धेरै धेरै धन्यवाद दुई राष्ट्रप्रेमी दाजुहरुलाई !!! राष्ट्र निर्माणका कार्यमा वफादी (खवदारी) गरि सहि सत्य सुचना परिवर्तनका आधार हुनेछन् धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
@dibakarpant33902 күн бұрын
सत्यम,शिवम,सुन्दरमा ! जय होस् ! जय मातृभूमी !
@ThapastationeryNepal2 күн бұрын
टङ्क दाहाल सरका vedo हरु सत्य र वास्तविक छन ।
@JayDevSingh-tm7zl2 күн бұрын
टंक दाहाल सर जस्तो स्वतन्त्र पत्रकार चाहिन्छ नेपाल मा टंक सर काे सत् कर्म प्रति हार्दिक आभार नमन्
@sumnima20022 күн бұрын
चिन्तागर्नु पर्दैना टंक सर हजुर सहि हुनुहुन्छ ।अझै यि नेतार झोलेको कालो कर्तुत बनाउदै जानु सर।
@kpchapagain69772 күн бұрын
टंक सरले जुन भिडियो हामी माझ ल्याउनुहुन्छ सहि र सत्यमा अधारीत ल्याउनु हुन्छ जस्ताे लाग्छ ।।
@ashmansunar3804Күн бұрын
Tangk दाहाल sir लाई dhare ❤❤❤ धन्यवाद र राम parshsd khanal जिउ लाई ❤❤❤ ल
@sabrinakhadka87312 күн бұрын
दाइ राष्ट्रिय परिचय पत्र घातक छ यस बारे भिडियो बनाउनु होला
@truthspeaker5628Күн бұрын
राष्ट्रिय परिचयपत्र कसरी घातक छ प्रमाणित गर्नोस् । सत्यतथ्य नबुझी मिडियाको लईलईमा लागेर जे पनि बक्ने ?
@sunlimbu5043Күн бұрын
@@truthspeaker5628 kasari xaina ghatak? Prof grn sakxu
@UttamlalShrestha2 күн бұрын
गिरी बन्धु कम्बोडियाको छाउरा र भुटानी शरणार्थी राष्ट्रिय भाउजु का देवर बाबु सहकारी ठग हरु ले गरेको भ्रम मात्र हो। ❤टंक सरले जे गरे नेपाली जनताको लागि एकदमै राम्रो गरिरहेको छ। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐
@ShyamChhetri-gb7qy2 күн бұрын
जय जय होस् हजुर । अपराधीहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुँदैन।
@bhubansharma89332 күн бұрын
टङ्क भाइ ले तथ्यमा आधारित पत्रकारिता गर्नु भा काे छ ।कसैसंग पुर्बाग्रहि छैन । यस्तै काम हुँदै जावस बधाई छ टङ्क भाईलाई ।
@BhuparajNeupane2 күн бұрын
पार्टी का झोले पत्रकार भियुज न पाउदा अबाफ फैलादिय्को हुन पनि सक छ
@surendrasimkhada7618Күн бұрын
सहि हो दाजु, हजुर जस्तो मान्छे नेपाल को लागि खाचो छ।
@rekhabasnet2691Күн бұрын
टंक भाइ तपाई हिरा हो पत्रकारिताको अरू जस्तो किरा नहुनु है भाई अघामि दिनमा अज बलियो सबुत सहित आउने हुने छ आशा छ।
@mainalihari2 күн бұрын
don't worry Tanka ji सत्य को जित अबस्य हुन्छ देश द्रोही हरु लाई जन्ता ले एकदिन अबस्य लखेट्ने छन 🙏✍️
@hpnp99962 күн бұрын
कालो कर्तुतको पर्दाफास गर्ने टंक सर ढुक्क भए हुन्छ किनकि सारा नेपाली तपाईंको साथमा छन, अहिलेको भ्रष्ट शासकहरुको आयु सकिनै लागेको छ नेपालमा, तपाईंको रौं पनि हल्लिदैन यो चोर नेताले गर्दा, अझ सशक्त भएर आउनु होला 🙏
@ramrajjoshi6303Күн бұрын
Well done Tanka Jee. You are great.
