ग देख्ने भए म मे्रो आँखा दान गर्न रेडि छु मैले देश दुनियाँ सबै देखि सकेको छु
@bikasgrg7523
@bikasgrg7523 5 жыл бұрын
Ummm mmm hor mukh le matrai vone r kaha hun6 r bro sahi bat garnu paro
@surojgorkhali9554
@surojgorkhali9554 5 жыл бұрын
Gud khdaka ji
@naturebeauty29
@naturebeauty29 5 жыл бұрын
Great thinking
@gyanuxetree6488
@gyanuxetree6488 5 жыл бұрын
hawa boleko hera n 😂😂
@ramjoshi7472
@ramjoshi7472 5 жыл бұрын
Great yrr, really he desrves but we can manage in other ways. So we sud do simething for him.....
@sushilabasnet1456
@sushilabasnet1456 5 жыл бұрын
रमेश भाई हजुर मा अदभुत शक्ति छ हजुर जस्तो देश भक्ति र निडर मान्छे लाई मेरो सेलुट छ👏👏👏👏👏👏❤❤❤ ❤
@dineshbibush4013
@dineshbibush4013 4 жыл бұрын
Very nice
@kusumbasnet1530
@kusumbasnet1530 3 жыл бұрын
Very nice vai
@radhagiri3000
@radhagiri3000 Жыл бұрын
@@dineshbibush4013 to
@khamsungtamang363
@khamsungtamang363 5 жыл бұрын
रमेश प्रसाईं को आँखा को निम्ति म पनि अफुले जति सक्दो धेरै सहयोग गर्न चहन्छु
@bakhatbcbcbcbc1923
@bakhatbcbcbcbc1923 5 жыл бұрын
सलाम छ रमेस प्रसाईं दाइ ।जतिबेला देशको सिमानाको कुरा गर्नुहुन्छ तेतिबेला आउने इनर्जी सदा सदा रहिरहोस ।
@rukumeliest3885
@rukumeliest3885 5 жыл бұрын
कला चाहिँ मान्नु पर्छ रमेश जि को सबै कुरामा perfect
@DevmayaDhital
@DevmayaDhital Жыл бұрын
A
@user-fk3qi9wg5j
@user-fk3qi9wg5j 4 жыл бұрын
स्वागत तथा सलोट छ ईन्द्रेणी टिमलाई विशेष भगवान् कृष्ण र रमेश लाई ,रमेश प्रसाई हामी र हाम्रो अावाज हो र हाम्रो भनाइ राख्ने एक देशभक्त नागरिक हो उहाँलाई ह्रिदय देखि सलोट छ ,नेपाल नुवाकोट ,हाल कतारबाट
@papluentertainmentchannel6536
@papluentertainmentchannel6536 5 жыл бұрын
देश को छोरो जस्ले नेपाली भुमी को अनि माटो को माया गर्छ रमेश दाइ प्रती गर्व छ✋✊✋✊✊✊✊✊
@rujanrajlamichhane4408
@rujanrajlamichhane4408 5 жыл бұрын
shai kuro
@dilipbabu1906
@dilipbabu1906 5 жыл бұрын
खिमा रोका र रमेश प्रसाईं को दोहोरी चाहिँ दामी हो है सबैभन्दा धेरै धेरै धन्यवाद इन्द्रनि तिमलाइ
@zaynadhikari633
@zaynadhikari633 5 жыл бұрын
खिमा लाई आज धेरै राम्री देखियको छ । खिमा लाई मन पराउनु हुनि जति यता हाजिर हौउ त ।
@dhungelmanoj3650
@dhungelmanoj3650 5 жыл бұрын
Um
@nirmamanandhar5263
@nirmamanandhar5263 5 жыл бұрын
Ramesh prasai bhailai hamro bhitrihridaydekhi harek Paila pailama muri muri suvkamana.
