यस्तो सरकारी कर्मचारीलाई तुरुन्तै निलम्बन गरेर कडा कारबाही गरियोस् अपिल सर☹️🙏
@udhamsinghthapa2 жыл бұрын
I agree good work keep it up
@sarojchhetri59372 жыл бұрын
Nepal ko kanun le nai sarkari karmachari le vastachar garna milni ra document ko ko kami le garda fasauna mildaina milcha
@meenagurung44232 жыл бұрын
Good work 👏 👍 Keep it up & take care !
@PraneelYuna1232 жыл бұрын
निलम्बन कसले गर्छ sir ! 🤣 जब निलम्बन गर्ने निकाय नै भ्रष्ट छ भने 🤣🤣
@Sherpavlog1382 жыл бұрын
Ho ne Hajur
@narayanpaudel82412 жыл бұрын
बिगत ४ साल बाट नियमित हेर्ने गरेको छु । सलाम छ अपील सर great work 🙏
@anilkirati5682 жыл бұрын
कसम खायेर भन्छु सत्यतथ्य यथार्थ पत्रकारिता निडर अपिल सर 🙏❤️
@Pradhhan2 жыл бұрын
हजुर्🙏
@kalumanbro31632 жыл бұрын
Apil sir i salute you
@kajigurung37472 жыл бұрын
Jaslai bolna dekhi dar lagdaina harek kura ko point liara prasna garnu hunxa only one one of the best patrakaar apil sir salute 🙏🙏🙏🙏
@rahuanjalraaz19822 жыл бұрын
हो धेरै हेर्छु राम्रो लाग्छ आफ्नो ठाउमा पनि अपिल सर जस्तो कोहि आइदिए हुन्थ्यो जस्तो लाग्छ तर पनि दुखिलाइ कार्बाही होस एस्तो लाई सजाय होस के beware मात्र गरयर हुन्न हरेक दोशी लाई सजाय गराउनुपर्छ अनि दुखी गरिब लाई न्याय दिन घरघर पुग्न सके धेरै राम्रो हुन्थ्यो jay kapil Sir
@prakahkarki98066 ай бұрын
meroni kasam ho hjr
@ganeshdevkota21542 жыл бұрын
देशको सबै सरकारी कार्यलयको हालत यस्तै छ दुर्भाग्यपूर्ण छ कहिले सुधार होला...... जब राजनीति मा सुधार हुदैन तब सम्म आशा नगर्दा हुन्छ
@aayushroka58132 жыл бұрын
सारा जन्ताको मन मुटुमा बस्न सफल हुनु भयका एक होनहार निडर पत्रकार अपिल सरलाइ मेरो नमन्😍😍😍😍😍😍🤗🤗🤗🤗🤗🤗
@ghartimagarmadan56082 жыл бұрын
यो धोतीलाई लात हान्नु पछ
@gobindathapa20492 жыл бұрын
थुक्क नालायखरु एस्ता कर्मचारीले गर्दा यो देशको यो हालत भाको ईनलाई त कालो मोसो दल्नु पर्छ अपिल जि लाज सर्म छैन अझ🙏
@santoshsingthakuri32582 жыл бұрын
एस्ता लापरबाही कर्मचारी लाई तुरुन्तै खारेज नेपाल सरकार ।
@thakurbhusal85692 жыл бұрын
पहिला त नेपालमा सरकारै छैन कस्ले गर्ने हो खारेज
@mktsdmuna67892 жыл бұрын
यस्तो ब्याक्ती हुनु मा देख्नुमा यति गर्व लाग्छ 🙏🙏🙏यो होनित पत्रकार भनेको
@Tukraj_Magar2 жыл бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम 🙏❤️❤️💚💚
@bishalkumal2 жыл бұрын
🇳🇵jagau nepali
@bishalkumal2 жыл бұрын
Hamro gsuma pani yasai ghotala vaixa
@ranbirnepali74862 жыл бұрын
Yes 100%
@DhrubaTara2 жыл бұрын
From my side too
@bishnugrg99022 жыл бұрын
l)})l} lol) l)h) lol)))
@gurukulgyan3692 жыл бұрын
अपिल त्रिपाठी जस्तो मान्छे सायदै होलान यो दुनिया मा । पत्रकारिता र जिम्मेवार नागरिक को पराकाष्ठा हो , रस हो, निचोड , उदाहरण हो, पत्रकारिता वृक्ष भय अपिल फल हो । यो मान्छे को वणन गरेर साध्य छैन ।। धन्यवाद त्रिपाठी सर
@nepalitalkingtomjokes61172 жыл бұрын
हामि सारा जनता साथ मा छम अपिल जि ,अगाडि बदनुहाेस।
@Paudelghimire12342 жыл бұрын
वाँ अपील भाई कति राम्रो काम?एस्ता कर्मचारीलाई तुरंत निलम्बन गरेर कार्बहि गरियोस।सत्यतथ्य निडर भएर देसक़ो लागी पर्नु सम्पूर्ण जनता हजूरको साथमा छन😍🙏💐हजूरको कामक़ो जयें होस🙏
@devidpun20222 жыл бұрын
हे भगवान!यस्तो पनि हुन्छ सरकारी कार्यालयको कर्मचारी?धिक्कार छ यस्ता देशद्रोही हरुलाई।तुरुन्त छानबिन गरि यिनिहरुलाई जागिर बाट निलम्बन गरियोस।धन्यवाद #अपिल सर र सम्पुर्ण टिमलाई🙏🙏
@subbasakun25482 жыл бұрын
Sunnu vayena xorilai sidhai kursi ma rakheko re bhane paxi tala dekhi mathi samma sah pariwar dokan jastai gari dukhi garibiko karma moj masti ??
