काँग्रेस माओबादी ले भोट हाल्दा पनि एमाले संग हार्ने पाजीको फुर्ति
@jibanbahadurbudhathoki58822 ай бұрын
कम्निस्ट फटाह बढी जान्ने भाको केही गर्ने होइन कहि नभाको दर्शन मात्र
@Dilendra-v7l2 ай бұрын
100%sahi kuro adarsako kura garne vitra khokro vaisakya manxa ho
@BalGurung-oq9etАй бұрын
Sahi bhannu bho 😊
@rajkumaradhikari44182 ай бұрын
यिनी कुण्ठाग्रस्त मनोरोगी हुन् , एमालेले सम्सदिय टिकट दिएन भन्ने कुरालाई आधार मानेर पार्टी नै छाडेर गएका हुन् , आज रोयर बसिरहेका छन् , यस्ता का कुरा पनि के सुन्नु
@puspaprasai89242 ай бұрын
घनश्याम जि लाई यो अन्तर्वार्ता दिन किन लाज नभको होला ! अन्तर पाटि प्रजातन्त्र देखियो !😂
@puspaprasai89242 ай бұрын
टिके महासचिव !! कठै इनको अवस्था !!
@aazad.com.np.official2 ай бұрын
शंकर पोखरेल पनि एमालेको टिके महासचिव होईन र?
@kbgurungofficial2 ай бұрын
८४ को चुनाव अगाडि नै समाजवादीका ७/८ जना साँसदहरु एमालेमा आउनेछन । अनि खान्छ खुदो ।
@nakulkumarojha88572 ай бұрын
डाका घनश्याम भुसाल,जाे कृषिमन्त्री हुदा माखाे नमारेर ओलिको बदनाम गराउने जनावर
@hemjoshi7092 ай бұрын
हेलो टिके कामरेड,माकुनेको टाङ्गमुनि छिरेर ओलिको कुरा काट्न सुहाउँछ र?? के पि ओलि र तिम्रो माकुने प्रवृत्तिमा के फरक छ यत्ति भन्देऊ,अनि तिमि एमालेबाट असन्तुष्ट हुनुको औचित्य हुन्छ।
@khimlalgautam10972 ай бұрын
घनश्यामलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै छ बौद्धिक र बोलीमा पनि मिठास भएपनि व्यवहार भने गिरेको पाइयो।
@BalGurung-oq9etАй бұрын
Mitho bolne haru ko bhitri aatma khataranak hunchha. Be careful with Ghanshyam bhusal
@tikusharma9613Ай бұрын
राजनीति बैमान पनि एकपटक होइन दुई दुई पटक पाटिमा घात गरेकाे याे पटमुर्ख घमण्डि बिद्वान धेरै बाठाे भएर खरानी घस्न ठिक्क परेकाेछ ।
@DurgaDhakal-p6n2 ай бұрын
विश्वमै शक्तिसालि को विरोध हुन्छ केपीलाई पनि मानमर्दन गरिन्छ।
@SaralLife-i8q2 ай бұрын
अबसरबादी न जनता छन साथमा घमण्डले भरियको मान्छे हो यो
@SaralLife-i8q2 ай бұрын
अर्को चुनावमा 0 हुन्छ अनि बल्ल थाहा पाउछ यसको हैसियत
@puspashrestha-ks2jg2 ай бұрын
माओवादीलाई एमाले बुझाउन खोज्ने मान्छे यो भुसाल
@narayanbhattrai4055Ай бұрын
घनश्याम भुसालको बिचार सहि छ । यिनी इमानदार नेता हुन । अब समाजवादी पार्टीलाई बलियो बनाएर दरो जबाफ दिनुस ।
@baldevkhadka20352 ай бұрын
यो दोस्रो मोहोन बिक्रम र मोहन बैध्यहो एस्ले नेपालको raajaniteema माखो मर्दैन
@ramoli75602 ай бұрын
फटाहा भोटर नभएको पार्टीको मासचीब।
@SaralLife-i8q2 ай бұрын
शंकर पोख्रेल शीत टक्कर गर्ने यो भुसाल अहिले समाजबदी को महासचिव भएको छ्न अब समाजबादी सकिय पछि मोहन बैद्द्दे र मोहन बिक्रम र सिपि मैनाली मा गयर मिसिन्छ
@dandapanipowdel6812 ай бұрын
तँ मुलाले नापिस ।
@keshab23702 ай бұрын
३०८४ पछि खरानी हुने जो यो पार्टी हुन पनि पर्छ जनचाहाना च्याऊ उम्रेजसरी धेरै पार्टी खोजेकै हैन देश सम्बृद्धि विकास चाहेको सबै मिलेर नै वनाउन भन्ने हो
@dhakaramsapkota50272 ай бұрын
लज्जा शरणम् पाँच पार्टीको साथ पाउँदा एउटा पार्टिसँग हार्नेको फुर्ती
@ramkrishna36032 ай бұрын
जबज को अपब्याख्या पनि गर्ने नेतृत्व पनि चाहिने ,बादरको काम आर्का ले बनाएको घर बिगार्ने मात्रै हो ,,गुटबन्दिको को नाइके आफ्नो हैसियत भन्दा माथिको पद खोज्ने मपाइ प्रवृत्ति को भँडुवा लाई महत्व दिएको सुहाएन रोहित जि 🙃
@shesharajbhandari63852 ай бұрын
यिनिहरुले ९वाटा महादिबेसन कहिले गरेछन् थाहा पाइएनत???