@gurungtraining6710
@gurungtraining6710 4 жыл бұрын
रमेश प्रसाई जस्ता महान सपुतलाई जन्म दिने आमालाई नमन गर्दछु ।
@jitendrabhandari2891
@jitendrabhandari2891 5 жыл бұрын
रमेश सर भित्र को देश भक्ति लाई सलाम छ ! यो पर्देसिको तर्फ बाट !💝💝💝❤❤💘💘💟💟
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
सारै मीठो दोहोरी गाउनुभो बहुप्रतिभाका धनि रमेश जिले । उहाको प्रतिभा मनपाराउनु हुने जतिले हाम्रो च्यानल पनि सस्क्राईव गर्न नछुटाउनुहोला धन्यबाद ।
@nabinkarki5087
@nabinkarki5087 5 жыл бұрын
नेपाली अामाकाे सपूत रमेश सर नेपाली माटाे अनि भुमिकाे शुगन्ध काे अनि तीन कराेड नेपालीकाे माया छ हजुरलाई ।।।।
@kalashff4447
@kalashff4447 5 жыл бұрын
Dhari dhari ramro xa
@balabahdursikarmi9539
@balabahdursikarmi9539 5 жыл бұрын
सफलताको सुभकामना भाइ अति राम्रो छ आफ्नोे प्रस्तुती आजै राम्रो बनाउनु होला
@binodlamabiru4750
@binodlamabiru4750 5 жыл бұрын
बहुप्रतिभाशाली ब्यक्ति रमेश प्रसाई सरलाई स्यालुट अनि ABC ईन्द्रेणी टिमलाई मुरिमुरि धन्यवाद।
@bikasgrg7523
@bikasgrg7523 5 жыл бұрын
Mero tarfa bat poni hoi 👏👏👏
@milannath6314
@milannath6314 5 жыл бұрын
Good
@indrapradhan8301
@indrapradhan8301 4 жыл бұрын
रमेशज्युको राष्ट्रिय भक्ती,स्वच्छ बिचार,आँट प्रति मेरो सेलुट छ।
@homrajkarki6329
@homrajkarki6329 3 жыл бұрын
Nice bro
@byashdevsigdel6839
@byashdevsigdel6839 5 жыл бұрын
माने रमेश भाइ को प्रतिभा लाइ बहुप्रतिभाको धनी रमेश ।यस्तो ब्य्कति यक युग मा यक जन्मिन्छ त्यो हो रमेश परसाइ।
@ajaybishwokarma4445
@ajaybishwokarma4445 5 жыл бұрын
वावा रमेश प्रसाईं को कला र भाषण सबै लाई सलाम छ ।धन्यवाद
@pabir657
@pabir657 5 жыл бұрын
Namaste Ramesh sir
@pabir657
@pabir657 5 жыл бұрын
Waw Ramesh sir
@pabir657
@pabir657 5 жыл бұрын
Right Ramesh sir
@dhurbapun8248
@dhurbapun8248 5 жыл бұрын
प्रवक्ता रमेस पर्साई दाईको दोहोरी मनपराउने साथीहरु हाजिरी गरम त।
@kanchenjungaonline1865
@kanchenjungaonline1865 5 жыл бұрын
good
@k.p.vnepal6149
@k.p.vnepal6149 5 жыл бұрын
Really hero
@devrajbairagi5622
@devrajbairagi5622 4 жыл бұрын
सर्वप्रथम सम्पुर्ण टिमलाई दर्शन नमस्ते वाव रमेश सर भगवानले हजुरको एउता भएपनी आँखा दियेको भए हजुर एसियाकै प्रथम बैज्ञानीक हुनुहुन्थेओ सलाम छ रमेश सर
@kdhunter9459
@kdhunter9459 3 жыл бұрын
सलाम छ ईन्देनी टिम परिवार र रमेश भाईलाई अतिमिठो शब्द हरु सनाईदिनु भयो।
@KamalMagar-se7us
@KamalMagar-se7us 5 жыл бұрын
आजको इन्द्रेणी सबैभन्दा राम्रो लायो रमेशले गर्दा।
@nepalidaidai8356
@nepalidaidai8356 5 жыл бұрын
रमेस प्रसाईं सर यक दिन इन्द्रेणी को स्टुडियो मा पनि आउनु पर्छ हामी सबै यो प्रतीक्षा मा छौ
