सधै रुवाउने जीवन शर्माले इन्द्रेणीमा यसरी हसाए । हेर्न छुटाउनु भयो भने पछुतो हुनेछ ।। ०७५.०४.१८ HD

  Рет қаралды 3,886,980

Indreni.Com

Indreni.Com

6 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 3 000
@bheshrajbheshraj1501
@bheshrajbheshraj1501 6 жыл бұрын
शिमली छाँयामा बसी........ गाउँघरको प्रोग्राममा नाचेको जिबन शर्माले ज्यु ले गाएको यो जनवादी गीत आज फेरि ताजा बनेर आयो। दुखी गरिब र किसानको पक्षमा गित बाट आबाज उठाउने जिबन शर्मा र इन्द्रेणी संचालक तथा सम्पूर्ण इन्द्रेणी परिवार र शुभचिन्तक र सहयोगी हातहरु लाई धेरै धेरै धन्यवाद टक्राऊछु , जय होस सबैको।।।
@bibekrijal83
@bibekrijal83 5 жыл бұрын
जिवन काका सधै यसरि नै हासिरहनुस्।हामी यसै खुशी हुन्छौ।तपाइ जस्तो गायक फेरि जन्मीदैनन् काका।down to earth
@sunitasubarnakar649
@sunitasubarnakar649 3 жыл бұрын
शोषित पिडित तथा न्यायप्रेमी जनताको मनमन मा बस्नुभएका , सादा जीवन र उच्च विचारका धनी जनवादि गायक जीवन शर्मा ज्यु प्रती हार्दिक नमन छ ।
@innocentsumu1866
@innocentsumu1866 3 жыл бұрын
हासोसंगै धेरै रुन पनि आयो जिवन शर्माको गितका शब्दहरु अनि उहाँको जिवनको संघर्षले। जनताका गायक जिवन शर्मा प्रति उच्च सम्मान 🙏🙏🙏
@dambarbista90473
@dambarbista90473 5 жыл бұрын
१५ चोटि हेरि सके फेरिपनी हेरम हेरम लाग्छ धनेन्यवाद इन्देनी टिम्लाइ
@samsungbxjxmd5360
@samsungbxjxmd5360 5 жыл бұрын
ankhibhuin ko dambar bista ta hoina katai??? mero best friend,,
@rajukhanal3232
@rajukhanal3232 5 жыл бұрын
उहाँका गित हरु मा जानीनजानी नाचेर गाउँघरमा खुबरमाइलो गरीयो कुनै दिन ।
@mekhgrg9541
@mekhgrg9541 4 жыл бұрын
@@rajukhanal3232 5
@reeyaztimilsina7162
@reeyaztimilsina7162 4 жыл бұрын
@@samsungbxjxmd5360 '
@deepachhetri3086
@deepachhetri3086 4 жыл бұрын
Ma ta 20 choti herxu
@ghanashyamtiwari6091
@ghanashyamtiwari6091 6 жыл бұрын
तपाईं को बिचार लाई सलाम छ।सानो छदा तपाइको गित सुन्न अनि नाटक हेर्न गयको याद आयो।
@harikarki8068
@harikarki8068 4 жыл бұрын
सच्चा मनका महान आदरणीय क. जीवन शर्मा ज्युलाई अन्तर हिर्दय देखि सलाम
@Black_Heart-io6kg
@Black_Heart-io6kg 4 жыл бұрын
जति पटक हेर्दा पनि धित नमर्ने यो episode इन्द्रेनी टिम अनि बिषेश गरि जिवन शर्मा दाजु लाई नमन' कम्युनिस्ट हरुले नचिनेका हिरा हुन जिवन शर्मा 🙏🙏
@AnilKumarKumar-he3dm
@AnilKumarKumar-he3dm 6 жыл бұрын
सर्बप्रथम त सलाम सलाम सलाम छ सर्बहारा दिन दुखिहरुको पिर मर्का तथा तत्कालिन राजनितिक घतनाक्रम को सत्य तथ्य सचेतमुलक गित संगितको माध्यम बाट मुत्तिका लागि लडिरहेका जनगायक जीवन शर्मा लाई अनि यो इन्द्रेणी तिमलाइ पनि यसरी यस्ता ब्यत्तिलाइ लिइ यो लोकप्रीय कर्यक्रम मार्फत निरन्तर देश र जनतालाइ सचेत बनाउन ठूलो सहयो पुग्थ्यो होला ।।
@lakpagelicreation5085
@lakpagelicreation5085 5 жыл бұрын
उहाँ प्रती धेरै ठूलो सम्मान छ मेरो पनि !!! एउटा गीतले साह्रै मन छुने जीवन देखि युग युग सम्म स्मारण रहने गीत "सिमालि छायाँमा बसि भरिया लामो सास फेरेको" !!!
@devrajkc4880
@devrajkc4880 4 жыл бұрын
आज मलाइ जीवन दाजुको गित सुनेर लाग्यो कि नेपालमा यस्तै यस्तै गित लेख्ने र गाउनेको खाचो छ सलाम छ दाजु र इन्द्रेणी टिमलाई नि धन्यवाद
@kishorbk1660
@kishorbk1660 4 жыл бұрын
जनताका गायक जीवन शर्मा दाजुलाई हृदय देखिनै सलाम।दाइ हजुरले जनताको जिवन्को निम्ति आफ्नो जीवन समर्पित गर्नु भयो
@jeevanthapa9640
@jeevanthapa9640 6 жыл бұрын
क्रान्तिकारी गितको राजा! जीवन शर्मा !! किताब किनेर पढेको याद आयो!! आजिबन,, जिवित !!! हुनेछ हजुरको देन!!!!