@devidpun2022 Жыл бұрын
@SubbaSakun tehita hjr nepalma setting milai milai nepali janatako kar bata utheko paisa chor harule vudi futne gari ghichxan🤪yesta manxe harulai kasle kasari sajaya dine??
@ganubasnet9372 жыл бұрын
धन्यवाद अपील भाइ एसरी बेथितिको चिरफार गर्दै जानुहोला।
@rambahadursawad2 жыл бұрын
वा!रे सरकारी कर्मचारी!! भ्रष्टाचारको श्रीपेच को प्रमुख हकदार यिनै हुन! बदनाम भने नेता मात्रै हुन्छन्। पिउन देखि प्रधानमन्त्री,प्रधानन्यायाधीश सम्म डाँका मात्रै हुन
@sabitatamang41792 жыл бұрын
नेताहरुले एक्सन लिनुपर्योनी त यस्ता कर्मचारिलाई तुरुन्त निलम्बन गर्नुपर्योनी उल्टो संरक्षण गर्छन।
@magarsabin84242 жыл бұрын
अहिले सम्म मिदिया हेरियो तर अपिल तिर्पाती जस्तो महान मिदिया कोहिपनी हुनुहुन्न किन्की हुहाले यस्तो भित्रि काम हरु धेरै राम्रो गर्नु हुन्छ तपाईं लाई स्यालुत छ सर
@bhimgurung16262 жыл бұрын
यस्ता नालायक कर्मचारीहरुलाई तुरुन्तै निलम्बन गर्नुपर्छ । देश डुबाउने यिनिहरु नै हुन 😡
@PronisMagar2 жыл бұрын
गण्डकी प्रदेशकै 1nbr real हीरो अपील सरलाई मेरो र्ह्य्दय देखीनै मेरो नमन!!🙏🙏
@yamprasad94532 жыл бұрын
एक सच्चा इमानदार कर्मठ निडर निष्पक्ष देशलाई माया गर्ने पत्रकार सलाम छ अपिल जी
@davidalaba40072 жыл бұрын
@Khabadhuguray tei tani, apil tripathi le chai afno kaam gariraxa , nepali bheda Haru apil nidar vandai lado chusna thalexan , karyekram ma kasko Galti yeta uta Vanna xaina
@sameersingh63362 жыл бұрын
नेपाल पछाडी पर्नुमा मुख्य कारण कर्मचारी नै हो। देशलाई रिण लागेको छ, एक एक रूपैयाँ को महत्व छ देशलाई तर हालत यस्तो छ। यस्ता कुरा धेरै जसो सरकारी कार्यालयमा छन। सबै ठाउँमा छानबिन होस्।
@mitralimbu68762 жыл бұрын
सम्मान छ।अपिल सर र सम्पुर्ण टिमलाइ
@pakashadhikari41552 жыл бұрын
अपिल सर याे अपिस काे सबै कर्मचारी काे सम्पत्ति बिवरण लिन जरुरी छ
@gopalpun90012 жыл бұрын
नमस्कार अपिल सर । तपाईंले प्रोग्राम गण्डकी छड्के एक्दम राम्रो छ । एक हप्ता कहिले कहिले आउँछर तपाइको प्रोग्राम हेरौला भन्ने मात्र लागि रहन्छ ।
@kissnachhetri50342 жыл бұрын
धन्यवाद पत्रकार महोदय।🙏🙏🙏🙏 यस्ता भ्रष्टको पर्दाफास गर्नुपत्छ र कानुनि कारवाहि गर्नुपत्छ।
@birajmanandhar24322 жыл бұрын
घर नजिक हुने स्थानीयहरुले कालोमोसो दल्नुपर्यो यो चोरहरुलाई।