@kiranmagar5305
@kiranmagar5305 5 жыл бұрын
कार्यक्रम हेर्नु भन्दा कमेन्ट हेर्ने को-को हुनुहुन्छ। रमेश सर को कडा प्रहार हेरुम है खिमा रोका सङ्ग।
@Niraj-wr3no
@Niraj-wr3no 5 жыл бұрын
khima manparne kalakar hun mero.bro
@babumagar4892
@babumagar4892 5 жыл бұрын
मेरो पनि मन पर्ने कलाकार हो खिमा
@babumagar4892
@babumagar4892 5 жыл бұрын
रमेश त झन कुरै न अरम
@bhimuthapa7213
@bhimuthapa7213 5 жыл бұрын
खिमा बैनी को मुस्कान नै काफी छ
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
सारै मीठो दोहोरी गाउनुभो बहुप्रतिभाका धनि रमेश जिले । उहाको प्रतिभा मनपाराउनु हुने जतिले हाम्रो च्यानल पनि सस्क्राईव गर्न नछुटाउनुहोला धन्यबाद ।
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
कति राम्रो मिठो हो स्वर पनि रमेश सर जि को बुद्धि त झनै भन्नै नपर्ने छ आहा यस्तो छोरा जन्माउने आमा लाई हिर्दय देखिनै सम्मान को साथ् सुलुट गर्न चाहान्छु 🙋🙋🙏🙏
@susmatamang7005
@susmatamang7005 3 жыл бұрын
Fa K
@goodnepal5208
@goodnepal5208 5 жыл бұрын
रमेश प्रसाइ😚😚 मन पराउने यता🙋🙋‍♂️
@nawrajdhungana59
@nawrajdhungana59 5 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@surendralama475
@surendralama475 5 жыл бұрын
रमेश
@shivathapa1926
@shivathapa1926 5 жыл бұрын
Приора ㅅ
@babumagar4892
@babumagar4892 5 жыл бұрын
एकपटक श्याम राना र डिला बिक लाई दोहोरी गाउन ल्याउनुपरो
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
सारै मीठो गीत गाउनुभो बहुप्रतिभाका धनि रमेश जीले । उहालाई मनपराउने जतिले हाम्रो च्यानल पनि सस्क्राईव गर्न नभुल्नुहोला ।
@Hembdrmalla
@Hembdrmalla 5 жыл бұрын
साँच्चै नै रमेश प्रसाई त्यो बुलन्द आवाज सुन्दा मेरो आङ्ग नै सिरिङ्ग भएर काँडा उम्रन्छ। रमेश प्रसाई
@jibanmalla1927
@jibanmalla1927 5 жыл бұрын
Hor.
@bimalalimbu9915
@bimalalimbu9915 5 жыл бұрын
Real
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
आजको पस्तुी रमेस प्रसईको हजार गुना सहीछ सलामछ रमेस प्रसई ज्यू त्यो ऋषि धमला पत्र कारता नेताहरुको हो देस र जन्ताको पत्रकार भाको भया देसको सिमानाको बारेम बलेको मैले नी कहिलै सुनेको छैन म साउदी बाट
@user-wu5pi4nx1s
@user-wu5pi4nx1s 4 жыл бұрын
ईन्द्रेणि लाई बढाई छ जहाँ गए नि जस्ता सुकै गित गाएर रमाईलाे छाउने ईन्द्रणि टिम हुन,,मिस यु रमेश प्रसाईं लाई सलाम छ,,
@mayamanandhar
@mayamanandhar 5 жыл бұрын
धेरै खुसी लाग्यो दाइ बहुप्रतिभाका धनी रमेश प्रसाईंलाई पनि स्थान दिनुभयो धन्यवाद इन्द्रेणी टिमलाई!!!
@liladhungel9568
@liladhungel9568 3 жыл бұрын
Good
@manbahadurbk4326
@manbahadurbk4326 5 жыл бұрын
रमेश प्रसाईं जि को आँखा हाल्न मिल्छ कि मिल्दैन।मिल्छभने सबैले कोसिस गरौँन है!