@yamthapa5005
@yamthapa5005 6 жыл бұрын
जीवन शर्मा साच्ची उच्च बिचार र महान ब्याक्तित्व भएको मान्छे र हो। मेरो स्यालुट छ।
@anjalikwt5775
@anjalikwt5775 4 жыл бұрын
जनगायक सुपर जीवन शर्मालाई ह्र्दय बात सलम सलुट🌹🌹
@ramchandrapokharel1876
@ramchandrapokharel1876 3 жыл бұрын
जति हेर्याे त्येति हेरौ हेरौ लाग्ने...अझै धित पुगेन..फेरि पनि कार्यक्रममा ल्याउनुपर्याे, जन गायक जीवन शर्मालाई उच्च सम्मान छ।🙏🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 6 жыл бұрын
सलाम छ सारा जिवन नेपाली गीत संगीतमै सुम्पिनु भएका अग्रज जन गायक आदरणिय दाजु जिबन शर्मलाई।। यो कार्यक्रम बाट पनि धेरै कुरा सिकियो।
@styintertentmenttv8990
@styintertentmenttv8990 5 жыл бұрын
मेरो पनि
@tarjanjems9286
@tarjanjems9286 5 жыл бұрын
Hajur le ni hernu hunx rw..
@reetughimire904
@reetughimire904 5 жыл бұрын
सलाम छ जीवन दाइको कलालाइ उहालाई फेरि फेरि बोलाउनु होला
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
😘😘😘
@maheshrajojha7190
@maheshrajojha7190 5 жыл бұрын
Me
@user-rg5uw3pm3i
@user-rg5uw3pm3i 6 жыл бұрын
सुन्ने बित्तिकै रगत उमाल्ने काडा उमार्ने सदाबहार का जनगायक जिवन दाई लाई सधै रेक्सपेट गर्छ यो ज्यान ले...!!
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
🤗🤗🤗
@bikramshrestha4340
@bikramshrestha4340 4 жыл бұрын
जन गायक जीवन शर्मा को आवाजको प्रशङ्सा गर्दछु
@rajukandel9756
@rajukandel9756 3 жыл бұрын
जीवन शर्माको सरलता र जीवन देखेर साँच्चै डाह लाग्छ । आहा ! यो जीवन पो जीवन । सरलता र सङ्घर्षको पर्याय जीवन शर्मा । 😊😊😍😍
@ishamagar7516
@ishamagar7516 6 жыл бұрын
वा जीवन शर्मा लाई मन्नै पर्छ। यो उमेर मा पनि कति मिठो/राम्रो स्वर।
@s.kmusiconlinekhabar642
@s.kmusiconlinekhabar642 5 жыл бұрын
धन्यवाद छ इन्द्रेणी टिम लाई र हार्दिक धन्यवाद छ जीवन दादा लाई तपाईं बाट धेरै कुरा सिक्न पाइयो ...... मैले लगभग 70/80 चोटि हेरि सके तर पनि म भरिएको छैन कसम ले झन आँखा बाट आँसु आयेको थाहै हुदैन र आगामी दिन हरु मा पनि येस्तै कार्यक्रम हेर्न पाउ म सधै इन्द्रेणी हेरेर बस्ने गर्छु र कहिले छुटाएको छैन..... को को हुनुहुन्छ इन्द्रेणी लाई माया गर्ने र हर एक एक कार्यक्रम हेर्ने साथीहरू
@harshanapoudel7459
@harshanapoudel7459 4 жыл бұрын
गित गायको सुन्दा पनि रुन मन लग्छ मलाई जनगायक जीवन शर्मालाई मेरो नमन 😍😘😘
@nirmalasharma7376
@nirmalasharma7376 4 жыл бұрын
नमस्कार दाजु जिबन शर्मा ज्यु धन्यवाद कृष्ण भाईलाई आज प्रत्क्षय देख्न पाईयो। म उहाको गित बच्चै देखी सुन्दा निकैआनन्द लाग्थ्यो ।🙏🙏
@mallathakuri6584
@mallathakuri6584 6 жыл бұрын
आदरणीय जीवन शर्मा प्रति सलाम कलाकार भनेको यस्तो हुनु पर्छ । हरेक शब्द शब्दमा दम छ दिन दुखी हरु को पिडा मा आधारित । यस्तो कलाकार लाई सबैले प्राथमिकता दिनुपर्ने हो । नाङ्गिने र बाङ्गिने लाई भन्दा । जिन्दगी धेरै संघर्षमय भय पनि जोश र जागर छ । जनता को गायक भनेर तेसै भनिएको होईन । उहाँ को हरेक शब्दमा जो दम छ कुनै पनि कलाकार को सृजना सङ्ग तुलना गर्न मिल्दैन ।जीवन शर्मा लाई नचिने पनि कसको गीत हो भनेर थाहा नपाए पनि गीत नसुनेको र मन नपराउने मानिस हरु कम्ती मात्रै छन् होला जस्तो लाग्छ । फेरि पनि हृदय देखि सलाम अनि धन्यवाद इन्द्रेणी तिम लगायत जीवन शर्मा ज्यु लाई
@HamroOnlineTube
@HamroOnlineTube 5 жыл бұрын
ho hajur
@geetaojha9163
@geetaojha9163 6 жыл бұрын
मलाई मन पर्न कलाकार आउनु भएछ 😍😍😍😍हजुरको सीमली छाया बसि भरीया लामो सास फेरेको 😍😍 मलाई सानो उमेर द्ेखि मलाई सारे मन पर्न गीत हो😍😍😍😍💕💕
@rabindrathakur2886
@rabindrathakur2886 6 жыл бұрын
वाह गरीब र जनताका लागि गाउनु भोकोमा जिबन जिलाई धेरै धेरै धन्यवाद र यसरी नै खुरीरहोस हजुरको मुहारमा मेरो शुभ कामना छ।
@dipaknisan6408
@dipaknisan6408 6 жыл бұрын
Yes
@rksparsha1751
@rksparsha1751 4 жыл бұрын