@sanubhai7642 жыл бұрын
अरे वा ! भन्नू पर्ने बाटाे नै छैन अपिल सर , सलाम छ सम्पूर्ण गण्डकी छड्केमा कार्यरत टिमलाई ।
@remanmagar89472 жыл бұрын
आगो अपिल सर्🔥🔥
@sitag.c.49402 жыл бұрын
जसरी अपिल सरले बढी सूक्ष्म तरिकाले सरकारी कार्यालयमा छानबिन गर्नु भाको छ त्यसरी नै सबै पुर्व देखि पश्चिमसम्मका कार्यालयमा कानुनको दायरामा रहेर छानबिन गरियो भने राम्रो हुने थियो ।
@tilakpunmagar86702 жыл бұрын
🇳🇵जय नेपाल🇳🇵 जय अपिल त्रिपाठी दाइ😱♥️कतार देखि रेगुरल हेर्छु यो कार्यक्रम 🇧🇭❤️❤️
@devikarai43172 жыл бұрын
गुड 👍️👍️👍️अपिल भाई तपाईलाई धेरै धेरै धन्नेबाद मुरि मुरि आसिर वाद छ भगवानले तपाईको रछ्या गरून् कल्ल्यान गरुन
@babagurung85572 жыл бұрын
salam xa apil sir yesta karmachari haru lai sabai ko agadi sarbajanik garnu parxa.
@khagendrarai81223 ай бұрын
हुनत कुरासुन्दानै हासो, सबैलाई कार्बाहिहुनुपर्छ। अपिल सर तपाईलाई ❤❤❤🎉🎉🎉
@arjungm522 жыл бұрын
सलाम अपिल जि. केही भनेन मात्र सलाम गरे🙏❤️
@jeevanjyotidhungana98322 жыл бұрын
अपिल त्रिपाठी लाई धन्यबाद !
@indragurung15122 жыл бұрын
आउँदै गरेको तिहार र छठ पर्वको सबैमा हार्दिक मङ्गलमय शुभकामना 🙏
@tolbahadurthapa18722 жыл бұрын
अपिल सर हजुरलाई धेरै धेरै धनयबाद
@samratpoudel19922 жыл бұрын
अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ। १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने) २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल) यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।
@nirmulmi59 Жыл бұрын
सुसुचित का लागि धन्यवाद सर!कस्तो प्रचलनको चलन बनाएछ चारैतिर माथिदेखी भुइँ हाकिम सम्म
@yuwarajraiyuwarajrai96052 жыл бұрын
सलाम छ हजुर र हजूर को टिम लाई😎😎😎📺📺
@laxmankarmacharya72242 жыл бұрын
अजबको देशमा गजब तमासा......अब यो देशमा कर्मचारी नेता जस्ले जे गरे नि हुने रहेछ बा..... श्रीलन्का र हाम्रो देश अब टक्करमा जादो रहेछ। जनताहरु सजक भएर कारवाही गर्नु पर्ने भो है.............
@rupeshthapa16572 жыл бұрын
अपिल सर लाई त जति धन्यवाद दिदा पनि कमै हुन्छ। स्यालुट छ अपिल सर🙏🙏🙏🙏
@dharmarajghartimagar3896 Жыл бұрын
सर यो झोलेहरु देखि आफू सचेत भयर हिद्नु होला अनि यस्तै लुकेका समाचार हरु ल्याउदै गर्नु होला❤️❤️❤️❤️❤️
@Lilly-yk6vi2 жыл бұрын
World of the best journalist, I respect you apil sir.