@rajeevsangharsi501
@rajeevsangharsi501 5 жыл бұрын
मान्छे सोचे भन्दा कडा हुनुहुँदो रहेछ तपाईं 😊 बहुमुखी प्रतिभा सल्युट
@jayaramsirpali7821
@jayaramsirpali7821 5 жыл бұрын
धेरै होइन रमेश प्रसाइं जस्तो 15/20 व्यक्ति हुनुपर्छ देश केहि महिना मै परिवर्तन हन्छ जस्तो लाग्छ ।
@bikramrai3555
@bikramrai3555 4 жыл бұрын
Sahi vannu vo hjrle
@durgabahadurchidi5751
@durgabahadurchidi5751 5 жыл бұрын
रमेश भाई को आँखा लगाउनै परछ भन्ने जती हाजिर होमॅत
@sarithaphatak9878
@sarithaphatak9878 5 жыл бұрын
Good
@susmakc3529
@susmakc3529 5 жыл бұрын
K Milx ra lagauna
@balmukundrupakheti
@balmukundrupakheti 5 жыл бұрын
Good
@balmukundrupakheti
@balmukundrupakheti 5 жыл бұрын
@@susmakc3529 milx hola koi netradan garne milyo bhane
@angelicamarahatta9056
@angelicamarahatta9056 5 жыл бұрын
milxa vane mah yeuta dina tayar xu
@basantashahi6761
@basantashahi6761 5 жыл бұрын
रमेश दाईको आँखा देखाउन पर्छ भन्ने हाजिम गरमत
@kanxirajbanshi2096
@kanxirajbanshi2096 5 жыл бұрын
Me
@sanjeepsanjeep1657
@sanjeepsanjeep1657 5 жыл бұрын
@@kanxirajbanshi2096 ghm
@kpsharma2788
@kpsharma2788 4 жыл бұрын
Kp.sharma.m.vanxu.ankha.dekhnu.parxa.ramesh.ju.lai
@ssssssss2161
@ssssssss2161 4 жыл бұрын
उहाको आखा खुल्ननि सम्भम छ भने सबैले सयोग गरेर भयेनि खोल्नु परो येक चोटि टिरिट मेन्ट गरेर बिचार गर्नु परो
@deepachhetri3086
@deepachhetri3086 4 жыл бұрын
Rames paxadi basne patrakar ko aakha malai lastai man parxa
@KrishnaReule
@KrishnaReule 5 жыл бұрын
सबै भन्दा राम्रो अनि उत्कृष्ट भागको रुपमा लिएको छु यो एपिसोड, रमेश प्रसाइको सुभचिन्तक हु म पनि
@gopalchhettary5145
@gopalchhettary5145 4 жыл бұрын
रमेश प्रसाईं को प्रस्तुती इन्द्रेनी मा पनी नंबर एक, धरै धेरै बधाई होस ।
@mohansapkota657
@mohansapkota657 5 жыл бұрын
मादल बासुरी अनि हार्मोनिय को सोर हुन्दा अति आनन्द आउँछ ।आज अति रमाइलो लाग्यो धन्यवाद इन्द्रेणी होल तिम हरु लाई ।
@kirankadayat3904
@kirankadayat3904 5 жыл бұрын
रमेश दाइ कति tlanted मान्छे हाे के अचम्म लाग्छ कति रमाईलाे पनि खुसि लाग्याे बधाई छ ईन्द्रनि टिमलाई
@suzantamang7897
@suzantamang7897 5 жыл бұрын
8
@user-zt6fo8ui8j
@user-zt6fo8ui8j 5 жыл бұрын
रमेस प्रसाइको कुरा जत्ती सुन्यो तेत्तिनै मार्मिक लाग्ने, अनि मिठास सबदले उनिएको साइपत्त्रीको मालाझै सुन्दर।
@bashantabohara7024
@bashantabohara7024 4 жыл бұрын
वावावावा स्वाभिमान रमेश प्रर्साई सलाम छ🙏🙏🙏
@dosomethingtobesomething2521
@dosomethingtobesomething2521 5 жыл бұрын
रमेश प्रसाई साचिकै हिरो लाग्यो | पहिलेदेखि राम्रो लाग्थ्यो आज देखि चै धेरै राम्रो लाग्यो ||
@ambikapanta4958
@ambikapanta4958 5 жыл бұрын
धेरै राम्रो दोहोरी सङै रमेस को उपस्थिति ले झन सुगन्ध छायो इन्द्रेणी
@sanusubba7905
@sanusubba7905 5 жыл бұрын
