रबिमाथी अन्याय भएको छ। सबै मिलेर रबि सरलाई साथ देउ।
@saayaraamagar2280Ай бұрын
रविलाई साथ दिउ भन्ने जत्ति बिदेश मा छन् कस्ले दिन्छ नेपालमा बस्ने जति सबै झोलै त हुन
@StockLensNepalАй бұрын
Ravi afaima Euta Jhole ho,Balen Le tyasta Jhole KO pakhxa ma boldaina,Tyasle KP Ra prachanda lai 2 xoti samarthan garya haina,Janata yeti samma Murkha vayera naii Nepal Aja Yaha xa,Xorlai ek xoti Maaf garna sakinxa 2xoti chori garesi Tyo real ma Chor nai ho,pashupatinath sanga yetikai ASA xa tyasta Jhole lai jail maii sadaye hunxa,Party KO naam ma Swantantra rakhdaima Swantantra hudaina vanne Ravi Jhole le Afaile prove garya xa 2 2 xoti KP KO chatera.Janata lai Swantantra KO naam ma thugne thug ho Tyo sala
@akashchetry664Ай бұрын
Ekdin Rabi dai le ni badla linexan chinta nalinu sathi
@kcganesh3973Ай бұрын
८४ मा रबि प्रधानमन्त्री हेर्न चाहाने को को हुनहन्छ❤🔔🔔🔔
@AnilKumar-zm6jtАй бұрын
ma ra ta matra hola
@madavmagar6968Ай бұрын
Balen hunu parxa rabi hoina
@haripoudel3228Ай бұрын
Yo vosidhiwala 🌞 ☀️ party motherchood hru ko neta ra karyakarta vaye sma lootni ra lootera khni vnda hunna yo chor ko 🍃 saf grnu parxa
@kedargyawali5858Ай бұрын
रबि लाई जनता बाहेक कतै अन्त बाट न्याय पाउलान जस्तो लाग्दैन।
@s45031537Ай бұрын
अब मर्ने र मार्न तम्सिन पर्छ
@RadhakumariDangi-dz5joАй бұрын
पहिला रबि बचाउ अनि देश बचाउ
@prabinkhadka6852Ай бұрын
Rabi bache desh marxa😢
@BeingNepali-n8hАй бұрын
@@prabinkhadka6852😂😂😂👍👍👍
@KalaPandey-r5pАй бұрын
Aaj samma herer baseko yonle@@prabinkhadka6852
@akashchetry664Ай бұрын
@@prabinkhadka6852tero bau KP Oli le Deuba le ta Singapore nei banayo khate dalal mugi jholey
@akashchetry664Ай бұрын
@@prabinkhadka6852tero bau KP Oli chor ra Deuba le desh Singapore nei banayo khate dalal mugi jholey
@ALLinONE-lx5vbАй бұрын
रबि हाम्रो प्रधानमन्त्री हुनु पर्छ जय रबि
@alinabhandari1307Ай бұрын
रबि आउ देश बचाऊ 🙏🏻
@Nepnews.com044Ай бұрын
रवि हिरासतमा छन कसरी आउन्छन, हामी जानू पर्छ निकाल्न
@bharatkumarshrestha1210Ай бұрын
आँखा भएर अंधो भएका एमालेका नेताहरू ।
@JM-rc5xvАй бұрын
😂😂 teme kun party ko jhol hau
