प्रदीप पौडेललाई प्रश्न - काँग्रेस र एमाले मिलेर निरङ्कुश व्यवस्था ल्याउन खोजेको हो ? || Warpar ||

  Рет қаралды 21,628

Ratopati TV

Ratopati TV

4 күн бұрын

प्रदीप पौडेललाई प्रश्न - काँग्रेस र एमाले मिलेर निरङ्कुश व्यवस्था ल्याउन खोजेको हो ? || Warpar || Pardeep Paudel, Rohit Dahal
----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : rato_pati?lang=en
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------

Пікірлер: 122
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe Күн бұрын
ठुला- ठुला माछामा भ्रस्टाचार् को सुई घुम्न लागेर यो सत्ता फेरबदल भयको बुझियो प्रदिप पौडेल को भनाई अनुसार सलाम प्रदिप ज्यु।
@dipaksubedi6284
@dipaksubedi6284 3 күн бұрын
बहाना- संविधान संसोधन!! चाहना - भ्रस्टाचार ढाकछोप!!
@user-eu1hv4sp2x
@user-eu1hv4sp2x Күн бұрын
काले मिलेर खाने
@shreenagarengineering8803
@shreenagarengineering8803 Күн бұрын
गिरिबन्धु र आर्जु जोगाउने खेल मात्र हो तिम्रो सुशासन सुनेर मलाई लाज लाग्यो l
@kamalbhandari8825
@kamalbhandari8825 3 күн бұрын
यो भएन त्यो भएन भन्दै रोइलो गर्ने सेरे आर्जुको भक्त अब काम गरेर देखाउ
@rajkhadka6921
@rajkhadka6921 3 күн бұрын
२०८४ सम्म मोज गर बाबु हो, २०८४ मा एउटा जङ्गे निश्चित रूपमा जन्म लिने छ !
@jagdishuraw
@jagdishuraw 2 күн бұрын
माननीय ज्यु, संविधान सम्सोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्र म र रास्ट्रपति को ब्यवस्था गरियोस् ।
@bishnushapkota8125
@bishnushapkota8125 3 күн бұрын
गिरिबन्धु र आर्जु जोगाउने खेल मात्र हो
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 күн бұрын
त्यो 100% सहि हो ,त्यस्तै फाइल खोलौ?खोलौ?भंन्दै रबिको बादर घुर्की पनि त्यतिकै जिम्मेबार छन्।जनता नै अत्यास लाग्ने गरी ठूल ठूलो कुरा गर्ने ,अदालत बाटै पक्राउ पुर्जि जारि गरेको दुई महिना सम्म हुन्दा पनि बालमंन्दिर वाला चरो मुसो पनि नसमाई बस्दा रबिले गरेका, गर्नेवाला काम बाट पनि जस,स्याबासी रबिले लिन सकेन,,,,,,,,दुखद्????
@user-un3wp9kp1i
@user-un3wp9kp1i Күн бұрын
thik ho milnuko kaarn .
@binaymoktan8302
@binaymoktan8302 2 күн бұрын
भाउजु बचाउन जे पनि गर्नु अबस्थ आयो हजुर भनन देवार बाबु ,किन बेकारमा ल्याङ ल्याङ
@buddhiadhikari6522
@buddhiadhikari6522 20 сағат бұрын
प्रदिप जि को कुरासँग सहमत हुनसकिन्छ तर कति अपारदर्शी काम ,
@DilamayaPanday
@DilamayaPanday 2 күн бұрын
रबिसित डराएर धेरै कुरा मिलाउन पर्दैन सबैले बुझी सकेका छन
@sumitraanu7315
@sumitraanu7315 2 күн бұрын
Pradip sir ko bisleshan sahi ho
@Socialworker12348
@Socialworker12348 3 күн бұрын
बहाना- संविधान संसोधन !! चाहना - भ्रस्टाचार ढाकछोपयो भएन त्यो भएन भन्दै रोइलो गर्ने सेरे आर्जुको भक्त अब काम गरेर देखाउ काण्ड खोल्न थालेपछि कांग्रेस एमाले होस उड्यो चोर हरुको हालि मुहालि छ।यहा आएका कमेन्ट एक चोटि पढ्न पठाउनु होला।
@denishkhadka1946
@denishkhadka1946 2 күн бұрын
भाउजु जोगाउन ।
@DilamayaPanday
@DilamayaPanday 2 күн бұрын
बार भाईको माईलो भाई हो बल्ल देखियो
@bholanathghimire4109
@bholanathghimire4109 3 күн бұрын
भ्रस्टाचार ढाकछोप!! no things more.