@SamjhanaGurung-t8w2 күн бұрын
अब हामी टंक दाहालको लागि पनि हामी जुट्नु पर्छ l उहालाई पक्रिनु को कारन भनेको केपी को भ्रस्टचार लुकाउनु को कारण हो l टंक sir नेपालमा राम्रो काम गर्नेलाई बाखी राख्दैन होला मेरो बिचार किनकी दुगा बसैलाई त थुनियो l हजुरको साथमा हामी जन्ता छु l कहिले नझुक्नुस र सतेको पक्छे बोल्नुस जय जय नेपाल 🙏
@rajkumarrai72422 күн бұрын
यो अफावा फैलाउनेलाई हदैसम्मको कर्बाहीको माग गर्दछु।।।
@laxmigiri9642Күн бұрын
राम प्रसाद जि र टंक जि दुबै पत्रकार धेरै राम्रो हुनुहुन्छ तपाई हरू🇳🇵🇳🇵🙏🙏
@RajkumarBhai-t5wСағат бұрын
टंक सर महान पत्रकार हो, नेपाल घटेका घटना साथै नेपाली जनतालाई राम्रो जानकारी सचेत गराउनु भएको छ, नेपाली जनताको भगवान हो टंक दाहाल सर सलाम छ टंक दाहाल सरलाई 🙏🙏🙏🙏🙏👍️👍️❤️❤️❤️❤️
@narayanchand14742 күн бұрын
We are with you Tank sir
@krishnabahadurkhadka4932 күн бұрын
सत्यतथ्य कसैलाई तितो लाग्न सक्छ। तर जित सत्यकै हुनुपर्छ।🙏🙏
@bhimprajapati7708Күн бұрын
टंक दालको हरेक भिडियोहरू खोज पत्रकारिताको लागि एउटा एकदमै राम्रो उदाहरण हो। मलाई पनि उहाँको हरेक भिडियोहरू एकदम सहि र सान्दर्भिक लाग्छ।
@sharmadahaltulasikumar5799Күн бұрын
टङ्क दहालकाे सत्य समाचार हामी सबैलाई मन पर्छ,तथ्यपुर्ण समाचार पाउन सकिन्छ।
@prakashshrestha-of8lb2 күн бұрын
सत्यनिष्ठ पत्रकार टंक दहाल । भ्रष्टाचार बिरोधी टंक दहाल । एक अमुल्य पत्रकार एक मुलुकको बेथिति विरुद्ध बोल्ने साथै नेपाल र नेपालीलाई माया गर्ने पत्रकार एक बहादुर पत्रकार ।
@binaymoktan83022 күн бұрын
नेपालको बारेमा जे सुकै गर जे सुकै भन लेख केहि फरक पर्दैन तर एमाले कांग्रेसको बिरुद्द हुने केहि बोल्नु र लेख्नु हुन्न आज रबि तेहि सिकार भएको हो
@TirtharajPun-c5jКүн бұрын
टंक सरको बारेमा यो सबै लेख्ने या भनौं भ्रम फैलाउने या त पार्टीका झोले हुन या त तस्करी र माफियाहरु हुन टंक सरले धोति खुस्किने गरेर लात मारेपछीको रुवाई हो भनेर जनताहरुले सहजै अनुमान लगाउन सक्छन् धन्यवाद
@rudrabahadursuryabansi54542 күн бұрын
भने पछि सत्य तथ्यको कुरा गर्न पनि नपाइने ब्यावस्था देशमा आएको जसतो लाग्दै छ।
@IshwarRai-fb6oyКүн бұрын
Tanka Ji we support you
@DhanSinghSaud-b9r2 күн бұрын
सलामछ ट्ङक सरलाई सरकारले यसकाे सत्य तथ्य जनतामाझ ल्याउनु पर्छ
@Annapurna.trekking2 күн бұрын
सत्य र तथ्य मा अघरीत समाचार हरु सधै अटल रही रहन्छ।🎉🎉
@yurajmahat35212 күн бұрын
टङ्गक सर कदाबी एक रत्तिपनो हतोसाहिद हुनु पर्दैन सत्यको मार्गमा रहेर काम गरुनज्व्लिन नेपाली जनता साथमा हुन्छ्न आफ्नो काम लाई निरन्तर दिनुहोला भन्न चाहान्छु
@mafia715Күн бұрын
नेपालका छपरी युटुबेहरू र बिकाउ मिडीयाहरूकाे पछि लाग्नु भनेकाे समय खेर पफाल्नु हाे। टंक जी जाेडदार खाेजि मुलक पत्रकारितामा लागि रहेर नेपाली निमुखा जनताका अावाज बनेर गुञ्जी रहन अनुराेध छ।🙏
@AlvinKaziКүн бұрын