रमेशजिले भासन मात्र हईन गित पनि मनैछुने गित सोरपनि तेतिकैहरेछ उसलाई जन्मदिने अामा पनि कसतो होला एसतो अामालाई सबैको सलाम छ
@anilmagar6382
@anilmagar6382 4 жыл бұрын
मैले यो कार्यक्रम १० पल्ट हेरे हामी बिदेशमा बस्ने नेपाली सबैले १००% मन पारेको कार्यक्रम हो यसैले फेरि रमेश प्रसाई लाई इन्द्रेणीको कार्यक्रम मा कोरोना सके पछि ल्याउनू होला है कलियुगको कृष्ण कँडेल सर धन्यवाद नमस्ते
@gumnammaila5314
@gumnammaila5314 5 жыл бұрын
एकचोटी रमेश सर र ऋषि धमला भेटाईदिनु पर्‍यो । जनता जान चाहन्छ ।
@tankapuri8793
@tankapuri8793 5 жыл бұрын
😀😀😀😀😀आगो बाल बाल हुन्छ
@upendrachhetri6985
@upendrachhetri6985 5 жыл бұрын
एकदम सहि
@chandra.shimpani8958
@chandra.shimpani8958 5 жыл бұрын
सहि हो भाई
@sarithaphatak9878
@sarithaphatak9878 5 жыл бұрын
@@chandra.shimpani8958 ?vice nice
@pratikgautam4329
@pratikgautam4329 5 жыл бұрын
Ho risi dhamala ra ramesh dai loi vetteuna parxa...
@user-wj1wt6vy6d
@user-wj1wt6vy6d 5 жыл бұрын
रमेश प्रसाईको बोल्ने शैली एकदम कडा..!! 👌मेरो त शरीर नै जिरिङ्ग भएर आउछ..! रमेश दाईको जस्तो सोच हाम्रा भ्रष्टाचारी नेताहरुमा भए, हाम्रो देश उहिले नै हरेक कुराहरुमा प्रगति गरिसक्ने थियो..!! जय नेपाल..!! 🙏🙏
@razlama5115
@razlama5115 5 жыл бұрын
वाह रमेश प्रसाई यतिका बहु प्रतिभावान मान्छे देखेको छैन मैले
@roshankulchhetri3925
@roshankulchhetri3925 4 жыл бұрын
अद्त्भुत प्रतिभाको धनी रमेस प्रसाईं लाई सलाम छ।
@user-ci5yh6nf9m
@user-ci5yh6nf9m 5 жыл бұрын
❤️❤️सारै मन छोयो र सारै सान्दर्भिक गीत रमेश प्रसाईं र खिमा रोक्का मगरको हिर्दय बाट नमन्🙏🙏छ 🇳🇵🇳🇵
@mangjabungcollection1444
@mangjabungcollection1444 5 жыл бұрын
कृष्ण प्रसाईं साँच्चिकै एक नम्बर वान प्रतीभा भएको ब्याक्ती हो उहाँको बक्ता मात्र नभएर दोहोरीमा पनि उतिकै माहिर हुनुहुँदोरहेछ सल्युट उहाँलाई 👌👌👌👌✔️✔️🎶🎶
@premkumarisubedi5594
@premkumarisubedi5594 5 жыл бұрын
आऐ
@supadeurali_entertinment
@supadeurali_entertinment 5 жыл бұрын
एउटा इच्छा पूरा भयो आज अब यसै गरि एक पटक रबि दाइ लाई नि इन्द्रेणी मा यसै गरि देख्न पाए झन खुसी हुने थिए
@bikasgrg7523
@bikasgrg7523 5 жыл бұрын
I"m very happy
@akbarsinghsapang9658
@akbarsinghsapang9658 5 жыл бұрын
Ho
@akbarsinghsapang9658
@akbarsinghsapang9658 5 жыл бұрын
Jodi ni ramro melthyo
@user-li8ft7bz8q
@user-li8ft7bz8q 5 жыл бұрын
Rabi daiko pani upasthiti aabasek xa inderni team ma
@Naresh658
@Naresh658 4 жыл бұрын
रमेश प्रसाईजीको बक्त्तित्व कला प्रतिभालाइ सल्यूट है ।
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
बहु प्रतीभाको धनी रमेश प्रसाई दोहोरी पनी सारै दमदार छ धन्यवाद साथै बधाई छ l
@danbahdurkhatri6920
@danbahdurkhatri6920 5 жыл бұрын
अाज रमेस लाई ईन्देणि मा देखदा खुसिलागाे।समत भय लाईक गरनुहाेस।
@bhupindhimal