@sharada5383Ай бұрын
आँखा त थियो होला । तर कम्बोडियातिर मात्र देखेको होला।
@GangaramPoudel-ji6szАй бұрын
माननीय रवि लामिछानेको सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै भगवान् श्री पशुपति नाथसग प्रार्थन गर्दै🙏❤️अपराधी सरकारलाई निस्पक्ष्य न्यायकाे अनुरोध गर्दछु। रवि लामिछाने जिन्दावाद जय रवि जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️🙏🙏🙏🙏🙏
@StockLensNepalАй бұрын
Jail maii sadoss Tyo KP Ra prachanda KO Jhole, Balen le ta Jhan ramro kaam gariraaxa ki sablai ek samman thaaniraaxa,Dxti yaari politics ma Chor neta harule garxan jastai KP Ra Min Bahadur KO dxti, Congress Ra Kantipur TV kO
@Patherkot-HighkotАй бұрын
हामी युवा एकजुटभएर रबि लाई साथ दिन्नु पर्छ एमाले काङ्ग्रेस त त्यस्तै हुन
@bhaktbdr6HAАй бұрын
पहिला रबि बचाउ अनि देश बचाउ❤
@BeingNepali-n8hАй бұрын
😂😂😂😂😂😂
@RadhakumariDangi-dz5joАй бұрын
रबिका लागि कुनै पनि सङ संस्था निकाय कुुनै ठाउँमा मुद्दा लागू गरेपनि कसैले सुनवाइ गरिदिने वाला छैनन् मात्र अब जन्ताकाे हातमा छ भगवान् भराेसा जय जन्ता जय रबि 🙏🇳🇵🇳🇵🙏
@SurgeonKeshabАй бұрын
जय घन्टी जय बालेन्द्र जय नेपाल
@nepalnepal203Ай бұрын
हरेक ठाँउ बाट कमिशन खान पल्केका चोर हरु काे छटपटी मात्र हो
@binodDangal90Ай бұрын
रवि को लागी अब युवा सबै मिलेर आन्दोलन नगरे 100% जेल जने छन
@kajithapa7666Ай бұрын
रबि सर माथी माहा अन्याय भयको छतर उनलाइ बचाउने हामी नेपाली छौ,, जय रबि सर
@NunaSthaАй бұрын
जबसम्म बङलादेश जस्तै आन्दोलन भए मात्र भर्ष्टचारी सरकार 2 दिनमा ढल्छ एकदमै दादागिरी भएसके हाम्रो देशमा जनता जागोै
@Pramodkr824Ай бұрын
जनता हरु त सबै पार्टी कार्यकर्ता त हुन कोहि एमाले,कोहि काङ्ग्रेस कोहि मावबादी र कोहि रास्वपा सबैलाई आ-आफ्नै पार्टीको माया छ देशको चिन्ता कसैलाई छैन! जब सम्म देशको लागि लड्ने फ्रीडम फाइटर जन्मिदैन तब सम्म हाम्रो देश यस्तै होला जस्तो छ!
@mybestyvideos1500Ай бұрын
@@Pramodkr824only balen hope 😢😢
@gaurabdevkota6158Ай бұрын
रबि बचाउ अनि देश बचाउ
@rajmanandhar4136Ай бұрын
बालेन संग दुश्मनि ८४ मा एमाले काठमाडौ मा पट्टासाफ !!!
@primeplex3218Ай бұрын
अहिले देखि नै अभियान मा लागौ, No Not Again भनेर, थोत्रा नेताहरु सबैलाई पत्तासाफ पार्नु पर्छ .