Tanka Dahal vaneko afno desh lai maya garne yadha ho🙏🏻🇳🇵🇳🇵🇳🇵
@CKB_IS_THE_NEXT_BTC2 күн бұрын
नेपालमा गेडातन्त्र छ।
@jhalakbaral409Күн бұрын
धन्यवाद जानकारी काे लागि
@chhabirai9642Күн бұрын
टङ्क सर हजुर को भिडियो सबै हेरिरहेको हुन्छु। र हजुर ले गर्नु भयेको पत्रकारिता प्रती सलाम छ। हजुर ले जम्मा गर्नु भयेको गोप्य डकुमेन्ट हरु सुरक्षित गरेर राख्नु होस भोलि केही तेस्तो कुनै अभियोग लगायेछन भने तेहि डकुमेन्ट ले पुस्ती गर्नेछ।
@MilanPandey-fe3prКүн бұрын
सलाम छ हजुर दुई जनालाई
@chandragurung256713 сағат бұрын
टंक प्रसाद सधैं स्त्य कुरा मात्र बोल्नु हून्छ जय टंक ❤❤
@begbasnet58902 күн бұрын
Tanka sir great
@keshavkhanal2562 күн бұрын
मैले सुने अनुसार एसमा गल्ती छैन तपाईंले बनाएको भिडियो सहि छ ।नेपाली जनताले साथ दिन्छौ सर
@lamatamang3657Күн бұрын
टंकजीको निष्पक्ष पत्रकारित अथवा सही सम्प्रेसन जनता सामु ल्याउनु भूमिका गर्नुभएको छ उहाँको साथमा हामी छौँ।
@jharnarai25132 күн бұрын
Big fan of sir tanka journalism
@BishnuPrasadDahal23 сағат бұрын
Tanka Dahal को सम्पुर्ण भिडियो तथ्त्यपरक र सत्य्तथ्यमा आधारित छ ।
@dr.balaramadhikari4449Күн бұрын
जानकारीका लागी धन्यबाद
@krishnanepal77772 күн бұрын
राम बाबु तपाईले टंकको कुरा राख्नु भयो तपाईलाई सबै जानकारि छ / तपाई पनि ऊखानेको कुराको बिरोधमा लाग्नु भयो हजुरलाई धन्यबाद छ / ऊखान छोडेर सत्य तत्यमा लाग्नु होला सुभकामना छ /
@mingmasherpa94032 күн бұрын
Always true tangka ji🎉
@brightburn4442 күн бұрын
Tanka Dahal = Truth , we all concerned Nepalese stand by it.
@webnepal51862 күн бұрын
नेपाली प्रत्रकार हरु मा अहिले सम्म्म को ईतिहासमा एक सच्चा र क्वाईलिफाई पत्रकार हुन ।
@NVCNepalКүн бұрын
अति गरे खति हुन्छ ।
@SivaThapamagar-bm5tz20 сағат бұрын
Great work sir❤
@rajukumarthapa9213Күн бұрын
You are great Tank Dahal We are with you
@kokomhendovlogКүн бұрын
टांका जि अब देखि यस्त च्यानल लाई कुनै जवाफ नदिदा नै राम्रो, जे छ सत्त्य तथ्यमा रहानु,
@Krish20388Күн бұрын
टंक सरकाे सम्पुर्ण भिडियो तथ्त्यपरक र सत्य्तथ्यमा आधारित छ टंक दाहाल धेरै राम्रो पत्रकार हुनु हुन्छ
@nimasherpa47182 күн бұрын
यो पकै कन्तिपुर होल
@parsuram853718 сағат бұрын
टंक जी को सबै जसो सूचना तथा जानकारी मुलुक भिडियो तथ्यगत छन् , कुनै पनि एक पक्छ लाई प्रोत्साहन गरेको देखिदैन ।
@harikrishnaniraula6777Күн бұрын
टंकजी काे खाेजपत्रकारिताबाट नेपालका ठगहरु, भ्रषटहरु र अपराधीहरुकाे मनमा पक्कै पनि सन्त्रासकाे ढ्याङ्ग्राे त बजेकै हाेला तथापि उनीमाथि कार्यवाही गर्ने दुष्प्रयास गरेर भुंग्राेमा जाकिने रहर चाहिं गर्छन् जस्ताे लाग्दैन । टंकजी सुरक्षित हुनुहुन्छ ।
@BishnuPrasadDahal23 сағат бұрын
Dear Tanka Jee, Keep on publishing such exploratory news and information on KZbin.