@acharyashreebatsa
@acharyashreebatsa 2 күн бұрын
ठीक
@prakashguragain3872
@prakashguragain3872 3 күн бұрын
कालो काङ्ग्रेस ले देश खाएको बिर्सेछ
@muktiregmi4508
@muktiregmi4508 Күн бұрын
प्रदिप पौडेल ले अब कलङ्की दे चावहिल सम्म को बाटो को नारा के हुँदो रहेछ। हामी सर्बसाधारण जनता ले हेर्छन्।
@tilakkhadka3980
@tilakkhadka3980 14 сағат бұрын
जेहोस को गलत भन्ने अब 84 कोचुनाबमा देखिन्छ
@pasangsherpa3951
@pasangsherpa3951 3 күн бұрын
काण्ड खोल्न थालेपछि कांग्रेस एमाले होस उड्यो 😂😂
@Kasa690
@Kasa690 2 күн бұрын
हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎 अ हो भन्ने जस्तों पनि दि राछन म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ? तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 2 күн бұрын
गु खाने खातेहरु हाे दाजु
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 2 күн бұрын
कालाे काङ्ग्रेस बहिसकार गरनु पछ
@tilakkhadka3980
@tilakkhadka3980 14 сағат бұрын
हामि लाटा र चुनाबमा मासुभात ,रक्सि,पैसा ,मासुको लोभमा भोटहाल्ने जनतालाइत जेभन्दानि हो भनौला तरभ्रस्टचारिलाइ कार्भाहि हुनैलाग्दा सरकार ढाल्ने कामभयो त्यसलाइ केभन्ने ? !
@kamalaryal7226
@kamalaryal7226 2 күн бұрын
प्रदिप पौडेल लाई किन भोट हालियो भन्ने हुन्छ दिनानुदिन।
@binodkhulal
@binodkhulal 3 күн бұрын
१. निर्वाचन प्रणाली फेर बदल २. समानुपातिक ब्यबस्था ३. प्रदेश सभा ४. थ्रेशहोल्ड आदि बिसयमा संविधान सम्सोधन नगरि यो ब्यबस्था चल्न सक्दैन लोकप्रियताको लागि हैन देश लागि हो भने यो विषयमा बहस गर प्रदिप दाई, ढिलो भै सक्यो ओलि देउवा गालि गरेर केहि हुदैन
@bhadragharti7434
@bhadragharti7434 3 күн бұрын
तिम्रो सुशासन सुनेर मलाई लाज लाग्यो
@sitaramregmi7887
@sitaramregmi7887 3 күн бұрын
यस्ता दास मानसिकता बोकेका युवा नेता बाट के आस गर्नु
@parashuramhumagain7181
@parashuramhumagain7181 3 күн бұрын
सच्चा नेता राष्ट्र नेता कोही छैन हाम्रो देशमा जनता हामी उस्तै छौ ठूला कुरा गर्ने काम केही नगर्ने अरुका कुरा काट्ने ।
@narayanbohara4824
@narayanbohara4824 Күн бұрын
आरजु बचाउने चाहना । संविधान बहाना । ४७ को संविधान कायम हुन्छ ..?
@KhesmanTamang
@KhesmanTamang 3 күн бұрын
भुटानी शराणर्थी नाईकेनी अराजु भाउजू लाई जोगाउन रात रात एमाले सग मिल्न गको हो यनि कालो काङग्रेस किन कलो एमाले केपि गिरिबन्दुक म फसिसएको छ तेहि भएर कलो कलो मिलेको हो
@yadapkumargurung8047
@yadapkumargurung8047 3 күн бұрын
Good and honest talk NC young leader Pradip Paudel never forget to talk about good governance and fight anti-corruption policy ?! Picture on horizon shows NC & UML coaltion to save corrupted peoples !!??