@kirandeepofficial59002 ай бұрын
पत्रकार कि त घनश्यामको आफन्त हुनु पर्छ कि त समर्थक किनकी प्रश्न उस्लाइ सजिलो हुने गरि मात्र सोधेको महशुस हुन्छ
@ResandRawat-bg7bo2 ай бұрын
के पि हुदा सम्म जोडिदैन भनेको ठिकै कुरा गरे
@kishanyonjanlama3682 ай бұрын
look the mirror first
@Vovolove-b9s2 ай бұрын
यदि यो एस नामको पार्टीको अस्तित्व छ भनेर पुष्टि गर्ने हो भने माकुनेले घनस्याम भुषाललाई सर्बसहमतिमा अध्यक्षमा निर्वाचित गर्नुपर्थ्यो फेरि पनि उनै असफल माकुने नै टिके अध्यक्ष बनेपछि यो एस पार्टीको भबिस्य अन्धाकार देखिन्छ आउने २०८४ सम्मको चुनावमा पनि राष्ट्रिय दल हुनेमा कुनै सम्भावना छैन
@yagyagyawali36542 ай бұрын
तिमी रहे सम्म पनि एकता हुदैन गद्दार तिमि
@narayankhanal2985Ай бұрын
🎉 म आज को मिति सम्म कुनै पाट्रिको झोला नबोकेको मानिस हु ६० औ बसन्त पार गरिस को तर तपार जस्तो मानिस एमाले मा फर्कन हुदैन किनकी एमाले मा धेरै देश भक्त मानिस छन् त्यो तपाई मा देखिएन 🎉
@RanBirLimbu-y3j2 ай бұрын
कठै टिके महासचिव को भनाई ? हात्तिको अगाडि भुसुना जस्तो हो तपाईहरु त हात्ती एमाले भुसुना तपाईहरु।
@durgabahadurbasnetchhetri56192 ай бұрын
काग्रेस र माओवादीअरु6दलको समर्थनबाट पनि एमालेसंग हार्ने पाजीको के कुराकोसुनु। यो टिकट र पद नपाएर एमालेपार्टीलाई धुलो टच बती बालेर खोज्ने बनाउछुभन्दै पार्टीछोड्ने दलालबाट जनता ले र पार्टीको कार्यकर्ताले केआशा लिने यो घनश्याम पद बिना बाच्न सक्दैन।
@shivakamalacharya33122 ай бұрын
तपाइलाइ तेहि गुट ठिक छ।
@Subedi.12342 ай бұрын
तिमी रहेसम्म के को एकता
@prahladthapa8469Ай бұрын
Ghanashyam ji hafmand saga kura garnu pardain
@sashisedhai91192 ай бұрын
Minister ex n agriculture,hon oil parusued China to fulfill NPK,fertiliser factory,NPK less minister
@ashishsaud39842 ай бұрын
मल मन्त्री😀😆
@durgabahadurbasnetchhetri56192 ай бұрын
पदको चोर हो घनने
@SitaramBhandari-gy1yj2 ай бұрын
बौद्धिक नेताको छबि बनायेका स्पस्ट बक्ता कम्युनिस्ट बिचारधारा बोकेका एक योद्धा तर माकुनेलाई साथ दियेर सारै गलत गरेका नेता।
@DevrajDhakal-hp4dy2 ай бұрын
तिमी हरु आयौ भनी हामी जान्छम
@ManbahadurKАй бұрын
No root no fruit
@funakoshishotokankarateass43792 ай бұрын
हाहा घनस्याम को कुरा सुन्दा बादरले गेडा हललाको जस्तो लाग्यो , बोल्ने एउटा गर्ने अर्को , तल बाट नै चुनाब बाट चुनेर आउनु पर्नेछ बनेर बिधान लेखेको होइन ? अहिले आएर टिके प्रथा ?