@krishnaprasadokhrabu69842 жыл бұрын
अत्यन्तै पत्रकार को सहि कर्तव्य निर्वाह गर्दै जनताहरूलाई सूचना दिएर सूसोसित गराउनू भएको छ।त्यस्मा तपाई लाई हार्दिक बधाई तथा शुभकामना छ ।देशको सबै निकाय मा यस्तै पर्दाफास गर्न जरूरी छ।
@udekgurung23142 жыл бұрын
धन्यबाद अपील जी, खान न पाकों डाका हरू लाई ठीक पारनु पर्छ
@sushilsundash822 жыл бұрын
सरकारि काम कैले जाला घाम एस्ता भुसिया कर्मचारी लाई त तुरुन्तै गलह्त्याएर कालो मोसो लगाएर भगाउनु पर्ने हो ! heartily salute apil sir🙏🙏🙏
@dawasherpa48022 жыл бұрын
Wow apil bro you are very talented and very proud of journalism example for you our country
@SayanjaliPrashanaa9 ай бұрын
निडर पत्रकार सलाम छ तपाइलाई 🙏🙏🙏🙏
@birendrachetri75292 жыл бұрын
क्या मजा छ कर्मचारीलाई नेपालमा गज्जब छ आफ्नो परिवार छोराछोरी अनि काम भन्दा भ्रष्टाचार वा वा कोहि छैन कारबाही गर्ने चेक गर्ने वा
@birpaija84692 жыл бұрын
तपाईको कार्यक्रम सधैं हेर्ने गर्छु बिदेश बात good job apil sir
@Nsp9332 жыл бұрын
कपिल सर प्रती सम्मान सलुट छ। कति हास्नु बाेका काटेर खानु भयाे क्या दामि लाग्छ अपिल सरकाे बाेल्ने शैली शब्द हरु😁🙏
@harikandelkandel14612 жыл бұрын
Ya vie कपील होइन अपील हो यार
@tejnathlamichhane25322 жыл бұрын
पक्कै पनि नेपाल भरि नै येस्तै हो। सबै मिलेर लुटेकै छन्। आश गरौ मङ्सिर ४ पछि रबि आउलान र यो बिकृति आन्त गर्लान !
@Raajabhesh2 жыл бұрын
भने पछि भने जस्तो हुन्छ तर मधेसी कुनै पनि कार्यालय छिर्यो कि मेट्यो ।
@sunilsah90362 жыл бұрын
madheshi pahadi chutyaune hoin yo malai sahi lagen sahi kurako khoje hos
@mtgmtg942 жыл бұрын
यस्ता देश द्रोही राष्ट्रघाती भ्रष्टाचारी माफिया कर्मचारी हरू लाई तुरुन्तैं सर्वस्व हरण गरेँर निलम्बित गरिनुपर्छ । अपिल भाई यस्ता नरपिशाच हरू लाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनु पर्यो तपाईं कैं पहलमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@humbahadurbasnet81622 жыл бұрын
राजनितीकाे आडमा यसरी खुलेआम लुट्ने इ कर्मचारीहरुकाे गम्भीर छानविन र अनुसन्धान तथा दाेषी भए तुरुन्त कार्वाही हुनपर्छ।
@बिक्षोडकोपिडापर्देसीको2 жыл бұрын
Dai malai hajur ko nambar dinul
@Enjoy42ye2 жыл бұрын
नेपाल अधिराज्यभरी करिब १२ जना मात्रै यस्ता पत्रकार हुने हो भने नेपाल मा धेरै परिवर्तन हुने थियो ।
@magarpriya56772 жыл бұрын
एतिकै भनियको हैन सतिले सरापेको देस उफ
@kamala34672 жыл бұрын
पत्रकार होसत अपिल त्रिपाटी जस्तो हुँनुँ पर्छ।
@koorsingh84832 жыл бұрын
अपिल सर जस्तो धेरै होइन सात पर्देश मा मात्र सात जना भय पुग्छ गारो छ गन्डकि पर्देश लाई जय जय कार अपिल सर
@jitgr30432 жыл бұрын
एक सच्चा पत्रकारिता 🙏🏻
@prakashpariyar2082 жыл бұрын
त्रिपाटी सर हाम्रो देशमा पन्चिङ्ग सिस्टम छैन हात ले हाजिर गर्नी आज को समयमा पनि हजुर को रिपोर्ट एकदम ठिक लाग्छ पत्रकारिता आज सम्म नेपाल मा सिधा कुरा लगायत अरु ठुलो ठुलो मिडिया जस्तै एक्दम राम्रो गर्नु भछ हो यो होनि पत्रकारिता गर्नु पर्नी त
@sanitamallathakuri24892 жыл бұрын
Apil sirko parkhai 1 week pani 1 month jasto lagx good job 🙏🙏🙏
@mtgmtg942 жыл бұрын
यहाँ हाक्किम को छोरी नाता गोता सबैं लाई आफ्नों परिवारलाई मन लाग्दि जागिर खुवाउनें नेपाल का नेता देखि कर्मचारी सबैं को जय होस्
@bimalbhatta81202 жыл бұрын
यो त एउटा प्रतिनिधि मुलक घटना हो अझै देश भर हरेक क्षेत्रमा यस्तो भको छ। अपिल जि जस्तै स्वाच्छ निस्पक्षाता अनि खोज मुलक पत्रकारिता देश भरिबाट हुनु पर्छ । जय देश जय पत्रकारिता 🇳🇵🇳🇵
@ambikakhanal18652 жыл бұрын
एस्तो पत्रकार पो पत्रकार !! अरु त धेरै पत्रुकार छन !