गायक जीवन शर्मा लाई सलाम छ। कति रमाइलो अन्तर्वार्ता साह्रै मन पर्‍यो। साह्रै हसाउनु भयो जीवन शर्मा सरले।
@ombajgaian911
@ombajgaian911 4 жыл бұрын
साँच्चिकै नेपाली जनताका गायक बिद्वत वर्ग जीवन शर्मा लाई सलाम छ।अझ मानिसलाई उहाँको जीवन कहानीले थप प्रेरणाको बाटो पनि सिकाएको देखिन्छ ।
@technology8436
@technology8436 6 жыл бұрын
जीवन दाइ काे रचनाले हामी नेपालीकाे यथार्थ बाेलेकाे हुन्छ । उहाँ प्रति सम्मान प्रकट गर्दछु ।🌹
@dhamalachander2842
@dhamalachander2842 6 жыл бұрын
जिबन शर्मा दाई को हरेक सब्द मन छुने र उहाँ हासो पनि सार्है राम्रो छ धन्यवाद ईन्द्रणी टिम लगायत कृष्ण कडेल सर हजूर को आजको प्रोग्राम मा धेरै हासियो पेट मिची मिची
@shyamrajrai5624
@shyamrajrai5624 4 жыл бұрын
म पनि हासे, सलाम छ जीवन शार्मा अनि इन्द्रेणीलाइ।
@kalindrakumarpun6047
@kalindrakumarpun6047 3 жыл бұрын
0p0
@birBahadur-kw2hb
@birBahadur-kw2hb 2 жыл бұрын
सलाम छ जीवन दाजु लाई अाज सम्म पाच पटक हेरिरहेको छु फेरि एक पटक लिउनु परेयाे सर जयकृष्ण कडेल सर जय हाम्रो ईन्देणि समाजलाई
@paudelbakery340
@paudelbakery340 5 жыл бұрын
पहिलो पटक यसरी जीवन शर्मा सरलाइ सुन्न पाउँदा खुसी लागेको छ। धन्यवाद इन्द्रेणी टोलिलाई।
@rajkafle7758
@rajkafle7758 4 жыл бұрын
अतिनै मार्मिक र गहकिला कुरा जीवन शर्मा ज्युका
@shivabk6432
@shivabk6432 6 жыл бұрын
आज बल्ल मन परफुल्ल भयो सम्माननिय ब्याक्तित्व को यो प्रस्तुतिले हजुले रोजेको बाटो अङ्गालेको ,हजुरले दिएको ज्ञान लाई आत्मसात गर्दै यहाँ सम्म छु ।त्यो दिन सम्झन्छु साउने , भदौ को झरीमा गीत गाउँदै हिँड्ने क्रममा मलाई बोकेर अफ्थयारो कटाई हिदाएको सलाम छ गुरु प्रती अनि अभिबादन कम्रेड प्रती।सात समुन्द्र पारी बाट।
@deepakrawal5748
@deepakrawal5748 5 жыл бұрын
Salam dai
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
राम्रो ,अति बिद्दान र हास्यब्यङ्गेको पाठ दियर दर्शकहरूलाई हसायर मन प्रफुल्ल पार्न सफल गायक ,जीवन शर्मा जि लाई फेरि सलाम ! दाङ्ग तुल्सिपुर ।
@milansavedfromutuberai6668
@milansavedfromutuberai6668 2 жыл бұрын
जीवन शर्मा एउटा कहिले भेट्न नसकेको मान्छे। यो ईन्द्रेणी कार्यक्रममा नै भेटियो। बढ़ो रसिक मान्छे। राष्ट्रको दुःख र विसंगतिलाई मनमा गुम्स्याएर नराखी गीत बनाएर गाउने मान्छे। समाजको आँखा खोल्न सँधै प्रयासरत व्यक्तित्व जीवनले आफुले भोगेका कुरालाई हँसाएरै हुरूक्क पाऱ्यो । म यूट्युबमा जीवनको कार्यक्रमलाई हेरेर हाँस्दै आँशुसरी बनें। जेहोस जीवन शर्मा नेपालको एउटा मान्छेको रुपमा निधी हुन्। मेरो सलाम छ उनलाई।
@tejdhakal6917
@tejdhakal6917 6 жыл бұрын
व्यतीगत रुममा मैले उहालाइ चिन्न्दिन तर उहाका सबै गितहरु सुनेको छु उहाका सबै गितमा समाज र देशलाइ एउटा सन्देश दर्शन बोकेको हुन्छ। हजुर एउटा माहमानब हुनु हुन्छ।
@dilenmgr18
@dilenmgr18 5 жыл бұрын
रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष कमरेड जीवन शर्मा सबैका प्रेरणा हुनुहुन्छ। #जिन्दावाद #जयजनवादीगित
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
हाम्रो बागलुङको जीवन दाजुको गित सुन्दा रुन मन लाग्छ ।के गर्नु नेताले बुझ्नुपर्छ बल्ल देशमा परिवर्तन हुन्छ धेरै धेरै धन्यवाद जीवन दाजिलाइ
@hariadhikari2062
@hariadhikari2062 4 жыл бұрын
मान्छे दुखि भएनी कति हास्नी हसाउनि हो के दाइ ले . जनगाएक दाइ ,माइ डीयर दाइ ..❤️❤️♥️♥️♥️♥️
@salamikerthapa159
@salamikerthapa159 6 жыл бұрын
आशा छ भाग दुई पनि छ होला जीवन सर संगको यो भला कुसारी सबै को जय होस जय होस इन्द्रेणी को
@krishnamagar2336
@krishnamagar2336 6 жыл бұрын
आदरणीय संमानिय दाजु महान जनवादी गायक जीवन शर्मा दाजुको दुखी गरिब असहाय नेपाली जनता प्रती साथ दिने हृदय स्पर्शि मनै छुने गित सुनेर नै मेरो मनमा क्रान्ति उब्जिएको थियोे । शोषक सामन्त विरुद्ध काधमा बन्दुक बोकेर पनि हिडे। सलाम जीवन शर्मा दाजु।
@tolakantarijal6785
@tolakantarijal6785 5 жыл бұрын
ब।?