@rambahadurbk5547Ай бұрын
बालेन लाइ जिताउन रबि लामिछाने ले पनि धेरै मदत गरेको हो। रबि को लोकप्रियता हँुदा सीधा कुरा जनता सँग कार्यक्रम बाट जनता लाइ जगाउने र भोट दिन प्रेरित गर्ने स्पीच दिएको थियो। जतिबेला रबि ले मुख खोलेपछी भोट मिल्थ्यो।
@bharatrayachhetri73Ай бұрын
रवि आउ देश बचाउ
@PrakashSharma-lz5uhАй бұрын
हृदय देखिनै सलाम छ बिरेन्द्र सर्🙏🙏🙏
@MinBhahadurThapaАй бұрын
रबि हिरा हो हिरा
@basudevchaulagain2216Ай бұрын
सत्यको जयहोस,जैरु सरलाई धन्यवाद छ।
@DeviramGurung-t3gАй бұрын
मिसान ८४ मा जनताको प्रधानमन्त्री बालेन शाह!🇳🇵
@nekolkc4512Ай бұрын
Ravi bina बलेन प्रम सपना मा मात्रै हो नेपाली राजनीती मा
@kapilgurdhami7965Ай бұрын
अरुलाई अन्याय पर्दा चुईक्क नबोल्ने अटेरी जाठालाई गेडाको प्रधानमन्त्री
@LilaChapagai-n2pАй бұрын
यी प्रहरीहरुलाई माथिबाटै दबाब छ
@MeghrajChand-bx6zzАй бұрын
जय वीरेन्द्र जैरु जयदेश जयनरेश
@haribahadurbasnet7204Ай бұрын
सिरीया का राष्ट्रपति समेत भागेर कूष्मांडा शरण लिन पुगे नेपालका शासकहरूले कहीले सम्म छाड्छन नेपाल, लखैटौ है बहादुरी नेपाली हे नत्र हामीलाई नै लखेट्लान, बेलैमा बुद्धि पुर्याउ है , नेपाली दाजुभाई दिदी बहीनी हरू ,गद्धाफी बनाउनु पर्छ नेपाल का शासक भ्रष्टाचारी पापी पाखन्डीहरूलाई जय देशभक्त जय राष्ट्रवादी जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵
@lilanathpagenililaАй бұрын
जय रबि 🔔🔔🔔🔔🔔🔔जय घण्टी ।भ्रष्टाचारले भरिएको सरकार मुर्दाबाद।देशै भरका नयाँ शक्ति र नयाँ दलका साथीहरू एक हुनुपर्छ ।जय रबि,बालेन,ज्ञानेन्द्र शाही र यस्तै यस्तै🙏🙏🙏🙏🙏🔔🔔🔔🌼🌸🌼🌸🌼🌼🌼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RameshwarChaulagainАй бұрын
सहकारि ठगहरूकाे भकारि🎉🎉बनाई सकेछन।
@milanbk1730Ай бұрын
👇👇👇 थुन्न सके थुन कान्छा थुन्न सके थुन।।। 84 को Pm कान्छा रबि दाइ नै हुन।। आमा बुवा चेली छोरी सब्लाइ लाछ्न गुन।। ज्यान को बाजि राखी उद्घार गर्नी रबि दाइ नै हुन।। खोल्दै थिय खाता जस्तै भ्रष्टाचार र सुन।। डरै डरमा गिरफ्तार गरिस तेरिमा लाई घुन।। घाम पनि एक्लै काफी , काफी छ नि जुन।। रबि दाइ लाई न्याय दिने सच्चा नेपाली हुन।। (once again tiger is coming soon) Rabi Lamichhane💪🙏
@MeghrajChand-bx6zzАй бұрын
राजनीतिक खेल हो यो खेल सारै गन्धा खेल भ्रष्ट खेल हो
@rajendragautam9481Ай бұрын
जय रवि❤जय बालेन❤
@dibakarpant3390Ай бұрын
न्याय पराजित हुनुहुदैन ! मानबीय बिबेक र मानबता भन्ने कुरो सबैको चाँसो-चिन्ता र सरोकारको बिषय हो र हुनु पर्छ ! जय न्यायाबतार कालभैरव !
@KrishnaPunmagar-ev4bnАй бұрын
Rabi balen एक हुनु पर्छ अनि मात्र काङ्रेश येमालेलाइ सिध्याउन सकिन्छ नमिले आफै सकिने छन
@safalkc2489Ай бұрын
रबि दाइ लाई साथ सपोट दिने रबि समर्थक हरु यता सहभागी हुनुहोला , जय रबि !!!!