@bhupindhimal 5 жыл бұрын
वा रमेश प्रसाईको आवाजमा क्या दम छ सलाम छ 👏🙏😍💯✔
@subindraprasad447
@subindraprasad447 4 жыл бұрын
कती राम्रो प्रतिभा रमेश प्रसाइको 10चोटी हेरी सकीयो के भनेर बयान गरौ एकचोटी भेटन मन छ
@RPfan01
@RPfan01 5 жыл бұрын
रमेश प्रसाईं हिरो को फ्यान जति हाजिर
@divashdevkota4819
@divashdevkota4819 5 жыл бұрын
P
@keshabrajaryal5796
@keshabrajaryal5796 5 жыл бұрын
गुड
@samanapun5755
@samanapun5755 5 жыл бұрын
Wow good ramesh dai song
@prithibirokaya9064
@prithibirokaya9064 5 жыл бұрын
Ma pani
@raghupaudel1693
@raghupaudel1693 5 жыл бұрын
म नम्बर १ हो उहाँको शुभ चिन्तक ।
@iamjunk9291
@iamjunk9291 5 жыл бұрын
🤗🤗🤗🙏🙏🙏 प्रसाईं जि लाई साथ अनि माया गर्नेहरु प्रती अभार
@deepaksaud3831
@deepaksaud3831 5 жыл бұрын
रमेश पर्साई दाजु जस्तो छोरा जन्माउने आमा लाई सलाम गर्छु
@basantadhikari5711
@basantadhikari5711 4 жыл бұрын
रमेश प्रसाई जी हजुर माहान हुनुहुन्छ सबै नेपाली हजुर को फ्यान🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-cf8od1es7z
@user-cf8od1es7z 5 жыл бұрын
कडा बेस्सरी कडा हरेक कुरामा हाम्रो रमेश जी, स्यालुट् गर्छु म रमेश जी लाई
@somthapa9195
@somthapa9195 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम मा गीत गाएको सारै खुशी लाग्यो रमेश प्रसाई भाइको दोहोरी गीत, म UK बाट
@shailendrathapa5759
@shailendrathapa5759 5 жыл бұрын
बहु आयामिक व्यक्तित्वका धनि रमेश प्रसाई र यिनलाई यहाँ प्रस्तुत गर्ने इन्द्रेणी टिम प्रति नमन
@gopalchhettary5145
@gopalchhettary5145 4 жыл бұрын
कती राम्रो गांउ, आऊ आऊ लागछ ।
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
ल है अाजाकाे दाेहरि रमेश सर र खिमा बहिनिकाे दाेहरि समपुण लाई हिरदय देखि सलाम अाजा काे कारेक् म साचि नै राेचक छ है ईनदेणि ईसटुडियाे मा पनि रमेश प्रसाई जानु प्ररेव
@dalbahadurkhadka9159
@dalbahadurkhadka9159 5 жыл бұрын
रमेश जि को दोहरी सरै मनपरेयो अनि इन्द्रेणी को सम्पुर्ण टिम लाई नि सलुट छ हाल म दोहा कतार बाट हेर्दै छु
@narendraneupane9873
@narendraneupane9873 5 жыл бұрын
रमेश प्रसाइ अनि खिमा रोकायाको फ्यान जति यता आउनुनुहोस
@prabinathapachhetri939
@prabinathapachhetri939 5 жыл бұрын
रमेका साथीहरु यताहाजिर 😍😍😍😍😍
@Aashu.P
@Aashu.P 5 жыл бұрын
आज को दोहोरी सारै मन परेयो र रमेश जि लाई को को ले सपोट गर्न्नु हुन्छ । मनलाई नै छुन्छ आजको कार्यक्रम मा त
@bishnulama4211
@bishnulama4211 5 жыл бұрын
सबै जान लाई नमस्कार रमेश प्रसई सर काे दाेहाेरि गित चाहिँ सारै मिठाे छ अनि सबै जान लाई मिस यु अल
@DeepakAlisha
@DeepakAlisha 5 жыл бұрын
आज मलाई साह्रै मन परेउ यो दोहोरी ..झापाबाट हेर्दैछ ।
@bikasgrg7523
@bikasgrg7523 5 жыл бұрын
Hai @ I'm from u a e @ looking
@rajlama4763
@rajlama4763 5 жыл бұрын
Hahaha
@mmafighter7667
@mmafighter7667 5 жыл бұрын
Ma feri desert bta .