@indrabilasneupane4300
@indrabilasneupane4300 2 жыл бұрын
@@tolakantarijal6785 zzźźaaaa
@premkumarshrestha2785
@premkumarshrestha2785 2 жыл бұрын
@@indrabilasneupane4300 BH gw
@dhurbabasyal7372
@dhurbabasyal7372 2 жыл бұрын
आदरणीय गुरु जनगायक जिवन शर्मा तपाईंलेको गित संगित सुनेर मलाई जनवादी गित गाउन सुन्न मन लाग्छ ।।
@bodhrajbista6492
@bodhrajbista6492 2 жыл бұрын
जनताको प्यारो गायक जीवन शर्मा दाइलाइ हृदयदेखि सलाम छ।
@mahendrashahi450
@mahendrashahi450 6 жыл бұрын
यो उमेर भैसक्दा पनि उहि स्वर उहीँ जोस जांगर आहा कति मन छुने, धेरै गित सुनेको थियो, उहाँको क्रान्तिकारी गित पनि सुनेको थिय आज प्रत्यक्ष रुपमा सुनियो धन्यवाद छ निन्द्रेनीलाई, सलाम छ जिबन शर्मा ज्युलाई सम्मान प्रकट गर्दछु हजुरलाइ
@ramanpokharel9568
@ramanpokharel9568 5 жыл бұрын
मजदुर किसान अनि दिनदुखिका आवाज जीवन शर्मा दाइ लाई सरकार ले रास्ट्ीय सम्मान गरेको हेर्ने ठुलो रहर छ...✊✊✊✊✊✊✊
@premboharaxetribohara9212
@premboharaxetribohara9212 5 жыл бұрын
Kati ramaila hai Jiban sir hai ani kati ramro socha man vayeka hai sabai yastai nai vaye kati ramro huntho hai hai hamro desha ma hai yastai manis ko jarura xa
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
✍️✍️✍️
@uttardhojbohara8962
@uttardhojbohara8962 2 жыл бұрын
@@premboharaxetribohara9212 द
@dilkumarsatyal3291
@dilkumarsatyal3291 2 жыл бұрын
6@@premboharaxetribohara9212gtrfy nnnn
@amritkhanal7648
@amritkhanal7648 Жыл бұрын
00 00 XLR so zfguohgx vvv''*fff-*ğğv I 8
@madhavprasadsharmamadhavpr5495
@madhavprasadsharmamadhavpr5495 4 жыл бұрын
अति रामरो गित स.गित इनदरेनी को लोक सगितका सबै परीबारमा धेरै धेरै धनयबाद छ मिठा मिठा गीतहरु सुनन पाईयोस यही शुभकामना छ
@kishorbaba8975
@kishorbaba8975 4 жыл бұрын
आदरणीय जन गायक जीवन शर्मा लाई मेरो हार्दिक नमन ।
@sangammagar8383
@sangammagar8383 6 жыл бұрын
सिमली छाया मा भन्ने गीत त हाम्रो आदरणीय दाजु ले ल्याउनु भएको रैछ मलाई जान्न इच्छुक थियो आज जान्न पायो धेरै खुशी लाग्यो इन्द्रेणी लाई धन्यवाद
@Apishaipal.su.pa.7878Np
@Apishaipal.su.pa.7878Np 6 жыл бұрын
सलाम छ जिबन सर्मा ज्यु लाई अाज भेटिय धेरै दिनमा सर्बहारा का गायक लाई सलाम छ
@dipakvishwakarma3583
@dipakvishwakarma3583 5 жыл бұрын
Shlamch zewnsrmazeyo lay
@sanubahadur9989
@sanubahadur9989 4 жыл бұрын
जीवन शर्मा को यो क्रान्तिकरि गीत सुन्दा नि यो सरिर को रुउ ठाडो भएर उम्ररिन छ्न तर के गर्नु देश मा जुन जे जस्तो बेस्था आए नि यो देश पर्बतन हुन सकेन।मलाई लाक छ यो यो गीतले भने जस्तो देश परिबर्तन हुन सकेन।
@mtvmagargumastha3209
@mtvmagargumastha3209 4 жыл бұрын
मन छोयो अतिनै ..... रुवाने शब्दले हासाउन सकिदो रहेछ बुझ्ने र बुझाउने कलामा फरक हुदो रहेछ जति हेरेनी उस्तै ताजा जस्तो लाग्छ
@harisapkota5131
@harisapkota5131 6 жыл бұрын
आजको इन्द्रेनी एकदम रमाइलो हाँसोको वर्षा ।
@shivaachhetree6864
@shivaachhetree6864 6 жыл бұрын
कडेल सर मलाई आजको कार्यक्रम जस्तो कहिले पनि रमाइलो भको थिएन आज चै अति राम्रो लग्यो म हजुर दुइटा लाई म सलोट गर्छु ।
@govindaniroula7918
@govindaniroula7918 3 жыл бұрын
हाम्रो समाजमा धन थुपार्नु लाई सुखको परिभाषा भित्र पर्लान तर अात्मा सन्तुष्टि नै सुख हो ।
@krishnagaudel2803
@krishnagaudel2803 3 жыл бұрын