@sukramtamang8677
@sukramtamang8677 3 күн бұрын
Yo Pradeep pani kale kale milera khau bhale ho
@hirasinghkunwar9732
@hirasinghkunwar9732 3 күн бұрын
युवाको नामका कलन्कहरु
@sandeepghimirezaisee6290
@sandeepghimirezaisee6290 2 күн бұрын
हामी लाई त केको मतलब को को मिल्छ को को बाज्छ । न त हामीलाई के कारणले समीकरण फिरियो को नै मतलब । अब के के नयाँ कार्यक्रम , आयोजना, नीति अनि नियम बन्छ अथवा बनाउने सोच छ, त्यो पो खुलाउननु पर्यो त । मिडिया नै एस्तो थाङ्ने विषयमा इच्छुक भए पछि गणतन्त्रको के हविगत होला?
@santoshganesh6413
@santoshganesh6413 Күн бұрын
दुबै को जनमत घटदैछ।३४ बर्ष देखि सत्ता चलाएका कांग्रेस एमाले अलोकपृय भएको छ।दुबै पार्टी एकता गरेर ईज्जत् जोगाउनु राम्रो।न कांग्रेस समाजवादी न एमाले साम्यवादी।दुबै खाओवादी बाहुनवादी।पुजीवादी पनि होइन दलाल पुजीवादी चाहिँ हो।चाडै पार्टी एकता गर।नत्र सकिन्छौ।
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
5% only swarga janchan
@sherbahadur1904
@sherbahadur1904 3 күн бұрын
अस्ति बाटो बनेन भनेर रोड मा निस्किने सान्सद हजुर होइन अब त सरकार मा जादै हुनुहुन्छ अब त बन्लानी सान्सद जिउ
@lunarnp535
@lunarnp535 3 күн бұрын
Yo comment garne lai tq and yo comment yo samsad jiu samma puraidinu kasaile
@beepinrana2846
@beepinrana2846 2 күн бұрын
Sahi kura garekoxa.yo satta samikaranma pradip paudelko asantusti dekhinxa kinaki yo samikaranle garna sakdaina vanne bujhinxa.tara euta kura ke ho vane hijoka sarkarlai dhare hat lagauda aba afno poltama ayeko xa.garera dekhau natra 84 ma afai siddhinxa.
@user-gv5nm3po7o
@user-gv5nm3po7o 3 күн бұрын
के के नै खुल्काऊछु भन्थेऊ अब हेरम फेरि आफ्नै चाहि नखुल्काउनुनि
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Full power local goverment lai dine central or sagghiye goverment le nirdetion bat chalush
@roshanpoudel2571
@roshanpoudel2571 3 күн бұрын
Daju namaskaar
@Gurung4014
@Gurung4014 Күн бұрын
One of the NC ko lute young mp.
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Pradesh ma pramukh 1 hos
@bukeshmudbari2037
@bukeshmudbari2037 2 күн бұрын
भुटानी गिरबन्धु एण्ड पतन्जली समिकरण ।
@NetraKarki-xc3qp
@NetraKarki-xc3qp Күн бұрын
ठुलादुई पाटि मिलेपछि जतिखायनि हुनेभाे गाठे
@user-dm6nv8cu9l
@user-dm6nv8cu9l 3 күн бұрын
baudhik neta pardip poudel laai ra patrakaar jiu laai salute
@kishorrana5037
@kishorrana5037 2 күн бұрын
nice joke baudhik neta
@DeepakKc-zp1es
@DeepakKc-zp1es 3 күн бұрын
Slc मा अब ५२% फेल नि पास हुने भए अफर 😂😅😅
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
2 patak pm
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Direct priminister ko syestem hos
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Sabai nepali janata ko nirnaye ho huncha
@user-on1il3pq7v
@user-on1il3pq7v 2 күн бұрын
Yo samaya giribandhu n vutani sarnathi kanda milaunu ho😅😅
@user-fp6nd4dk5z
@user-fp6nd4dk5z Күн бұрын
तपाई आर्जुलाई छानवीन को दायरामा ल्याउन सक्नुहुन्छ ?