@officialcomedyramnepali2679Ай бұрын
नेपालको अदालत त नामको मात्रै बनेको छ न्यायाधीश भ्रष्ट पार्टीका ब्याक्ती अदालतले मा बसेर भ्रष्ट गरिको आदेशमा काम गर्छन् न्यायाधीशले
@haripoudel3228Ай бұрын
😁😁😂kanoon vne xa ra 🇳🇵 ma vosidhiwala ra motherchood adalat
@JhalakRajchettri-z1nАй бұрын
रमेश प्रसाईं लाई धेरै ले गाली गरे तर उनी पनि सत्य थिए र हुनेछन
@ThaVoiceNepalАй бұрын
जय बालेन सर
@bhubanishwarpandey8837Ай бұрын
सलाम छ अल टिम लाई जय जनता जय रबि जय नेपाल जय🔔🔔🔔🔔
@YogendraBajgaiNАй бұрын
❤धन्यबादछ❤❤मोरङ्गबाट❤❤
@teetekarelaa6064Ай бұрын
एमाले चोर जति सखाप नपारे बालेन लाई पनि सिध्याउछ। एमाले सक्नुपर्छ भन्ने जति यता जुटौ है।
@damodarupadhyay8745Ай бұрын
हाम्रो प्रशासन कृपया रविलाई बचाउनुहोस् 🙏❤️
@ameerkc5033Ай бұрын
काङ्ग्रेस सङ को सहकार्य फलिफाप हुदैछ एमाले लाई ल बधाइ छ साथै काङ्रेस ले एक ब्याक्ती माथी साधेको प्रतिसोध मा एमाले मतियार बनेको प्रती खेद प्रकट गर्दछु
@TejPoudel-wr5ziАй бұрын
रबिलाई सकाए सत्ताधारिउम्किने खेल सरखारले खेलखेलेको छ अब रबिबचाउँ मा सबैएकता बनौ
@KhadendraGajmerАй бұрын
रबिलाई दुख दिनुमा गगने को बढि हात छ।
@MinBahadur-x2xАй бұрын
रबि बालेन हर्क गोपी गणतन्त्र नेपालको सुन्दर फुल हो जोगाउन गार्हो छ ! यिनीहरु लाई हामीले जोगाउन सके यी भ्रस्ट पुरानो दलका नेताहरु लाइ त यिनीहरुले नै तह लगाउने निस्चित छ ! जय युवा
@Bayambu.KАй бұрын
रबिको भनौं वा बालेन शाहका प्रबक्ता जैरु ज्युलाई सुचनाको लागि धन्यवाद छ ।
@-Rr1990Ай бұрын
तिम्रो ओली “बा” को जय-जय गर्न नछोड कार्वाहीमा परौला।
@Bayambu.KАй бұрын
@-Rr1990 हामीलाई कसैको जयजयकार गर्नु छैन । पत्रकार हरु झोले होलान कसैको तर हामी स्वतन्त्र नागरिक हौँ । तर स्वतन्त्र नागरिक हौं भन्दैमा स्वतन्त्र पार्टी वा स्वतन्त्र उमेदवारको पक्ष चाहिँ पक्कै होइनौं । सबैको हर्कत हामीले पनि हेरेका छौ कस्ले के गर्दै छन् ।
@-Rr1990Ай бұрын
@@Bayambu.K हातमा नेपालको झण्डा 🇳🇵 बोकेर के गर्नु झोला (मागिखाने भाडो) दलको बोकेपछि। स्वतन्त्र नागरिक हु भनेर फुर्ति लगाउने भ्रष्ट दलका भरौटेहरु पनि देखेका छौँ।
@ChhetrirohanchhetriChhetriАй бұрын
एमाले कांग्रेस बहिष्कारको अभियानमा लाग्नुहुन सबै चेतनसिल नागरिक लाइ हार्दिक अनुरोध ।
@prakashghorsaineghorsaine3175Ай бұрын
रवि लाई न्याय दिनुपर्छ
@kirthayer8871Ай бұрын
सि्ग्र स्वास्थ्य लाभ को शुभकामना छ रबि दाजु एमाले कांग्रेस को के कुरा गर्न भ्रष्टाचारी चोर एमाले को चल्ने भए त बालेन लाई टेक्नु दिनु हुदैन जय बालेन