@RewatiAcharya-zr2pfАй бұрын
"Fox like you don't need to unify your jattha with UML ! Stop barking Mr fox ! " People say .Laamo samayeko bittanda , araajkata not your yogdaan !
@kamaldevshrestha41662 ай бұрын
यसलाई पार्टिमा ल्याउनु पनि हुदैन
@ramukatwal14492 ай бұрын
फटाहा
@ramjihumagain19072 ай бұрын
टिके महासचिव त्यो पनि माकुनेको 😅😅
@RambhadurBhandari-v5wАй бұрын
पुन्पकमल सग गरेर हिडनु हाेस यहि हाे चाहाना बिचार फटाहाहरुु
@premnepali6752 ай бұрын
यस्ता घर भडुवाहरु अाउनु परेकाे छैन
@shyamrimal62832 ай бұрын
घन्श्यम जि अन्यथा नलिनु होला। हजुर हरेक अवस्था मा हजुर जहिले पनि द्वन्द मा धकल्ने काम गर्नु हुन्छ। हजुर कृषि मन्त्री हुद एउटा काम त भन्नुस न। तर समाज दर्सन छातेर् केवल पार्टी लाई नुक्षान गर्ने बाहेक हजुर को कुनै उपलब्धि गरे जस्तो लग्दैन।
@bishwarajadhikari17932 ай бұрын
विधिपद्धतिको कुरा गर्ने माकुनेको महाधिवेशनवाट टिका लगाएर हिडने, टीका लाका मान्छेले भोट दिने नाटक गर्ने लाज नभएका नकच्चरा हरु
@BalGurung-oq9etАй бұрын
Ta जस्तो padko lobh ma babandar machaune afnai ghar ध्वस्त banaune dhokebaj sanga Amale le kunai halat ma ekata gardai na. Jabo 10 seat wala ko katro thulo ghamanda ho bhanya??
@damber.rawaldamberrawal94992 ай бұрын
यिनले केही माखो मार्दैनn
@shamsermumho23032 ай бұрын
बैकुण्ठ डाम्ना जसकाे हैसित छैना फुर्ति धेरै
@hamropathshala56432 ай бұрын
यो मान्छेको बोली मात्र मिठो हो बानि पतुर छ। एमालेले टिकट नदिए पछि समाजबादी गाको हो चरम अबसर बादी
@lkrai29512 ай бұрын
वाककला भएको नेता। इमानदार नेता।।
@laxmansharma43362 ай бұрын
टिकट पाए एमाले नपाए समाजवादी सिध्दान्तनिष्ठ नेता !!!
@milanniure47132 ай бұрын
एक्दम्😂😂@@laxmansharma4336
@VijayKumar-hr6if2 ай бұрын
neta haruma sabai bhanda ghatiya yo bhushal ho
@aryalaryal93772 ай бұрын
😅
@ManbahadurBasnet-w3x2 ай бұрын
Nepal ko mul communist samajbadi bannu parchha
@prabink.c.64672 ай бұрын
Yo jasto laaj nahuney manchey yesko.pusta ko koi chaina
@KristinamgrxАй бұрын
अर्थ न बेर्थ को दर्शन काम छैन तिम्रो
@DevilalOli-i2z2 ай бұрын
Bala khis
@sumanpoudel3202Ай бұрын
यस्तो गफाडी को के कुरा सुन्नु
@rajuadhikari76072 ай бұрын
makune samuha ko mahasachiv😂😂😂😂😂
@minrajpaudel94092 ай бұрын
Tero pati sanga emaaleko ekata hudaina prabes garna ko Lago pani timiharu 2,4 jana lai emale le linu hudaina
@ganeshgurung62782 ай бұрын
Yo jun patima gaya pani kam xaina
@nareshneupane64322 ай бұрын
एउटा सिरियस बहस ।
@VijayKumar-hr6if2 ай бұрын
yo khate jae sukai pad ma jawosh k hi khashdain yeshko niyat galat jaha yo hunx tyaha khatam hunx parti
@subashbaral73572 ай бұрын
हैसियत नै नभयको पार्टी
@rambudhathoki10632 ай бұрын
जय समाजवादी ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@gauravmagar10792 ай бұрын
यो काङ्ग्रेस र माओवादीले भोट हाल्दा पनि हार्ने मुला 😂😂