@nabarajkhanal3957
@nabarajkhanal3957 12 сағат бұрын
यो मुजी पनी युबा नेता भन्ने मात्र हो।आफ्नो नेताको बारेमा केही बोल्न सक्दैन।
@harishbhatt6137
@harishbhatt6137 3 күн бұрын
Kaam chin rajniti fohari khel ni rahecha,kin sarkar badlnu parne aawasykata kin paryo thiki jasto chalethyo tt neta jiu ...
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Samanupatic rastreye sava ma hos
@arjunadhikari1294
@arjunadhikari1294 2 күн бұрын
जाे अाय पनि केहि हुनेवाला छैन
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Poltices garne wala 95% narka janchan
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Threshold 7%hunuparcha
@MadhuRokaha-iz6or
@MadhuRokaha-iz6or 3 күн бұрын
Pradhan Mantri ra Rastrapati Siddhai Nepali Janta batai Siddhai/Direct Vote Marfat chuniyer Aaunu parchha Jasari Biseshowar P. Koirala Aaye. Tar Passport System Aparihary hunchha yeska Lagi.
@saimon5739
@saimon5739 3 күн бұрын
धेरै गलत गरेको इतिहास छ पुरानाले त्यसमा पनि मुख्य ने का आशा नै छैन
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Samsad 3 patak
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Dharma sapexeta hunuparcha akhanda nepal 🇳🇵 hunuparcha
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Mcc lagayet sabai kharej hunuparcha
@harishbhatt6137
@harishbhatt6137 3 күн бұрын
Vhastachar ko birudha file tt rabi le Pani kholdi thya tt kin sarkar badlnu parne vhyo
@KhemRaj-e2p
@KhemRaj-e2p Күн бұрын
Ke xa ho sakartmak aarju vhakta
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Vaugolic xetra milayeeyos
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Samsad banna yogyeta pcl level hos minister hunalai bachular hunuparcha pm huna lai masters hos
@woldnews4866
@woldnews4866 3 күн бұрын
तिमीहरू कसैको पनि काम छैन युवा नेताहरूले केही गर्छन् भन्ने ठूलो विश्वास लिएका थियौँ। आखिरतै सेरेको पुच्छर केपी ओलीको पुच्छर प्रचण्डेको पुच्छर भन्दा माथि उठ्न सकेनौ। अनि देश र जनतालाई कसरी खुसी बनाउँछ वर्षौपीछे वार्षिक ऋणले हरेक जनता थिचेको छ। कर उति नै थुपार्देको छ उठाउने कुरा कहिले पनि कमरमाइजू हुँदैन जसरी पनि सरकारले उठाउँछ जनतालाई दिनुपर्ने सेवा सुविधता कहिले केही दिएको छैन। तिमीहरूले देश छोडेर भागे हुन्छ तिमीहरूको कुनै आश भरोसा कुनै कुरोमा पनि छैन यदि यो श्रमिकरण हुने हो कांग्रेस र एमाले बीच भने चौरासीमा तिमीहरूको सिट २० मा झर्छ। त्यहाँ पछाडि अनि एमाले र कांग्रेस मर्च गर्ने कामे नामक पार्टी हुन्छ
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 3 күн бұрын
Daka para ho
@asia00011
@asia00011 2 күн бұрын
Congress Ra amale des droha nai ho
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Bp bad king mahedrabad n madam bhandari bad hos
@bholanathghimire4109
@bholanathghimire4109 3 күн бұрын
hatar nagarnush hai pradip ji. griha paye matrai januhola.