८४.मा रबी गृहमन्त्री र पर्चन्ड पर्धानमन्त्री अनि भरषणट हरुको दिनगन्ती सुरु
@GopalSingh-ud3drАй бұрын
रबि अाउ बालेन अाउ बेचिएकाे देस बचाउ पुराना दल मुर्दा वाद रबि बालेन जिन्दाबाद।
@labdevpantАй бұрын
यि सबै के पि ओलि का भरसटचारि चम्चा झोलि हरु हुन भरसट ओलि ले हा भने पछि हा र नाइ भने पछि नाइ भनने भरसटचारि खड्के ओलिका दास हुन खड्के ओलिले गलत काम गरे पनि यो कार्य गलत हो भन्ने हिम्मत यिनि हरु मा छैन किन भने यिनि हरु ले खड्के ओलि को बिरोध गरे ओलि ले ठेगान तह लगाइ दिने एमाले पार्टी मा अहिले निरङकुश ओलि तन्त्र हाबि भएको छ त्यस अर्थ एमाले पार्टी मा आपनो अस्तित्व जोगाउन ओलि लाइ ढोगेर बस्ने बिकल्प बाहेक यिनि हरु सित अरु केहि छैन त्यस अर्थ ओलि को तारिफ गर्ने गुणगान गाउने बाहेक केहि काम छैन यिनि हरु को आपनै पार्टी एमाले भित्र भइ रहेको गलत काम लाइ गलत भनेर त्यस कार्य को बिरोध गरन न सक्ने सांसद हरु को केहि काम छैन
@DevGurung-e8zАй бұрын
यो देशको सबै निकय हरु ठग हुन हामी कुनै ब्यबसय गर्ने भनी घरेलु मा फर्म दर्ता गर्छौ कर कार्यलाय मा पान लिन्छौं दुखको कुरो ब्यापार ब्यबसाय राम्रो नचलेको हुन्छ उ बेग्लै दुनियाँ मा आफ्नो दुई छाक टार्ना के के गर्दै घरेलु कर कतै ध्यन हुन्न केही बर्षा पछि नवीकरण गर्न जान्छ त्यहा जरिवाना जरिवाना ले चुर्लुम्म डुबी सकेको हुन्छ त्यसपछि ऋण खोजेर तिर्न पर्छ अब झन ठुलो संकट मा जनता पर्ने अनि देशमा के गरिखाने यो देश को प्रणाली जनता लूट प्रणाली हो घरेलु र कर कार्यालय मा हेर्नुस येस्तो कति छन
@MohanilalBhusalАй бұрын
राबिलाई कतै केही भयोभने जनताको आक्रोषको सिमा नरहला।
@Santosh-1000KАй бұрын
जय बालेन सर 🙏 जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵
@rajendrapokharel5987Ай бұрын
संस्था नखोल्दात रुवाबासिछ,संस्था खोलेभने उठीबास हुन्छ।
@krishnaale1995Ай бұрын
रबि दाई कमब्याक पछिको ईन्त्री मा नै ई तस्कर चोर दलाल पाति को डिष ईन्त्री हो त्यसैले रासोपा टिमलाई साथसपोत गरम ता कि ई भ्रस्ताचारको खलनायक हरुको धोति खुस्काएको हेर्न पाम जय रासोपा जय नेपाल🇳🇵💪🏻💪🏻🙏🏻🙏🏻
@HastamazeeHastamazee-v2oАй бұрын
अब बालेनलाई एमाले काङ्ग्रेस कसै मुजिले छोन सक्दैन 🇳🇵🤝🤝
@himlalbhandari4593Ай бұрын
आँखाबाट आशु नै आयो यति त फासिमा लट्के पनि दुख्दैन होला।😢😢
@lovelyboy543Ай бұрын
म पनि यमाले कै भोटर थिए।तर अहिले आयेर थाहा भयो यमाले पार्टी कस्तो रैछ भनेर।यमालेलाई पहिला भोट हालेकोमा अहिले दुख लागेको छ। world को गरिब देश हो हाम्रो अनि अब त केई गर्नु पर्यो नि हैन र?अरु देश कहाँ देखि कहाँ पुगिसके तर हामी चै जोस्ले केई राम्रो गर्न खोज्छ उस्को मनोबल बढाउने त कहाँ हो कहाँ झन मनोबल घटाउने हाम्रा घु खाने नेता देखेर अचम्म लाग्छ।जय नेपाल।