@kumarsigdel4424
@kumarsigdel4424 5 жыл бұрын
Kaneri honi ghar ..
@mahendrapurbeli1384
@mahendrapurbeli1384 5 жыл бұрын
Saachikai ramro x dohori
@chandrakalabagale2291
@chandrakalabagale2291 4 жыл бұрын
हे भगवान!रमेश भाइ कति ग्यानले भरिएको ब्यक्ती।जति सुन्यो उति धेरै सुनिरहन मन लाग्ने कुरा।
@bhimaamgai337
@bhimaamgai337 3 жыл бұрын
Omg ramash😃😀😍wow
@KhullaAakaash
@KhullaAakaash 5 жыл бұрын
भगवानले दृष्टि आँखामा होइन आत्मामा दियो भने यो संसारमा कसैले दुखी हुन पर्दैन भन्ने कुरा रमेश प्रसाईंबाट प्रष्ट हुन्छ।
@anupdhakal9860
@anupdhakal9860 5 жыл бұрын
Khulla Aakaash shai ho
@tikaramsubedi1056
@tikaramsubedi1056 5 жыл бұрын
Sai ho
@raazgurung169
@raazgurung169 5 жыл бұрын
Yes
@nischalsuvam832
@nischalsuvam832 5 жыл бұрын
Wow nice comment
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 5 жыл бұрын
100%Sahi Bhannu Bhayo
@dhanrai4143
@dhanrai4143 5 жыл бұрын
साच्चिकै पृथक लोक दोहोरी खिमा बहिनी र रमेश सर प्रती हार्दिक सलाम !!
@binodparajuli8669
@binodparajuli8669 5 жыл бұрын
रमेश प्रसाइ भाइ तपाई को कला गला को सन्मान पर्गती को कामना कृष्ण जि लाई बिशेष धन्यवाद इन्द्रेणी को रंग छरदै जानु
@parisyaarbishal8248
@parisyaarbishal8248 5 жыл бұрын
रमेश प्रसाईं भाइ बक्ता मात्र नभई गायक पनि यति राम्रो हुनुहुन्छ जोड का तोड 👏👏👏👏👌👌👌👍️👍️👍️
@kulbahadurrana5810
@kulbahadurrana5810 5 жыл бұрын
आहा, कसम कति मिठो स्वर मा कति सुन्दर सभ्य र गम्भिर दोहोरी गीत गाउनुभयो रमेश जि।💕💞💕
@gobinb.k2896
@gobinb.k2896 5 жыл бұрын
रमेेश दादा हजुर बोल्ने तरिका जै बग्लै छ मेरो मन पर्ने दा
@NarendraKNalbo
@NarendraKNalbo 5 жыл бұрын
मैले ईश्वरसंग असाध्यै गुनासो पोखिरहेथेँ कि उहाँले किन रमेश प्रसाईं जि लाई बाहिरी आँखा दिन भुल्नु भयो.....? तर अहिले मात्रै थाहा भयो उहाँले त सबैभन्दा धेरै भित्री आँखा दिनु भएको रहेछ। मैले नि रमेश जि लाई सलाम ठोकेँ अनि इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेल सर र सम्पूर्ण इन्द्रेणी युनिटलाई पनि लाखौं लाख सलाम ठोकेँ। धन्यवाद।
@user-sx1vr9oi9c
@user-sx1vr9oi9c 5 жыл бұрын
हाे सर, हामी बाहिरि अाखा हुनेले के पाे लछारेका छाै र । दिब्य अाखानै चाहिने रहेछ । धन्यवाद !