@arjunkc34132 жыл бұрын
अपील सर सलाम छ great question
@pireetdewan83112 жыл бұрын
भ्रस्टचारी चोर हरुलाई खबरदारी गर्नु हर जिल्लामा अपिल त्रिपाठी जस्तो सच्चा पत्रकार हुनु पर्छ।
@bikkythapa38392 жыл бұрын
यस्ता कर्मचारी हरु लाई सधाको लागि बर्कस्त गर्नु पर्छ जो कोइ यस्ता कर्मचारी लाई सधाको अन्तिय हुनु पर्छ छानबिन कडा कारबाही पनि कडा हुनु पर्छ यस्ता कर्मचारी ले गर्दा नै देश खतम भएको हो खोजी खोजी अन्टे गर्नु पर्छ छोरी माथि पनि कडा छानबिन होस 🙏 हाल दोहा कतार
@Kabirajr9672 жыл бұрын
हाम्रो नेपालको कर्मचारी देखि मन्त्री सम्म गुस्खोर भएर नै मेन कारण देश नेपाल रोई रहेको छ
@samratpoudel19922 жыл бұрын
राष्ट्रिय स्वतन्त्र पाटी जिन्दावाद। भोट के मा 🔔 स्वातिक छाप घन्टिमा लगाउनुहोला।
@naranbahadur3212 жыл бұрын
europian union ko vatuwa party
@ammarsingh52872 жыл бұрын
पत्रकार होस त अपील सर जस्तो पाप्रा उप्काउने भयो इनिहरुको
@nijgadhkhadka20242 жыл бұрын
Ekdam ramro Kam apil sir aajai ramro ramro Kura haru ko chirfal gardai janu hola Subha kamana
@harryysaws3122 жыл бұрын
Salute xa अपिल सिर लाइ🙏🙏🙏🙏
@BROKENHEART-rs1sn2 жыл бұрын
देश नै मास्न लागि सक्यो यिनिहरु जस्तो भ्रष्ट सरकारी कर्मचारिहरुले,यिनिहरुलाइ कालो मोसो लगाएर,जुत्ताको माला लगाइ दिएर चाकमा लात हान्तै बजार घुमाउनु पर्छ।
@gopalsunar80792 жыл бұрын
अरु पत्रकार ले अपिल त्रिपाटि बाट पत्रकारिता गर्नु सिकौ🙏🙏🙏👍️👍️
@milanpakhrin12662 жыл бұрын
यस्ता कर्मचारीहरुलाई निलम्बन गरौं धन्यवाद ।।
@icodenation54782 жыл бұрын
सवै फटाहा कामचोरहरु हुन हदै सम्मको कारबाही गर्नु पर्छ ।
@bhojpurekhukurionlineonlin58282 жыл бұрын
नेता देश बेचेर खाने कर्मचारी बोका खाने 🙏
@nabinsapkota99082 жыл бұрын
You Are 100% Right
@sanjayakattel98572 жыл бұрын
अपिल भाइ धन्यबाद ई डाका हरुलाई नाङगे झररार बनाउ
@suryagurung90042 жыл бұрын
सलाम छ सर ।🌹
@rsrai4872 жыл бұрын
रबि दाई भन्दा नि राम्रो लाग्छन् अपिल सर, आफै फिल्डमा गएर प्रश्न गर्ने हिम्मत छ उनमा ।
@Kabirajr9672 жыл бұрын
म कति हास्नु 🤭🤭🤭😂😂😂🤣🤣🤣 अपिल सर येस्तो कर्मचारीलाई निलम्बन गरियोस् सरकार
@nambersaaketaami12 Жыл бұрын
😂😂
@manirairai36382 жыл бұрын
यो देस हरि कंगाल हुनुमा नेता मात्रै होइन सरकारी कर्मचारी को पनि मुख्य भुमिका छ।र नेपाल मा सबै भन्दा धेरै कर्मचारी बाहुन क्षेत्री त्यस् पछि मधेसीहरु छन अब आफै बुज्नुहोस यो देशलाई यो अबस्थामा पुर्याउने को रहेछ?