@khulastathapa4917
@khulastathapa4917 3 күн бұрын
स्वर्दिय भन्ने होइन की स्वर्गिय भन्नु न
@kajimanlama7888
@kajimanlama7888 3 күн бұрын
Apthyaro mani mani thikai kura garya jasto xa
@PrakashPokhrel-u8n
@PrakashPokhrel-u8n 3 күн бұрын
Aaba Arjun Lai jogauna li ho
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Muntri 3 patak
@bholanathghimire4109
@bholanathghimire4109 3 күн бұрын
Giri bandhu pani ho.
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Sanghiyeta 1o5 ko hos
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Rastryeta prajatantra samajbad hinduadhirajye nepal 🇳🇵 kayem garne sambaidhanic rajsastha kayem garne 5 bude kayem garne 12 budhe ends garne ho garnuparcha nighters no ary sashan bebastha hos
@rajuramtel4202
@rajuramtel4202 Күн бұрын
Vastrachari joghaune khel desh lutaharu
@bhaktatamang2160
@bhaktatamang2160 Күн бұрын
Yo chortle k vanxa?
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
7 pradesh ko 7 pramuk hun
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm 12 сағат бұрын
Sabai. Vanda mahagi le Janta. Aakrata xan yo bisayama samanti sasak chuikka boldaynan
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Nepal ko heet biparit chaina india America sag or annye desh sag desh n janata biridhi kam garnuhunna
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Sabai lai sametne mahila janajati aadhibashi pahad madesh himal dalit sabai lai sametne rastrapati syestem hataune kingdom syestem aavivabakiye aastha ma swaikarne abastha sthapit garne
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm 12 сағат бұрын
Koita Pradip ji hijoka Mohan basket gayanendra Kari KO Kura kina garnu vayena
@user-js2ik3mt5e
@user-js2ik3mt5e 3 күн бұрын
RATOPATI MEDIYA JEORGE SWAREJ KO PRABAKTA HO CHETANA VAYA??
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Phd haru lai rajdut banaune
@kajigajmer4154
@kajigajmer4154 Күн бұрын
First kura aafno afno kanda jogaunalai ho heou katiko arju Manju giri bandhu ko file kholdorahexa kale kale milera khai vale janatalai mangi badako xa pa to iwar palna bidesh pathako xa
@bakhatkarki6356
@bakhatkarki6356 2 күн бұрын
विश्लेषण सहि छ
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Galti samjhuta kunai kisim ko hunuhunna
@MonkE-pz7ww
@MonkE-pz7ww 3 күн бұрын
Bachyo Congress yespali. Aba Balen aayera timiharu sidhai jail.
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Ngo ingo kharej hunuparcha
@qweeryyuiioppp
@qweeryyuiioppp Күн бұрын
Ab heraula derae bhukeko xas
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
Aba 5%ma ko ko chan hun teniharu swarga janchan
@sudipbhattarai58
@sudipbhattarai58 3 күн бұрын
यस्ता दास,,,,,
@MonkE-pz7ww
@MonkE-pz7ww 3 күн бұрын
Kaam garera dekhaidinus poudel jyu. Laaj vanne kura congress le Arju ko palla ma lukayo. Aba pratisodh matra saadhne haina result chahiyo. All the best ani kuri kuri🤣🤣
@ManojThapa-ep4mn
@ManojThapa-ep4mn 3 күн бұрын
Chore haru
@user-un3wp9kp1i
@user-un3wp9kp1i Күн бұрын
rajaako palaama niraankus shaasn thien .tar ahile ganatantra pachi ser ke pi dahaal aadi sabai niraankushun rajaa hoinn.samaabesi kaam chhain .sangiytaa kharej gar lok taantrik hou bhne. gantantra nepaalmaa kaam chhin hataau,hindu raastra kaym
@user-to8hs7re7d
@user-to8hs7re7d 2 күн бұрын
Bakbas nagar ,khana paudai chas kha aafno hissa magera.
@dipajjunggc4689
@dipajjunggc4689 3 күн бұрын
Yo lwange bahun, kun gau bata aayera ktm ma ghar banauna sakne haisiyet kasari bho?? Na byapar cha na jagir, yo pani bhrastachari ho!
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,6 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Shashanka Koirala ( Leader Nepali Congress)  | Fireside | 01 July 2024
1:01:25