@sovitthapa1193
@sovitthapa1193 4 жыл бұрын
कृष्ण कडेल ज्यु अनि इन्द्रेणी टिम अनि रमेस प्रसाही को रोचक रास्ट्रबादी बिचार अनि त्यो मीठो दोहोरी लाई सलुट गर्दछु ।
@kusaaale8868
@kusaaale8868 5 жыл бұрын
एदि रमेश प्रसाईं ले आँखा देख्न सक्ने भको भए नेपाल मा केही हुने थियो होला ❤️👍️👌🙏🙏🙏
@shovagurung2218
@shovagurung2218 5 жыл бұрын
kusa aale 🙏
@namastenepal8212
@namastenepal8212 5 жыл бұрын
Ho ni
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
इन्द्रेणी टिम लगायेत सम्पुर्ण मा नमस्कार आज रमेस प्रसाईं दाजु लाई इन्द्रेणी मा देख्दा खुसी लायो🌹🌹🌹🌹
@kismatsharma8041
@kismatsharma8041 5 жыл бұрын
wow सलाम रमेश दाजु सबै कुरा मा पर्फेट हजुर हजुर महान हुनुहुन्छ ।। अनि खिमा रोकाको हासो मा फिदा भए म love u khima
@roshanbudhathoki6438
@roshanbudhathoki6438 4 жыл бұрын
मल्टिट्यालेन्ट रमेश प्रसाईं जि तपाईलाई सलाम छ।
@vhittekirachipkali5674
@vhittekirachipkali5674 5 жыл бұрын
रमेश प्रसाईं को धोहोरी एक चाेटि इद्रेनिको इस्टुडियाेमा हेर्ने धोको हुनि हरु कति छ एता हजिर हुनु
@gokarnsunar9047
@gokarnsunar9047 5 жыл бұрын
I
@nimraj3448
@nimraj3448 5 жыл бұрын
रामोछ दोहोरी
@rambist3792
@rambist3792 5 жыл бұрын
Ramro x dore rameash prasai di ko
@surajlaxmi8539
@surajlaxmi8539 4 жыл бұрын
रमेश परसाई दाई लाई इंद्रेनी टीम को स्टेज मा देख्न मन थियो आज देखेर खुशी लाग्यो सलाम छ दाई तपाई लाई
@amanrana6923
@amanrana6923 5 жыл бұрын
कृष्ण कडेल दाइ रवि लामिछानेलाई पनि यो कार्यक्रम मा ल्याउनु पर्यो!
@spartphotogallary6241
@spartphotogallary6241 5 жыл бұрын
😆😆😆😆😆😂 Ravi Lamichane lai uha ko aafnai karyakram ma herda vaigayoni 😆😆 demand pani k k ho k k 😂😂
@purbelisaugatsfun730
@purbelisaugatsfun730 5 жыл бұрын
✋✋✋✋
@boomboom3232
@boomboom3232 5 жыл бұрын
Kp oli lagayat sabaii laii bulaunu paryoo
@kandelkedar4738
@kandelkedar4738 5 жыл бұрын
Aman Rana हो सर
@bicharibudathoki8021
@bicharibudathoki8021 5 жыл бұрын
खोटाङ जिल्ला दिक्त्तेल बजार लै लै सम्झनामा आउछौ हजार गाउँ कै गित सुन्दा खुसी को सिमै रहेन धन्यवाद सबै लाई अनि रमेश सर लाई अति धन्यवाद ।।
@krishnashrestha8487
@krishnashrestha8487 5 жыл бұрын
ho
@gannubhaai6031
@gannubhaai6031 5 жыл бұрын
यो देश लाई एस्तो सन्तान दिने हो शिधै खुणा बोकि सिमाना मा उभ्भिने वा वा वा वा रमेश प्रसाईं यो शब्द ले क्या मन छोयो ............................
Whoa
01:00
Justin Flom
Рет қаралды 55 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
Mundre Ko Comedy Club Season 2 | EPISODE 5 | Ramesh Prasai
53:29
Jitu Comedy
Рет қаралды 2,8 МЛН