@shyamrai99082 күн бұрын
don't worry sir
@dipenlal8318Күн бұрын
Tanka Sir is Great Great Great PATRAKAAR 💯💯💯👍👍👍
@narendhan4593Күн бұрын
टंक जिको प्रमाण बटुल्ने काम सटीक र राम्राे छ
@devrajmagar99063 сағат бұрын
Namaskar sir
@007robinhoodlove5Күн бұрын
simple कुरा TANKA DAHAL ले बनाएको कुनैपनि video कानुन वीपरीत छैन 😊😊🤷♂️🤷♂️ वास्तविक गणतन्त्र छ भने है नत्र त नीरङ्कुश सासन हो भने जे गरेपनि हुनेहोला 🤷♂️🤷♂️🤷♂️
@reshampurja69962 күн бұрын
सहि विश्लेषण 👍️👍️
@yamraj-yi9uf2 күн бұрын
टङ्क सर, तपाईकाे चासाे चिन्ता तत्परताले सत्यतथ्य खवर पाइरहदा केही हुन्छकी भन्ने लागेकाेछ। पछि नहट्नुहाेला भन्न चाहान्छु।
@Sandwich-m3zКүн бұрын
Don’t worry Tanka sir They all are corrupted and their are followers are corrupted too we can support you very strongly
@KhimNewphone-gb6owКүн бұрын
Great sir
@LalSingh-i7e2 күн бұрын
आदरणिय रामप्रसाद खनाल जी मा हार्दिक नमन
@GopalChettiar-n9dКүн бұрын
टंक सर का सबै कुरा सत्य छन् ❤❤
@chetryboy-ey4lhКүн бұрын
गणतंत्र मा बोल्न पाउदैन यिनीहरु लाइ पोल्छ , टंक जी लाइ डर र त्रास देखाएर मुख बन्द गरोस भन्ने चाहन्छन, यिनीहरु कति क्रुर छन भन्ने कुरा प्रमाण हो , लोकतंत्र र गणतंत्र यिनीहरु लाइ मात्र हो
@damodarthapa5548Күн бұрын
तपाइका सबै न्युज सबै तथ्यपरक छन मेराे नमनछ अझपनि नेपाली हरुलाइ यस्तै भ्रष्ट्र देश लुटेरा हरुका सत्य र तथ्य समाचार बनाउन लाग्नुहाेला🤔
@ekabahadurkhadka7852Күн бұрын
यि कुरा पित पत्रकारिता गर्नहरुले मात्र गर्छन ।
@bause_kabita2 күн бұрын
राम्रो सामग्री!
@boharadambar22 сағат бұрын
नेपाल का भ्रस्टाचारी हरु अत्तिएका छन यूटुब समाजिक सन्जाल ले तिन्लाई बर्षौ देखि लुकाउदै आएका कान्तिपुर र १२ भाई नंगाई सकेको छ रबि लाई पनि यसरि नै फसाएका हुन देश लाई ठुलो सहयोग गर्नु भएको छ टन्क जि 🙏
@PurushottamKhadka-y3z2 күн бұрын
Jay hos Tanka sir 🙏 Jay hos sir ❤❤❤❤❤❤❤❤❤
@subashrana5319Күн бұрын
टंक सर ले अब मानहानि को मुद्दा लगाउन मिलछकी मिलदैन होइन भने जे मनमा आयो तेहि लेखेर अर्काको बिजेत गर्न मिल्ने कि नमिने
@baikunthasharma7057Күн бұрын
Good job Tanka jee 👏👏👏
@NarayanpPaudelКүн бұрын
नेपालका कान्तिपुर लगायतका भ्रष्ट माफिया मिडियाहरु र तथाकथित दुई सरकार सत्य र तथ्य परक समाचारले निद हराम भएको र बहुलाएको अवस्था छ । बहुलाएका हरुलाई अमेरिकी कानुनले पत्याउँदैन । त्यसैले निर्धक्क संग सत्य जानकारीको निरन्तरता होस् टंक जि शुभकामना ।