@ushashrestha8232Ай бұрын
सहि हो बालेन बालेन भन्दै झुक्कियो जन्ता तर होइन रैछ रबि रबि पो रैछ रबिमय भयो देस सिमरा चितवन पोखरा बालेन घमण्ड नै रैछ आज रबि माथी यतिठुलो अन्याय भको छ तर यक्सब्द बोलिदियन कत्ती सम्म को कप्टी हो यो दिन उस्लाइ पनि नपर्ला भन्नू सकिन्न 😡🤛
@BijaySoren-ef3qiАй бұрын
हाम्रो देशमा सबै जनतालाई थाहा छ कि भ्रष्टाचारी भएको कुरा सानो कर्मचारी देखि लिएर राजनीतिकर्मीहरु तथा मन्त्रीहरू , अख्तियारका प्रमुखहरू देखि अड्डा अदालतसम्म सेटिङ्ग हुन्छ भनेर सबै नेपालीलाई थाह छ😮😮😮😮
@chiranjivipaudel6175Ай бұрын
बालेन को कुरा काटन कति पैसा दिएका छन जैरु सर
@GangaramPoudel-ji6szАй бұрын
yes yes 👍️
@Whatisthiscountry98Ай бұрын
यो जैरू हैन, बालेन्को कुरा काट्ने, रविको खेदो खन्ने एमाले कांग्रेस को घुमाएर तारिफ गर्ने जैरे हो।
@kumarikumari-zd9hdАй бұрын
काङ्ग्रेस र एमाले को नेतालाई कहिले कार्बाहि हुदैन सधै यहि क्रम चलिराछ मुर्ख जनता केहि आवाज उठाउदैनन तेसैलाइ साथ दिदै झोले बन्दै हिंड्छन त कस्को के लाग्छ 🙄🙄🙄🙄
@reedambabukumalАй бұрын
रवि सर माथि अन्यानै भएको हो एस्को हिसाब किताब आउन्छ तोदिन
@prasadshree8176Ай бұрын
रबि लाई नेपाल भरी डुलाउने भए यति भय पछि २०८४ मा प्रधानमन्त्री पक्का भयो
@diyakarki7053Ай бұрын
अदालत अहिले को सरकार हो किन इनी हरु को नेता लाई कानुन लाग्दैन ?????
@raibalbahadur582Ай бұрын
बेरोजगारी नेताहरुलाइ अब लखेटेर देश निकाला गर्नु बाहेक कुनै हालतमा देश र जन्ताको हितमा छैन।अब जन्ता हामी सचेत हुन अति जरुरी छ
@BirbahadurSyangtan-vb4vcАй бұрын
❤
@SubashKhatri-jk8mwАй бұрын
Rabi Lamichhane lai saport garne koko hunucha ❤️🙏
@HamalThakuripasupatiАй бұрын
सहिकुरा दाजु
@shivasharma8926Ай бұрын
जय रबि❤
@YograjSubedi-w6nАй бұрын
आाखा भएर पनि आँखा फुटेको ए मा ले
@shantathapa4715Ай бұрын
अब भ्रष्टचार हुदैन किन कि नेता जोगिने क्रमचारी फस्ने भएपछि 👌👍️👏
@TekChhetri-rp3onАй бұрын
जय बालेन जय रबि जय नेपालि जनता जय नेपाल।
@gituvlog1819Ай бұрын
भोट दिदा अब पनि पुरानैमा हालौ भन्ने हरुको हातै कुहिएर झरोस यो नेपाल आमाको श्राप हो 😢😢
भ्रान्तिपुरे १२ भाइ लगायत भ्रष्ट ग्याङ को कुप्रचार र षडयन्त्र अति भयो। रबि माथिको प्रतोशोध तुरुन्तै बन्द गर।
@Muskaan_for_YouАй бұрын
७० करोड डील गर्ने बास्कोटा ससदमा छन् तर प्रमाण नै नभेटिएका रविलाई घुमाएर दुख दिने काम भएको छ अति नै गर्न थालेको छ ...