जीवन जि मलाइ पनि हजुर को जिन्दगी का पहल हरु लाई पछाडी फर्केर हेर्दा एक दमै आनन्द आउँछ हजुर महान हुनुहुन्छ सलाम छ हजुर लाई मेरो
@shovrajgorkhali2529
@shovrajgorkhali2529 5 жыл бұрын
जन गायक जिबन शर्मा हामी नेपालीहरुको लागी सदाबहार गायक हुनुहुन्छ
@shovakharpaudel7582
@shovakharpaudel7582 6 жыл бұрын
नेपाली जनताको मन मुटुमा बस्ने जनप्रिय कलाकार जीवन शर्मा !! धेरै धेरै धन्यवाद ईन्द्रेनी टिमलाई !! साथै गोमा भन्डारि ज्युलाइ नमस्कार !!
@ranjituae110
@ranjituae110 4 жыл бұрын
हा हा कति रमाइलो हाे के ,,, इन्द्रेणी काे सबै कार्यक्रम हेर्छु तर याे कार्यक्रम जस्तो रमाइलो कुनै लागेन ,, हृदय देखि नमन छ जीवन शर्मा सर लाई ।
@buddhiadhikari1344
@buddhiadhikari1344 4 жыл бұрын
20 पटक हेरियो लगभग यो भाग आज सम्मकै उत्कृष्ट भाग हो यो।।।।।एक दिन जीवन सरलाई भेट्ने ठुलो चाहाना छ
@sanugurung9599
@sanugurung9599 4 жыл бұрын
nqpaleherone
@aakashadhikari4805
@aakashadhikari4805 3 жыл бұрын
@@sanugurung9599 hajur
@jibanregmi8701
@jibanregmi8701 3 жыл бұрын
@@sanugurung9599 h6
@tankashahi4148
@tankashahi4148 3 жыл бұрын
right
@rajendrabist6605
@rajendrabist6605 3 жыл бұрын
सहि भन्नू भो ब्रो ले टेन्सन भएको बेला हेर्यो भने झन मोज्ज आउदो रैछ
@juniorgurkhase.pacademyt.v5676
@juniorgurkhase.pacademyt.v5676 6 жыл бұрын
आजो भन्द १९/२० बर्ष यो अति मार्मिक थियो आजो नि एतिकै मार्मिक नै छ जिबन दाइ को गित अति राम्रो छ .....
@gomabhandari5993
@gomabhandari5993 6 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा तो दिन असाध्यै रमाइलो लागेको साचाई झण्डै हासेर मारिएको कहिले इन्द्रेणी ले रुवाउछ कहिले हँसाएर मार्छ यस्तै हो जिन्दगी पनि कति हास्नु जीवन दाई ले असाध्यै रमाइलो गरेर जानु भयो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस् सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।। 👏👏👏👏👍👍👍👌👌👌👌👋
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 6 жыл бұрын
Goma Bhandari दिदी लाई धेरै इपिसोद पछि बल्ल आज देखियो रमाइलो लाग्यो
@manbasnet9521
@manbasnet9521 6 жыл бұрын
Goma Bhandari Namaste hajur kata janu vyo ra aja voli ta
@bharatkc8144
@bharatkc8144 6 жыл бұрын
Goma Bhandari dherai ramailo bhaya sis
@bharatkc8144
@bharatkc8144 6 жыл бұрын
Goma Bhandari aaja goma jiu dhalnu hola hai dherai nahasnu la hajur
@shankarmanshrestha5884
@shankarmanshrestha5884 6 жыл бұрын
तपाइ नाचेको सारै राम्रो लागछ,तपाइको फेसबुक टुइटर भए एड गर्न सकिन्छ होला शंकरमान हुल मकाउ
@user-fp6tm1sy5u
@user-fp6tm1sy5u 3 жыл бұрын
आहाँ कति राम्रो सोच बिचार ।जीवन शर्मा जु । सबै को येस्तो सोच बिचार भये देश मा छिटै परिवर्तन आउने थियो ।
@madhavprasadsharmamadhavpr5495
@madhavprasadsharmamadhavpr5495 4 жыл бұрын
यी दुई महान कलाकार जिबन दाई कृषन दाईका गितहरु सुनीरहु भैराछ धनय हुनुहुनछ महान हुनुहुनछ
@ramugurung
@ramugurung 5 жыл бұрын
अति मन छोयो जीवन शर्मा दाईको गीतले आज खुब हास्न पनि पाईयो। सधै गरीब र निमुखाहरुको गीत गाउनु हुने वहाको जीवन प्रेरणादायी छ।
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
जीवन शर्माको जीवन कहानी सुन्दा जिवनमा केही गरेर मर्नुपर्छ जस्तो लाग्यो ।
@bishnutamang2866
@bishnutamang2866 4 жыл бұрын
lok Doloresloklokloklokloklokloklokloklokloklokloklokloklokufclokufclokufclokufclokufcthis