@anupshahi91092 жыл бұрын
सम्मान छ अपील Brother 🙏👌 सुभकामना सम्पूर्ण गण्डकी छड्के टिमलाई
@krishnadhungana76882 жыл бұрын
हो अपिल सरले जे गर्नू हुन्छ एकदम सही,येस्तै हजार जन्मिनु पर्छ,वहा लाई,सिक्योरिटी ओकिल प्रसासन,युवा समाज ले,साथ दिनु पर्छ,बिकृती बिसंगती,ठगी कुत पिट,हेपाहा मिटर बीयाज लिने,गुन्डा,कर्म चारि ले सरकारि कार्य ले मा मन्परिगरेमा,साथ सहयोग,दिनू पर्छ,आफ्नो ठाऊ मा,राम्रो बेबस्था,हुन्छ,
@gurungsantoshkumar49742 жыл бұрын
I am eagerly waiting for ur episodes
@ranabhathum73312 жыл бұрын
Pani pai parda bato pich garaune ayastai manxe Le ho nepali janatale aaba ghanti bajaunus rabiko parti ko manxe Jahan Bata utheka xan tehan ghanti bajaunuhos pleesnepali vumi bachaunus Jay Nepal matri vumi Jay mata
@mohanthapa93652 жыл бұрын
यस्ता कर्मचारी चाहिदैन यिनीहरूलाई निलम्बन गर्नु पर्छ। अपिल सर हजुरको साहासी पत्रकारिता लाई सलुट छ।
@akifasrie79932 жыл бұрын
चोर नेताहरू ले देश नै बेचेर खाइसके बोका को के कुरा 🤣🤣🤣
@dipakgurungofficial99892 жыл бұрын
सानो कुरा बाट नै सुरु हुन्छ जे कुरा पनि
@chetnarayan30255 ай бұрын
सलाम छ हजुर लाई हजुर नेपाली आमाको सपूत हुनुहुन्क्झ
@msquare992 жыл бұрын
Mannai parrxa sirlai 🙏🙏
@chakrathulung11912 жыл бұрын
यस्ता चोरहरुले गर्दा देश डुब्दै गइरहेको छ । यस्ता चोरहरुलाइ जेल हाल्नु परेकामा पर्छ । यस्ता चोर हाकिम लाई जेल हाल्नु परेकामा छ ।
@subinpoudelpoudel49842 жыл бұрын
proud of you अपील सर
@KailashKoiral2 жыл бұрын
यी सबैलाई विभागिय कारबाही गर्न पर्छ
@MdMd-bv1rn2 жыл бұрын
Hajurlai thank you sir yasto ramro program lyaunu vayakoma
@rewatibhattarai65672 жыл бұрын
यस्ता कर्मचारी र नेताहरु भएका देशमा कसरी बिकाश हुन्छ थुक्क सरकारी कर्मचारी जनताको सेवा गर्न जनताले तिरेको रकम बाट पेट भर्ने धिक्कार छ तिमिहरु लाई!!
@gobindabm46812 жыл бұрын
असल पत्रकार अपिल सर 🙏
@shovakharpaudel16572 жыл бұрын
यी दुबै जना जातको आधारमा जागीर खाएका हुन जस्ता लाग्यो ,यी दुबै जना कर्मचारी भ्रष्ट रहेकोे प्रमाण स्वयं बताईरहेका छन ,यी दुबै जनालाई कडा भन्दा कडा बिभागिय कारबाही हुनुपर्छ !
@manojmagar16302 жыл бұрын
चित्त बुझेको जवाफ् आएनकी गाला फुटने गरि हान्नुन सर साला भ्रष्टाचारीहरुलाई
@Bharatsunar62 жыл бұрын
पिसाब आउने प्रश्न गर्नु हुन्छ अपिल सर ले। is great person!