@pashanglamaАй бұрын
Thank you 🙏 biren jiu
@SabinMajhi-h6zАй бұрын
Yes great sir 💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯
@OmprakashSharma-nv7lpАй бұрын
जय बालेन❤❤
@samanapaudel9929Ай бұрын
सहकारीको पैसा चोरी भयो कॅागमालेकै मान्छे भएकोले पक्राउ नपरेको ।
@RameshwarChaulagainАй бұрын
जनताले चिनेर के गर्नु ठगराजा भकाे देशमा जे नि हुन्छकि🎉
@sarupoudel-sc1tpАй бұрын
ल त सच्चा पत्रकार हौ भने भ्रष्टाचारी शासकहरु को पैसा उठाएर रासायनिक मल उद्योग खोल्ने काम गरौं त!!!
@pathak777Ай бұрын
कर्मचारीको मुखमा कस्ले वुजो लगायो कि कर्मचारीले किन नेताहरुको नाम लिएर पनि जजले नमानेको हो या नेताहरुको नाम लिनुपरो होला नि
@AmarTamang-q3uАй бұрын
बालेन नेपालीको लागि काडाघारिमा फुल्दै गरेको सुन्दर फुल हो जसले सम्पुर्ण काठमाडौलाई सुवास छरेको छ भने सम्पुर्ण देशलाई शिक्षा दिरहेको छ, उसलाई चुनावमा सहयोग गर्यो भन्दैमा गलतलाई उसले साथ दिनुपर्छ भन्ने छैन।।
@tarabantawarai4340Ай бұрын
जये रबि🙏🙏🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌿💐👍🙏
@Rajkumar23263Ай бұрын
बालेन शाहले सरकारी गाडीको दुरुपयोग होइन सदुपयोग गरेका थिए त्यसबखत आफ्नो श्रीमती बिरामी भएर छटपटाइरहेको बेला घरमा भएको गाडी प्रयोग गर्नु कुनै अपराध होइन। यदि बालेन सरकारी गाडी लिएर कुनै भोजभतेर खान गएका थिए भने अथवा कुनै चुनावी बकम फुसे भाषण गर्न गएका थिए भने अवश्यक गल्ती हुने थियो तर इमर्जेन्सीमा अस्पताल लाने क्रममा प्रयोग गरेका हुन् जैरूसर त्यो पनि भनिदिनुभएको भए अझै स्पष्ट हुने थियो कि?
@HiraRosaАй бұрын
Jai balen sir Jai Rabi sir
@Purna-v8nАй бұрын
सबै पहिल्यै बनिसकेको काठमाडौं डेन्टिङ,पेन्टिङ मात्र हो नयाँ काम। काठमाडौं महानगर देश कै दोश्रो भ्रष्टाचार नगर भन्ने नदेक्ने पत्रकार नि छन् देशमा । अख्तियार तिर गएर बुझ्ने गरौ पत्रकार ।
@bimalapant8960Ай бұрын
एकदमै सहि बिवेचना
@purnabahadurgurung9691Ай бұрын
नेपाल प्रहरी भनेको भ्रस्ट नेता बचाउने त्यै चोर हरुको आज्ञा मान्ने