@subuyt2240
@subuyt2240 3 жыл бұрын
अति उत्तम ब
@kajiamoljung9463
@kajiamoljung9463 4 жыл бұрын
धरोहर नेपाली गित संगीत को।।।जिवन दाइ।।
@lamichhanenetra2425
@lamichhanenetra2425 4 жыл бұрын
नेपाल आइदल र द भ्वाइस जस्ता सो हरुमा किन जीवन सर्माका गित गाउन लगाइदैन ??? र ती सो हरुमा जीवन सर्माका गित हरु सुन्न र जीवन सर्मा जि गेस जर्ज भयर गयको हेर्न चाहाने जति यता हजिर हुन त ✋✋✋✋
@chintaramkc3647
@chintaramkc3647 4 жыл бұрын
🐫
@girirajsubedi6965
@girirajsubedi6965 4 жыл бұрын
Salam dai ma Dubai bat
@amsahikurobikapoudel5952
@amsahikurobikapoudel5952 4 жыл бұрын
Garibko gindgi ustako ustai. Hamro sasan lyauxau vaneko tar tyo vandani kada vrastchri sasan aayo. Jantako balidani khergayo dhikar hos.vrastchri chor sarakar murdabad
@sahisapandey9997
@sahisapandey9997 4 жыл бұрын
+++++++
@mayakumari5878
@mayakumari5878 4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajbayalkoti6025
@rajbayalkoti6025 5 жыл бұрын
सादा जीवन उच्च बिचार का धनी जन गायक जीवन शर्मा प्रती हार्दिक नमन।।
@santamarsangi3338
@santamarsangi3338 5 жыл бұрын
जनगायक जीवन शर्मालाइ रास्टिय पुरस्कार बाट सम्मान गर्नुपर्छ , नेपाल सरकारले
@ganeshbhujel5206
@ganeshbhujel5206 3 жыл бұрын
रास्टिय पुरुस्कार को लागि kp r prachhad ले सोचने हो कि.
@rantathapa6452
@rantathapa6452 3 жыл бұрын
9
@rantathapa6452
@rantathapa6452 3 жыл бұрын
Thapa
@rantathapa6452
@rantathapa6452 3 жыл бұрын
9
@dijantamng123
@dijantamng123 3 жыл бұрын
@@rantathapa6452 cfggo9
@bhalakajirai3609
@bhalakajirai3609 3 жыл бұрын
झारेझुरेहरु अाउदा दर्शकहरुको ताती अनि यस्तो इतिहास बोकेर हिडेका जनताका गाएक अाउदा कोही दर्शक छैन ।
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
जनता बचाउने महान परिश्रमि अभियन्ता ,मत इन्द्रेणि हस्पिटलको डक्टरपनि भन्न मन लाग्छ !! कृष्ण जि साथै नेपनलका अत्येन्त लोकपृर्य सि नियर र प्रभाशालि चर्चित बरिष्ठ गायक जीवन शर्मा जि हरूमा सलाम छ !!!
@rameshpokhrel2937
@rameshpokhrel2937 5 жыл бұрын
जीवन सर्मा दाइको जनबादी गित सुनेर आनन्द त आउँछ सङै रगत पनि तातेर आउछ
@dhorbarahikhabar5830
@dhorbarahikhabar5830 6 жыл бұрын
आजसम्म हेरेको भन्दा उत्कृष्ट प्रस्तुति जनताका गाएक जिबन सर्मा उच्च सम्मान
@minbahadur2943
@minbahadur2943 4 жыл бұрын
YESTO MANXE FHERI JANAM HOS NEPALKO LAGI
@minbahadur2943
@minbahadur2943 4 жыл бұрын
INRENI AJAJASO RAMAILO K BHANM
@sawalsinggurung4400
@sawalsinggurung4400 2 жыл бұрын
@@minbahadur2943 111
@user-je4ib3og8p
@user-je4ib3og8p 2 жыл бұрын
१००%
@soltigamer5560
@soltigamer5560 2 жыл бұрын
We So mpii I will
@rambhandari5767
@rambhandari5767 4 жыл бұрын
नेपालकाे ईतिहाँसकाे जनगायक हुनुहुन्छ।सम्मान छ हजुरलाई
@ajayajungxettri6200
@ajayajungxettri6200 4 жыл бұрын
कहिलै पनि नथाक्ने यो भाग हेरेर सुनेर सारै खुसी लाग्यो जनताको गायक जिबन शर्मा को गीत सुन्न पाउदा इन्द्रेणी मा❤️🙏
@kirat102
@kirat102 6 жыл бұрын
शोषित पीडित जनताको गित गाउने जन गायक जीवन शर्मा प्रती लाखौंलाख सम्मान ✋✋
@iconpharma1768
@iconpharma1768 5 жыл бұрын
many congratulations
@bedsrst5909
@bedsrst5909 5 жыл бұрын
K,garnu Jivan Sharma jasta sarvahara jahaka tahi xa bharastaharu Kaha bata Kaha pugi Salkyo....
@gamerboydeepson9364
@gamerboydeepson9364 3 жыл бұрын
झरनाको चिसो पानी, जनकबी जीवन शर्मा मुटु भक्कानियो , सधैं आरग्यताको कामना
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Congratulations to sir
@4gnetnet21
@4gnetnet21 6 жыл бұрын
आज को इन्द्रेणी धेरै रमाइलो सलाम छ कृष्ण कडेल दाजु अनि जीवन सर्मा ज्यु लाइ
@gobindathapa6695
@gobindathapa6695 4 жыл бұрын
जनताका जनगायक अग्रज जीवन शर्माको गितहरु सबै मनप्रछ।झन आजत ईन्द्रेनिमा आफ्नो जिबनमा घटेका ब्यथा,कहानी सुनाउनुभयो,हास्दा हास्दै आखाबात आसुनै आयो,निकै रमाईलो भयो,हजुर सरलाई सलाम्👍️👌
@srijanofficalchannel4650
@srijanofficalchannel4650 3 жыл бұрын
जीवन सर्मा बुबा को गित सुन्न न पाको धेरै भाको थियो आज इन्द्रेनी ले गर्दा सुन्न पाइयो खुसी लागो इन्द्रेनी टिम लाई धेरै धेरै धन्यवाद छ जस जस्ले डिस्लाइक गर्नु भाको छ उहाँ हरु लाइ के था होला र जीवन सर्मा बुबा भनेको कस्तो मान्छे हुनु हुन्छ भन्ने मलाई चै धेरै मन पर्छ पुरानो गाएक हरु को गित नाति काजी नारायण गोपाल भक्त राज आचर्य जेबि टुहुरे लगाएत पुरानो गाएक को सबै मन पर्छ मलाई सबै पुरानो गाएक हजुर हरु लाई मिस यु लप यु सो मच हाल बहराइन बाट
@mohansingjali9310
@mohansingjali9310 5 жыл бұрын
जनताको गायक जनवादी सर्जक जीवन शर्मा प्रति आत्मा देखि नै उच्च सम्मान सहित सलाम✊✊✊✊
@bkashish1704
@bkashish1704 6 жыл бұрын
सर्वहारा वर्गका अनि जनताका गायक आदरणीय जीवन शर्मा ज्यु संगको आजको यो भाग अत्यन्तै रमाइलो अनि सन्देशमुलक लाग्यो । शर्मा जि का जीवनका उतारचढाव, भोगाइ अनि सुखदुःखका ती क्षणहरुले आम मानिसलाई प्रेरणादायी श्रोत बन्नेछ ।।
@ashagrg6196
@ashagrg6196 5 жыл бұрын
police
@rakeshjazs6305
@rakeshjazs6305 4 жыл бұрын
Living legend. Anybody watching during lockdown.Getting positive energy.
@amirsapkota3891
@amirsapkota3891 2 жыл бұрын
जीवन शर्मा प्रती मा सधैं सधैं नतमस्तक हुनेछु
@reasoncreation5120
@reasoncreation5120 6 жыл бұрын
धित पुगेन फेरी ल्याउनु पर्यो पारिवारिक कुराहरु सहित छिटै हेर्न पाऊ
@minbahadur2943
@minbahadur2943 4 жыл бұрын
JEEVAN SHARMA JASTO FERIPANI AOS JAYE NEPAL
@ambrossraii3999
@ambrossraii3999 5 жыл бұрын
जनवादी गायक जिवन शर्मा अहिलेका कम्युनिस्ट भनौदा हरुले चिन्न नसकेका हिरा हुन लाखौ लाख सम्मान छ 🙏🙏🙏
@bhagwatipathak6051
@bhagwatipathak6051 3 жыл бұрын
Namn xa jiban sarma jilai 🙏🙏🙏🙏🙏🙏
@sunilshrestha5082
@sunilshrestha5082 4 жыл бұрын
जीवन शर्मा जन गायक लाई उच्च सम्मान सलाम छ ।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
नेपाली सांगीतिक क्षेत्रका एक इमानदार सम्मानित ब्यक्तिलाई इन्द्रेणीले सम्मान गरेर स्टुडियोमा ल्याउने हुने कृष्ण कडेल सरलाई हृदय देखि नै सलाम छ
@lphangrai6569
@lphangrai6569 5 жыл бұрын
जीवन शर्माको गीत नेपालको कांग्रेस रा प्र पा अन्य पार्टीको बरिष्ट नेताहरुले पनि हमेशा सुनिरहेको हुन्छन ।
@npido3818
@npido3818 6 жыл бұрын
मलाइ सबै भन्दा मन पर्ने कलाकार जीवन शर्मा गित भनेको त जीवन शर्मा को एस्तो पो हुनु पर्छ जनताको आवाज गित आज त सबै मरि मरि हास्नु भएछ म पनि हासे मरि मरि एक्लै
@user-ij7uo6to8h
@user-ij7uo6to8h 4 жыл бұрын
रक्तिम सांकृतिक अभियानका पिता भनेर चिन्छु म चै | यहाँका हरेक गीतहरुले निकै रुवाउछ धेरै गीतहरुमा अभिनय गर्ने अवसर पनि पाएको छु | सलाम कमरेड यहाँलाई |
@meghsomai3136
@meghsomai3136 4 жыл бұрын
जिन्दगीको हरेक क्षण र सँघर्समय क्षणलाई समेटेर जिन्दगीको कथा र ब्यथालाई गितमा ढालेर जिन्दगीलाइ लक्षित गर्नुभयको दाजु जिबन सर्मा मा सलाम छ।।।
@Khabarbulletintv
@Khabarbulletintv 5 жыл бұрын
बाजेले हसाउनु सम्म हसाउनु भयो हौ ।झण्डै आन्द्रा भुडि बाहिर आएन | जीवन शर्माको हरेक गीत सुनेर रोएको छु सँगै मनमा सामन्ती र शोषकको बिरुद्ध मनमा क्रान्तिको ज्वारभाटा उब्जाएको छु।सलाम छ जीवन बाजे 😃😃😃😃😃😃😃😃😃😃😄😄😄😄😄😄😄😄😀😀😀😀😀😀😀😀 #Raptiaawaj #spmathawor
@TimroChhayama
@TimroChhayama 5 жыл бұрын
Rapti Aawaj If u like, watch out the famous poetry as Nepali Gajal Gumnaam! Found at youtube!
@rukminapageni5715
@rukminapageni5715 5 жыл бұрын
Dherai khusi lagyo aaja jiban sir ko git sunna paiyo.
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
😘😘😘
@HamroOnlineTube
@HamroOnlineTube 5 жыл бұрын
ho hajur
@kamalnepali9599
@kamalnepali9599 5 жыл бұрын
सुन्दर बिचार
@chimmy5361
@chimmy5361 5 жыл бұрын
मेरो जिन्दगिमा कहिल्यै नमर्ने नाम,त्यो हो जीवन शर्मा जि को क्रान्तिकारी आवाज,,चाइदैन मलाइ सम्पत्तिको राश,,,,,कति अन्तरात्माको आवास गराउछ,,,
@parkeshdungal5855
@parkeshdungal5855 3 жыл бұрын
10 ma padhethe teti bela suneko atyanta man prne gita ho
@asimsherpa886
@asimsherpa886 4 жыл бұрын
दुखि गरिब हरुको मन्मुटुमा बसदै रास्ट्रकै नेत्रित्वा हरुलाइ संदाबहार अघिबड्ने उर्जा दिनुहुने महान गायक प्रति जतिनै प्रसम्सा गरेनि अपुरो अपुरो लाग्छ स्यालुट छ ❤️❤️❤️❤️✊✊✊✊✊✊
@m.s6675
@m.s6675 3 жыл бұрын
वाह कति हंसाउने?जीवन शर्मा सर प्रति ठूलो सम्मान र सलाम छ,ईश्वर वहांलाई सुरक्षित राखौं. र इन्द्रेणी समाजलाई धन्यवाद
@balbahadurchhetri9394
@balbahadurchhetri9394 6 жыл бұрын
अाजकाे कार्यक्रम सारै मार्मिकछ जीवन सरकाेगिदत मनछुनेछ धन्यवाद ईन्दृेणिलाई धन्यवाद हजुरर कृष्नकडेलसरलाई सफलताकाे कामना नियमित सुन्ने हेर्नेे गर्दृछु म हाल साउदि अरब देखि ........🌹🌹🌹🌹🌹
@kamalchattri6808
@kamalchattri6808 6 жыл бұрын
सलाम छ आदरणीय दादा जीवन सर्मा जि लाई कलाकार भय पछि जीवन जस्तो हुनुपर्छ जित गाउनु पर्छ उहाँ जस्तो सब्य र स्वतन्त्र जनताको मन छुने सब्दमा गीत गाउनु पर्छ जो गरिब देखि लियर महल्मा बस्ने को मन मुटु लाई छुवस 🌹🌹✊✊✊✊✋✋✋🎁🎁🎁💕💕💞💞💕💕
@damatapaudel6320
@damatapaudel6320 3 жыл бұрын
जिबन शर्मा का गितहरु मा अत्यन्तै मार्मिक शब्दहरु छन जति पटक सुन्छु उति नै भाबुक हुन्छु ।जति मन थाम्दा पनि आँसु आईहाल्छ।
@anmolkoirala5859
@anmolkoirala5859 3 жыл бұрын
पहिलो चरन मा सबै मैले मान्नु र गन्न पर्ने सम्पुर्न मा दश ओउला जोडी नमस्कार टक्राउन चाहे र इन्द्रेनी टिम लाइ छड्के सलाम भन्न चाहे अनि दोहोरी गाउने कलाकार अब बिस्तारै हरायर जाला जस्तो लाग्छ र कसैको मोबाइल मा बजेको सुन्दा पनि खुसी लागेर आउछ कार्यक्रम हरु सबै सुन्न लाइ 24 घन्टा wifi हुन्न म संग सो कहिले कही नेट भेट्दा दोहोरी नै सुन्ने गर्छु र म्यासेन्जर मा ग्रुप रोधिमा गाउने पनि गर्थिय प्रक्टीकल गर्ने दिनै गाउन पाउदिन तर कोसीस गर्न मन छ आफ्नो प्रतिभा देखाउन खासै ठाउ पाको नि छैन एक पटक ९मा पड्दा सेकेन्ड भयको थिय स्कुल मा तेति हो र रहर छ एक पटक इन्द्रेणी टिम मा गयर देखा पर्ने के तपाइ मलाइ हेल्प गर्न सक्नु हुन्छ र? ? ? 9862360695 अन्मोल कोइराला लेटाङ मोरङ 🙏🙏
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 20 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 4,7 МЛН
Слепой перехитрил свою жену😳
1:00
Kino_sh
Рет қаралды 6 МЛН
ПОМЫЛ МАШИНУ #shorts
0:26
Паша Осадчий
Рет қаралды 1,3 МЛН